Ep 347 Dr. Pabitra Bahadur Khadka पितृ मोक्षको अचुक उपाय के हो ? श्राद्ध नगर्नेका पितृको गति हुन्छ ?
Вставка
- Опубліковано 3 жов 2024
- #TheSecretsOfLife347 #pabitrakhadka #swadharmaTV www.swadharmatv.com
Guest : Dr. Pabitra Bahadur Khadka
Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Camera : Babina Sapkota
Location : Babarmahal
---------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ
---------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
----------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-----------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandr...
जति बुझ्यो तेति गहिरो हे भगवान म त पागलै हुन्छु कि ईश्वर पाउने आशाले ज्ञान कुरा राम्रो छ गहिरो लाग्यो दुबैलाइ धन्यवाद 🙏🙏🙏🙏🙏
अति फलदायी र जानकारीमूलक अन्तर्वार्ता को लागि आभार ,जय होस्
हार्दिक नमन् गुरु राम्रो सत्संग।।।
ज्ञान को गहिराई को बाटो मा कैले पुगौला भन्ने भाब उत्पती भयो । कसो गरौं के गरौ को स्थिति मा छु । गुरु देब को जय होस । विभिन्न बाटो हरु मध्ये कुन बाटो सहि हो सच्चा साधक कसरी चिन्नु भन्ने कुरा गहन लाग्यो गुरुबर । जय श्रीमन नारायण ।
अति राम्रो ,जय होस्
नारायण हरि
तितो सत्य
सत्सङ्गको लागि धन्यवाद नमन
जानाकारी मुलक सम्बादको लागि धन्यवाद......!
सच्चा साधक सिद्ध पुरुष शास्त्रका मर्मज्ञ नमन हजुरलाई!धन्यवाद सुवास जि यस्ता सत्पुरुषको दर्शन गराई दिनु भो!!
Kasto ramro...hamro ghar ma 2 weeks pachi Bhagwaat cha. Very nice information. 🙏🙏
Aaha ati sundar jay hos hajur haruko 🙏🏻🙏🏻
Om jai swadarma🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Atinai sundar r gyanbardak barnan aba jhukinu pardaina jaya hos
Om
Ramiro Kura. Sunaunu vayo hajurle derai derai dhanyabt
महत्वपूर्ण जानकारी दिनुभएको मा धन्यवाद गुरु
जय होस् जय होस् जय होस् ॐ
असाधै राम्राे यस्ताेपाे सुन्नपर्ने ज्ञानकाे बिचार जयहाेस
जय होस !
ग्यानको कुरा गुरु लाइ बिसेस धन्यवाद
Dr. sabka yi kura jayaj chhan.
राम्रो जानकारी गुरुलाइ धन्यवाद 🙏🙏
शास्त्रको सही बिश्लेषण गरि सर्वसाधारण हामीहरूलाई मार्ग दर्शक गर्नु भएको छ, यसै किसीमको अति उत्तम कार्यक्रम गरी राख्नु भएकोमा तपाईहरूको जय होस।
सारै रामरो गुरुजी र अगमजी लाई धेरै धेरै धन्येबाद छ
जय श्री राधे राधे ।
Dibya aatma lai Koti koti Naman..naam jastai pabitra bachan.💕🙏💕
धेरै राम्रो ज्ञान पाइयो 🙏
Good
ramro jankari ko lagi hardik naman dubailai 🌷🌷🌷🌷🙏🙏
म कसरि बुझौ मेरो बुवाले मुक्ति पाउनु भयो कि नाई?
Koti koti naman, Sarai ramro kura bhannu bhayo 🙏🙏🙏
राम्रो जानकारी को लागि धन्यवाद। दुवै गुरु ज्यु समक्ष जानकारीको लागि धन्यवाद।
Sat sat pranam guru bar
Good
Sarae ramro lagyo thank you so much
अति मन छुने सम्बाद आँखा छर्लङ्ग खुलाई दिनु भो नमन छ दुबैजनालाई 🙏🙏
ठिक भन्नु भयो सर भगवती भन्न लागे को छ रत्यौली खेले जस्तो हुन्छ
साच्चै धर्म गर्न्ने हो भने भित्र नै सफा हुनु पर्छ। हो खुसी लाग्यो
जय होस ।🙏🙏💐
🙏🙏🙏🙏
Very nice
सारै मनछुने कुरा सुन्न पाईयाे गुरुका मुखारबिन्द बाट गुरुकाे बसाई कुनठाउमा हाेला के भेट्न सकिन्छ हाेला गरुलाई ।फाेन पाउन सकिन्छ कि भन्ने अाशा राखेकाे छु ।
🙏
योनि प्राप्त गरे या गरेनन् यो कसरी थाहा पाउने त कुरा यो चाहिँ अझ स्पष्ट जान्न पाए हुन्थ्यो
🙏🙏🙏🙏
Koti koti koti aavhar.💐💐💐🙏💐💐💐🙏💐💐💐
Om
🙏🙏🙏🙏🙏
Dr pabitra jiu ko cantact n. X swadharmako prabakta sir jiu
हावा कुरा। अरुलाई नराम्रो र अपुरो भन्नेहरुले अझसम्म नयाँ कामकुराहरु गर्न सकिरहेका छैनन्। शब्दहरुको गोलमोटल गरेर समाजबाट पितृ तार्ने नाममा लुट्ने धन्दा मात्रै गरिरहेका छन्। धर्मको नाममा ब्यापार गर्ने सबै सम्प्रदायका मानिसहरु उस्तै हुन्। पापी हुन्।
🕉🕉🙏🙏🌺
🙏🙏
अति उपयोगी कुरा ज्ञान सुन्न बुझ्न् पाइयो सारै खुशी लाग्यो
रामले किरिया गरेको हेरेर आए जस्तो कुरा गर्दै छन कलिमा पनि यूगान्तर पक्का फरक छ अत: पक्का अल्पविग्य हुन।
🙏🙏🙏🙏
Hajur koTesro Netra Le Kura
Gardai Xa Hajur 🙏
महत्वपूर्ण जानकारीका लागि दुवै महानुभावलाई धेरै धेरै साधुवाद र नमन्।
🙏🙏
कुरा धेरै मीठो लाग्यो,वकिल साप,तर्क मात्र हो कि सत्य हो?
राधे राधे धेरै ज्ञान का कुरा जान्न पाइयो हजुरको जय होस्
अनुष्ठान विधि कसरी सिक्नेछ गुरु ?
Ok Mahashaya
Ani hami lai kasari thaha hunchh aatma bhatke ko ra nabhatke ko?
बैदिक सनातन घर्मको जय जय हो
ओम नम:शिवाय.जय होस् प्रभु .
🙏🙏🙏🙏🙏🙏
Very impressive talk very truth full jay hos
One of the best Satsang 🪔👏🧘♂️
100% sahilago guru Bara 🙏
🙏🙏🙏🌹🌹❤️
Pranam mohodaya ji
Hajur le 18758 Tartam , Kuljam saroop padnu hola ?
Mahaparlaya huncha vaneko xa shrirmad vagawat ma vane Ko xa vane 3, tirlok , 5 tatto, 14 lok nai nas huncha vane? Ahatma itri, vagwan kaha bas ha ta?
Kalmaya, ra Yog Maya vane Ko Ke ho?
Ahakhanda braj Lila, ra Ras Lila kaha ahakhanda xa ta?
Khojnu hola dhulo sanu vanu vanda pahila ?
Shree harisaranma jaya hos
मेरो जिग्यासा अर्को छ यो तल्लो जाति भनेका हरुले पन्डित बन्न पाउने कि नपाउने?
हाम्रो छिमेकमा पनि दुई दिन पहिला दिन बन्दु पोखरेल लाई बोलाएर भागवत भन्न लगाएको रहेछ । कानमा एयर फोन लगाएर बस्नु परथ्यो ! किन भने एक मिनेट प्रवचन भन्थ्यो पन्ध्र मिनेट आईमाई नचाउथ्यो !! एक पटक त मलाई त्यहा गएर एक झापड हानेर त्यो वेदआसन बाट उठाउने मनथ्यो मलाई के जमाना खराब छ हजुर । 😐️🙏
NAMN..GURU..DEB..🌺🌷
नारायण वलि गरि पित्री तार्नी भन्नू गर्नु कति उचित ।
तपाईले व्यक्त गर्नु भएको कुरा सत्य हो । हामिमा त्यस्ता ब्रम्ह्मज्ञानि थिए जस्ले पृतृहरुलाई वा अझ तो भन्दापनि तलको भूत, वा प्रेत को अवस्थामा रहेको लिङ्ग शरीरलाई बोलाएर तार्न सक्ने ज्ञानि थियो र आजपनि छ । जुन ज्ञान को साथ साथै त्यस्ता ब्रम्ह्मज्ञानिहरुले शिब जी को पनि साक्षत्कार गरेकै हुनु पर्छ अनि मात्र उस्ले पृतृ तार्न सक्छ । ब्रम्ह्मज्ञान विना यो असंभव छ ।
उहा वकिल डा मात्र होइन सच्चा पण्डित पनि हुनुहुदो रैछ। नेपालमा धर्म पतन र देशको उदोगति यस्तै कारणले भएको हो।
Pitru..debaya..Namha..Namha..🌿🍀🌿🍀🌿🍀🌿
Yo bidhan ramro ghakri sanga pani huchha
मुक्तिपाकाे कसरी थाहापाउने वताउनुस गुरू ।
🙏🙏🕉️🇳🇵🙏🙏
Wow kati practical ani tarkik satsang 💚💚
we are proud of you uncle ?
फोन नं पाउँन गरु जि सार्है मन पर्यो आजा मनमा आनन्द आयो ।
9851045729
तत्त्वज्ञान बिना हामीले मानव जीवनको मूख्य उद्देश्य थाहा पाउन सक्दैनौँ। तत्त्वज्ञान प्राप्त गर्नका लागि सच्चा गुरुको छनोट गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ।
कसरी थाहा पाउने मुक्ति भएको छ कि छैन?
दुवै जनामा नमस्कार । असल पण्डित र गुरुको नाम र मोवाइल नम्वर पाए आभारी हुने थिए ।
पितृ भढकिएकाे वा पार तरेकाे निधाे कहाँ कसरी कर्ताले प्राप्त गर्न सक्छ र ? अनि पार तरेकाकाे सन्तानले भागवत नलाउने भन्नु त अफवाह भएन र ?
सबै जना राम हुनसकेन
I am very thankful to Dr. Pabitra Bahadur, because whatever facts he kept in Media, I personally feel all these are based on reasons and could be obtained it's results through practical, moreover the present generation are the believers of the reasons and facts.
If possible pl. Provide me the contact number of Pavitra jiu. Thanks.
9851045729
प्रश्न : यदि गीता ज्ञान देने वाला (श्री विष्णु उर्फ श्री कृष्ण जी) जन्मता-मरता है यानि नाशवान है तो अविनाशी यानि जन्म-मरण से रहित कौन प्रभु है जो गीता ज्ञान दाता से अन्य है?
उत्तर:- गीता अध्याय 2 श्लोक 17:- (गीता ज्ञान दाता ने अपने से अन्य परमेश्वर की महिमा कही है) नाशरहित तो उसको जान जिससे यह संपूर्ण जगत व्याप्त है। इस अविनाशी का विनाश करने में कोई भी समर्थ नहीं है। {गीता अध्याय 18 श्लोक 46 में भी अपने से अन्य परमेश्वर की महिमा गीता ज्ञान दाता ने बताई है।}
- जगतगुरु तत्वदर्शी संत रामपाल जी महाराज जी
पण्डितहरूको भनाइ छ - गङ्गा नदीमा फूल (अस्थिहरू) बगाउनाले आत्माको मुक्ति हुन्छ। त्यसो हो भने पण्डितहरूद्वारा मुक्त भइसकेको आत्माको हरेक वर्ष किन श्राद्ध पिण्डदान गराइन्छ ?
"बृन्दावन" लाई बिन्द्रावन भनेर उच्चारण गर्ने विद्वान ले दिएको प्रवचन कुनै लाभदायक होला के त?
परमात्माको कुनै पनि धाराको उल्लङ्घन गरेमा सजाय अवश्य पाइने छ। पवित्र गीताजी तथा पवित्र चारै वेदहरुमा वर्णित तथा वर्जित विधिको विपरीत साधना गर्नु ब्यर्थ छ। गीता जीको अध्याय 9 श्लोक 25 मा भनिएको छ कि पितृ पूजा (श्राद्ध आदि) गर्नेले मोक्ष प्राप्त गर्न सक्दैन।
पवित्र गीताजी तथा पवित्र वेद प्रभुका संविधान हुन्। जसमा केवल एक पूर्ण परमात्माको पूजाको विधान छ, अन्य देवता, पितृ, तथा भूतहरुको पूजा गर्न मनाही छ।
"कबीर भक्ति बीज जो होये हंसा,
तारूं तास के एक्कोतर बंशा"
श्राद्ध पिण्ड दान गर्नु शास्त्रविरुद्ध छ। सत्य शास्त्रोक्त साधना गर्ने साधकको 101 पिढ़ी तर्छ। सत्य शास्त्रानुसार साधना तत्वदर्शी सन्तले मात्र दिन सक्छन्। गीता अध्याय 4 श्लोक 34 मा उनैको शरणमा जान भनिएको छ।
वर्तमानमा सम्पूर्ण विश्वमा एक जना मात्र पूर्ण तत्वदर्शी सन्त हुनुहुन्छ - सन्त रामपालजी महाराज।
गीताजीमा श्राद्ध गर्न निषेध गरिएको छ।
गीता अध्याय 9 श्लोक 25 मा प्रमाण छ कि जसले भूतको पूजा गर्छ, त्यो मरेपछि भूत बन्छ।
अक्षै अरू सुन्न पाइयोस्
मेराे हजुरअामा र मेराे बाकाे कुरा सुनेकाे थिए हजुर यस्ताकुरा र अाज गुरुकाे मुखबाट सुनेदा मेरा स्वर्गबासि बा अामा हजुर अामाकाे बिचमा बसेर सुनेकाे जस्तै लाग्याे गुरु गुरुकाे बसाई कताहाेला थाहा पाउन सकिन्छ कि गुरु ।
मार्कण्डेय पुराण (गीता प्रेस गोरखपुरबाट प्रकाशित पृष्ठ 237) मा श्राद्धको विषयमा एउटा कथाको वर्णन पाइन्छ जसमा रुची नामक एक ऋषिलाई आफ्ना चार पुर्खाहरू जसले शास्त्र विरुद्ध साधना गरेर पितृ बनेका थिए, तथा कष्ट भोगिरहेका थिए, देखा परे। “पितृहरुले भने कि छोरा रुची! हाम्रो श्राद्ध निकाल, हामी दुःखी भइरहेका छौं।“ रुची ऋषिले जवाफ दिए कि पितृमहो वेदमा कर्म काण्ड मार्ग (श्राद्ध, पिण्ड दान गर्नु आदि) लाई मूर्खहरुको साधना भनिएको छ, अर्थात यो क्रिया व्यर्थ तथा शास्त्र विरुद्ध छ।
गूरू जाे मानीस अाफ्नाे कर्म गर्दा गर्दै घरमा नै उमेर पुगि मृर्तु हुन्छ जस्का लागि सप्ताह लगाउनु पर्ला नपर्ला ।
Pardaina , tara garda ramro nai ho tara kalgati le mareka ko gati ramro nai bhaeko huncha.