पूर्व प्रहरी ससुरासँग भाग्ने बुहारीलाई मेरो श्रीमान निकाल भन्दै रामधुलाई, श्रीमान रातारात फरार ।
Вставка
- Опубліковано 29 сер 2024
- INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316
गल्ती त दुबै जनाको हो नी तर पत्रकार महोदय जब क्यामारा लिएर जानु हुन्छ नी त्यो बेला हात पात हुन बाट रोक्न पनि सक्नु पर्छ यो कुराको ज्ञान भया
किशोर भाइ ले एक सब्द पनि नकुट्नुस कानुनी बाटो जानू पर्छ नभन्दा अचम्म लाग्यो आज मलाई पनि
Yesti lai kutnai parxa ni hjr yaha biratnagar ma hamilai t pahilo budi vanthe
Honi yo patrakar afno view badaunalai lafada khichna paye vayo j hunu vayo aba vetyra ramro kura po garne ho piteko pani herera khichera basne khane patrakar pitne haina kanun le garxa j gare pani vanna sakdainas taile
Good 😢😢
Yasta youtube lai ho bhitra kochne
बाबू लाई देखेर निशब्द भए 😭😭।। god bless you babu 😍😍
😓😓😓😓
@@happyoli1431 a
के गर्नु विचरा अामाको कारण छोरा को मानसिकतामा कस्तो असर पर्छ विचरा
😢😢😢
Ekdam hajur honi
किशोर सरले गरेको काम ठिक लाग्थयो तर अाज ठिक लागेन त्यो बच्चाको अगाडि यो हर्कत गर्न दिन नहुनि बिचरा बच्चालाई कति असर परेको होला बरै।
Ah k malai ni thik layana
Ho vanya patrakar samu gayar rokna chae saknu parney thiyo kutae khuwauna gako jastae vayo kisor sir hjr,sano babu ko agadi yasari pitna dinu hudEna thiyo,mine ma asar paryo😭😭😭sarae man dhukyo meo
यो पत्रकार आज ठिक लागेन
Pahile sarai ramro lagthyo kiswor lai ab chai paisa ko bito r jantako hit le umle jasto x ab gayo yo pni kholako bato
100%Right words hjur ..thik bhnuu bho manju khanal g hjurlay ..yo mero nepala yo hamro nepala jai chandra surya 🇳🇵🇳🇵
मिडिया लाई कार्बाही हुनु पर्छ केस हाल्दा पनि फरक पर्दैन बच्चा को सामु कुटपिट गर्दा भिडियो खिच्ने मिडिया लाई जेल हाल्नु पर्यो
Sahi vannu vo
Maileni arkako budi vagako xu aija putra kaar khoda hanna sakina vaneta ma xora manxynai hoina sidai ghati retxu patrakar youtubeko
Sahi vanu vo hujr le❤❤
विचारा त्यो बच्चाको के दोष थियो र एउटालाई न्याय दिदा अर्कोलाई अन्याय ?? यो पत्रकारले पनि बाललालिकाको हक अधिकार विरुद्ध यस्तो मिडियामा ल्याउने काम नगरेकै राम्रो, यो केटी खोज्न सक्ने त्यो केटालाई खोज्न नसक्ने ?????
किशोर जि🙏आजको vdo मा नराम्रो लागेको दुइटा कुरा १.तेसरि कुटपिट गर्नुहुदैन किन कि गल्ती दुबैजानाको छ ।।।
२.एत्ति सानो उमेर को नानी बच्चालाई एस्तो vdo मा सामेल गराउनु हुदैन सारै नराम्रो मानसिक्ता बस्छ्🙏🙏
Views audaina ni natra Testo jhagada Kuta kut garena vane herera basnu parxa 😂😂
डलरे हरूलाई के मतलब हुन्छ्
त्यो सानो नानीको ख्याल गर्नु पर्छ, नी
Kisor g k ho gunda haru hon k ho kin hat pat garni ho kanun xani ho
अरू भिडियो मा त कुटनु दिदैन थियोे किशोर जिबच्चा को आगदी तेति गर्दा पनि हेरेर बस्नु भयाे अाज त्यो बच्चा मा के बित्यो होला के गर्नु गतिलाे अामा नभए पछि
agree 100%
पोइल जानै पर्ने बाध्यता भए बुढी नभएको मान्छे खोजेर जानु पर्ने जति नि पाइन्छ
जे जस्तो गलति गरे नि त्यो आमा नै हुन बाबुको अगाडी कुटपिट गरनु हुदैन थियो गलति तपाईहरु प्रति नि देखियो
God bless you baby😭
Bichara
जस्को गल्ती भए पनि यसरि बच्चा को अगाडी हात हाल्नु गल्ती हो। कानुन मा जाउ आफै कानुन बन्ने कोसिस नगरौ।।। जत्तीसुकै उफ्रेपनी आखिर जाने कानुन मै हो।
बिचरा बच्चा को मुख हेरे र आँखा भरी आँसु आयो 😭😭😭😭
मलाई पनि कस्तो नराम्रो लाग्यो ठूलो भयेर पनि यो बाबुले आफ्नो आमाको अनुहार देख्दा येइ घटना आँखामा झल झली आउँछ होला नी विचार बेस्या भए पनि पागल भए पनि चोर्नी भएपनि आमा त आमा हो नी बिचरा बाबु कस्तो रुन मन् लाग्यो😭😭😭😭
Ho hajur naniko agadi yesto garnu nahune ho yo patrakarko budhi xaina raxa
Bichara babu God bless u
Same
Umm vaney xye kasto kasto manxey hunxa
100% गल्ति xa तर त्यो बच्चा लाइ त्यत्रो मानसिक यताना दिनु हुन्न 😭kt खोज्न सक्ने ले आफ्नु buda नि खोज्नु सक्नु पर्छ नि
Tyehi ta jhur media arkako kutai herdai basne lajmardo
Kii
Ho ho kt khojhne ne buda ne hojhnu ne.. maya ma Kina yeti ko force bacha ko barai bichara
U
Yess galti duii garne eautalaii matra kutne
किशोर सर ले अझै पत्रकारितामा केही कुराहरू सिक्न जरुरी देख्छु
बिचरा यो बाबू को अनुहार देख्दा सारै माया लाग्यो आमा ले बुद्दी बिगारे पछि छोरा को यस्तो हालत त्यो बाबू लाई यो झगडा बाट टाढा राख्दिनु भाको भए हुनि
मलाई पनि यो बाबुको सारै माया लाग्यो 😢😢
Honi
सहि कुरा भन्नू भयो तपाईले 🤔 बिचरा त्यो सानो बाबुको भबिस्य अब के होला उस्को दिमागमा कस्तो छाप बस्यो होला 🤔 तेति सानो बाबू हुदाहुदै परपुरुस सङ्ग लागेर 🤔 यस्ता पापी आईमाईको कहिले जन्म नहोस।
होनी गल्ती गरे पछि स्युकार्नु सबै भन्दा ठूलो कुरा हो एउटा को गल्ती ले कति जना को जिबन बर्बद भयो अरु त तेस्तै हो तर यति सानो बाबू को आगादी यस्तो नगर्दिएको भए हुनि मेरो बिचार मा 😔😔😔😔
Right kuro bachchaa lai secret save garera video banaunu parthyo usko mental ma asar parxa
हो साचि नै बिचरा बाबु कती माया लाग्दो 🧡🧡
आमा बेश्याले उस्को मानशीक बिगारी दिन लागी😢😢
होतनि बाबू त कति माया लादो छनत
यसरी कुटपिट हुदा पनि हेरेर बस्ने पनि मिडिया हुन्छ र? यो त एक तर्फिको मिडिया जस्तो भयो त
अाज चाहि किशेार जिकाे भिडियाे ठिक लागेन,मान्छे मार्ने हत्यारा लाई पनि पुलिसले यसरि कुट्दैन 😢त्याे सानाे बाबु छ। यसरि 2-3 जनाले कुटपिट गर्दा सबै माैन बसे"
Sabai ramite huna sakne tira matra laagxn😡
पुलिसले केहि गर्न सक्दैनन् र त हिङ्सा बढेको छ नेपालमा
दुबै जनाको गल्ती होला तर एकोहोरो केटिलाइ मात्रै पिट्नु भएन मिडिया के हेरेर बसेको ?😡😡
midiya haru alu herirw holasi yasto midiyatw banda garnu parxa
झगडा गरेर समस्या हल हुदैन कानुन छ अनि
आफनो बुढो को पनि बानि बेहोरा कस्तो छ बुझनु पर्छ।मेरो बिचार
Denu porchaaa ealik thaaa
100%Right
Sabai bhanda pahila hat paat garne 2 jana ani youtube lai karbahi garnu parchha
हो नी
@@Babin3153 ho sir hjr ko kura sahi ho uni haruko mal thik xain aba
aru ko room ma gayera tesari hat paat garnu milx? kanun x ni kanun le garx ni pitera k milx jhagada garera k milx
भागेका ससुरा बुहारी समेत यी छुद्द्र आमा छोरीलाई पनि प्रहरीले सजय दिनुपर्छ।
कानुनले जे भन्छ त्यही सजाय हुनुपर्छ तर यो आमा छोरिको ज्यादती ठिक लागेन किन कि तपाइको श्रीमान गलत हुनुहुन्छ तिम्रो बाबा नै ठिक हुनुहुदैन त्यसकारण दुबैको गल्ती छ।
Parne lai po thaha hunx
@@shresthachannel9139 parnelai tha bhayeni yo tarikata bhayenani tapaiko pani tyo fuccheko thauma basera herera sochnu achammai
Ek dam Sahi ho
सासुरा भनिएका मान्छेको पनि गल्ती छ यसरी महिला भएर महिलालाई मात्रै दोष दिने काम नगरौं अनि मिडिया चै कुटपिट गरौन गएको कि न्याय दिलाउन गएको ? गल्ती दुबैले गर्ने कुटाई खाने चै किन एक्लै ???
आइमाई ले न आते सम्म केटाको केही सीप लाग्दैन यो सबैले बुजिराखेको। कुरा हो
Danak ta dinai par6 last maja lagyo
Belkul belkul
kina mahilako matra galti dekhauxa aafno budali pani thauma rakhna saknu paryoni
@@tikaramghartimagar2449 केटि मान्छे को बुध्ही हुदैन भन्दै गाली गलोज गरि तिरस्कार गर्नी हाम्रो पुरुष समाज 😡 बुध्ही चेतना भको पुरुष ले राम्रो नराम्रो छुट्टैना सक्नु पर्नी ठाउमा उल्टै नराम्रो गरेर अजै नारीलाई दोषी ठारौनी तिमी पुरुष को नाम मा जनावर हौ 🙏🙏सजाय महिला ले होइन पुरुष ले पाउनु पर्छ पुरुष ले नलागे महिला पछि लागे कानुन सग जोडिनु पर्छ महिला पछि लाग्यो भन्दैमा लियर आउनु पर्छ वा आफ्नु वर्तमान मा भैरहेको पारिवारिक सम्बन्ध बिगार्नु पर्छ भन्नि होइन🙏 हजुर को परिवार मा जति पुरुष को हक अधिकार छ तेती महिला को पनि छ पुरुष ले गरेको गल्ति चाई गल्ति होइन महिला ले गरेको गल्ति चाई गल्ति देख्नी हजुर को आखाँ र मन बदलेर आउनुस 🙏🙏
म पनि एउटा आमा हु यो बाबू जत्रै मेरो पनि बाबू छ यो बाबू देखेर मेरो यो भिडियो को अन्तिम सम्म आँसु आयो अरुले जे गरेनी यो बाबुको दिमाग मा कति असर पर्यो होला😭😭😭
Tei ta kukurni haru k saro khyal nagari piteko tyo aaimailai. Niyam kanun chhaina ra nepalma😡
Sahi ho 😢 understanding nabayeko gauley Ko style fight garna diyera very feel sad 😞
@@menukaghimire7304 o
Riss ma pitnu vayo thikai ho tara sano babu aagadi pitnu vayo ni to thik layna patrkar dai plzz feri kaile testo vidio na halnu hola
Ama chori nai pagal raix ta arko leyako ne
बिचरा बाबु टुलु टुलु हेर्दै छ मेरो मन छिया छिया भयो😭 थुक्क नालाएक आमा अनि बच्चाको अगाडी एसरी कुट्नु अल्लि ठिक भएन मोहदय
अपराध गरेको भए कानुनी बाटो खोज्नु पर्छ तर तपाईं अगाडि हुँदा हुदै त्यसरी मान्छेलाई कुटपिट गर्ने चाहिँ रोक्नुपर्छ किशोर सर!
Hannu parxa
Xori yatro xw
पत्रकार जि यो चि अत्ति भयो है, गल्ति मान्छेबाट हुन्छ तर नियम कानुन छ नि, यसरी खोज्न सहयोग गर्न सहि हो तर यसरी महिलामाथि एक पक्ष कुरा सुनि मार हानिरा बेला खिचि बस्न क्यामाराले, केही भको भा जिम्मा लिन सक्छौ पत्रकार ले ??????
Hannu parxa
kanun hatma linu hudaina hai hajur
Sahi hjrko kura
100% सहि हो
कुन हिसाबले पत्रकार भन्नू हुन्छ यिनी युटुबर हरुलाई क्यामेरा बोक्दैमा पत्रकार हुन्छ र
बिचरा बाबु देखेर कस्तो रुन मन लाग्यो त्यसरी कुट्न न देको भए हुन्थियो किशोर सर 🥺😭😩
😭😭😭
रिया गुरुङ मलाइ त तिमी रोएको देखेर झनै रुन मन लाग्यो
Babulai ta herna kasto ho k to KT kti lai garehunchani
त्यो छोरी हेर्न कति सोमत नभएको भोलि तिम्रो पनि घरबार येसै गरि बिगृयोस भगवान 🙏🙏🙏🙏🙏🙏
Sahi vannu vayo
किसोर सर हजुर ले गरेको कामहरु म धेरै हेर्ने गर्थ तपाईं ले कानुन लाई किनहातमा लिन लगाउनु भाको तपाईले सक्नु थेनत कानुन लाई जिम्मा लगाको भएत हुन्थोनी किन तेसरि पिटन देको बच्चालाई सुतिराखेको बेलामा डसना तान्दै बच्चा लछार्दै अगाडि आामा पिड्दा तेल्लाई चोट परेन
Tihiti galti vhagaunira vhagniko chha tara pitani chahi kina kitilaee matra bachhako agadu
Hajur ko kura le man xoyo 100% raight kura garnu vyo ma pani kishor sir ko sabai video haru hertheya man partheyo but aaja teyo sano babu ko halat dekhera chitta bujhena aama le galti garne sano babu lai kati Asar hey vagwan k hudai xa hamro npl maa🤔😥😥
UA-camee ko yo kam hoina court ko judge banna khojxa police lai jimma lagaunu parxa manxe judayera k gareko
Sahi bhane ko ho sir hjr
यो मिडिया को गल्ति छ है ।ऐसरि एकासि हात पात गर्न लगाउने कि कानुन पर्किया मा जाने हो कि । यो मिडिया कर्मी एक पक्छ्य देखियो ।एसरि मिडिया ले पनि कानुन र समाज छ जानुहोस भन्नु पर्ने हो
सहि भन्नू भयो
ak dam sahi vhanu vho
@@roshanigharti9008 मिडिया हरु सबइ पैसा मा बिक्ने भयो । जस्को पैसा र पहुज छ तेस्कै पक्छय मा हुन्छ।अहिले को जवाना मा कानुन समाज सबै हुदा पनि मिडिया को अगाडि नै हात पात गर्न चै यो मिडिया पनि पैसा मा नै बिकेको देखिन्छ।
Yasta media lai karbahi hunu parcha
सोर्है आना सहि हो हजुर मिडियाले नै कानुनको काम गर्ने भयो नेपालमा
पत्रकारको ध्यान कता तिर हौ ? सोझोपनको फाइदा र दादागिरी धेरै देखिएको छ यहाँ, गल्ती गरेकै भएपनि पहिले मुखले राम्रो सँग सम्झाउने हो, त्यसरी बच्चाको अगाडी कुटेको ठिक लागेन😡😡😡
Aani aafnai sasura saga vagna ta Milena ni kati man dukheko hola ta bichara tho dd lai
@@sundarshrestha1021 त्यो त उहाँको गल्ती भयो तर एकजनाको गल्तीले अर्कोलाई अन्याय हुनु त भएन नि बिचरा ती भाइ मनमा कत्ति कुराहरू खेलेको होला।।।😢😢😢
यो पत्रकार कस्तो हो त्यो सानो बाबुलाई हेरत उस्को दिमाखमा कति असर पर्ने होला मलाई यो ठिक लागेन अामाको कारणले छोराको जीवन खत्तम भयो तर पत्रकारले छोरालाई अन्तै लगेर कुरा गरे हुने थियोे
यदि नियम कानुन मा जाने भइसके पछि किन कुटपिट गर्न दिएको कस्तो मिडिया हो यो मिडिया ले घुस खाएर कुटपिट को सपोर्ट गर्दै छ। छि छि छि एस्तो पनि मिडिया घिन लाग्दो
गरु हरु पासु कुकुरहरू कुकुर्नी हरु ले कुटपिट गर्छ थुक्क रन्डी हरु आफ्नो लोउनी लाई हात लिनु सक्दैन बिचर तो बुहारी को पुरा जिन्दगी बर्बाद गर्देको छ जाठी को श्रीमान पुलिस भनोदाले छि छि
Yesto jathilai kutne hora fashi launu parxa had bhayo yr galti garesi Kk khanxa khanxa Yesta harule pitai ki dhulai ki ya chyat parni ki Sab khanxa
मिडियाले एसरी कुटपिट हुन दिनु हुदैन हैन भने यो मिडियालाइ चाहिँ कार्वाही हुन पर्छ कानुन छ कानुनले गल्ती गर्नेलाई सजाय दिहाल्छ नि
Yo media lai karbahi hunu parcha 🤬media ko kaam hoina yo kishor vanney manchey purba ko ho vanera proud laagthiyo taraw khattam raicha vanney bujhiyo
Honi tesarii haat halnu dinu hudainaa...hola ris utHyo hola ekdum hamle pani gartHyo hola tara rokNu parxani ..
सहि भन्नू भो हजुर ले सर
यो media लाइ चाहि थुतेर सदक मा ल्यायेर हानु पर्ने राम्धुलाइ
Sai ho
लाज पनि छैन समाजको थुक्क एउटा बच्चासङ बसेको लाई तेसरी कुट्छ हैन किन आफ्नो बुडोलाइ तेसरि किन छाडा साडे जस्तो छोडेको 😡😡आफ्नो बुडो आफै खोज्नु
Tei ta yo bachha thulo vayesi ramdhulai hancha
त्यही त के त्यो बच्चाको मनमा के पीडा पस्यो होला दुःखको कुरा।।। 😢😢😢
AHH KASTO HO KOSLAI PANI RIGHT CHAINA ESTO ATU LAI HANEEYY !! THIS IS FAIR . TESKO BOW LE GALTI GARNU AGADI NASOCHE PACHI KINA ARULAI HANEKO HOLA
sahi vhnnu vhyo
sahi ho aafno buda samaln sakdain aani budaa navako bela aayar kutne
गल्ती गर्ने ले गर्यो ।यसरी हात पात गर्नु ठिक लागेन है।कानुन छ समाज छ। यसरी कुट पिट गरेर समस्या समाधान हुन्छत?
@G.B. Rana आफ्नो बुडी छोरा छोरी हुँदा हुँदै अर्काको जिन्दगीमा आँखा लगाउने आफ्नो घर परिवार नहेर्ने जात लाई औंला उठाउन पर्छ यस्ता जाठो केटा संग जानु पनि हुँदैन आफ्नो घरको केही नहेर्नेले के नेपर्छ भनेर आफ्नो बाटो लाग्नु ठीक हुन्छ
honi hjr
अनि पुजा गरेर राख्ने त
@G.B. Rana खुलितै खुल्काईस त मुजि ले ।त जस्तो पसु गधा दिमाग भाको हरु लाई गर्दा समाज बिग्रेको मुजि मेरो लाडो भन।
@@kamalnepali2506 तैले नि कुरा बुझेको छैना पुजाको कुरा होइन गल्ती गर्ने ले गरि हाल्यो । अनि तिनी हरुलाई कुट पिट गरेर समस्या समाधान हुन्छ त कानुन छैना??
यसरिनै गरिन्छ पत्रकारिता मान्छे यसरी कुट्न मिल्छ कानुन छैन नेपाल मा
गल्ती गरेको हो त्यो आइमाई ले तर तेसरी हात हाल्न हुदैन थियो गल्ती भयो तेस्मा कानुन छ
Kanun sanun haina paaypxi maza lay herakauni ho
Kasri amajuko buda sanga janu sakeko ale kutichie thorie vayo ma vako vaya hospetalni join huna gare hantheya
@@doggaming2548 honi tyo ta jaslai ni riss uthxa tesari media agadi hat halnu vanda kanun ko hat ma diye paxi j garosh vanna matra khojeko ho🙏🙏🙏
बिचार सानो कलिलो छोरा रहेछ बच्चा को दिमाग म असर पर्न सक्छ बिचार निर्दोश छोरा 😘
Sahi vanu vayo hajule
बच्चा नानी हरुले अगाडि यस्तो कुरा र काम गनॅ हुदैन। मानसिक तनाव धेरै हुन्छ। पीटंनु हुदैन कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउनु पछ।
यो आमा छोरीको एस्तै बेबारले रहेछ अर्को महिला लिएर हिदेको ! आफ्नो लोग्नेलाई सहि ठाउमा राख्न सक्नु पर्छ, यी 2 आमा छोरीलाई कार्बाही हुनु पर्छ !
बच्चाको अनुहार किन देखाएको यो मिडियालाई कारबाही हुनुर्छ
Sahi grnu prx
किशोर जी त्यो सानो बाबु लाई त्यस्तो नदेखाउनुन अलि नराम्रो लाग्यो
No word
Lots of blessing babu❤️❤️
Arkako gharma budi hudahudaii sauta aaune keti lai ta marnu parxa haii didi baini yo yeuta 2ta balou le ghata kati didi baini ko ghar bikreko xa
@@tinasherpa1030 eaa ani tyo 2-3 ta kt lai budi banaudai hidney kta manchey lai chai kei na garney hai?
बाबा को पनि गल्ति छनि छोरी चाईने कस्तो जान्ने भाको । आमा ले पिटे त ठिकै हो सबै यकै रहिछन् हो
Hajur jasko ghrma testo paryko huncha uslai ksto huncha arulai thahudaii tyo ghrko chora..chore lai katiko pira huncha uniharlai matra tha huncha Sayed tapailai anuvaw chaiina.
Ah vanya ama leni kutna mildaina kanun chainarw garne Bela Dubai Jana tesko bau ramailo garne yek Jana lai sabai milerw kutne hotw bichara tyo bacha KO agadi
धुलाई राम्रो पुगेको छैना राम धुलाई दिनु पर्छ है दिदी बहिनी हरु
किशोर brother हजुर लाई always respect गर्छु 🙏🙏🙏 तर सानो बाबू को अघि त्यसरी हात लगाउनु नदिनु पर्ने हजुर😥😥😥 really sad news है brother 😥😥 बिचरा सानो बाबू को मन मा कस्तो भयो होला 😥😥😥😥😥😥
' i
Yesto garnu vayo kishor dai ley sarai dukha layo😭😭😭😭
मलाइ किशोर सर एक्दम मन पर्ने पत्रकार आज यो हात पात गरेको देख्दा देख्दै भिडियो खिचेर बसेको देख्दा चाहिँ डलरे yutuber भन्न मन लाग्यो माफ गर्नु होला यति कमेन्ट को लागि
गल्ती गर्ने ले त गरिहाल्यो बिचरा त्यो बच्चा को सारै माया लाग्यो त्यस्को मानसिक असर के पर्छ होला
यत्तिको छोरि चाहि हुनुपर्छ है जिन्दगी मा ठिक गर्यो।
त्यो आइमाइको मात्र गल्ती छैन किन उसलाई मात्रै यातना दिएको ? आखिर गल्ती त पुरुषको पनि उत्तिकै छ तेसलाइपनी समातेर उत्तिकै धुलाइ गर्नुपर्ने हो ,
Teita tyo budo ko pani galti xa ni tesari pitne lai pani karbahi hunuparxa
Ho tpai ley ramro vannu vayo
Purus Lai vetekai xaina ni ta vetyo vane Hanne ho
@@Simon-wg8ji त्यो पत्रकार भनाउदोपनी के भाको भएभरका आईमाई लगेर त्यो एक्लि आइमाइमाथी खन्याएर कुटाउने , सङ्गै बसेर टुलुटुलु हेरिराको बच्छाको मानसिकतामा के असर पर्यो होला ,येदि धुलाइ गराउनै थियोभने दुबैजनालाइ एकैठाउमा बाधेर धुलाइ गराउनुपर्थ्यो , बिचरा त्यो पुरुशको सट्टा पनि तिनै महिलाले धुलाइ खानुपर्दा कति गारोभयोहोला
Kina nakutnu parni ho
जतिसुकै गल्ती भए पनि हात हाल्नु चै दिनु हुँदैन थो तपाईं हरुले पनि गल्ती को सजय दिने कानुन छ 😡
Hat k laat cherpata hanayrw Marnu pr6 ysta aaemae haru lai tyo rando budo lai ni hanu pr6 ab
Afno buda Ra bau lai samhalna sakdaina MC RADA radi Haru testai ho .. seto tisat laune kukurni lai najik vaye KT vaye laaat laat hanera bahera nikaltheyo sala kukurni lai.. tesko bau ko Galti cha ni tesko boka bau lai j gareni
@@aadhyatmikbista2629 talai ni haanu parne 2 jhaapu
tyo jatho bau laini laat hanu parne teti thulo chori raixa..arkako chori buhari aakha laudai hidne ho...
फुलमालाले शाेगत गरनु परनेहाे यशतालै
आमाले बुद्धि बिगारि त्यो नाबालक बाबूको के दोष बिचारा बाबू आसु आयो मेरो त आँखा बाट बाबू लाई देखेर😥
tehi ta jjasto galti gare pani ushko ama ho ..ama lai testo kuteko dekhda katti man dukhyo Hola 😢😢
😭😭😭😭😭
किशोर जि, भिडियो हेर्दा लाग्दैन, डलर कमाउन खोज्ने ब्यपारी र पत्रकारीता अलग बिधा हो भन्ने ।
मलाईत तपाँई पत्रकार भन्ने लाग्या थ्यो ।
तेई त एस्तो पत्रकार गल्ति दुवै जनाको छ अनि कुटाई चै केटि मात्र खानु पर्ने छि
गोरु जस्तो बुढो नै ठिक नभए पछि अरुलाई के दोस दिनु होउ दोसि त दुबै हो लाने ले लान्छु नभनी उपनी त्यसै आएन होला जाने ले जान्छु नभनी त्यसै लगेन होला दुबै कानुन को भागिदार बन्नु पर्छ। यस्तो काम त पुलिस ले छिटो गर्छ भ्रष्टाचारी लाई पो माथिको आदेश भन्दै स्यालुट ठोक्छ त।
किसोर भाइ यो चही अलिक गल्ती पो गरे जस्तो लागो है यदी यो परीवारमा मानबिय घट्ना भयो भने जिम्मेवार को हुने कानुन भन्दा हद भएको छ यहा त्यसैले आउदा दिनमा यस्तो केसमा पुलीस प्रसासन सग मिलेर गर्नु होला
सहि हो हनुर ।
अलि नमजा लाग्यो ।
Yo aru ko gharma ghusera kuta pit garna paidaina chori kess garnu
Jimedari youtube le linchha yatro sano bachcha ko samune 2 jana le haat paat garda kasko ghanta herera baseko police parsasan chhaina ?😡
Kishore parxa yesle jimma linu parxa k ko dada giri dekhaunu lageko 😡😡😡😡😡
यो मीडिया को मान्छे को काम छैन यसरी लड्न दिने । मीडिया को मान्छे ले यसरी के हेरी राको हो । प्रहरी सहित जानु पर्छ। आफू ले आफूलाई न्यायलय सोच्नु हुँदैन ।
Sahi kuraa
Yo media lai karbahi hunai parcha
आफ्नो बुडालाइ तह लाउन सक्नु छैन्, केटिलाइ हातपात गर्ने हुतियाराहरु।
किसोर दाजु हजुर लाई म मनै देखि सम्मान
गर्छु🙏हरायका आफन्त खोजी दिनु हुन्छ ❤️
तर आफ्नै अँखा अगाडि हात पात गर्न नदिनु भयको भए हुन्थियो 🙏
किशोर यस्पालिको भिडियो चित्त बुझेन कति राम्रो भएन यो सन्देश राम्रो गएन फिटिक्जै
आफ्नो पोइ गतिलो छैन
बिचरा त्यो बच्चालाई देखेर साह्रै माया लागेर आयो।बिचरा त्यो बच्चाको अगाडी त्यो सब गर्न पत्रकार महासयले नदिनु पर्ने हो।यो ज्ञान खोइ।क्यामेरा मात्रै ठराएर तिम्रो दायित्व पूरा हुन्छ।
आफूले तह लाउन सकिन पत्रकार को सहयोग लिएर एती ठूली,,कुरा यो आइमाईको तेरो दुलाहा लाई तह ला
सारै राम्रो कुरा गर्नु भयो हजुरले होनि आफ्नो बुडा नकचरो बुढी हुदा हुदै अर्को बढि लिएर जान्छ भोलि म जेठि संग जान्छु भनेभनि टासिएर जानि छे
Aru laie yesterari kutnu vanda paila afno buda laie agadi liyera aafno buda laie kutpit garnu thik jasto lagxa ra yo patra kar pani natak herera baseko xa.afno buda gatilo navayesi aru lai rish pokhayera k kam.
येसरि बच्चा को अघि कुटपिट गरेको चाहि मन परेन । कम से कम बच्चा लाइ त बाहिर लग्नु पर्थ्यो। किशोर जि मलाई चाहि हजुर को यो भिडियो एक्दम मन परेन।
म त यो बाबू लाई हेरेको हेरै भय्😭😢
Malaini man paryana
Ho ho Mayle ne man parana.. bacha ko agadai no education or what?? What society we live in yar ?? Please blame to hero the husband???? Where is he ? In front of the child bichara? Bacha ko k cha galti?? Love is blind don’t force to stay in love is that husband don’t want to stay
Buda lai kutnu ne na sakne kt lai xoro ko asghadi
पैसा ले किशोरको आखामा पट्टी लागे जस्तो छ निर्दोष बच्चालाई नि देखेन जाबो क्यामरा मेन
छोरा मान्छे मात्र जहिले गलत हुदैन नि आफ्नो घर को श्रीमती गतिलो नभय सि अर्को तिपेर हिद्छनी जेथी बुदि र छोरी गतिलो लागेन बोली बेबहार हेर्दा सुन्दा
1:47 that slap😂😂
I feel bad for little boy at least he had to be kept far from this
Tehi ta ni
Absolutely you’re right
Me too feel bad
पुलिसलाई जिम्मा दिनु,त्यो बच्चा को के दोस?
Afno bura Rai Pani thk thauma raknus Ani aaru Lai doss dinussh
आँसु नै आयो मेरो त त्यो बच्चा लाई देखेर्😭😭😭
Ho vanya
राम्रो काम गरिस पत्रकार ।मोहदय मज्जाले कुटाइस ।अब तेरो चित्त बुज्यो होला ।एउटाको मात्र गल्ती थिएन होला किन कुटनै पर्ने बाध्य थियो होला र त्यो समये मा
र त्यो कलिलो बच्चा को अलि कति पनि माया लागेन ।तेतो सारो कुटपिट गर्दा पनि अलि कति पत्रकार को मन मा दया पलाए न
धेरै राम्रो ।काम गर्नु भयो बधाई छ पत्रकार महोदय
Thukka patru kara
एकदम गलत गर्नु भयो किशोर जी पैसाको लागि ऐति हद सम्म नगिरेको भए हुने थियो।
गल्ती दुवैजनाको देखिन्छ गल्ती हुने नै मान्छेबाट हो। तपाईँको काम भनेको खोजी गर्ने हो र निर्दोषलाई न्याय दिने हो। तपाईँले गर्नुभएको कामहरु राम्रो लाग्थ्यो तर आज अलिकति नरमाइलो लाग्यो। तपाईँकै आँखा अगाडि यसरी धुलै खाने गरी पिट्नु यो कहाँको न्याय हो। मेरो प्रस्न तपाईँलाई किशोरजी ?????????
याे दुई जना खातेनि आमा छोरी लाई कारबाही हुनु पर्छ। गल्ती त्यो सुडो को नि त छ नि, यसरी किन पिट्नु पर्यो ? प्रशासन छैन? अनि यो किशोर मुला के केरा हेरेर बसेको ??😡
Right
Right
किशोर भाइ गलत गर्यौ। मिडिया को पावर लगाएर मान्छे कुट्न भेटाइदिने? त्यो बच्चा को अघि त झन गर्नै नहुने कृपया अब देखि ख्याल गर्नु। गल्ती भए कानुन छ। हात हाल्नु दिन नहुने।
Tapai le chineko youtube ho bhane turuntai karvahi garnu hola hoina bhane hami le thegana lagauxa!
Kiswor ko galti xaina la arkako poi khosne Lai yasari haneko live dekhaunu parxa Ani matra yasto aparadh Kam hunxa
Hamro desh maa kanon xaina kanon vako vaye nyedhisle nai ka ghus khante ra tyo aaimailai kutna ajai pugena tara bachhako agadi chai haina bichara tyo bachhako k dosh tyo aaimai ra tyo kukurko galti ho ni
किसाेर जि धेरै दुख लागाे यसरी पिटनु हुदैना के हेर्नु भकाे बाबुलाई
हजुर को बिचार लाई सम्मन छ
Media pitna gako ho?? Tyo सानो बाबुको के हालात होला,,पशुले गल्ती गर्यो भन्दैमा,, बुद्धि भाको मान्छे को हालत ehi हो
ho tani yo ta ati vo aaja samma midiyale ramro kam garyo vaneko aaja nari le galti garyo vandaima kutpit garn layar vidiyo banaudai paisa kamaune bato gardai x
Sahi vannu vayo
yes video ma kishor sir ko galti xa yeshri garnuchai na hune
@@santakumartajpuriya2005 एकदम सही कुरा मित्र
@@Ds-bk4xp हो नी मलाइ किशोर जी को आज को तरिका पटक्कै मन परेन
बिचरा बाबू को दिमाग मा कति असर पर्यो होला😭😭😭😭😭😭
बिचारा यो बाबुको के दोस कसम सारै मन दुख्यो
अरु तेस्तै हो । कसम छोरा को चै अती माया लाग्यो । अनि यसरी मिडियाले कुट्नुदिन मिल्दैन । बिचारा छोरा रुको देख्दा आँसु आयो ।😭😭😭😭
त्यो निर्दोष बच्चा को अनुहार देख्दा सार्है दुख लाग्यो
😭😭😭😭😭
किसोर सर आति भयो होउ हापात चैय गरनु हुनथियो र आफनो बुडोलाई ठिक लाउन नसके पछि किन कुटनु के साडे भनार छोडेको छ पोईलाई चहि
यो पारा चाहिं अलि भएन मिडिया ले समस्या को समाधान गराउने कि झगडा गराउने ?? यो त सरासर पैसा कमाउने माध्यम भन्दा फरक पर्दैन । हो गल्ती गर्यो त्यो बहिनी ले सबै लाई थाहा छ तर त्यसरी कुट्न दिन त भएन नी नियम छ कानुन छ त्यो बाटो अपनाउनु पर्यो नि । कि मैले गल्ती लेखें ?
सहि हो के गर्नु हाम्रो नेपाल् को कानुन सम्म पैसामा बिक्छ के भन्नू कुनैकुनै पत्रकार पनि तेस्तै हुन्छ सब भन्दा ठुलो पैसै हो तेसैले अरुको बुढो सङ्ग लाग्नु भनेको आफ्नो जिन्दगी बिगृनु हो
Sahi vannu vo thapa g
जेठी पनि सरासर गलत छ है कानुनलाई हात किन लिनु यहि बानी बेहोराले पनि लोग्नेले छोडेको हुनुपर्छ आफ्नो सामान को जतन आफै गर्ने हो अर्कालाई हात पात किन गर्नु
100% right sarasar galat xa bolne tarika kukurni haru jasto xori haru raxa haitt
Puja garnu parne hota yasta lai
Ah vanya afno budo gatilo chaina tyo KT lai matrw kina kutekohola police KO haat ma dinu ni sayed tyo jethi gatilo navayere hola
किशोर सर बच्चा को ख्याल गर्नु भएको भए हुन्थ्यो 😥। गल्ती त्यो आइमाई र त्यो केटा हो । बच्चा को होइन एति सानो बच्चा को दिमाग म कस्तो असर परो होला ।
तिमी पत्रकारको धेरै घमण्ड रहेछ।दुनियामा नभएको मान्छे।यसरी त्यो अबोध नाबालकको सामु यो सब गर्न तिमिले कसरी आदेश दियौ।अनि पत्रकार भनौदा तिम्रो सामु यसरी कसैलाई कुटपिट गर्न कसरी दियौं।यो पत्रकार माथी उजुरी दर्ता गर्दा हुन्छ।गल्ती दुबैको छ,सजाय बिचरी त्यो महिलालाई मात्र किन?अनि बोलेर र हात चलाएर मात्रै ठुलो भइने,जितिने हो र?कति अबुझ मान्छे।क्यमेरा ठराएर तमसा हेरिरह्यौ है।
गल्ति त हजुरले पनि गर्नु भयो दाइ😓 यसरि हात हाल्न नदिनु पर्ने हजुरले त्यो बच्चा लाइ कस्तो असर पर्यो होला🥺
कस्तो प्रत कार हो अरु राम्रो लाक्थेयो अब मैले चिनेयको बरि लाइ नो अनफोल गर्ना लाउछु गल्ति गरेको मेन केटो हो 2/4 झपट केटो लाइ लाउनु नि के यको होरो हानि रा छेया घिन लागेयो
यस्तो समाजको बिकृतीहरुलाई हटाउनु पर्छ🙄
य cmnt 😊you tubay दिदी हजुर अजै हुनुहुन्छ 😁😁😂
आफ्नो हुँदा खाँदा को सोझो बुढा छोडेर अर्काको
बूढो खोस्न आउनेलाई अझै पिटाइ पुगेन😬🙄
अनि आफ्नो घरमा छोराछोरी बुढी हुँदा हुँदै 🤔
अर्काको बुढी टिपेर हिंड्ने केटा लाई पनि नांगै
बजार घुमाएर मुतुनोमा करेन्ट लगाउनुपर्छ🙄☹️
Yea ma ketako Pani galtai xa
vane paxi yo nani afai keta khojdai hinne raixa afai pahila luga kholera chadne raixa kun chai aimaile malai yaha ghoch vanxa pahila
हो हो बुडि छोराछोरी देखिदेखि आउनेलाइ अझै सिस्नो र अकबरे लाउनुपर्ने😡
Hannuparxa ramro
tapaiko kura ni thikai ho tara yasari kutpit garera hudaina ni tei mathi sano babuko agadi
मेरो त आँखा भरी आँसु आयो यो बच्चा को अगाडि येसरि आफ्नो आमालाइ कुट पिट गरि आफू मात्रै सहि यो बच्चा को मानसिक संतुलन मा कस्तो असर पर्ला अलिकती सोच नभयेका लाचार प्रबिदी सोच के यो बैनी को मात्रै त गल्ती त थियेन होला यो बैनी लाई लाने लाई चाहिँ राम धुलाइ हान्नु पर्ने अनि यो भिडियो बनाउने मित्र को चाहिँ दिमाख थियेन येसरी बाल बालिका को अगाडी येस्तो झै झगडाले गर्दा बच्चालाई कत्रो असर पर्छ हुन त इनेरलाइ के मत्लब आफू पोइसो कमाउन पाये भै गो अरु को जे सुकै होस हो यस्तै कारणले गर्दा हो यो समाज का बाल बालिका को दिमाख मा असर पर्ने
Kishor sir yesto video garnu xadi dinnus bichara gari khanu dinu paxi bacha haruko future ma effect hunxa
ekdam sai kura
Kaam chaina yo kisoreko Sochnu parchani bachha ko agadi aama lai kutda bachha lai kasto asar parcha…galti ta tyo jatho logne ko honi sale boka
Ho bro Good job.
Honi aaruta tastai babu ko maya lago bichara
तेसरी हान्नू न hune हो कानून छ
पहिले तिम्रो buda बाऊ लाई झिकौनु परियों
होनि आफ्नो बुडा आफ्नो बाउ लाई भनु पर्छ नि आफ्नो बुडि छोरा छोरी भको मान्छे अरुको बुढी लिएर गए पछि आफु भगनि कुकुर तेसेरि पिट्नु हुनि थिएने पहिला बुडा लाइ पिटनुनि
दुइजनाको नै गल्ती छ, यहाँ, त आइमाइलाई मात्रै पिटिरहेछ, यो चाहि गलत, जेठीले बुढाको लाडोको भुत्लामा समाएर राख्न सक्नु पर्थेउ, जेठीले बुढालाई चिक्नै दिन्थेन होला, तै भएर अर्को खोजेछ बुढोले.
pagal 😳
@@meenathapa521 sahi ho k ko pagl ni tapai Pani samati halnu hai
सहि हाे ब्रो
@@meenathapa521 , ओहो सोल्टिना ज्यु . surya ले भनेको सही हुन सक्च । ला …, चि…. भन्ने सब्द अस्लिल जस्तों लागे पनी अर्थ चै राम्रो छ । तेसलाई अंग्रेज़ी मा love making भंच , नेपाली मा “माया प्रीति गासने” भंच । जेठी बूढ़ी तेती मायालु छन जस्तों लाग़ेन । हुन त माया प्रीति गासन नपाए पनी अर्का की बूढ़ी लानु भंदा बेश्या गमन गर्न गएको राम्रो हुँथ्यो पुलिस सोल्टा ले ।
😂😂
हानेर ठिक गृनु भयो यस्ता भालुलाई रामधुलाई दिनुपर्नेछ अरुको घर बिगार्ने भालु तेले कुटाई खादा त मलाई खुसिलागाे अरुको जिन्दगी मा खेलवाद गनु
त्यो बच्चलाइ चै मानसिक तनाब
हुन्छकी भन्ने डरभो
मिडियाकर्मी भाइ यस्ताे खालकाे पत्रकारिता ठिक भएन याे गाइजात्रा साे गरेकाे हाे कि पत्रकारिता के गरेकाे पत्रकारले पत्रकार अाचरसंहिता भित्र रहेर समाचार प्रशारण गर्नु पर्ने हाेइन र !
अरु भन्दा त्यो सानो बाबू लाई के थाहा होला यहाँ के हुदैछ भनेर बिचारा सानू बाबू, उसलाई सम्झाउने कोहि छैन्😥😥😥
Kasam maileni tei notice gare😓😴😴😴
tehi ta tyo babu matra hereko xu ma ta kathai k sochirako hola
किसोर भाइ मलाइ पनि सारै नराम्रो कुरो चै त्यो बाबू लाई हेर्नुत 😥😥😥होला दुई जनाको गल्ती तर बच्चालाई चै दिमाख मा कस्तो असर पर्यो होला🙏🙏🙏😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥😥
किसोर भाइ यो तपाइको तरिका ठिक होइन। यहा नराम्रो घट्ना घट्यो भने तपाइ जिम्मा लिनु हुन्छ? गल्ति गर्नेलाइ सजाय दिने कानुन छ नि।
Thik vannu vayo.yo babu laai katti tanab vayo hola.yo vayena tarika😡
sahi kura
my heart is broken 💔💔💔💔 .. cute baby boy god bless you bachha ... temro aama le bato bigarne timilai garo bhayo bachha 😭😭😭😭😭
Kasto garo vayo k hamlai 😭😭😭😭
यो तरिका भएन।यसरी कुटपिट गर्दा पनि त्यहाँ भएका मान्छे टुलुटुलु हेरेर बस्ने खाली भ्युजको लोभ मात्र गर्ने मिडिया जुन केश हो।त्यसको सही तरिकाले समाधान गर्नु पर्यो।यसरी हुँदैन
बाबुडेखेर।सारैमन।डुखेव
यो कार्यमा नारीको गल्ती त क्षदै क्ष दोषी देखिने भनेको जसरी पनि नारी नै हो तर त्यो केटो लाई है सम्म को भुक्तानी असुल गर्नु जरुरी लाग्यो थियो नाबालक हैन तेत्रो छोरी raxa कसैले चान्ज दियो भन्दैमा सर्वस्व सम्झिने अपर्धी केटो जस्तो लाग्यो मलाई त्योबाबु को बिचल्ली रुवाई ले पीडादायी बनायो
पत्रकार महोदय, जस्तै काम बिगारे पनि भिडियो बनाई रहेको बेलामा पिट्नु उचित होइन। कानुन छ,सबै कानुन ले नै गरी हाल्छ। कानुन बिपरित पिट्नु भनेको सरासर कानुन लाई नै चुनौति दिनु हो। पिट्दा पिट्दै मान्छे मरी हाल्यो भने को जिम्मेवारी हुन्छ। पत्रकार ले नै भिडियो बनाएर पिटिए को चुपचाप हेरी बस्नु ठिक हुन्छ या बेठीक ? गल्ती छ भने प्रहरी प्रशासन ले अनुसन्धान गर्छ। पत्रकार ज्यू, पिट्दा पिट्दै मान्छे मरी हाल्यो भने के गर्नुहुन्छ जवाफ दिनुपर्छ।(बिराजमान)
मलाई नि यो कुरा एक दम मन पर्यो।जे गर्नु कानुनले गर्छ एउटा सानो बच्चाको अगाडि तेसरि पिट्नु हुने थियन।पत्रकार होकि पत्रुकार हो हाम्रो देशको
Bhalu bhaluni Lai nakute kaslai kutnu sahiho
यसरी कुट्नु राम्रो लागेन मलाई पनि एउटा ठुलो बहुमत मा आएर उसको कोहि छैन भनेर यसरी कुट्न राम्रो होइन मान्छे भएर पशु सम्मान नगरौ केटा केटि लाई सङ्गै बनाएर प्रश्न गर्नु पर्छ।सजाय दिनको लागि कानुन छ।यस्तो कुरामा पत्रकार महोदय ज्यु हरुले पनि अलि बिचार गर्नु पर्ने हुन्छ।
हातपात सम्बन्धि केस लाग्छ, लगाउँदा हुन्छ। अब कानुनमा जाने घरको जग्गा जीउ भाग लगाउने। कानुन हातमा लिने होइन।
@@deepaknepali2954 पहिलो कुरा तपाइले शब्द सहि प्रयोग गर्नुस महोदय अनि तर्क राख्नुस
जे जस्तो भएनी बच्चा लाई बाहिर लएर बल्ल कुरा गर्नु पर्थियो नि त्यो बच्चाको मानसिक दिमाख खराब हुन पुग्छ भोलि त्यो बच्चा लाई केही भयो भने को जिम्मेवारी हुन्छ भन्नू त ।।
बाबु देखेर मेरो आसु आयो महिला दिदी बहिनी हरु plz यस्तो कसैले यस्तो नगरौं 😭😭😭😭😭🌻😭
पत्रकारले भेटाउनु राम्रो हो तर तेसरी कट्दा पनि नकुट नभन्नि पत्रकार के काम भनेको नमाने प्रहरी को जिम्मा लगाउनु पर्छ पत्रकार महोदय
परिवार जुधाउने काम नगर किशोर यो समाधान होइन र कानुन विपरीत छ। यो रिपोर्टिङ होइन, रडाको हो। त्यहाँ सानो बच्चाको स्वास्थ्यमा असर पर्छ। खेमे बिरुले गाली खाएर छाडेका सिला खोज्न थालिस के हो? नकारात्मकता हेर्नू हेराउनु हुँदैन। बुढाबुढी झगडा युटुबमा होइन प्रहरीमा बुझाउनु☝️
दुई जनाको नै गल्ती छ हजुर कुटपिट गरेर समस्याको समाधान हुदैन हजुर मिडियालेन नै सबथोक गर्छ भने सरकार कानुन खारेज गर
सैईहो👍️👍️
सहि भन्नू भो अति मन रोयो मेरोनी त्यो शब्द त्यो पिटाइ