बैंक बाटै पैसा गायब ! खाताको लाखौ पैसा कहा गयो ? NIC Asia बैंक माथी गम्भीर प्रश्न । र भेटीएका सामान

Поділитися
Вставка
  • Опубліковано 13 січ 2022
  • Exclusive News
    Producer/Presenter : Apil Tripathi
    Camera : Ashok Basnet | Rajan
    Gandaki Chhadke Ep 163
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,6 тис.

  • @pandeypandey1842
    @pandeypandey1842 2 роки тому +46

    मेरो र मेरो परीवारको गरेर ४ जनाको खातामा पैसा छ NIC ASIA बैंक मा म आजै बाट सबै खाता बन्द गरेर अरु बैंक मै खाता खोल्छु सबै जनाले यो NIC ASIA बैक लाई बहिस्कार गरौ किनकी आफ्नो ग्राहक समस्या पर्दा पनि यिनिहरुको मिलेर पैसा खाएर अहिले चुपचाप छ्न त्यसै कारण ले सबैले यो बैंक लाई बहिस्कार गरौ !!

  • @padambist5432
    @padambist5432 2 роки тому +409

    अपिल दादा को कामलाई सलुट छ ❣️👈

  • @phulatamang7828
    @phulatamang7828 2 роки тому +128

    कोहि होइन त्यो , बैंक को कर्मचारी नै हो 100% अपिल सर

  • @shusilyoutubechhannel4878
    @shusilyoutubechhannel4878 2 роки тому +99

    पत्रकार भनेको त अपील सर जस्तो होस अरूले मान्नु न मान्नु अपील सर नेपालकै किंग पत्रकार हो।🙏🙏🥰🥰🥰

  • @tekgurung8975
    @tekgurung8975 2 роки тому +17

    बैंकको नाम राम्रोसँग सुन्नुस यो बैंकमा भुलेर पनि पैसा नपठाउनु होला नराख्नु पनि होला !

  • @deepakshrestha6278
    @deepakshrestha6278 2 роки тому +122

    कोहि होइन त्यो , बैंक को कर्मचारी नै हो 100% अपिल सर

  • @reshamneupane6902
    @reshamneupane6902 2 роки тому +1

    यो बैंक कै कर्मचारीको काम हो १००%

  • @chandragurung1029
    @chandragurung1029 2 роки тому +54

    आमाको पैसा निकाल्ने ब्याक्ती त्यो बैंकको कर्मचारीहरुकै काम हो ।

  • @SumanSagar641
    @SumanSagar641 2 роки тому

    म्याग्दीबाट कोकोले हेर्दै हुन्छ

  • @khimkhand2366
    @khimkhand2366 2 роки тому +34

    100% बैक कै कर्मचारी लेहो बुदि आमाको आँखा छली एकैपटक 2 वटा चेकमा साइन गरायर चेक च्यातेर राखी पछि चोरले आफै मन परि पैसा निकालेको हुनु पर्छ।

  • @krishnaupadhyay8542
    @krishnaupadhyay8542 2 роки тому +95

    Nic Asia बैंक , यस्ता धेरै काण्ड गरिसकेको छ , सावधान हुन नागरिक हरुमा अनुरोध छ ।

  • @rajtamang6262
    @rajtamang6262 2 роки тому +55

    बुडि आमाले छिटो भन्दा छिटो न्याय पाओस ! 🙏🙏

  • @city96433
    @city96433 2 роки тому +139

    बैंककै कर्मचारिको संलग्नतामा यो काम भएको हुनुपर्छ!

  • @AaAaa-cq9qm
    @AaAaa-cq9qm 2 роки тому +2

    अपिल सर को काम लाई सलाम छ

  • @netramasrangi9102
    @netramasrangi9102 2 роки тому +12

    गन्डकी टेलिभिजन र तृपाठी सरलाई लाख लाख धन्यवाद अनिब्यक्तिगत हौसला प्रदान गर्दछु कि तपाईंहरुको यो साहासी कार्यको लागि!

  • @lastword8585
    @lastword8585 2 роки тому +7

    प्लिज अपिल सर हजुरले यस्तै यस्तै कार्य हरुको उद्दार गर्दै जानुस् रबि लामिछाने र कृष्ण कडेल र हजुर हरु भगवान नै हुनुहुन्छ !

  • @user-lb2bk8dw9e
    @user-lb2bk8dw9e 2 роки тому +43

    यस्तो बैङ्कलाई कडा कार्वाही गर्नुपर्छ यदि बैङ्कले पिडित लाई न्याय नपाए बैंक लाई बन्द गर्नुपर्छ।

  • @kanchanonlinemedia1730
    @kanchanonlinemedia1730 2 роки тому +67

    नेपालको एकमात्र हिम्मत वाला पत्रकार अपील त्रिपाठी दाई नमस्ते

  • @himalibatas
    @himalibatas 2 роки тому +14

    पहिला पक्राऊ गरेर दुःख दिएर मात्रै CC टिभि हेर्ने की पहिल्यै CC टिभि हेरेर मात्रै कसलाई पक्राऊ गर्ने निर्णय गर्ने !

  • @narmadathapa8475
    @narmadathapa8475 2 роки тому +61

    दुईवटा चेक मा हस्ताक्षर गराएर पैसा छिकेकाे हुनुपर्छ । जसरी पनि न्याय दिलाउनु हाेला अपिल सर बुढी अामालाई