प्रणाम गुरु छाेरा नहुने हरुकाे श्रराद श्रीमती ले गर्दा सराद गर्दा पार्वण श्राध्यगर्दा कसरी गर्नेहाेला घर तर्फका तीन पुस्ता र मावली पट्टी काे तिनपुस्ता भनेको सुनियाे ,श्रीमतीको वाउअामा वाजे वुढावावे वज्यैहरुकाे पनि हाेया केहाे अलिवुझियन ,प्रस्ट पारिदिनुभय अाभारि हुनेथिय । साथै छाेरा नहुने वाउ अामाकाे छाेरिले सराद गर्न मिल्छकि मिल्दैन हाेला
गुरुजी सादर अाभार गुरुजी हाम्रो तिर साेह्र श्राद्धमा साेह्र पिण्ड बनाउने चलन तर यहाँ छ पिण्डकाे कुरामात्र अाएकाेले कृपागरि यस बारे बुझादिनु भएमा अझै कृपार्थ हुने थए
नमन् गुरु उत्तानो हात र घोप्टो हात कहाँ गर्ने हो ।काहि दुइटा हात क्रस गरेर(आवाहनमा )ऋषिलाई छुने पनि हुन्छ जस्तो लाग्यो नेपाली टिकामा हेर्दा पनि गर्न पर्ने हो कि कृपया बताइदिनुहोला।
विश्वेदेव मा पनि घर र मावलि हुन्छन र् ? अलि बुझिएन विश्वेदेव र पितृ कता कता हो अनि विश्वेदेव र पितृको यसरि पुजा गर्नुस भनेर अल्ली detail मा भन्नु पर्यो
Guruji namaskar yah kaun si kitab hai aur kis writer ki likhi hui hai kripya karke yah kitab uplabdh ho sakti hai main Kotdwar se pandit Ji Tiwari ji bol raha hun kitab acchi hai yah ji sar Ki kitab Ko Jara agar kahin mil jaati hai to mere ko post kar dena kotda mein
गुरु नमन।मेरो बाबा बैश्णब मेरो आमा क्षेत्री, हामी दुई परिवार।हामिले पकाएको बाबाले खानु हुदैन्थ्यो।अब पिन्ड के को दिने जौको पिथो वा खिर?जौ को पिन्ड हुदैन पनि भन्दा रहेछन कसै कसैले। कृपया प्रश्ट पार्दिनु हुन्छ
यदि कुनै पनि ठाउँ मा नबुझ्नु भएमा प्रश्न कमेन्ट गर्न सक्नु हुनेछ सके सम्म सहायता गर्ने छु ।
Bibaha paddati ra nwaran ko pani vdo upload garnuna guru
@@dallucreation5008 0l
@@dallucreation5008 u
गुरु नमोनम मलाई ज्यादै सहज रर रमाइलो लाग्यो हजुरको ठेगाना पाउन कसरी मिल्ला हजुर !
@@rameshghimire3680 jhapa
ऋषि - 4
पिन्ड - 6
सिधा- 5
@karmakanda guru namaskar .. kahi katai 16 pinda deko paeyo kasari kaskaslai dine ho vandinu vaya avari hune thiya..
गुरु धन्यवाद यस्ता भिडियो मलाइ चाहिन्छ सिक्नलाइ
गुरू यो सबै भिडियो सहित भैदिय सुनमा सुगन्ध हुने थियो ।
संकल्पमा भन्नुपर्ने नाम हरु :
पित्री- पिता
पितामह- हजुरबुवा
प्रपितामह- कुपृबा
मातामह - आमाको पिता (मावलिबुवा)
प्रमातामह- माताको हजुरबुबा (मावल पटिको बुढोमावल को हजुरबा )
बृद्धप्रमातामह - मावलको कुपृबा
Mahan guru ko jahee hoss
Ati sajilo tarika
Sarai sundar
Khusi lagyo 👌👌👌
धेरै धेरै धन्यवाद गुरुजि
Jya jya hos
मावलि पट्टि जनैधारि नभयमा कसाे गर्ने गुरु जि।
सुन्दर ।।धन्यवाद ।
Thank you guru jee.Very nice and effective video.
प्राक्टिकल पनि गराए राम्रो हुने थियो ।
Gganes puja pani chha
हस्तकृया सहित भिडियाे भै दिएकाे भए सुनमा सुगन्ध हुनेथियाे झन्।।
सफा देखियन गुरुजि
video क्वालिटी बढाउन मिल्छ जान्ने मान्छे लाई हाइ रेजुलेसन् बनाइदिनु मेरो यो भिडियो मा भन्नुस्
हाम्रो तिर गणेश को पनि पुजा हुन्छ
ल ठिक गरेछौ
guru ji hajurko gher kun theu ho hajurko boli sunda chine jastai lagyo..
❤️❤️😊
❤
Guruji practical KO sathama bidhigaraidinuhos
नारायणम
Guruji antya padhati ko 13 din samman ko kamko videos halnuna. Hamilai dherei kam lagne thio. Assam bata
विवाह र न्वारन को पनि भिडियो बनाइदिनु होला गुरुदेव्🙏🙏🙏
अन्त्यकर्म र११/१२ दिनको काम कसरी गराउने तो पनि गुरु
बुवा बित्नु भएको तर आमा जीवितै भएको अवस्थामा सपत्निकानाम भन्नी हो गुरु जी।
सपत्नि नभन्ने
होइन,श्रीमान श्रीमतीदुवैलाई दिनुपर्नेभएमा मात्र सपत्निकभन्ने हो सपत्निक भनेकोपत्नि सहित्को भन्ने बुझ्नु पर्यो ।
पवित्र लगाउदा चाेर अौलामा लगाउने भन्नुभयो गुरुले याे कुरा अलि वुझियन
guru video sahit dekhayer ramro huntho
तेस्तो प्रवन्ध मिलेको छैन हजुर
गणेश पुजाको ठाउँमा विष्णु भगवान भनेर पुजा गर्न मिल्छ कि मिल्दैन हजुर
जगाह हेरी हेरी हुदो रछ यो श्राद्ध कर्म पनी इंडिया मा 16 टा पिण्ड दान गर्छन नेपाल मा 6 टा
थेउरी देखाउनु
हाम्रो तिर मघा नक्षत्र परेको दिन मात्र गणेश स्थापना गर्ने गरिन्छ । के याे आवश्यक हाे ?
Karmpatra banauda kegarnuparxaa guru
ua-cam.com/video/lVr_Pj7UlJ0/v-deo.html यो भिडियो हेर्नु होला
प्रणाम गुरु छाेरा नहुने हरुकाे श्रराद श्रीमती ले गर्दा सराद गर्दा पार्वण श्राध्यगर्दा कसरी गर्नेहाेला घर तर्फका तीन पुस्ता र मावली पट्टी काे तिनपुस्ता भनेको सुनियाे ,श्रीमतीको वाउअामा वाजे वुढावावे वज्यैहरुकाे पनि हाेया केहाे अलिवुझियन ,प्रस्ट पारिदिनुभय अाभारि हुनेथिय ।
साथै छाेरा नहुने वाउ अामाकाे छाेरिले सराद गर्न मिल्छकि मिल्दैन हाेला
गुरु, नमस्कार,मईलामबाट,अनिगुरु,बिधान,गुरु,अनुसार,हुन्छकि,सिदाजममा, कतिवटा गराईन्छ,मालयगराउदा,कोहि,पाँचवाटाले,गराउछन्,कोहि,नौवटासिदा,दिनुपर्छ,भन्छन्,के,हो,यो,मेरा,पिताजिलेगराउनु,भएकोमा,पाँचवटा,सिदा,दानगराउनु, हुन्थयो,अचेल,नौवटाभनछन्,खासकुरा,चाहिकेहो,गुरु
५
Tapaile katiwata risi thapnu hunxa tehi anusarko sida hunxa jastai dui pawansaradma dui ota bishwedeb braman dui ota pitri braman thapne garinxa yesma 5wata sida garnu parxa yauta vu swamilai duita bishwedeb bramanlai duita priti bramanlai
गुरुजी सादर अाभार गुरुजी हाम्रो तिर साेह्र श्राद्धमा साेह्र पिण्ड बनाउने चलन तर यहाँ छ पिण्डकाे कुरामात्र अाएकाेले कृपागरि यस बारे बुझादिनु भएमा अझै कृपार्थ हुने थए
🎉parvan shradh ma kati wada pind चाहिन्छ
Guru satya narayan puja pani sikauna
छिटै आउनेछ
Pustak ispast vyen hjur
भिडियो क्वालिटि बढाउन मिल्छ युटुब मा बढाएर हेर्नु होला
गुरु नारायण ,नमस्कार सम्पुर्ण कर्मकाण्ड हरुको भिडियो कहा कसरी उपलब्ध हुन्छ वा हेर्न सकिन्छ।
यहि च्यानल मा छन् जान्ने लाइ निकाल्न लगाउनु होला
इस किताब का नाम क्या हैं और किस प्रेस की हैं
नमन् गुरु उत्तानो हात र घोप्टो हात कहाँ गर्ने हो ।काहि दुइटा हात क्रस गरेर(आवाहनमा )ऋषिलाई छुने पनि हुन्छ जस्तो लाग्यो नेपाली टिकामा हेर्दा पनि गर्न पर्ने हो कि कृपया बताइदिनुहोला।
सिदा गर्दा पृथ्वीतेपात्रं भन्ने मन्त्रमा उत्तानो र घोप्टो हात बनाउदै सिदालाइ छुदै छोड्दै गर्ने अरु कतै पर्दैन
विश्वेदेव मा पनि घर र मावलि हुन्छन र् ? अलि बुझिएन विश्वेदेव र पितृ कता कता हो अनि विश्वेदेव र पितृको यसरि पुजा गर्नुस भनेर अल्ली detail मा भन्नु पर्यो
हजुर विश्वेदेव तिर दुइ ऋषि मावलि र घर तिरका
अनि अवशव्य तिर पनि 2 मावलि र घर तिरका
गणेश को आकार राखेर पुजा गराको देखियो कतै
याे PDF हामीलाई उपलब्ध गराउन सकिन्छ होला??
play.google.com/store/apps/details?id=com.nepali.library_all
Thanks 🙏👍
आदिकर्म गोदान , प्रतिज्ञासङ्कल्प: इत्यादि कुत : अस्ति ?
तर्पण विधि हेर्नु होला
अस्तु
माता जिबित हुदै वा मातामही जिवित हुदै संकल्प पितृ, पितामह र प्रमातामहको नाम लिई कसरी पढ्ने?
जो जो बितेका छन उनलाई मात्र जोडने,सपत्नी नभन्ने।
हामी जति लाइ तर्पण गर्छौ, सकेजति सबैलाई पिण्ड दिन्छौ,र पिण्ड दिने बेलामा पत्नि लाई समाबेश गरिदैन।
गुरु माहालय श्राद्व घाटमा गर्न मिल्छ कि मिल्दैन गुरु
Mahalaya sarad ghatma garna mildain
Gharma garnu pardaxa
Guru pdf upalabdha garna milxa ?
@@silwaldeepak856 brihat karmakanda app ma aauxa aba voli
मालय श्राद्वमा कति वटा पिणड पुजा गर्नु पर्छ
6
16 Shardha kati baje paxi garnu parxa
तिथि अनुसार
रोकिएको स्श्त्स्स्द्ध कसरी गर्ने?
औशि मा गर्ने
श्राद्ध गर्दा कर्ता कता रा ब्राह्मण कता बस्ने
कर्ता दक्षिण फर्किएर बस्ने ब्राह्मण चाहि पुर्व या उत्तर
गुरु नमस्कार मिल्छ भने सम्पर्क नं दिनु हुन्छ कि
मालयमा कति पिन्ड हुन्छ गुरु ।
लौकिक ६ ओटा हो गाउ घर को चलन
महालयपरक पार्वणश्राद्धमा पितृपक्षमा सपत्नीक भन्न पाइदैन ।
ए तेसोभा किताब मा यत्तिकै लेखेको होला है काम नपाएर
Guruji namaskar yah kaun si kitab hai aur kis writer ki likhi hui hai kripya karke yah kitab uplabdh ho sakti hai main Kotdwar se pandit Ji Tiwari ji bol raha hun kitab acchi hai yah ji sar Ki kitab Ko Jara agar kahin mil jaati hai to mere ko post kar dena kotda mein
@@NareshChandraTiwari-c5p नेपाल मे मिलता है
गुरु नमन।मेरो बाबा बैश्णब मेरो आमा क्षेत्री, हामी दुई परिवार।हामिले पकाएको बाबाले खानु हुदैन्थ्यो।अब पिन्ड के को दिने जौको पिथो वा खिर?जौ को पिन्ड हुदैन पनि भन्दा रहेछन कसै कसैले। कृपया प्रश्ट पार्दिनु हुन्छ
यो पुस्तक नाम के हो
Vrihat karmakanda app ma pdf xa hernu hola
Batti agnayakonma hoinara?
स्राद्दमा दक्षिण फर्काएर बिचमा राख्नु पर्छ
गुरु हजुरको facebook मा के छ? कि सम्पर्क नम्बर दिनुहोस् ।