अन्तिम अन्तर्वातामा, छोराहरु सम्झेर भावुक बनिन् कमला, माया लाग्छ बाध्यताले गर्दा झुठ बोल्नुपर्यो ।

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 4,7 тис.

  • @saritakoirala5174
    @saritakoirala5174 2 роки тому +62

    धेरै खुसी लाग्यो यस्तो नै हेर्न मन थियो ठिक्क पर्यो छोरा हरु को पाप लागि सकयो त लाई पापिनी आइमाई 🤩🤩

  • @kumaristha3249
    @kumaristha3249 2 роки тому +116

    ठिक भयो यस्तै देख्न मन थियो देखियो छोरा हरुको माया लागेन भनेको थियोनी बल्ल खाइश

  • @shrestharajan9058
    @shrestharajan9058 2 роки тому +153

    Wa wa wa wa good
    बहुत राम्रो अन्तरबार्ता ठीक पर्यो
    यो भिडियो हेरेर मज्जा लाग्यो।

  • @rekhlimbu3887
    @rekhlimbu3887 2 роки тому +45

    आह कस्तो खुशी समाचार सुन्न पाइयो

  • @rohitaghimire2295
    @rohitaghimire2295 2 роки тому +128

    अाहा रोएको देख्दा धेरै धेरै खुशी लाग्यो त्यो छोराछोरीलाई अाफ्नै अामाले त्यसो भन्दा मन रोयो त्यहि अाशु लाग्यो ।

    • @shantilama2681
      @shantilama2681 2 роки тому +1

      Malai pni sarai khusi lageko xa yo aaimaiko bijok dekhera

  • @tarabahadur4955
    @tarabahadur4955 2 роки тому +1146

    ठीक्क भयो यहि देख्न मन लाको थियोे देखियो खुशी लागिरहेछ मलाई

    • @mayapariyar1459
      @mayapariyar1459 2 роки тому +26

      ठिक परो कस्तो जबाफ गरेकि थिइस छोरा लाई भेटिए सि अालु

    • @suryayonjan9409
      @suryayonjan9409 2 роки тому +4

      Right

    • @sanutamang4303
      @sanutamang4303 2 роки тому +3

      👊👊👊👊👊👊👊🐕🐕🐕🐕🐕😁😁😁

    • @sitalamichhane89
      @sitalamichhane89 2 роки тому +1

      🤭🤭😜😜😡😡😠🤫🤫🤫🤫

    • @laharapalmajhi6497
      @laharapalmajhi6497 2 роки тому +1

      good

  • @kalpanaparajuliofficial
    @kalpanaparajuliofficial 2 роки тому +196

    ए भगवान!!!यो आइमाईलाई कत्ति लाज रैनछ😭😭😭😭😭 देवीरामले नलैजाने भएपछि अहिले माया लाग्छ रे छि छि:छि:छि:छि:छि:

  • @mohankhadka3012
    @mohankhadka3012 2 роки тому +176

    म जस्तै खुसि भएर ईन्टरविउ हेर्ने काेकाे हुनुहुन्छ बल्ल खाईस त अाईमाईले अझै दुख पावश अहिले मायाँ लाग्छ भन्छेस छाेराछाेरिकाे पापिनी

  • @Leezasubba
    @Leezasubba 2 роки тому +90

    सिधा कुरा प्रष्ट बिचार यो हो युवामन नेपाल ❤😍

  • @subinaoffical9138
    @subinaoffical9138 2 роки тому +37

    ठिक्का पर्यो अस्ति खुब ठुलो कुरा गर्थिस नि । सारै खुसी लाग्यो हुरे हुरे मज्जा आयो अब यो video हेरेर

  • @suryabahadurbholan9048
    @suryabahadurbholan9048 2 роки тому +73

    अति खुशि लाग्याे हाे किशाेर भाइ यहि देख्न मन थियाे उता नसुइकारे पछि बल्ल परिवारकाे याद आयेछ प्रेम ले लगे पो जान्छौ त

  • @shrayadpubgmobail4457
    @shrayadpubgmobail4457 2 роки тому +42

    ठिक्कै पर्यो खुचिङ्ग खुचिङ्ग कुर कुरे हड्डी चिलाए पछि 👏👏👏👏👏

  • @Amritaalemagar2193
    @Amritaalemagar2193 2 роки тому +196

    यसरि दुख पाको भिडियो हेर्न मन थियो आएछ खुसी लाग्यो 😀😀😀😀😀😀बाजे ले पनि वस्ता नगरे पछी छोरा हरुको माया लाग्छ त भन्नू पार्‍यो नि 😀😀😀😀😀😀गल्तीको रियलाइज अहिले हुदैछ दिदी लाई 😀😀😀

    • @sailendarmagar8821
      @sailendarmagar8821 2 роки тому +1

      Maily pahelako comment pani garyko thiyo sister yasly dukha pauxa vanar

    • @chandragurung4074
      @chandragurung4074 2 роки тому +1

      हाहा😀😀ठिक्क पर्‍यो यो नक्कलीलाई यता न उता हातमा जुत्ता भयो अनि बल्ल छोराहरुको माया लाग्यो रे यो नकचरी मोरेनी हुन्छ ।

    • @fulmayatamang7169
      @fulmayatamang7169 2 роки тому

      Sahi ho

    • @aadittyaxettei4912
      @aadittyaxettei4912 2 роки тому

      Honi t hjr ko kura ek dam sahi ho 😁😁😁😁

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 2 роки тому

      हजुरको कुरा एक्दम सहि छ खुचिङ पर्यो 😃😂😂

  • @AshokPitrung
    @AshokPitrung 2 роки тому +778

    आहा कस्तो खुशी लाग्याे अझै रुँदै हिड्नु पर्छ यो आइमाई !😄👌

    • @renukarai4717
      @renukarai4717 2 роки тому +13

      जिन्दगी भरी दुख्ख पाएर रुदै हिडोस

    • @manukhadka634
      @manukhadka634 2 роки тому +7

      होइन यो आईमाई ले ठिक्क पारेको हो जति बाध्य भय पनि छोरा हरु को माया लाग्दैन भन्न सकिदैन

    • @pujabhujel9342
      @pujabhujel9342 2 роки тому +8

      Ma pani khusi le pagal vaye man Shanti vo🤗🤗🤗🤗🤗🤗

    • @minashakya2682
      @minashakya2682 2 роки тому +1

      @@renukarai4717 sahi ho

    • @basantaarai5758
      @basantaarai5758 2 роки тому +1

      Hoin yo aunti ta din dinnae kura fernu hunxa k bhako ab aafule 9 9 mahina rakhera pako xora harulai maya lagdain vannu bhako thiyo jabo budeskal ko love ko barema xixixixixi

  • @rameshrawal2602
    @rameshrawal2602 2 роки тому +87

    *निकचरी आईमाई को यस्तो हालत देख्दा जे गरिस मङ्ग्ले आफ्नै ढंगले भन्ने लाग्ने मित्रहरू कति छौ* 😃😃😃😃😃😃😃

  • @prakashthapa1093
    @prakashthapa1093 2 роки тому +5

    आहा क्या खुशी लाग्यो मलाई त यहि नै हेर्ने ठूलो धोको थियो देखियो यो मन सारै खुसी भयो अझै छोरा हरु को आँसु त बाकी नै छ अझै दुख पाओस यो आईमाई ले अझै धेरै रुन परोस।

  • @rajknuksharai2680
    @rajknuksharai2680 2 роки тому +96

    धेरै धेरै खुसी लाग्यो सबै जना लें थपडी मारौ हैं
    यस्तै दिन हेर्न मन थियो। अब न घरको न घाटको भईस। तँलाई बच्चा हरु को र बुढा को आँखा को आँशु ले सराप्छ।

  • @sabinchaudhary777
    @sabinchaudhary777 2 роки тому +154

    यो आइमाई को यो आवस्थ देखेर सरै खुशी लग्यो!मन मा सगुन मिल्यो! Hahahaha

  • @gc1365
    @gc1365 2 роки тому +256

    कसम यो आइमाईको यहि दिन देख्न मन थियो
    आज देख्न पाए सरै खुशी लाग्यो।

  • @bhupendraaathpahariyarai6418
    @bhupendraaathpahariyarai6418 2 роки тому +31

    अति राम्रो खबर सुन्न पाईयो।ठिक्क पर्यो यो भालु लाई।नानी को पाप लाग्नु सुरु भयो अब कति हो कति पाप हरु देख्नु बाकी छ।

  • @hiteshxettri4390
    @hiteshxettri4390 2 роки тому +227

    धेरै सुखी लाग्यो अझै अशु लाग्छ त आइमाईलाई ती बाबुहरु

    • @rekhagurung1408
      @rekhagurung1408 2 роки тому

      अस्ति चे लागदैन भनेको होइन छोरा हरूको नजिक पनि बस्नु नखोजेको होइन

    • @Abhiyan7678
      @Abhiyan7678 2 роки тому

      Tikka vayo ajai dhreai runu paros

    • @Aayuzeh96inlove
      @Aayuzeh96inlove Рік тому

      तेस्तो माया गरेर कतै राखेर हेर्छु भन्दा अनुहार हेर्दिन भनेर छोरा हरुको आँखा बाट आँसु झार्न लगायो एस्लाइ भाटा हान्नु पर्ने

  • @dhanishorgautam3837
    @dhanishorgautam3837 2 роки тому +23

    किशोर जि तपाईं को सवाल धेरै राम्रो good

  • @babitalimbu3518
    @babitalimbu3518 2 роки тому +8

    अरुले जे सुकै भनुन... मलाई चै किशोर भाइको बोल्ने शैली सारै मन पर्छ्😊

  • @raegrg8206
    @raegrg8206 2 роки тому +125

    यही देख्न मन थियो। धेरै सोच्नु पर्छ मान्छे भएर अझै त्यो बच्चा को आँसु को त हिसाब बाँकी नै🙏🤘

    • @laxmibudhaair3789
      @laxmibudhaair3789 2 роки тому +1

      Right dd b

    • @Hellyt69
      @Hellyt69 2 роки тому

      हाहा 🤣🤣🤣🤣

    • @govindanice4398
      @govindanice4398 2 роки тому

      सुमित्रा दिदी सहि कुरा गर्नु भो

  • @abiralsamundra7876
    @abiralsamundra7876 2 роки тому +366

    यो आईमाई ले धेरै दुख पाउनु पर्छ ।।।

    • @bireshlimbu4631
      @bireshlimbu4631 2 роки тому +1

      lamo garne

    • @rajnepal4397
      @rajnepal4397 2 роки тому

      👍️👍️

    • @durgadurga4210
      @durgadurga4210 2 роки тому

      गर्नु गरेउयु घम्डिले गरेउनि सर

    • @kanxomagar8200
      @kanxomagar8200 2 роки тому

      🤗🤗🤗🤗🤗🤗🤗🤔🤔🤔👌👌👌😃😃😃😃

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 2 роки тому +55

    यहि देख्नु थियो जे भयो एकदम राम्रो भयो यो आईमाई अझै दुख पाउनु पर्छ यात मर्नु पर्छ

    • @mountainmansantu8045
      @mountainmansantu8045 2 роки тому

      je baya pani ke timi le khana aunu dinu parxa je hunxa ke khacho

    • @arjunkumarpun4787
      @arjunkumarpun4787 2 роки тому

      @@mountainmansantu8045तिम्रो नजिक को छिमेकी हो कि केहो त्यो आइमाई बिचरा मुटु चिसिक्क भए जस्तो छ नि तिमी लाई खाचो छ र दया माया छ भने तिम्रो घर मा लगेर राखन हो तिमी ले नै देउन खान लगाउन

  • @laxmilama9806
    @laxmilama9806 2 роки тому +49

    आशु लाग्छ हो छोरा हरुको तेतिबेला चै मुख हेर्न मन लागेन नाथोले छोडे पछि छोराको माया लाग्यो

  • @mbblack309
    @mbblack309 2 роки тому +179

    ठिक पर्यो सुड्डिलाई।बुढेसकालमा बैँस आए पछि को परिणाम यस्तै हुन्छ ।

  • @niruthapa8410
    @niruthapa8410 2 роки тому +115

    हो यहि भिडियो को प्रखाइ मा थिय ठिकै भयो

    • @abiralsamundra7876
      @abiralsamundra7876 2 роки тому +2

      उम नि कतिको खुसी लाग्यो त

    • @diksharai32
      @diksharai32 2 роки тому +2

      100%

    • @bunupariyar6930
      @bunupariyar6930 2 роки тому +2

      हो यहि भिडियो को प्रखाइ मा थिय ठिकै भयो खुसि लायो मलाई पनि

    • @jamalarai8383
      @jamalarai8383 2 роки тому +2

      यस्काे त अर्काेनी छ हाेला त्याे पैसा पठाकाे मान्छे काे भन्दा रिसाउदै छ अाज त अलिलि अासु नि झर्दै छ कि केहाे

    • @momkoekloxoro6211
      @momkoekloxoro6211 2 роки тому +1

      म पनि🤣🤣🤣

  • @madhuregmi3865
    @madhuregmi3865 2 роки тому +19

    आजसम्म को भिडियो जतिपनि हेरे तर आज सारै मज्जा आयो कति स्वार्थि आइमाइ तिमिजति स्वार्थि र बाठि अरुपनि हुदारैछन दिमाग आयो होला अब त

  • @khemgautam3997
    @khemgautam3997 2 роки тому +17

    माया लाग्छ भनेकाे अझै पनि पुरानै पाेई ले लान्छ कि भन्ने नखरा हाे यस ले माया त गर्नै सक्दिन राम्रो सजाय पायछ जै जै हाेस भगवान काे ।

  • @rajankhati8646
    @rajankhati8646 2 роки тому +68

    आहा दिल खुश भो,,यस्ता पातर आइमाई लाई यस्तै हुनुपर्छ,मात लाए कस्को के लाग्छ र हैन!

  • @bashantachamling1183
    @bashantachamling1183 2 роки тому +57

    नकचरी अस्ति सम्म लाग्दैन भन्दै थियो अब उताको बिदेशेले नलैजाने भनेपछी लाग्छ भन्न थाले😡😡

    • @sitalamichhane89
      @sitalamichhane89 2 роки тому +1

      Sai ho

    • @niramagar8366
      @niramagar8366 2 роки тому +1

      Valu ho 1 palta hoina 2 palta hoina dherai palta jadina maya lagdaina vaneko thiyo yo valule esko katrao attitude kvako hau yo kisor sir pni mata xakka pare

  • @kanchanlimbu7347
    @kanchanlimbu7347 2 роки тому +59

    सारै ताजा खवर सुन्न पाऐ अब चै मलाई भात रूछ्कि यो अाइमैले अजै दुख पाउनु पर्छ

  • @rajubk867
    @rajubk867 2 роки тому +21

    जिन्दगी भर पछुतो लाग्छ दिदी तलाइ छोरा हरु हुर्की सकेको थियो सुख पाउने दिन त आको थियो अब दुख पाउने दिन सुरु भयो अब

  • @laxmibista6687
    @laxmibista6687 2 роки тому +57

    स्वार्थि आइमाई
    सबै आमाको माया लाई माअबिस्वास्निय बनाईस्

  • @balbdrrai9708
    @balbdrrai9708 2 роки тому +66

    ठिक ठिक गर्यो देबिराम बिश्वकर्मले यी कुलंघार कमला तामाङलाई छोराछोरी हुदाहुदै बूढो मान्छे संग लभ गरेर छोराछोरीलाई माया लाग्दैन भन्ने फटाही प्रेम तामाङले यसलाई फेरी लानु भनेको इज्जत मा दाग लगागनु हो समाजमा बहिष्कार गर कमला तामाङलाई।

    • @kuntakatwal6174
      @kuntakatwal6174 2 роки тому +2

      सहि भन्नु भयो।

    • @pabitragurung7090
      @pabitragurung7090 2 роки тому +2

      Good

    • @hemathapa6247
      @hemathapa6247 2 роки тому +1

      Kulanghar kamla tamang mantra hoina deviram biswakarmapani ho tesko Pani pariwar ho telepani dhokha diyo pariwarlai r kamla tamang Lai Pani
      Naramro bhannx bhane ,Gali bhannx bhane dueeetelai dinus

    • @rajnepal4397
      @rajnepal4397 2 роки тому +1

      👍️👍️

    • @balbdrrai9708
      @balbdrrai9708 2 роки тому

      @@hemathapa6247 ए हजुर छोरा मान्छेले अाफ्नो स्वार्थ पूरा गर्न छोरी मान्छेलाई जुनसुकै जाल पारेर मन जित्नु खोजेको हुन्छ तर एउटा बिबाहित छोरी मान्छे त्यो पनि ३ जान बच्चाको अामा भएर पर पुरुषले जे भन्यो त्यहीँ मान्ने हो गलत नै कमला तामाङ समाजको कसिंगार।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +166

    यो दुई जिब्रे कमला आन्टी न घरको
    न घाट को भएर पछुताको देख्दा मलाई
    साह्रै खुशी लागेको छ आज😆😂🤣

  • @subashpantha9759
    @subashpantha9759 2 роки тому +12

    लाज नभएको आइमाई थुक्क लाज पचेको मोर यक नाठो को लागि बच्चा लाई माया लाग्दैन भन्ने आमा को नाम कलर्क होस

  • @rajanigurung9962
    @rajanigurung9962 2 роки тому +165

    बल्ल खाइस , ठिक्क पर्यो स्वार्थी आईमाई , ९ महिना कोख मा राखेर १० धारा दूध खुवाएको आफ्नै मुटु को टुक्क्रा हरु को माया लाग्दैन भन्ने पापिनी आईमाई थुक्क छ तलाइ !!

    • @ranuthapamagar5481
      @ranuthapamagar5481 2 роки тому +1

      Balla bk le chodyo paxi matrai tero buddhi aayo tetro 3 bhai chora lai nani tme haru ko chitta nadhukhau vannu ko satto ta aayis vane herxu natra kei na kei vanchas thukka tero buddhi fokat ma ta aama vayiches

  • @balaramtamang6321
    @balaramtamang6321 2 роки тому +398

    बाजेले छोडे पछि अहिले छोराहरुको माया लाग्छ अरे कति हाँस्नु🤣🤣🤣🤣🤣।।।

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 2 роки тому +34

    आहा कति राम्रो कुरा सुन्नु पायो आइमाई लाई जिन्दगी भारी यस्तै दुःख पाउनुपर्छ।

  • @OPPOA-ue2bd
    @OPPOA-ue2bd 2 роки тому +10

    जति पनि यसरी बहुलेर हिडने मान्छे छन् कसैको बुढा छाेडेर जाने र कसैको बुढि छाेडेर जाने मान्छेलाई लास्टमा अाएर यसरी धरधरि राेएकाे देख्न पाम जति पनि याे सन्सारमा छन् ।

  • @pranishabaying9586
    @pranishabaying9586 2 роки тому +69

    किन रुन्छ्स मङ्गले आफ्नै ढङ्गले ।बल्ल खाइछे यो झन्डै हुन लागेकी कमिनिले

    • @bimalapun7285
      @bimalapun7285 2 роки тому

      Hahaha 😝 sahi ho Nepali haru ko buddi paxi aauxa re vanthye ho raixa

  • @susmanshahi9304
    @susmanshahi9304 2 роки тому +170

    यस्ता भालुलाइ नराखनुस दाजु अब यस्ता भालु भनदात धेरै राम्रो पाउनु हुन्छ हजुर ले

    • @rajnepal4397
      @rajnepal4397 2 роки тому +1

      👍️👍️

    • @gunagurung3767
      @gunagurung3767 2 роки тому +2

      Bachha haruko lagi ta milna sakinchhaki j jasto vay pani janma diyko aama jasto aru hudaina

    • @honkchungeviet4638
      @honkchungeviet4638 2 роки тому +3

      @@gunagurung3767 teita dekhyo hola ni Janma deko amma le 10 barsasamma arko natho rakhera Maya lagdaina bhaneko

    • @mountainmansantu8045
      @mountainmansantu8045 2 роки тому +1

      timi pani buri dekhi tada baya paxi kati keti haru herxa molai pani tha xa

  • @rupendrabasnet3657
    @rupendrabasnet3657 2 роки тому +71

    किसोर यस्तो दिदी को अन्तरबार्ता नलेउ भाइ जिन्दगी भरी लोदर लाग्छ

  • @amartajpuria6772
    @amartajpuria6772 2 роки тому +4

    किसाेर सर हेर्न ढिलाे भयाे याे भिडियो। के भन्नु याे अाईमाई काे घमण्ड ने धेरै छ। अरु केभन्नु भनेर नसकिने भाे।किसाेर सर तपाईंको कार्य एकदम सहिछ।

  • @raimina8304
    @raimina8304 2 роки тому +40

    खाईस खाईस कुकुरनि यो दिन देख्न मन लागेको थियो देखियो सारै खुशी लाग्यो खुच्चिग

  • @himalbc1593
    @himalbc1593 2 роки тому +39

    यता न उताको भएपछी मायाँ लाग्छ भन्नु बाहेक अरु कुनै विकल्प छैन, मायाँ लाग्ने भए छोडेर जाने थियिन होला नी , अब दुःख को दिन सुरु भयो

  • @radhajamuna9595
    @radhajamuna9595 2 роки тому +134

    बोली सुन्दा पनि के भनौं अहिले चाहिँ कति छिटै कलियुग बच्चा को आँखाको आँशु लागेछ

  • @nkmgamer4211
    @nkmgamer4211 Рік тому +2

    Ma 10 mahina pachhi yo video herdae xu khusi lagyo xora haru ko asu lagyo Tara babu haru thulo vaye paxi ni nanau hae malai ni mami le 7 barsa ko umer ma xodera gako ho ma ahile samma ama vetna gako chhuina
    Great work Kishore sir,🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍 hjr lai

  • @kamanamagar5886
    @kamanamagar5886 2 роки тому +84

    मलाइ पनि एहि दिन देख्न मन थियाे ए पर्भु😭😭😭😭

    • @manuthapa4017
      @manuthapa4017 2 роки тому +1

      ABA kuna mukha le janxes valu

    • @buddhasherchan861
      @buddhasherchan861 2 роки тому +2

      तिमि पनि बाजे संग नजाउ है सालि

    • @jeevanchetri5278
      @jeevanchetri5278 2 роки тому +1

      Sem

    • @user-sk1sm4uq8y
      @user-sk1sm4uq8y 2 роки тому

      Tyo kta le suikardin vane paxi balla xora haru ko maya lagyo re yo aai mai lai😁😁😁😁

  • @bhagawati12364
    @bhagawati12364 2 роки тому +162

    आमाले सम्झेको थियो र छोरारुले सम्झिन्छन अस्ति त माया नै लाग्दैन भनेको थियो त घर न घाट्को भय पछि त छोराको माया लाग्छ रे

    • @baldyraiofficial2803
      @baldyraiofficial2803 2 роки тому +2

      सहि हो केटाले अस्विकार गर्यो होला नि अनि बोली फेरिन अचम्म कि बुइनी

    • @renusharma389
      @renusharma389 2 роки тому +1

      Ho bhanyaa aafno daaitwo k ho bhulera uniharu aaulan ke paxi aaye bhane aauchan bhannu

    • @mankumariharmel9085
      @mankumariharmel9085 2 роки тому

      Um k

    • @sapanaghorasaineegammer2881
      @sapanaghorasaineegammer2881 2 роки тому +1

      Teaita sala valu sawarthi

    • @bishwasghale7882
      @bishwasghale7882 2 роки тому

      Yo Sala ranbhi ko k pagal pan ho yar

  • @sherchanprabhat3731
    @sherchanprabhat3731 2 роки тому +10

    एकदम खुशी लाग्यो छोराहरुलाई माया लाग्दै लाग्दैन भन्ने जब देबिरामले म राख्नु सक्दिन भनेपछि अहिले गोहीको आँशु चुहाउदै छोराहरुको माया लाग्छ भन्न लाज लाग्दैन ।बल्ल खाईस् मंगले आफ्नै ढंगले र

  • @candytime3180
    @candytime3180 2 роки тому +3

    हा हा हा हा कति मजा आयो किशोर जि आज सम्म एस्तो मजाको भिडियो जन्मेर पनि हेर्न पाको छुइना सारै खुशी लाग्यो यो आइमाई को दुख त भरखर सुरु हुँदै छ अझै यो आइमाई को दुख हेर्न पाउ भगवान सँग प्रथना गर्दछु।

  • @lokrajbhatta3720
    @lokrajbhatta3720 2 роки тому +36

    यस्ले अझै दुख पाउनु पर्छ अस्ति छोराको सामु को कुरा सुन्दा

  • @gopilimbu6105
    @gopilimbu6105 2 роки тому +53

    अस्ती चाही छोराहरू माया लाग्दै लाग्दैन भन्ने अहिले भने माया लाग्छ रे बार बार सोधेको हो त

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +34

    छोड देउ दिदि बाध्यता आफ्नो ठाँउमा छ बाध्यताले बुढा संग छुटिएर बस्न सकिन्छ तर छोराछोरी संग छुटिएर बस्न सकिन्दैन।बुझ्नु भयो।

    • @mayarai2525
      @mayarai2525 2 роки тому +1

      yes sahi ho hjrle vaneko

    • @honkchungeviet4638
      @honkchungeviet4638 2 роки тому +2

      Je bhayeni esle dukha paunu parx

    • @kusumthapa5758
      @kusumthapa5758 2 роки тому +1

      Sahi kura garnu vo natak ho asko bajele lagena kre Ani badhhe vayara maya xaina vane re nautanki aaimai xi xi xi

    • @Rodan557
      @Rodan557 2 роки тому +1

      यस्को घमण्ड धेरै छ अझै यस्ताले दुख्ख पाउछ मरे हुन्छ यस्ता धर्तिका बोझ

  • @lbrana5609
    @lbrana5609 2 роки тому +4

    जस्तो काम उस्तै परिणाम पाप धुरी बाट कराउछ भन्छ्न हो रहिछ
    यस्तो आइमाई हरु त घर न घाट भयको हेर्न पाम्म भगवन

  • @umeshurmilagurung
    @umeshurmilagurung 2 роки тому +52

    बधाई छ यो आईमाई लाई अझै खुचिङ्ग परिस भन्ने भिडियो हेर्न पाउ।।खुचिङ्ग खुचिङ्ग मिठो परिस ।।😋😋😋😋

  • @khusikumarikarki9506
    @khusikumarikarki9506 2 роки тому +16

    अब ताे कामिले नलागे पछि अब घर न घाटकाे भइ एकदम राम्रो भयो

  • @PersonalVLOG412
    @PersonalVLOG412 2 роки тому +76

    पाप को पोका छिटै फुटेछ धन्य छौ प्रभु 🙏🙏सधै सम्झी सम्झी रुन परोस् अबोध बालक को आँसु लागोस

  • @keshavgurung5394
    @keshavgurung5394 3 місяці тому

    किसोर सर हजुर लाई धेरै धन्यवाद यस्तो आईमाई थुक्क मुला पहिला छोरा र बुडा को अनुहार देख्न मन नलाग्ने अहिले माया लाग्ने मुला अहिले बाजे को पुग्यो

  • @dagendrathehimalayantamang7948
    @dagendrathehimalayantamang7948 2 роки тому +119

    कतारमा हुने बि क बाजेले छोडेर आज यो हाल भएछ खुसी लाग्यो योई दिन हेर्न आतुर थिए ।

  • @gyanbirai.2635
    @gyanbirai.2635 2 роки тому +90

    अब चाहिँ चेतना भया?बल्ल मायाको ढोका खुल्यो??अब न वारि नै जिउन सक्ने नत पारी नै तर्न सकिन्।

  • @madanmagar994
    @madanmagar994 2 роки тому +75

    एस्तै हुन्छ बच्चा सिर्मान हुँदा हुदै अर्को खोजे पछी बल्ल आनन्द लगेयो यार म लाई त ।

    • @aminadhakal8633
      @aminadhakal8633 2 роки тому

      मैले भनेको थिए पत्रकार भाई यो आईमाको ६ महिना भित्रमा हरिबजोग भाको देखाउनु है भनरे छोरा हरुर बुडाको पाप ले सबैतिर बाटो बन्द भयो अब अर्को सँग जाउ भने कस्ले लान्छर दुनियाँ सन्सारले देखिसकेको छ माईतिमा कतिन्जेल बस्ने

    • @mountainmansantu8045
      @mountainmansantu8045 2 роки тому

      lage
      t
      a
      v
      very
      good
      jaba parxa ani
      tha
      pauxa

  • @ritupaijavlog69
    @ritupaijavlog69 2 роки тому +2

    खुशी लाग्यो यस्तै देख्न मन थियो बाबुहरुको माया लाग्न भन्ने भिडियो हेर्दा

  • @ritathapa3287
    @ritathapa3287 2 роки тому +105

    🤣🤣🤣🤣 दोस्रो पोइले छोड्ने बितिक्कै अब चै छोराहरुको माया लाग्यो रे😃😃😃😃

    • @mountainmansantu8045
      @mountainmansantu8045 2 роки тому

      jaba
      jaba
      ama hinu parxa
      ani
      tha Paux
      u

    • @ritathapa3287
      @ritathapa3287 2 роки тому +1

      म पनि आमा नै हुँ भाइ
      सायद कुनै पनि आमा घरपरिवारले हेला गर्‍यो दुख दुख दियो भन्दैमा आफ्नो नाबालक बालबच्चा छोडेर जानू मुर्खता हो।
      जहाँ गए पनि आफ्नो भाग्य र कर्म साथै जान्छ
      एउटा उखान छ नि
      दुखले सुख खोज्छ
      सुखले काल

    • @carryminati2683
      @carryminati2683 2 роки тому

      @@ritathapa3287 😌😌

  • @SaiSai-do6mt
    @SaiSai-do6mt 2 роки тому +47

    ठीक्क पर्यो अझै रुने दिन आओस पथरको मुटु भाकी आईमाई लाइ

  • @namjungreynamjungrey2791
    @namjungreynamjungrey2791 2 роки тому +43

    बल्ल खाइस् जाठी आफनो सन्तानको एकरती माया लाग्दैन रे खुब खाइस् अब बल्ल खुशी लाग्यो त्यो दाईले यो आइमाईलाई स्वीकार नगरोश है अर्को पनी केटा रैछ एस्को तेसैले पैसा पठाइदिएको रैछ नकचरी ठिक पर्यो बल्ल 👍👍👍👍👍👍

  • @norbulinka100
    @norbulinka100 2 роки тому +6

    This is why education and moral science is important.

  • @tanchhonlimbu8251
    @tanchhonlimbu8251 2 роки тому +23

    छोराहरुको आंशु लाग्यो, जब आफुले जन्माएको छोराहरु माया लाग्दैन भन्न सक्नेले अर्काको बुडा माया गर्न सक्थ्यो र? घमण्ड थियो धेरै अर्काको बुडाले कत्ति नै माया गर्ला जस्तो लोपारी दियो मज्जाले है!

  • @anmolbhandari8938
    @anmolbhandari8938 2 роки тому +43

    बेसिया आईमाईले दु:ख पाउनुपर्छ यसको घमण्ड परिवारलाई दोष देखाएर त्यो अबोध बालकहरुलाई छोडेर हिड्नु माया लाग्दैन भन्थि

  • @mohankumarrai5090
    @mohankumarrai5090 2 роки тому +25

    किशोर सर हजुर सलाम छ मैले यसको यस्तै भिडियो खोजेको थिए खुशी लाग्यो good new

  • @meenapun4282
    @meenapun4282 2 роки тому +3

    कलि आजको भोलि यै जुनि देखिन्छ रे।जस्ले जे भने पनि आफ्नो सन्तानलाई त्याग्न सकिन्न ।अब रुने दिन आयो। आफ्नो ढंग नपुगेसी कान्छी 👌👌

  • @meghrajbaral6737
    @meghrajbaral6737 2 роки тому +60

    १० बर्ष देखि अरु सग लागेको भालुलाई केको छोराको माया लाग्छ हौ कुट्नु होइन सिधा बूढो भए को फाईदा उथाउदा आज यो गति भयो यो भालुनिको

  • @HariHari-xz4ww
    @HariHari-xz4ww 2 роки тому +23

    अब यता न उताकाे भए पछि चाहिँ छाेराहरुकाे माया लाग्छ रे कति सजिलाे गरि भन्नू सकेको

  • @muglankhabar9378
    @muglankhabar9378 2 роки тому +8

    आहा कस्तो खुसी लाग्यो यसलाइ यस्तै हुनुपर्छ नेपालको आईमाई हरुलाई अझै यस्तै हुनुपर्छ। अब नाठोलेछोडेपछि अब छोरा हरुको माया लाग्छ भन्यो छि। आच्ची खाउ अब तेरो विकल्प छैन

  • @karnaadhikari1541
    @karnaadhikari1541 2 роки тому +4

    यो आइमाई ले यो कमेन्ट हेर्छे होला कि नै अब चाहिँ यस्को आँखा खुल्यो होला नि यसलाई छोरा हरुको आँसु को सराप लाग्ने छ

  • @rubhungekanchha9845
    @rubhungekanchha9845 2 роки тому +13

    ठिक्क पर्यो दुइ मुखे दुइ जिब्रे आइमाई जिउदो लास बनेको हेर्न मन छ ।

  • @abiralsamundra7876
    @abiralsamundra7876 2 роки тому +77

    वारि जमुना, पारी जमुना ,जमुनाको फेदैमा मनोरञ्जन कामना ।।।।।

  • @balaramtamang6321
    @balaramtamang6321 2 роки тому +29

    सलाम छ किशोर सर हजुरलाई,👍️👍️👍️

  • @santakhadka2846
    @santakhadka2846 2 роки тому

    बल्ल ठिक भयो। छोराछोरी लाई माया लाग्दैन भनेर कस्तो मुख्ले भनेकी थियौ बैनी। तिमिले जीवन भर छोराछोरी को माया न पाए। आफ्नो छोराछोरी को अगाडि कति निस्टुरी मन ले माया लाग्दैन भनेकी थियौ। ठिक भयो।

  • @rajkumarsubedi1163
    @rajkumarsubedi1163 2 роки тому +38

    आज त यस्तो भोलि को दिनमा अझै देख्न बाकिछ जिन्दगि लामोछ।।।

  • @ambishrestha5840
    @ambishrestha5840 2 роки тому +139

    लाज सरम नभएको मान्छे थुक बल्ल अहिले आएर माया लाग्छ भन्ने

  • @parbinmagorr5928
    @parbinmagorr5928 2 роки тому +19

    कति कुरा फेर्न सकेको हो पहिला माया लाग्दै भन्ने अहिले लाग्छ भन्ने ठिक्क परेछ कस्तो हुँदो रहेछ थाहा भयो जति रिस उठ्पनि आफ्नो छोरा छोरी को माया लाग्दै कोहि आमा ले पनि भन्दै कति राम्रो भयछ ठिक्क परेछ

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 2 роки тому +2

    सारै रमाईलो भयो यस्तो देख्नु पाउँदा

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 2 роки тому +43

    अहिले चाहिँ मज्जा आयो है ! अझै दु:ख पाउन पर्छ । तेरिमा झ्याक्नी ।

  • @bikashmoktantamangmongol4984
    @bikashmoktantamangmongol4984 2 роки тому +33

    यो आइमाई लाई नसुइकार्नु होला किनकी एउटा् आमा भएर यस्तो हुँदैन किनकी अहिले नाटक गर्दैछ होशियार मित्रहरू यस्तो आईमाई देखि होशियार बस्नु होला

  • @bashantachamling1183
    @bashantachamling1183 2 роки тому +108

    घरत कुन अनुहार लिएर जानुनी 10 बर्स देखि देबिराम बिक संग सब सम्बन्ध राखेको आफैले भनेको छ अनि उसैको बुढी भएर 9 महिना बसेर पहिलाको बूढो संग कसरी जानू ?

  • @riturai1089
    @riturai1089 2 роки тому +1

    जे देख्नु र सुन्नु थियो देखियो सुनियो खुशि हुने सबै एकजुट हौ है

  • @diplalkumal672
    @diplalkumal672 2 роки тому +38

    मा त यस्कै प्रखाई मा थिय हो यक दम ठिक भयछ जाँठि लाई

  • @ishowaritiwari1620
    @ishowaritiwari1620 2 роки тому +15

    यो आइमाईले धेरै दु:ख पाउनु पर्छ , पहिलाअन्तरवार्ता दिदा बच्चाहरुलाइ माया लाग्दैन भन्दा ती बच्चाहरुको मन कति रोएको होला अब यो आइमाईले दुख्ख पाउनु पर्छ

  • @radharairai3673
    @radharairai3673 2 роки тому +56

    जीवन भर रुयरै बसनु परछ बैनि छोरा हरु को माया नहुने आमा पहिलो चोटि देखियो

    • @devthapa9252
      @devthapa9252 2 роки тому

      @@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@@
      @ppppm

    • @bahrainboss6624
      @bahrainboss6624 2 роки тому

      Oi talai saram xaina ajhai valuni

  • @tikarana8278
    @tikarana8278 2 роки тому +1

    यो आईमाईलाई माईतीले पनि खेदेको देख्न चाहने को को हुनुहुन्छ।

  • @monamagar2698
    @monamagar2698 2 роки тому +28

    दुख पाइस मंगले आफ्नै ढङ्गले खुचिङ्ग पर्यो यो आइमाई लाईत जिन्दगीभर रुदै हिन्नु पर्छ बल्लत सुरुवात हुदैछ नखरमाउली!

  • @santugurung3508
    @santugurung3508 2 роки тому +14

    यो केटी लाई आफ्नै घमण्ड ले जिन्दगी खाल्टो मा जाग्यो., आहिले बल्ल छोराहरुको मायाँ लाग्छ भन्ने येस्को दुई मुखे आइमाई ले धोका पाउनु नै सही हो.

  • @Nsp933
    @Nsp933 2 роки тому +101

    न यता न उता भएसि बल्ल छाेराहरुकाे माया लाग्याे रे अाईमाईकाे रुद्रघन्टि हुदैन् भन्थे हाे रहिछ,दुईजिब्रे कुरा ,।अब कति दु:ख पाउनु हुन्छ याद राख्नु।मेराे ग्यारेन्टी 🙏

    • @renusharma389
      @renusharma389 2 роки тому +1

      Ho 😂😂😂😂

    • @birukali5381
      @birukali5381 2 роки тому +1

      अब यी दिदिले राम्रोसँग माईतमा बस्यो भने पक्कै नानिहरूले एकदिन हेर्छ ।

    • @suryayonjan9409
      @suryayonjan9409 2 роки тому +1

      Right

    • @rominaxetrii7625
      @rominaxetrii7625 2 роки тому +1

      हो सहि हो

    • @rajnepal4397
      @rajnepal4397 2 роки тому +1

      👍️👍️

  • @budhikarki109
    @budhikarki109 2 роки тому +8

    जिन्दगी भरि दुख पाअोस

  • @sushilashrestha5752
    @sushilashrestha5752 2 роки тому +32

    मलाई पनि याे अन्तिम भिडियो हेर्न मन थियो धेरै खुसि लाग्याे हाहाहा