निर्दयी आमा, छोराहरुको अलिकति पनि माया लाग्दैन् ! १० वर्षदेखी प्रेम सम्बन्धमा थिए त्यसैले भागे ।

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024

КОМЕНТАРІ • 3,6 тис.

  • @YuwaManNepal
    @YuwaManNepal  2 роки тому +338

    मैले आजसम्म यस्तो आमा देखेको थिइन् र देख्न नि नपरोस् । त्यो अबोध बालकहरुको अनुहार सम्झेर र यो दिदिको कुरा सुनेर एकदमै मन दुख्यो ।

    • @rajuRaju-pe6gn
      @rajuRaju-pe6gn 2 роки тому +11

      राडिलाई बिलेट ले चिरेर नुन चुक लगाउनु होला एस्ले सब बाहाना हो

    • @rajuRaju-pe6gn
      @rajuRaju-pe6gn 2 роки тому +7

      सर येस्को हाल भको नाठोको फोटो पनि साईट मा राखिदिनु पर्थियो किनकि त्योस्को बुडिलाई चिन्न सजिलो हुन्थियो नि

    • @lakbahadur8300
      @lakbahadur8300 2 роки тому +5

      यसटाे अमईमईलाई किन काेराेनाले नलगेकाे हाेला सर

    • @himalbc1593
      @himalbc1593 2 роки тому +2

      Kishor sir 🙏 यस्तो महिलालाईको प्रेममा पर्ने मान्छे लाई पनि केही सुझाव दिन सकिन्छ की ..........?

    • @santoshshrestha684
      @santoshshrestha684 2 роки тому +4

      जेलमा कोचाम न सर

  • @gitawanemlimbu9727
    @gitawanemlimbu9727 2 роки тому +266

    एक चोटि यो आइमाई को अनुहार कच्याक कुचुक हुने गरि हान्न पाये पनि मेरो मन लाई कस्तो सान्ती हुने थियो।

    • @parubaraili6388
      @parubaraili6388 2 роки тому +4

      Tapai lai jastai vako cha malai pani kunai kuralepani chitta bujheko chaina cheuma vako vayeni yesko ladi farkine gari hannu hunthyo

    • @bhimmanandhar4492
      @bhimmanandhar4492 2 роки тому +1

      Umm k thokyo

    • @rajbaral135
      @rajbaral135 2 роки тому

      🙏🙏😁😁

    • @anitadhakal7647
      @anitadhakal7647 2 роки тому +1

      mlai pni kura sunda gala futni gari dinthe najik bhay kati janni bujni baner boleki ajhai kati ramro kam gare jasto

    • @pujabhujel9342
      @pujabhujel9342 2 роки тому +1

      Malai pani lastei rish uthya xa sabdhei paxi jhapad hannu man xa

  • @ganeshrayamajhi3637
    @ganeshrayamajhi3637 2 роки тому +62

    पत्रकार भनेको त किशोर सर जस्तो हुनुप्रछ ,प्रस्न सोध्ने तरिका एकदम राम्रो लाग्छ मलाई ।यिनि महिलाको दिमाख सन्तुलन ठिक नभएको जस्तो लाग्छ ।

    • @ghanthapa8336
      @ghanthapa8336 2 роки тому

      ओहो मान्छे त होइन केरे
      आमा ले त आफु लाई जति दुख गरे पनि छोरा छोरि भने पछि त ज्यान नै त्याग्छन यो त आमा त होइन केरे

  • @lalbhalanja7366
    @lalbhalanja7366 2 роки тому +12

    पत्रकार ज्युको प्रश्न सोध्ने तरिका एकदम सहि लाग्यो।
    यो आईमाईलाई अब छोराहरूको आँशुले कतै बाटो पाऊदैन।

  • @sofiyamagar4320
    @sofiyamagar4320 2 роки тому +183

    जे होस युटुब पत्रकार भनेको किशोर जि जस्तो हुनुपर्छ सोलुट छ किशोर जि को काम 🙏🙏🙏🙏🙏

  • @jayabahadur5092
    @jayabahadur5092 2 роки тому +58

    सायदै यो पहिलो आमा हुन पर्छ नाठोको निम्ति आफ्नै सन्तानहरुको मायानै लाग्दै भन्ने प्रतिक्रिया दिने "र यस्तो कठोर र निर्दयी मन कुनै पनि आमाको नहोस "यो आइमाईले यो धर्तीमा तड्पियरै बाच्नु परोस् 😭😭

    • @smokebarrel3797
      @smokebarrel3797 2 роки тому

      namaroos .... baru maal ma caner lagoos, bhatbhati maal polne roog lagoos yeslai...

    • @kamalakamala5458
      @kamalakamala5458 2 роки тому

      थुथुका भालुनि

  • @bhadragharti7434
    @bhadragharti7434 2 роки тому +5

    किशोर सर ले भनेको यो शब्द साह्रै राम्रो लाग्यो । " तपाईँ जस्तो आमा अहिले सम्म‌ देखेको थिएन् देख्न पनि नपरोस् " ।

  • @samjhanashrestha7017
    @samjhanashrestha7017 2 роки тому +60

    जीन्दगीमा कसैले नपाएको दुख पाओस् यो आइमाईले

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 роки тому +19

    थुक्क भालु नि, आमाको नाउमा कलङ्क। यस्तालाई पुनःमिलन गराउनु भन्दा छोड्नु नै जाति हुन्छ। किशोर सर you are really a great person, salute yaar.

  • @sunitapariyar6157
    @sunitapariyar6157 2 роки тому +9

    कति पापी आइमाई यस्ले त कुनै दिन सुख नपाहोस भगवान

  • @udayatamang2130
    @udayatamang2130 2 роки тому +52

    मेरो आखामा आँसु आयो तेस्तो राम्रो राम्रो बच्चालाई माया लाग्दैन भन्दा यो आइमाई मरोरे भनेको 2-4 दिन्मा सुन्ना पाउ भगुवान हार्दिक श्रद्धाञ्जली

  • @somshrestha9673
    @somshrestha9673 2 роки тому +42

    यो आइमाईलाइ कसैले गाउँ समाजमा बस्न नदिनु होला देख्ने जतिले

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 2 роки тому +3

    किशोर सरको कुरा राम्रो छ सर यो धर्तीको भारि हो यसले कुनै दिन पानी पनि पिउनु नपावस यो पापिनी हो। येसले जिउँदै नर्क भोगछ।

  • @santoshbc3484
    @santoshbc3484 2 роки тому +149

    माक्सखाेल्न लगाउनुस सर भालुलाई सबै दशकले चिन्न पर्छ

  • @Nsp933
    @Nsp933 2 роки тому +85

    थुक्क पापीनी अाईमाई यस्तो लाई हाे बलतकार जिउँदै जलाउनु कति सजिलो हाे अाफ्नाे सन्तानको माया लाग्दैन् रे😡😠

  • @milanreema7696
    @milanreema7696 2 роки тому +2

    किसोर सर को सोध पुछ्ने बानी धेरै राम्रो लागियो ,किसोर,सर लाई सलाम र धन्यवाद छ

  • @magarkendra5637
    @magarkendra5637 2 роки тому +73

    किशोर दाजुको प्रशन गर्ने शैलि चाही दामी लाग्यो👍👍👍👍

  • @jemunabasnet2696
    @jemunabasnet2696 2 роки тому +98

    10 बष देखी नाठो खेलाने आनि कुंचाहि सासु ले माया गर्छ

  • @padampandey706
    @padampandey706 2 роки тому +9

    अाफु१० बर्प देखि परपुरुश शग सम्बन्थ राख्ने अनि परिवार ले टचर दियाे भन्ने त फेसन भछ अहिले नेपालमा

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 2 роки тому +86

    यस्तो आइमाई लाई नाङ्गै पारेर सिस्नो पानी हान्नुपर्छ

  • @kathmandu6455
    @kathmandu6455 2 роки тому +335

    यस्तो महान चरीत्रहिन आइमाईहरु लाई के भन्ने?? भन्ने शव्द छैन

    • @soniyabikash4944
      @soniyabikash4944 2 роки тому +4

      Xya asto aaimai ta kasaiko ni xain hola 😡😡😡

    • @sarurai8634
      @sarurai8634 2 роки тому +6

      यो चरित्रहिन आईमाई लाने खातेले अरु केटी पाएन छ छिछि छि,,,,,,,,,,

    • @gunagurung3767
      @gunagurung3767 2 роки тому +5

      मलाई पनि धेरै भन्न मन लगिरछ यस्तो पपिनी थुक्का भालु

    • @shantachaudhary5581
      @shantachaudhary5581 2 роки тому +1

      ta marekai ramro

    • @ashishstha7542
      @ashishstha7542 2 роки тому +2

      @@sarurai8634 thapne le thape paxi hanne le hani halxani

  • @ritaprasai1053
    @ritaprasai1053 2 роки тому +2

    हैट! यस्तो आइमाई देखेको थिइन मैले आफ्ना सन्तान को लागि एउटि आमा दुनियासँग लड्न सक्छिन तर यो त कस्ती हो छ्या

  • @dhanakc2650
    @dhanakc2650 2 роки тому +26

    किशोर सरले ज्यादै सहि कुरा गर्नुभयो ।आमा ,जननी जन्मभूमिको कलङ्क हुन यी ।

  • @bimalarai6336
    @bimalarai6336 2 роки тому +3

    सन्सार मा भन्दा ठुलो कोहि हुन्न त र यो महिलाको कुरा सुन्दा त होसै उड्यो मेरो त आफ्नो प्राण भन्दा प्यारो सन्तान को माया छैन भनेको सुन्दा 😭😭😭😰😰😰😰

  • @ramailoyoutubechanel1550
    @ramailoyoutubechanel1550 2 роки тому +254

    अरकाे सङ्ग लागेपछि काहा छाेराकाे माया लाग्छत

    • @sapanabalal196
      @sapanabalal196 2 роки тому

      Afno ghar bigarer aruko ghar bigareko x yesko dukhko din suru bhayo

    • @tikapoudel8450
      @tikapoudel8450 2 роки тому

      खोई आखा फुटेको रहेछ

    • @santoshlimnu6361
      @santoshlimnu6361 2 роки тому

      Pgl kti

    • @milanchandthakuri4269
      @milanchandthakuri4269 2 роки тому

      अरुकाे खुसिखाेस्ने भालु

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 роки тому +75

    यो वेस्य आइमाई को कुरा सुन्दा मेरो रगत उम्लेर आयो यस्तो आइमाई कसम अहिले सम्म देखेको पनि थिएन र देख्न पनि नपरुस्

    • @sitalthapa8537
      @sitalthapa8537 2 роки тому +2

      yesto maila samajma khi chan taki aafule janmayeko bachhaharuko maya gardaina

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 2 роки тому +1

      @@sitalthapa8537 हो हजुर हो सही भन्नु भो यस्ता पापी आइमाई अहिले सम्म देखेको छैन र देख्न पनि नपरुस

    • @user-yc4hi8vj6x
      @user-yc4hi8vj6x 2 роки тому +2

      मेरो नि रगत उम्लिएको छ के गर्ने होला भेटे त यस्को जगल्टा उखलेर काट्दै नुन हाल्थे

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 2 роки тому

      @@user-yc4hi8vj6x सही भन्नु भो, यदि यो आइमाई मेरो बूढी हुन्थी भने नी यसको घाँटी चुवत्तै परेर जेल गएर बस्थेँ

  • @bijaylama3899
    @bijaylama3899 2 роки тому +3

    घोर कलियुग ...अनि भनिन्छ नि कलियुगमा संसार ध्वस्त हुनुको अनेक कारणहरु मध्य छोरी मान्छेले गति छाड्नु पनि एक हो।तामाङ को बुद्धि लात हाने पछि मात्र खुल्छ भन्ने उखान यहाँ आएर मिल्यो।

  • @gurungsyni5506
    @gurungsyni5506 2 роки тому +58

    खुब ठूलो काम गरें भनी ठानेको छ्स कति हिम्मत हो लाज नलाको बोल्नु लाई थुक्का

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 2 роки тому +27

    आफ्नो सन्तान त प्राण भन्दा पनि प्यारो लाग्छ आमालाई , तर यो दिदी को कुराले सारै मन दुख्यो ।

  • @barshamagrnii3067
    @barshamagrnii3067 2 роки тому +7

    येस्को नाथो को श्रीमाति ले यो भिदियो हेरेको छ भने बहुबिबाह को मुद्दा कागज पत्र तायार पारेर रखोस ।

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 2 роки тому +100

    थुक्का ।।।। जिन्दगि भरि रुनु पर्छ तैले ।
    तेरो 10 बर्स अगाडि देखि नाठो सग लागे पछि कस्ले राम्रो भन्छ ।
    नाठो सग लागे पछि छोरा छोरि माया गर्दैना भन्थे आईमाइहरु हो रछ ।।
    यत्रो बर्स बुडालाई धोक्का दिने भालुनि ।
    अर्काको बुडि लाने त्यो रन्डालाई पनि सार्बजनिक गरौ त ।
    बहुबिबाहाको मुद्दा हाल्नु लगाउ पत्रकार यस्को नाठोको बुडिलाई सम्पर्क गरेर ।

    • @manojrizalmanojrizal5154
      @manojrizalmanojrizal5154 2 роки тому +1

      Atma hatiya gar aimai

    • @riwajshahi5561
      @riwajshahi5561 2 роки тому +1

      पापीनि अब बच्चाको मुख नधेखिस

    • @rajuRaju-pe6gn
      @rajuRaju-pe6gn 2 роки тому +1

      सहि लेख सर

    • @pujabhujel9342
      @pujabhujel9342 2 роки тому +1

      Ho ho sahi kura tyo aafno budi ko aakha xaler aruko budi Lai poisa diyer basaune Lai pani khojnu paryo😡😡😡news dherai here tar yo news malai chitta bujhen tyo aaimeko kura le

    • @Sagar73512
      @Sagar73512 2 роки тому +1

      i am speech less about this stupid mother...

  • @duganaa7315
    @duganaa7315 2 роки тому +7

    किशोर भाई राम्रो प्रश्न,, यो बच्चाहरुको आसुले पोल्ने छ यो बहिनीलाई,,अहिलेसम्म बल बाईस भैइन्जेल फुरुक फुरुक अबको 10/15 बर्ष भित्र धुरु धुरु रुदै पहिलो श्रीमान र छोराहरु खोज्दै हिड्छ।

  • @indirapaudel3389
    @indirapaudel3389 2 роки тому +2

    किशोर भाइ हजुर लाई सलाम छ यो अाईमाई लाई जति भने पनि लाग्दैन यो जगलीँ अाईमाई 🙏🙏🙏🙏🙏

  • @santoshnepa-p3i
    @santoshnepa-p3i 2 роки тому +53

    जिन्दगी मा पहिलो चोटि देखियो आफ्नै छोरा छोरिहरुको माया नगर्ने आमा। अब उपरान्त येस्तो आमा कहिलै देक्ग्नु नपरोस भगवान

  • @user-et9nr2im2v
    @user-et9nr2im2v 2 роки тому +82

    ओहो!के के सुन्न पर्छ ?आफ्नो सन्तान त प्राण भन्दा पनि प्यारो लाग्छ आमालाई।तर यो दिदी को कुराले सारै मन दुख्यो 😢😭😢😭😢

    • @harikalamagar906
      @harikalamagar906 2 роки тому +1

      थुकका त अाम लाई त

    • @premthapa141
      @premthapa141 2 роки тому

      येस्को मुख फुट्नि गरेर हान्नुपर्ने 😠😠

    • @mohanbc4168
      @mohanbc4168 2 роки тому

      @@premthapa141 य भाहि याे अाहिमाहिलाहि यक छापट हाननुसत अनि बुददि अगाडि अाउछ अरु सङग मिलेर सब बिरसियकि रहिछ थुक नाथे अाहिमाहि घर परिवारलाहि दाेस लाउछे

    • @mohanbc4168
      @mohanbc4168 2 роки тому

      @@premthapa141 य भाहि याे अाहिमाहिलाहि यक छापट हाननुसत अनि बुददि अगाडि अाउछ अरु सङग मिलेर सब बिरसियकि रहिछ थुक नाथे अाहिमाहि घर परिवारलाहि दाेस लाउछे

    • @lpsiwakotilpsiwakoti8641
      @lpsiwakotilpsiwakoti8641 2 роки тому

      Yesto khateni ama jasto ama ko kokh ma Janna le ko ama bhanera na bhan Terr ama lai ni tero ama lai ni pachuto bhako cha kasto chori janmai bhanera for aaimai ho khateni Marnu ni Baru marda ta chora har ko Maya ta hunthiyo harami Kura Sunda ni Siri Tate ko cha yar

  • @binodpunmagar8948
    @binodpunmagar8948 2 роки тому

    किशोर सर यो आईमाई लाई प्रहरी मा बुझाई दिनु भए राम्रो हुन्थ्यो यो आईमाई लाई जन्म कैद जेल हाल्नु पर्छ, 10 /10 बर्ष सम्म अरू को बुढा संग सम्बन्ध राख्ने अनि ठूलो ठूलो कुरा गर्ने। यो आईमाई एक नम्बर भालू हो।

  • @sonamsherpa6029
    @sonamsherpa6029 2 роки тому +48

    थुक्क यो आइमाई त MCC भन्दा घातक रैछे

  • @shantibaral2498
    @shantibaral2498 2 роки тому +93

    थुक्क पापिनी ब्चाको माया नभयकेखान बच्चा बिवाकोत छि

  • @renukabardewa7971
    @renukabardewa7971 2 роки тому +5

    Kishor dai bolne saili ekdam ramro lagx😊

  • @krishnakalakheti5441
    @krishnakalakheti5441 2 роки тому +45

    किशोर भाईको प्रस्न सोध्ने तरीका सारै राम्रो छ

    • @puspabhattrai6025
      @puspabhattrai6025 2 роки тому

      ho ho sarai ramro yo purba ko patrakar ho kishor sir nai ho

    • @arpitastha5733
      @arpitastha5733 2 роки тому

      धिक्कार छ तिमी जस्तो पसु महिला लाई कुनै दिन तिमी लाई यिनै छोरा ले हेर्ने दिन आउँछ बिचार गर

  • @shantibaral2498
    @shantibaral2498 2 роки тому +64

    किशोर सरको प्रस्न सोदेको चाही सारै चोटिलो छ सरको कमलाइ सलुट छ

    • @bijayachaudhary1701
      @bijayachaudhary1701 2 роки тому

      Asto aaimaile tiyo ketalaini maya gardaina ,kinaki aafno kun lainai vulne manxele tiyo keta le bujihale hunx ,pasu ho tiyo aaimai

    • @bijayachaudhary1701
      @bijayachaudhary1701 2 роки тому +1

      Katnu parne salilai

  • @fitnessprince401
    @fitnessprince401 2 роки тому +1

    यस्तो आइमाई लाई गाली गरेर मुख अपबित्र किन बनाउनु कुन केटा हो यो बेलै मा छोड केटा एस्तो आइमाई को पछि नलाग आफुले जन्माको बच्चा को त माया लाग्दैन भन्ने मान्छे ले तलाइ त माया कुनै हालत मा गर्दैन केटो छोड।।यस्तो माल लाई...!

  • @anutamu8081
    @anutamu8081 2 роки тому +161

    आफ्नै बच्चाको माया नलाग्ने कस्तो आमा होला अत्ति घमण्ड बढी रहेछ दिदिको

    • @sitapanthi9460
      @sitapanthi9460 2 роки тому

      Yesko kam xna sir xodenu

    • @munakhadka1294
      @munakhadka1294 2 роки тому

      त त कुकुरनि हो

    • @jyotireedema5100
      @jyotireedema5100 2 роки тому

      Casai ko aama asto kasai ko bau mero xori 5maina.ko xodera bidesh gako aaja sama hernu huna.aile ta jhan bihe vako xaian vanera arko bihe garnu vaxa k vanu.

    • @user-jh4xz9tq4y
      @user-jh4xz9tq4y 2 роки тому +1

      अरू को माल भेटे पछि बच्चा लाई पनि भुल्ने थैट नकचरि हरू को हालत कलङक हरू

    • @darjeelingsfood1563
      @darjeelingsfood1563 2 роки тому

      🥺🥺kaliyug 😠 yasto lai kunai kanun lagdaina ?😠

  • @pokpok4082
    @pokpok4082 2 роки тому +28

    हैन आफ्नै जन्म दियेका सन्तान छोराहरु को माया नि लाग्दैन भन्ने कस्तो आमा हो कस्तो निर्दय मन हो अचम्म लाग्यो सुन्दानी रिस उठ्यो 🙏

  • @sarmiladewan4022
    @sarmiladewan4022 2 роки тому +3

    कस्तो कस्तो देख्नु पर्‍यो ।।। हे भगवान् यस्तो आइमाई ले गर्दा हरेक आमा लाई दोष नदिनु होला।।।

    • @bune99pariyar24
      @bune99pariyar24 2 роки тому

      यसतो अाईमाई लाईत बच्चा नै नहुनुहुनि बच्चा को माया नै नहुने अामा लाईत

  • @kamalarawal7418
    @kamalarawal7418 2 роки тому +16

    थु थु छि छि, आफ्नो बच्चाको माया लाग्दैन रे। कति धेरै अहंकार

    • @taratamang6450
      @taratamang6450 2 роки тому

      Yo ktilai katna mildaina pahela dekhe aru sang lager hedne ani budalai dos lagaune

  • @chemzongsanu
    @chemzongsanu 2 роки тому +29

    आमाको नाममा कलन्क कुकुरनि मरे पनि हुन्छ तेति दुख गरेको छोरालाई जन्माई हुर्काई आज आएर माया लाग्दैन भन्ने थुक्क यस्तो आमा कसैको पनि छैन र नहोस् भन्न चाहान्छु।

  • @Mr.nepali6176
    @Mr.nepali6176 2 роки тому +2

    कति सजिलो बोल्न पनि लौ!!!
    हैन नेपाल सरकार ले पुरुष लाई कति पिडित बनाको आइमाई लाई बहुबिबाह को मुद्दा लाग्ने कानुन कहिले आउँछ??

  • @pusparai9595
    @pusparai9595 2 роки тому +26

    यो गति छाडा आइमाई को आमा बाउ अनि दाइ भाइ कोहि छैन के सारो जेठ बैशाख को छरुवा गाई जस्तो भयो त हे नेपाल आमा एस्तो गतिछाडा आइमाई लाई किन धर्ती म जन्म दिन्छौ 😭😭😭

  • @sbthapa9189
    @sbthapa9189 2 роки тому +23

    किशोर भाई, तिम्रो प्रश्न धेरै धेरै रामरो,यो आइमै आइमै होइन,योआमा को नाम मा धब्बा हो।

  • @manrai6075
    @manrai6075 Місяць тому

    सही हो कीसोर सरले भनेको ,सलूट छ कीशोर सर

  • @praladhatwal2604
    @praladhatwal2604 2 роки тому +14

    एस्लाइ पनि भलो त हुन्न है अब त
    किसोर सर को प्रस्न गराइ सारै मन पर्छ हौ

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s 2 роки тому +27

    कति राम्रो बोल्नु हुन्छ किसोर सर्👌👌🙏🙏🙏

  • @shyamkumariranamagar717
    @shyamkumariranamagar717 2 роки тому +2

    यस्ता अामा लाई सम्झेर कहिल्यै नराै है बाबुहरू जति पटक सोधे पनि तिमीहरूको माया लाक्दै लाक्दैन रे यस्तो अामाको कोखबात कुनै सन्ताको जन्म नहोस् भगवान

  • @sunitarai5509
    @sunitarai5509 2 роки тому +11

    आमा भन्ने शब्द लाई अभिषाप गराउने यस्ता नि आमा हुदो रैछ सन्सारमा छि कति आमा हरु नि सन्तान भएर कति रोएर बस्नु भएको छ यस्तो पशुको कोखमा दिनु भन्दा त ती निर्दोष आमाको कोखमा दिनु नि हे भगवान आमा 😭😭😭😭धेरै सम्झेको छु हजुरलाइ अनि सलाम गर्छु हजुरलाइ गर्व गर्छु हजुर प्रती मैले यो दिन देख्नु परेन हजुरको आत्माले स्वर्गमा बास मिलेको होस्😍

  • @umabudhathoki4671
    @umabudhathoki4671 2 роки тому +68

    यो आइमाइको मन कालो रहेछ

  • @ritachhetri2049
    @ritachhetri2049 2 роки тому +5

    Yesto aama ta sansarma kasaiko pni nahos bichara nani haru ko dherai maya lagyo😭😭

  • @chabrajrai7016
    @chabrajrai7016 2 роки тому +14

    यस्ता आइमाइलाइ त खाल्डोमा जिउदै गाड्नु पर्ने कुकुरनी बच्चाको पनि माय लाग्दैन भन्दा त यो आइमाइलाइ जिउदै जलाउनु पर्ने!

  • @Kirtiraj348
    @Kirtiraj348 2 роки тому +27

    कस्तो स्वार्थी महिला हो आफ्नो सन्तानको माया नै नलागने

  • @bhumikakhatri6740
    @bhumikakhatri6740 2 роки тому +8

    कोशी नदीमा लगेर हाल्दिनु पर्ने खालको आइमाई पो रछ त … बाबूहरु को अनुहार देखेर मेरोत मुटु नै चस्कियो मायाले .. कती निर्दई आमा हो 😭😭😭😭😭😭😭

    • @ashoklama759
      @ashoklama759 2 роки тому

      नदी मा होईन म नेपाल मा भए देखि एकचोटी भेटेर गाला हानेर सबै को समु सन्टोक गर्ने थियो + गाडी ले हानेर mardintyo साला भालू यस्ता पनि आमा सप्त किसी मा नहलेर

  • @madhavroka9264
    @madhavroka9264 2 роки тому +13

    किशोर जि को प्रश्न सोधपुछ गर्ने तरिका मलाई धेरै मन पर्छ

  • @saraswatithapa2725
    @saraswatithapa2725 2 роки тому +20

    कुरा सुन्दा पनि १ चाेक्टा मासु लुछ्न मन लाग्याे मलाई त तेस्ताे साना बच्चा हर्काे बिचल्लि पारिस अाफ्नु बच्चा काे त बिल्लि पारिस अर्काे काे बच्चा काे समेत बिल्लि पारिस थुक्क भालु

  • @dhirandaggri6960
    @dhirandaggri6960 2 роки тому

    एस्लाई एती नाठो संग रमाऊन मन थियो भने किन बिहे गरेर बाल बच्चा पैदा गरेको यो आई माई संग बिहे गरने मानछे सधै दुखी हुन सक्छ

  • @AKBoizYT
    @AKBoizYT 2 роки тому +41

    थुक्क पापिनी ती बच्चा हरु को मन राख्न लाई भयनी माया लाग्छ भनेको भय हुनि नि आमा नाम मा कल्न्क

    • @mitradhungana2742
      @mitradhungana2742 2 роки тому

      पापिनि नाठो को पैसा मा फसिस ति बालको आशु लागने छ।

    • @anitadhakal7647
      @anitadhakal7647 2 роки тому

      aafno sowartha ko lagi arko lai maya gare jasto gareki xa aafno bacha ko maya ngarni le arka ko poi lai k maya gareki holi

    • @ritasapkota4130
      @ritasapkota4130 2 роки тому

      Papini aama

  • @soomithakuri5142
    @soomithakuri5142 2 роки тому +33

    9 महिना सम्म कोख मा राखेर जन्म दिएर पनि माया दिन न सक्ने येस्तो आमा को कोख मा सात जन्म सम्म बच्चा ले बास नगरुन् बच्चा को आँसु को सराप लागोस🙏🙏🙏

  • @tilmanrai2078
    @tilmanrai2078 2 роки тому +1

    यो आइमैको सबै बक्बास हो किनाकी यो आइमाइको कुरा सुन्दानी यो सबै जनाइराखेकोछ यस्तो आमा चाहिँ कसैको नहोस अहिले सबैलाइ दोस दिदै बेसरम बि क को सबै मन परो अनि छोराहरु र बुढालाइ आरोप एस्तो आमा कसैको नहोस बि के नि

  • @parkashprasaddhakal1852
    @parkashprasaddhakal1852 2 роки тому +5

    यो अाइमाई प्रति यति अाक्रोस भइरहेको छ नि किशोर जि सारा अङ्ग नै जलेको महसुस भैरहेको छ।

  • @ammargc9780
    @ammargc9780 2 роки тому +33

    यस्तो महान चरीत्रहिन आइमाईहरु लाई के भन्ने?? भन्ने शव्द छैन😭😭

    • @yamkatuwal5337
      @yamkatuwal5337 2 роки тому +1

      माक्र्स खाेलेर कुरा गरनु न किसाेर पत्रकार भाइ।

  • @Gopalmahara955
    @Gopalmahara955 2 роки тому +7

    कति निर्दयी आमा 😭😭

  • @umarai8790
    @umarai8790 2 роки тому +31

    साचि नै राम्रो कुरा गर्छ किसोर भाइले

  • @OppoA-mh3uw
    @OppoA-mh3uw 2 роки тому +50

    माक्स खोल्न लगाउनु सर, यस्ता पत्तूर्नि भालू आइमाई लाई सबै जनता ले हेर्न चाहान्छन, लाज नभाकी बेश्य

    • @susmathapa4579
      @susmathapa4579 2 роки тому +2

      Bhalu beshya sang ni compare n garnu n ho uni haru ko ni man x ejjat x

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 2 роки тому +2

      @@susmathapa4579 के को इज्जत कुरा गर्दै हुनुहुन्छ तपाईं, यस्ता भालू आइमाई को कुनै इज्जत छैन् यदि इज्जत भको भए जानु त गई अर्को संग तर आफूले 9/9महिना कोख मा राखेर जन्म देको छोरा हरुको कत्ति पनि माया लाग्दैन भन्नि कस्तो पापी आमा

    • @susmathapa4579
      @susmathapa4579 2 роки тому +1

      @@OppoA-mh3uw bujai ma farak paryo hjr Women lai kin bhalu sang compare garxan tyo t thaha bhayen u single piece ho bhalu beshya ko title diyer uniharuko man n dukhaunu hos ama ama nai ho chahe manxe hos ya janawar

    • @OppoA-mh3uw
      @OppoA-mh3uw 2 роки тому +1

      @@susmathapa4579 यस्ता आइमाई लाई भालू वेस्या नभनेर कस्ता आइमाई लाई भन्छन त, आफ्नो 3/3ओटा छोरा हरु र तेती धेरै सिदा बूढो लाई xadera 4ओटा छोरा छोरी को बाउ संग जानी आइमाई लाई के फूल को माला लगाएर सुवागत गर्नी त

    • @honkchungeviet4638
      @honkchungeviet4638 2 роки тому

      @@susmathapa4579 alikati mahila adhikar thorai bhayo hola timiharu e

  • @panchamayasyangtan1473
    @panchamayasyangtan1473 2 роки тому +2

    कस्ती भालु रहेछ बुढी भएपनि बुद्दी एकसुकाको छैन |अहिले पट्टीको घर ठेगाना केही थाहा छैन रे अव सिधै भारत पुग्छ अब

  • @Jibanrai012
    @Jibanrai012 2 роки тому +17

    किशोर सर तपाईं साच्चिकै एउटा हाम्रो देशको असल पत्रकार हुनुहुन्छ तपाईंले गर्ने पत्रकारीता प्रती सलाम छ अझै आउने आगामी दिनहरुमा पनि यस्तै देख्न पाँउ अग्रिम शुभकामना 🙏

    • @HANG11FF
      @HANG11FF 2 роки тому

      यो बहिनी को बिचार्ले र बोली ले गर्दा सबै चेली आमा हरु लाई अशर हुन्छ

    • @rajuuparkoti8603
      @rajuuparkoti8603 Рік тому

      झापा त भालु को अडा हो कि के हो

  • @akangbahadurlimbu4505
    @akangbahadurlimbu4505 2 роки тому +28

    आफूले जन्माको छोराछोरी माया नगर्ने आईमेले अर्काको छोराछोरी झन के हेर्ला र

  • @thapaentertainment7511
    @thapaentertainment7511 2 роки тому

    आईमाईको नाममा कलंक हो अंगालो भर्न पाए हुने आईमाई लाई दिदी साइनो लगाउन पनि धिक्कार छ। समाजको कलंक भनेको यहि हो।

  • @sameerghimire786
    @sameerghimire786 2 роки тому +49

    यो मर्यो भने सबै खुशी हुन्छन्

    • @indiraghimire2716
      @indiraghimire2716 2 роки тому +3

      म नी खुशी हुन्छु यस्तो मर्दा त आफ्नै सन्तान को माया छैन रे!!

    • @citasubbasubba1548
      @citasubbasubba1548 2 роки тому

      Marnu hunna yasleta kumur le vanda bartaa dukha paaunu parxa😤

  • @pramod9471
    @pramod9471 2 роки тому +7

    यो महिला को कुरा सुनेर मलाई त भेट भए पनि कति पड्काउन मन लागेको छ भने😡😡😡 किशोर श्रेष्ठ सर धेरै धेरै धन्यवाद छ 🙏🙏🙏

  • @manitamangla3776
    @manitamangla3776 2 роки тому +1

    यस्तो निर्दयी औरतसग देभीरामको जिन्दगीं त अब नरकमा डुब्यो। अरु जोजसले पनि यो निर्दयी औरतलाई आफ्नु श्रीमती बनाउछन् त्यो पुरूषहरूले कुकुरले नपाएको दुःख पाउछन् ।आफुले जन्म दिएको आमाले छोराहरूलाई माया लाग्दैन भन्ने निर्दयी औरतसग कसको जिन्दगीं भविष्य उज्वल हुन्छ होला ?

  • @user-tb8ek1wz3i
    @user-tb8ek1wz3i 2 роки тому +34

    त्यो कठोर मन कुनै दिन आशु झर्दा तेस्को साथमा कुकुर पनि हुदैन

  • @nabinkhapangi8478
    @nabinkhapangi8478 2 роки тому +68

    भगवान सग मेरो प्रथना छ कि ।त्यो बिदेश देखि यो सग भेटघाट नै नहोस 🙏🙏

    • @sarmilaalemagar6419
      @sarmilaalemagar6419 2 роки тому

      👍️👍️

    • @bikenpalungwa3733
      @bikenpalungwa3733 2 роки тому +3

      त्यो पैसा दिदै अर्काको बुडि डेरामा राख्ने खाते लाई बिदेश मै बिजोक भए हुने थियो र यो आईमाई लाई पाठेगरको रोग लागे अति राम्रो हुने थियो ।

    • @gangathapa4986
      @gangathapa4986 2 роки тому

      @@bikenpalungwa3733 Good

    • @user-mf5hf4hq6l
      @user-mf5hf4hq6l 2 роки тому +1

      Sahi kura bro

    • @krishtirai8512
      @krishtirai8512 2 роки тому

      Mero pani ahi kamana xa vhagawan🙏🙏🙏

  • @pradiphamal7847
    @pradiphamal7847 2 роки тому +18

    कस्तो आईमाई होनि बाबा छोरा हरुको पनि माया नलाग्ने।यो आईमाई लाई कहिले भलो नहोस😭😭

  • @princepalthakuri4904
    @princepalthakuri4904 2 роки тому +40

    किसोर दाई एसको नाठो लाइ छोडनु हुँदैन, एसको बुडा कति सोजो रहेछ,बिचरा त्यो दाइ लाइ नयां दिनु पर्छ,एसको नाठो को घरको बुडि लाइ बहु बिबाह को मुद्दा हाल्न लगाउनु दाइ

    • @rajnepal4397
      @rajnepal4397 2 роки тому

      👍️👍️

    • @dipestamang5736
      @dipestamang5736 2 роки тому

      Yes 100% bahu bibaha ko kes lagaunu vannu parxa.jasari hunxa tyaha samma yo massage jasari vay pani pugos

  • @arjunpariyar8776
    @arjunpariyar8776 2 роки тому

    कति निष्ठुरी हो यो आइमाई
    कुन आमा ले यस्तो कठोर बोल्न सक्छ
    तर पहिलो चोटी यस्तो कठोर र निर्धय आमा देख्न परो

  • @himalbc1593
    @himalbc1593 2 роки тому +35

    अच्चम लाग्यो, आमा जस्तो माहान शब्द लाई बदनाम गर्यो, यस्लाई के भन्ने कुनै शब्द ‌नै रहेन

    • @parubaraili6388
      @parubaraili6388 2 роки тому

      K vannu hjr tapai le vaneko kura sahi ho mata yo kukurni lai mukh ma ragat aune gari kutnu parne kura sunera saro mam dukhyo yesto pani hunxa aama sale mero cheuma vako vaye dali dali kutnu man lagyo

  • @aitasinglimbu2246
    @aitasinglimbu2246 2 роки тому +16

    9/10 बर्ष पहिले देखि अरु सङ्ग सल्केर बिग्रेर बस्ने अनि अझ अरु चाहिँ सुध्रिन्छ कि अरे? यस्तो खालको आमा संसारमा कसैलाई नपरोस् 🙏प्रभु ।

    • @dhurbaaryal8647
      @dhurbaaryal8647 2 роки тому

      Arko poi saga base paxi pahile nai kina khojnu. Pagal aaimai.

  • @bishalgurung9954
    @bishalgurung9954 2 роки тому +1

    पागल आइमाई हो आफ्नो छोराछोरी को पनि माया लाग्दैन रे कसरी भनेको होला यार दुनियाँ संसार बाट बिदा लिएर गएहुन्छ । केटा को लागी आफ्नो घर परिवार नै त्याग्न सक्ने कस्तो आइमाई होला ।

  • @ramailoyoutubechanel1550
    @ramailoyoutubechanel1550 2 роки тому +28

    याे आईमाइ ठिक छइन हई

  • @ramailoyoutubechanel1550
    @ramailoyoutubechanel1550 2 роки тому +35

    त्याे बिदेश मा भकाे केटा लाई झिकाउन

  • @meghthapanepal1225
    @meghthapanepal1225 2 роки тому +1

    यस्तो आइमाई लाई सबैको अगाडि मर्न दिनु पर्छ

  • @prakritiadhikariofficial9
    @prakritiadhikariofficial9 2 роки тому +40

    धन्यवाद किसोर सर आखिर भेटाएर छोड्नु भयो🙏🙏🙏💗

  • @magarbirkhabahadur6658
    @magarbirkhabahadur6658 2 роки тому +23

    यो पछि फेरि मिदियामा आउछे म बर्बात भये भनेर

  • @vhairav2557
    @vhairav2557 2 роки тому +2

    कस्तो आइमाई हो के यो छि
    अलि कति त माया दया हुनु
    पर्छ नी बच्चा माथि छि😞😞😞

  • @khimarana1510
    @khimarana1510 2 роки тому +32

    कति महिलाहरु आफ्नो बच्च्चाको लागि अनेक दुख कष्ट सहेर जीवन कटाउछ। यो आइमाई भने नाथोको लागि बच्चा त्याग्दैछ। छिछी थुक्क

    • @ambikasapkota5605
      @ambikasapkota5605 2 роки тому +1

      मेरो मम्मी ले नि हामलाइ आफ्नै दुख कष्ट गरेर पाल्नु भाछ बाबा बिना यो आइमाई त पापी नि हो छि 😣😣😥😥😥

    • @perryshahi
      @perryshahi 2 роки тому +1

      Tehi ta dd

  • @umabhatta9410
    @umabhatta9410 2 роки тому +10

    यो छोरा हरुको आसुले कहिले सुख न होस भगबान यो आईमाईलाई 😭 रोयर हिडन परोस

  • @tulsathapa5092
    @tulsathapa5092 2 роки тому +1

    यो कुकुर्नी आफुले जन्माएका बच्चाहरु लाई पनी माया लाग्दैन भन्ने यी बालकहरुको के दोष बिचारा ।।

  • @tarathapabhattarai223
    @tarathapabhattarai223 2 роки тому +29

    पापिनि लाई लोग्नेले जेगरे पनी सन्ताको सरापले कुनै जनम्मा पनि सन्तान पउने छैन सबै अाईमाइले दुखले नै घर सन्तान पालेका हुन्छन
    गालामा हान्ने जस्ति अाईमाइ

  • @tikatam9255
    @tikatam9255 2 роки тому +24

    यस्तो आइमाई लाई बान्ने अधिकार छैन लाने मान्छे गुखानी रैछ

  • @mayagurung3897
    @mayagurung3897 2 роки тому +1

    ठीक भन्नु भयो किशोर सर ले 10 वर्षा देखि सम्पर्क मा भाको मान्छेले छोराहरू किन जन्माएको अहिले बिचल्ली पार्न लाई । गाली गर्ने शब्द पनि पाएन मैले त उफ्

  • @shresthahari4576
    @shresthahari4576 2 роки тому +13

    एदि त्यो मान्छे ले पनि हेरिरहेको भए के सोचेको होला यार यो आइमाइ लाइ

  • @sh0vpun704
    @sh0vpun704 2 роки тому +11

    कुन मन ले भन्न सकिन्छ आफ्नो सन्तानको माया लाग्दैन भनेर दिदि तिम्रो चरीत्र अलिक ठिक लागेन जस्तो भएनी नौ नौ महिना कोखमा राखेर जन्म दियको होनि अहिले जन्मा मात्रा दियको अरे 🤔 तिम्रो काम बच्चा जन्माउदै हिन्नी होर्🤔🤔