एउटा छोरीको कहालीलाग्दो बयान | मन्त्री बोल्दै बोलिनन | अस्पतालमा भएको के हो ? भाइरल पुल यस्तो भयो |

Поділитися
Вставка
  • Опубліковано 3 жов 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 237
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 3,3 тис.

  • @NickTv901
    @NickTv901 Рік тому +392

    सच्चा निडर साहसी देश प्रेमी मात्र एक महान पत्रकार अपिल त्रिपाठी सर लाई आत्मै देखि सम्मान नमन्🙏🙏🙏🙏🙏

    • @kabindrashrestha9722
      @kabindrashrestha9722 Рік тому +1

      देश एक मात्रै निडर पत्रकार हजुर प्रती संमान 🙏🙏🙏🙏🙏

    • @shivak1705
      @shivak1705 Рік тому

      saptari jilla ma ak jana janmiyo apil sir jastai diwakar sah

    • @nepalsansar142
      @nepalsansar142 Рік тому

      ua-cam.com/video/iPVwtojypHw/v-deo.htmlsi=z5D54YRFt_cBwgl3

    • @mahendramahendr5226
      @mahendramahendr5226 Рік тому

      ​@@kabindrashrestha9722qq😅❤

  • @bibekgiri2929
    @bibekgiri2929 Рік тому +33

    GMC हस्पिटलको साच्चिकै अत्ति लापरबाही छ यसलाई कानुनी दाहेरामा ल्याएर सजाय दिई पीडितलाई न्याय दिलाउनु पर्छ।proud of you apil Dai.

  • @gitakhatiwada4493
    @gitakhatiwada4493 Рік тому +10

    अपिल भाइलाई मुरि मुरि धन्यवाद ,यस्तै मानव जन्मनु पर्छ जय जनता जय देस 🌹🌹

  • @aashishgurung6390
    @aashishgurung6390 Рік тому +336

    डाक्टर टुमा घलेको कुरा सुनेर मेरो पारो तात्यो, तेसैले गर्दा GMC hospital तुरुन्तै खारेज गर्नुपर्यो भनेर सबैले आवाज उठाउनु पर्यो !

    • @TaraGurung-kv6oy
      @TaraGurung-kv6oy Рік тому +11

      yo gahale jathe ijjet nabhko raix rip.

    • @lokendrabhul1234
      @lokendrabhul1234 Рік тому +6

      right kura

    • @SyangtanBro97
      @SyangtanBro97 Рік тому +8

      सहि हो बन्द हुनुपर्छ ।

    • @sabitrakhadka931
      @sabitrakhadka931 Рік тому +10

      सही भन्नुभयो झुट बोलेको छ यो टू माया घले कोही छोरीले आमाको ज्यान जाओस् भन्छ त

    • @yubrajpaudel1413
      @yubrajpaudel1413 Рік тому +1

      थुईईय gmc काे सुपरिटेन्डेन्ट काे उतर सुन्दा यस्ता अयाेग्य र चाकडिवाजलाई हस्पिटल जस्ताे संवेदनसिल ठाउकाे त्याे पनि प्रमुख बनाउने व्यातिकाे गम्भीर गल्ति र अाफ्नालाई मात्र ठाँउमा राख्ने चाकरिवाजकाे पराकाष्ठा हाे ।टु माया घलेकाे जिम्मेवारी र उतर यस्तै हाे भने तपाईं त्याे कुर्सीमा बस्दा नि धिकार छ। यस्तै भएर गरेर सच्चा डाक्टरले पनि नेपालमा ईमेज गुमाईरहेछन् । नेपालका अस्पतालमा व्यापक लापरबाहि र मनपरि छ यसलाई ठिक नपारेसम्म नेपाली धेरैकाे ज्यान अस्पतालले नै खाईरहेकाे छ बाँच्ने र उपचार सम्भव हुदा हुँदै नि । लापरबाहि र हेलचक्याँई धेरै भएर।

  • @sanjitlamasanjitlama8250
    @sanjitlamasanjitlama8250 Рік тому +60

    यस्तो माचिक्ने hospital र hospital को डाक्टर हरुलाइ छिटो भन्दा छिटो कार्बाही हुनुपर्छ र पिडितले न्याए पाउनुपर्छ,one off the best journalist in nepal apilll sirr❤❤

    • @BishalPiya-y6v
      @BishalPiya-y6v Рік тому +1

      Bom padkai dinu parxa hospitalma paisa ko matar upachar hunay vay k Kam yo hospital ko

    • @suryasubedi9691
      @suryasubedi9691 Рік тому

      khukuri ta tyo chikney haru lai po hnnu parni raichh

    • @kisanadhikari218
      @kisanadhikari218 Рік тому +1

      Dr le cheque manney na manney hunna. Prasasan le ho hajur. J ma ni dr hunna.

    • @The_sixth_finger
      @The_sixth_finger Рік тому +1

      doctor lay treatment garne ho management aru babastapan garne ho..... doctor lai kina gali garchas khate

  • @gobindabishwakarma8532
    @gobindabishwakarma8532 Рік тому +53

    यो बहिनीको कुरा सुनेर आँसु नै रोकिएन😭😭
    यस्ता हस्पिटल लाई आगो लगाउनु पर्छ आफ्नी आमालाई गुमाएकी यो बहिनीलाई न्याय मिलोस् 😥

  • @khelsanchar8037
    @khelsanchar8037 Рік тому +347

    देश भित्र कोहि एउटा् सच्चा निडर पत्रकार छ त त्यो नाम हो अपिल त्रिपाटि❤

    • @yuwarajraiyuwarajrai9605
      @yuwarajraiyuwarajrai9605 Рік тому +2

      Arko name pani tw xa diwaker g

    • @hulasrana2672
      @hulasrana2672 Рік тому +2

      Pul chito bannu ma vautik purbadhar mantri resham jugjali lai sreya janxa

    • @NirmalGurung-bn5nk
      @NirmalGurung-bn5nk Рік тому

      Baeni ani timla next day ma cheek Katira bihanai arko hospital lagnu parxa ni

    • @grkvlogs9484
      @grkvlogs9484 Рік тому

      47:45 47:49 47:49 47:49 47:50

    • @arunbkbk5892
      @arunbkbk5892 Рік тому +3

      गुड टिभिको गङ्गा लामा पनि हो ❤

  • @bijayabamthakuri9462
    @bijayabamthakuri9462 Рік тому +514

    पत्रकारिताको हिरो अपिल त्रिपाठि प्रती सत् सत् नमन ❤🎉🌷

    • @007robinhoodlove5
      @007robinhoodlove5 Рік тому

      harek friday progrmme herepaxi YEE PURNA NETA ra tinka party harulai VOTE halirakhne VEDA ra JHOLE janataharulai samjhera RAGAT umlinxa😡😡😡

    • @bijayabamthakuri9462
      @bijayabamthakuri9462 Рік тому

      @@10MinutesEntertainment तँ जाठाले सिकाउनु पर्दैन ! राणिको बान कुकुरको मुत धोकेर बोल्छ्स हा थु 😡😡🖕🖕🖕

    • @Jay.timilsina
      @Jay.timilsina Рік тому

      ​@@निराश_यात्री sahi kuraa jhole nai raicha tyo kun party ko hoki neta ko ho?

    • @nepalsansar142
      @nepalsansar142 Рік тому

      ua-cam.com/video/iPVwtojypHw/v-deo.htmlsi=z5D54YRFt_cBwgl3

    • @naradgiri4710
      @naradgiri4710 Рік тому

      ​@@10MinutesEntertainment❤❤❤❤❤❤❤❤❤❤❤❤l 33:50

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Рік тому +16

    स्वास्थ मन्त्रीले तुरुन्त राजीनामा दिनुको विकल्प छैन नेपालको राजनीति यो प्रदेशको मन्त्रीहरु के काम गरेका हुन्छन् प्रदेशको केही काम छैन अब खारेज गरौँ 🙏

  • @kumsamjhana2183
    @kumsamjhana2183 Рік тому +20

    यतिको हिम्मतवाली छोरी सबैको घरमा हुनुपर्छ

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +307

    देशको चौथो अङ्ग पत्रकार को असल पत्रकार अपिल सर लाई मन पराउने को को हुनुहुन्छ like👍️गर्नुहोस् 🙏🙏

    • @hikmatmagar4191
      @hikmatmagar4191 Рік тому

      @@10MinutesEntertainment oee bat comment kin💪

    • @RaiParbat-cb8mc
      @RaiParbat-cb8mc Рік тому

      ​@@10MinutesEntertainment❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤l

    • @Nandugaha28
      @Nandugaha28 Рік тому

      Ma kattar ho

  • @kashisamari5866
    @kashisamari5866 Рік тому +9

    कति राम्रो पुल बनेछ धन्यवाद अपिल सर र मन्त्री रेशम जुगजाली लाई 🙏

  • @pramishlama1617
    @pramishlama1617 Рік тому +82

    अस्पताल को धेरै लापरवाही हुन्छ्न नेपाल मा है 100% मैले मेरो बुढी लाई बचाउन सकेको थिएन कुनै बेलमा

  • @gangaramluitelluitelganga7308
    @gangaramluitelluitelganga7308 Рік тому +107

    डा- टुमा घलेले झुट्टो बोलिराखेकिछ यो 100& हो अपिल सर यो केशको सत्या तथ्य बाहिर ल्याउनु होला तपाईको पत्रकारितालाई सदैव उच्च सम्मान छ मेरो!

    • @suraz555
      @suraz555 Рік тому +8

      यस्लाई चारपाटा मुडेर पोखरा घुमाउनुपर्छ मेडिकल माफिया हो यो आईमाई

    • @Mrgurung245
      @Mrgurung245 Рік тому +2

      GMC Banda garnu paryo

    • @surajtamang3088
      @surajtamang3088 Рік тому +1

      एकदम सही कुरो गर्नु भो ये चितार्नेले सब झुट बोल्दैछन! 100% हो

    • @rachanaacharya571
      @rachanaacharya571 Рік тому

      That doctor is absolutely wrong

    • @Naturelover061
      @Naturelover061 Рік тому +1

      तेरो बाउ हो सहि खाते मेडिकल माफिया थुक्क तेरो र त्यो टुमाया घलेको जुनि । धिक्कार छ

  • @Vinod_Shrestha
    @Vinod_Shrestha Рік тому +16

    जबसम्म शिक्षा र स्वास्थ्य निशुल्क हुँदैन तबसम्म देश र जनताको उन्नति हुँदैन।

  • @chakrathulung1191
    @chakrathulung1191 Рік тому +18

    अपिल सर सलाम । यी महिला डाक्टर र स्वास्थ्य मन्त्रि लाई खुखुरि हान्न मन छ ।

  • @-Rr1990
    @-Rr1990 Рік тому +36

    पैसा र पावर बिना गरिब जनता बाच्नलाई गार्हो छ। गणतन्त्रको फल यहि होला। नेपाल सरकारका सम्बन्धित मन्त्रिहरुलाई हार्दिक श्रद्दान्जली

  • @TilakDarlami-bx5oe
    @TilakDarlami-bx5oe Рік тому +3

    सच्चा निडर साहसी पत्रकार अपिल सरलाई सलाम छ
    हरेक कार्यक्रम नछुटाई हेर्ने गर्छु म साउथ इंडियादेखि

  • @Rai.chamsvlogs
    @Rai.chamsvlogs Рік тому +802

    मन्त्रीलाई हटाउन चहाने यता हजिर हौ

    • @Sakinmgr
      @Sakinmgr Рік тому +4

      hawa nwbujhi je pani vandine
      1 year pani vako xaina mantri vayeko gandaki pardes vagyemani ho herdai janus aba bandaixa nepal

    • @mg56gaming66
      @mg56gaming66 Рік тому +2

      Ready

    • @-Rr1990
      @-Rr1990 Рік тому +11

      तपाई हामीले अहिले चाहेर हट्ने वाला छैन। सत्तामा जबसम्म एमाले, कंग्रेस वा माओवादी छन् तबसम्म मर्ने भनेको गरिब जनता हो। २०८४ मा जनताले एक-एक अन्यायको हिसाब गर्नुपर्छ।

    • @Sanjok07
      @Sanjok07 Рік тому +3

      hatam hatam

    • @bishalpoudel3859
      @bishalpoudel3859 Рік тому +2

      hatauna parxa yesta mantri lai

  • @tirthabasnet7457
    @tirthabasnet7457 Рік тому +21

    यस्ता पनि मन्त्री अनि हस्पिटलको प्रमुख दुबैलाई भाटे कार्बाहि हुनुपर्छ ।

  • @hembahadur1233
    @hembahadur1233 Рік тому +78

    मेडिकल माफियहरु मुर्दाबाद ,माफिय सरकार मुर्दाबाद,गरिब जन्ताले बाच्न पाउने भएन अब😥😥😥

    • @nepalsansar142
      @nepalsansar142 Рік тому

      ua-cam.com/video/iPVwtojypHw/v-deo.htmlsi=z5D54YRFt_cBwgl3

  • @khimgc2933
    @khimgc2933 Рік тому +88

    यो मन्त्री लाई कालो मोसो लगायर प्रदेश घुमाउनु पर्छ! लाज पनि लाज ले लजायो होला! यस्तो त मन्त्री छन हाम्रो देश मा!

    • @RibanaGajmer-uu9og
      @RibanaGajmer-uu9og Рік тому +2

      अस्ति एउटा कार्यक्रमथियो मन्त्रालयमा मन्त्री ज्युले त म धेरै बोल्दिन तर कामबाट देखाउछु भनिसिन्थ्यो त

    • @tirthabasnet7457
      @tirthabasnet7457 Рік тому +1

      ​@@RibanaGajmer-uu9ogअनि त्यो टुमा भन्ने डाक्टर नामकि पशुलाई पनि ।

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Рік тому +36

    अपिल सर को फ्यन जाती यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @purnakhalingrai6391
    @purnakhalingrai6391 Рік тому +5

    यो हो नि त तरिका कपिल सर लाई यति सम्मान पनि कमै होला किनकि त्यो डेढ महिनाको पुलको बरेमा बनेको एपिसोड हेरे अनि आज यो बनेको पुल अनि जनताले देखाको सम्मान अनि खुशि। बधाई छ कपिल सर्।❤❤😂

  • @vedasir
    @vedasir Рік тому +40

    दोषीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ अपिल सर नमस्कार

  • @lighthouse7900
    @lighthouse7900 Рік тому +25

    उच्च न्यायालय सच्चा न्यायालय न्याय प्रेमि जनताप्रेमि पत्रकार अपिल तिर्पाठि सरलाई उच्च सम्मान 🙏🙏👍👍

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 Рік тому +4

    सलुट छ अपिल सर लाई यस्ता अपराधिहरुको लिस्ट सन्कलन गरेर राख्नु होला गुन तिर्ने समय आउछ

  • @rajaramghimire2599
    @rajaramghimire2599 Рік тому +92

    🎉 पुल निर्माण मा अपिल जी लगायत सबै सहयोगि हरुलाई धन्यवाद 🎉

    • @nepalsansar142
      @nepalsansar142 Рік тому

      ua-cam.com/video/iPVwtojypHw/v-deo.htmlsi=z5D54YRFt_cBwgl3

  • @chakrachakra7509
    @chakrachakra7509 Рік тому +13

    अबको आउने 84 मा अपिल त्रिपाठी सर उठ्नु भए अति राम्रो हुने हो ती जनताहरुको आशा नमार्नुस है सर मेरो तेता नभएनी पुर्बेली हु जय अपिल सर सधै हीने गर्छु

  • @reply2basnet
    @reply2basnet Рік тому +1

    धन्यवाद अपिल त्रीपाठि ज्यु🙏❤️ उहाले यो बिषय उठान नगरेको भए सबै ले कान मा तेल हालेर बसेको अबस्था थियो ! कल्याणकारी कार्य भएछ पहल गर्नु हुने सम्पूर्ण मा धन्यवाद। 🙏❤

  • @kumaradhikari55
    @kumaradhikari55 Рік тому +15

    सबैको फोटो सहित रिपोर्ट गर्नु पर्यों यो घटनामा जो कोही होस कड़ा भण्दा कड़ा कारवाई गर्नु पर्यों
    दुखद घटना😢

  • @dilukarki526
    @dilukarki526 Рік тому +98

    अपिल त्रिपाटी सर हजुर को आवाज सबै को साथ ले पुल बन्यो हार्दिक नमन भगवान हुन सलाम धन्यवाद 🙏🙏🌷🌷

    • @nepalsansar142
      @nepalsansar142 Рік тому

      ua-cam.com/video/iPVwtojypHw/v-deo.htmlsi=z5D54YRFt_cBwgl3

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 Рік тому +4

    नेपालको होनहार सच्चा पत्रकार अपिल सर तपाईंको काम साह्रै उत्कृष्ट लागेको छ पत्रकार हुनुमा गर्व गर्दछु । नानीलाई न्याय दिनुहोस् त्यो GMC Hospital को डाक्टर लाई कार्वाही गर्न साह्रै जरुरी छ !! 😢😢

  • @raveenraveen7604
    @raveenraveen7604 Рік тому +12

    यो मेडिकल कलेज लाई फेरि फलोअप गरेर जनता सामु यो अस्पताल र यो भालुनी को कर्तुत हरु बाहिरा निकाल्नु पर्छ अपिल सर

  • @subasrana7820
    @subasrana7820 Рік тому +12

    काठमाडौ मा नेता वालेन हाम्रो गण्डकीको शान अपिल सर मलाई एकदम मनपर्ने ।

  • @mohanthapa9365
    @mohanthapa9365 Рік тому +5

    अपिल सर लगायत सम्पूर्ण टिमलाई नमन अनि सम्मान छ।🙏🙏

  • @devadc6555
    @devadc6555 Рік тому +7

    ठग र भ्रष्टाचारी गर्ने हरुलाई तह लगाउने मात्रै हेाईन अपिल त्रिपाठी बिकास का काममा पनि अघि बढ्दै हुनुहुन्छ ।धेरै धेरै धन्यवाद छ अपिल सर ।सदैब भगवान् ले साथ दिउन रक्षा गरुण🙏🙏🙏🙏🙏🙏💐💐💐💐🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Рік тому +42

    जय नेपाल जय अपिल त्रिपाठी 🇳🇵अपिल जस्तै पत्रकार अझै 2/4 जना जन्मिनु पर्छ हाम्रो देशमा 🙏🇳🇵💪❤️

  • @thaneshworadhikari1741
    @thaneshworadhikari1741 Рік тому +2

    पत्रकारिता क्षेत्रको उज्वल नक्षत्र अपिल त्रिपाठी सर प्रती सम्मान

  • @sandhyathapa9422
    @sandhyathapa9422 Рік тому +47

    अपिल त्रिपाठि सर को फ्यान हो म उहाले गर्नु भएको काम लाई एकदमै मनै देखि मन पर्छ सलाम छ भाई लाई हरेक यात्रा सफल होस भनि व्यक्त गर्दछु 🙏🙏🙏🙏

    • @nepalsansar142
      @nepalsansar142 Рік тому

      ua-cam.com/video/iPVwtojypHw/v-deo.htmlsi=z5D54YRFt_cBwgl3

  • @travel12128
    @travel12128 Рік тому +50

    GMC medical college किन बारम्बार बिवादमा पर्छहोला? यो collage को नाम लुट तन्त्र medical collage राख्नुपर्छ। सबै management मिलेर गरेको हो सबै लुटेराहरू हो बर्खास्त गर्नुपर्छ।

    • @Naturelover061
      @Naturelover061 Рік тому +1

      Pokhara ma medical mafiya dherai chan. Gandaki hospital le icu chaina vanera kina private manipal ma pathauna khojyo !?

    • @willofd1540
      @willofd1540 Рік тому

      😂

  • @sabitabagale8166
    @sabitabagale8166 Рік тому +11

    कति खुशि हुन्छिन हाेला ती आमा जस्ले अपिल त्रिपाठी जस्तो छाेरालाई जन्म दिइन❤️🥀huge respect apil ji❤😊

  • @jhalakkarki2177
    @jhalakkarki2177 Рік тому +7

    एदी यो देश मा कसैले निडर र स्वच्छ पत्रकारिता गर्छ भने त्यो अपील त्रिपाठी हो Best of luck अपील sir 🙏🙏🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 Рік тому +50

    अपिल सर अब अर्को चुनाव मा उठनुपर्छ बल्ल युवाहरूले देस बनाउछ ।

    • @santoshsaught1779
      @santoshsaught1779 Рік тому +5

      पछि रविलाई झै गाली गर्ने होला होइन पहिला रविलाई पनि त्यही भनेका थिए

    • @hikmatmagar4191
      @hikmatmagar4191 Рік тому

      @@santoshsaught1779 सहि हो यार्🤣😁

    • @prashantchand2272
      @prashantchand2272 Рік тому

      ​@@santoshsaught1779100% sahi kuro garnu vayo

  • @ambikathapa7229
    @ambikathapa7229 Рік тому +3

    🙏🙏🙏🙏अपिल सर सत्ते त्त्तथे समचार को लागि धन्नेबाद❤

  • @biswashbibas8574
    @biswashbibas8574 Рік тому +18

    नेपालको हिरो पत्रकार अपिल सर 🙏🙏

  • @najarsapkota
    @najarsapkota Рік тому +26

    यो नकचरि डाक्टर भनौदो लाई भैस्कार गर्नु पर्छ ।येस्को बोल्नी सैलि नै छैन येस्ता ले कसरी उपचार गर्न भये भय ।यो आइमाइ लाई बहिस्कार गर्नु होला पोखरा बासी हरु

  • @Jagdish.89
    @Jagdish.89 Рік тому +13

    पुल बनेकोमा त्यो गाउँको जनता र यात्रागर्ने मान्छे मात्रै नभएर हामीलाई पनि खुसी लागेको छ । यस्तै काम गर्दै जानुस् अपील जी !
    तपाईजस्तो पत्रकार जनतालाई चाहीन्छ ❤!

  • @DipakRasali-hu7xk
    @DipakRasali-hu7xk Рік тому +76

    स्व्च्छ पत्रकारिता उच्च सम्मान तपाईंले यो आवाज उठाएर आज जनतालाई खुसी बनाइदिनु भएको छ अपिल सर सलुट छ हजुरलाई 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

    • @nepalsansar142
      @nepalsansar142 Рік тому

      ua-cam.com/video/iPVwtojypHw/v-deo.htmlsi=z5D54YRFt_cBwgl3

  • @ayushroka94
    @ayushroka94 Рік тому +10

    हजुरको बयान जसरी गरे पनि कम हुन्छ अपिर सर सबै जिल्ला जिल्लामा हजुर जस्तो बुलन्द आवज भयको पत्रकारको खाचो छ❤❤❤❤❤

  • @ShalikRamKhanal-r1z
    @ShalikRamKhanal-r1z Рік тому

    अपिल त्रिपाठी जिलाई मुरि मुरि धन्यवाद छ संग सगै समाज सेवि बन्न सफल हुनुभएको छ। जनताको समस्या लिएर अघि बढनु यहि ठुलो धर्म हो ।

  • @prabinthapa287
    @prabinthapa287 Рік тому +31

    ती नानिको कुरा सहि होला,जस्तो आग्छ मलाइ,किन भने,मेरो छोरा लाई रात को 2 बजे हस्पितल मा लगेर जादा तेति गारो हुदा पनि बिहान 8 बजे मात्र भार्ना लिएको थियो,

  • @RameshBogati-i7e
    @RameshBogati-i7e Рік тому +5

    हार्दिक नमन महान ब्याक्तित्व अपील त्रिपाठी पत्रकार ज्यु को

  • @gobindakc3472
    @gobindakc3472 Рік тому

    माननीय रेशम बहादुर जुग्जाली धेरै धेरै धन्यवाद जनताको समस्या बुझेर यति छोतो समयमै पुल निर्माण गर्नु भएकोमा अपिल सरलाई पनि धेरै धेरै धन्यवाद जनताको समस्या मन्त्री जियु सम्म पुराई दिनु भयकोमा
    अनि यो गण्डकी परदेशको स्वास्थ मन्त्रीको आफ्नो जिम्मेवारी के भन्ने कुरानी थाहा नभाको यस्तो मन्त्रीको केकाम कामै छैन
    बैनिको कुरा सुनेर आखानै रसायो यस्तो त कसैलाई नपरोस भगवान

  • @nabinbhandari2897
    @nabinbhandari2897 Рік тому +9

    हिर्दय देखि सम्मान छ देशको उच्च तहमा भएको देख्न पाहियोस यो पत्रकारिता सधै रहिहोस❤

  • @NarayanSharma-my8sk
    @NarayanSharma-my8sk Рік тому +19

    मेडिकल माफिया GMC को संचालक लाई कारबाही होस पीडित लाई छेतिपुर्ती भोराइयोस । सबैले दबाब दियौ

    • @nawarajbaral3782
      @nawarajbaral3782 Рік тому

      मेडिकल माफिया GMC को सन्चालक लाई कारर्बाही होस पिडीत लाई क्षतिपुर्ती भोराइयोस सबैले दबाब दिउ

  • @pandabbk7612
    @pandabbk7612 Рік тому +9

    अब नेपाल को दोश्रो बालेन शाह बन्ने पालो हाम्रो अपिल सर्❤️🙏🇳🇵🇳🇵🇳🇵

    • @anisalimbumongol795
      @anisalimbumongol795 Рік тому

      Tero balen saha kuro garchash kukur balen sahale kati garib ko gash bash uthayo usko mhanagr ma ke jantaalai nisulka upcaar rojhgaariko bebashta milaayo tero.baalen le

  • @nanuranathapa593
    @nanuranathapa593 Рік тому +11

    GMC का कर्मचारीहरू डक्टर नर्सहरू एकदमै अव्यावहारिक र अमानवीय छन्। मैले पनि व्यहोरेको छु।

  • @somraj7012
    @somraj7012 Рік тому +5

    ❤😂पुलकोलागि जनता र स्थानियसरकार बिचपुलकोकाम निरबाहगरेर पुलनिर्माणमा सहयोग गरेकोमा अपिलसरलाइ सलुट जनताको भरोर्दो आसाकोकिरण पत्रकार 🎉🎉

  • @amitagurung1765
    @amitagurung1765 Рік тому

    नेपालकै नं १ मा पर्नु हुन्छ स्वच्छ र निडर सँगै देश र जनताको हितमा रहेर समचार संप्रेशन गर्नु हुन्छ अपिल त्रिपाठी सरले वहाँ साँचिकै सम्मान योग्य र बधाई योग्य पत्राकरमा पर्नु हुन्छ भनेर हिचकिचाउनु भयो भने अन्याय हुनेछ।💕🙏💕

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +38

    हस्पिटलको डाक्टरले यस्तो अमानवीय व्यवहार
    गरेपछि त्यो समयमा अपिल त्रिपाठी सरलाई
    1 call फोन गरेको भय उहाँ नानीको आमा
    आज हामी माझ हुन्थ्यो कि ?😢 #Rip 💐🙏

  • @sitachhetri9905
    @sitachhetri9905 Рік тому +12

    स्वास्थय मन्त्री जस्तो पदमा बसेर बाेल्नि तरिका ए भगवान 🙏अपिल जि सत्य तथ्य छानबिन हाेस

  • @kedardhakal6444
    @kedardhakal6444 Рік тому +2

    जनता प्रेमि पत्रकार अपिल सरलाई उच्च सन्मान

  • @ghanashyamdhungel9559
    @ghanashyamdhungel9559 Рік тому +28

    सम्मान सहित माया छ अपिल सर❤❤🙏❤❤

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 Рік тому +59

    आज को यो कार्यक्रमले पहिलो चरणमा आँखा बाट आँसु आयो अनि दोश्रो चरणमा मन मा खुसी छायो ।
    धेरै माया अनि समर्थन अपील सर लाई 🙏🙏

    • @Screen_Gaming2
      @Screen_Gaming2 Рік тому

      mero pani tyo dd ko kurale aasu nai aayo malai tw😢❤

    • @nepalsansar142
      @nepalsansar142 Рік тому

      ua-cam.com/video/iPVwtojypHw/v-deo.htmlsi=z5D54YRFt_cBwgl3

  • @bishnuthapa1940
    @bishnuthapa1940 Рік тому +1

    अपिल जि को जय होस हजुरले सत्य तथ्य कुरालाई बाहिर ल्याउन सफल हुनु हुन्छ 🙏

  • @Mero_serophero_tv01
    @Mero_serophero_tv01 Рік тому +21

    सेवा दिन होइन, पैसा कमाउन खाेलेका हुन् जस्तो छ अस्पतालहरु पनि😢😢😢😢😢😢

  • @Barshabadal
    @Barshabadal Рік тому +4

    सच्चा खोजी पत्रकारिता अपिल सर लाई भन्नू हिचकिचाउन हुदैन
    उहाँ भन्दा सच्चा पत्रकार न थियो न भोलि हुन्छ
    सलाम अपिल सर प्रति🙏🙏🙏

  • @saritabasnet3580
    @saritabasnet3580 Рік тому +1

    यस्तो मैलेनी भोगेको छु मोरङ को नोबेल हस्पिटल मा मेरो बैनी को ससुराको अप्रेसन थियो आइतबार बिहान् 8 बजे फिक्स भयो सनिबार अनि हाम्रो साथ मा पोइसो छैन चेक दिन्छु या मोबिल बेन्किङ छ हाल्दिन्छु पोइसा भन्दा मानेनन दुनियालाइ भिक मागर 5 हजार 10 हजार खोजेर उपचार गरेको तो दिन ताजै छ हजुर साराइ किचक भोको छ डाक्टर अनि काउन्तर का मान्छे😢😢😢😢😢😢जय त्रिपाटि जि😊

  • @susmitarai7151
    @susmitarai7151 Рік тому +45

    पैसा मा बिग्ने डाक्टरहरुलाई कडा कार्बाही गर्नु पर्छ, अस्पतालको लापरबाहीले धेरै मान्छेहरुको अकालमै ज्यान गुमाउनु परेको छ ।

  • @AsSa-mo9qd
    @AsSa-mo9qd Рік тому +6

    हो हो यो मेडिकल माफिया हरु लाई कडाभन्दा कडा कार्बाही हुनु पर्छ।।मिर्तक परिवार पर्ती हार्दिक सम्बेदना

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 Рік тому

    तपाइँ अपीलजि लाई सम्मान गरेको मा धेरै धेरै खुसिछ र म आफैले खादा माला लगाए जस्तो लाग्यो तपाई पोखराको मात्र नाभयर सिन्ङ्गो नेपालको हिरो बन्नसक्नुहोस सिङ्गो नेपालको सपूत बन्नसक्नुहोस अपार मायाका साथ शुभकामना

  • @Roshanbibashofficialchannel
    @Roshanbibashofficialchannel Рік тому +23

    अपिल सर को फ्यान हरु यता हाजिर हुनुत

  • @nilampoon4470
    @nilampoon4470 Рік тому +63

    उक्तरोत्त प्रगतिको कामना अपिल सर !!

  • @babinrai3541
    @babinrai3541 Рік тому +4

    Jay!!! Sir Apil Tripathi, Nepal's National HERO🫡🫡🫡👏👏👏👍👍👍🇳🇵🇳🇵🇳🇵

  • @bijaylama8078
    @bijaylama8078 Рік тому +5

    नमस्कार अपिल सर तपाईं जस्ताे महान पत्रकारलाई सलाम छ ।

  • @punbirman166
    @punbirman166 Рік тому +16

    बिशेष गरी अपिल सरको रिपोर्टिंग पछि महानगर पालिकाले यो पुल निर्माण गर्यो अति राम्रो भयो। अपिल सरको टिमलाई धन्यबाद छ।

  • @glsudip9144
    @glsudip9144 Рік тому +17

    अपिल सर जिन्दावाद सारै राम्रो कार्यक्रम प्रस्तुत गर्नु भएको छ ❤❤❤❤❤❤❤❤❤

  • @onishneupane2333
    @onishneupane2333 Рік тому +56

    अब 2084 को चुनाव मा 🛎️ बाट पोखरामा उठ्नु पर्यो अपिल दाजु सबको घन्टि बजाउनु परछ् 🛎️🔔

    • @mohankharal7261
      @mohankharal7261 Рік тому

      ghanti le ni janata ko asha puryaudaina tyo pani sasto lokpriyata ho swatantra ummedwar hunuparxa

    • @jyotimagar269
      @jyotimagar269 Рік тому +1

      बिकास गर्न,भ्रष्टाचार बाट देश जोगाउन पार्टी मा नै पस्नु पर्छ भन्ने छैन नि,अपिल जि ले पत्रकारिता बाट नै शसक्त भुमिका निभाउनु भाछ ।

    • @khatripankaj7220
      @khatripankaj7220 Рік тому +1

      Shabai party autai hun shabai lai kurchi chayako6

  • @kalpanathap7163
    @kalpanathap7163 Рік тому +5

    पल बनाइदिनु भयकोमा यहाहरु र पत्रकार ज्युलाइ धन्यबाद छ🙏🙏😊

  • @buddhisagar5778
    @buddhisagar5778 Рік тому

    आदाणिया प्रत्रकार अपिल त्रिपाठी दाई प्रति उच्च सम्मान सेलुट गर्दछु

  • @hangvupen7668
    @hangvupen7668 Рік тому +8

    यो च्यानल, कार्यक्रम मन पर्ने जति सबै 1 million पुर्याउनुपर्छ भन्ने जति हाजिर हुनुस्।

  • @amitpulami9033
    @amitpulami9033 Рік тому +59

    निडर,साहसी,निष्पक्ष प्रस्तोता आदरणीय अपिल त्रिपाठी ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 Рік тому +6

    salute to apil sir with entire team..🙏🙏🙏
    great job apil sir❤❤❤

  • @raveenraveen7604
    @raveenraveen7604 Рік тому +8

    cal डिटेल हेरेर यो काले अपराधी लाई कार्बाही गर्नु पर्छ अपिल सर

  • @Bimall8
    @Bimall8 Рік тому +19

    हस्पिटलको सिसी क्यामेरा छ छानबिन गरेर दोषीलाई कारबाही हुनु पर्यो। विष किन खायो ? विष खाको थाहा भएको छोरीले तत्काल किन हस्पिटल लगेन? हस्पिटलको गल्ती हो भने हस्पिटललाई क्षतिपूर्ति सहित कारबाही हुनुपर्छ।

    • @gautamg8324
      @gautamg8324 Рік тому

      Aba chhorile bis khuwayo van muji. Ghale ko jhole ho ta

    • @mohankharal7261
      @mohankharal7261 Рік тому

      yetinjel edit bhaisakyo cctv.

    • @Bimall8
      @Bimall8 Рік тому

      झोला बोकेको देखिस मलाई? अपशब्द बोल्न मलाई पनि आउछ, Google मा नभेटिने शब्दको झटारो खालास होस गरेस। @gautamg8324

  • @KarnarajSharma
    @KarnarajSharma 8 місяців тому

    केहि अफठेरा काम हुन्छा भाने अपिल सर बाट हुन्छा नत्रा रकम झूम पर्दो रहेछ सलाम अपिल सर

  • @krishnaparsad3174
    @krishnaparsad3174 Рік тому +8

    हामी गरिब मोर्नु पर्ने अस्पतालमा यस्तै हुन्छ पैसा न हुनि मान्छे मोर्नु पर्छ कडा छान्बिन होस दोसि लाई कडा कारबाई होस

  • @sonukarai9792
    @sonukarai9792 Рік тому +16

    डाक्टरलाई भगवानको दोस्रो रूप भनेर हामीले चिन्छौ र कुनै कुनै त भगवान नै हुन्छन् तर त्यो हस्पिटलमा त भगवानको नाममा राक्षसहरु रहेछन् ❤❤❤😢😢😢 आमाको आत्माले शान्ति पाओस् 🙏🙏🙏

    • @villagerneplease
      @villagerneplease Рік тому

      नेपालमा जुनसुकै ठाउँमा यस्तै छ अवस्था😢

  • @rajmagar2367
    @rajmagar2367 Рік тому +1

    ❤ जनताको लागी भगवान हो अपिल सर।

  • @Kb_Collection4
    @Kb_Collection4 Рік тому +120

    मेडिकल माफिया हरुको कारण जनताले अकालमा ज्यान गुमाउन परेको छ ।

    • @utsavkandel
      @utsavkandel Рік тому

      मलाइ गर्व पत्रकार होस त अपिल जस्तो,, देसभरमा ९९% पत्रुकार जाडका घ्याम्पा र झोले छनं,,

  • @harrypratap1371
    @harrypratap1371 Рік тому +7

    यो मैले पनि भोगेको छु अस्पतालमा पैसा deposit बिना उपचार हुदैन भन्छन् यी अस्पतालका माफियाहरु हुन।

  • @topjungchand
    @topjungchand Рік тому

    सलाम छ गण्डकि छडकेलाइ , अन्य प्रदेशमा यतिको पत्रकार नभर हो या कुनै भ्रस्टाचार नै हुँदैनर हो , ति प्रदेशहरुमा ? ?

  • @Dolkhalirkvlogs12
    @Dolkhalirkvlogs12 Рік тому +10

    मन्त्री रे जीएमसी लाई खारेज गर्नुपर्छ

  • @BishnuEkata
    @BishnuEkata Рік тому +20

    सार्है दुःख लाग्यो अस्पतालको लापरवाही प्रति एक महान् छोरी ❤

    • @sagarkhatri1598
      @sagarkhatri1598 Рік тому

      🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉p

  • @sankarboss9414
    @sankarboss9414 Рік тому

    सलुत छ अपिल जिउ यो सब गुन्दाले चलाको देश हो एहा जस्ले जे गर्दा पनि हुन्छ

  • @dhirajmainali284
    @dhirajmainali284 Рік тому +16

    कलियुग को भगवान हुनुछ हजुर ❤❤
    हजुर को जय होस❤️❤️

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es Рік тому +8

    अबको अाउदो चुनावमा मेयर पदमा उठ्नु पर्ने भो , अपील जी .....

  • @buddhisagaracharya5149
    @buddhisagaracharya5149 Рік тому

    अपिलजी सलाम!
    हजुर राजनीतिमा आउनुपर्छ भन्ने कुरा मेरो मात्र नभै सबै जनताहरुको चाहना पनि देखियो।जे होस्८४ मा हजुर राजनीतिमा आउनुहुनु बिनम्र अनुरोध गर्दछु।कृपया उत्तरको अपेक्षा गर्दछु।गल्ती भए क्षमा चाहन्छु।हजुर जस्तो निर्भीक ,निस्पक्ष निडर र निस्वार्थी ब्यक्ती देशको लागि खाँचो छ।अब सोच्न ढिला नगरौं।

  • @samirsunarsunar359
    @samirsunarsunar359 Рік тому +65

    गन्डकी हस्पिटलमा आमा गुमाउदाकाे पीडा एउटा छाेरीलाइ मात्रै थाहा हुन्छ जस्ले भाेग्छ उसैलाई मात्रै थाहा हुन्छ हरितालिका तिजकाे मुखैमा आमा गुमाउदा कस्तो भयाे हाेला त्यो परिवारमा हार्दिक श्रद्राञ्जली😭😭😭

    • @TaraGurung-kv6oy
      @TaraGurung-kv6oy Рік тому +2

      rip mamu.

    • @shobhabk3170
      @shobhabk3170 Рік тому +1

      😢😢😢😢😢

    • @pabitravishwakarma7149
      @pabitravishwakarma7149 Рік тому +3

      😭😭😭😭😭😭हे भगवान यि पापि डाक्टर यस्ता डाक्टर लाई कैले भगवान ले कैले माफ नगरून