रविविरुद्धको घेराबन्दीमा गगन पनि, सर्भर पूर्वडिआइजीको घरमा! सन्दीपको क्रेज क्यानेडियन टोली छक्क !

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • रविविरुद्धको घेराबन्दीमा गगन पनि, गोप्य सर्भर पूर्वडिआइजीको घरमा! सन्दीपको क्रेज देखेर क्यानेडियन टोली छक्क! - SIDHA KURA JANATA SANGA
    PRESENTER : BIRENDRA AIRU
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 329

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 6 місяців тому +18

    रबि जि का पछि अपराधि हरु लागेका सहि र सत्यकाे बिरुध्द काे परिणाम हाे

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 6 місяців тому +8

    सिधा कुरा जनतासँग नियेमित हेर्ने को को हुनुहुन्छ ??खोज पत्रकारिता साह्रै उत्कृष्ट प्रसारण गर्ने निडर साहसि पत्रकार बिरेन्द्र जैरु लाई हृदयदेखि नै नमन;;❣️🙏🇳🇵

    • @Denexxy7756
      @Denexxy7756 6 місяців тому

      दमदार, समसामयिक सटिक खरो प्रहार जय घण्टी 🔔

  • @buddhisagar5778
    @buddhisagar5778 6 місяців тому +45

    सन्दिप लामिछाने लाई फसाएकाे हाे सन्दिप बिना नेपाली किक्रेट काे परिकल्पना पनि गर्नु सकिदैन सन्दिप लामिछाने छिट्टै नै न्याय पाउनु पर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🏏🏏🏏🏏🏏

    • @user-be7ko6yj1w
      @user-be7ko6yj1w 6 місяців тому

      balatkarile jelko sajay payer nyay paisakyo aba k ko lyanglyang

    • @jaybudo4101
      @jaybudo4101 6 місяців тому

      Jautce Sandip lamixanai

  • @deepakchalise1140
    @deepakchalise1140 6 місяців тому +6

    बिरेन्द्र जैरु वाह वाह क्या दमदार प्रसतुर्ती वाह वाह

  • @punyaghimire7960
    @punyaghimire7960 6 місяців тому +7

    भुपेन्द्रलाइ सरकार र सम्बन्धित पार्टीले तुरुन्तै कारबाही गरेर पीडितलाई न्याय दिन जोडदार माग गर्दछु ।

  • @gunanidhibashyal8514
    @gunanidhibashyal8514 6 місяців тому +9

    पैला पैला गगन थापा माथी सबै जनताले आस गरेका थियौ ।तर लुतेरा सरकार सङग मिलेर पथ्भर्स्त भयेको मा दुख लाग्छ ।
    अब आस भनेको रबि लामिछाने जि मा बचेको छ।तर लुतेर हरु ले खेदो गरेका छन।

  • @indirakarki5858
    @indirakarki5858 6 місяців тому +36

    राजा हुदा खान न पाकाहरु राजा मारेर भाइलाइ आरोप लगार हर क्षेत्रमा लुट मात्रै मच्चाउने काम गरे अब राजा ल्याउने यी सबैलाई जेल कोच्नु पर्छ

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 6 місяців тому +5

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन 🔥🔥🔥🔥🔥 जय नेपाल हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो

  • @rajurijal3090
    @rajurijal3090 6 місяців тому +37

    खोजमूलक अनि साहसिक पत्रकारिताको अभ्यासको नमूना बन्नु भएकोमा हार्दिक नमन जैरे सर, निरन्तरता र अझै क्रान्तिकारी ढंगले प्रस्तुत हुनुहोस् भन्ने कामना।।।

  • @HariNiroula-zq4eb
    @HariNiroula-zq4eb 6 місяців тому +5

    हामि नेपाली जनताले पनि जिउदो लास भएको कारण यिनी नेता सरकार भन्दा हरु जे गरेपनि हुन्छ खुल्ला साँढा भइसकेको कानुन आफ्नो फाइदा अनुसार बनाउने अनि जे गरेपनि भयो🔥🔥🔥

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 6 місяців тому +5

    रबि लामिछानेलाई घेराबन्दी गर्नु भनेकाे अझै शक्तिशाली हुनु हाे।गगने सगने पनि उहीँ ड्याङ्का हुन🎉

  • @premkhadka3248
    @premkhadka3248 6 місяців тому +3

    अधिवक्ता ओम प्रकसको भनाइ १०००% सहि सत्य हो।अब एस्ता काण्डमा नेपाली जमताले पनि सडकमा आवज उठाउन जरुरी छ।सबैलाइ चेतना हुन जरुरी छ।

  • @shivarimal8011
    @shivarimal8011 6 місяців тому +6

    नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️राजा लियाउ देस बचाउ राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵राजा सबैका साझा (दुर्गा प्रसाईं सर लाई साथ दियोै दुर्गा प्रसाईं सर जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵)

  • @sharada5383
    @sharada5383 6 місяців тому +9

    एक अर्काको भष्ट्राचार लुकाउननै धम्कि दिदैं प्र. मन्त्रि पालै पालो बनेको भन्ने बुझ्न सकिन्छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 місяців тому +49

    पछिल्लो १७ वर्षमा देशले १३ वटा सरकार पायो भने १० वटा सरकारमा महत्वपूर्ण साझेदार बन्यो साथै ४ वटा सरकारको नेतृत्व गर्यो र ९७ मन्त्री र ५१३ सांसद बनायो देश स्वीजरल्याण्ड नबनेपनि माओवादीहरु सुन व्यपारी बने, दीपेश पुन लगाएर सहकारी ठगे, परिवारवाद ल्याए, नरसंहारीलाई आममाफी दिए...😔☹️

  • @gopalgautam6826
    @gopalgautam6826 6 місяців тому +7

    राष्ट्रिय सभा हरुवाहरुको क्लब हो,हरूवा नं १ बामदेब,हरूवा नं२ नारायण काजी, हरूवा नं ३ कृष्ण प्रसाद सिटौला ।सबै तत्कालिन पप्रतिनिधि सभा निर्वाचनमा हारेका हुन र ने का,एमाले, माओवादी सबै मिलेर बनाएको बनाएको संबिधानमा बन्देज छ।अब यिनीहरुको शुसाषन पत्याई दिनु पर्ने?!

  • @basantadarlami561
    @basantadarlami561 6 місяців тому +15

    ओली को खोक्रो राष्ट्रवाद र भ्रष्टाचार को च्याधर उत्रँदैछ नाङ्गो हुँदैछ 😮

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 6 місяців тому +5

    सत्य तथ्य समाचार को लागि धन्यवाद वीरेन्द्र सर ❤❤❤

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 6 місяців тому

    यो चेनल सधैं हेर्न मन लाग्छ। मिडियाकर्मिले बोलेको सुन्दा आनन्द आउछ। तर अन्य कतिपय चेनल अझै गणतन्त्रको गुनगान गरेर राजाबादि प्रति व्यंग्य गर्न छोडेका छैनन।

  • @kiratadiwalsaab2248
    @kiratadiwalsaab2248 6 місяців тому +2

    Sahasi and nidar patrakar haru Apil Thirpati Rajib Khatry ra Birendra jairu lai Salam xa ❤🙏✊ Rabi Lamichhane ra Rsp 🔔🔔🔔 lai fasauna kojeka hun hami janata yo kura bujxau tesaile hami sadai sath rahanexa Rabi ra Rsp lai !

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 місяців тому +57

    प्रचण्डले टीका लगाएर नारायण पाजी लाई
    गृहमन्त्री बनाइदिएका हुन् यदी रबिको गृहमन्त्री
    पद नखुस्काको भय अहिलेसम्म हजारौं चोर 😮
    तस्कर दलाल भ्रष्टहरु लाई जेल कोची सक्थ्यो 🤔

    • @resammagar4481
      @resammagar4481 6 місяців тому +2

      100 % Right jay rabi jay 🔔🔔

  • @user-ir2xu3rv2j
    @user-ir2xu3rv2j 6 місяців тому +7

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरीलाई पुरस्कृत गरेका छन् । सलाम छ डिआइजी लाइ🙏

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb 6 місяців тому +36

    Rabi Real hero of Nepal and our prime Minister ❤❤

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 6 місяців тому +1

      तर निस्कलंक भएर रहन सुझाउनु ।

    • @gajentamang8460
      @gajentamang8460 6 місяців тому

      what is the definition of hero?

    • @ALLinONE-lx5vb
      @ALLinONE-lx5vb 6 місяців тому

      @@gajentamang8460 You can search Google yourself

  • @user-fv2dx3et7x
    @user-fv2dx3et7x 5 місяців тому

    मलाईत लाग्छ।बिरेन्द्र जैरु र रबिलामिछाने एउटै लाग्छन। जैरु जि ले पनि राजनितिमा अाउनै पर्छ।

  • @alexkhadka4475
    @alexkhadka4475 6 місяців тому +12

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु जैरु सरको प्रस्तुती धेरै राम्रो छ हजुर

  • @DilAmrit
    @DilAmrit 6 місяців тому +129

    सिदा कुरा जन्ता संघ हेर्नकोलागी कुरेर बस्ने को को हुनुहुन्छ।अलि छिटो अफ लाेट गर्न पाय हुन्थ्यो भन्ने यता हाजिर हौ।है।🙏🙏🙏🇳🇵🇳🇵🙋‍♂️🙋‍♂️

    • @rekharana1006
      @rekharana1006 6 місяців тому +2

      Me too ❤❤
      Ma pani 🙏🙏🇳🇵🇳🇵

    • @kalibahadur
      @kalibahadur 6 місяців тому +1

      Ahile samma maile pani kunai episode xutako xaina rabi sir le xodda 2 ota bahek🤣🤣🤣

    • @bishnushiwakoti765
      @bishnushiwakoti765 6 місяців тому +1

      🎉

    • @iamchiranrana
      @iamchiranrana 6 місяців тому +1

      अफ लोट????😂😂😂

    • @itfbibekrana4194
      @itfbibekrana4194 6 місяців тому +1

      ​I

  • @rajaramthapa8319
    @rajaramthapa8319 6 місяців тому

    पाटीँहरू धेरै हेरियो कसैबाट पनि देश बनेन अबको अन्तिम बिकल्प भनेकै रबि आउ देश बचाउ जय घण्टी जय रबि 💐🌷🌹🌹🔔🔔🔔🔔🔔🔔

  • @sushil7567
    @sushil7567 6 місяців тому +3

    जय नेपाल जय नेपालीलाई ❤❤जय बीरेन्द्र जैरुलाई सलामछ ❤❤जय नेपाल

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 6 місяців тому +4

    जो कसैले जगगा बेच्दा किन्ने मान्छे नेपाली हो होईन किटान गरेर मात्रै गरौं । धेरै ठाउँमा अलिकति बढी मूल्य दिएर नक्कलि नेपाली मारफत धेरैं ठाउँ को जगगा ईन्डियनको हातमा परिरछ।

  • @Jankari420
    @Jankari420 6 місяців тому +4

    धेरै राम्राे कार्यक्रम र प्रस्तुति हाम्रो साथ र माया सधैं रहने छ ।

  • @kishorchhantyal5790
    @kishorchhantyal5790 6 місяців тому +12

    क्या मिठो लाग्छ सुरुको शब्दहरु 🙏🏿🙏🏿🙏🏿

  • @purnapurna8729
    @purnapurna8729 6 місяців тому +3

    ओलीलाई छुन त परै जावस, केही नाप्न सक्दैन कसैलेपनि, किन भने सब का सब नालायक भ्रष्टहरू छन्। गर्न सक्छ त केबल राजाले, त्यहि भएर त राजाले बाेल्दा सबैतिर डर भय र त्रास फैलन्छ। सत्ता नै परिवर्तन गर्नुसक्नु पर्छ हामीले हाम्राे देश बनाउन, र भ्रष्ट नालायकहरूलाई जेल केच्न अन्य उपाय छैन।
    जय नेपाल आमा ❤️🇳🇵🙏

  • @trghimire6404
    @trghimire6404 6 місяців тому +7

    जब सम्म यो देशमा काग्रेस, एमाले र मावबादि को पत्तासाप हुदैन तब सम्म यो देश र जन्ताले कहिले सुख सान्ति पाउदैन ।

  • @rohitgiri9967
    @rohitgiri9967 6 місяців тому +2

    Yo are great sir full support
    Your News is great
    You are real hero🎉

  • @ps6732
    @ps6732 6 місяців тому +3

    बाख्ररेले पहिला आफ्नो पार्टीको बालकृष्ण खाँड लाई कार्वाही गरि देखावसन् त्यसपछि सुशासन, विधि शासन को कुरा गर्न ठिक हुन्छ यस्ता बालकृष्ण खाँड जस्ता एमाले, माओवादी र काङ्ग्रेस लाखौं मानिसहरूको छन्। पहिला आफ्नो पार्टीलाई सरसफाई गर। २०८४ को डर बाख्ररे पनि धेरै छ

  • @aishwaryarajkadariya-tf1ws
    @aishwaryarajkadariya-tf1ws 5 місяців тому

    बिरेन्र्द जैरुजि यो देसमा पाटिको आडभरोसामा इ नेताहरुले नेपाल आमालाइ बेचनभो भस्टचार भो जनतालाइ सोसक गरेर रिनपनि जनतालाइ यक जानको जिउमा ८००००० हजार रिनमा डुबाइ सके पापै पाप बढेर सनातन धर्म लाइ छोडेर किर्सन पटि लम्कियो पर्चन्ड सरकार राम्रो काम गर्नेलाइ देरवनसक्दैनन अब अतिभो जब नेपालमा जनता यक भयर इ पुराना लाइ छोडनु पर्छ

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 6 місяців тому +2

    गगन जस्ता घातक पनि सांसद
    नेपालको सीमा मिच्दा बोल्यो????नेपाली सासद हो भने महाकाली नदि वरिपरि गएर बुझ।

  • @kumarkarki9430
    @kumarkarki9430 6 місяців тому +3

    Jyundo patrkar Birendra sir lai Naman xa 👏👏👏👏👏

  • @user-gk3nb1xr9l
    @user-gk3nb1xr9l 6 місяців тому +2

    Justice for sandeep😢

  • @Krishna_12-q7z
    @Krishna_12-q7z 6 місяців тому

    सबै भन्दा बिस्वास सिलो समचार सिधा कुरा जनता सङग हो 👍👍👍👍👍

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 5 місяців тому

    सलाम छहै सर जी धन्यवाद

  • @user-dq9ll3rj9l
    @user-dq9ll3rj9l 6 місяців тому +2

    Wow Birendra sir🙏🙏🙏🙏🙏

  • @RajabajraLama
    @RajabajraLama 6 місяців тому +1

    Very Good News Sir.

  • @GyanendraShahi111
    @GyanendraShahi111 6 місяців тому +6

    हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ ❤
    चाहियो, चाहियो राजा चाहियो 🙏🇳🇵🇳🇵🇳🇵

    • @Prem_kaidi
      @Prem_kaidi 6 місяців тому +2

      जय गोरख🙏🇳🇵🇳🇵🇳🇵

    • @Bebo_Marsha_Vlog
      @Bebo_Marsha_Vlog 6 місяців тому +2

      नमस्कार 🙏🎉🎉

    • @jaybudo4101
      @jaybudo4101 6 місяців тому

      King isking Yaolutai ratantr vandat rajanai thikxa

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 6 місяців тому +25

    Rabai sir is hero of nepal full support from chitwan

  • @govindasapkota8724
    @govindasapkota8724 6 місяців тому +3

    घरको मुलसदस्यनै चोर डाँका छ भने बाँकी सदस्य ले दुख पाउने त निस्चित हुन्छ

  • @dibakarpant3390
    @dibakarpant3390 6 місяців тому +3

    सत्ता-सम्पत्तिको लागि निर्दोश नागरिकहरुको हत्या अपराध नभई जायाज र उचित हो भन्ने मान्यता-सिध्दान्त पनि लोकतन्त्र रे,वाह क्या भद्दा-मजाक ? मजाक-मजाकैमा कतै देश बेपत्ता नहोस् ! जय न्यायदेब कालभैरब

  • @Usharma656
    @Usharma656 6 місяців тому

    अब यी पुराना भस्टाचारी नेताहरुलाई चुनावबट लखेट्नु पर्छ । अझै केही समय यिनीहरुलाई नै देश चलाउन दिने हो भने नेपाल र नेपालीले पुम्पुरो समाउन बाहेक केही गर्न सकिदैन । सचेत बनौ नेपाल र नेपालीलाई बचायौ ।

  • @user-ln8up4nn5f
    @user-ln8up4nn5f 6 місяців тому +1

    Thanks team

  • @punyaghimire7960
    @punyaghimire7960 6 місяців тому +2

    ठगीमा परेका सबैको पैसा फिर्ता गराएर न्याय दिने काम सरकारको हो ।

  • @rishiramdangi1736
    @rishiramdangi1736 6 місяців тому +1

    Birendraji le rabi ko jastai gari karyakram chalunu bhako ma tapailai dhanyabad janata ko tarfa bata👏🏻👏🏻

    • @SushilSharma-fb3zl
      @SushilSharma-fb3zl 6 місяців тому

      Adala lai chahe ko vai naya di 24:22 ai TA Tyo jaga ma Chiya tea udoga nai kayama hunu parnai ho ni? TA

  • @binodshrestha2524
    @binodshrestha2524 6 місяців тому +6

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @binishapoudel7530
    @binishapoudel7530 6 місяців тому

    बिरेन्द् जि काे कुरा सुन्ने फुर्सद नेतालाई हुन्छ कि हुदैन हाेला?

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 6 місяців тому +6

    डाकाले डाकालाई कसरि कारबाहि गर्छ ?

  • @ramkandel8329
    @ramkandel8329 6 місяців тому

    ❤❤❤❤selutxa birendra jairu sir lai yo deshka saamanti harulai kahile bam hanera sakaauni holaa❤❤❤❤

  • @NeeraGautam-gj8hl
    @NeeraGautam-gj8hl 6 місяців тому

    न्यायाधीशको नियत गलत भयो भने फैसलाले न्याय हैन ,बिना दोष जीवन मरेतुल्य बनाइदिन्छ तसर्थ गलत फैसला गर्ने न्यायाधीशलाई सर्वस्वसहित आजिवन कारागारको सजाय हुने कानुनी ब्यवस्था हुनुपर्यो।

  • @tarasharmila5621
    @tarasharmila5621 6 місяців тому +1

    Great news sir @ rabi sir is real hero of nepal

  • @newmovie9746
    @newmovie9746 6 місяців тому +3

    Gagan bhandaa rabi kataa ramro kata

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 6 місяців тому +3

    याे बिषयमा बालकृष्ण न्येाेपाने र स्वागत नेपाललाई साेध्नुपर्छ

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 6 місяців тому

    गजबको प्रस्तुती छ हजुरको

  • @AnuragproDahal
    @AnuragproDahal 6 місяців тому +3

    Ravi sir is in top hero🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍🙏🙏🍓🍓

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 6 місяців тому +2

    गगन जि पहिला आफनो अनुहार पनि हेरने हो कि अझै पातिका नेताहरुपनी?

  • @bishnukarki6587
    @bishnukarki6587 6 місяців тому

    सिदा कुरा होइन , सत्यकुरा जन्तासङ हुनुपर्छ ?

  • @Kushallama293
    @Kushallama293 6 місяців тому

    शहि हो ब्रान्ड हरु नै रहेछा सर अपराधि जत्था हरु 🙏🌷🌷

  • @Kumar_2054
    @Kumar_2054 6 місяців тому +1

    Very proud of u birendra jii ❤
    But background music ali badi vayo

  • @bharatchaudhari9362
    @bharatchaudhari9362 6 місяців тому

    Gorgeous news ❤❤❤❤❤

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 6 місяців тому

    राज्यको सम्पत्ति नेता मन्त्री कर्मचारी मिलेर हिनामिना गर्नु छोराछोरी मारेको जस्तै जिन्दगीभर अपराधि नै हुनेछ ।

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk 5 місяців тому +1

    सही हो

  • @DilliBasnet-xn8rb
    @DilliBasnet-xn8rb 6 місяців тому

    सिधा कुरा सधैहेर्नेगर्छु दाङ्गदेखि बिरेन्द्र जैरु जि सलाम छ ।

  • @mangalrokaya6284
    @mangalrokaya6284 6 місяців тому

    देस बदल्ने सपना बाेकेकाे मिडीया सिदाकुरा जनता सँग पर्ती सधै सलाम छ

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu 6 місяців тому +2

    हजुर अब राजनीतिमा आउन परो बिरेन्द्र जैरु जि यी नालायकहरु लाई बोलेर भयपनी खबरदारी गर्न सकिन्छ।युवा जाग्नु पर्छ अब

  • @user-mt7no2ni7e
    @user-mt7no2ni7e 6 місяців тому

    खान बस्न जे जसो गरेर सम्पति कमाएर सम्पन्न हुनुहुन्छ क्यारे राजीनामा दिएर हिडे भै हाल्योनि ईज्जतै नभएको पद ओगटेर बस्न कस्ले गर्यो र जबर जस्ती

  • @laxmangc7237
    @laxmangc7237 6 місяців тому +1

    Good

  • @Kasa690
    @Kasa690 6 місяців тому +2

    🙊मुखमा विश्वेश्वर प्रसाद कोईराला बगलिमा विश्व प्रकास हाम्रो कालो काँग्रेस गगन दाजुको सिद्धान्त!बाहिर media मा भुक्ने जस्तो सुकै कानुन पास गर्नै परे गरिदिने नेताले कालो धनलाई बैधानिक रूपमा बिना स्रोत सेतो धन बनाउन खोज्दानि साथ दिने कस्तो 2 चरित्र को मान्छे हो गगन जनताले चिनिसक्यो अब🤭

  • @OmSingh-kp1qj
    @OmSingh-kp1qj 6 місяців тому

    धन्यवाद बिरेन्द्र सर

  • @NarbahadurBudhathoki-ru3ee
    @NarbahadurBudhathoki-ru3ee 6 місяців тому +1

    Nice prastuti birendara sir

  • @dilliupreti9371
    @dilliupreti9371 6 місяців тому +1

    जय बिरीन जऐरजी

  • @keshavrokaya4994
    @keshavrokaya4994 6 місяців тому +1

    We want sandy 25 ❤❤❤

  • @KaflyDy-zr5hb
    @KaflyDy-zr5hb 6 місяців тому +1

    मुलुक कम्नुस्टजो भ्येपनी कर्म्खोज्ने नेपाली कसैलाई ठगेर घुमाउने काहीँ नेपालमै ठगे समचार सुनदा दिक लागछ।सबै फटाहाे।कानुन नै हुदैन भ्ने नेपाल स्खाप पारी स्क्र्छ्न।

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 6 місяців тому +3

    याे वकिल कुन डाकासमुहकाे हाेला ?

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 6 місяців тому +2

    हेरत यउि डाकाहरुकाे अदालत कस्ताेछ सबै देखियाे

  • @user-hx1kq9ql6e
    @user-hx1kq9ql6e 5 місяців тому

    Thank you😊

  • @jaybudo4101
    @jaybudo4101 6 місяців тому

    Good news good reporting thanks again From Doha Qatar bat

  • @Suman.dhungana111
    @Suman.dhungana111 6 місяців тому

    My favorite programme... keep going birendra jairu...

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 6 місяців тому +1

    डाका हरुकाे देश भयाे बिरेन्दर भाई😢😢😢

  • @Kamjorjanata
    @Kamjorjanata 6 місяців тому +1

    Birendra ji: I m your fan. I watch ur program regularly. What convincing presentations!
    One suggestion, please: Let's be careful while using the word 'the country' (Desh). Desh/Matole ta ke bigareko chhara, chha ta kewal kaput harule.

  • @user-tj1mv3sz4r
    @user-tj1mv3sz4r 6 місяців тому +1

    Good news

  • @kamalpd.officialyoutubecha3255
    @kamalpd.officialyoutubecha3255 6 місяців тому +8

    नेपाली जनतालाई सजग र सचेत गराउन टिभिमा जति करायपनि के गर्नु जनतामा चेतना नै नभयपछि अब त 15 हेक्टरको भुकम्प को पर्खाईमा छु म त यसै भयन उसै भयन सबै मरेपनि केही फरक पर्दैन के सहि के गलत छुट्याउन नसक्नी पनि मान्छे हुन्छर 35/40 बर्स देखि लुट्ने र लुटाउने पनि मानव हुन्छत 😥😥

  • @user-nb3ui8nh8q
    @user-nb3ui8nh8q 6 місяців тому +1

    Sadkma yti grni ly vetra k k matrai garla re😊😊😊 Kati hasnu, jay biren sir, good job all tem...

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 6 місяців тому

    जे हाे गणतन्त्र ले लुटतन्त्र धेरै भयाे

  • @kripalrana612
    @kripalrana612 6 місяців тому

    भगवानले दया गर्नु राम्रो मान्छे लाई भ्रष्टाचारीहरूलाई धेरै सजाइदिनुहोला भगवान्

  • @user-yb1kp2iw2h
    @user-yb1kp2iw2h 6 місяців тому

    Good luck #Ravi #RSP

  • @bikashsharma2887
    @bikashsharma2887 6 місяців тому +3

    देश बनाउन नभई लुटनको लागि राजसस्था हटाएका रहेछन् दलालहरुले ।

    • @jaybudo4101
      @jaybudo4101 6 місяців тому

      Good point right now

  • @ShyamKumar-qj4pw
    @ShyamKumar-qj4pw 6 місяців тому +1

    नम्सकार म काम गर्ने ठाउँ मा म काम गरि राछु अनि मेरो तलब बिद्दी न गरेको 8 वष भइ सकेको छ जहिले भने पछी कपम्नी घटा मा छ भनछ हामी तल बसेर काम garne मान्छे घाटा नफा के थाहा कुपया सुझाप दिनु होला जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ameerkc5033
    @ameerkc5033 6 місяців тому +1

    बेथिति कुसासन भ्रष्टाचार ले देश सक्किने भो😓

  • @anandasharma9504
    @anandasharma9504 6 місяців тому

    म पर्बत देउपुर देखी नियमित दर्शक मेरो मन पर्ने कार्यक्रम

  • @lokendraacharya4107
    @lokendraacharya4107 6 місяців тому +3

    आयो फेरि ल्यार्क्याल लामा😂😂😂😂😂 प्रचण्ड र माओवादी ले नछुटाई हेर्नै पर्ने कार्यक्रम 😂

  • @user-vx8nk9th5o
    @user-vx8nk9th5o 6 місяців тому +1

    Gorkha sahakari saving and credit coporate ltd. SATDOBATO news dykhaunus

  • @BudhathokiPk
    @BudhathokiPk 6 місяців тому

    कडा

  • @santarajbanshi8581
    @santarajbanshi8581 6 місяців тому

    Yes I like