२ जना जेल चलान | गण्डकी छड्के माथी आक्रमण, प्रहरीले देखायो दादागिरी |जिबी राईले उजाडिदिएको त्यो खुशी

Поділитися
Вставка
  • Опубліковано 4 січ 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 252
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

КОМЕНТАРІ • 1,4 тис.

  • @user-pe4qe7vy8d
    @user-pe4qe7vy8d 6 місяців тому +468

    अपिल सर लाइ यो देश को प्रधानमन्त्री भएको हेर्न 👇️👇️चाहाने ले लाइक गर्न्नु होला🙏❤❤

    • @ramlimbu4386
      @ramlimbu4386 6 місяців тому +14

      उहाँलाई यहि ठिक छ, एतिको रिपोर्टिङ फेरि कहाँ देख्न पाईएला र, प्रधानमन्त्री भएसी क्यामेरा लिएर हिड्न मिलेन

    • @user-kq5mf7wq1l
      @user-kq5mf7wq1l 6 місяців тому +2

      Home minister bhako hernu maan xa..❤❤

    • @hdpurbeli
      @hdpurbeli 6 місяців тому +1

      उहालाई प्रधानमन्त्री होईन पत्रकारिता मै ठिक छ । राजनीतिमा गयो भने खुट्टा तानेर जिरो बनाउछ ।यत्तिको पत्रकारिता गर्ने पनि चाहिन्छ नि ।

    • @YamuChetry
      @YamuChetry 6 місяців тому +2

      रामलिम्बु ज्युको कुरा सही छ हो।
      विषय खुलिदै उजागर भएको ले त्रसित अवस्था रहेका छन् देखीन्छ
      शुक्रबार 05-01-2024.
      @वैदिक नेपाल.

    • @binadeula146
      @binadeula146 6 місяців тому +2

      भो उहाको जे काम हो तेही ठीक छ एस्तै रबि लाई पनी प्रधानमंत्री भएको हर्न चाहने को को छ भनेर मीडिया भरी भाइरल गरायर रबि को आज यो हालत भयो र तेहि रबीको रिर्पोटिंग गरी राको छ ! राजनीति मा धकेलेर फेरि रबी कै हालत नहोस ! राजनीति गंदा खेल हो

  • @KhamohaleVibes
    @KhamohaleVibes 6 місяців тому +366

    नेपालको एक मात्र सच्चा ईमानदार र निडर पत्रकार अपिल त्रिपाठीलाई सबै जनाले लाईक गरौ।

    • @workoutbeginner898
      @workoutbeginner898 6 місяців тому

      Pradhanmantri Ra rastrapati jana nirbachan(pratakxya nirbachan) bata nai chayan hunu parxa Ani bahudal party le sarkar gathan gare, pradhan Mantri ko herfer Ani yojana bamujim mantrimandal gathan vayera, Sahi niyam Sahi kanun banayera Ani balla desh susasan tira janxa. Pradhanmantri kunai party ma lageko hunu vayena. Yo bebasta ko lagi andolan garera 2084 ma lyaunu parxa, yesai tesai ta yo bebasta lyauna didainan....sabai jana sadak ma auna jaruri xa, kasaila awaj uthauna huna anurodh gardaxu.

  • @newcreation5907
    @newcreation5907 6 місяців тому +256

    नेपालको एकमात्र पत्रकार जसको कार्यक्रम ध्यान दिएर सुन्न मन लाग्छ 🙏नमन छ अपील सर ❤

    • @gamingprince9316
      @gamingprince9316 6 місяців тому +1

      Same

    • @lokendhami9409
      @lokendhami9409 6 місяців тому

      दिवाकर शाहा नी काम छैन है। अपील र दिवाकर देशका अमूल्य गहना हुन। तर उहाँहरू दुवै जनाको safty को चिन्ताले पिरोल्छ मलाई। 😢

  • @nabinbastola1154
    @nabinbastola1154 6 місяців тому +125

    एकमात्र पत्रकार जसको कार्यक्रम ध्यान दिएर सुन्न मन लाग्छ सच्चा र निडर पत्रकार अपिल त्रिपाठी 🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 місяців тому +282

    नाम => अपिल त्रिपाठी 🙋
    काम => सत्य देखाउने ✌️
    स्थान => सबैको दिल मा ❤
    धर्म => इमानदार पत्रकारिता 🇳🇵🙏

    • @chitrarijal020
      @chitrarijal020 6 місяців тому +13

      हेरे का हरेक भिडियो मा हजुर को comment खोज्ने बानी भसक्यो❤

    • @rajlimbu5997
      @rajlimbu5997 6 місяців тому +4

      Hami Hajur ko fen ho

    • @santoshlimbu5464
      @santoshlimbu5464 6 місяців тому +5

      यो शान्तिको खोजीमा भन्ने आइडी कस्को होला।जहाँ पनि कमेन्ट अनि लाइक पनि सबै भन्दा धेरै😂

    • @bishnubahadurbhujel7852
      @bishnubahadurbhujel7852 5 місяців тому +1

      Hjur ko comments Jaa pani dekhxu sis❤️❤️❤️

    • @kathayatraj3216
      @kathayatraj3216 5 місяців тому +1

      Hajur sanchai hunuhunxa

  • @aurgreatnepalvlog1515
    @aurgreatnepalvlog1515 6 місяців тому +181

    अपिल तृपाठी लाई अनुसन्धान आयोग को प्रमुख हुनुपर्छ भन्ने जति एता हाजिर हुनुहोस❤❤

  • @Rabimuskan321
    @Rabimuskan321 5 місяців тому +33

    नेपालको एकमात्र पत्रकार जस्को समाचार र कार्यक्रम ध्यान दिएर सुन्न मन लाग्छ

  • @Gorkha.tiger449
    @Gorkha.tiger449 5 місяців тому +11

    नेपाली पुलिस को दादागिरी धेरै भयको छ। घाँटी समाउने पुलिसलाइ कार्भाइ भएको पनि vdo बनाउनु होला सर 🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 місяців тому +203

    देश चिनाउने खेलाडीलाई जेल 😮
    रोजगार खोज्ने युवालाई तातो गोली 😢
    भ्रष्टाचारी हत्यारालाई आममाफी 🙁
    राक्षसको हातमा देशको चाबी 😕😟🤦

    • @user-pe4qe7vy8d
      @user-pe4qe7vy8d 6 місяців тому +5

      तपाइ ले कति धेरै बर्ष देखि कमेन्ट गर्न्नु हुन्छ है सान्ति 🙏🙏🙏 मैले तपाइ लाइ जुनै episode.maa dekhxuu😍😍

    • @khimoon123
      @khimoon123 6 місяців тому +2

      Wowoó so nice soi hoooo❤❤❤

    • @dibashpariyar8043
      @dibashpariyar8043 6 місяців тому +1

      man xoyo yo hajurko shabdale satye kuro ...yo hanro desh lutera haruko hatma gayo aba k garne kasari xutaune yuth le sochnu parne vo

    • @rajimgurung6093
      @rajimgurung6093 6 місяців тому +2

      Good

    • @user-qm3dl6xk3o
      @user-qm3dl6xk3o 6 місяців тому +1

      Ow katii chita bujdo comment

  • @santoshshrestha6598
    @santoshshrestha6598 6 місяців тому +144

    बहादुर पत्रकार जनताको सच्चा पत्रकार ❤❤❤ इमान्दारी पत्रकार , सलाम छ हजुर लाइ🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @user-qr9it9re9g
      @user-qr9it9re9g 6 місяців тому

      के को बहादुर हो एउटा रबी नाम मात्र आएको आज सम्म मूटु हुने ले सबै को नाम भन परो नि

    • @santoshshrestha6598
      @santoshshrestha6598 6 місяців тому

      @@user-qr9it9re9g के प्रमाण छ रबिले लगेको भनेर?

    • @user-qr9it9re9g
      @user-qr9it9re9g 6 місяців тому

      @@santoshshrestha6598 खोई अरु नाम अपील सर लाई सोधनू न रबीको मात्र नाम छ आज को दिन सम्म अरु नाम भनू पदैन

    • @Usr-NAMASTE12-
      @Usr-NAMASTE12- 6 місяців тому

      ​@@santoshshrestha6598 रवि त्यो मिडिया चानल काे दुवै पदमा भएको कारण जिम्मा उसले लिनु पर्छ भन्ने हो तर उसले त कुरा घुमाई घुमाई बोलि फेर्दै हिनेको कारण विवाद चर्केको हो । रवि आफु मात्र चोखो बन्ने काम गरी रहेको छ । जब कि उनी धेरै कण्डहरुमा मुछिएको कारण उनी। माथि अविश्वास पैदा भै विवादमा तानिएको हो । कुरा बुझ्नु घर तिर कुद्नु मुर्ख नहुनु धेरै नत्र कुकुर ले पनि नपाएको दुःख पाउल फेरि । पछी अर्को कानुन । लागू भयो भने रानीको काण्ड ले उनी जेल जान सक्छ बुज्यौं । जसरि अन्य देशमा सानो काण्ड मच्चाउने राष्ट्रपती पनि पदबाट निष्कासन गरेर मृत्यू दण्ड काे सजाय दिन्छ । । था छनी देशको भूमि। र देश काे कस्तो नियम सिस्टम हुनु पर्छ यो हामी हरुलाई मात्र राम्रो थाह हुन्छ तिमीहरू गोठालो हरू आँखा चिम्लेर कुड्छौं ।।

    • @raajolidon
      @raajolidon 5 місяців тому

      ​@@user-qr9it9re9gरबिले लिएको प्रामान छ तिमिसंग

  • @user-pq7js4mt3v
    @user-pq7js4mt3v 2 місяці тому +2

    प्रहरी प्रशासन का बर्दि धारी गुण्डा हरू रहें सम्म यो देंशका जनता लें कहिले सुख पाउदैनन्
    गड्की छड्के का सम्पुर्ण टिम लाई सलाम छ ।🙏🙏

  • @praehmpp4479
    @praehmpp4479 6 місяців тому +2

    यो प्रहरीको निकै दादागिरी देखाउन खोजेको हो सरासर गल्ती छ कारबाही प्रक्रिया होस् ।

  • @PravaKoirala-qb9jz
    @PravaKoirala-qb9jz 6 місяців тому +149

    त्यो हात हाल्ने प्रहरी लाई हदै सम्मको कार्वाही होस् । अन्य कोही संलग्न छन भने पनि चाँडो भन्दा चाँडो कार्वाही हुनुपर्छ । लुटेरालाई संरक्षण गर्ने पाठ त प्रधानमन्त्री अनि के के जाती मन्त्री बाट नै सिकिरहेका छन नी यी प्रहरी ले पनि । Anyway Great work Apil sir , the real hero , our hero and the entire team . we all are with you 🙏💕💕 all the best ❤️❤️🙏🙏

    • @sshrestha4641
      @sshrestha4641 5 місяців тому

      Tapai lai lagxa police lai karbahi hunxa?? Hunxa vaney saruwa matrai hunxa chahe tyo police le manche maareko hos ya bich road mai kasaiko balatkaar tyo police le garos teslai kunai pani karbahi hudaina…. Bhram ma naparnu hola hjr

    • @dilbahadurthapa7724
      @dilbahadurthapa7724 5 місяців тому

      Police vaneko bardiwala gunda ho.

    • @PravaKoirala-qb9jz
      @PravaKoirala-qb9jz 5 місяців тому

      कानुन बमोजिम उचित कार्वाही अवश्य हुनुपर्छ । भएको नभएको केही दिनमा यानी अबको प्रोग्राममा थाहा हुन्छ। यदि भएन भने यत्तिकै टार्न खोजे भने Tit for tat गर्नुपर्छ हामी सबै मिलेर ।

    • @Babyagru
      @Babyagru Місяць тому

      Kei vayena pension khayera aananda ghar ma basiraxan

  • @Gopalmahara789
    @Gopalmahara789 6 місяців тому +106

    अपिल दाइ को सच्चा फेन यता पिज ❤❤🙏🙏🙏

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf 6 місяців тому +11

    सच्चा पत्रकार अपील सर लाई सबैले साथ दिन जरुरी छ।

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 5 місяців тому +8

    यो पुलिस हरु लाई सब लाई जेल हाल्नु पर्छ 🙏🙏🙏🙏🙏🙏जय अपिल त्रिपाटी 🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 6 місяців тому +70

    दरबार भित्रै राज परिवार मारिएको देश हो 🇳🇵
    पत्रकार अपिल सर रिपोर्टिङ गर्दैगर्दा एकदमै
    सावधानी पुर्वक रिपोर्टिङ गर्नुहोला नेपालमा
    दुश्मन कमाउनलाई राम्रो काम गरे पुग्छ जय होस् 🙏

  • @lalchaudhary5094
    @lalchaudhary5094 6 місяців тому +61

    नेपालमा पुलिस र नेताको काम नै छैन यिनिहरु सहि भए देश नै कायापलत हुन्छ

    • @krishnaadhikari2942
      @krishnaadhikari2942 6 місяців тому

      सच्चा पत्रकार अपिल त्रिपाठी ❤❤❤❤

    • @balluballu8896
      @balluballu8896 6 місяців тому

      Appreciate😍👊💪👍

  • @urmilakc1728
    @urmilakc1728 5 місяців тому +1

    अपिलऋिपाटि सरलाइ सलामछ

  • @JhalakRajchettri
    @JhalakRajchettri 5 місяців тому +5

    रबि माथि जे पनि हुन सक्छ सत्ते कुरा बाहिर लिने जिम्मा अपिल सरको है😥🔔🙏

  • @tekbhandari7311
    @tekbhandari7311 6 місяців тому +31

    अपिल जी, तपाईहरु माथि गरीएको यो घृणित कार्यले तपाई लाई अझै अगाडी बढ्ने प्रेरणा मिल्नेछ, सफलताको शुभकामना छ ।

  • @prabinbhandari4576
    @prabinbhandari4576 6 місяців тому +32

    निडर छबि भएका एकमात्रै पत्रकार को संज्ञा दिए आदरणीय दाई अपिल त्रिपाठी लाई मैले ❤🙏

  • @chemzongsanu
    @chemzongsanu 6 місяців тому +12

    पुलिस हो गल्ती गर्नेलाई सजाय हुनु पर्छ तर पत्रकार माथी हातपात गर्ने पुलिस जो कोहि होस् कानुन अनुसारको कारबाही हुनु पर्छ।

  • @NickTv901
    @NickTv901 6 місяців тому +18

    उहाँ आमा को आँसु ले कैले पनि राम्रो हुनेछैन जती पनि यो सहकारी आबद्ध रहेका पापी हरु लाई कैले राम्रो हुने छैन बुवा को आत्मा ले शान्ति पाओस् वैकुण्ठ मा बास होस् 😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @Prem-xh8tp
    @Prem-xh8tp 6 місяців тому +35

    निडर र निष्पक्ष पत्रकार अपील र राजनीतिमा रवि लामिछानेलाई सलाम🇳🇵🔔

  • @Sanjit_Pariyar
    @Sanjit_Pariyar 6 місяців тому +109

    Upcoming Mayor of Pokhara ❤❤god bless you apil sir🙏

    • @DaisanKhadka-np4oo
      @DaisanKhadka-np4oo 6 місяців тому

      थैट मेयर भयर हुन्छ माननीय साङ्सद बन्ने हो

    • @QwertyQwerty-bd3tm
      @QwertyQwerty-bd3tm 6 місяців тому +1

      @@DaisanKhadka-np4oo thait mayor thik cha ho.

    • @bhimthapamagar1532
      @bhimthapamagar1532 6 місяців тому +1

      Nepal sarkar Murdabaad

    • @bhimthapamagar1532
      @bhimthapamagar1532 6 місяців тому

      Prachand sarkar murdabaad

    • @humanbeing7118
      @humanbeing7118 6 місяців тому +4

      budhhi ta gobar ho timiharu ko..rabi jasto patrakaar lae samsasd bannu parchha vanera rajniti ko fohori khel ma dhakeleu ahile gali gardae chhau..apil lai pani tehi fohori khel ma dhakelera upcoming mayar and samsad vanna laz lagdaina ye pataki haru

  • @Routineofmusikot_123
    @Routineofmusikot_123 6 місяців тому +38

    सच्चा र निडर पत्रकार अपिल त्रिपाठी 🙏🙏🙏
    देशका सम्पूर्ण काे सचेत नागरिककाे साथ र सहयाेग छ 🎆🎆❣️❣️❣️❣️

    • @kusalgiri1274
      @kusalgiri1274 6 місяців тому

      Bro yo programme ma kaha x sahakari ko kura platform use gardina vandai tei mobile kai kura gari raxan ani k ka nidar khoi kaha gare pidit ko kura

  • @mongolianboy84
    @mongolianboy84 6 місяців тому +8

    नेपाल आमाको सच्चा सपुत अपील सर सर हजुरको कामको प्रशंसा गर्ने कुनै शब्द छैन। हजुर लाई भगवानको सधै साथ रही रहोस सर

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 6 місяців тому +32

    अपिल सर प्रती सलुट छ🙏अपिल सरको काम मन पराउने जति जोडिनु होला🙏

    • @Sakalashorts04
      @Sakalashorts04 6 місяців тому

      कपिल को हो फेरि😂

    • @SHREYAGURUNG123
      @SHREYAGURUNG123 6 місяців тому

      @@Sakalashorts04 sorry सच्याए हजुर

    • @Shivadukhidukhijeeban
      @Shivadukhidukhijeeban 6 місяців тому

      कपिल होईना अपिल हो

    • @mmdc6435
      @mmdc6435 6 місяців тому

      ​@@Sakalashorts04रण्डिको छोराछोरीको कालो कर्तुत बाहिर ल्याउने सच्चा नेपाली हिरो हुन् अपिल।

  • @user-nb9ij4id2u
    @user-nb9ij4id2u 6 місяців тому +31

    नेपालमा पुलिसको दादागिरी अलि बढी भएकै छ आजकल । सबै नेताहरुका भतुवा हरु हो नेपाल प्रहरी

    • @kapathapa4195
      @kapathapa4195 6 місяців тому +2

      हनौ न घर घर गल्ली गल्ली गयेर

  • @babinrai3541
    @babinrai3541 6 місяців тому +24

    Salute to our Real Hero of Nepal "Sir Apil Tripati" 👏👏👏👍👍🇳🇵🇳🇵🇳🇵

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 6 місяців тому +6

    यी बुढी आमाको आँसुले पक्कै पनि ती सहकारीका ठगहरुलाइ कहिले राम्रो हुने छैन , ती जबर्जस्ति क्यामेरा खोस्ने घाँटी निमोठ्ने प्रहरीलाई हदैसम्मको कार्बाही होस , सलाम अपिल सर ❤️🙏

  • @RomanRohit-fo3kc
    @RomanRohit-fo3kc 6 місяців тому +18

    मुद्दा हाल्नु होस अपिल सर त्यस्ता प्रहरी लाई,हाम्रो कर बाट तलब खाएको मातिएका छन!

  • @binnambantawarai7574
    @binnambantawarai7574 6 місяців тому +17

    अबो जनता जाग्नु पर्छ अबो को चुनाव मा यो जति नि पुरानो पार्टी सबै लाई सखाप बनाउनु पर्छ नत्र एस्तै हो

  • @user-iv6gu2sy9g
    @user-iv6gu2sy9g 6 місяців тому +8

    अपील सरको पत्रकाररीता जती हेरेपनी अझै हेरो हेरो लाग्छ र सते कुरा बोल्नू हून्छ ❤

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 6 місяців тому +5

    एक जबर्जस्त खरो पत्रकार अपिल तृपाठी भाइलाइ सम्मान छ 🎉🎉🎉🎉🎉❤❤❤❤❤ खरो सहि र सत्य यथार्थ पत्रकार प्रगति को शुभकामना

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 6 місяців тому +38

    अपिल सच्चा पत्रकार हो चोर हरु लाई थाउको थाउ थीक प्रानु प्र छ

  • @user-pe4qe7vy8d
    @user-pe4qe7vy8d 6 місяців тому +32

    अपिल को नाम सुन्ने बित्तिकै पोखरा को मै हु भन्ने को पलि धुवा xutx🙏🙏

  • @kashyapinc9159
    @kashyapinc9159 5 місяців тому

    Janta ko Sacha chhoro apil tirpathi lae salut chha

  • @amritsunarofficial5027
    @amritsunarofficial5027 6 місяців тому +6

    भ्रष्टाचार काे पाेल खाेल्ने अपिल त्रिपाठी सर लाई सफलताको शुभकामना

  • @sumangurung8989
    @sumangurung8989 6 місяців тому +42

    One of the biggest journalist mr Apil thripathi ❤❤❤❤❤❤❤❤❤❤ go ahead ❤❤❤❤❤

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 6 місяців тому +13

    नमस्कार अपिल सर नेपाल काे No 1 पत्रकार ❤❤❤काेटि काेटि नमन

  • @user-qc2ok7ge6e
    @user-qc2ok7ge6e 6 місяців тому +3

    We need politician like you apil Sir.. we need prime Minister like you Sir lots of love ❤❤❤❤

  • @Mmgr432
    @Mmgr432 6 місяців тому +6

    कास्की प्रहरीहरूलाई सबै जनालाई सुदुर पश्चिम पठाउनु पर्छ । एक जनालाई नि राख्नु हुदैन् ।

  • @nepalianita6821
    @nepalianita6821 6 місяців тому +18

    पैसाको मुख पनि कालो हुन्छ भन्थे हो रैछ🙄जसरि भएपनि पिडितलाई न्याय दिएर छोड्नु होला अपिल भाइ😢

  • @villen9699
    @villen9699 6 місяців тому +9

    एक सच्चा निडर देश भक्त पत्रकार कार्यक्रम गण्डकी छड्के नामै सुन्दा मन आनन्द भएर आउँछ मनै देखि सिर निहुराएर उच्च सम्मान यो देशलाई चाहिने अत्यावश्यक व्यक्तित्व Voice power high apil sir💪

  • @shivagautam3549
    @shivagautam3549 6 місяців тому +1

    वा यो हो नी त पत्रकार सलाम अप्रिल भाईलाई यस्तो पो हो।

  • @bishnuthamibishnuthami3772
    @bishnuthamibishnuthami3772 6 місяців тому

    मलाइ तपाइको कार्यक्रम अति मन पर्छ अपिल सर

  • @dipakdhakal375
    @dipakdhakal375 6 місяців тому +15

    नेपाल को एक सच्चा निडर पत्रकार अपिल त्रीपाटि❤❤❤

  • @nepatube4227
    @nepatube4227 6 місяців тому +19

    Plz raise your hands who is support Apil sir 👍

  • @padamsundarpalungwa2758
    @padamsundarpalungwa2758 5 місяців тому

    अपिल को पर्दाफास कार्यक्रम सलाम

  • @rupeshthapa3988
    @rupeshthapa3988 6 місяців тому +6

    देशको निडर सक्षम पत्रकार अपिल त्रीपाटी लाई सबैको शुभ आशीर्वाद छ।

  • @BinodthapaMagar-nt8lk
    @BinodthapaMagar-nt8lk 6 місяців тому +10

    पत्रकार लाई पनि यस्तो व्यवहार गर्छ भने हामी कस्तो निम्न जनता हरु लाई कस्तो व्यवहार गर्छ यो पुलिस संगठन र नेपाल सरकार ले त्यसैले नेपाल मा बस्नु मन नभए कारण 😢😢

  • @ramkumarshrestha446
    @ramkumarshrestha446 5 місяців тому

    अपिल त्रिपाठी जय होस्

  • @mayabareili8428
    @mayabareili8428 5 місяців тому

    हरु भन्दा पनि हजुर सच्च ईमानदारिता पत्र कार हजुरलाई सलम छ

  • @paudil1697
    @paudil1697 6 місяців тому +26

    Good luck Apil sir❤❤🎉🎉🎉

  • @Roshan19939
    @Roshan19939 6 місяців тому +21

    म जस्तै ९ बजेदेखि कार्यक्रम कुरेर बस्ने जति हाजिर हुनु त..?👇️👇️

  • @sushilapun2422
    @sushilapun2422 4 місяці тому

    एकदाम साही कुरा🌹🌹👍️👍️

  • @mayagurung2021
    @mayagurung2021 6 місяців тому +2

    Wow apil sir salute xa super nepal ko no1 best talented good job apil sir is God ho God bless you ❤❤👍👍🙏🙏

  • @villapoudel679
    @villapoudel679 6 місяців тому +14

    पर्खाइ सकियो हप्तामा 2-3 एपिसोड ल्याउनुस् न अपिल जि

    • @Floristhome1995
      @Floristhome1995 6 місяців тому

      eutai case ko xadke hanna 1 2 mahina lagxa mug haptako 2 3 episodes k khako hageko muteko nuhako daily vlog banauna jasto xa ra lamo jasto kura garxa

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 6 місяців тому +8

    ल हेर्न सुरु भयो है नया भिडियो ❤ पुरै भिडियो हेरि सके पछि सल्लाह सुझाव दिने छु 🙏🇳🇵❤️जय नेपाल जय अपिल त्रिपाठी ❤️🙏

  • @user-yw2sm1og5u
    @user-yw2sm1og5u 5 місяців тому

    अपिल तृपाटि सर नेपालको दमदार पत्रकार हुन

  • @prabalaryal1943
    @prabalaryal1943 5 місяців тому +1

    Apil sir u are great person god bless u every step in ur life

  • @amarthapa2475
    @amarthapa2475 6 місяців тому +6

    हाम्रो बाग्लुङ इमेज सहकारी संचालक देब कुमार नेपाली ले हामी गरिब जन्ता लाई यस्तै मर्नु र बाच्नु बनायको छ्न हाम्रो आँसु ले पोलुस जय अपील सर ❤❤❤❤❤

  • @user-mm5mb4kc7y
    @user-mm5mb4kc7y 6 місяців тому +7

    साहसी अपिल सर प्रती हृदय देखि नमन

  • @KhumanMgr
    @KhumanMgr 6 місяців тому +2

    देश भक्ति पत्रकार सर्बसाधारण को खम्बा टिम अपिल त्रिपाठी सो सम्मान

  • @sagarlama364
    @sagarlama364 Місяць тому

    Apil tripathi is one of the best journlist of country.

  • @nirjan_vlog
    @nirjan_vlog 6 місяців тому +33

    We are so so so lucky to have a brave reporter Mr. APIL TRIPATHI sir, let support him more and more. We are his power so we have to support APIL sir, in any cost. Keep moving on 💪❤❤❤

    • @user-jc2pf7np8p
      @user-jc2pf7np8p 6 місяців тому +1

      Apil sir🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍🇳🇵🇳🇵

  • @amitadhikari517
    @amitadhikari517 6 місяців тому +9

    अपिल सर लाई सफलताको ❤शुभकामना ❤

  • @manojbhandari927
    @manojbhandari927 6 місяців тому +1

    प्रहरी प्रतिको सम्मान भरोसा घट्दो छ

  • @Mrsgrg20519
    @Mrsgrg20519 6 місяців тому +3

    अपिल सर को सहकर्मी माथी अन्य भएको छ तेस प्रति घोर आपति छ
    नेपाल पुलिसको ज्याजति ले सिमा नग्दैछ हामी अब चुप बस्नु हुदैन
    अब यस्तो गल्ति नदोहोरियोस्

  • @RameshSunar-fi1df
    @RameshSunar-fi1df 6 місяців тому +4

    अपिल जि को काम लाई आज १००००००००००००००% यो भन्दा धेरै कुनै अकं आउँछ भनी त्यो दिनि थिये अपिल जि लाई लाखौ शुभकामना👍️👍️👍️👍️👍️

  • @samirsrish1349
    @samirsrish1349 6 місяців тому +10

    कति ढिलो भएको हो है आज यो कायक्रम आउन लाई हेर्न आतुर म देखि को को हुनुन्थ्यो होला है

  • @krishnapyakurel7485
    @krishnapyakurel7485 5 місяців тому

    अपिल त्रिपाठी जिन्दावाद

  • @meroman6561
    @meroman6561 6 місяців тому +1

    अपिल सर तथा वहाको टिमलाई सलाम छ । म अपिल सर को लागि मर्न अनि मार्न पनि सक्छु । एस्तै प्रगति गर्दै जानु । रबि लामिछाने जस्तो फटाहा अनि डाका नबन्नु भबिस्यमा ।

  • @johnhimal5913
    @johnhimal5913 6 місяців тому +9

    Thank you so much Apil Sir for your bravery and honesty. We Nepalese living in Europe support you.

  • @raazchettry349
    @raazchettry349 6 місяців тому +15

    😢 थुक्क नेपाल पोलिस त पनि मरेको सरि भएछस......🥹 बिकि सकेछस 👮‍♂️

  • @jalashabhandari6442
    @jalashabhandari6442 6 місяців тому +2

    अपिल सर हजुर जस्तो सच्चा र सत्यता मा खोज अनि भ्रष्टाचार विरुद्ध को आवज निकाल्ने हाम्रो देशलाइ खाचो छ जय अपिल सर ।।।।।

  • @binashrestha4497
    @binashrestha4497 6 місяців тому

    फस्ने नै सोझा सिधा जनता हुन

  • @rickyram7301
    @rickyram7301 6 місяців тому +12

    Good job Apil sir 🙏❤️

  • @bishnumagarofficial5863
    @bishnumagarofficial5863 6 місяців тому +9

    Such a great journalist #अपील Sir🙏

  • @LaxuPariyar-gz5qf
    @LaxuPariyar-gz5qf 6 місяців тому +1

    अपिल सर काे हिम्मत, अाट लाई सलाम गर्छु

  • @entertainmentmobiletv
    @entertainmentmobiletv 6 місяців тому +2

    *_वास्तविक कुरा गर्नु पर्दा प्रहरी जनता को सुरक्षा गर्ने हो हातपात गर्ने होइन ।_*

  • @hashtagbrothers369
    @hashtagbrothers369 6 місяців тому +10

    Hat's of to you apil sir God bless you ❤🙏✌️

  • @abinogurung8191
    @abinogurung8191 6 місяців тому +9

    Apil sir I salute you 🙏you are doing great job 👏 one of the best journalist in Pokhara 🙏🙏🙏

  • @resammagar4481
    @resammagar4481 6 місяців тому +2

    नीडर निस्पक्ष पत्रकार अपील सर लाई सलाम छ 🙏🙏❤️👏❤️

  • @prahaladthapa7961
    @prahaladthapa7961 6 місяців тому

    नेपाल आमाको असली पुत्र अपिल भाई ।

  • @bharatdhamala8852
    @bharatdhamala8852 6 місяців тому +5

    Respect you and proud of you apil sir.

  • @Barshabadal
    @Barshabadal 6 місяців тому +3

    GB राई जस्ता दलाल को घाँटी समाउन सकेन एक निडर जनताको आवाज बोल्ने पत्रकारको घाँटी समाउने ती प्रहरी लाई हदै सम्मको छानबिन र कार्बाही हुन जरुरी छ जनाताले कस्को आस गर्ने पुलिस नै बाइक पछि🙏

  • @tekchhetri8143
    @tekchhetri8143 5 місяців тому

    कान्तिपुरले मिडिया भनेको के हो कस्तो हुनुपर्छ अपिल सर सँग टिउसन पढ्नुस्।

  • @nirutagurung3976
    @nirutagurung3976 6 місяців тому +1

    अपिल सर धन्यवाद 🎉🎉 अनुसन्धान हुनुपर्छ त्यो प्रहरीलाई निलम्बित गर्नु पर्छ

  • @sagargautam0019
    @sagargautam0019 6 місяців тому +16

    Good job Apil sir❤️🙏

  • @magarpriya5677
    @magarpriya5677 6 місяців тому +3

    आज अलि धिला भय छ सो प्रखाई मै छु है जय होस

  • @ashokpariyar8968
    @ashokpariyar8968 6 місяців тому +1

    दोसि लाई छिटोभन्दा भन्दा छिटो कडा भन्दा कडा सजाय दिनु पर्छ!ताकी फेरि कोहि कसैले पनि नदोहोर्‍याउन सोच्ना पनि नसकुन गलत काम गर्ना!हे नेपाली कानुन र पीडित लाई छिटोभन्दा छिटो न्याय दिइयोस् ल! अपिल सर हजुर को पूरा टिम लाई !👌👍️🙏💓

  • @user-rz1ef6qz9y
    @user-rz1ef6qz9y 6 місяців тому

    Bahadur patrakar Apil Thirpati sir 🙏✊️❤️🇳🇵

  • @user-gx5zk8mz4b
    @user-gx5zk8mz4b 6 місяців тому +3

    सलाम छ अपिल सर,हजुरलाइ र हजुरको कामलाइ कहिले शुक्रबार आउला भनेर कुरेर बस्छु हजुरको कार्यक्रम हेर्नको लागि🙏🙏🙏

  • @ayushdahit8924
    @ayushdahit8924 6 місяців тому +9

    Very good reporting apil sir we will be support ❤❤

  • @bishowmishra2570
    @bishowmishra2570 5 місяців тому

    नेपाल प्रहरी कहाँ जनताका लागि हुन र?उनीहरु त चाेर तस्कका साथी हुन ।कहाँबाट दाम झर्छ उसैका लागि हुन ्।

  • @bindugurung5496
    @bindugurung5496 6 місяців тому +13

    बिचरा मेरो बाबाको उमेरको हुनुहुदो रहेछ । बुवाको आत्माले शान्ति पाउन । पिडितले न्याय पाउन । अपिल भाईलाई र टिमलाई धन्यवाद 🙏🏻

  • @dipinview8395
    @dipinview8395 6 місяців тому +7

    Full Support To Apil Tripathi Sir❤