म अपाराधी हो भन्दै कमलाको प्रेमी मिडियामा, श्रीमानसँग फर्कन अनुरोध ! मबाट ठूलो गल्ती भयो ।

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 2,4 тис.

  • @sadhanarana50
    @sadhanarana50 2 роки тому +148

    येति धेरै मेडियाहरु छ तर मेरो लागि सबै भन्दा चित्त बुझ्दो मेडिया युवा मन नेपाल 🙏
    किशोर जी को ईन्टरभ्यु लिने तरिका त झन धेरै मन पर्छ।❤️❤️

  • @sofiyamagar4320
    @sofiyamagar4320 2 роки тому +138

    हो यसको हालत यस्तै हुनुपर्छ पापधुरी बाट कराउछ भनेको यहि हो अरुको त थाहा भएन छोरा हरु को आँसु लाग्छ यो पातकि आइमाई लाइ

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +133

    मत भन्छु हामी नारीमा पिडा नहुने होईन प्रतेक नारीको उतिकै पिडा हुन्छ तर पिडा दुख भयो भन्दैमा केटा टिपेर हिड्नु 100% गलत हो बुढाले जे जस्तो गरे पनि हामी आफ्नो बालबच्चाको मुख हेरेर बस्नु पर्छ बाच्नु पर्छ भोलिको दिन छोराछोरी ठुलो भए पछि सुखको दिन आउछ।

  • @basantbahadur1033
    @basantbahadur1033 2 роки тому +39

    interview लिने कति राम्रो तरिका
    thanks kishor & all your team

  • @suryamagar8696
    @suryamagar8696 2 роки тому +113

    पहिला पहिला यो जुनी को पाप अर्को जुनी मा भोग्नु पर्छ भन्थे आज भोलि त अहिले को अहिले देखाई दिन्छ होसियार हुनु होला सबै जना🙏🙏

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +189

    के गर्छस मंगले आफ्नै ढंगले यिनिहरु दुबैको उतिकै गल्ति छ दुबैलाई जेलमा कोच्नु पर्छ।

    • @rameshmagar2856
      @rameshmagar2856 2 роки тому +3

      totally agree👍️

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 роки тому +11

      के को जेल बाटोको मादल बजायो तर त्यो आईमाई लाई चै दुई तिरैबाट सुईकार्नु हुदैन एस्ले दु:ख पाउनैपर्छ 😡😡😡😡तेस्ले बोलेको बोली सम्झीदा त😡😡😡😡😡

    • @raiidevi306
      @raiidevi306 2 роки тому +3

      सहि कुरा🙏🙏👍👍

    • @raiidevi306
      @raiidevi306 2 роки тому +2

      @@user-sb3ru5ov7b 👍👍👍👍👍

    • @sarmilarai6828
      @sarmilarai6828 2 роки тому +2

      @@user-sb3ru5ov7b right

  • @sarinsharma5020
    @sarinsharma5020 2 роки тому +113

    किशोर भाइ हजुर को काम सारौ राम्रो लाग्छ म हजुर को हर कार्यक्रम नियमित हेर्छु सबै पत्रकार हजुर जस्तो हुनु पर्छ अझै राम्रो काम गर्नुस प्रगति उन्नति गर्नुस शुभकामना भाइ🌹🌹

    • @munatamarkar3086
      @munatamarkar3086 2 роки тому

      हामी मानीस साचो बोलने हून पर्रछ
      तेस कारन रनडो गूनडा माहान पटटा लाई
      पटका लाई फटटा नै भन्नै परछ
      ररनडि लाईनि रनडिनै हो भनेर
      यसतो कानुन यिनिहरु वा यस्ता कार्य गर्रयो गर्ने जोकोहि लाई यति सीसनो पानि हाननू की यति कर्रेनट लगाऊनू कि
      अर्को कांड नदोरिऊन

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 2 роки тому +33

    किसोर भाई तपाई लाई धेरै धेरै धन्यबाद छ सत्य कुरा बाहिर ल्सऊनु हुन्छ

  • @suryasunar637
    @suryasunar637 2 роки тому +13

    किशोर सर हजुरले भनेको ज्ञानगुनका कुरा नगर्नु होस भनेको मलाई सार्हो चितबुझ्यो र हजुरले गरेका हरेक कुरा सम्मानजनक छन् बधाई छ अगाडि बढ्दै जानुहोस्🙏

    • @devbharati75
      @devbharati75 2 роки тому +1

      खातेमुजि जाठाअरकाके श्रीमती लगेर बिचलिपारि डाङरा कामिके शवनि अबकले लान्छमुचिजाठा बिचलिपारि खाते

    • @anurai9569
      @anurai9569 2 роки тому

      Dherai dherai bhanya bat dai hazur lai

  • @amisharai8803
    @amisharai8803 2 роки тому +7

    किशोर भाइलाइ सलुट छ । सधै उन्नति र प्रगति होस हामि सबैले सुन्नचाहेको 🙏🙏🙏पुरा गरिदिनु भयो 🙏🙏

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +105

    त्यो आइमाईलाई मरि गए फिर्ता ल्याएर राख्नु हुँदैन यस्तो दुई जिब्रे छोराछोरी र बुढा को माया नलाग्ने मान्छेलाई भुलेर पनि राख्नु हुँदैन।

    • @amritkumar7352
      @amritkumar7352 2 роки тому +1

      होनि

    • @Harimaybudha
      @Harimaybudha 2 роки тому +1

      Honi

    • @purnashahi6235
      @purnashahi6235 2 роки тому +1

      Ho ho

    • @nimkumarichaudhary2518
      @nimkumarichaudhary2518 2 роки тому +1

      हो त्यो आईमाई लाई स्वीकार नगरे हुन्छ आमा भन्ने शब्दको बेजत गरेकी छे।कुकुर्नी लाई।

    • @nirushahi3881
      @nirushahi3881 2 роки тому

      यक्दमै सहि कुरा भनिसियो दिज्जु

  • @ramukunwar826
    @ramukunwar826 2 роки тому +170

    रमाईलो छ जिन्दगी वा वा वा...... 👌👌👌👌छोरा हरुको आँसु 😁😁😁

    • @momkoekloxoro6211
      @momkoekloxoro6211 2 роки тому +2

      🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣👌👌👌👌👌👌👌👌👌👌👌👌

    • @rajita.p3975
      @rajita.p3975 2 роки тому +1

      😁😁

    • @minaamagar9918
      @minaamagar9918 2 роки тому +1

      राम्रो काम गनु भएकोमा मा धेरै धन्यवाद सर

    • @minaprem2607
      @minaprem2607 2 роки тому +2

      कमला जस्तो आईमाई लाई यस्तै हुनुपर्छ

    • @mayagurung6302
      @mayagurung6302 2 роки тому

      kyaa ananda aayo

  • @janukanepal6341
    @janukanepal6341 2 роки тому +251

    धेरै राम्रो काम गर्नुभयो पत्रकार बाबू ! धेरै धेरै धन्यवाद !

    • @somthakuri9402
      @somthakuri9402 2 роки тому +5

      Yo Aaimaiko Ghamandi ko karanle dukha pauni vai khusi lagyo sir

    • @manilarai2422
      @manilarai2422 2 роки тому +1

      Kiser sir lai dherai2 dhanyabaat

    • @rajangurung33
      @rajangurung33 2 роки тому

      @@somthakuri9402 keke KS kxkekej eejeerkekk

    • @chandarbahadur7683
      @chandarbahadur7683 2 роки тому

      Timi jasta aai mai ko karnle garda aaj dherai keta hroo ko jindgi barbad vyo

    • @susmitasunar8540
      @susmitasunar8540 2 роки тому

      अार्ककाे बुडि लाई काेठा लिएरा राख्ना के खाचाे अझै बडि बडि कुरा गरनि

  • @gauriadhikari3943
    @gauriadhikari3943 2 роки тому +2

    नसोचेर बोल्ने लाइ यस्तै हुन्छ छोरा को माया लगदैन भनेर बोल्दा आज यस्तो अवस्थामा पुग्यो।सर लाई चाइ जय होस

  • @balaramtamang6321
    @balaramtamang6321 2 роки тому +3

    धन्यवाद किशोर सर हजुरको काम 100% राम्रो छ।।।

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 2 роки тому +256

    खुसी लाग्यो नब दुला पनि आउनु भएछ धेरै धेरै धन्यवाद अनि माया किशोर सर 💗💗💗💗💗

  • @kumaristha3249
    @kumaristha3249 2 роки тому +218

    किसोर दाइ हजुर लाई धेरै धेरै धन्देबात कति राम्रो काम गर्नु हुन्छ

    • @gopalkarki6896
      @gopalkarki6896 2 роки тому +1

      Yastolai cuta parde hunxa sarrr sala

    • @minaprem2607
      @minaprem2607 2 роки тому +1

      थापाईस।कमला

    • @brtv3461
      @brtv3461 2 роки тому

      हैन के हुँदै छ नेपाल मा 😃😃

    • @mirathapamagar8785
      @mirathapamagar8785 Рік тому

      ​@@minaprem2607 it u it is not

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +215

    घन्टाको नजिक घरमा स्वास्नी र छोराछोरी हुँदा हुँदै अर्का को स्वास्नी भगाउने र घरमा बुढा हुँदा हुँदै भाग्ने दुबैलाई कडा भन्दा कडा कारबाही होस् भन्न चाहान्छु।

    • @rajnepal4397
      @rajnepal4397 2 роки тому +1

      👍️👍️

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 2 роки тому +1

      100%सही भन्नु भो 🙏🙏

    • @ajaylama5598
      @ajaylama5598 2 роки тому +2

      Sahi ho sala haru lai sisnu pani le hanna parxa

    • @ushabohara6260
      @ushabohara6260 2 роки тому +1

      सहि हो नि!!
      ठिक छ नारिको गल्ती धेरै छ,आफ्नो घर परिवार सबै बिग्रेछ।अहिले गल्ती भयो म स्वार्थि हो भनेर देबिराम ले भन्छ,(के नारि खेलौना हो र)।सजाय देबिराम ले पनि पाउनु पर्छ।

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 2 роки тому +1

      @@ushabohara6260 100%सही भन्नु भो दिदी त्यो कामी लाई सजाय दिनै पर्छ 🙏🙏

  • @user-fo1vb8vi7v
    @user-fo1vb8vi7v 5 місяців тому

    युवा मन नेपाल जय जय थेरै थेरै धन्यवाद टक्र्याउन चाहन्छु तपाईँको लागि युवा मन नेपाल जय

  • @minathakuri1812
    @minathakuri1812 2 роки тому +8

    थुक्क लाज सरम न भएको मान्छे । किसोर भाइ यस्ता आइमाई लाई दुनियाँ ले थुक्दै छन ।छोरा हरु को लागि होला तपाईं ले धेरै दुख गर्नु भो।।धन्यवाद भाइ लाई ।प्रस्न सोध्ने शैली एकदम ठिक छ ।यस्तै काम गर्दै जानु होला सफल रहोस् भाइ को यात्रा ।भगवान ले भाइलाइ सुरक्षा गरुन् ।।।

  • @balbdrrai9708
    @balbdrrai9708 2 роки тому +246

    कमला तामाङलाई सिस्नु पानी हान्दै देबिराम बिश्वकर्मको घरमा पुर्‍याउनु पर्छ।

  • @morningmorning3158
    @morningmorning3158 2 роки тому +20

    किशोर जि को मानबिय कार्य श्रहनिय छ । वहाँ को बाेल्ने शैली स्पष्ट छ ।मलाई मनपर्छ ।

  • @bestfood1104
    @bestfood1104 2 роки тому +246

    त्यो आइमाई लाई रख्नु हुदैना तेस ले दुख पाउनु पर्छ

  • @somshrestha9673
    @somshrestha9673 2 роки тому +14

    ठिक छ त्यो आईमाई एक्लै हुन पर्छ छोराछोरीको आँसु लाग्छ अब

  • @grgbro22599
    @grgbro22599 2 роки тому +69

    किसोर दाइ अब फेरि त्यो फ्याउरी लाई पनि लिउनु न मजा आउछ्🤣🤣

    • @devsunar1557
      @devsunar1557 2 роки тому +2

      😂😂😂😂

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 роки тому +1

      🤣🤣🤣🤣🤣हो हो अब चै के भन्दो रैछ फ्याउरि होईन हाईना हो हाईना🤣🤣🤣🤣😜😋

    • @rinaria824
      @rinaria824 2 роки тому

      Ho ho aba fayuri li khanxa

    • @user-bindas311
      @user-bindas311 2 роки тому

      मेरो पनि तेहि सोस छ 😂😂😂

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 роки тому +1

      @@rinaria824 🤣🤣🤣🤣कस्तो मिल्ने नाम राखेको फ्याउरी🤣🤣🤣😜😋

  • @indirapaudel3389
    @indirapaudel3389 2 роки тому +109

    किशोर भाइ हजुर प्रश्न सेाध्न १नम्बर हुनुहुन्छ कति राम्रो सधै जय हेास् भाइ 🙏🙏

    • @anuplama4242
      @anuplama4242 2 роки тому

      Kishor bro debiram bklai Nepal jhikau praxa jashto chha nita teshoko bhanai anusar

  • @user-iz1sx9ce8u
    @user-iz1sx9ce8u 2 роки тому +52

    त्यो भालुलाइ गर्ने पनि तेहि हो ठिक गर्यो अब कमला घर न घाट को हुने भो तेस्को तिन छोराहरुको पाप लाग्नै पर्छ।

  • @bikashmoktantamangmongol4984
    @bikashmoktantamangmongol4984 2 роки тому +225

    छोडनु कामी संघर्ष जानू दिनुहोस् आफ्नो छोरा लाई माया छैन भनेदेखी त्यो पाताकी आइमाई लाई कार्वाही होस्

    • @chandarbahadur7683
      @chandarbahadur7683 2 роки тому +3

      Hami kami t tamang vanda dami haha

    • @bishwasghale7882
      @bishwasghale7882 2 роки тому +1

      Yo jasto aaimai lai k samjera gahr bhitraune k patrakar g

    • @bishwasghale7882
      @bishwasghale7882 2 роки тому +1

      Yesto aimai lai ta nagojahr banayera desnikala garnu parcha

    • @bishwasghale7882
      @bishwasghale7882 2 роки тому

      Tasala laini aafno budhi huda Judy aruko budi kina bhulaista

    • @bishwasghale7882
      @bishwasghale7882 2 роки тому

      Ta jasta keta r keti ta Nepal ma bahiras ho k

  • @aditeesubba7895
    @aditeesubba7895 2 роки тому +19

    Kishore sir...best reporter👍 Awesome..! straight forward questions.. I like all the questions you asked.. God job Sir. 🌹

  • @sharmilatiwari5832
    @sharmilatiwari5832 2 роки тому +10

    Salute Kishor Dai🙏🙏🙏🙏🥰🥰🥰

  • @rupawada863
    @rupawada863 2 роки тому +47

    अरुको घर बार बिगार्ने फटाह यहि हो यस्लाई कडा भन्दा कडा कारबाहि हो स🙏

    • @mbmagaroffice2096
      @mbmagaroffice2096 2 роки тому

      सधै नारी हरुले आफुलाइ निर्दोष ठान्छ्न तर सबै भन्दा बढी गल्टी नारिकै हुन्छ

    • @rupawada863
      @rupawada863 2 роки тому

      @@mbmagaroffice2096अरुलाई झुटो मायामा फसायरा अरुको बालबच्चा को बिचल्ली बनायरा अहिले आयरा मेरो परिवार छ मेरो ईज्जत गयो उसकै बुडा सग पठाई दिनु म हेर्ना सक्दिना भनेरा अरुको जिन्दगी सग खेल्ने पुरुष चाहिँ सहि र माहान हुनि रहिछन है तपाईंको सोच माहान रहिछ हजुर 🙏

    • @laxmibk9405
      @laxmibk9405 2 роки тому

      नारि भनाैदाकाे चर्तिकला हेर अनि नारिकाे बाेलि हेर जेगर्याे ठिक गर्याे बुडाेलाे👍️👍️👍️👍️👍️👍️👍️👍️

    • @somgurung4774
      @somgurung4774 2 роки тому

      बुढा धेरै बाठो र कडा छ किसोर लाइ उल्टै रयाप २ बनाउंछ बुढो बदमास हो फेरी पनि एउटा कुरा ठिक लाग्यो पुरुष साचै नै स्वार्थी हुन्छ आगोको छेउमा घिउ पग्लीन्छ ।

  • @anjulimbu8912
    @anjulimbu8912 2 роки тому +294

    अब यो आइमाइको रुने दिन आयो always छोराहरुको आँसु लाग्छ 🙏🙏

    • @raeebuttang8027
      @raeebuttang8027 2 роки тому +2

      हो हो 100%किन की पहिलो भिडियो मा मलाई पनि एक दमै दुख लागे को थियो

    • @user-xd8lu3tt3s
      @user-xd8lu3tt3s 2 роки тому +3

      अबो यो महिला घरको न घाटको भैई ति साना छोरा को आँसु ले पोल्यो तड्पिएर रुनु पर्ने दिन आयो हिजो को दिन मा बिचरा छोराको बुडा को माया लाग्दैन भन्ने को हालत के होला अबो लाज सर्म र ईज्जत को के

    • @bhaktabhakta8590
      @bhaktabhakta8590 2 роки тому +2

      Honi anju

    • @sandeshsubba4314
      @sandeshsubba4314 2 роки тому +2

      हो हाे

    • @satyashahithakurishahi673
      @satyashahithakurishahi673 2 роки тому +1

      Right

  • @sanulimbu4080
    @sanulimbu4080 2 роки тому +114

    नमस्कार भाई तपाइको प्रस्तुति अनि खोज खबरलाई सलुट छ 🙏❤❤❤

  • @chandrarai1062
    @chandrarai1062 2 роки тому +1

    यस्तीलाई किन कुन मुखले राख्नु त्यो नाठो पाउदा छोराहरुको माया लाग्दैन भन्ने यस्तीलाई कुनै हालतमा स्वीकारनु हुन्न

  • @user-gq1lb3to2g
    @user-gq1lb3to2g 2 роки тому +1

    उल्टै ठुलो कुरा गर्छ अपराधी एस्लाई तुरुन्तै जिम्मा दिनुपर्छ ,

  • @yunapahare7225
    @yunapahare7225 2 роки тому +199

    मात्तिएको आइमाई लाई ठिक परेछ छोरा हरुको आँसु ले कति छिटो पोलेछ! खुसी लाग्यो

    • @milanlimbu2104
      @milanlimbu2104 2 роки тому

      Kaliyug ho hjr

    • @mumabasnet9020
      @mumabasnet9020 2 роки тому +1

      @

    • @mayalimbu510
      @mayalimbu510 2 роки тому

      थुक मातेकाे आईमाई

    • @Aayuzeh96inlove
      @Aayuzeh96inlove Рік тому

      बिदेस को डल्लर र बुडो को मायाले मात्तेकी हो खाली बिदेस मा भाको बुडो को बुडि हरु को मात्र किन एस्तो देखिन्छ हौ होइट

  • @lamapari9724
    @lamapari9724 2 роки тому +104

    कमला आफ्नै बुद्धिले गर्दा खायौ अमला🤣😂🤣

    • @mcmnmcnn1257
      @mcmnmcnn1257 2 роки тому +2

      hahahaheh!he

    • @kalpanaraii7748
      @kalpanaraii7748 2 роки тому +1

      🤣🤣🤣😁😁

    • @manitashrestha8147
      @manitashrestha8147 2 роки тому +3

      😃😃😃😃😃👍️👍️👍️👍️

    • @mayarai2525
      @mayarai2525 2 роки тому +1

      hahahahaha sahi ho hjr

    • @sahiltamang575
      @sahiltamang575 2 роки тому +4

      हाहाहाहाहा अमला त मीठो चिज हो हजुर खायो हजमोला भन्नू न कति नमिठो हुन्छ नि हजमोला।।

  • @Bantawa_hangma2
    @Bantawa_hangma2 2 роки тому +22

    यो कुकुर्नी आइमाई लाई फिर्ता लिनु हुदैन । त्यसको बोली बिच्छे मुख फुट्ने ताल ले हानेर जसरी छोराहरु र श्रीमानकाई बिचल्ली र दुख दिएको छ त्यसरिनै यो कुकुर्निले पनि दुख बिचल्लि भएर रुदै हिडेको हेर्ने ठूलो धोको छ किशोर सर । हजुरको काम प्रती धन्यवाद छ 👏👏👏👏👏

  • @sanjayshresthasanjayshrest3292
    @sanjayshresthasanjayshrest3292 2 роки тому +1

    कुरा त मिठो गर्दो रैछ पातकी बूढो लानी बेलामा आफ्नो घर परिवार सम्झियन ऐले आएर इजत काे कुरा गर्छं पापी👊👊👊

  • @ni_ras
    @ni_ras 2 роки тому +1

    निकै राम्रो भुमिका दुबै side को कुरा बुजेर न्याय दिलौने yuwa man प्रोस्तोता bhai लाई धेरै badai xa ।yestei राम्रो काम गर्दै जानु होला

  • @gurungsyni5506
    @gurungsyni5506 2 роки тому +50

    वा..किशोर सर धेरै धेरै धन्यवाद हजुर लाई मनले चाहेको कुरा सम्पुर्ण नेपाली जनताले सुन्न अनि हेर्न चाहेको भिडियो ल्याउनु भयो🙏

    • @somthakuri9402
      @somthakuri9402 2 роки тому +1

      Yo manxe le aaphno galti masus garer matra samasya ko hal hudaina yesle pani saja paunu parxa

    • @somthakuri9402
      @somthakuri9402 2 роки тому +2

      Pahile sochnu parne thiyo tin bachchako barema ahile aayera xutkar paune kosis gardaixa yeti sajilai xutkara dina hudaina

    • @gurungsyni5506
      @gurungsyni5506 2 роки тому +1

      @@somthakuri9402 त्यो आइमाई को जति गल्ती छ त्यति नै यो मान्छेको पनि छ गल्ती गरे पछि सजाय भोग्नै पर्छ

  • @user-uo2yf6dm6f
    @user-uo2yf6dm6f 2 роки тому +134

    छोरा र बुढाको आँसुले यस्तै हुनु पर्छ ।

  • @sujanaacharya5593
    @sujanaacharya5593 2 роки тому +155

    तियो नकचरी लाई घर न घट को बनाउनु पर्छ ।आफ्नु सन्तान लाई तेस्तो बेबार गर्ने को लागि न्याय खोज्नु पर्दैन किशोर जि

    • @laxmioli5657
      @laxmioli5657 2 роки тому +2

      Sahi lagyo hjr ko kura sis yasto nari lai ta yastai hunu parxa yati ramro babu haru xan voli e babu harule dukha parda herthe aafno bachchako maya lagdainare kasto nirdaye aama ho

    • @citasubbasubba1548
      @citasubbasubba1548 2 роки тому +1

      Honi keko nyaa yastaalai😤🔥

    • @rajnepal4397
      @rajnepal4397 2 роки тому +1

      👋👍️👍️

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 роки тому +1

      हो हो

    • @gunagurung3767
      @gunagurung3767 2 роки тому +1

      Sahi vannu vayo hajurle yo asemai le aphno xoraharuko maya lagdaina vanne lai yastai hunuparni hoo

  • @usharai4919
    @usharai4919 2 роки тому +11

    सारै मजाको जबाफ दिनु भयो किशोर नानी
    हजुर लाई मेरो सलाम छ यस्री नै न्याय पुर्वक बोल्नु होस किशोर नानी हजुरको जय जय हो 🙏

  • @bantawa9799
    @bantawa9799 2 роки тому +2

    यो अरु केही हैन छोराहरुको माया लाग्दैन भनेको पाप भोग्नु पर्दैछ अहिले यो आइमाईले👍️👍️

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +130

    कमला आन्टी को रुने दिन सुरु भयो अब😂

  • @kumaristha3249
    @kumaristha3249 2 роки тому +48

    किसोर दादा को सोध्नी कुरा गर्नी साहारै मिथो छ

  • @lungelimagar8705
    @lungelimagar8705 2 роки тому +126

    धेरै राम्रो काम किसोर सर हजुर लाई धेरै धेरै धन्यबाद छ

    • @firishasoti4043
      @firishasoti4043 2 роки тому

      👍👍👍

    • @lovestreetdog9652
      @lovestreetdog9652 2 роки тому

      तेरो सावासनि लाइ कमलाको वुडोले सुतायो भनि त सुइकारछ खाते

    • @pratikshyarai4155
      @pratikshyarai4155 2 роки тому

      Ta randa Lai tyearo gharma deauta jasto budi naniharu huda hudai talai suhayeana talai mareara falnea budi chaheako.talai kareant lagaunu parxa.

  • @nishashreemagar9311
    @nishashreemagar9311 2 роки тому +3

    किश्वर सरको हरेक कदम सह्रनिय छ,पीडित लाई न्याय दिनको लागि अहोरात्र खटेर सत्य तथ्य बाहिर ल्याएर दोषी लाई सजाय पीडित लाई न्याय दिने सबैभन्दा उत्कृष्ट स्थानमा हेरेको छु सलाम छ्🙏😍

  • @namgaydema8307
    @namgaydema8307 2 роки тому +12

    I am so proud of you dear UA-camr.good job and keep going💪👏🏻👍

  • @shyamrai1295
    @shyamrai1295 2 роки тому +40

    किशोर जि अहिले तपाइको पत्रकारिता गर्ने शैली सुधारिएको छ । बधाई छ सधै यसरी नै आफ्नो काम गर्नुहोस ल ।

  • @dhanurai9442
    @dhanurai9442 2 роки тому +58

    कमलालाई हेर्नु मन लाग्यो यो अबस्थामा फेरी ल्याउनु पर्यो किसोर भाई

    • @chandra1369
      @chandra1369 2 роки тому

      🤣😂🤣😂🤣😂🤣😂🤣

  • @smarikarai7577
    @smarikarai7577 2 роки тому +107

    हो धेरै राम्रो जवानी मच्चिने आइमाई ले अब चाक्छ।खुसी लाग्यो उसको नाठो को बयान पनि सुनियोनि।

    • @MunnaSharma-og9xi
      @MunnaSharma-og9xi 2 роки тому +3

      हाहाहा मज्जा लाग्यो ठीक पर्यो कमली लाई

    • @bishwasghale7882
      @bishwasghale7882 2 роки тому +2

      Yo budah lai no karbhai gar u parcha

  • @yagyabibashgotame8303
    @yagyabibashgotame8303 2 роки тому +1

    धेरै राम्रो गर्नु भयो पत्रकार ज्यु हजुरलाई सलाम छ

  • @jeevanpaudel4203
    @jeevanpaudel4203 2 роки тому +1

    बहुत राम्रो सर ! यो मान्छे अवसरवादी मात्र नभभ गद्दार पनि रहेछ,यसलाई मानहानि मुद्दा लगाउनु पर्छ, यसलाई पचास लाख विगो बराबरको यो पैसा पीडित नारी लाई जिविकापार्जन गरनको लागि दिनु पर्छ |

  • @sholtishl2748
    @sholtishl2748 2 роки тому +47

    धेरै राम्रो काम किशोर भाइ को।सलुत छ

    • @aminadhakal8633
      @aminadhakal8633 2 роки тому +1

      यो आईमाई लाई यस्तै बिजोग पर्न पर्छ बुडा र ३ वटा बच्चाको पाप ले घरनघाट को हुनै पर्छ पापिनी लाई

  • @laxmitamang5004
    @laxmitamang5004 2 роки тому +86

    लाज नमानी बोल्न सकेकै हो यो मान्छे छोरा छोरी को कन्यादान गर्दिनु पर्ने बेलामा आफै नया बेहुला बेहुली हुँदै छ तर मलाई जाहा सम्म लाग्छ यो कमला भन्ने आइमाईलाई सौताले पनि नसुइकारोस र पहिलेको बुडा र छोरा हरुले नसुइकारोस किन कि यो आइमाई खुब चडेर बोलेको थियो अब यस्को सेखी झारेको हेर्ने मन छ थुक्क कुकुरनि

    • @sarurai8634
      @sarurai8634 2 роки тому +1

      होनी हजुर पिण्ड खाने बेलामा बेहुला हुने छिछि

    • @bosan813
      @bosan813 2 роки тому

      Ho ni

    • @yangzentamang700
      @yangzentamang700 2 роки тому +2

      Ho, 💯 ho, yo mateko kamala tamanglai ta kasaile nasuikaros, Tyo chhora haruko paap lagani parchha teslai ta

    • @MunnaSharma-og9xi
      @MunnaSharma-og9xi 2 роки тому +2

      यसको रोड मा बास होस।

    • @chandrakalalimbu1126
      @chandrakalalimbu1126 2 роки тому

      हो नि

  • @dorjesherpa9752
    @dorjesherpa9752 2 роки тому +56

    अब त्यो आफ्नो छोरालाई हेर्दिन माया लाग्दैन भन्ने आइमाई लाई राख्नु हुदैन तेस्ले दुख पाउनु पर्छ

  • @tulsistha3155
    @tulsistha3155 2 роки тому

    धेरै धेरै धन्यवाद सर सिदा बोल्नु हुन्छ। तपाईं को प्रश्न सोध्ने जुन शैली छ धेरै धेरै मन पर्छ । येस्तालाई सर नेपाल बोलाएर खसी पर्नु पर्छ येस्ता ले गर्दा एउटा सोजो र सबै आफ्नो धन सम्पती नै आफ्नो परिवार लाई सम्झिने पुरुषले दुख भोग्नु परेको छ। बिचार ती नानीहरु को बिजोक आमा हुदा हुँदै टुहुराे भए यो बाजेलाई क भको मर्ने बेलामा हरियो काक्रो

  • @buddhalimbu9509
    @buddhalimbu9509 2 роки тому +1

    ठिक्क पर्यो बल्ल भेटेछ यो भालुनिले मैले भन्दै थिए यो तिनजना छोराहरुको आसुलाग्छ भनेर ठिक पर्योअब यसलाई घरमा बुढार छोराहरुले पनि स्वाईकार्नु हुदैन अनि कहाँ जादोरैछ 👏👏मत सारै खुसि भए 👏👏👏👏👏

  • @user-yc4hi8vj6x
    @user-yc4hi8vj6x 2 роки тому +41

    हेर किशोर भाइ त्यो अपराधी आइमाइलाई त्यो सोझो भाइ सङ्ग मिलायो भने तिमिलाइ गाली दिन्छु मत त्यस्तो पापिनी पोइको त माया लागेन तर छोराहरुको अनुहार पनि हेर्दिन र माया लाग्दैन भन्ने आमा होइन रा🙄क्षेसनि हो ठिक्क परो त्यसलाइत धरधर रोएको देख्न परोस पापिनी

  • @rapanakarmacharya8928
    @rapanakarmacharya8928 2 роки тому +25

    ल अब बसेर खा ठुलो भाग कमला भन्ने जन्तु त्यो बच्चाको आँशुले बाटो नदियोस नखरमौली😡

  • @ohmrai4255
    @ohmrai4255 2 роки тому +165

    कमला तामाडलाई कुनै हालतमा उनको श्रीमानले स्वीकार गर्नु उचित देख्दिन!

    • @yamunalamixane8240
      @yamunalamixane8240 2 роки тому +1

      Yasta aaemailai 2 tai poile naswikarda hunxa

    • @sachinchimariya3871
      @sachinchimariya3871 2 роки тому

      मेरो पनि यहि सोच येस्ता भालुलाई छोराहरुले पनि स्वीकार नगर्नु सिर्मानले पनि स्वीकार गर्यो भने गु खाए हुन्छ..

    • @shilakark79
      @shilakark79 2 роки тому

      @@yamunalamixane8240 😊 pp CE❤

    • @omaryal1076
      @omaryal1076 2 роки тому

      Tlai pidnda khanee bellama maya Ando hun6 bhan6s sala

    • @amberbasnet7068
      @amberbasnet7068 Рік тому

      ​@@yamunalamixane8240 😊

  • @rockypaudel3432
    @rockypaudel3432 2 роки тому +1

    कमला मा नैतिकता छ भने आत्मा हत्या गर्दा आत्मा ले सान्ती पाउछ र यो साला कामी लाई जेल चलान हुनु पर्छ ।।।

  • @bishnugiri2644
    @bishnugiri2644 2 роки тому +1

    किसोर श्रेष्ठ बाट सिक्नुपर्ने पत्रकारिता झारपात हरुले !! के हो र कसरी सवाल जवाफ् दिनु पर्छ भनेर wow किसोर जि न डगमगाउनु आगामी दिन यस्तै 2 काम गर्देइ जानुस सलाम छ तपाईंलाई 🙏🙏

  • @samjhanagajmer9384
    @samjhanagajmer9384 2 роки тому +48

    माया अन्दो हुन्छं भने त थाहा थियो तर यति पनि अन्दो नहोस् की घर परिवार, सम्मान, इज्जत, सबै सकियोस्
    मर्ने बेलामा हरियो काक्रा थुक वेजती

  • @nimabmmina5503
    @nimabmmina5503 2 роки тому +36

    कमलालाइ यसैसित पठाईदेउ अब विचरा पुरानो श्रिमान सिधा छ भन्दैमा जेपनि गर्न मिल्छ अझ ठूलो कुरा गर्छ

    • @minaprem2607
      @minaprem2607 2 роки тому +1

      ठिक्क पर्यो।कमला लाई अझै कति हुन्छ तलाई

  • @ashmitadarlingvlogs4126
    @ashmitadarlingvlogs4126 2 роки тому +35

    फोनमा कुरा गर्नु भन्दा पनि सक्नुहुन्छ भने नेपाल झिकाएर कारबाही होस सर🙏किन भने यस्तो गलत कोही कसैले आँट नगरोस् सर🙏

    • @ganandrarai9380
      @ganandrarai9380 2 роки тому

      Hi

    • @lululala1497
      @lululala1497 2 роки тому +1

      मेरो नमस्कार हजुर लाई धन्यवाद यस्तो सुजाव राखेको मा तर एउटा सानो गुनासो छ हजुर काे कुरा मा मेरो कुरै कुरामा हिदने महिलाको गल्ती धेरै छ चार पाच वर्ष सम्म माया यो कामी सङ्ग्रह थियो त सिरमान सङ्ग्रह किन सुतेर बच्चा निकालनु केता भन्दा बदि महिला काे गल्ती छ र यस्तो महिला लाई यस्तै हुनुपर्नेछ र यो कामी ले यस्तो महिला लाई ठिक गरेको हो

    • @gitakumari7389
      @gitakumari7389 2 роки тому

      K ko xikauna ho testi ktilai randila valu nilai

  • @aayushthapa5787
    @aayushthapa5787 2 роки тому +1

    Kisor sir ko patrakarita garne tarika great xa puraba ko saan yuwa manch nepal🙏

  • @himalayanviagra6255
    @himalayanviagra6255 2 роки тому +8

    बङ्गारा झार्छु भन्ने एउटा दलितले तामाङ केटिलाई अलपत्र पारेर बिजोग बनायो यो दलितले फेरि अर्को तामाङिको बिजोग पार्ने भयो !

    • @gautamg8324
      @gautamg8324 2 роки тому

      Kuwait ma jhan bangali sang behal zq

  • @dilthapa4248
    @dilthapa4248 2 роки тому +72

    अब के खान्छेउ कमला सुन्तलाकी अमला🙈😂

  • @mohansapkota657
    @mohansapkota657 2 роки тому +16

    अति राम्रो काम गर्नु भएको छ किशोर दाइ हजुर लाई सलोड छ हरेक भिडियो हेर्ने गर्छु ।

  • @manitashrestha8147
    @manitashrestha8147 2 роки тому +15

    किसोर भाइ धन्यवाद हजुर लाई

  • @balaramtamang6321
    @balaramtamang6321 2 роки тому +13

    कमला अमला दुखको दिन शुरु हुँदैछ, छोराहरुको माया लाग्दैन भन्या हैन???? प्रेम तामाङले स्विकार्यो भने तातो पानीमा दुबेर मरे हुन्छ।।।

  • @dhanlimbu5556
    @dhanlimbu5556 2 роки тому +4

    Kishor sir dherai ramro kaam garnu vayo good job all the best

  • @brabosera4829
    @brabosera4829 2 роки тому +54

    यो एउटा उदाहरण हो, अर्काको श्रीमती लाई एकहरो पारेर आफू पछुतोउनु को विकल्प छैन त्यही भएर बेलैमा सतर्कता अपनाउन जरुरी छ।

  • @rameshgurung719
    @rameshgurung719 2 роки тому +8

    किशोर सर तपाईंको पत्रकारीता गर्ने तरिका उत्कृष्ट छ।।धन्यवाद सर।🙏🙏🙏

  • @palsah9302
    @palsah9302 2 роки тому +27

    पहिला त छोरा को माया लाउदैन भन्थे एस्को माया म सिधा बुढा लाई ठगेको परिण यहि हो good

  • @gangagurung8057
    @gangagurung8057 2 роки тому +1

    बुढो बाजे डराए जस्तो छ 😁 बहुमुद्दा मा पर्छु कि भनेर 🤣 फुडाे बाजे बुडेस काल मा नि कति बैस आको 😂😂

  • @chayaagurung8779
    @chayaagurung8779 2 роки тому +1

    बैस्ले मातियेको आइमाई लाई येस्तो हुनुपर्छ ठीक्क भायो छोरा हरुको आसु ले थाउ पाउदैन

  • @rajingc5867
    @rajingc5867 2 роки тому +54

    किशोर सर हजुरलाइ धेरै धेरै धन्यवाद धेरै राम्रो काम गर्नु भएको छ अजै यस्तै यस्तै काम हरु प्रति हार्दिक शुभ कामना किशोर सर👍👍👍👍

    • @gamingstg6411
      @gamingstg6411 2 роки тому

      यो मान्छे त पागल नै रइछ

    • @gamingstg6411
      @gamingstg6411 2 роки тому

      खाते

    • @thehero5558
      @thehero5558 2 роки тому

      तेल्लाई झिकाउनु पर्छ भाई

    • @basantigiri1616
      @basantigiri1616 2 роки тому

      @@gamingstg6411 lllll

  • @sureshrai5127
    @sureshrai5127 2 роки тому +14

    किशोर सर को काम लाई सलुट गर्नु पर्छ।

  • @dkonlinetv2739
    @dkonlinetv2739 2 роки тому +18

    चोप्ठा खान गएको बुढी झोल मा डुबेर मरि भनेको यही हो
    अब घर न घाट को भएन त जिन्दगी

  • @limbumani3432
    @limbumani3432 2 роки тому +2

    The way you reporting is awesome, Kishor Bhai..

  • @dipakdhakal01
    @dipakdhakal01 2 роки тому +4

    क्षनिक मायामा बस्दाको पिडाको दिन अब सुरु भयो ढिङ हुने र सिंह हुनेको भर छैन भनेको यहि हो यो उदाहरण को पात्र ।

  • @khusikumarikarki9506
    @khusikumarikarki9506 2 роки тому +38

    यो कमला भन्ने महिलाको नाममा कलङ्कित लाई यति दुक्ख पाउस कि उसको ती बच्चालाई हेर्नु का लागि त्तड्पी तत्तपी मरनु पराेस

    • @user-sb3ru5ov7b
      @user-sb3ru5ov7b 2 роки тому

      हो हो मलाई पनि यो आईमाई देखि धेरै रिस उठिरहेको छ😡😡😡😡😡

  • @dineshpun5890
    @dineshpun5890 2 роки тому +13

    फेरि फर्काउने मिलाउने तेर न जानू हाेला सर जि धन्याबात🙏🙏🙏🙏

  • @himalbc1593
    @himalbc1593 2 роки тому +24

    किशोर सर हजुरलाई धेरै धेरै धन्यवाद छ🙏

  • @susulimbu7827
    @susulimbu7827 2 роки тому +6

    के गर्छौ मङगले आफ्नै ढङगले अब । त्यो पिडित हरु को माग अनुसार क्षतिपूर्ति दिनु होस।नत्र किन अर्काको परिवार बिचल्ली पार्नु परो।अब के कसो गर्छस परिवार लाई मनाउने जिम्मा तिमिले लिनु पर्छ देबि जि।

  • @hrjoshi3972
    @hrjoshi3972 2 роки тому +1

    बल्ल खाईस मंगलि अाफ्नै ढंगले छाेराकाे
    पापले जिवनभर सुखपाउदिन याे पतुर्नि अाईमाई ले

  • @hiramagar7324
    @hiramagar7324 2 роки тому +25

    किन घर छोडेर आइज भनेको अनि किन कोठा खोजेर राखेको छोरी मान्छे को इज्जत भनेको काच को चुरा हो अब एस्ले सुन पानी छर्केर चोख्याउछ कमला लाई थुक्क लाज न भाको

    • @sumanmagar7462
      @sumanmagar7462 2 роки тому

      hotani yo debiram lai pani aba jel kochnu parxa

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 2 роки тому +18

    यो अपराधी हो अब नेपाल झिकाएर नेपाली कानुन अनुसार कारबाही हुनु पर्यो 🇳🇵

  • @maiyatandan34maiya55
    @maiyatandan34maiya55 2 роки тому +48

    यस्तै हाे भाबना मा बगेर खुब गयकि थिइन नि बल्ल देखाइयाे छाेरा छाेरिकाे आशु लाग्याे

    • @puspabhattrai6025
      @puspabhattrai6025 2 роки тому

      tesko jethi budi xora xori la jagalta ukhalu aauda huncha tyo kamala lai

  • @karnaadhikari1541
    @karnaadhikari1541 2 роки тому +1

    अब चाहिँ त्यो अनारकली आइमाई का दुःख का दिन आय सेवर किनकि उसका ती नाबालक बालबच्चा का आँसु का सराप लाग्ने छ

  • @rayarajesh2
    @rayarajesh2 2 роки тому +1

    ठिक्क परो कमलालाइ घर न घाटको भयो छोरा र बुढो को आशुले पोल्छ ।

  • @sonamsherpa6029
    @sonamsherpa6029 2 роки тому +4

    त्यो नकचरी आइमाईलाई कुनै पनि हालतमा फिर्ता ल्याउने काम गर्नु हुँदैन है किशोर सर

  • @sovanarai9343
    @sovanarai9343 2 роки тому +46

    किशोर सर हजुरको प्रश्न धेरै राम्रो लाग्यो 🙏के देभी राम ज्यु पुरुष भएर अर्काको घर बिगार्नु सक्छ? के अधिकार छ ती नानीहरूको के भुल छ जसरी भए पनि न्याय पाउनु जरुरी छ।

  • @amritmagar4729
    @amritmagar4729 2 роки тому +9

    यस्तो आईमाई ले दुख पाउनु नै पर्छ।
    खुशी लाग्यो भगवान ले सबै को हिसाब किताब राखेको हुन्छ यो धुर्ब सत्य हो।।🙏🙏🙏

  • @kritana773
    @kritana773 2 роки тому +1

    ठिक्क पर्यो खुचिम यस्तो आईमाई को बिजोक नै हुनुपर्छ।

  • @bhutaneseinjapan3859
    @bhutaneseinjapan3859 2 роки тому +3

    Bro you are awesome. I can see brother care and the way you handle the case was superb. Keep it up. Lots of love from Bhutan