जेठी र कान्छीको बीचमा बसेर श्रीमानले राखे यस्तोे प्रस्ताव, ४ वर्षदेखी प्रेम सम्बन्धमा रहेको खुलासा ।

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 2,2 тис.

  • @indirapaudel3389
    @indirapaudel3389 2 роки тому +32

    मान्न पर्छ किशोर भाइ हजुर जस्तैः सबै पत्रकार एस्तै सेाध्ने शैली एति राम्रो महान हुनुहुन्छ भाइ 🙏❤️🙏

  • @geetadhamala8630
    @geetadhamala8630 2 роки тому +138

    जेठि ले पनि छोरो भन्दा धेरै कान्छो संग गयको परिणाम हो यो अलिक परिपक्का उमेर को केटा संग गयकि भय जीवन सुखमय त हुन्थ्यो किशोर भाई को कुरा चाहिँ पक्का र तगडा छ है

    • @kamalasherestha7054
      @kamalasherestha7054 2 роки тому +10

      तेहि हाे मत आमा रैछ भनेको त बुढि पाे रैछ

    • @Maronepal980
      @Maronepal980 2 роки тому +2

      right kura

    • @bandanarai5403
      @bandanarai5403 2 роки тому

      ea xora le xori jsto bihe grda kehi nhune xori le xora jsto sg bihe grda cahi thukka soc

    • @sushilthapa112
      @sushilthapa112 2 роки тому +1

      Haha sahi ho sahi

    • @premthapa-ns3oz
      @premthapa-ns3oz 2 роки тому

      Gggg g) g g) ) ) ) f. ) ) ) ) ) ) g. G. G g g g) )gg g) ) ) ) ) ) f) g. ) ) f. G f

  • @thapakaji5061
    @thapakaji5061 2 роки тому +33

    भाइको जेठी श्रीमती ले न्याय पाउ्नुपर्छ ।

  • @devadc6555
    @devadc6555 2 роки тому +4

    किसाेर सरलाई धेरै धेरै धन्यवाद छ ।र बिदेश मा बसेका श्रीमान् हरु सबै हाेशियार हुनुहाेला ।किनकि हजुरकाे श्रीमतीले पनि गलत कदम त चाल्नुभएकाे त छैन।पूरा बिश्वास नगर्नुहोस् ।।

  • @roshanthaparoshansbt6911
    @roshanthaparoshansbt6911 2 роки тому +3

    एकदम राम्रो काम गर्नु भयो कोशोर भाइले । यो हो नि तरिका स्याबास भाइ keep it up 👍️👍️👍️👍️👍️

  • @lalitsony8621
    @lalitsony8621 2 роки тому +54

    यो होनि पत्रकारिता ,, युवामन नेपालको सबै टिमलाइ ,धन्यवाद ,विशेष किसोर सरलाइ ,पनि ।।

  • @mayanebal5468
    @mayanebal5468 2 роки тому +15

    सारै राम्रो काम गर्दै आउनु भएको छ किसोर सरले टिम सबैलाई धेरै धन्यवाद छ

  • @krishnakharoja939
    @krishnakharoja939 2 роки тому +21

    किशोर भाई video सधै हालनुस है ! हजुरको video हेर्न लागेपछी अरुको video हेर्न मन लागदैन । म uk बाट हजूरको ठुलो dieheart fan ❤️

  • @bimalbasnet3565
    @bimalbasnet3565 2 роки тому +75

    किशोर भाई को बोल्ने शैली र सोध्ने शैली एकदमै राम्रो छ साथै किशोर भाइले गरेका कामहरू प्रती नमन्🙏🙏

  • @ereenarai98
    @ereenarai98 2 роки тому +4

    खै के भको के हास्नु कि रुनु के यो भिडियो देखेर।।पत्रकार खत्रा मलाई मन पर्यो है।😍🥀

  • @mohansapkota657
    @mohansapkota657 2 роки тому +7

    किशोर सर को काम लाई सम्मान छ ।हरेक भिडियो हरु हेर्ने गर्छु दुख लाग्छ एक ले अर्का को जिन्दगी बर्बाद हुने काम भैराखेको छ किन यस्तो हुदैछ ।

  • @Nsp933
    @Nsp933 2 роки тому +64

    पहिलाे बुडि दिदी घमण्डी पारा नगर्नु अब तपाईंकाे पनि उमेर डल्कि सक्यौं !सहमतिमा अाउनु मिलिजुली बस्नु।मान्छे भएर उमेर डल्किसके पछि भिर खाेज्नु जाहेज नहाेला ! किशाेर सर लाई सलुट सम्मान छ।🙏

    • @sagunarana4318
      @sagunarana4318 2 роки тому +3

      ए बुधी भयो भन्दैमा सौता ल्याउदा नि हासी हासी बस्ने

    • @ramjiupreti9354
      @ramjiupreti9354 2 роки тому +1

      nati ko umer ko keta saga poila aaune suddi xixi

    • @ritaadhikari483
      @ritaadhikari483 2 роки тому

      फेरि अर्को जान्ने भएर बोल्यो है

    • @sushmamagar-bm6gx
      @sushmamagar-bm6gx 2 роки тому

      Right

    • @shilaadhikari719
      @shilaadhikari719 2 роки тому

      @@ramjiupreti9354 यो भने अचम्म लाग्दो 33 र 55 बर्सको भए एतिका उमेर अन्तर हुंदानी कसरी आउन सक्या पहिलो दोस्रोपटक नि अर्काकी के भाग्य फुटेकै मोरो रहेछ कस्ता कस्ता सम्हाल्दै हिंडेको हिंड्न नि

  • @kamelaalhamdan4740
    @kamelaalhamdan4740 2 роки тому +422

    हेर गति छाडा आइमाइ बुढा बिदेशमा कमाउने बुढि यता अर्कै संग रमाउने कठै त्याे पर्देशमा भएको बुढालाइ के बितिराकाे हाेला 😭😭

    • @dilmayamagarnii8710
      @dilmayamagarnii8710 2 роки тому +4

      सहि हो 😭

    • @arjunbayalkoti850
      @arjunbayalkoti850 2 роки тому +4

      Thanks

    • @arjunbayalkoti850
      @arjunbayalkoti850 2 роки тому +4

      Her daju yesto swasni lai vete vane chattai xinal de hai

    • @dipakkarki329
      @dipakkarki329 2 роки тому +1

      Tehi tw😭😭😭😭

    • @jayantibasnet3142
      @jayantibasnet3142 2 роки тому +3

      सहि भन्नुभयो हजुरले यस्तो भिडियो मिडियामा देख्दा श्रीमानकाे के हालत भयो हाेला?यस्तो आईमाईलाई ज्युँदै आगाे लगाएर मार्नुपर्ने।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 роки тому +2

    येस्तो नेपाल मा हाल अति नै धेरै भै रहेछ। यो महिला हक ले पनि बितायो। सोझो श्रीमान हरु लाई टेन्सन। जे होस मिलायेर राखिदिनुस।

  • @binamrai8974
    @binamrai8974 2 роки тому +4

    अब हामी एसरी बुझौन बुडा साथमा थिएन जवानी नै रहेछ मन लाग्यो होला बिचरा 2,4 दिन बसेर मोज गरेर फर्किनी थिएछ मिडियाले भेटिहाल्यो यहि

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 роки тому +75

    हैन हाम्रो नेपाली समाज कतातिर जाँदै छ...?🤔
    किशोर सर जसरी हुन्छ दुबै नारीले न्याय पाओस्😌🙏

    • @ryuga6648
      @ryuga6648 2 роки тому +2

      vutra ko nyaye.xoro jsto sanga kina aaki ta yo budi.thikka paryo

    • @sumitrabhandari5241
      @sumitrabhandari5241 2 роки тому +1

      Ho ni yo aama pani kasto hola umer hernu parcha ni

    • @milan0250
      @milan0250 2 роки тому +1

      अमेरिका तिर जादै छ हजुर

    • @laxmigurung1099
      @laxmigurung1099 2 роки тому +1

      Laaj pacheki aimai..

    • @jagatthapa4399
      @jagatthapa4399 2 роки тому +2

      Santi ko khoji sabai lai chahiyo jethi budi Pani aama jasto rahexa kanxi nai mildo jodi xa hola

  • @rajunepalrajunepal7616
    @rajunepalrajunepal7616 2 роки тому +166

    कान्छी श्रीमती को पैला को बूढो लाई पनि सम्पर्क मा लिएर अन्तरबार्ता लिनु परो किसोर सर उस्ले आफ्नो बुढी वापस पनि लैजान सोको सर

    • @unknown-em8gh
      @unknown-em8gh 2 роки тому +2

      सहि हो

    • @raipusta2606
      @raipusta2606 2 роки тому +2

      ho hernu sunnu mn xa

    • @sgrgofficial3542
      @sgrgofficial3542 2 роки тому +2

      साला घास खाने नेपाली हरु अरुको व्यक्तिगत कुरामा धेरै चांसों राखछ😬

    • @mohansingrana5069
      @mohansingrana5069 2 роки тому +2

      अरुले उफ्री उफ्री चिकेको बुढी तिमी राख्न सक्छ ?

    • @rajunepalrajunepal7616
      @rajunepalrajunepal7616 2 роки тому +1

      @@mohansingrana5069 😂😂😆😆🤣 Good उसले राख्न सकियो नि

  • @kamalalama2919
    @kamalalama2919 2 роки тому +47

    महिनाकोन30000 हजार चोरेर लेउनु आफुलेनि कमाउनु पर्योनि अनि था हुन्छ पैसा कमाउन कति गार्हो छ भनेर यति चाहिन्छ भनेर पाउछ लाज छैन छोरा जस्तो सङ्ग आएर मिडियामा आको छ आफै जान्ने आफै सुन्ने छि

    • @asmitarayyye9799
      @asmitarayyye9799 2 роки тому

      Galti aafu garne ani yastolai 30000 hain 50000 maagnuprne..kunai hami narile jetha budhalai yti paisa dinxu ani kanxa budhasanga bsxu bhanda manx hola r hjur..

    • @kamalalama2919
      @kamalalama2919 2 роки тому

      @@asmitarayyye9799 उम गल्ति त गर्यो भयो तर जिन्दगि लामो छ यहाँ एउटै उमेर हुनेले त धोका दिन्छ भने आधा उमेर फरक मान्छे त्यस्माथि अल्लारे को बिस्वास गरेर जानि नै ठुलो गल्ति हो हेर्नु त जोस मा होस बाउ आमाको भएन उमेर हेरेन भोलिको दिन हेरेन अहिले बिचरा ति बाबु को के हाल भयो

  • @sitaangellimbu4568
    @sitaangellimbu4568 2 роки тому +4

    बैश ले माते पछी कस्को के लाग्छर सबै जना उस्तै 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @jaguramchaudhary8042
    @jaguramchaudhary8042 2 роки тому +1

    मैले धेरै हेर्छु जाहा पनि किसेार सरकेा सेात पुस यति मन हुक्छ धन्ने बात सर हजुर्लई 💅💅🌹🌺🌷🌼🥀🌸🥀💮

  • @user-nd8ls4wj7p
    @user-nd8ls4wj7p 2 роки тому +168

    अरे किशोर जी त्यो कान्छी लाइनी सँगै मिलाएर राखिदिनु जेठी धेरै बुढी भैसके छ। अब कान्छीको बुढाले अब स्वीकार्दैन यतै जिम्मा लगाई दिनु ।महिनाको ३०हजार दिनलाई त्यो भाइको ८०हजार तलब हुनु पर्छ।

    • @sabnamrai424
      @sabnamrai424 2 роки тому +1

      ahh umerle po ho sambandha kayam hune achammai

    • @dolakhaonline2733
      @dolakhaonline2733 2 роки тому +8

      Bihe garne bela baisale budi vanena ani aba umer dhalkiyo ani balla budi dekhne katti swarthi

    • @laxmineupane7038
      @laxmineupane7038 2 роки тому +25

      किसाेर ले मिलाएर राखिदिने हाेर कानुन ले हाे पुरुषले चाहिँ30बर्ष कान्छि बिहे गर्न हुन्छ महिला ले कान्छाे संग बिहे गर्न हुदैन र

    • @nishaale3458
      @nishaale3458 2 роки тому +9

      Laxmi neupane tei ta kta manxe le chai 70/ 75 years ko budo le 20/ 22 years ko kt bihe garna huni ani kt le chai afu vanda kanxo sanga bihe garda kura katne budi dekhne tyo aama ko thauma ma vko vay chwattai ghati xinai dinthe

    • @ritaadhikari483
      @ritaadhikari483 2 роки тому +7

      जति बुढी भए पनि के भो होला यस्लाइ जान्ने भएर किन बोलेको?

  • @manojajaiswal359
    @manojajaiswal359 2 роки тому +5

    किसोर सर धेरै सम्मान छ राम्रो काम्को लागि 🙏

  • @sapana2597
    @sapana2597 2 роки тому +14

    धन्यवाद किशोर भाइ को टिम लाइ🙏 कति छिटो सफल्ता हातपार्नु भो बिचरा त्यो बिदेश मा भको श्रीमान को के हाल भको होला किशोर भाइ मिल्छ भने त्यो 14 बर्स को छोरि र श्रीमान को पनि भिड्यो राख्नुस है

  • @sangitadhimal3736
    @sangitadhimal3736 2 роки тому +3

    Kisor sir ko interveu koji koji harnu man lagx .

  • @mizkari8728
    @mizkari8728 2 роки тому +1

    Good job kishor sir tapaiko question sodhne tarika ekdam ramro

  • @tejhounjali9844
    @tejhounjali9844 2 роки тому +129

    गाह्रो छ हो यस्तो आइमाईलाई . बुढो विदेश परिवारको लागि गएको अनि बुढी चाहि यस्तो हालतमा विदेशमा रहेको श्रीमानको कस्तो अवस्था होला

  • @reemarai8670
    @reemarai8670 2 роки тому +108

    किसोर सर को काम प्रती 🙏🙏🙏🙏

    • @sudhachaudhary67
      @sudhachaudhary67 2 роки тому

      ,,?,m

    • @nabarajbasnet6137
      @nabarajbasnet6137 2 роки тому

      555ttt5t:-P:^):-|:-|

    • @reemareema4166
      @reemareema4166 2 роки тому

      बिचरा बुधा लाई प्रदेस मा कुन हालत होला यो रन्दि लाई धुलो खोर्सानि छरि छरि तर्पाउनु त पत्र कार सर यो रन्दिको पोइ लाई पनि दिनु बनायर थुक खाते खातेनि

    • @rojitasaisha2152
      @rojitasaisha2152 2 роки тому

      Sir hjr ko kam lai mhh tw 👌🏼👌🏼👌🏼vanxu

    • @anishakiduniya6224
      @anishakiduniya6224 2 роки тому

      Mahinako 30000Mai milaunu Parx xora ta xora nai vayo bichari aama ni budhi vaisakyo aamako bijog hune vyo

  • @sanjalimbu9539
    @sanjalimbu9539 2 роки тому +47

    भाग ३ 🤣😂
    गाह्रो छ यार!
    जवाना अर्काको पोइ खोस्ने आफनो पोइ छोडने🤣😂
    किसोर सर हजुरको काम प्रती सलाम🙏💗

  • @Aakritisunar318
    @Aakritisunar318 2 роки тому +1

    नमस्ते ,किशोर ,हजुर,ले,,धेरै ,राम्रो ,कुरा ,गरनु,भयो,सर,मिलई,दिनुस,गल्ती ,गरि,सकयो,,सर।बाई,साउदी ,अरब,बाट,हेरदै,छु,बाई

  • @dhurbakhatri217
    @dhurbakhatri217 Рік тому +2

    जे भयो भई सकेयो मिलेर बसनु सबै जना राम्रो होला

  • @ramgurung7804
    @ramgurung7804 2 роки тому +16

    किशोर सरको काम प्रति रिदै देखि नै 🙏🙏🙏

  • @roshgurung9187
    @roshgurung9187 2 роки тому +55

    तिनै जना मिलेर बस्नु अब, बोजु ले पनि धेरै जीद नगर्नु, पहिलै बुद्धि पुगेन, अब यो भाई जवान छ पछि काे लागि सोचेको होला ,, कुरो बुझ्नु पर्यो 😂
    ,,,किशोर सर, मिलाएर राखिदिनु 🙏

  • @rumiboong2580
    @rumiboong2580 2 роки тому +9

    उमेर हेरेर पनि बिहे गर्नु पर्छ हौ हामी आइमाईहरुले😏आफू भन्दा सानो उमेरको हट्टाकट्टा केटा खोजेसी बिचमा धोका पाइन्छ भन्ने कुरा सोच्नु पर्छ है दिदी बहिनिहरु 🙏🙏🤐🤐🤐

  • @maleklink6910
    @maleklink6910 2 роки тому +2

    धेरै धेरै धन्यवाद किशोर सर हजुर काे काम प्रति सारै गरब लाग्छ जेठि कान्छी भन्दा म अचम्म परेको जेठि चाहि यजेट हुनुन्दाे रहेछ मत आमा छाेरा भनेकाे थिय पुरा भिडियो हेरेर थाहा पाय हाल म जोर्द्न देखि हेरकि छु 🙏❤️

  • @mayasubba6868
    @mayasubba6868 2 роки тому +2

    जिन्दगी हाे कति सजिलो साेचछन मान्छेहरू मान्नुपर्छ

  • @sarurai8634
    @sarurai8634 2 роки тому +4

    किशोर भाईको भिडियो हरु सबै एकदम राम्रो छ।

  • @kamalachamlingrai1994
    @kamalachamlingrai1994 2 роки тому +7

    Kadda question garnu hunx kishor da le sahi x👍️👍️👍️

  • @KRIZAN-POON
    @KRIZAN-POON 2 роки тому +80

    आजभोली किशोर सरको interview हेर्नथालेसी अरु त हेर्न नि मन लाग्दैन।।।

  • @rhitaagrg1250
    @rhitaagrg1250 2 роки тому +1

    Ekdum thik parnu vayo Kishor bhai le tyo chamkauli kanchi vanaudo lai. You're the best and powerful reporter Kishor bhai. 🙏

  • @opgamer-ke6qj
    @opgamer-ke6qj 2 роки тому +1

    हामी सबै महिलाले यो बुजौ आफ्नो जस्तो छ तेसैमा खुसी हुनुपर्छ

  • @manthapa9340
    @manthapa9340 2 роки тому +8

    Good job 👏 kishor sir. Appreciate for your valuable work 🥰🥰🥰🥰

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 2 роки тому +43

    जेसुकै भए पनि अब दुईजनालाई मिलाएर राखेर काे नै राम्रो अाब सल्यान देखि तेह्रथुम सम अाएकाे छ अापनाे श्रीमान छाेराछारी छाेटेर अब बिचारा कता जाउस अब पकै पनि उस्काे श्रीमान पनि एकचाेटी त अाउन्छ हाेला मिडियामा

    • @rishikakhanal5936
      @rishikakhanal5936 2 роки тому +1

      Kasto kura garnu vako hola tyo aaimai ko kura sunnu vako xaina

    • @Kimthapa
      @Kimthapa 2 роки тому

      आफनो छोरी को बिजो बनाऐ र बूडा हूदा हूदइ बाइर अर्का को घर बिगार खुसी खोज्ने मान्छे ले कहिले सुख पाउदैन किन आर का को घर बिगार न आउनू यो आई माई लाइ घर न थर को पारे र छोडनू पर्छ ताकी अरू ले पनी यो हेरेर पाठ सीकून

    • @sandhyatkhatri2554
      @sandhyatkhatri2554 2 роки тому

      Sulut xa kisohor sir hajur lai yastaw mahan kham gardai Aahunu vayako xa hajur la 🙏🙏🙏👍👍👍🇳🇵🇳🇵🇳🇵

    • @benukarai6008
      @benukarai6008 2 роки тому +1

      Budi hajur ama sanga chae kasari beha garako raxa

    • @user-fi6np3fb8d
      @user-fi6np3fb8d 2 роки тому

      दाई एस्तै बेहोरा बुढिले गरेको भा

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 роки тому +5

    ल है आबो मिलेर गरि खाओ जेठी कान्छिले। कान्छी चाहिँ सारै बाठो लाग्यो, यता केटा सङ्ग मोजमस्ती गर्ने अनि फेरि श्रीमान सङ्ग जान्छु रे। कति लाज पचेकी🤣🤣🤣🤣

  • @kuku5349
    @kuku5349 2 роки тому

    Kisor bhaiko prasna sodhne saile 100% right x good job

  • @umeshtamang7882
    @umeshtamang7882 2 роки тому +1

    सबोइको यस्तोइ हो मुजि पर्देसिको ।
    गति छाडा आइमाईहरु ।

  • @geetakatuwal3788
    @geetakatuwal3788 2 роки тому +40

    अर्को बुढी आमा को पनि गल्ती चै छ किन भने आफ्नो छोरा छोरि को उमेर को केटा सङ किन जानु आफ्नो उमेर गयो केटा ले हेर्छु भन्दै छ अब बुढी आमा चुप लागिर बस्नु खर्च दिन्छु भनेको छ केटा ले

  • @aashabaram6155
    @aashabaram6155 2 роки тому +7

    हामी नारिको जिन्दगी कस्तो है केटो 30 बर्ष जेठो भयनी हाम्रो समाज मान्न त्यार तर केटी भन्दा केटो कान्छो भय नाना थरी भनेर बेजत गर्न त्यार हुन्छ 😭😭😭

  • @subasrana8911
    @subasrana8911 2 роки тому +16

    यि बजैको सामानले पेल्न नसके पछि अर्को ल्याउनैपर्यो ल्याउन त्त ल्याइस् अर्काको माल् फेरि तेरो जिन्दगीभर अब दुख पाउने भइस् गोरु

  • @raibambahadurrai5410
    @raibambahadurrai5410 2 роки тому +1

    किशोर भाईको दमदार प्रश्नछ वहाको बोल्ने सैलि घतलाग्दो छ सुनिरहौ जस्तो लाग्छ ।

  • @armyforever2089
    @armyforever2089 2 роки тому +2

    जेठि लाई न्याय हाेस जानि जानि अाफ्नाे परिवार छाेडेर अरुकाे खुसि खाेस्ने लाई दुख भएनि फरक पर्दैन

  • @santoshlimbu4378
    @santoshlimbu4378 2 роки тому +6

    Kishor sir you are great salute 🙏

  • @geetayakkhalimbu3563
    @geetayakkhalimbu3563 2 роки тому +36

    यि आमा को पनि गल्ती छ छोरा जस्तो मान्छे लाई श्रीमान बनाउनु गल्ती हो

  • @rdsd3257
    @rdsd3257 2 роки тому +6

    किसाेर सर बदाई छ 🙏🙏🙏big big fan

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr 2 місяці тому

    ल कीसोर भाई अब तपाई ले नैं हो मीलाउ ने र दीलाउने धन्यवाद

  • @devKumar-gi8yq
    @devKumar-gi8yq 2 роки тому

    garo xa kisor g lai pani tq kisor g lai.....👌👌👌

  • @chaburai8531
    @chaburai8531 2 роки тому +22

    लु नेपालमा श्रीमती जोगाउनै गाह्रो छ हौ यस्ता मान्छे हाम्रो समाज भए पछि अनि किसोर सरलाइ पनि धन्याबाद

    • @mayasubba6868
      @mayasubba6868 2 роки тому +1

      कति सजिलो जिन्दगीलाई लिन्छन् भन्छु । बिहे गर्नु अनि डिभोर्स गर्नु अर्काको श्रीमति बिहे गर्नु कति सजिलो हाे

  • @nikilimbu862
    @nikilimbu862 2 роки тому +35

    तेत्ती सारो पनि नगर्नु होश बोजु तपाईं पनि हेरि हेरि आउनु भएको हो आफू भन्दा छोरा नाति जस्तो लाई फसाएरा ठुलो कुरा नगर्नु होश जे जस्तो भए पनि यो दाइ ले बिहे चाहिँ गर्नु नै हुन्थियो उस्को पनि जिन्दगी हो मिलाएरा राख्नु जे हुनु भैहालो अब दिन दिन नै बजु पनि मर्ने बेला हुन्छ केही गर्नु सक्नु हुन्न बाकी कुरा मिलेरा बस्नु

    • @indrarana7761
      @indrarana7761 2 роки тому +1

      sahi ho

    • @indrarana7761
      @indrarana7761 2 роки тому +1

      sahi ho

    • @sayrakhati3544
      @sayrakhati3544 2 роки тому +1

      Sahi kura garnu vayo hajru le bure vanxa Kati Biju vako raixa arko ta bhe garne nai thyoo dai le abo mile ra basnu dui jana

    • @itsmepratima1891
      @itsmepratima1891 2 роки тому

      पातकी आईमाई राडी यौटा ले गर्दा सबै को बेजेत राडी गल्ती गरे र नी केई लाज छैन रण्डी बिचरा बुडो बिदेस मा तई राडी को लागी त गाको होला त पातकी

    • @dipalimbu4041
      @dipalimbu4041 2 роки тому

      Sahi ho

  • @buddisubba5053
    @buddisubba5053 2 роки тому +15

    Kishor sir you're doing great job.

  • @TaraMagar
    @TaraMagar 2 роки тому +1

    Kishor sirko bolne saili sahi xa🙏👍

  • @smritigurung4114
    @smritigurung4114 2 роки тому

    Kada tharkaunu.vayo Kishore sir le...

  • @sabinsabin8464
    @sabinsabin8464 2 роки тому +49

    यो महापुरुषको भाग्य पनि फुटेकै हो अर्काको श्रीमती सिहार्दा सिहार्दै जिन्दागी झाट बनायो।

    • @bandanapahadi2891
      @bandanapahadi2891 2 роки тому

      🤪🤪🤪🤪

    • @tejkhadka5230
      @tejkhadka5230 2 роки тому

      🤣🤣🤣

    • @Happay6273
      @Happay6273 2 роки тому

      😂😂😂😂😂😂

    • @shilaadhikari719
      @shilaadhikari719 2 роки тому +1

      हो हो भाग्य त फुटेकै हो 22/23 बर्स कान्छो सङ कसरी आउन सक्या

    • @apsarapaudel7329
      @apsarapaudel7329 2 роки тому

      🤣🤣🤣🤣🤣🤣🤣🤣😜😜😜😜😜

  • @deepakchhetry2928
    @deepakchhetry2928 2 роки тому +3

    किशोर जि को कामकारबाहीमा हामी ढुक्क छौ ,,यो घटना ले सारै मन छोयो तो केटो पनि सारै अभागी नै हो बिचरा सोझोपन अशिक्षा ,,गरिबी जस्ता आदि इत्यादि कुराको कमिले गर्दा हाम्रो समाज यस्ता समस्या आइरहेको छ ,,,सहजीकरण गरिदिनु होला धन्यवाद !!!

  • @arjunbohara9416
    @arjunbohara9416 2 роки тому +16

    नेपालमा माहा भन्दा माहा कलि युग लागिसक्यो आमाको उमेरको छि कस्तो लब हो यार छ्या

  • @luckygurung5174
    @luckygurung5174 2 роки тому +1

    Maile ta yo video 1000 patak here kishor bhai👍👍👍🥰🥰🥰

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +4

    उपचार गर्न हस्पिटल जाने होकि अर्का को पोइ संग सुत्न आउने हुँदा छदाको पोई छोडेर बिदेशमा दुख गरेर बस्ने बुढालाई धोका दिने आईमाई त मरे पनि हुन्छ।

  • @manjusapkota7719
    @manjusapkota7719 2 роки тому +28

    हैट के हुदैछ हो हाम्रो देशमा पहिलाको त सासू जतिकै उमेरको रैछ अहिले को पनि उ भन्दा जेठी नै रैछ यो भाइको भाग्य मा एस्तै रैछ

  • @pramilarai1128
    @pramilarai1128 2 роки тому +51

    यो कान्छी नखर्मौली को चाहिँ मुख फुट्ने गरि दिनु नि हौ।उपचार गर्नु आको रे।आउने बेला अर्काको बुढा सग आउने अनि अहिले उल्टो कुरा

    • @anupamagar1710
      @anupamagar1710 2 роки тому

      एस्तै आइमाइले गर्दा हो घर बीग्रेने कुकुरनी थुक्का

    • @menukaghimire7304
      @menukaghimire7304 2 роки тому

      Bichara upachar garna ta aako holani. Keko upachar ho tyo bujhnu paryoni😂

    • @moshabardewa5734
      @moshabardewa5734 2 роки тому

      हजुर आमा सङ्ग केटा रमायना त क्यारुन तानि🤣🤣🤣🤣लक्का जवान खोज्ने नै भयोनी।

    • @user-zo3kn7tt4s
      @user-zo3kn7tt4s 2 роки тому

      @@moshabardewa5734 lane Bela taruni dekhera Lago ahile hajur aama vanerw hunxa t ris uthni😡

    • @moshabardewa5734
      @moshabardewa5734 2 роки тому

      @@user-zo3kn7tt4sकुल डाउन प्लिज कुल डाउन!आखिर जिजुबाजे देखि चली आयकै यस्तै त!जावान जवान चाहिने।रिस नउठ्ने🤣🤣🤣🤣

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 роки тому +102

    थुक्क लाज नभएको नकचरि 14 वर्षको छाेरि छाेडेर विदेशमा दुख गर्ने श्रीमान कसरी छाेडेर आउन सकेको हाेला?सुख पाउने समयमा श्रीमानले माया गर्दागर्दै नाठाेसङ्ग हिड्दा अब कुकुरले नपाएको दुख पाउँछे।

    • @ramabhujel8754
      @ramabhujel8754 2 роки тому +1

      ho kukurni

    • @roshgurung9187
      @roshgurung9187 2 роки тому +1

      गाली नगर्नु sister सबैको भाग्य कहाँ राम्रो
      र सोंचे जस्तो हुँदैन,🙏

    • @nezuko__9483
      @nezuko__9483 2 роки тому +1

      100%sahi

    • @jayantibasnet3142
      @jayantibasnet3142 2 роки тому +1

      @@roshgurung9187 यस्तो काम भाग्यले तय गर्ने हैन sis बुध्दिले तय गर्ने हाे नि।हेर्नुस त 14 वर्षको छाेरि माया गर्ने श्रीमान विदेशमा यसैको लागि दुख गर्दैछअनि भाग्यले कि बुध्दिले त sis.यस्तालाई समर्थन गर्न हुँदैन sis हामीले।

    • @hareshkumar4983
      @hareshkumar4983 2 роки тому +1

      Bidesh ma bichara kasto dhukh kast garea kam gari rakheko yeta arka ko sath ma 14 barsko xori xadera janya kasto aaimai hola hai buddi hin bhayeki raixa

  • @anisharai6448
    @anisharai6448 2 роки тому

    Dheroi garo parxa hamilai jati types ko comments garda easy hunxa tr sachiii dhanyabad dada Kishor tpilaii yo budi hundoi garnu vayko amako lagi euta aat himmat vaira uvidinu vayko maa dada bichara aama laii koti garo parx xora sanai X buda vanoudo KT vagaudoi thikka ....ama god bless you

  • @BhutanHindu
    @BhutanHindu 2 роки тому +8

    Hello Kishor sir . Hats off for ur efforts to solve the problems of cheated nepali in Nepal and all around the globe.
    U are a true journalist. Love n prayer's for ur long life.
    From Bhutan 🇧🇹♥️

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 роки тому +14

    पत्रकार भाइ। जेल पठाउनु राम्रो हैन। मिलायेर राखिदिनु

  • @RajKumar-md2qf
    @RajKumar-md2qf 2 роки тому +28

    great works kishor ji 👌👌👌👌👌

  • @kinjalthapa100k5
    @kinjalthapa100k5 2 роки тому +8

    Huge Respect to kishor sir very nice work very confident like d way he talk 🙏🙏

  • @buddhashrestha8410
    @buddhashrestha8410 Рік тому +2

    हो मायामा अन्धो हुन्छ जोडि कान्छि सँग राम्रो देखिन्छ

  • @sunitakarki8544
    @sunitakarki8544 2 роки тому +1

    तपाईको काम प्रति सलाम किशोर सर

  • @rkmnepali9869
    @rkmnepali9869 2 роки тому +7

    किशोर सर धन्यवाद सधैं राम्रो काम गरदै जानु हाेला ।। किन हाेला काम बिगारे पछि खै के भयाे रे अज है ।सर कस्ता मान्छे हुन के ईनि हरु है सर।।

  • @aashishgurung6390
    @aashishgurung6390 2 роки тому +24

    अब म केही बोलिन, कमेन्ट गर्नु पनि ढिलो भयो आज, जे जे भयो भयो अब मिलेर बस्नुहोला तेसमा नै राम्रो हुन्छ र जेठि दिदी पनि सहमतिमा आउनु महिनामा 30 हजार होइन 15 हजार भन्नू, गाउँमा हो महीनाको 15 हजारले खर्च पुर्याउनु । अलि अलि गल्ती तपाईंको पनि देखियो//

  • @sanvitamang514
    @sanvitamang514 2 роки тому +11

    Great job dai 🙏🙏

  • @prakashsubba4234
    @prakashsubba4234 2 роки тому +2

    कान्छी संगै बस्नु दाइ ! अलिक अथवा छिन कान्छी जेठि आमा सरह छिन माया चाहिँ गर्नु तर काम चल्दैन !!

  • @shambhuparsad3417
    @shambhuparsad3417 2 роки тому +1

    कलियुगमा के के हुन्छ माया त माया हो यस्तै हुदैछ

  • @roshnishrestha2942
    @roshnishrestha2942 2 роки тому +39

    म त आमा पो भनेको🙈😱कसरी भयो होला जेठी सङ बिहे???

  • @anitaacharya7756
    @anitaacharya7756 2 роки тому +17

    आमा सहमति मा आउनु होला नत्र दु:ख हुन्छ

  • @nanimaya588
    @nanimaya588 2 роки тому +9

    किसोर भाई अब त्यो सल्यान बाट आउने नक्कली आइमाई को बुडाको interview पनि सुन्नु पाउना अब

  • @rachanatamang4018
    @rachanatamang4018 2 роки тому +1

    🙏🙏🙏🙏 kishor dai keep it up galti garnelai sajay ra dukhilai nyaya dilaunu hola... Keep it up yuwa mann Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandip.limbu.00
    @sandip.limbu.00 2 роки тому

    किसोर भाई लाई धेरै धेरै धन्यवाद छ।

  • @rajankc256
    @rajankc256 2 роки тому +17

    पश्चिम तिरका थुप्रै धामी सङ उपचार गरायर निको नभएकोले पुर्ब का धामीले दरो उपचार गर्छन कि भन्ने बिचार ले यो बहिनि अर्को नयाँ धामी को खोजीमा आयको होला नि ।

  • @chandrakumarilawati555
    @chandrakumarilawati555 2 роки тому +21

    सलुट छ किसोर बाबु/ यिनिहरुलाई त जेल लाउनु नै पर्छ।

    • @sangitagc1383
      @sangitagc1383 2 роки тому

      Lagaunai parxa kasaiko jibanmathi khelbad garnelai kukkurni uta afno sriman kati dukha garira hola yeta amako jiban barbat

    • @utkristgaming4508
      @utkristgaming4508 2 роки тому

      Yo hajur aama jasto budi lai syarnu vanda ta jel basekai thik

  • @robatdrishti0202
    @robatdrishti0202 2 роки тому +7

    आमाको पेटमा समस्या रहेछ पेट च्याप्दै हुनुहुन्छ यस्तो बेला वहालाई आराम गर्न दिने हो साथीहरु अन्तर्वाता रोक्नुहोस् ल।

  • @mayapandit4240
    @mayapandit4240 2 роки тому +1

    Kishor sir proud of you

  • @somadhikari4441
    @somadhikari4441 2 роки тому

    पिश्चमको धामीझाक्रीहरू बुडा (पाका) भयो होला ,अनि तिन्ता गर्दा बुरू्क्बुरूक्क उफरि्न सकेन र बिराम निको पारेन होला अनि पुर्वको धामीझाक्रीहरू तगडा र जोशीला भएकोले गर्दा पुर्वको धामीझाक्री खोज्दै आएको होला नी किसोर ज्यू

  • @robatdrishti0202
    @robatdrishti0202 2 роки тому +8

    आमाको सोच कस्तो राम्रो रहेछ।💝

  • @dibakar1315
    @dibakar1315 2 роки тому +17

    Kishore Sir ko kaam bahut ramro cha......love from Darjeeling.

    • @g.p.sprashant7086
      @g.p.sprashant7086 2 роки тому +1

      jathi budi la kko marne belama biha garako hola marne belama hriyo kakro vanako tanai hajur aama lai ho

    • @lovelychettri5391
      @lovelychettri5391 2 роки тому

      Buhari ayo gharma chup chap base hunxa hajur ama pahila k khanulai ako yasto sudi hah ha

  • @chandrachattri1071
    @chandrachattri1071 2 роки тому +8

    नछाड् भाइ कान्छी सगै बस तेरो उमेर छ बैसमा हजुरामाले काम चल्दैन तर जेठि लाई पनि हेला गर्नु चै हुदैन ।

  • @gopalbohara2600
    @gopalbohara2600 2 роки тому

    Yuwa man nepal sir very very good...

  • @dhirajbudha3672
    @dhirajbudha3672 2 роки тому +1

    आमा छोरोको हेरचाह हुन पर्यो

  • @ANYHOWEntertainment
    @ANYHOWEntertainment 2 роки тому +3

    New serial update vaye xa thank u bhai update gareko ma 😁😁

  • @balaramnepali5061
    @balaramnepali5061 2 роки тому +6

    खास म यो बुढी आमा पनि ठिक लागेन यार

  • @Saruaaaaaaaa
    @Saruaaaaaaaa 2 роки тому +12

    बजै नातिजस्तो छ जिन्दगी चल्दैन अबो जेठि सग xutiyar बसो 🧜‍♂️🇳🇵कान्छी सग मिलेर बस कान्छा ... मन मिल्दैन भनी कुनै हाल्तले चल्दैन जिन्दगी जस्को पनि 🙏🙏🙏🙏जय नेपाल् जय अम्रिका

    • @dimpalrana6978
      @dimpalrana6978 2 роки тому

      Bhanna pni kati sajilai sakeko ho jindagi bitdain bhanne lagx bhane pahileyai ngrnu ni xora pai sake pxi xodne pagal gu khane sayad jasko gharma dd boini xoin tesle testai sochne grx bichar kati mn dukheko hola aama ko

    • @Saruaaaaaaaa
      @Saruaaaaaaaa 2 роки тому

      @@dimpalrana6978 सोच फरक ???जस्तो बुझे तेसतै लेखी दिय म भगवान हैन

  • @ambikakhatri7930
    @ambikakhatri7930 2 роки тому +1

    म हास्नु कि रुन के देख्दै छु म याे 🙏🙏

  • @AnjuSingh-gg8iw
    @AnjuSingh-gg8iw 2 роки тому

    Kosher brother 👍👏