दार्चुला बाट: लिपुलेक वासीको गुनासो,प्रमाण सहितको मालपोत ढड्डा काठमाडौ पुर्याउने ब्यक्ती सम्पर्कमा |

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024

КОМЕНТАРІ • 1,7 тис.

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +209

    *प्रधानमन्त्री रबी लामिछाने जस्तो भएपो, देश उभो लाग्थियो त*
    भन्ने जति यता
    👇️

    • @dilipadh7432
      @dilipadh7432 4 роки тому +2

      Kati pm pm vaneko wakka lagusakyo timro cmnt dekhera pani.timle vandaima pm banne hun ra

    • @luhinggaha8640
      @luhinggaha8640 4 роки тому

      @@dilipadh7432 Ho VaNnYa Yl jaile ni Yo comment

    • @bheskhadka8924
      @bheskhadka8924 4 роки тому +1

      🇳🇵बधाई छ

    • @surajsinghsaudsurajsinghsa7671
      @surajsinghsaudsurajsinghsa7671 4 роки тому

      Darling

    • @ramgautam3661
      @ramgautam3661 4 роки тому +1

      Jaba samma niti niyam daro hudaina, lagu hudaina taba samma yestai ho, yasari nai chalxa, chaina ko jasto niti niyam hunu parxa ani matra des banxa, des le padko marxa, china ra aru desma bhrastachari lai bich sadak ma rakhi dang dang goli hanxa.

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +108

    *म जस्तै सिधाकुरा एक भाग पनि नछुटाइ* हेर्नू हुने रबी सरको अन्धभक्त भेडा कति? यता भेला हुनु पर्यो गुटुङ्ग
    👇️

  • @sanjayakumarbk61
    @sanjayakumarbk61 4 роки тому +1

    एक सच्चा देशभक्त नेपाली रबि लामिछाने, सधैँ हजुरलाई यही रूपमा देख्न पाइयोस।

    • @prakashmahat340
      @prakashmahat340 4 роки тому

      रभी सरलाई धन्यवाद सबै को मन हजुर को जस्तो होस् ।

  • @sherpalila2258
    @sherpalila2258 4 роки тому +10

    आज सम्म आशा र भरोसा छ त मात्रै रवी लामिछाने सच्चा सञ्चारकर्मी एक साहसी नेपाली जनता को । न्यायीक सुख,दुःख मा सबैको भगवान रवी सर हुनुहुन्छ 🙏🙏🇳🇵🇳🇵💪💪

  • @bhimtamang3818
    @bhimtamang3818 4 роки тому +111

    जहाँ पुग्दैन कबि
    त्यहाँ पुग्छ रबि
    जय रबि लामिछाने
    🙏🙏🙏

  • @bishnudahal6870
    @bishnudahal6870 4 роки тому +148

    यस्तो दुरदर्शी मानिस रबि दाइ कहिले प्रधानमन्त्री हुने हो अति खुल्दुली लागिरहन्छ। रबि दाइ जिन्दावाद।✊✊

  • @madhavkarki1280
    @madhavkarki1280 4 роки тому +1

    नमस्कार रबि सर हजुर्ले 100 सहि कुरा गर्नु भयो मेरो सलाम छ हजुर्लाई अबको प्रधानमन्त्री रबि सर हुनु प्रछ जय रबि सर जय

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 4 роки тому +6

    हाम्रो भगबान हामी सम्पूर्ण नेपालीको मान शान रवि लामिछाने दादा सलाम सलुत हाम्रो साथ सधैं हजुर लाई छ एकदम सही कुरा गर्नु भयो धन्यवाद सर

  • @asmitabk4338
    @asmitabk4338 4 роки тому +52

    रबि सरको पाच मिनेटको दामोदर भनाइ कोकोलाई मन पर्यो यता हाजिर हुनु ल

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      पूरा भयो नेपाल नक्सा अब जमिन आउन बाकिछ लिम्पियाधुराबाट चर्को स्वरले रास्टृय गान गाउन बाकिँ छ।। भिडियो हेरेर मेरो च्यानल सस्क्राइब गरेर म सङ्ग जोडिनु न है ।ua-cam.com/video/jw6f8foOGfY/v-deo.html

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +239

    *रबी लामिछानेलाई प्रधानमन्त्री भएको हेर्न नेपालका २.५ करोड नेपाल आतुर छ्न* सहमत?
    *सहमत भए यता तल आएर ठोक्नुस न त ड्यङ्गकिड्याङ्ग लाइक*
    👇️

  • @Patherkot-Highkot
    @Patherkot-Highkot 4 роки тому +2

    मेरो प्यारो दार्चुला अनि प्यारो रबि दाइ 👌💞👌

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      पूरा भयो नेपाल नक्सा अब जमिन आउन बाकिछ लिम्पियाधुराबाट चर्को स्वरले रास्टृय गान गाउन बाकिँ छ।। भिडियो हेरेर मेरो च्यानल सस्क्राइब गरेर म सङ्ग जोडिनु न है ।ua-cam.com/video/jw6f8foOGfY/v-deo.html

  • @chandrabohra4711
    @chandrabohra4711 4 роки тому +39

    आउदो चुनाबमा रबीले राजनीति मा आउनु पर्छ
    नेपाली ले रबी लाई जिताउनूपर्छ

    • @gangagurung5166
      @gangagurung5166 4 роки тому

      हो हो 💪💪

    • @santoshraut8137
      @santoshraut8137 4 роки тому

      हो अब को २ वर्षमा नि नसुदरीएमा बिकल्प त खोज्नै पर्ने छ। फेरि रबि दाई राजनीतिक गयर दु:खी पिडित को समस्या कस्ले ल्याउने हो फेरि???????

    • @rohitofficial1238
      @rohitofficial1238 4 роки тому

      good

  • @anilbaraili6493
    @anilbaraili6493 4 роки тому +56

    हाम्रो देशको नेताहरुलाई पारा लगाएर अब प्रधानमन्त्री रवि लामिछाने सरलाई बनाउनु पर्छ भन्नेहरु को को हुनुहुन्छ ??

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +67

    *जिबनमा एउटा ठूलो आशा बाँकी छ, रबी लामिछाने प्रधानमन्त्री भएको हेर्ने*

  • @entertainmentshowgame9060
    @entertainmentshowgame9060 4 роки тому

    रबि सर् काे फ्यान जति यता हाजिर हाैँ...🙋‍♂️🙋‍♂️🙋‍♀️🙋‍♀️

  • @Ekyaatri1
    @Ekyaatri1 4 роки тому +9

    दोलखा बाट रवि सरलाई समर्थन गर्ने यता हाजिर हुम्🙌🙌है

  • @gpssharadpaudel2706
    @gpssharadpaudel2706 4 роки тому +132

    रवी दाइलाई देशको प्रधानमन्त्री भएको देख्न चाहनेहरू कोको छौं?

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +77

    *उधुमै भएर*
    *गुटुङ्गटुङ्ग टुङ्ग कुदेर सिधाकुरा हेर्न आको*
    *हुरहुरी याद आउँछ हप्ताको ३ दिन*

  • @matiramjaisi8497
    @matiramjaisi8497 4 роки тому

    अब रबी लामिछाने दाजि पर्धानमन्त्री हुनुपर्छ जय ग्रेटर नेपाल

  • @dirkharajojha7841
    @dirkharajojha7841 4 роки тому +32

    समुन्द्र पारी बाट भयपनि सुदुरपश्चिममा स्वागत सहित उच्च सम्मान गर्दछु रबि दाई सहित सबै टिम लाई 🙏🙏🙏🙏🙏

  • @lamask99
    @lamask99 4 роки тому +80

    Rabi sir man parne jati like thokam👇️👇️👇️

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +117

    यो देसको प्रधानमन्त्री रबि हुनुपर्छ भन्ने एक हौ साथीहरू 🖐️🖐️

    • @karnabahadur2542
      @karnabahadur2542 4 роки тому +3

      Yes

    • @luhinggaha8640
      @luhinggaha8640 4 роки тому

      अनि प्रधानमन्त्री रबि भय पछि तिमी चाहिँ यसरी जन्ताको घर घर मा गयर यसरी काम गर्छै त?🙄

  • @soorajgurung5001
    @soorajgurung5001 4 роки тому

    ल हैई रबि सर यो हाम्रो देश नेपालमा तपाई को हातमा छ हैई जय नेपाल जय देश

  • @SDPOnlineTv
    @SDPOnlineTv 4 роки тому

    नेपाली बाहादुर पत्रकार नम्बर १ हो रवि लामिछाने जि यो देशको भन्ने लाईक गर्नुहोस् यता मेरो SDP अनलाइन टिभी लाई Subscribe गरि जोडिनुहोला

  • @bhanuboss7597
    @bhanuboss7597 4 роки тому +101

    अब देशकाे प्रधानमन्त्रि रबिसर हुनुपर्छ भन्ने र रबिसरलाई मनै देखि माया गर्ने काे काे हुनुहुन्छ

    • @kunchaygrg1880
      @kunchaygrg1880 4 роки тому

      Bhanu Boss सर रबी दाजुले कुनकुन प्रदेश हेर्नुहो

  • @bhanuboss7597
    @bhanuboss7597 4 роки тому +28

    जनताको चासाे,गुनासो र प्रस्न सहितकाे बिशेष कार्यक्रम सिधाकुरा जनतासग
    रबिसरकाे सुरुकाे 6/7 मिनेटको दमदार पस्तुति मनपर्ने हाजिर✋✋ गराै

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      पूरा भयो नेपाल नक्सा अब जमिन आउन बाकिछ लिम्पियाधुराबाट चर्को स्वरले रास्टृय गान गाउन बाकिँ छ।। भिडियो हेरेर मेरो च्यानल सस्क्राइब गरेर म सङ्ग जोडिनु न है ।ua-cam.com/video/jw6f8foOGfY/v-deo.html

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 4 роки тому

    हामी नेपाली लाई अबको प्रधानमन्त्री रबि लामिछाने दाजै चाहिन्छ, चाहिन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @badalsunar9373
    @badalsunar9373 4 роки тому

    जय नेपाल् रबि सर धेरै पछि कार्यक्रम हेर्न पाइयो र तेसैमा पनि दार्चुला बाट अत्यन्तै हेर्न सबै लाई अवस्य छ ।धन्यवाद जय नेपाल् ।।

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 4 роки тому +30

    "जताततै होस निष्ठा र निस्वार्थ भावना भएका रबिको हाबी,,जनताले नै गर्नुपर्छ उहालाई प्रधानमन्त्री पदको दाबी,,तब मात्रै खोलिन्छ देशमा गरिबी र अन्यायको चाबी" #कोको सहमत छौ प्रधानमन्त्री रबि हुनुपर्छ भन्नेमा✋

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +71

    *फेसबुकमा झकिन्द्रे खतिवडा भन्ने इजरायल बस्ने, इन्डियन नागरिक, रबी सरको कुरा काट्ने नेपालको पुर्बी मोरङ्ग पथरिको सुङ्गुर रहेछ, यसलाइ तह लगाउने एउटा गतिलो मान्छे खोज्दैछु*
    यसको नाटक ककस्लाइ रिस उठ्छ?
    👇️

    • @ranagyanumagar5511
      @ranagyanumagar5511 4 роки тому +1

      Teslai taha lagauna kahi katai manxe khojna pardina hau ale jiu ma nai kafi xu re k

    • @saimunapokhrel7265
      @saimunapokhrel7265 4 роки тому

      Rabi sir ko borodha gareni kehi farak pradain rabi sir 🙏🙏🙏🌹🌹🌹

  • @prabinchaudhary7574
    @prabinchaudhary7574 4 роки тому

    Real Hero of Nepal Namakar Rabi dai देश र असहाय जनताको लागि हजुरले गरेको काम निकै सराहनीय र प्रशंसा योग्य रहेको छ ।

  • @khadaksaud7565
    @khadaksaud7565 4 роки тому +8

    एक चोटी डोटी तिरपनि जाईदिन रवि सरटोली लाई अनरोध गर्दछु अधन्यबाद

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 4 роки тому +17

    रबि देशको प्रधानमन्त्री भएको हेर्न मन हुने जति हाजिर हौ त ✊✊

    • @yubarajchslise145
      @yubarajchslise145 4 роки тому

      @रबि दाजु प्रधानमन्त्री हुनु पर्छ अब 2062 लास्ट 2063 को जस्तो आन्दोलन गर्नु पर्छ रबि दाजु लाई प्रधानमन्त्री बनाउन को लागि अब शोषक सामन्ति र चोर भर्स्ट चारी नेता लाई जेल मा हाल्नु पर्छ 2062 @ 2063 को जस्तो आन्दोल्न गर्नु पर्छ अब

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +84

    *रबी लामिछाने राजनितिमा आएर यो देश हाक्ने जिम्मा मात्र पाउनुहोस न, यी सबै अनियमितता गर्दै देशलाइ धमिरा बनाउने एक एक को कन्चटमा गोलि हान्नी कानुन बनाउनेछन, होस गर है भात खाने गु का किरा हरु हो*

    • @pinkypie5069
      @pinkypie5069 4 роки тому

      न्यायधिस पार्टीकाे भागबणडामा नेताले बनाउछन, अख्तियारका प्रमुख र अायुक्त पनि नेताले बनाउछन....सचिब मन्त्रिकाे इच्छा अनुसार बनाइन्छ ....नेता जति भ्रस्टाचारी , अत्याचारी र जनता शाेषक र दुख दिने मात्र छन ......अब साेचाै हाम्राे देश कस्ताे हाेला....कसरी बिकाश हाेला.....नेता रबि दाइ जस्ताे हुनुपर्छ जाे संग भिजन हाेस ,मिसन हाेस ,गाेल हाेस....याे देश माफिया र ठेकेदारले चलाएका छन....कही कसैलाइ कारबाही हुदैन.....युवा जति बिदेश छन ...बुढाले देश चलाएका छन कठै मेराे देश...

    • @devrajmagar9906
      @devrajmagar9906 4 роки тому

      Right

    • @BhupalBajgai
      @BhupalBajgai 4 роки тому

      ua-cam.com/channels/eulDUhZc_luQR8pfT6Rq6A.html
      रबि दाइ प्रधानमन्त्री बन्नु पर्छ भन्ने कति हुनुहुन्छ ? हाम्रो च्यानल लाई पनि तपाइको साथ सहयोगको अपेक्षा गरेको ।पिलिज कन्जुस्याइँ नगरिकान एउटा एउटा subscribe गरिदिनुला ।

  • @padamlwagoon43
    @padamlwagoon43 4 роки тому

    हाम्रो देश ले मुहार फेर्नको लागि रबि सर प्रधानमन्त्री बन्न पर्छ।।।।

  • @prashanthlama9101
    @prashanthlama9101 4 роки тому

    हो रबि सरको यो दमदार शब्दको उच्च सम्मान गर्दै सलाम गर्छु बरु मिल्छ भने स्वस्थ्य मन्त्री दुईजना राखौ । good speech.

  • @sharanshrestha1357
    @sharanshrestha1357 4 роки тому +111

    भ्रष्टनेताहरु बाट वाक्क भै
    रवि दाईको समर्थन गर्नेहरु कती जना हुनुहुन्छ ???

  • @rajendrakhadka5827
    @rajendrakhadka5827 4 роки тому +69

    समय र जानकारीको लागि बुलन्द आवाज सहितको टिमलाई धन्यवाद

  • @dipayalnepal979
    @dipayalnepal979 4 роки тому

    ७ नं.प्रदेश मा रबि सरको टिम लाई स्वागत गर्द छु। सरकार ले गर्नु पर्ने काम रबि सरले गरी राख्नु भयेको छ। जनता को सेवा गरोस नेता भयर होईना अभिभावक भयर

  • @padambist3505
    @padambist3505 4 роки тому +53

    रबि दादा
    भाग्य दादा
    शिशिर दादा
    कुष्ण दादा
    भोजराज दादा
    हेमेश दादा
    अपिल दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु

    • @bikalbhandari2745
      @bikalbhandari2745 4 роки тому

      भाइ मेरो नाम पनि छुटायउ नि 😃😃😃

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +75

    सातै प्रदेसमा हजुर को यात्रा सफल होस 🙏

    • @punamnetra9564
      @punamnetra9564 4 роки тому +5

      बल्ल अायो मनको पीडा

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +57

    जहाँ पुक्दैन कवि तेया पुग्छ रबि 🙏👍️

  • @BikramVlog729
    @BikramVlog729 4 роки тому +35

    लिपुलेख,कालापानी ,लिम्पियाधुरा नेपालको हो।जय चन्द्र सुर्य 🇳🇵🇳🇵🇳🇵

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +1

      पूरा भयो नेपाल नक्सा अब जमिन आउन बाकिछ लिम्पियाधुराबाट चर्को स्वरले रास्टृय गान गाउन बाकिँ छ।। भिडियो हेरेर मेरो च्यानल सस्क्राइब गरेर म सङ्ग जोडिनु न है ।ua-cam.com/video/jw6f8foOGfY/v-deo.html

    • @pumpkin2228
      @pumpkin2228 4 роки тому +2

      In india

    • @gauravnepali7730
      @gauravnepali7730 4 роки тому +1

      Jaya chandra surya kalapani nalapani our area

  • @megraj8162
    @megraj8162 4 роки тому

    रबि सर सलिउट छ है हजुर लाई
    अनि युवराज कडेल सर लाई लगाएत नियुस 24 पुरै टिम लाई हिर्दए देखि सलिउट सलाम छ

  • @buddhajit6424
    @buddhajit6424 4 роки тому +8

    भविष्यमा रबिसरलाई सम्माननिय
    प्रधानमन्त्रि ज्यू
    भनेर शम्माेदन गनु पाइयाेस्
    जय रबि सर जय मातृभूमि
    ❤️❤️❤️❤️❤️❤️
    🙏🙏🙏🙏🙏

  • @namarajpoudel7046
    @namarajpoudel7046 4 роки тому +70

    रबि सर जस्तो सबै नेताहरू को दम भयेको भये कस्तो हुन्थ्यो होला सलाम छ रबि सर आशिर्वाद छ नेपालको प्रधानमन्त्री बन्नुहोला

    • @davboharan4020
      @davboharan4020 4 роки тому

      रबि सर। लाई धन्यवाद

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh 4 роки тому

    सलाम छ रविसर लगायत न्युज २४को सम्पुर्ण टिमलाई,,,,,, मरभुमिको देश कतार बाट !!!

  • @parajulibishnu1430
    @parajulibishnu1430 4 роки тому

    अब हाम्रो आसा भरोसा रबि जिको टिमनै हो

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +93

    *हेर्दा सुन्दर सुदुरपस्चिम बजार*
    *समस्या त रैछन हजार हजार*
    *चिन्ता किन मान्ने अब,*
    *सिधाकुरा पुगिसक्यो जब*
    *रिपोर्ट र समाचारले सबैको मन छुन्छ*
    *जहाँ रबीको पाइला पर्छ, केही त हुन्छ हुन्छ*
    सहमत भए आउनुस है, यो चोर औला मुनि😜
    👇️

    • @basantbanant5356
      @basantbanant5356 4 роки тому

      Tapai sadai cmt garnu hunxa aaj tapai ko CMT le man xoya sayad aafno pardhiko Krn le hola 😍😑😑

    • @royalneupane3182
      @royalneupane3182 4 роки тому

      Huting gardeu

    • @raghavyoutubechannel7589
      @raghavyoutubechannel7589 4 роки тому

      Ganga Darling akdin timile soche ko pakkai hune xa🌹💞💕💋💋😍😘😘😘

  • @AmarKhadka
    @AmarKhadka 4 роки тому +87

    सुन्दर सुदूरपश्चिम पदेश मा स्वागत छ , सम्पूर्ण सिदाकुराजन्ता सग काे टिम लाई 🙏💕💕💕💕❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @sitamalla2760
      @sitamalla2760 4 роки тому

      🙏🙏

    • @BhupalBajgai
      @BhupalBajgai 4 роки тому

      ua-cam.com/channels/eulDUhZc_luQR8pfT6Rq6A.html
      रबि दाइ प्रधानमन्त्री बन्नु पर्छ भन्ने कति हुनुहुन्छ ? हाम्रो च्यानल लाई पनि तपाइको साथ सहयोगको अपेक्षा गरेको ।पिलिज कन्जुस्याइँ नगरिकान एउटा एउटा subscribe गरिदिनुला ।

  • @sureshchandthakuri5076
    @sureshchandthakuri5076 4 роки тому

    सुदुर पश्चिम प्रदेशमा न्युज 24 टिमलाई स्वागत छ 🙏🙏
    यस प्रदेशमा रहेका अनेकौं समस्याहरुलाई उजागर गरि समाधानको लागि पहल गरिदिनहुन न्युज 24 टिमलाई हार्दिक अपिल गर्दछु 🙏🙏☝️🤙🤙

  • @ruchalprabin4960
    @ruchalprabin4960 4 роки тому

    जय नेपाल जय रबि🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @user-yt8pl4uv9g
    @user-yt8pl4uv9g 4 роки тому +23

    Thanks for updating Rabi ji, I hope News24 will shoot in HD format soon🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +109

    लोटेस्वर महादेब ले रबि सर हजुर लगाएत सम्पुर्ण टिमलाई रक्षा गरुन 🙏🙏

  • @mr_jr4962
    @mr_jr4962 4 роки тому

    खुसि लाग्यो आज रबि जि लाइ हाम्रो जिल्ला मा देख्दा

  • @keshabghale1214
    @keshabghale1214 4 роки тому

    यो प्रोग्राम अति राम्रो लाग्यो, पप्डेट र फलोअप को अपेक्षा । अब नेपाल सरकारले सिमा बिबादको टुंगो लगाउनु पर्छ।

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +61

    *नाम रबी गाउँ घरमा उज्यालो दिप बाल्दै*
    *झापा हुँदै सातै प्रदेशका समस्यालाइ टाल्दै*
    *आउनुस अब राजनितिमा हामी दिन्छौं साथ,*
    *अघि बढ्नुछ भ्रस्टाचारलाई जरो बाट फाल्दै*
    *रबी सरको म जस्तै अन्धभक्त कति हुनुन्छ यता?*
    👇️

  • @bishnuregmi1148
    @bishnuregmi1148 4 роки тому +5

    हामी तपाईलाई PM भएको हेर्न चाहान्छौ रबि सर कृपया हाम्रो सपना माथि कुठाराघात न गरीदिनु होला हरदम हामी देश भक्त नेपाली युवा हरुको साथ सदैब रहनेछ 🙏🙏🙏आजको सिधा कुरा दार्चुला बाट 🙏🙏

  • @lkkhadayat9690
    @lkkhadayat9690 4 роки тому

    सुदुरपश्चिम का समस्या लाई कार्यक्रम मा प्रकाशित गर्नुभएको मा सिदाकुरा जनता संग को सम्पूर्ण टिम लाइ हृदय देखि समान तथा धेरै धेरै धन्यवाद दिन चाहन्छु।

  • @normalanoor7433
    @normalanoor7433 4 роки тому +1

    सहि कुरा हो रबिसर सर हजुरलाई नेपोलको प्रधानमन्त्रि हुनुभएको मनछ

  • @mitrasubedi2557
    @mitrasubedi2557 4 роки тому +5

    जतिसक्दो चाडैं रबि लामिछाने सर नेपालको प्रधानमन्त्री बन्नुपर्छ । अनि मात्रै देशको मुहार फेरिन्छ ।

  • @mahenderthapa6900
    @mahenderthapa6900 4 роки тому +32

    🇳🇵जय नेपाल
    जय रबि दाजु 🇳🇵

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      पास भयो नेपाल नक्सा जमिन फिर्ता ल्याउन बाकी छ लिप्पियाधुराबाट चर्को स्वरमा रास्ट्रीय गान गाउन बाकि छ ।। थप यो भिडियो हेरेर मन मरे मेरो च्यानल सस्क्राइब गर्दिनु न है ua-cam.com/video/jw6f8foOGfY/v-deo.html

  • @gamvirbhujel9665
    @gamvirbhujel9665 4 роки тому

    रवी सर हजुर नेपालको प्रधान मन्त्री भयर यसरी नै जनताको घर घरमा पुगेको हेर्ने चाहाना छ ।जय देश जय रवी सरको सम्पूर्ण टिमको ।

  • @prakashdumre188
    @prakashdumre188 4 роки тому

    अब आउने चुनाव मा रबि दाइ लाई प्रधानमन्त्री बनाउन पर्छ 🇳🇵🙏

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +36

    *यो सातै प्रदेशको घरदैलोले मलाइ चै, रबी सर अब देशको राजनितिमा आउनुहोला जस्तै लाग्छ, अनि*
    *त्यसपछी लढ्दै पढ्दै प्रधानमन्त्री सम्म भएर देश र जनतालाइ सुख समृद्दी दिन्छु जस्तै छांटकाँट देखाउनु भको छ, प्रधानमन्त्री भएको त्यो दिन त म खुसिले पुक्लुक्कै ढल्छु होला*

    • @yesulimbulimbu7651
      @yesulimbulimbu7651 4 роки тому

      sewaro rabi sar hajurko ne.

    • @durgapaudel5364
      @durgapaudel5364 4 роки тому

      Kati derei coment garnu hunx tapai khushi lagx

    • @santoshkunwar154
      @santoshkunwar154 4 роки тому

      हुन हो जब सम्म रबि दाई जस्तै team बन्दै एउटा ठुलाे Group banayarw kam garyo vana des ko bisaak hunxa rabi dai yaklai garxu vanayo vana katai phasauna sakxa

  • @yubrajrijal8382
    @yubrajrijal8382 4 роки тому +80

    ‘रामका कुरा पछि गरौ कामका कुरा अहिले ‘ जय रबि
    जहा पुग्दैनन् कबि त्यहा पुग्नु हुन्छ रबि

  • @indrajoshi5246
    @indrajoshi5246 4 роки тому +1

    नेपाल को मान नेपाल को सान रवि लाइ १ १like

  • @ganeshpaudel8394
    @ganeshpaudel8394 4 роки тому +11

    रबि दाई लाई ब्यापक समर्थन गरौँ मित्रहरु, रबि दाई को बिरोधि को सातोपुत्लो लिनुपर्छ

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +55

    *आइज बन्दुक छ भने र दम छ भने, मेरो छातीमा गोलि हान झोले,*
    *तर रबी लामिछनेको सपोर्ट गर्न छोड्दिन*

    • @dipakbohora.7767
      @dipakbohora.7767 4 роки тому +3

      👍️👍️

    • @shyamgurung7336
      @shyamgurung7336 4 роки тому +2

      यस्तो भन्नेको पछि लागेर नरिसाउ के !! "हामी त यस्तै त हो नि ब्रो " कि कसो हौ सोल्टिनि 🤘

    • @surajdhakal7978
      @surajdhakal7978 4 роки тому +2

      Yrs mani tayar xu hai gange ale g

    • @shyamgurung7336
      @shyamgurung7336 4 роки тому

      @Ryne A Rai मन पर्छ काम कुरो अनि दिमागमा आउछ अनि तै भन्छ जस्तो लाग्छ है मेरो विचारमा चै 👈

    • @shyamgurung7336
      @shyamgurung7336 4 роки тому

      @Ryne A Rai जी हजुरलाई मनमा लागेको कुरा गर्नु सक्नुहुन्छ नि !! हुजुरले रवि सर को प्रोग्राम एपिसोड 1 देखि नै हेर्दै आउनुभएको छ हैन र ? धेरै मिडिया छन् नेपालमा धेरै न्युज च्यानल हरु चलिरहेको छन् तर मेरो विचारमा है फेरि! हजुरलाई नलाग्न सक्छ त्यसतो.... रवि ले गरेको कामहरु धेरै धेरै प्रशंसनीय छन् नि जस्तो विदेशमा अलपत्र परेको छोरी चेलीको / छोराहरुको सकुशल उद्धार गरेको एक्जामपल देख्न सक्नुहुन्छ वास्तवमा भन्ने हो भने त्यो काम सरकारको हो नि हैन र हजुर ? अनि आजकल त धेरै मान्छे हरु ले बुझेका छन् नि अनि!! हो म मान्दछु रवि एक्लै ले गरेको छैन होला जे होस् यसमा प्रमुख भुमिका चै रवि को नै हुन्छ नि !! यस्ता कति हो कति काम !! अहिले देखि रहनु भएकै छ सबै प्रदेशमा जनताको घर घरमा गएर जनताको पिर मर्का मा सहयोग गर्दै हुनुहुन्छ यो भन्दा धेरै चै नभनम् होला 😜 हो मैले रवि सर लाई सहयोग गर्नु सकेको छैन तर मन देखि नै सपोर्ट गर्नु चै मन पर्छ राम्रो काम को त सपोर्ट गर्नु त गलत होइन होला हैन रेनिया जी ? हजुरलाई मैले त्यति बुझाउन सकिन होला प्लिज मलाई माफ 🙏गर्नुहोला कहि कतै हजुरलाई गलत लागेमा...

  • @Abijit172
    @Abijit172 4 роки тому +51

    सलाम छ रबि दादा अबको प्रधानमन्त्री हजुर नै हो

    • @laxmikumarshrestha2481
      @laxmikumarshrestha2481 4 роки тому

      यसै गरि कार्यक्रम गर्दै अन्दस्पष्ट कार्बाही कार्यनयन गर्दै लाने हो भने कति राम्रो हुनेथियो होलानी जो गर्न सकिने फिल्ड्बाटै न सकिने नोट गरि तुरुन्तै गर्ने हिसाबमा सरकारले पुर्ण सहयो गरे कति राम्रो हुने थियो जनतालाइ हजुर!!

  • @jitukaka4672
    @jitukaka4672 4 роки тому +2

    Great 👍 job Team 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @krishnasinghsaud7958
    @krishnasinghsaud7958 4 роки тому

    सातै प्रदेश यात्रा सफल रहोस्| धेरै धेरै शुभकामना रबि दा!!!!

  • @rabiadhikari1606
    @rabiadhikari1606 4 роки тому +3

    नमस्कार दाई सलुट छ रबि दाई तपाई जस्तो मान्छे नेपालको मन्त्री हुनु पर्छ ।

  • @NEPALOVEYOU
    @NEPALOVEYOU 4 роки тому +9

    Darsan namshkar Ravi sir All times jay NEPAL 🌺🌺🌺🌺🌺🌺🌺

  • @dilipbiswokarma465
    @dilipbiswokarma465 4 роки тому

    रबि दाइको कामलाई सलुट गर्दछु ।।

  • @topbahadurbudhathoki7774
    @topbahadurbudhathoki7774 4 роки тому

    हामी जन्ता सजक र चनाखो हुनु पर्छ पहिला र रबि जी को लागी हुने ठाऊ त छदैछ, भुस भित्रको आगो ले देश नै सखाप बनाई सक्यो यसको पहिला जन्ता भोल ,पानी र बाडी, पहिरो बन्नु जरूरी छ धन्यवाद जय रबी।।।।।

  • @aashumagar4615
    @aashumagar4615 4 роки тому +11

    रबि सर तपाई सधैं हाम्रो मन मुटुमा हुनुहुन्छ...
    धन्यवाद...

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      पूरा भयो नेपाल नक्सा अब जमिन आउन बाकिछ लिम्पियाधुराबाट चर्को स्वरले रास्टृय गान गाउन बाकिँ छ।। भिडियो हेरेर मेरो च्यानल सस्क्राइब गरेर म सङ्ग जोडिनु न है ।ua-cam.com/video/jw6f8foOGfY/v-deo.html

  • @dilbahadurkhadka4734
    @dilbahadurkhadka4734 4 роки тому +157

    रवि प्रधानमन्त्री भयसि भ्रष्टाचार काे अन्त्य हुन्छ । भन्ने ले तालिमा नाई हुदैनन् भन्ने ले
    गालीमा भाेट गर्नुहाेस त 🙏🙏🙏🇳🇵

    • @meghrajmedia4703
      @meghrajmedia4703 4 роки тому +5

      भस्टा चार अन्ते गर्ने प्रेम सन्जेल चाहिन्छ देश बनाउन रबि सर

    • @puspakamalkandel1586
      @puspakamalkandel1586 4 роки тому

      Dil Bahadur Khadka patarakar ko kam nai jhut ko pardaphas garnu pm karasi banuni?....

    • @kultamu7742
      @kultamu7742 4 роки тому +1

      Kura sahi ho ..... PM hunu parxa

    • @bikrampandey269
      @bikrampandey269 4 роки тому +2

      @@meghrajmedia4703 अख्तियार आयुक्त बनाउनु पर्छ प्रेम सञ्जेललाइ । भ्रष्टाचारी आफै देश छोडेर भाग्नेछन ।

    • @samanmishra5953
      @samanmishra5953 4 роки тому

      CuHu r

  • @naya_goreto
    @naya_goreto 4 роки тому

    पूर्व पश्चिमको यात्रा सफल र सुखद रहोस् ❣️❣️
    दार्चुलामा स्वागत छ तपाईंको टिमलाई 🙏💞💞 तपाईंको दमदार प्रस्तुतिको समर्थक म❣️❣️

  • @suryarajneupane7561
    @suryarajneupane7561 4 роки тому

    जय देश्🇳🇵🇳🇵
    जय रबि लामीछाने💙💙

  • @prakashchandra9637
    @prakashchandra9637 4 роки тому +51

    रवि दाइ नेपाली जनता हजुर प्रधानमन्त्री भयेर देशको बिकास भयेको हेर्न आतुर छन

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      पूरा भयो नेपाल नक्सा अब जमिन आउन बाकिछ लिम्पियाधुराबाट चर्को स्वरले रास्टृय गान गाउन बाकिँ छ।। भिडियो हेरेर मेरो च्यानल सस्क्राइब गरेर म सङ्ग जोडिनु न है ।ua-cam.com/video/jw6f8foOGfY/v-deo.html

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 4 роки тому +39

    *जय पशुपति नाथ, भोले बाबा, शिव संकर*
    साथै प्रदेशको यात्रा सुखद रहोस, शत्रु नलागुन, उल्टै शत्रुको छतीको नाप संकलन गरेर फर्किनुहोला, *काठमाडौ स्टुडियोमा फर्किएर ती एक एक दलालहरुको छातिमा भाला रोप्नु पर्छ।* शब्द शब्दले र कानुनको दायरामा ल्याएर

    • @kunaalbohara9173
      @kunaalbohara9173 4 роки тому

      Jor xau lau tami ta,,, aaune hau ki tami sudurpaschim 😊😊

    • @kunaalbohara9173
      @kunaalbohara9173 4 роки тому

      @Ryne A Rai comments haru dherai dekhe yiii Aaimai ko😆😆😆

    • @kunaalbohara9173
      @kunaalbohara9173 4 роки тому

      @Ryne A Rai Sir maile mathi lekhe ko comments ko meaning tapai ko vanai ramro ra strong chha ,, Tapai haru ni sudurpaschim ghumna aaunus vanera lekhe ko hamro sudurpaschim ko euta mitho vasa maa,,,, bujhnu vayo lungaa...

  • @sarojrayamajhi3748
    @sarojrayamajhi3748 4 роки тому

    अब को प्रधानमन्त्री रबि लामिछाने हुनुपर्छ

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 4 роки тому

    यो बेला राम खोज्नु भन्दा तिब्रता का साथ काम गरौं अति उत्तम उपदेश दिनुभो रबि दा 🇳🇵🇳🇵🇳🇵

  • @sandipmagar4416
    @sandipmagar4416 4 роки тому +74

    अब लिपुलेक को बाटो बाट चीन बाट समान ल्याउन प्रोयोग गर्नु पर्छ ईन्डिया बाट हैन

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      पास भयो नेपाल नक्सा जमिन फिर्ता ल्याउन बाकी छ लिप्पियाधुराबाट चर्को स्वरमा रास्ट्रीय गान गाउन बाकि छ ।। थप यो भिडियो हेरेर मन मरे मेरो च्यानल सस्क्राइब गर्दिनु न है ua-cam.com/video/jw6f8foOGfY/v-deo.html

  • @dotelpawanbohara3203
    @dotelpawanbohara3203 4 роки тому +114

    दाई नमस्ते ,अब राजनीतिमा लाग्नुहोस है हाम्रो समर्थन रहने छ।

  • @sanjitgurung8222
    @sanjitgurung8222 4 роки тому

    रबि सरले भनु भएको दुईवटा स्वास्थ्य मन्त्री राख्नु पर्छ एउटाको घर पाउन आउदा अर्कोले काम गर्नु पर्छ। यो भनाइ साह्रै मन पर्यो। जय रबि 🇳🇵

  • @chandrabhattarai1359
    @chandrabhattarai1359 4 роки тому

    धन्य हो! जय हो मान्य रबि सर!🇳🇵🇳🇵🇳🇵

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 4 роки тому +103

    भारतिया बिदेस मन्त्री एस जपथसकर्ले बुद्द भारत मा जन्मेको भनेको छ ।
    तेसैले भारत बिरुद्द एक हौ आउनुहोस कोको हुनुहुन्छ 🙏🎎🖐️

    • @rudrapaudel6838
      @rudrapaudel6838 4 роки тому +1

      Bharatiy bistarbad murdabad !!

    • @Anita466
      @Anita466 4 роки тому +1

      भारतीय बिस्तारबाद मुर्दाबाद।

    • @chandralingden7198
      @chandralingden7198 4 роки тому +2

      भारतिय दुई जिब्रे प्र. म.माेदिकाे दुईटै जिब्राे निकालेर फाल्नुपर्छ।@@Anita466

  • @dipakbohora.7767
    @dipakbohora.7767 4 роки тому +22

    नमस्कार रबि सर🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому

      पूरा भयो नेपाल नक्सा अब जमिन आउन बाकिछ लिम्पियाधुराबाट चर्को स्वरले रास्टृय गान गाउन बाकिँ छ।। भिडियो हेरेर मेरो च्यानल सस्क्राइब गरेर म सङ्ग जोडिनु न है ।ua-cam.com/video/jw6f8foOGfY/v-deo.html

  • @tekmalla8861
    @tekmalla8861 4 роки тому

    Best of luck सिदा कुरा जनतासंग टीम

  • @sanjayakattel9857
    @sanjayakattel9857 4 роки тому

    जय हाेस रबि जि काे अाफ्नु देश काे ऐतिमाया गर्ेर महाकालि पुगेकाे मा शुभकामना शुभप्त्रा हाेस चाहेकाे नेपालिहरुकाे हक अधिकार पूरा हाेस शुभकामना धन्यबाद।

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r 4 роки тому +99

    देबेन्द्र थापा भन्ने जन्तुलाई पनि तुरुन्तै पक्राउ गरेर जेलमा जाकियोस् घाइतेको सम्पुर्ण उपचार खर्च यिनिहरुले ब्यहोर्नुपर्छ।

  • @shrijanaghimire521
    @shrijanaghimire521 4 роки тому +63

    बोक्सीले पनि सात घर छोडेर हमला गर्छ भनेको सुनेको थिए यो छिमेकीले त कतै नछोड्ने भयो हो। कति दुख
    दिन सकेको जतापनि। उसकै रजाई छ पुर्व देखि पश्चिम सम्म 😡

    • @sagarchamling9874
      @sagarchamling9874 4 роки тому

      Tehi ta

    • @sharadavaidya1636
      @sharadavaidya1636 4 роки тому

      O ho !!!, tapai ley boksi co sabda naleykhey hunthiyo , kahi sarkar ley jal chalan garla . २२, २३ barsa research garda, garda blood hepnotize garney ley nai manisako aatma sameyta hepnotize garna sakdo rahixa .tinee haru १००% gayeba huna pani ganxa. Aba deykhi world ma chaleyko sabda ( hepnotizer ) prayoga garnuhosa.

    • @tillrupamongol1373
      @tillrupamongol1373 4 роки тому

      Galti timro desh ko baje bau le gare ko karan tesko faida uthako ho. Galti pani aafai garne ani nhu pani aafai khojne bahune buddhi lai kasle patyauxa haa..? Tyo varat america ko goti ho . Varat lai america le khelako thaha xaina..? America ko karan le varat chin ladai vako ho. Vanera aru lai ramro thaha xa. I ani yeta bahun sarkar ra tamang sarkar milera feri america ko ixcha pura garna kammar kasera lage ko thiyo. Vane paxi kaha xa ta jhagada varat ra nepal ko .? Jaba ki tehi mcc mai varat le ahile jun jamin ma dabi gari rako xa. Tyo jamin nai mcc vitra parxa. I tyo varat ko jabarjasti vanda america ko jabarjasti ho. I ani uta ngo ra ingo ko samuha khampaa haru lai karadau ma kharcha garera pali raka xan . Yo paisha le desh bikash gare hunthiyo ta. K duniya ko xora xori palnu paryo yo bahun sarkar lai. China ma hera teha ta bideshi lai purai bandej xa. I america le ja ja hat hale ka hunxan teha varat ko jhagada dekhiye ko xa. Her sis haru jaba samma america le aafno hath xoddaina. Taba samma varat ko yestai rawaiya dekhi rahanxa. I tehi vayera samagra bastabikta herda bujda yaa na nepal varat jhagada xa. Na varat chin jhagada xa. Yi sab dekhawati hun sarkar ko. Tehi vayera bujne kosish gara. I yo sarkar bata kunai samasya paar lagdaina. Bujo.

    • @sharadavaidya1636
      @sharadavaidya1636 4 роки тому

      @@tillrupamongol1373 mailey Nepal ma nai resesrch gareyko ho .testa beykti thuprai xan . Mustag ma ta aadha manisa aadha baaja vai udna ganeyko tara १ barsa agadi mirtu vaisakyo. Vuta preta vanney kura pani teyhi hipnotizer ley nai mareyko aatma lai chalaya paxi dukha dinxa , १ palta search gari hernu hola napathaya pani.------------- १) Best Ghost Footage .----------------- २) Baba, jiNimboo wale -------------------- ३) Most Scary videos Caught On.---

    • @sharadavaidya1636
      @sharadavaidya1636 4 роки тому

      Thanks News 24 , TillRupa MonGol co reply ley aaja theyrai research garna prerana mileyko xa & yo reply vitra ३ kura lukeyko veytaya.

  • @kb-ig1kz
    @kb-ig1kz 4 роки тому +1

    धन्यवाद रबि दाजु

  • @manusubedi2464
    @manusubedi2464 4 роки тому

    नेपाल आमा को सच्चा सपुत रबि दाइ लाई सलाम छ । अब यसरी करायर मात्र हुदैन अब देश बनाउनी जिम्मा हाम्रै हो म अहिले जति पनि राजनिती दल अनि नेता हरु छ्न यिनी हरु बाट देश बन्दैन अब जन्ता तातिनु पर्छ अब देश बनाउन को लागि ।।

  • @saajangiri4611
    @saajangiri4611 4 роки тому +26

    नमस्कार रबि दाई
    राति न सुति सिधाकुरा जनता संग हेर्नी को को हुनु हुन्छ UA-cam मा 🙏🙏🙏

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +1

      पूरा भयो नेपाल नक्सा अब जमिन आउन बाकिछ लिम्पियाधुराबाट चर्को स्वरले रास्टृय गान गाउन बाकिँ छ।। भिडियो हेरेर मेरो च्यानल सस्क्राइब गरेर म सङ्ग जोडिनु न है ।ua-cam.com/video/jw6f8foOGfY/v-deo.html

  • @milansingh1771
    @milansingh1771 4 роки тому +64

    लिपुलेक कालापानि हाम्रै हो‌
    यस मा कुनै शंका छैन।।
    जय नेपाल

    • @Sangharsha308
      @Sangharsha308 4 роки тому +1

      पूरा भयो नेपाल नक्सा अब जमिन आउन बाकिछ लिम्पियाधुराबाट चर्को स्वरले रास्टृय गान गाउन बाकिँ छ।। भिडियो हेरेर मेरो च्यानल सस्क्राइब गरेर म सङ्ग जोडिनु न है ।ua-cam.com/video/jw6f8foOGfY/v-deo.html

  • @roshansingh5515
    @roshansingh5515 4 роки тому

    रबि सर लगायत सम्पूर्ण टिमलाई सलाम छ

  • @kamalkarki6954
    @kamalkarki6954 4 роки тому

    जय नेपाल जय रबि लामिछाने🇳🇵