आमाको कुरा सुनेर छोराहरुको आँखामा छल्कियो आसू, छोराहरुको अनुहार समेत हेरिनन् ।

Поділитися
Вставка
  • Опубліковано 18 вер 2021
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 7 тис.

  • @radhagautam9195
    @radhagautam9195 2 роки тому +122

    यो आईमाई लाई जति जन्म भए पनि आमा बन्ने सौभाग्य अब नदेउ भगवान ।🙏🙏 यो आईमाई लाई खुन को आँसु रुनु परोस !
    बाबू हरु ले एस्को अगाडि असल अनि ठूलो मान्छे बनेर देखाउनु है बाबू । धेरै आशिर्वाद ।

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 2 роки тому +109

    संसारमा सब भन्दा स्वार्थी आईमाई यिनै रहेछ,आमा शब्दको बदनाम गरिन थुक्क

  • @urmilarai1795
    @urmilarai1795 2 роки тому +29

    हे भगवान कस्तो निरदई आइमाइ रैछ ।।यो बच्चाहरु देखेर आखाबाट आशुआयो ।।😭😭

  • @sherbahadur1247
    @sherbahadur1247 2 роки тому +16

    जिउँदो मुर्दा यो अाइमाइलाइ हार्दिक श्रध्दाञजली

  • @ishworyakkha6536
    @ishworyakkha6536 2 роки тому +81

    किसोर सर स्यालुट अत्यन्तै मन छुने प्रश्न तपाई बाट सुने ! यी महिला लाई जिउदो जलाउनु पर्ने हो ।

    • @isantapant1663
      @isantapant1663 2 роки тому +1

      सम्पुर्ण आमाहरुलाइ लज्जित पर्ने चरीत्र हिन महिला को नाममा कलङ्कित रन्डि

  • @manrajtamang8804
    @manrajtamang8804 2 роки тому +61

    किशोर सर को वोल्ने सैली एकदमै राम्रो,
    यो आइमाई को मन् ढुंगा भन्दा नि सार्हो होइ रहेछ। छोराहरू को आँशु ले सराप्ने छ।

    • @ramakhadka9982
      @ramakhadka9982 2 роки тому +1

      Yo ho asli valu budaarki liyarw vagapaxi xoraxoriko mukhahararw gindagi naibitayka katimahila xan tara yo kukurni xixixixi

    • @prakashbashel5732
      @prakashbashel5732 2 роки тому

      Rip

  • @bishaldhami5110
    @bishaldhami5110 2 роки тому +4

    बिचरा भाइहरु आमा भने रहर कसलाई हुदैन र ।salute for भाइ को बुवा लाइ।

  • @sanjukarki8759
    @sanjukarki8759 2 роки тому +6

    मलाई त बाबू हरु देखेर रुन मन लाग्यो कति माया लाग्दो बाबुहरु

  • @thammangurung4960
    @thammangurung4960 2 роки тому +203

    मैले जस्तै हजुरहरु सबै मिली यस आईमाई लाई हार्दिक श्रद्धाञ्जली दिनुस्

    • @bikiserpa7988
      @bikiserpa7988 2 роки тому +1

      Toka kasto rande raixa

    • @ramakhadka9982
      @ramakhadka9982 2 роки тому

      To Aileko nathole arki ramry kati vatayo vani yokukurni laisadakma hadnay6 sabaijantako sarap ani tinabalak ko sarap6

    • @vishalgurung5625
      @vishalgurung5625 2 роки тому +2

      नारीलाई सम्मान गर्नुपर्छ गरिन्छ गरीरहने छौ। तर यस्ता नारी.......?

    • @subihangrai9323
      @subihangrai9323 2 роки тому

      Ysto aaimai ta pahilo patak dekhiyo.

    • @anitakaliraj7722
      @anitakaliraj7722 Рік тому

      सहि हो यो आईमाई लाई हार्दिक श्रद्धाञ्जली दिनु पर्छ किन कि यो आइमाई ले अर्को केटा पायो होला तेस्रोले आफ्नो बुडा र छोरा हरु मन्न नप्रेको 😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈😈👿👿

  • @sandhyasunar1797
    @sandhyasunar1797 2 роки тому +119

    बच्चा हरु देखेर कस्तो रुन मन लाग्यो 😭😭
    कस्ति आमा माया लाग्दैन रे 😭😭

    • @jun-ys5bj
      @jun-ys5bj 2 роки тому

      😪😥

    • @sanistha4986
      @sanistha4986 2 роки тому

      Malai pani😥

    • @kamalbhandari4188
      @kamalbhandari4188 2 роки тому

      यसको मनमा त ढुङ्गो छ विचार ई तीन बाबु को आँसु को सराप लाग्छ

  • @devghimire3588
    @devghimire3588 11 місяців тому +4

    अब हाम्रो नै आमा लै माया छइन भने हामी लै किन माया लाग्न्नी ठुलो भाइ ले राइट कुरा गर्यो

  • @raikunu6228
    @raikunu6228 2 роки тому +1

    यो बाबू हरु
    ठुलो भय पछी पनि हेर्नू पाउ है पत्रका र ज्यु🙏🙏

  • @sarukhusi6318
    @sarukhusi6318 2 роки тому +309

    समाजले नै नपचाउने शब्द भन्न मन लाग्छ यो अाईमाईको बोली सुन्दा परिवारलाई जे भए पनि बच्चाको त माया हुन्छ नि मान्छे हो भने

    • @renusurkheti6669
      @renusurkheti6669 2 роки тому +1

      Pagal jasto x yo manxye hae Maya na bujne

    • @ashimthapa9703
      @ashimthapa9703 2 роки тому +1

      खेलाडी आइमाई 😡😡😡😡

    • @sitalawati6823
      @sitalawati6823 2 роки тому +2

      100मा 120%पापिनी रैछ यो आइमाई छि छि

    • @palsanggurung2189
      @palsanggurung2189 2 роки тому +1

      J jasto baye pani afno santanko mayai nalagne pagalni aaimai buda ra pariwar sanga ris garnu afno thauma xa Tara santanko maya kasari lagena yesto aamata kasai ko pani nahos

    • @laxmanrasaili5807
      @laxmanrasaili5807 2 роки тому +3

      बुडा पाकाले भन्ने गर्छन नि जब सम्म सत डग्दैन तब सम्म माया ममता कायम रहन्छ सतै डगी सके पछी सबै सकिगोनि अर्ध वैसे माया अटल राख्ने प्रयत्न ले र गाड़ा मायाको वा महामाया जालमा परेर हुन सक्छ सम्मान गरौ अपमान नगरौ भन्ने लाग्छ

  • @himalbc1593
    @himalbc1593 2 роки тому +125

    यो पापीनी आइमाई जुन महिला माथी सौता बन्न जादैछ त्यो महिलालाई मिडियामा ल्याउनु पर्छ र बहुबिबाह को मुद्दा हाल्न लगाउनु पर्छ

    • @adilrai5722
      @adilrai5722 2 роки тому

      Sahi ho hjur 🙏🏼

    • @pabitrathapa3997
      @pabitrathapa3997 2 роки тому

      100 %sahi ho yeslai jel halnu parxa.

    • @kanchi9195
      @kanchi9195 2 роки тому

      Sahi ho

    • @demonrai1441
      @demonrai1441 2 роки тому

      jasari vaye pani to lane ktako budi mediama leunu paroo

    • @user-pn4se6cu7f
      @user-pn4se6cu7f 2 роки тому

      अनी जेलमा कोच्नुपर्छ यो आइमाईलाई बहुबिबाहको मुद्दा हालेर,,,

  • @keshavgurung5394
    @keshavgurung5394 Місяць тому

    यस्तो जिउदो मुर्दा आईमाई लाई हार्दिक श्रद्धाञ्जली

  • @nirushrestha4406
    @nirushrestha4406 2 роки тому +1

    यस्तो पनि आमा हुुन्छ र हे भगवान यस्तो आइमाई लाई किन सन्तान काे साैभाग्य सुख दिनुभयकाे हाेला भगवान् 😡😡

  • @Bunchers123
    @Bunchers123 2 роки тому +509

    निष्ठुरि अामा ! हे भगवान् तलाई धुरुधुरि रुन पराेस

  • @allonlinetv589
    @allonlinetv589 2 роки тому +72

    कुरा सुनेर को कसलाई पिट्नु मन लाग्यो !!किशोर सर्❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @vinodpoudal2171
      @vinodpoudal2171 2 роки тому +1

      पिल्ज पत्रकार भाइ अामाकाे नाम काे कलङक हाे यसलाई किन लिनु ईन्टभिउ

    • @santasubba3537
      @santasubba3537 2 роки тому +1

      mali

    • @sushilaacharya7160
      @sushilaacharya7160 2 роки тому +1

      Malai pani vete pitam pitam vax

    • @anitaadhikari5604
      @anitaadhikari5604 2 роки тому +1

      Malai aafno kokhma 9 maina rakhera aarko jannma leyara janmayako santankai maya lagdaina vanne manxe kasto aama ho hajur budoko ta maya lagena la tyo nerdos bachhako k galti theyo ra maya lagdaina vanna sakeko xe time jasto laita vagwanle bachhanai nadeun k

    • @smarika__ff3185
      @smarika__ff3185 2 роки тому +1

      Malai pani

  • @npvlog444
    @npvlog444 2 роки тому +6

    हार्दिक श्रद्धांजलि नर्क मा बास मिलोस यो आइमाई लाई🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔🪔

  • @sabinakanxii4611
    @sabinakanxii4611 2 роки тому +14

    ए भगवान🙏🏽 अब यो आईमाईलाई कैले सन्तान नदेउ मर्नि बेलामा किरा परेर मरोस छोराको आसु लागोस भगवान🙏🏽🙏🏽🙏🏽

  • @kcjk5974
    @kcjk5974 2 роки тому +74

    किशोर जि को interview लिने तरिका सोधपुछ गर्ने तरिका र बोली चाली सार्है राम्रो छ।
    यस्तो बोलचाली सोच बिचार र व्यबहार घमण्ड भएको आमा कसैको देख्नु र सुन्नु न परोस ,भगवान

  • @kamalmgr479
    @kamalmgr479 2 роки тому +42

    भोलि रुदै आको हेर्न मन छ यो आइमाइ

  • @thapadipendra8722
    @thapadipendra8722 2 роки тому

    यो सबै बिगार्ने काम सासू ससुरा र आमाजु नन्द को रैछ यिनी दिदि को मन भाँचिएछ

  • @sanusyangtan3178
    @sanusyangtan3178 Рік тому

    यो आइमाई मान्छे होइन मान्छे बाए डुङ्गाको मन किन गर्यो किशोर दाई यो गुलाई चलायो बनी गनाउँछ बरु छोरा हरुलाई राम्रोसँग हुर्काउनु पढाउनु बरु यो गोबरले गरेर हाम्रो सिर्मती लाई पनि असर पर्छ म पनि विदेश मा छु विदेशमा भएका दाजु बाई हरुलाई अस्ताए आइमाई ले गर्दा जिन्दगी जिउन कठिन भएको छ

  • @sudhatamang6063
    @sudhatamang6063 2 роки тому +72

    थुक्क आइमाई यो कान ले यही सुन्न बाकी थियो भविष्य मा कहिले खुशी नहोस् जिवन भर खुनको आँसु रुएर हिड्न परिस।

  • @bibashthakuri6255
    @bibashthakuri6255 2 роки тому +427

    यो अाईमाईको बानी बेहोरा हेर्दा त सार्वजनिक ठाँउमा लगेर जिउद‍ै अागो लगाउनु पर्छ भन्ने हरु जति यता हाजिर गरम त 🖐️🖐️

    • @ranushriss6416
      @ranushriss6416 2 роки тому +4

      छाला काढेर नुन खुर्सानी लागाउने पर्ने कुकुर्नी जस्तै रहेछ यो आइमाई

    • @sitaratna5733
      @sitaratna5733 2 роки тому +1

      Sai bhanu bhayo hjr le

    • @maiyabhattarai6775
      @maiyabhattarai6775 2 роки тому +3

      यस्तो पनि के आमा थुक्क तेरो दिमाख

    • @gangatamang9266
      @gangatamang9266 2 роки тому +3

      कुकुरनि लाई काटनु नि बरु बल थाहा हुन्छ

    • @parikshashrestha6391
      @parikshashrestha6391 2 роки тому +1

      😂😂

  • @SuselinewsTv
    @SuselinewsTv 2 роки тому +4

    यो आइमाईलाई advance मा हार्दिक श्रद्वान्जलि

  • @gautamkhadka1237
    @gautamkhadka1237 2 роки тому +1

    म भगवान सग्ग येहि प्राथाना गर्छु यो आइमाइले जिन्दगी मा छोरा छोरी भन्ने साइनो कहिले नि न पावोस र येहि आँखा ले फेरि यो आइमाइको मिर्तु देखन पावोस छिटो

  • @chumitarai1107
    @chumitarai1107 2 роки тому +85

    बिचरा छोराहरु ले हेरिराको देखेर कस्तो माया लाग्यो 😭😭😭

  • @abiarimom5362
    @abiarimom5362 2 роки тому +37

    कठै छोराहरु 😭😭😭😢😢😢 यो आइमाइलाइ लपेटा दिनु मन लाग्यो

    • @parmilaxettri4976
      @parmilaxettri4976 2 роки тому +2

      यो दिदीलाई एक दिन रुनुपछ यो दाई को सराप लाछ र बच्चा को आसु र पापा लाछ यो दिदी लाई एक दिन समझे र रुनु पछि हइ

  • @nirajanxetriyoutubechanel9631
    @nirajanxetriyoutubechanel9631 2 роки тому +1

    दादा ले लास्ट म सट नहानेको भय मेरो मन नै बुझ्ने थियन चालू आइमाइ

  • @riturairiturai4940
    @riturairiturai4940 2 роки тому +4

    😭😭😭कठोर आमाको मन😢😢😢😢कस्तो पत्थरको मन😭😭

  • @ratnabahadurjogi2715
    @ratnabahadurjogi2715 2 роки тому +318

    पत्रकार को प्रश्न सोध्ने तरिका wow salute❤️❤️❤️❤️😘😘😘🙏🙏🙏🙏🙏

    • @ramjitiwari717
      @ramjitiwari717 2 роки тому +6

      तामाको मुना जस्तो नाहाबालक छोरा हरूको अासुले यो अाईमाईले कहिले सुखपाउदिन अाशुले पोल्ने छ सेमअामालाई तअाफ्नो बच्चाको माया छैन भने सौताने अामाले माया गर्छ ।घरमा अरूले हेला गर्यो भनेर अाफ्नो लोग्ने र छोरा छोडेर हिडने यो अाईमाई कस्तो रछ ।

    • @pokchitamang7850
      @pokchitamang7850 2 роки тому

      थुक भीलुनी छोरा छोरीको माया लगदै भनु पनि सदो रहीछ

    • @sanutamang9415
      @sanutamang9415 2 роки тому

      @@pokchitamang7850 Islam 6/7 BEngali pasha Dalai dine

    • @pokchitamang7850
      @pokchitamang7850 2 роки тому

      नेपालमा कीन बुडीहरू दनि दिन मरीछ त यसतो खलको केटि लाई चहि मानु परने

    • @sitapanthi9460
      @sitapanthi9460 2 роки тому

      Khtam aama xe

  • @princutamang8188
    @princutamang8188 2 роки тому +397

    पत्रकार को बोल्ने शैली धेरै राम्रो लाग्यो💞💞❣️👌

    • @ritamalla5646
      @ritamalla5646 2 роки тому +1

      Fn

    • @shobhaghale1492
      @shobhaghale1492 2 роки тому

      hoho kisor bhai best🙏

    • @sunitamahar7373
      @sunitamahar7373 2 роки тому

      कसताे खालिकाे अामा हाे याे

    • @sandhyak.c.4897
      @sandhyak.c.4897 2 роки тому

      यस्तो मजाले सोध्नुभाछ च्याठिदै बोल्छे।।

    • @laxmithapa6324
      @laxmithapa6324 2 роки тому +1

      Kamauni manxe le ta hisab kojna ta kamauni ko hak Hunxa

  • @bishalsunar8710
    @bishalsunar8710 Рік тому

    पत्राकार जिउ लाई सलाम छ तर ऐस्ताे अामा हुनु भन्रा न हुनु बेस

  • @Paaku1522
    @Paaku1522 2 роки тому +1

    उसको पनि घर कहिले नहोस जसको घरमा पाईला राख्छे त्यो घरबाट यो आईमाईलाई कहिले सुख नमिलोस भगवानसग मेरो प्राथना यहि छ जुन ठाउँमा पाईला राख्छे तेहि ठाउँमा दु:ख मात्रै लेखेको होस

  • @yubarajgurung8149
    @yubarajgurung8149 2 роки тому +53

    सोजो श्रीमान को फाईदा उठाउदै,यश लाई दुई टुक्रा पार्नु पर्ने हो,बोली सुन्दा

  • @razlimbu8888
    @razlimbu8888 2 роки тому +222

    लास्टमा मिठो झापट हान्यो खुसी लाग्यो ।

    • @santoshlimnu6361
      @santoshlimnu6361 2 роки тому +1

      Very good

    • @binayakc2488
      @binayakc2488 2 роки тому +1

      एकदमै सही गर्यो ,👍👍👍😁😁😁😁

    • @thokladancestudio7391
      @thokladancestudio7391 2 роки тому

      Good kura

    • @SunitaRai-rl3gn
      @SunitaRai-rl3gn 2 роки тому +1

      @@thokladancestudio7391 छि छि याे रन्डि पाउने बेला चाहिँ पाया नि नाठाे पायर छाेराहरु लाई हेला याे अाईमाई कहिले पनि अामा नहाेस भगवान

    • @bishnuprasad192
      @bishnuprasad192 2 роки тому

      Good ramro sang ajhai hannu daju

  • @user-ce5he2yn6p
    @user-ce5he2yn6p 18 годин тому

    यो दीदी पाग्लत हैननी
    कस्तो अमाहो छोराको मायालाग्दैन भन्छ
    यस्तो आमालाई कार्बाही हूनूपर्छ

  • @bishaldhami5110
    @bishaldhami5110 2 роки тому +1

    मेरो त आँसु नै आयो आँखा बाट ।यस्तै धेरै भिडियो हेर्छु कुनै ठाउमा केटी गलत हुन्छ कुनै ठाँउमा केटा दुई दिन्को जिन्दगीमा पनि के गर्छन् येस्तो ।कस्तो गलत ठाउमा जाँदै छ हाम्रो समाज। 😥😥😥😥😭😭😭😢😭😭😭😭😭😭😭😭😭😭

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 2 роки тому +164

    किशोर भाइ यो भिडियो कहिले डिलेट नगर्नु ल ।ताकी यी साना भाइ हरुले पछि सम्म हेर्न पाओस।

  • @rupeshbhusal7851
    @rupeshbhusal7851 2 роки тому +30

    छि यस्ताे अाईमाईलाई नाङगेझार पारेर लखेटनु पर्ने पसु अाईमाई बिचारा बच्चाको माया लाग्याे
    किसाेरसर lot of respect

  • @dipaktamang757
    @dipaktamang757 2 роки тому +2

    यो आइमाईलाई अरु केही पनि होइन चिकाई नपुगेर हो।

  • @mm67841
    @mm67841 Рік тому

    आमा भन्ने शब्द राम्रो हो तर यो दिदी को आमाको यउटा नी ब्यहोरा रहेनछ !!!

  • @kalpanakhadka218
    @kalpanakhadka218 2 роки тому +16

    यो आइमाई लाई तेतिकै छोड्नु हुदैन होइ मिल्दिना भने एस्को केटा नेपाल निकालेर कानुन लाई जिम्मा लाई दिनु plz किसोर दाई यो दाई धेरै सिधा रछ

  • @anitatamang9181
    @anitatamang9181 2 роки тому +85

    किशोर भाई को प्रश्न सोध्ने तरिका राम्रो लाग्छ🙏

    • @aminadhakal8633
      @aminadhakal8633 2 роки тому +1

      यो आईमाई लाई अईले पोईल गाको बुडा र घरपरिवारले हेर्यो भने यल्लाई राख्दै अनि रुदै आउछे आफ्नु सन्तानको माया नहुनेलाई कस्ले राख्छ थुक तेरो जिन्दगी

  • @romanvloger1854
    @romanvloger1854 2 роки тому

    यो आईमाई आमाको नाममा सैतानपो रहेछ थुक्क धिकार छ तलाइ (RIP)

  • @bimalasamarichhetri7357
    @bimalasamarichhetri7357 Рік тому +6

    धिक्काराेस यस्ताेनि आमा काे जुनि हेर्ननि सकिन याे बाबु हरुकाे मुख हेर्दा आँसुनै थामियन 😭😭😭😭😭😭

  • @reshmajabegu3518
    @reshmajabegu3518 2 роки тому +54

    जति सुन्यो उति राम्रो प्रस्न गराइ किसोर भाइको

  • @basantashrestha7182
    @basantashrestha7182 2 роки тому +445

    जेजस्तो भए पनि नानीहरु को माया लागदैन भनेको सुन्दा चै योआइमाइ देख्दा मलाई साह्रै रिस उठ्यो

    • @shambhuadhikari3805
      @shambhuadhikari3805 2 роки тому

      सेम

    • @swastikabhandari4403
      @swastikabhandari4403 2 роки тому

      Ho ni

    • @nirmalagurung6857
      @nirmalagurung6857 2 роки тому

      Same yo jasto aimeta xyaa jjasto vyani nanniharu ko kdos mailedekheko xu paila yasai vnne paxi dukhapayara tae naniharu chaiyako
      Teroni tyastae hunxa arkako budama gayako arkakko vagkhosne thuiya 😡

    • @albeeygurung1843
      @albeeygurung1843 2 роки тому

      मलाइ पनि तेस्तै लाग्यो कति निर्दही आईमाई रहेछ

    • @muhammadsharif6931
      @muhammadsharif6931 2 роки тому

      यो आइमाइलाइ नाङगोझार बनायर लखेडनु यसता रनडिलाइ

  • @pavitravauju2565
    @pavitravauju2565 Рік тому

    किसोसरलाइे सलामछ बाबहऊले आमाको जिमदैमानुनबारनु

  • @maheshchand1647
    @maheshchand1647 2 роки тому

    जाे चाेर उसकै ठुलो साेर यि पापि आमा अन्तै लागेको जस्तो छ उसकै कुराले जनाएको छ नित

  • @kbjirel8981
    @kbjirel8981 2 роки тому +62

    आमाको मन पनि यस्तो हुदों रहेछ,,बाबु कति राम्रो

  • @lokendraacharya4107
    @lokendraacharya4107 2 роки тому +93

    स्याब्बास दाजु आज ठिक पार्नु भयो

  • @devbahadur2585
    @devbahadur2585 2 роки тому +3

    यो अर्कै सग लागेकी रछे नानी हरु लाई जिम्दै टुहुरा बनाउनु चै हार्दिक श्रथ्दाञ्जली

  • @gitugairhe1137
    @gitugairhe1137 2 роки тому

    पहिला कुरा येस्तो बिग्रेनि आईमाई कम दिमाग हुने साइको हरु मात्र हो सहि दिमाग भको दिदी बहिनी हरु येस्तो हुदैनन् । जेहोस पत्रकार सर को बोल्ने सइली उहाँ को काम धेरै राम्रो छ

  • @sarmilasharma1015
    @sarmilasharma1015 2 роки тому +141

    बाटो मा हिडेको बच्चाको त माया लाग्छ भने आफुले मृत्यु सङ्ग लडेर जन्माएको अनि दस धारा दुध खुवाएको आफ्नै सन्तान को माया लाग्दैन भन्न सक्ने हजुर को मातृत्व लाई हार्दिक श्रदान्जली 🙏🙏🙏बाबु हरुको उज्ज्वल भबिस्यको कामना ❤️❤️

  • @JK-co8er
    @JK-co8er 2 роки тому +23

    याे अाईमाई जश्ताे खराब बिश्वमा काेई छैन ।हार्दिक श्रदानजलि ।

  • @sushilwaiba9026
    @sushilwaiba9026 2 роки тому

    थुक्का दुखीआत्मा तं त आमाको र आईमाईको नाममा कलंक रहेछस।

  • @bmkshitizshrestha3998
    @bmkshitizshrestha3998 2 роки тому

    हैन छोराछोरी को माया पनि नलाग्ने कस्तो आमा हो यो!!यी बाबुहरूलाई हेर्दा र आमाको बोली सुन्दा रून मन लाग्यो।यस्ता आइमाईलाई पाता कसेर तेलमा डुबाउनु पर्ने आईमाई !!

  • @abiralsamundra7876
    @abiralsamundra7876 2 роки тому +129

    मा कसम यो भिडियो हेर्दाहेर्दै मेरो खुन उम्लियो ।।।।।

  • @susanshankar7731
    @susanshankar7731 2 роки тому +20

    डल्लरको लागी पछि नपर्ने सत्य र निडर भएर बोल्ने मिडिया कर्मी किश्वर दाइ मात्रै होला🙏🙏🙏

  • @ramitathapa9656
    @ramitathapa9656 2 роки тому

    लगेर गएको छ भन्छ भने फिर्ता देउन त बेकामि आमाको नाममा कलंक ?
    डाका को माया लाग्न थालेपछि छोराछोरी को माया के लाग्थ्यो तिमिलाइ? राम्रोसँग बसेपछि पो सुख पाइन्छ अर्काको श्रीमती भएपछि डाङा सग रमाइलो गर्न कसैले दिन्छ?
    म पनि आमा हु छोराछोरी छन म परदेश मा छु श्रीमान र छोराछोरी छन ।
    मिठो खान लाउन पाएन भनेर भिख माग्न पोइल थुक्क🙄
    आफ्नो जागरले पसिनाले कमाएको लाउने गति छैन कसैको पसिना परजीवी !!

  • @RaghubirMandalgsfmo
    @RaghubirMandalgsfmo 2 роки тому

    धर्ती को बोझ हो एता पातकी आइमाइ थुइक्क माकाकी डग्स थुथुनो र मुटुनो सम्ह्लान न सके पछी दु:ख पाईन्छ म्याकुरी नारी हौ नारी को नाम मा कलन्क हौ तिमी हार्दिक श्रद्वान्जलि तिम्हरु जस्तो नारी को नाम म कलन्क हरु लाई

  • @yunamoktan2798
    @yunamoktan2798 2 роки тому +25

    यति सारो कठोर मन भएको आमा त यो पृथ्वीमै छैन होला।

  • @himalbc1593
    @himalbc1593 2 роки тому +30

    यस्तो आइमाई लाई लगेर जाने त्यो पुरुष ले यो भिडियो हेर्दै छ होला, यदी त्यो पुरुष साँच्चै नै मर्द को छोरा हो भने यो महिलालाई स्वीकार दैन होला, आफैले जन्माएका छोराहरुको मायाँ नलाग्ने यो पापानी बाट मायाँ को आश कसरी गर्न सक्छ होला ??

  • @rameshadhikari7288
    @rameshadhikari7288 2 роки тому +1

    येस्तो आइमाई लाइ यो धर्ति मा किन जन्म दियेउ भगवान येस्ता आइमाई ले गर्दा असल नारि माथी दाग लाग्छ आफ्नो खुन को माया नभको नारि को होला तै मात्र होला है

  • @Born2Brave
    @Born2Brave 2 роки тому

    यस्तो आइमेले गर्दा दुनियाँ असली आमाहरुको अपमान भो। थुइक्क दुखी आत्मा।

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +33

    छि यस्तो आमा कसैको नहोस् यस्तो आईमाई बाच्नु भन्दा मर्नु नै बेस छ भोलिको दिन यो छोराछोरीको आँसुले पोल्छ त आईमाई रोएर हिड्नु पर्छ।

    • @lebichrana8553
      @lebichrana8553 2 роки тому +2

      यस्तालाई किन covid 19 ले देखेनत पछि पछुतो हुने छु 3 भाई छोरा छ 🙂🙂🙂

    • @chemzongsanu
      @chemzongsanu 2 роки тому +1

      @@lebichrana8553 हो भन्या यस्तालाई न भुकम्पले लग्छ न कोभिड ले नै लग्छ

    • @lebichrana8553
      @lebichrana8553 2 роки тому

      @@chemzongsanuहोनी जस्तो सुकै भयनि आफनो बाबु हरुको त थोरैई भयनि माया त जस्तै लागि हाल्छ नि होउ 😂😂😂

  • @rajendrasherma4649
    @rajendrasherma4649 2 роки тому +58

    स्याबास् दाई अछै मेरो विचार मा २/४ झापड हान्ने पर्ने हो दाई यो आइमाई लाई आफूले जन्म दिएको छोरा को माया नलाग्ने लाई

  • @sumanrai6892
    @sumanrai6892 2 роки тому +4

    अामा भयर छाेरा काे मुख हेर्दिन भनछे
    काटेर खुर्सानी हालनु परने जेभयपनि छाेरा हरू काे माया छैन भनने मुखमा सबै हगेर खुवाउनु

  • @kamalalama2919
    @kamalalama2919 2 роки тому

    श्रीमानको कारण आफुले कोखमा राखी जन्माको हुर्काको छोराछोरिको समेत माया लाग्दैन भन्ने कुन मनले भन्न सकेको होला कस्तो आमा होला हामी हेर्ने मान्छेको समेत आँसु थाम्न सकेन कस्तो आमा हौ तिमी ?कस्तो मन हो तिम्रो लोग्ने छोड्न ठूलो कुरा हैन छोराछोरी कसरी छोड्न सकेको होला धिकार छ तिमी आमा बन्नुमा हरेक जुनिमा आमा बन्ने मौका नदिउन हे भगवान् यस्ता आइमाइलाइ 😞😞😞

  • @taraaryal8313
    @taraaryal8313 2 роки тому +20

    इनि छोरा देखेर मलाई त डाको छोडेर रुन मन लाग्यो ए दिदी कसरी भन्न सक्यौं उनैको अगाडि एसरी माया लाग्दैन भनेर!😭😭तिम्रो कोख त बरु बाझो भएको भयपनी हुन्थ्यो!अर्को पोइले हेर्दै होला फेरि इनि बच्चाको सराप ले जिन्दगी सुख न पायेस!

    • @sagarthapabirahi5241
      @sagarthapabirahi5241 2 роки тому +1

      आमा जस्तो महान शब्द लाई माटोमा मिलाई यो ब्यस्याले

    • @gyanulama2210
      @gyanulama2210 2 роки тому

      😭😭

    • @gyanulama2210
      @gyanulama2210 2 роки тому +1

      Kasti Aaime kasti Mutu vako shit

  • @mayalingdan2914
    @mayalingdan2914 2 роки тому +66

    हैन कस्तो आमा हो, हैन जिन्दगी मा पहिलो पल्ट सुने
    यस्तो आईमाई, बुढा सग रिस उठे पनि नानी हरू कसरी मायाँ लाग्दैन भनेको अचम्म 🤔

    • @minabhattarai9628
      @minabhattarai9628 2 роки тому

      हैन हो कस्तो आईमाई हो बच्चा को पनि माया लाग्दैन भन्ने त्यो लाने मान्छे कस्तो होला

  • @ewnsvlog1499
    @ewnsvlog1499 2 роки тому

    छोराको मायात लाग्नुपर्ने यो दिदी लाई तर किनहो थाहाछैन तर यो दिदिको कुराचै ठिक हो है घरमाट हुने नहुने टचर छ है यो दिदिलाई

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 2 роки тому +1

    थूक्क आमा को र चिरमति को नाम मा कलक्क आईमाई सिस्नो पानि लगायर कुट्ने जस्ति आई माई 😭😭😭😭😭

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 2 роки тому +14

    कस्तो पापिनी आमा छिछी 😡😡बिचारा बाबू हरु कति माया लग्यो मलाई त किसोर सर🙏🙏 को बोल्ने शैली सारै राम्रो हुनुहुन्छ

  • @susma321
    @susma321 2 роки тому +41

    यस्तो पनि आमा हुन्छ र,? म पनि एउटा आमा हु मेरो छोरा होईनन र पनि मलाई यति धेरै माया लाग्यो म धेरै रोए😭😭😭😭😭

    • @yamukunwar168
      @yamukunwar168 2 роки тому

      ❤️❤️❤️❤️❤️❤️

    • @mayaadhikari3512
      @mayaadhikari3512 2 роки тому

      म नि अत्ति रोयें

    • @sagartamang5410
      @sagartamang5410 2 роки тому +1

      Yo tamang ko namona kti ho hjr 🙏🙏🙏🙏🙏🙏chora lai maya xain ra re 😭😭😭😭😭😭😭😭😭

  • @manbahadurbake3746
    @manbahadurbake3746 2 роки тому

    थुक्क पापिनी आमा ए भगवान यो आईमाइलाई छिटोभन्दा छिटो यो धर्ती बात उठाउनुश मरे को सुन्न पाम थुक्क अर्को थुल्लो लाडो छिराए त आफुले जन्मा को छोरा को माया लाग दैन भन्छ हो होइन थुल्लो लाडो को धेरै पावर हुने रहेछ हो थुल्लो लाडो खायौं भने चैई आफ्नो बच्चालाई पनि माया नै नलाग्ने भानाउने रहेछ हो जएहोश थुल्लो लाडो को पावर हुने रहेछ 😃😃😃😃😃

  • @user-kj2gw8uv3l
    @user-kj2gw8uv3l Місяць тому

    यस्तो निरद‌ई आइमाई थुक्क तेरो जिन्दगी यो आइमाईलाई नाठोसंग संगै जलाईदिनु कुकूर नि

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +399

    तेतिका साल बसेको बुढा अनि तेतिका दुख गरेर जन्माएको छोराहरु नराम्रो माया नलाग्ने त्यो एक/दुई दिन भेटेको केटाको माया रे राम्रो रे नखर्मौलि आईमाई।

    • @maniskumar9163
      @maniskumar9163 2 роки тому +12

      भान्दा नराम्रो शब्द हुन्छा तार यो भलुनी हो जस्तो छे

    • @gitamalla1272
      @gitamalla1272 2 роки тому +7

      yo valu ho yasko dasha lageko ho sis poiko maya navaya pani xora haruko maya tw hunu parne kasto papini ho xya

    • @maphshanramesh6182
      @maphshanramesh6182 2 роки тому +7

      Ho yo aaemae ta sarai Pataki raixa . asko aama leni kun din janmako hola k saskar deko hola.aaphai le janmako santanko ni Maya nalagne.

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 роки тому +5

      दु:ख पाउने मेलो गरेको सुख ले दु:ख ले काल पछि कुकुर ले नपाको दु:ख पाउछ

    • @chandamagar3268
      @chandamagar3268 2 роки тому +4

      होत नि बुदा को माया नलागे पनि छोरा हरु को त माया लाग्नु पर्ने के उफ्फ्स्स कस्तो मन हो

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 2 роки тому +25

    आमा को नाम मा कल्लङ्ग रहेछ कस्तो निर्धय पापिनी आमा रहेछ यस्तो आइमाई समाज मा मुख देखाउनु भन्दा मर्दा हुन्छ थुक्क

  • @roshanithapa1649
    @roshanithapa1649 2 роки тому +2

    अझै 2/4 झापद दिनु bro 🙏xora hru ko tw maya lagx tw

  • @thapasita7743
    @thapasita7743 2 роки тому

    मिडियामा आउनुभन्दा पहिला नै मिलाइदिए र डिलित नै गर्न नि सक्थ्यो नि हे टोर्पे मिडिया।

  • @susmitasoni6499
    @susmitasoni6499 2 роки тому +12

    किशोर भाइ यो आईमाई को अन्तरवार्ता नलिनु भैगो। बिचरा बच्चाहरु😭😭😭😭😭

  • @gyanurana8382
    @gyanurana8382 2 роки тому +49

    आरु संघ लागेको 10 बर्ष भयो रे अनि के को माया लाग्नु धर्ती को बोझ थुक्क

  • @sunilshrestha8310
    @sunilshrestha8310 10 місяців тому

    तर जे भएपनि त्यो श्रीमान् ले यसरी मेडिया कै अगाडि हात हाल्न चै नहुने हो। बरू लात का लात हान्नुपर्थ्यो।

  • @subitaghising
    @subitaghising Рік тому

    kisor sir hjr jasto patrakar aabasyak xa hamila

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +390

    भोलिको दिन यो आईमाईले कुकुरले नपाउने दुख पाउछ अनि धुरुधुरु रोएर हिड्नु पर्छ अनि बल्ल थाहा पाउछ माया के हो भनेर।

    • @ramilachhetri6066
      @ramilachhetri6066 2 роки тому +2

      Taliy affnu ly janmaies Ra ta Maya lagdina vanchs vaney kanchi aama ly Maya garos vanchs harami

    • @amitarai2513
      @amitarai2513 2 роки тому +2

      Han vai han yo aimai lai

    • @adilrai5722
      @adilrai5722 2 роки тому +2

      Sanu limbu sahi vannu vayo hjur le 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼

    • @darkkai3749
      @darkkai3749 2 роки тому +1

      100/ dukha paux

    • @samoonbomjan775
      @samoonbomjan775 2 роки тому +1

      bilkul

  • @manbdrlimbu
    @manbdrlimbu 2 роки тому +15

    आमाको नाममा कलङ्ग ,यो आईमइलाई जुनि-जुनि भरि छोराहरूले सराने छ

  • @mamitatumbrok1373
    @mamitatumbrok1373 2 роки тому +2

    आफ्नो छोराहरु को माया नहुने लाई मारेर फाल्दा हुन्छ किन राम्रो मान्छे मारिन्छ यस्तो आई माई चाई किनबाचेको होला भगवान 😭😭

  • @sunitalimbu7643
    @sunitalimbu7643 2 роки тому

    जे भयेपनि अाफ्नाे सन्तानकाे माया लाग्छ उस्काे बाबाकाे छ्यउमा तेस्ताे भनेकाे हाेला याे दिदिले

  • @subasjhagad4817
    @subasjhagad4817 2 роки тому +60

    माछे भएपछि आगो मात्र हुनुदुदैन पानी पनि हुनु पर्छ यो आइमाई को मन ढुगा को हो रहेछ ///////किसोर सर लै धेरै धेरै बधाई छ किसोर सर को काम लै सलीउट छ्

  • @ThulungNara
    @ThulungNara 2 роки тому +49

    बाबुहरु देख्दा ज्यादै मायालाग्यो।❣️😢😢 किस्वर सरको काम प्रती स्यालुट🙏💐छ।

  • @pushpaoli5683
    @pushpaoli5683 2 роки тому

    गाला फुट्ने गरि पड्काउनु पर्ने आइमाई घाटी हेरे र हार निल्नु पर्छ यो त खतरा आइमाई रैछे

  • @VivoY-jq1dg
    @VivoY-jq1dg 2 роки тому +31

    छोरा हरुको देखेर कस्तो मन दुखो, आमा सबैभन्दा माहान हो , तर बिग्रेको आमा सबैभन्दा हराम हुने रहेछ,

  • @sitahingmang695
    @sitahingmang695 2 роки тому +41

    त्यो अर्काको व्यवहार बिगारेर अर्काको परिवार बिगार्ने त्यो बिदेसमा बसेको मान्छेलाइ झिकायर भयको खर्च असुल गराउनु। त्यस्लाइ कार्बाही गर्नु पर्छ। यो भाइ बिचरा बोल्नै नसक्ने रहेछ

    • @gamerboyaayush8411
      @gamerboyaayush8411 2 роки тому

      सहिकुरा।

    • @balkrishnasharma5241
      @balkrishnasharma5241 2 роки тому

      श्रीमान र श्रीमती बीच मनमुटाव र टकराव हुन्छ परिणाम पारपाचुके वा अलग बाटो हुन्छ
      तर १० महिना आफ्नु गर्व मा हुर्काएर प्रवस पीडा सहेर जन्म दिएका छोरा हरु को माया लाग्दैन भन्ने आमा नारी जाती को कलंक

    • @chhilingrai9699
      @chhilingrai9699 2 роки тому

      Ho ho tyeu keta lai pani lyaunai pareu midea ma ani tyeu keta ko budi lai pani.yesari aru ko gharbar bigarnelai jindagi bari ko lagi jel ma sadaunu parxa ani balla thaha hunxa.yesta aaimai lai ta jhan baki rakhnai hunna

  • @karnalimmcnews3463
    @karnalimmcnews3463 2 роки тому

    भालू भयछ यो आइमाई भन्ने जति यता तिर होई

  • @bishnadhami
    @bishnadhami Рік тому

    प्लिज दिदि बच्चाको मायाँ लाग्दैन नभन्नुहोस पछाडी को बाटो नि राख्नुहोस् भगवान पनि सराप दिन सक्छ हामी नारीको सुखदुःख यकै हो तैपनि हामी नारी भनेको धर्तीमाता हो नि दिदि यकचोटि विगतमा फर्केर हेर्नुहोस न दिदि

  • @laxmirayamajhi3820
    @laxmirayamajhi3820 2 роки тому +34

    दस बर्ष सम्म अर्को सग्ग लागेर बसेकि लाई श्रीमान र छोराहरू को माया के लागुस हेर्नू यो अन्तिमा सडकमा देख्नु पर्छ देख्न पनि परोस्