गुरु को बुझाने तरिका एक दमै सजिलो लाग्यो र हामी लाई पनि गर्नु लाई सजिलो भयो अबो हजुर ले जसरि भये पनि सपिन्डिकरण को बनाउन पर्यो हाम्रो अनुरोछ चेला गरु को लागि
गुरु ज्यू पिण्ड पूजा गर्दा आफ्नो श्रीमान हुने बुहारीले तथा कन्या एवम् बिबाहित छोरीहरुले पिण्ड पूजा गर्न मिल्छ कि मिल्दैन? कतिपय ठाउँमा मिल्छ भन्छन् र कतिपयले मिल्दैन भन्छन् ,कृपया reply दिनुहोला।
Not agreed as pitri, pitamaha par-pitamaha and their Vishwedeva (3+1) and Matamaha, pramatamaha, bridhd parmatamaha and their Vishwedeva (3+1) besides bhuswami as per the Nrinaya Sindhu. Please reconcile wrt NS and not to make confusion to public.
सारै राम्रो लोप हुन लगेको थियो सबले जान्ने मौका पाये
प्रशिक्षार्थीलाई सुन्दर छ ।
ॐ नमाे नारायण गुरु देव।
😢🙏🙏🙏🙏🙏🙏🙏🌹🌹ॐॐॐॐ हर महादेव पारति बासुदेव नारायण नमेानम गुरु जि नमस्कार सुखेत 🌹
Yesta kam ko sarahaniye grnu prdachh gru.
Aatti sundar lagyo guru dev
Sardha ma Ganesh ji ko puja hunxa guru jiu,Hajur le ramro saga sikiunu bhako xa,dhanyabad
नारायण गुरु देव ❤❤❤
गूरू राम्रो सित सिकाउनू भयो अति राम्रो ज्या गूरू देव राधे राधे
राधे राधे।
सारै सजिलो तरिकाले बुझाउनु भयो गुरूले
Bhagwanko.dut..hjrko.mukharbind.ra.bahanima.ma.sarswotiko.bash.sastang.dandawat
गुरु को बुझाने तरिका एक दमै सजिलो लाग्यो र हामी लाई पनि गर्नु लाई सजिलो भयो अबो हजुर ले जसरि भये पनि सपिन्डिकरण को बनाउन पर्यो हाम्रो अनुरोछ चेला गरु को लागि
धन्यवाद गुरु
गुरु देबले दिनु भएकाे ज्ञान प्रति कूतङ्ज्ञता प्रकट गर्दछु ।
एकदम सजिलो र बुझिने गरि बताउनु भाछ।जय गुरुदेव्🌹🙏🌹
Navdurga bhawani ko puja vidhi ko barnan garna paa ramro hunthiyo guru ji,jay hos
हेलो नारायणप्रसाद जी के भन्दै हुनुहुन्छ?हेक्का राख्नोस् -----
Durga puja vidhi guru jiu
राम्रोसँग गराउनू भो गूरू
🙏🙏🙏🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉
🙏🙏
❤❤❤❤🎉
घटस्थापना विधि पनि यसरि नै भिडियो सहित देखाइदिनुभए हुन्थ्यो ❤️
ऐलेलाई समय पुगेन आगामि दिनमा अवश्य राख्ने छु।
एकोद्रीस्टो श्राद्ध को विधि राख्नु होल गुरु🙏🙏
छ हेर्नु होला।
प्रस्ट बुझ्न पाईयो गुरु प्रति नमन:
पिन्ड पुजा बिबाहित अबिबाहित छोरि हरु पनि गर्न मिल्छ गुरु?
yo kitab kata painxa guruji
Rese pane chmalma baschan ta chamal ta kana chj hainara
गुरु ज्यू पिण्ड पूजा गर्दा आफ्नो श्रीमान हुने बुहारीले तथा कन्या एवम् बिबाहित छोरीहरुले पिण्ड पूजा गर्न मिल्छ कि मिल्दैन? कतिपय ठाउँमा मिल्छ भन्छन् र कतिपयले मिल्दैन भन्छन् ,कृपया reply दिनुहोला।
Kun pustak ho yo guru ji reply garnu hola ta ma India dekhi herdei Xu ra sarei echha xa karmakanda garne
पितृकर्म बिषेशांक
पोखरा चिसाखोला वेद विद्याश्रमवाट प्रकाशित
PDF paichha asko print out nikalna lai?
अलि पूर्ण विधि भयन गुरु
के पुगेन भनिस्योस्
Gruji dip la kata dekheko hunxr
pustak padata reselae purab dakaen farkayar rakhana vans rakhada yakastera farakauna हो ta guru
के भन्न खोज्नु भयो कुरो वुझियन नि हजुर?
Yeakodista pane chayeo
गुरु तिर्थ श्राध को पनि प्रयोगात्मक तथा किताब को video
हस्
अग्नौकरण छुट्यो नि गुरुजि
Tapae ko rese ta aakas tira po farkako cha hai
पितृ को नाम मा दीप दान गर्नु पूजा गर्नु ठीक हो कि होइन। पितृ पितृ योनी या प्रेत योनी मा छन् कसरी थपाउन सकिन्छ । कुनै विकल्प छ सेवा गर्न लाई
अग्नौकरण छुटोकी कसाे भयाे?
Yaha ulta palti vayako cha audarya matra BSP halnho
कुन खालकाे श्राद्द विधि हाे ?
🎉खाली लेखेको अक्षर मात्रै देखाउने कर्ता लाई मात्रै हाइलाइट गरेपो थाहा पाइन्छ त नजान्ने ले त
जुन कुराको माग भयको छ सोहि अनुसार हाइलाइट गरेको हो ,अन्य भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहोला।
भूस्वामिको निमन्त्रणा संकल्प
लटर पटर भएन र ?
भूश्वामिको निमन्त्रणा गर्न पर्दैन
उल्टो सुल्टो हात खै?
Sudaryra matra vdo halny hy
Hajur le padeko pustak kaha paenxa?
पोखरा चिसाखोला वेद विद्याश्रमको प्रकासन हो।9856033525मा सम्पर्क गर्नुहोस्।
हजुरले प्रयोग गरेको पुस्तक कुन लेखकको हो गुरुदेव
पुस्तकको वारेमा वुझ्न9856033525मा कल गर्नुस्
पोखरा चिसाखोला वेद विद्याश्रम वाट निस्केको पितृकर्म विषेशाङ्क हो
हामीले कसरी सिक्ने गुरु
गुरु जी नमस्कार मलाई पुजाका किताब हरू चाईयको थियो
9856031920
guruji pranam hajurle kun pustakbata sikaunu vayeko ho tasako nam raprakasan paune stan bataedun na
पोखरा चिसाखोला वेद विद्याश्रम ९८५६०३३५२५
पोखरा चिसाखोला वेद विद्याश्रम वाट निस्केको किताव हो ।यो नम्वरमा कल गरि वुझ्न सक्नुहुन्छ 9856033525
Gorge tapae plane 1 bora camal mathe.basnos ta
सोह्र श्राद्द कुन ठाउमा गर्ने ? घर भित्र बाहिर वा तिर्थमा ? कसै कसैले तिर्थमा गरेर गरेको पनि देखियो ।
गृह प्राङ्गणमा वाहिर उत्तम
आफ्नो परिवेश अनुसार गर्नु
इसकी pdf मिल सकती हैं क्या
पुस्तक मिलेगा
गुरु नमस्कार
किताब सजिलो लाग्यो
पुस्तक को नाम पाउने ठाउँ दिनु भए आभारी हुनेथिएँ
पोखरा चिसाखोला वेद विद्याश्रमवाट प्रकाशित हो। पोखरामा पाईन्छ
@@omtvveda5993 guru yo book kaha ho paune
गुरु कुन पुस्तक हाे लेखक काे हाे
पोखरा चिसाखोला वेद विद्याश्रम बाट निस्केको पितृकर्म विषेशाङ्क
गुरु यो पुस्तक मलाई चाहिएको छ यो पुस्तक को लेखक को हुनुहुन्छ
9856031920मा सम्पर्क गर्नु
खै मधुसुदन काे मा त ४ बाउन छ त
Not agreed as pitri, pitamaha par-pitamaha and their Vishwedeva (3+1) and Matamaha, pramatamaha, bridhd parmatamaha and their Vishwedeva (3+1) besides bhuswami as per the Nrinaya Sindhu. Please reconcile wrt NS and not to make confusion to public.
शास्त्रमा के भनेको छ ?कुल परम्परा के छ?वुझेर वल्ल प्रश्न गर्दा राम्रो हुन्थ्यो कि---?
हैन ऋषि अलि पछि उठाउने हैन ।अनि ४ ऋषि हुन्छन हैनर।पुस्तक उल्टाे पाल्टाे छ कि ।
विश्वादेव २ पितृ ऋषि २ र पाँचौ ऋषि भुस्वामी हुन्छ ! कसै कसैले नराखेको पनि पाइन्छ ।
१ भूश्वामी
हाम्रो तिर त गुरुहरुले ४ बनाउनुहुन्छ ।
Yo Croma ulta cha
KUN PUSTAK HO YO
पितृकर्म विषेशाङ्क
अग्नौ करण भएन किन के हो न बुझेको
भयको छ पुनः हेर्नु होला
येा बुककेा राइटर भन्नू न
पोखरा चिसाखोला वेद विद्याश्रम 9856031920
प्रशिक्षार्थीलाई सुन्दर छ ।
धन्यवाद गुरु
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉