पर्दाफास : सरकारी कर्मचारीको मोज ! कोठा भाडा देखी नेटको पैसा अफिस बाटै । हाकिम संग लफडा । रमिता |

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke Ep 205
    Contact : 9856011452
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,4 тис.

  • @rimalbishnu
    @rimalbishnu Рік тому +31

    भ्रष्ट अटेर र थुतुने सरकारी सुबिधा भोगी यी कर्माचारी हरु लाई ठिक लगाउन कार्यालय प्रमुक नागिला सर लाई निरन्तरता र हौसला दिनै पर्छ र म उहालाइ सलाम गर्छु।

  • @sureshadhikari4350
    @sureshadhikari4350 Рік тому +14

    प्रमुख अधिकृत तेहि रहनु पर्छ, सबै कामचोर कर्मचारी लाई तह लगाउनै पर्छ!

  • @krishmishra5810
    @krishmishra5810 Рік тому +15

    WOW बैकुण्ठ जि तनहुँ लाई देशकै नमुना लाईक नगरपालिका बनाईदिनु भयको मा तपाईं लगायत वरिष्ठ नेता पौडेल बा दुबै लाई बधाई।

  • @amalrajbanshi4917
    @amalrajbanshi4917 Рік тому +15

    एउटा सच्चा प्रमुख अधिकृतलाई सबैले साथ दिनुपर्छ र भ्रस्टाचारी कर्मचारीलाई लात हानेर लखेटनु पर्छ ।

  • @prakashgharti8025
    @prakashgharti8025 Рік тому +143

    धेरै खुसी लाग्यौं अाजा अाफ्नाे ठाउँ काे पर्दाफास गरिदिनु भएकोमा अपिल सर🙏🙏🙏🙏

    • @jogindorrout1460
      @jogindorrout1460 Рік тому +1

      🙏🙏🙏

    • @jogindorrout1460
      @jogindorrout1460 Рік тому +1

      👍

    • @amritkumarrai2012
      @amritkumarrai2012 Рік тому +1

      yesto mula kramacharilai thikthawma raknu nasakne mayorkokamjorho yesto mayor k mayor

    • @shalikramkhanal6447
      @shalikramkhanal6447 Рік тому

      Yo jata tatai xa laparbahi

    • @myonggrg6291
      @myonggrg6291 Рік тому

      Prakash ji gauthau ko pardafas ta apil sor le gardenu vayo aba yespachi apil sir le k kasto kaam vayo vanera herna saknu hunna. Tapai harunai aba jagaruk vayera prasasan ka bhrasta harulai hataunu parcha.

  • @dineshpanta3675
    @dineshpanta3675 Рік тому +64

    प्रमुख प्रशासकीय अधिकृतलाई मेरो salute 🙏 निजामतीमा यस्तोलाई सम्मान गर्नु जरुरी छ

  • @chhabimagarchhabi6024
    @chhabimagarchhabi6024 Рік тому +39

    यो कार्यक्रम पुरै हेर्दा अहिलेको हाकिमले खाने मुख सबै बन्द गर्न खोज्दा सबै खान पल्केका कर्मचारीहरुले रुष्ट भएर यो हाकिमलाई हरेक आरोप लगाएर खेद्न खोजे जस्तो देखिन्छ

  • @binnambantawarai7574
    @binnambantawarai7574 Рік тому +68

    प्रमुख अधिकृत त्यही बस्नुपर्छ त्यो जुका हरुलाई तह लगाउनुपर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +247

    यिनि भ्रष्ट कर्मचारी हरुलाई निलम्बन गरेर कालो
    मोसो दलेर जुत्ताको माला लगाएर बजार परिक्रमा
    गर्नु अपिल सर तपाई जस्तो journalist ७ वाटै
    प्रदेशमा हुनुपर्छ जय गण्डकी छड्के 🇳🇵👏😊🙏

    • @gokulbk241
      @gokulbk241 Рік тому +3

      Great

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 Рік тому +2

      तपाईंको विचारमा म/हाम्रो सहमत जनाएँ #Shantiko_Khojima जीउ ।

    • @sijanpun6810
      @sijanpun6810 Рік тому +1

      Tanahu jilla ra Dadeldhura janta Autai ho jasto lagyo yesto karma charye haru haru lai palera basni veda tanahu janta

    • @bikramrai2778
      @bikramrai2778 Рік тому +1

      ma xu hai sathi khoji ranu vako rahexa😍

    • @chandrabhuwanji
      @chandrabhuwanji Рік тому +1

      Write ✍️

  • @villen9699
    @villen9699 Рік тому +53

    सलाम छ अपिल सर तपाई जस्तो निडर मान्छेकाे याे देशमा अझै धेरै खाचाे छ..!🙏🇳🇵😍

  • @Jibanrai012
    @Jibanrai012 Рік тому +20

    जनताको ढाड सेकाउने यस्ता भ्रष्ट कर्मचारीहरुलाई तुरुन्त निलम्बन गरियोस् ।निडर,सक्षम, असल पत्रकार अपिल त्रिपाठी सर प्रति सधैं उच्च सम्मान छ।

  • @FunForToday100
    @FunForToday100 Рік тому +8

    Highly respected to the head of this office. He need to be strict like this. Love you sir. Keep it up. We need more people like you sir.

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 Рік тому +95

    काम चोर कर्मचारी ले हटाउँदै मा प्रमुख अधिकृत ज्यु ले हट्नु हुदैन भ्रष्टचारी हरुलाई ठीक पार्नु नै पर्छ!!झन बलियो भएर काम गर्नुस्

  • @balkumarbasnet2015
    @balkumarbasnet2015 Рік тому +53

    यो तरिका को प्रश्न गर्न को कोही ले गर्न सक्दैन रवि लामिछाने ले त फोन कल मा गर्नु हुन्थ्यो तर अपील सर ले हाक्का हक्की गर्नु हुन्छ सलुट सर🙏💞

  • @nthapa66
    @nthapa66 Рік тому +5

    ह्यानकी/प्यानकी र युट्युबे पत्रुकारहरु केहि सिक अपिल जी बाट।।।।। धेरै धेरै धन्यवाद अपिल जी।।।

  • @bishnuniran5565
    @bishnuniran5565 Рік тому +3

    मेरो प्रदेश तिर पनि अपिल सर जस्तो निडर सपूत को खाचो छ सलाम अपिल सर लगाएर सम्पुर्ण गण्डकी छड्के टिम 🙏

  • @gyanugurung1216
    @gyanugurung1216 Рік тому +60

    राम राम चाेर डाँका कर्मचारीहरु पाे रहेछन त ।यी सबैलाई कालाेमाेसाे दलेर जुत्ताको माला लगाएर नगरपालिका घुमाउनु पर्ने।

    • @kapurgurung9566
      @kapurgurung9566 Рік тому +1

      तपाईंको नगरपालिका पनि यस्तै नाममा के के लिएका हाेलान् ?

    • @manjupoudel842
      @manjupoudel842 Рік тому

      Last chor xn yo tanahunkaa nagarpalika tauko karmachari haru

    • @SurungaSurunga-t7e
      @SurungaSurunga-t7e 8 днів тому

      Ho tichor daka karmahaya laikalo moso dalir jagir batai nikalnu parx

  • @sotantrashah3798
    @sotantrashah3798 Рік тому +17

    मेयर साहबकाे जवाफ सुन्दा दया लागेर आयाे । अपिल सरकाे प्रस्तुति भने प्रसंशा याेग्य छ।

  • @developmentthapa
    @developmentthapa Рік тому +21

    Very good work...A true example of fearless, fair and clean journalism is our Apil Tripathi sir.

  • @-krishighar8492
    @-krishighar8492 Рік тому +15

    यहि हो स्वछ पत्रकारित भने को आगमि दिनहरुमा पनि अझै प्रदाफास गर्नु भर्स्ट हरुको नियत ।। सुभकामन अपिल सर।।।❤️❤️❤️❤️

    • @lekhaacharya7618
      @lekhaacharya7618 Рік тому

      यी सबैलाई कानुनी प्रावधान अनुसार कारबाही होस

  • @durgasharma5245
    @durgasharma5245 Рік тому +12

    धेरै राम्रो काम गर्नु भाे, यिनीहरूबाट व्याज सहित असुल गर्नु पर्छ, धेरै धेरै धन्यवाद हजुरलाई 🙏🙏🙏🙏🙏
    व्यास नगरपालिका छिर्नु भएकोमा

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +44

    वावा अपिल सर हजुरको बिग फ्यान म सातसमुन्द्र पारी बाट सलुट छ हजुर लाई

  • @baburamkc7189
    @baburamkc7189 Рік тому +14

    Fearless journalism salute Apil ji for your bold style to bring truth among the people 👍

  • @harkabdrgurung7305
    @harkabdrgurung7305 Рік тому

    अपिल भाइ यो नौटन्की नाटक मा हाकिम साब 99% सहि देखियो ! काम चोर भ्रष्ट कर्मचारी हरु मनमर्जी ले काम गर्न नपायेरा बौलायेको देखियो ! keep it हाकिम साब you are right पर्सन 👍️👍️👍️👏👏👏

  • @acharyarajan51
    @acharyarajan51 Рік тому +22

    यहाँ कुरा अनुसार कर्मचारी को धेरै चलखेल हुदोरहेछ पहिला पहिला अहिले यो हाकिमले लाइनमा ल्याउन खोज्दा खेदाउन खोज्दा रहेछ्न कर्मचारी हरु मिलेर

  • @Tukraj_Magar
    @Tukraj_Magar Рік тому +92

    एक सच्चा निडर , निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण टिम 🙏❤️💙

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 Рік тому +12

    यस्ता कर्मचारीलाई कहिले भलो नहोस भगवान 🙏🙏

  • @tbgurung7369
    @tbgurung7369 Рік тому +1

    सम्मानित जन पत्रकार अपिल भाई लाई कोटि कोटि नमन गर्छौ। अपिल भाई जस्तो पत्रकार हुनु भनेको देश को उद्धार र सुधार हुनु हो।जय हो पत्रकार अपिल भाई लै।

  • @subasrana8911
    @subasrana8911 Рік тому +313

    अब कास्की जिल्लाको पोखरामा मेयर बन्ने पालो अपिलको "🔊🔊चुनावमा अाउ पोखरा बचाऊ"जिताउने काम संम्पुर्न पोखरेली जनताको हो

  • @surya8787
    @surya8787 Рік тому +10

    नेपाल को एक नम्बर पत्रकार भनेको अपिल जस्तो कोही छैनन सलाम छ अपिल सर🙏🙏🇳🇵❤️

  • @meronepal3081
    @meronepal3081 Рік тому +4

    प्रमुख प्रशासकीय अधिकृत ले जो काम गर्नु भएको छ राम्रो काम गर्नु भएको छ यस्ता खान पल्केका कर्मचारीलाई निलम्बन गर्नुपर्छ

  • @babinrai3541
    @babinrai3541 Рік тому +14

    Always Huge Salute to Sir Apil Tripati, a National HERO, a True Patriot and Real Nepali.

  • @OmuOli56
    @OmuOli56 Рік тому +37

    कार्यक्रम होस त यस्तो वा अपिल सर😍❤️

    • @raisunil7275
      @raisunil7275 Рік тому

      अन्लाईन टि भि को नाममा राम्रो उच्चारण शब्द प्रयोग गर्न नजान्ने कस्तो मिडिया हो ? कपिल हैन अपिल हुन !!

  • @sachinapoudel179
    @sachinapoudel179 Рік тому +48

    Real hero Apil sir❤❤❤

    • @gsneshbogati
      @gsneshbogati Рік тому

      asta chor karamachari liee karabaee garauuu

  • @kaluthapamagar7376
    @kaluthapamagar7376 Рік тому +1

    यस्तो कर्मचारीलाई जेलमै कोच्नुपर्छ आजीवन

  • @ganeshm391
    @ganeshm391 Рік тому +4

    यस्ता बिकृती त कति छन छन!नेपाल सुधार्ने नै हो भने यी यस्ता राक्षस,उडुस जस्ता कर्मचारीलाई तह लगाउनु नै पर्छ?

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 Рік тому +5

    पोखरा महानगरपालिकाका मेयर ज्युले आ-आफ्नो पार्टीका कर्मचारीलाई संरक्षणमा राखेको बुझिन्छ गण्डकी छड्केका संयोजक तथा रिपोर्टर तथा #अपिल सर ।
    अपडेटका लागि नमन गर्दछु ।

  • @romanticrajesh9106
    @romanticrajesh9106 Рік тому +36

    Big fan Apil sir . Great job go ahead

  • @binodshrestha2524
    @binodshrestha2524 Рік тому +4

    Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍

  • @himalkarki1458
    @himalkarki1458 Рік тому +1

    खान पल्केका कर्मचारी हरुले खान र लापरबाही गर्न नमिलेको हुँदा प्र.प्र.अ.लाई हटाउने कुरा उठाएका हुन ,!यस्मा नगरपालिका का मेयर पनि सामेल छन!प्र.प्र.अ.को काम लाई सलाम छ !

  • @yogibk5919
    @yogibk5919 Рік тому +15

    Hariram and apil sir both are great

  • @kajipariyar5065
    @kajipariyar5065 Рік тому +4

    अपिल सर लाई सलाम छ हाम्रो एरियाबाट एति धेरै भ्रष्टाचार हुदोरहेछ सबै को भन्डाफोर गर्नु हाम्रो दमौलीमा पत्रकार महोदय हुनुहुन्ना कि केहो सबै ले ध्यानाकर्षण गर्नु परो

  • @devidmagarvlogs
    @devidmagarvlogs Рік тому +1

    तनहु ब्यास नगरपालिका माथी राम्रो अनुसंधान गरेर जति पनि गलत कर्मचारी छन सम्पुर्ण लाई हदै सम्मको कारबाही होस।संबंधित निकायको ध्यानाकर्षण होस।

  • @omghale4865
    @omghale4865 Рік тому

    प्रशासकिय अधिकृतको कुरा सहि छ !! कर्मचारीहरु बद्धमास हो भन्ने मेरो एनालासिश !!

  • @rachana_tamang
    @rachana_tamang Рік тому +17

    हरेक कार्यलयहरुमा छेत्री र बाहुनहरुले राज्यको दोहन गरेको छन्। यस्ता कर्मचारीहरुको अन्तय जनताहरुले नै गर्नुपर्छ,आ-आफ्नो ठाँउबाट

    • @milankhatri7360
      @milankhatri7360 Рік тому +3

      Vagwan jat , dharma le Galat garne hoin ho sir , byakti le galti garne ho kya,,

  • @dhankumartamang
    @dhankumartamang Рік тому +9

    नमस्कार अपिल सर 🙏 नेपालआमा लाई लुछ्ने हूडार हरुको जत्था हरु यस्तै हो ♥️

  • @apkchannel2070
    @apkchannel2070 Рік тому

    गण्डकी छड्केमा मेरो सलाम!!! यस्ता अपिल त्रिपाठी जस्ता मान्छे हामीलाइ धेरै जनाको खाचो छ!!!!

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 Рік тому +2

    खाउ खाउ हाम्रो कर। धेरै राम्रो काम। नेपाली जनताको पशीना एक दिन पक्का फिर्ता गनॅछौ। दिन आउदैछ तिम्रो। अब अपील सर लाई धेरै धेरै धन्यवाद छ।

  • @nepaliheart077
    @nepaliheart077 Рік тому +4

    एउटा महान पत्रकार "Apil Tripathi"
    जसले गैरजिम्मेवार ,भ्रष्टाचारी अनि कामचोर सरकारि कर्मचारीहरुको खेदॊ खन्नु हुन्छ ।🙏🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 Рік тому +13

    के पारा हो सर????हजुर को यो भनाइ सारै राम्रो लाग्छ मलाई अपिल सरको।।।

  • @punaramkhanal8701
    @punaramkhanal8701 Рік тому

    तपाईँ जस्तो पत्रकार सबै जिल्लामा हुनुपर्छ अपील् सरलाई 🙏

  • @rambhatta4784
    @rambhatta4784 Рік тому +1

    सलाम छ प्रमुख ज्यू पछि नहट्नु होला अर्को कुरा यस्ता जनप्रतिनिधि र धमिरा कर्मचारी हरुलाई लखेट्न मा स्थानिय सक्षम युवाहरुले साथ दिनुस् यस्ता प्रमुख लाई र
    अब आफ्नो ठाउँ आफै सफा गर्ने हो यस्ता लाई भेट्ने बित्तिकै कालो मुसो दलेर छोड्नु पर्छ लौ जागौ नेपाली हो देश सकी सक्यो धमिरा हरुले ।यस्ता को श्रीमती छोरा छोरी अाफन्त हरु लाई अलि कति नी लाज लाग्दैन होला छि 😡?

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 Рік тому +5

    always doing great job apil sir with his entire team lots of love ...❤️❤️😍

  • @ArzunGaming
    @ArzunGaming Рік тому +3

    निडर र निष्पक्ष पत्रकारको एकमात्र नाम लिँदा तपाईंकै नाम आउँछ।
    Best wishes Apil Jee

  • @atengabu7048
    @atengabu7048 Рік тому

    😃😅 खुशी मान्छु, धेरै खुशी। मन्त्री र कर्मचारी मिलेर देश सकाएको हो तर मन्त्रीको मात्र नाम आउथे अब बल्ल कर्मचारीको गन्ती शुरु भएको छ। यतिकैमा खुशी लागेको छ, भ्रष्टाचार उनमुलन भए के हुन्थ्यो होला.. । अपिल फलाम हो। आहहा 👏👏👏🙏।।

  • @G0D.sukuna257
    @G0D.sukuna257 Рік тому

    कर्मचारीतन्त्र हो । यहि कर्मचारीहरु ले चुसेर देश नै सकाउन लागिसक्यो ।

  • @khagenkc5756
    @khagenkc5756 Рік тому +17

    सलुट छ अपिल सर🙏🙏

  • @keshabgiri852
    @keshabgiri852 Рік тому

    हाम्रो ब्यास नगरपालिका,
    सबैको जय होस्।
    सबका सब चोरै चोर।

  • @rishishahi5607
    @rishishahi5607 Рік тому +1

    good jub hariram sir and apil sir..

  • @sitakhadka9192
    @sitakhadka9192 Рік тому +4

    Apil sir you’re doing good job keep it up,
    Yastho pep ashu lai lakhatnu parchha sir chitto bhandha chitto🙏🙏

  • @dipendragahatraj3030
    @dipendragahatraj3030 Рік тому +8

    Huge respect to mr apil sir 🙏❤️

  • @ronaldregan5106
    @ronaldregan5106 Рік тому

    सब का सब कामचोर कर्मचारी लाई कालो मोसो लगाउनु पर्छ।।।प्रसासकिय प्रमुख हरि सर ले राम्रो गर्नु भएको छ

  • @krishnakc4153
    @krishnakc4153 Рік тому +5

    Great work apil sir salute 🙏🙏

  • @yoyoharka_official4932
    @yoyoharka_official4932 Рік тому +4

    समग्रमा बुझ्दा हाकिमकै कुरा सहि लाग्यो ।

  • @kabitathapa1032
    @kabitathapa1032 Рік тому

    हाकिम साहब ले जे गर्नुभयाे ठिक गर्नुभयाे..सबै कर्मचारी लाई बरखास्त गर्नुपर्छ।

  • @bigyanmishra6484
    @bigyanmishra6484 Рік тому +7

    Great work apil sir👏

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 Рік тому +12

    अपिलको छटके हेर्ना सुरु गरियो है सारै मजा लाग्छ सुन्नालाई अपिल जि 🙏🙏🙏🙏

  • @bibeknepali3228
    @bibeknepali3228 Рік тому

    हाकिम साप्लाई हेर्दात धेरै राम्रो हुनुहुन्छ जस्तो छ तर चोर क्रमचारिहरुले खाननपायर हो जस्तो लायो 🙏🙏🙏

  • @thakurthapa693
    @thakurthapa693 Рік тому

    पशुपति शर्माले गाएको गीत २००% सही हो, नेता देखि कर्मचारी सम्म जनताको पसिना चुस्न कोही सेतो रहेन, गैरकानुनी रुपमा हो भने, निलम्बन गर्नुपर्छ

  • @hirasubedi2130
    @hirasubedi2130 Рік тому +4

    अब पोखराको हरेक सरकारि अफिसमा पनि छड्के गर्नु पर्यो अनि बिशेष गरि पोखरा पर्यटन मन्त्रालयमा जानु पर्यो अपिल सर

  • @kausarbhai5808
    @kausarbhai5808 Рік тому +6

    हाहाहा डाका चोर कर्मचारी हरु कति लाजमर्दो कुरा सुनियो हाहाहा

  • @pirungsamaj2913
    @pirungsamaj2913 Рік тому +1

    मलाई त कर्मचारी संग नगर प्रमुख मेयर नै मिलेमतो जस्तो लाग्यो । मेयरलाई निर्मम प्रश्न अझै पुगेन अपिल सर ! कर्मचारी बेथितिको उत्थान गरिदिनु भयो । धेरै धेरै धन्यवाद ।

  • @binodgurung9820
    @binodgurung9820 Рік тому

    नेपालकै सबै भन्दा बडि भर्स्टचार हुने जिल्ला हो तनहु सबैलाई जानकारि भया

  • @nandalal8325
    @nandalal8325 Рік тому +8

    कर्मचारीहरु सबका सब चोर छ्न यिनि हरुलाइ सस्पेन गर्नु पर्छ कहि नभाको नेपालमा नै हुन्छ जन्ताले तिरेको करमा राजाइ गर्ने कत्रो आट फटाह हरु

  • @sarojsah4994
    @sarojsah4994 Рік тому +5

    Riyel hero Apil Thirpati sir 🙏

  • @parkashkhatri85
    @parkashkhatri85 Рік тому

    अपिल सर र रबि लामिछाने को यो देसमा सारइ खाचो छ

  • @henies_sxftie7525
    @henies_sxftie7525 Рік тому

    नेपाल कै पत्रकारिताको इतिहासमा अपील जी नम्बर 1

  • @aabiskar__hamal0053
    @aabiskar__hamal0053 Рік тому +6

    Achammm no.1,2,3🤣😂
    Anyway salute Apil sir.❤️😘

  • @tikaramram2171
    @tikaramram2171 Рік тому +7

    सारै राम्रो कार्यक्रम 🙏🙏🇳🇵

  • @alsanchhantyalpunphagami1530
    @alsanchhantyalpunphagami1530 Рік тому +1

    Nidar yek sachchaa patrakar we proud of you Apil bhai keep it up

  • @tekmanshrestha6463
    @tekmanshrestha6463 Рік тому

    ब्यास नगरपालिका मा जनताले कर तिरेको छ यसको दुरूपयोग हुन भएन जनतालाई सुबिधा हुन जरुरी छ

  • @lindagurung7112
    @lindagurung7112 Рік тому +6

    good job Apil sir ❤️❤️

    • @prinjal2071
      @prinjal2071 Рік тому

      hari ram nagila sir jnu hudaina damauli bata

  • @Roshan19939
    @Roshan19939 Рік тому +6

    मलाई त पाेखरामा भएकाे Yati air crash काे रिपोर्टिङ अाउछ हाेला भन्ने लागेकाे थियाे याे हप्ता !!
    अर्काे हप्ता रिपोर्टिङ अाअाेस waiting मा छु!

  • @sushilghimire6944
    @sushilghimire6944 Рік тому

    यो देशमा राणासासन आवस्यक भयो देशलुटाहा कर्मचारी लाई कत्लेआम नभए सम्म यस्तैगरी लुटिरहन्छन देश ।

  • @deepalirana7696
    @deepalirana7696 Рік тому +1

    हाम्रो यो ब्यास नगरपालिका त लास्ट चोर छ के पैसा सब खाछ मिलेर । आज सम्म सार्वजनिक चर्पी र फोहोरमैलको व्यवस्थापन नि गर्दा को छैन दमौलीको पुरै फोहोर मादी नदिमा लगेर फाल्छ । त्यही भ्रष्टाचार र चोरेकोको पैसाले गाउँ तिरको कार्यकर्ता, बुढापाका,माछेहरुलाई किनेर फेरि चुनाव जितेको हो ।

  • @dipendramagar2010
    @dipendramagar2010 Рік тому +4

    Chor government staff lai punishment garna parx 😮

  • @bibaslimbu6880
    @bibaslimbu6880 Рік тому +1

    मानिस ठुलो हुनु धनले होइन मनले, जस्ले निस्वार्थ भावले समाजदारि रूपमा
    सामाजिक सेवामा खोर्सानीको सोभावले कामगर्छ,

  • @user-dm2zv6zq1t
    @user-dm2zv6zq1t Рік тому

    प्रसाशकिय अधिकृत नागिला सरको भनाई एक
    दम जायज लाग्यो ।

  • @mohanthapa9365
    @mohanthapa9365 Рік тому +1

    सलाम छ अपिल सर हजुर जस्तो निडर मान्छे याे देशमा धेरै खाचो छ।

  • @namsuhuinchenmagar6652
    @namsuhuinchenmagar6652 Рік тому

    एक्दम राम्रो अपिल सर।यि सबै चोर निजमति हरु हुन।पुरै सेटिङ्ग

  • @bidurpurkuti5611
    @bidurpurkuti5611 Рік тому

    यि चाेरहरु छाेटे राजाहरु हुन यिनीहरूलाई जनताले लात हान्नु पर्छ

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 Рік тому

    १ नं मा देश विगारेकै सरकारी कर्मचारीले हो ।

  • @atishshrestha2049
    @atishshrestha2049 Рік тому +1

    अपील भाई तपाईंको काम सार्है सराहनीय छ, सल्युट छ तंपाइ र तपाईंको सम्पूर्ण टीमलाई , ताँपाई बाट धेरै कुरा सिक्नु पर्छ अरु पत्रकारहरुले । यो एपिसोड काे निचोड चाहिँ धेरै मात्रामा हाकिम सर सही लाग्यो , थोरै उहाँले बोलेको हो भने त्यस्ता शब्दहरु चाहिँ सुधार्नु पर्छ नत्र बाँकी त सब्बै घुस्या कर्मचारी नै रहेछन् । नगरपालिकालाई, देशलाई लुटी रहेका, लुट्न नपाउँदा हाकिम सँग रुष्ट भएको बुझियो ।

  • @diprajrana6629
    @diprajrana6629 Рік тому

    हेर देश कसरी कंगाल भएको रैछ
    चोर हरुको अनुहार राम्रो संग हेर अनि जन कार्बाही गर सरकार छैन यो देश मा

  • @ranjana4659
    @ranjana4659 Рік тому

    कपिल तिरपाटी 👍️👍️ कसैलाई नदिनु बरु अलिकति तलप बडाईदिदा हुन्छ। त्यो रकम ले गरिब जनतालाई सहयोग हुनुपर्छ।

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 Рік тому +1

    याे त अतिनै भयाे भ्रष्टाचारीहरुलाई तुरुन्त कारबाही हाेस

  • @purnagurung1413
    @purnagurung1413 Рік тому +1

    दर्सकहरुको हिरो पत्रकार👍️👍️👍️👍️

  • @gunjanfilms1686
    @gunjanfilms1686 Рік тому +2

    सर यो कार्यक्रम सार्है लोकप्रिय लाग्छ गोकर्णेश्वर का कतिपय स्कुल र अन्य निकाय हरुमा पनि एकचोटी आएर याहाँ को गाउँ विकास मा सहयोग गरिदिनु होला हामी सम्पूर्ण आम जनता लाभान्वित हुनेछौं र हजुर लाइ पुर्ण साथ र समर्थन रहने बिस्वास दिलाउन चाहन्छौं

  • @dommagar215
    @dommagar215 Рік тому

    यो कार्यक्रम न हेरम भने मन पर्छ।हेर्छु तर हेर्दा हेर्दै यो सरकारी कर्मचारी देख्दा चै बल्द प्रेसर बधेर आउँछ हो।यो त यक थाउ मा पो देखियो नेपाल भरी यस्तै त होला।मर्ने मरि रहे मोज गरे यस्तो छ।

  • @suraz555
    @suraz555 Рік тому

    भ्रष्टाचार गर्न पल्केका जन्तुहरु खान नपायपछी हाकिम लाई नराम्रो पार्दैछन।। हाकिम 100% ठिक छन कर्मचारी को सरुवा जरुरी छ।।।