अन्ततः पंकज र प्रिन्जू एकसाथ मिडियमा, प्रेमदेखी धोकासम्मको अचम्म लाग्दो वास्ताबिकता बाहिरियो ।

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

КОМЕНТАРІ • 4,5 тис.

  • @sandipkurungbanglimbu4356
    @sandipkurungbanglimbu4356 3 роки тому +177

    आज चै किशोर ज्युको प्रश्न सहि लाग्यो सलाम किशोर ज्यु

  • @geetakharal1167
    @geetakharal1167 3 роки тому +189

    यो केटो सिधै फटाह देखियो ,,,,किशोर भाइ हजुरको प्रस्न गराइ सारै राम्रो छ ,,यो समस्याको समाधान गरेरै छोड्नु है भाइ ।।

    • @saritawagle7565
      @saritawagle7565 3 роки тому +2

      इनीहरुको नाटक कति हेर्नु

    • @bimalaparajuli9817
      @bimalaparajuli9817 3 роки тому +2

      किशोर सर यो फटाहा हो तपाई सतकँ हुनु होला

    • @bimalaparajuli9817
      @bimalaparajuli9817 3 роки тому +1

      सर होइन यो फटाहा हो

  • @bijayalakshmibadal7744
    @bijayalakshmibadal7744 3 роки тому +272

    कति राम्रो पत्रकार हुनुहुदो रहेछ कति गहकिला कुरा सोध्नु भयो सर हजुर लाई धेरै धेरै ध्न्य्बाद

  • @chandramaden6226
    @chandramaden6226 3 роки тому +40

    प्रिन्जुले सुरु देखिनै एउटै कुरो नढाँटी भनेको देखिन्छ भने पंकजले प्रत्येक ठाँउमा कुरा फेरेको देखिन्छ त्यसैले पंकज चोर मात्र होईन ठग ,गद्दार ,धोकेवाज जाली हो । पत्रकार किशोरजीको यो कदमलाई सलाम छ ।

  • @chandrakalalimbu1126
    @chandrakalalimbu1126 3 роки тому +83

    पुर्ब कै एक मात्र खम्बा पत्रकार किशोर सर तपाईं को प्रश्न कडा हुन्छ, र प्रश्न गर्ने सैलि पनि राम्रो छ, अझै राम्रो गर्दै जानु होला

    • @aliyalama7143
      @aliyalama7143 3 роки тому +1

      Yo tichar fata ho malaie sms garnna ta aaudai na tara yo tichar fata ho yo lai kanuni Katha ghar ma uvyaunu parxa 😠😠😠😠😠😠😠😠😠😡😡😡😡😡🤜🤜🤜🤜🤜🤜

  • @sunitapariyar5200
    @sunitapariyar5200 3 роки тому +123

    विषेश गरि किशोर सरलाई धेरै धन्यवाद ,2जना लाई सगै ल्याउन सफल हुनु भयाे गलत 2जना छन तर लास्टै बेकुफ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 роки тому +513

    सन्तोष देउजा भन्दा पनि कडा पत्रकार
    किशोर श्रेष्ठ Good journalist🤗🙏

    • @salimamiya3000
      @salimamiya3000 3 роки тому +4

      Honi. Malaini. testai. Ho

    • @mogorganja4904
      @mogorganja4904 3 роки тому +13

      Santo dewja ta lahure lahurini ko jodi milayera janta bata hai hai pakothiyo ahile matera manxe dhmkaudai hidx😠😡

    • @bishalchhetrinepalcricketf2182
      @bishalchhetrinepalcricketf2182 3 роки тому +8

      Santosh aafno thauma xa kishor aafno thauma dubai aafno thauma kada xan comper garn mildain hola 😀😀

    • @adilrai5722
      @adilrai5722 3 роки тому +3

      Sahi hjur 🙏🏼

    • @sujanneupane7138
      @sujanneupane7138 3 роки тому +11

      सन्तोस को बोल्ने शैली छैन तर किसोर सर को बोल्ने शैनी धेरै राम्रो

  • @NepaliChristianVlog
    @NepaliChristianVlog 3 роки тому +14

    पत्रकार भनेको यस्तो हुनुपर्छ !! यसलाई भनिन्छ ! पत्रकारसँग हुनुपर्ने नैतिकता

  • @brabosera4829
    @brabosera4829 3 роки тому +96

    युवा मन नेपाल लाई धेरै धेरै धन्यवाद राम्रो काम गर्नु भएको छ।👍️

    • @munagiri9785
      @munagiri9785 3 роки тому +2

      Yo Manxe Ta Nasanu ko Rahe Xa Sale

  • @durgakarki2916
    @durgakarki2916 3 роки тому +164

    म धरानबाट किशोर सरलाई धन्यवाद यहीँ हेर्न चाहेको थिए कोईसन पनि एकदम सहि सोध्नुभयो ।

  • @sadhanarana50
    @sadhanarana50 3 роки тому +150

    किशोर जी चोर पंकजलाई सहि तरिकाले प्रश्न गर्नु भयो खुसी लाग्यो।👍🙏🙏

  • @sitarai3297
    @sitarai3297 3 роки тому +71

    दूधको दूध पानीको पानी छर्लङ्ग पार्न लगाउनु भयो किशोर सर !Great job 👍️यी बैनीलाई- गरिखानको निम्ति केही ब्यबस्था होस् ।

    • @karanbhul4749
      @karanbhul4749 3 роки тому +1

      किसोर सर अनजै पनि पंकज ले खोलेरै बोलेको छैन दिदी ले जे चाहिन्छ पंकज ले दिनु पर्छ दिलाउनु पर्छ

    • @shakunnepali9779
      @shakunnepali9779 2 роки тому

      @@karanbhul4749 q

    • @shakunnepali9779
      @shakunnepali9779 2 роки тому

      @@karanbhul4749 a l0p

  • @rairai5613
    @rairai5613 3 роки тому +302

    किशोर जि लाई सलुट छ ।किशोर जि को प्रस्न गर्ने शैली चित्तबुझ्दो छ्🙏

    • @aashishrai662
      @aashishrai662 3 роки тому +2

      bichara yo dudi le neyei pawnu parxa ...tesko ghar pathawnu huuna ...aile.ta man naoare paxi mari dinxa ....paila aama baw lai sodeko tyo ra aile ghar pariwar lai sodxu.vanxa ....xixi ..samati vaye paxi vanxa ...aile ko.hoina paila ko samati samjinu pankaj dai

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 3 роки тому +38

    वाउ किसोर सर सलाम छ एकदमै जायज प्रस्नहरु गर्नु भयो

  • @sanumagarni7829
    @sanumagarni7829 3 роки тому +69

    सहि प्रस्न गर्नु भो किशोर सिर हजुरको कामलाई धेरै भन्दा धेरै धन्यवाद

  • @ranamgr3765
    @ranamgr3765 3 роки тому +59

    सुत्ने बेलामा घर परिवार सँग सल्लाह गर्न आवश्यक नपर्ने अनि आज आएर प्रिन्जु जी लाई उहाँले पाउने अधिकार दिन चाहिँ घर परिवार सँग सल्लाह गर्नु पर्ने

  • @samitasami9842
    @samitasami9842 3 роки тому +152

    पत्रकारिता भनेको येस्तो हुनु पर्छ धेरै राम्रो काम किशोर जि अन्तिम सम्म देखाउनुहोला

  • @kumarilimbu8592
    @kumarilimbu8592 3 роки тому +258

    चोरले हिजो त होईन भन्दै थियो।आज त असिना पसिना हुदैरहेछ।किशोर सर एक दमै धन्यवाद यो चोर चोर्निलाई एक लठारोमा बादेर लखेट्नु

    • @sahiltamang575
      @sahiltamang575 3 роки тому +3

      सहि हो हजुर्😁😁

    • @narmilashrestha3715
      @narmilashrestha3715 3 роки тому +1

      🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @radhakhadka1106
      @radhakhadka1106 3 роки тому +7

      यिनी चोर चोर्नीलाई सामाजिक बहिष्कार गरौँ अझ यो चोर बोकोलाई त कार्बाही नै गर्नु पर्छ है किसोर सर ।

    • @helenroka7660
      @helenroka7660 3 роки тому

      👍👍👍👍

    • @kiransubedi7075
      @kiransubedi7075 3 роки тому

      Shai vannu vayo😁😂😂

  • @badalsuanr20301
    @badalsuanr20301 3 роки тому +47

    किशोर दादा तपाईंलाई सोलुट छ 🇳🇵
    दर्शक ले चाहेको र खोजेको पूरा भयो आज

  • @pujaraut3309
    @pujaraut3309 3 роки тому +5

    किशोर सरलाई धेरै धेरै धन्यवाद यस्तो केटालाई छाड्नु हुन्न

  • @KamleshKumar-jz5hy
    @KamleshKumar-jz5hy 3 роки тому +41

    सचिकोई सही बोल्नु हुन्छ किशोर सर सलुट छ हजुर लाई 🥰🙏🙏🙏

  • @shyamrai1295
    @shyamrai1295 3 роки тому +41

    किशोर कुमार श्रेष्ठ जि को interview लिने शैली सारै राम्रो लाग्यो । पहिले भन्दा आकाश जमिन को फरक छ ।

  • @sahiltamang575
    @sahiltamang575 3 роки тому +21

    नेपालको नम्बर1 पत्रकार किसोर श्रेष्ठ पत्रकारसँग हुनपर्ने खुबी भएको एक असल पत्रकार , हजुरको प्रतेक भिडियो हेर्ने गर्छु सबै भिडियोमा सहि प्रस्न गर्नुहुन्छ सधैभरी यसैगरी काम गर्दै जानुहोस होला र अपराधी हरुको कमि छैन अहिले नेपालमा आफ्नो take care गरेर काम गर्नुहोस होला धन्यवाद 🙏🙏🙏🙏

  • @sabinakhadka7729
    @sabinakhadka7729 3 роки тому +11

    किशोर सर हजुर को काम प्रती मेरो हजुरलाई सलाम छ।।दुखि पिडिड हरुको लागि न्याय दिलाइ दिनु होला।।😘😘😘

  • @kanchanlimbu7347
    @kanchanlimbu7347 3 роки тому +604

    हेर्ने चाहेको काम गर्नु भयो दुबै लाई मिडिया मा लेउनु भयो गुड सर

    • @ritudahal7825
      @ritudahal7825 3 роки тому +2

      Yo saley kta lai 2corra hanec bhanxa saap..sala gatixada euta kt ko asmita mathi khelera

    • @oilandgasfieldworks5140
      @oilandgasfieldworks5140 3 роки тому +6

      अब दुबै लाई खसी बनाउनु पर्छ 😁😀

    • @lekhnath11
      @lekhnath11 3 роки тому +9

      चाेर चाेर्नि भेट भएका बुढिअाईमाई छाेराछाेरिलाई जिउदै जलाएर पाेई खाेज्ने अाईमाई सधै यसरिनै रुने दिन अायाे

    • @laxmanthapa6104
      @laxmanthapa6104 3 роки тому +7

      रमाइलो रैछ बोजु नाति प्रेम कहानी मज्जा आयो 😜😜

    • @raikumar3857
      @raikumar3857 3 роки тому +2

      Aja chai diyo patrakar kisor le ho aslai vnninx patrukar god kisor

  • @chandrasedain5513
    @chandrasedain5513 3 роки тому +187

    किशोर भाई तपाईको बाहादुरी प्स्नलाई हार्दीक नमन🙏

    • @hzjdjhjdnd2194
      @hzjdjhjdnd2194 3 роки тому +2

      किशोर सर तपाईंलाई धेरै धेरै धन्यवाद दुबै जाना सगै राखेर सोधनु भयो धेरै राम्रो 🙏🙏

  • @saritamagar1869
    @saritamagar1869 3 роки тому +243

    मन ले चाहेको मन ले खोजेको तिमि मै पय्😂😂भनि गीत याद आयो
    अहिले बल्ल मजा आयो😆😆😆धन्यवाद किसोर दाइ

  • @yasorirai6690
    @yasorirai6690 3 роки тому +5

    कुरा सुन्दा पनि अचम्मै लाग्छ। कस्तो खाल्को अनौठो घटना घट्यो हाम्रो देशमा।

  • @shresthanarayan6278
    @shresthanarayan6278 3 роки тому +151

    धेरै आटिलो निडर पत्रकार किशोर g बोलिमा दम छ राम्रो काम गर्दै जानु होला।

  • @rukushrestha934
    @rukushrestha934 3 роки тому +583

    यो केटा बदमास हो यस्लाई कारवाही हुनु पर्छ ।

    • @raisalina4098
      @raisalina4098 3 роки тому +3

      Yo keta thik lagen

    • @sujanmagar5923
      @sujanmagar5923 3 роки тому +5

      J hoss patrakarlai Salam xa

    • @bhusalraj7997
      @bhusalraj7997 3 роки тому +18

      3वटा बच्चा अनि बुडाे लाई लात हानेर छाेराकै उमेरकाे नाठाे खेलाउने अाइमाइलाई के भन्ने त थुक्न बाहेक अरु केही गरन सकिँदैन ।

    • @khadikolaure8385
      @khadikolaure8385 3 роки тому +8

      केटा भन्दा बुढी हड्डी बध्मास हो एस्तो सुड्डिलाइ एस्तै गर्नु पर्ने

    • @davidgadal260
      @davidgadal260 3 роки тому +1

      Kti pani badmas ho ki vanne Mero b4!! Jhyal dhoka khulla narakheko ve chori hunthenaki???

  • @americangirlrajina3586
    @americangirlrajina3586 3 роки тому +19

    युवा मन नेपालको पत्रकार किशोर दादा लाई मनैदेखि मु‌री मुरी धन्‍यवाद ल

  • @hemkalahem4953
    @hemkalahem4953 3 роки тому +5

    किसोर भाइको बोली गोलि बराबर 🙏🙏🙏good 👌👌👌

  • @chandradhungana51
    @chandradhungana51 3 роки тому +210

    खाेजेकाे भिडियो हेर्न पाईयाे धन्यवाद छ किशोर सरलाई जसरि भए पनि 2 जनालाई एकै साथमा ल्याउनुभयाे

  • @umeshregmi1681
    @umeshregmi1681 3 роки тому +98

    किशोर ज्यू , तपाईलाई बिशेष धन्यबाद । दुबै जनालाई एकै ठाउमा ल्याएर कुराकानी सुन्दा सत्य कुरो थाहा भयो । अब माहिलाको ईच्छा अनुसार अघि बढ्दा अति राम्रो हुनेछ ।

    • @ramilachhetri6066
      @ramilachhetri6066 3 роки тому +1

      Hija ko din ma yo ketA ly dheri joot boleyko cha

    • @manchhetri6650
      @manchhetri6650 3 роки тому

      Thank you 👌🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻🤛🏾🤛🏾🤛🏾🤛🏾🤛🏾

  • @DivineRishaVlog
    @DivineRishaVlog 3 роки тому +74

    धेरै धेरै खुशी लाएर अायाे किशाेर सरलाई कार्य सफलताकाे शुभकामना 💓💓।याे केटालाई चाहिँ तेतिकै छाेड्नु हुदैन है सर।दिदिलाई न्याय दिनुपर्छ ल सर।

    • @yeemontamu3676
      @yeemontamu3676 3 роки тому

      Hoho yo kta 1dam fhata rahixa
      Chodnu hunna yaslai yatikai

    • @aarjana_laxmi5508
      @aarjana_laxmi5508 3 роки тому

      Didi pani kunai gatilli xainan 🤨🤨🤨🤨🤨🤨🤨🤨🤨

  • @sabinaghising9991
    @sabinaghising9991 3 роки тому +4

    पत्रकार चाहिँ राम्रो लाग्यो है ।। सोध्ने तरिका great job sir🙏🙏

  • @munaalepuri225
    @munaalepuri225 3 роки тому +30

    ए पत्रकार दाइ कति मिठो बोली हजुर को उत्तम हजुर

  • @maheshrai3392
    @maheshrai3392 3 роки тому +25

    लु मेराे पनि चाहाना पूरा गरिदिनु भएको मा धन्यवाद पत्रकार ज्यु👍️

  • @jitendrabudathoki5176
    @jitendrabudathoki5176 3 роки тому +31

    एक दम खरो र दरो प्रश्न न केटा को लागि किसोर श्रस्ठ जि लाई धन्याबाद घटना को सम्पुर्न यथार्थ हेर्दा शुन्दा र बुज्दा केटा को १००% गल्ती छ

  • @babulalbk2993
    @babulalbk2993 2 роки тому +2

    पत्रकार भनेको एस्तो हुनुपर्छ धन्यवाद छ किसोर भाईलाई

  • @krishnagrg776
    @krishnagrg776 3 роки тому +75

    बल्ला किशोर भाई ले राम्रो काम गरेछ दुई जाना लाई एकसाथ मीडियामा लिएरा आयेकोमा धन्यबाद है 👍👍👍

  • @nandukandel7970
    @nandukandel7970 3 роки тому +184

    पत्रकार ज्यू ले ईन्टरभ्यू लिने तरिका चाहिँ एकदमै राम्रो लाग्यो

    • @srijanaregmi3937
      @srijanaregmi3937 3 роки тому

      Auta KT ya bachako aama rakda chai aama babako dicijan chayana aaile aayera k ko disijan

    • @twotail2793
      @twotail2793 3 роки тому +1

      @@srijanaregmi3937 jddjde

    • @tomkruise7542
      @tomkruise7542 3 роки тому

      Badhi bhayo ktalai matrae dosh dine

    • @unknownname1211
      @unknownname1211 3 роки тому

      Vayen tarika k vanxa yo patrukar ji

  • @padampokhrel9572
    @padampokhrel9572 3 роки тому +31

    Yasto hunu praxa patrakar vane ko salam kishor ji 🙏🙏🇦🇪🇦🇪

  • @shantimagar2973
    @shantimagar2973 3 роки тому +4

    एकदम राम्रो काम गर्नु भयो किशोर सर जि ले 👍️👍️🙏🙏🙏

  • @anjalakandangwa4584
    @anjalakandangwa4584 3 роки тому +66

    सारै ठिक गरनु भो यो बहिनी लाई न्याय दिलाई दिनु होला। great job

    • @comedy-vi7vm
      @comedy-vi7vm 3 роки тому +4

      आफ्नो तीनओटा बालबच्चा छोडेर आउने आईमाई लाईi कसरी न्याय दिलाउने हजुर जे ग-यो केटोले राम्रो गर्यो हुन त गलत पनि गरेको छ त्यो ठाउँमा छ तर यो आईमाई ले गरेको पापको सजाय पाएको हो

    • @annupanta7612
      @annupanta7612 3 роки тому

      @@comedy-vi7vm tei tw aafno pariwar lahe ruwayera kasari khusi huna sakxa tw

    • @lunajoshi1255
      @lunajoshi1255 3 роки тому

      @@comedy-vi7vm I agree

    • @menukaadhikari7194
      @menukaadhikari7194 3 роки тому

      कान्डै कान्डले भरिएको मान्छेलाई कति चोटि दिनु न्याय

    • @bhagwatiadhikari7419
      @bhagwatiadhikari7419 3 роки тому

      @@comedy-vi7vm सहि भन्नु भयो । दुबै फटाहा रहेछन । दुबैले झुट बोलेका छन । तीन तीन वटा छोराछोरी भएर पनि मेरो होइन भन्ने , केटाले पनि कुनै सम्बन्ध छैन भनेर सँगै बस्ने दुबै खराब हुन ।

  • @GopalBkofficial
    @GopalBkofficial 3 роки тому +71

    यो होनित पत्रकारिता भनेको वाहा किशोर सर सम्मान छ किसोर सर लाई माने तपाईंको सधैं उन्नति प्रगति होस

  • @phulatamang7828
    @phulatamang7828 3 роки тому +28

    किसोर सरको प्रस्न सोध्ने तरिका यक्दम सहि लाग्यो , धन्यवाद किसोर सर

    • @anishbaraili1197
      @anishbaraili1197 3 роки тому +1

      पत्रकार ज्यु लाइ सलिउट

  • @karnakhadka8074
    @karnakhadka8074 3 роки тому +11

    पत्रकार बनेको यस्त्यो हुनुपर्छ 🤩😍

  • @santakumar7836
    @santakumar7836 3 роки тому +60

    पुर्बेली पत्रकार महोदय लाई धन्यबाद,, विशेष नारी, छोरी चेलीबेटी बर्ग बाट पाउने प्रशंस योग्य समाचार सम्प्रेषणको लागि मुरी मुरी आभार....

    • @bishnusunuwar4567
      @bishnusunuwar4567 3 роки тому

      🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @Angthuposangita6
    @Angthuposangita6 3 роки тому +91

    सलोट छ पत्रकार किशोर सरलाई एकदम राम्रो काम गरनु हुदैछ्। यो केटा स्वास्थि हो बास्तबिक भनु पर्दा

    • @hariadhikari815
      @hariadhikari815 3 роки тому +1

      यी महिला चाहिँ ग्यानी रहिछ्न है आफ्नो बाल बच्चा छोडेर भाग्ने।

    • @Angthuposangita6
      @Angthuposangita6 3 роки тому

      @@hariadhikari815 त्यो पनि सहि हो हजुर

  • @munaalepuri225
    @munaalepuri225 3 роки тому +31

    बोल्ने शैली कुरा गर्ने शैली सोध्ने तरिका अति राम्रो पत्रकार दाजि😍😍

  • @gaurabjungkunwar4331
    @gaurabjungkunwar4331 3 роки тому +18

    जे पनि याद छैन भन्छ गोरुले ढाड भाच्न पर्छ यो घासको यति धेरै माया पिरती लाएको मान्छे

    • @yubrajkarki3218
      @yubrajkarki3218 2 роки тому

      Ho kapal puraii salakka banako yesko Galla futtne gare hannu parne

  • @madhubhattarai5980
    @madhubhattarai5980 3 роки тому +14

    पत्रकार चाहि तपाईं जस्तो हुनु हो भो देशमा यस्तो देश बिकास हुन्छ। १००% right great sir

  • @birumongol4527
    @birumongol4527 3 роки тому +11

    पत्रकार किसोर सर हजुरलाई मुरि मुरि धन्यवाद ।। तपाई माहन पत्रकार हुनुहुन्छ बधाई छ ।।

  • @dipakarki229
    @dipakarki229 3 роки тому +84

    सारै राम्रो काम गर्नु भयछ हजुर सरले धेरै खुसी लाग्यो हजुर 🙏🏻🙏🏻🙏🏻

    • @sanjuraut7166
      @sanjuraut7166 3 роки тому

      ख्याल ख्याल गर्दा स्याल पन्तियो

  • @subashpantha9759
    @subashpantha9759 3 роки тому +18

    बाबू आम को दुख अनि साडे हुँदै यस्तो काम गर्ने अनि छोराछोरी बुढा भैइ भैइ यसरि हिड्ने लाई यस्तो हुनु स्वाभाविक नै हो ।

  • @anumagar3311
    @anumagar3311 3 роки тому +136

    सारै चित्त बुझ्दो प्रस्न गर्नु भो किशोर जि!हजुर लाई धेरै धेरै धन्यवाद👍जसरी हुन्छ यो पिडीत दिदी लाई न्याय दिलाउनु होला 🙏🙏

    • @mohangc8042
      @mohangc8042 3 роки тому +4

      यसमा दुबै काे गल्ति छ यति बुडि अाईमाइ यस्ताे गर्दै हिड्ने हाे छि छि यस्ता ले गर्दा अरु चेलि काे बेईज्त भयाे

    • @laxmighimire1431
      @laxmighimire1431 3 роки тому +1

      god

    • @laxmigurung538
      @laxmigurung538 3 роки тому +1

      यस्तै न्याय दिलाउदै गए भने भाेलि झन् अरु बिकृति अाउछ हाे।

    • @haripunmagar4614
      @haripunmagar4614 3 роки тому

      right

    • @yubrajkarki3218
      @yubrajkarki3218 2 роки тому

      Kisor sir manxy kada sahi ho yesto keta haru Lai dhulaee hannu prchha

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 3 роки тому +65

    किशोर जि हजुरलाई धेरै धेरै धन्यवाद छ प्रत्कार भने को योस्तोई हुनुपर्छ 💕💕💕💕💕💕💕

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 3 роки тому +44

    दुवैजनालाई मिडियामा ल्याउनु भयाे ,हेर्न र सुन्न खाेजेकाे भिडियो आयाे धन्यवाद किशाेरजी।

  • @devadc6555
    @devadc6555 3 роки тому +6

    किशोर सर लाई धेरै धेरै धन्यवाद छ।याे दुई जनालाई मिलाउनु पर्याे सर याे दिदी घर न घाट हुनुभएको छ। घर बर्बाद भएको छ। अझै माया छ ।याे दिदिलाई।। न्याय पाउनुपर्छ ।।

    • @dhananepal664
      @dhananepal664 3 роки тому

      याेदिदि नियादिन लाइकपनि लागेन किनकि तीन तीन नानिहरु बिर्षि

  • @sonamsherpa6029
    @sonamsherpa6029 3 роки тому +15

    किशोर जिको प्रस्न सोध्ने तरिका एक दम राम्रो लाग्यो

  • @bedthapa4266
    @bedthapa4266 3 роки тому +14

    हेर्ने पर्ने भिडियो देख्नु भयो भाइ किशोर धेरै धेरै धन्यबाद

  • @dhanutamang4809
    @dhanutamang4809 3 роки тому +103

    यो केटा को गल्ति छ
    यो दिदिले न्याय
    पाउनु पर्छ

    • @travelwithus4464
      @travelwithus4464 3 роки тому +4

      बुढा हुदा हुँदै तन्नेरीको चाख्न जानेको चै गल्ती हुदैन ? कि पाइन्छ ? गल्ती बराबर छ

    • @oilandgasfieldworks5140
      @oilandgasfieldworks5140 3 роки тому

      यो केटिको पहिलो बुढाको हलो को फालि खिएर धुलो वारि जोत्न नमिल्ने भएको कारण एस्तो भएको अरे 🤔🤔

  • @Babitabiswokarma
    @Babitabiswokarma Рік тому +2

    पत्रकार भनेकाेत येस्तो पाे हुनुपर्छ किसाेर सर हजुकाे काम धेरै राम्रो लाग्छ🙏

  • @tankatamang3510
    @tankatamang3510 3 роки тому +44

    किशोर श्रेष्ठ भाइ तपाईंले धेरै परिवारको पुनर्मिलन गरि दिनु भएको छ, निकै निखारिएर खरो सवाल र जवाफ् पनि गर्नु हुन्छ धेरै खुसी लाग्छ तर बिशेश आफ्नो सुरक्षा राखेर काम गर्नु होला धन्यवाद
    KS🇳🇵

  • @chatgpt2023.
    @chatgpt2023. 3 роки тому +57

    यो केटालाई कानुनी कारबाही हुनुपर्छ। पीडित दिदिले निस्पक्ष न्याय पाउनैपर्छ♥️

    • @padamshrestha7619
      @padamshrestha7619 3 роки тому +2

      Euta aaimai manxe vaye paxi euta kta basne room maa gaye paxi tyo mathi abibahit purus.xora xori ko aama itti ni sochna sakdaina k garda k hunxa vanera. Aja pil pil aasu jharera dekhaye paxi mahila pidit re. Esai gari esta aaimai kai haq hit maa bolera nyaye didai jana thaleu vani maximum manxe esai gari hidxa.purus ko matra galti chai ma dekhdina.xora xori vako manxe euta abibahit purus ko jindagi kina bigarnu.thapakka divorce dine ani aafno aafno bato laagni.bichara ti buda bau aama.xoro lai rin gari gari padayo.xora xori ko aama sanga sutera basxa.

    • @anitagrg1747
      @anitagrg1747 3 роки тому

      यो केटो लाई ठुलो कार्बाही गर्नु पर्छ खाते। जे पि ती बोल्न पाइन्छ।

    • @neelammukhia524
      @neelammukhia524 3 роки тому

      Yes absolutely ryt .........Ur voice is really amazing sis .....

    • @alxbro4089
      @alxbro4089 3 роки тому

      Yo didi chai kuna angle bata pidit vaina hai .aaphana xora xori lai sautaka xora xori huna vanera 15,16barsa kanxa keta saga jane aaimai katabata nyaa paux kam nalagni aaimai.

  • @chabrajrai7016
    @chabrajrai7016 3 роки тому +9

    किसोर सरलाइ सेलुत छ सबैले हेर्न चाहेको यहि हो आज दुबैजनालाइ यौतै फ्रेम्मा देख्न पाइयो खुशी लाग्यो

  • @surendrakhadka1115
    @surendrakhadka1115 3 роки тому +15

    अली अली गर्दै कीसोर जी को पत्रकारीता मा नीकै कडापन आउदै छ है सर" यो कङ्कु र पङ्कु लाई दूध र पानी छुटयाएरै छोड्नुहुनेछ भन्ने पुर्ण बीस्वास्थ छु " हजुर लाई धन्यवाद छ 😁😁😁😁

  • @Manju78
    @Manju78 3 роки тому +43

    यो केटाले कतिसम्म जुट बोल्न सकेको यसलाई कडा कारबाही हुनु पर्छ

    • @mayagautam9010
      @mayagautam9010 3 роки тому +1

      Hijoko dinama t hain bhannu hunyhiyo ni t

    • @devimayatumbapo8117
      @devimayatumbapo8117 3 роки тому +1

      केटा केटी दुवै झुट रहेछन् केटिले पनि आफ्नै छोराछोरिहरुलाइ सौताका छोराछोरि भनेका छन्

  • @prempratel1218
    @prempratel1218 3 роки тому +142

    एक छिन मनोरञ्जन लागि जोडिएको सम्बन्ध मा यस्तै हुन्छ त्यसैले दिदीबहिनीले ख्याल गर्नु होला केटा मान्छे त कहि न कहि पार लाग्छ दुख पाउने केटि मान्छेले हो

  • @yaduadhikari9346
    @yaduadhikari9346 3 роки тому +14

    Kishor sir. Congratulations to you asking this kind of questions

  • @anitatamang9181
    @anitatamang9181 3 роки тому +9

    कोशोर भाई लाई धन्यवाद छ हेर्न चाहेको भिडियो हेर्न पाईयो

  • @sadhuram3995
    @sadhuram3995 3 роки тому +21

    किशाेर ज्यु काे प्रश्न गर्नुभयकाे यकदम थिकछ धन्यवाद छ हजुरलाई

  • @BaglungVlog
    @BaglungVlog 3 роки тому +44

    कस्तो अचम्मको मानिस हिजो सम्म झुट बोलेको थियो आज चाहिँ ठाउमा आयो। पत्रकार जि धन्यवाद।

  • @saanurana8443
    @saanurana8443 3 роки тому +6

    actually right interview x salute x shrestha sir 👏🏻🙏🏻

  • @satyalbajechannel.3145
    @satyalbajechannel.3145 3 роки тому +24

    मैले मुल्यांकन गर्दा चाहि केटाले धोका दिन खोजेको रैछ।

  • @gairechannel2889
    @gairechannel2889 3 роки тому +16

    पत्रकार महोदय ज्यु,सलाम छ

  • @shantathapa1885
    @shantathapa1885 3 роки тому +47

    किशोर जी लाई धन्यबाद।पंकज लाई अहज लाज नलागी छि छि यस्तो टिचर ले कस्तो शिक्षा दिन्छ होला।

  • @bxrryblish4582
    @bxrryblish4582 3 роки тому +1

    किशोर जि यो मान्छे लाई कडा कार्बाही हुनुपर्छ ।।अघिल्लो भिडियो मा होइन भनेको थियो त ।यो पापी लाई सजाय हुनुपर्छ ।

  • @nepalguy3195
    @nepalguy3195 3 роки тому +137

    किशोर सर केटो डेन्जर खेलाडी रै छ ।ठिक लगाएर छाड्नु पर्यो

    • @Geetsaryal
      @Geetsaryal 3 роки тому +4

      Yesko turi katna parxa

    • @gorkhalijrpubg6463
      @gorkhalijrpubg6463 3 роки тому +1

      100% Sahi yesto gare paxi aaune pidi sudrinx

    • @anitagrg1747
      @anitagrg1747 3 роки тому +1

      Ho ni

    • @ramsharandulal7780
      @ramsharandulal7780 3 роки тому

      @@Geetsaryal नहसाऊनुन हजुर

    • @dekesunar1710
      @dekesunar1710 3 роки тому

      @@Geetsaryal haaaaaaaaaaa ajai bacha pani faleko raixa hernuta yo kta khatra xa yo lai xodnu hunna

  • @ratnamaninath
    @ratnamaninath 3 роки тому +4

    धन्यवाद किशोर सर लाई ।किशोर जस्तै प्रत्येक जिल्लामा यस्ता पत्रकार उत्पादन होस।दुबै जना गलत हुन।तर यो केटा लाई नारी को आँसु लाग्ने छ्न।किन रुन्छ्स मङ्गले आफ्नै ढंगले भने झै हो।

  • @rameshsilwal7466
    @rameshsilwal7466 3 роки тому +59

    सन्तोष देउजा लाई हावा खैदियो,यो पत्रकार किशोर ले!

    • @raitikalaxmi125
      @raitikalaxmi125 3 роки тому

      pagal goru

    • @debinmagar9915
      @debinmagar9915 3 роки тому +3

      यसरी उचाल्ने र पछार्ने काम नगर्नु शन्तोष र किशोर आ-आफ्नो ठाउँमा उत्तिकै राम्रो काम गर्दै आउनु भएको छ ।

    • @mankumariharmel9085
      @mankumariharmel9085 3 роки тому

      Ho

    • @sigdelkhim3389
      @sigdelkhim3389 3 роки тому

      चुलो जलाउनु पर्यो के गर्नु । यति नगन्ने हो भनी गारो छ।

  • @dikitashahaghatani3782
    @dikitashahaghatani3782 3 роки тому +1

    पत्रकार भनेको यस्तो हुनुपर्छ दाई हजुर लाई सलोट छ यस्तै यस्तै पत्रकार हुनुभयो भने सबै लाई न्याय हुन्छ

  • @lalbahadurgurung948
    @lalbahadurgurung948 3 роки тому +321

    मलाई सन्तोष देउजा भन्दा हाम्रो किशोर जी धेरै राम्रो लाग्छ ✅👍🥰

    • @topkhatri7556
      @topkhatri7556 3 роки тому +6

      बोल्ने सब्द सैलि दामि लाख्छ

    • @HSonar-yi7ky
      @HSonar-yi7ky 3 роки тому +4

      Me too

    • @lalbahadurgurung948
      @lalbahadurgurung948 3 роки тому +3

      @@topkhatri7556 एकदम सहि भन्नु भयो उहको बोल्ने सैली धेरै राम्रो छ

    • @Hira-f6t
      @Hira-f6t 3 роки тому +2

      Wow sachikai ramro hunxa yo kisor sir

    • @indrabahadur1850
      @indrabahadur1850 3 роки тому +1

      Santosh pani ramro nai ho ak din auta ghatanama chahi ali naramro boleko ho arut sabai ramrai chha

  • @aditeesubba7895
    @aditeesubba7895 3 роки тому +14

    Very good questions.. Hats off to you reporter Sir.. Loads of love from India. 🌹

  • @Chndrayakthung1989
    @Chndrayakthung1989 3 роки тому +65

    गज्जब ।केटाकेटिको बिहे गर्दिनुपर्यो होइन भने श्रिमतिको अधिकार केटिलाइ दिनुपर्यो।

  • @jharanaghatrajfacebooksnih2522
    @jharanaghatrajfacebooksnih2522 3 роки тому +3

    क्या कडा किसाेर जि काे जवाफ 💪💪💪🙏🙏🤗🤗

  • @diltamang4332
    @diltamang4332 3 роки тому +24

    अरु पत्रकार हरुको पनि सोधपुछ गर्ने तरिका किशोर जि को जस्तो हुनु पर्छ। Great kishor sir..

  • @chemzongsanu
    @chemzongsanu 3 роки тому +49

    कसैले प्रेम प्रस्ताव राख्छ या सेक्सको प्रस्ताव राख्छ भने कसैले स्विकार गरि नहाल्नु होला यसरी लास्टमा धोका पाईन्छ यो भिडियो हेरेर सबैले पाठ सिक्नु जरुरी छ।

  • @madhavroka9264
    @madhavroka9264 3 роки тому +23

    किशोर जि को प्रश्न गर्ने शैली एकदम राम्रो राम्रो छ हजुरको सधै सफलता को सुभकामना गर्दछौ

  • @subashthebe7815
    @subashthebe7815 3 роки тому +3

    सलाम छ किशोर सरलाई र यो पंकज भन्ने मान्छे फटाहा रहेछ ।

  • @sangeenblama1281
    @sangeenblama1281 3 роки тому +26

    अब पीडित ले न्याय पाउनु पर्छ

  • @topbdrbasnet9380
    @topbdrbasnet9380 3 роки тому +9

    पत्रकार भनेको यस्तो किशोर जस्तो हुनुपर्छ,राम्रो तरिकाले चाहिदो र पोइन्ट को कुरा सोधने 👍️

  • @gitawanemlimbu9727
    @gitawanemlimbu9727 3 роки тому +78

    आमा बाउ भन्दा धेरै उस्ले माया गर्यो भन्नू त्यो तपाईं को कम्जोरि पन हो है दिदी आमा बाउ ले जस्तो माया अरु कसैले गर्न सक्दैन।

    • @mrak4493
      @mrak4493 3 роки тому

      हो नि

    • @lunajoshi1255
      @lunajoshi1255 3 роки тому

      Tyo aaimai nai thikxaina laj lagdaina 3 ota xhoraxhori ko aama bhayer aafuno xhora samanko keta sanga sangai base ani maya basyore chichi

    • @jagatrai2632
      @jagatrai2632 3 роки тому

      Sahi ho

  • @merobaunamaskar8125
    @merobaunamaskar8125 3 роки тому +1

    पत्रकार यस्तो हुनुपर्छ सलाम छ सर यो पंकसे डाका लाइ कडा भन्दा कडा कारबाही हुनुपर्छ

  • @chandrakalalimbu2346
    @chandrakalalimbu2346 3 роки тому +23

    पत्रकार भाइ प्रस्न एकदम सहि गर्नु भयो यो पंकज भन्ने मान्छे ठिक छैन

  • @kalpanathamsuhang3357
    @kalpanathamsuhang3357 3 роки тому +27

    patrakar vaneko kisor dai jasto hunu parxa 👍👍👍👍

  • @kabitadahal152
    @kabitadahal152 3 роки тому +11

    पत्रकार भनेको यस्तो हुनुपर्छ😍😍😍

  • @dipakraya7132
    @dipakraya7132 3 роки тому +2

    पुर्वको उदाउसो पत्रकार सलाम किशोर सर ।

  • @ranilimbu7686
    @ranilimbu7686 3 роки тому +10

    Dhanyabat kisor Shrestha
    Ekdam ramro garnu vo✅💯👏👏

    • @nbnkale
      @nbnkale 3 роки тому

      Mahila le nyaya paunu paryo sath sathai sazaya ko bhagedari pani hunu parxa bhanne lagyo
      Galti 2 tarfa kai dekhiyo