पल्ला रविकै भारी, जिल्ल काँग्रेस ! देउवा-प्रचण्ड पार्टीमै असुरक्षित ! गठबन्धन नै भत्किने भय ।

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • पल्ला रविकै भारी, जिल्ल काँग्रेस ! देउवा-प्रचण्ड पार्टीमै असुरक्षित ! गठबन्धन नै भत्किने भय । TO THE POINT
    PRESENTER : RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

КОМЕНТАРІ • 1,1 тис.

  • @necessaryitems2441
    @necessaryitems2441 18 днів тому +155

    यो बाख्राको मालिक कुन‌ दुलोमा पसेको छ त अहिले?

    • @bhumichhetry229
      @bhumichhetry229 18 днів тому +3

      aba basne nai duloma ho bahira niskam ta janta le nai thik parchan...

    • @mamtachand6622
      @mamtachand6622 18 днів тому +5

      भाउजूको फरियाभित्र लुकेर बसेको छ।😂😅😅😂😂

    • @KhagendraShahi-fd2hh
      @KhagendraShahi-fd2hh 18 днів тому +2

      बाख्रा चोर बाख्री को दुलोतिर पसे जस्तो छ अरु दुलोमा पस्दा शान्ति मिल्दैन होला

    • @shyamrajrai5624
      @shyamrajrai5624 16 днів тому

      हजुर सत्ता पक्षमा हुने राजनीति दलको त यो समय विश्राम गर्ने हो नि यतिबेला गगन सायद चन्द्रगीरी तिर हावा खादै हुन सक्छ।

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 18 днів тому +84

    दुई महिना सासद अबरुद्द गरेको समुर्ण खर्च काङ्रेसले बेहोरनु पर्छ ।

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 18 днів тому +238

    अति खरो कडा सत्य कुरा प्रसारण गर्ने राजिव सरलाई धन्यवाद छ,जयहोस ।

  • @tilakchhetri-j8b
    @tilakchhetri-j8b 18 днів тому +183

    अब रबिले गगनको मुखमा मुत्दिन्छन त्येहि अ्मरित सम्झेर पिउदा हुन्छ सबुत देखाय भने रबिले पिउदा हुन्छ/

    • @sunilbk6745
      @sunilbk6745 17 днів тому +1

      😂😂😂😁😁😁😁😁😁😁😁शहि हो हजुर

    • @ShashirajSharma-s9o
      @ShashirajSharma-s9o 17 днів тому

      मलाइ पनि त्यो MCC को दलाल को नाक मा मुत्न मन छ ,, साथी

    • @jhalnathkunwar8343
      @jhalnathkunwar8343 17 днів тому +5

      छैन प्रमाण गगने सङ ठुलो पार्टीको ठूलो नेता हुम भनेर तर्साको हो 100%रबि निर्दोस छन राम्रो काम गर्नेलाइ भस्टचारिले मातियका भस्टहरुले राम्रो गर्न दिदैनन तर जन्ताले बुझेर यो देश रबिलाइ सुम्पिदिय देशले एकै वर्समा मुहार फेर्ने छ

    • @rajendramalekar2638
      @rajendramalekar2638 16 днів тому +2

      सहि सहि तर त्यो चोरलाई लाजै छैन

  • @gangarai3501
    @gangarai3501 18 днів тому +358

    गगने सक्कियो रविलाई सक्न खोज्दाखोज्दै ।
    गगनेको दिमाग नै ठिक छैन । गगने आत्तिएको छ, डराएको छ रविसँग ।
    जित सधैं सत्यको, सत्यको जित नै रविको ।

    • @Raju-h1z7f
      @Raju-h1z7f 18 днів тому +8

      गगने आत्तिएको भन्दा पनि डाडले मरेको हो । आफू सालौ साल ढुङ्गा हानेर गिरिजा किशुन जि सुशील हुँदै शेर बहादुरसम्मको चाकडी गर्दै उस्तै परे आची खान सम्म तयार हुँदै आज बल्ल बल्ल काङ्ग्रेसमा म पनि छु है भन्ने ठाउँ बनाउदैछ रबि केही नगरी एकै चोटि दुई दुई पल्ट गृह तथा उपप्रधान मन्त्री भैसक्यो उस्तैपरे प्रधानमन्त्री पनि बन्ने अवसरमा पुगिसक्यो त्यही भएर जलेर खरानी भएको त्यो नत्र रबिसङ्ग बाख्रा काजिको दुश्मनी नै के छ र भ्रस्टचारकै पिर गगनेलाइ हुन्थ्यो भने त उसकै पाटीमा गनेरै नसकिने भ्रस्टचारी छदैछन खोइ तिनको बिरुद्द त चुइक्क बोल्दैन त । गत चुनाबमै पनि रबिले बाख्रेको क्षेत्रमा उम्बेद्वार नउठाएर सहयोग गरेको हो । रबिको त्यो उदारपनको गद्दारी गरेर पैचो तिर्दैछ खातेले ।

    • @bishnumahat-yf3zf
      @bishnumahat-yf3zf 18 днів тому

      धेरै नछपटाहो हलि हो ।केही दिन पर्ख

    • @jash980
      @jash980 18 днів тому

      Napis mug, 106 din samma tero gedo khelayera basya xa

    • @numarai9803
      @numarai9803 18 днів тому

      Sarai mazza lagyo tapai ko bichar padhera 👌✌️​@@Raju-h1z7f

    • @krishnaprasaddahal8345
      @krishnaprasaddahal8345 10 днів тому

      @@bishnumahat-yf3zf
      PC

  • @purnapun7003
    @purnapun7003 18 днів тому +248

    रवि लामिछानेलाई झुटो आरोप लगाएर, चरित्र हत्या गरेको भनेर गगनेलाई मुद्दा लगाउन अनुरोध गर्दछु।

    • @user-vc6np9gl5h
      @user-vc6np9gl5h 17 днів тому +2

      Rabi pani thag ho 90 % y ma le xa ani rabi dalal le sarkar ma huda giri bandu ra ilam ko chu nab ma rabi dalal le ma o badi ko lauthayo kin vane k.p ko vastha char ko rabi dalal le kehi bolena janta le sodeko prasna dekhi dalal thag rabi vageko thiyo ? Y ma le lai prasna k.p upreti ko ho wako pani sakari bata vageko xa vanera niwj aako xa y ma le le thag vastha chari jogaun xa

    • @SatyarajJoshi-jc7rm
      @SatyarajJoshi-jc7rm 6 днів тому

      ​@@user-vc6np9gl5hI think it's ok if I e w bush is a little too r a good time for me I e s e s s I think it's just nice I e w at least you can do that I think is a little bit ago I e s e w at rr a good time for me I e w bush and I think it will work I think I e s s e w at rr

  • @94139922
    @94139922 18 днів тому +90

    यो गनगने थापालाई बाख्रापालन भनेर अनुदान खाएको प्रमाण पेस गरौ? अमेरिकी दुतावासलाई सुचना बेचेको प्रमाण पेस गरौ?

  • @amitpulami9033
    @amitpulami9033 18 днів тому +53

    आहा क्या दमदार प्रस्तुति हजुर को।🙏निष्पक्ष,साहसी,निडर पत्रकार प्रस्तोता आदरणीय राजिब ज्यु को पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।निष्पक्ष रूपमा हेर्दा रवि जि लाई नया पुराना सबैले खेदेको देख्दा लाग्छ उहाँले नै हो देशको येस्तो हविगत बनाएको उहाँ नै देशको ठुलो समस्या!एउटा ब्यक्ति माथी किन यसरी लागेको छ।आम जनताले बुझ्न जरुरी छ।🙏🌹🇳🇵🇳🇵🇳🇵

    • @RamkrishnaThapa-wx7te
      @RamkrishnaThapa-wx7te 12 днів тому

      Yo sale ko yojana. Nai kulman. Lai. hatauna. Arju Lai. pm bañaúñe. Chhà. Amale ma pm banne yogya. byakti chhaina. khoi ta?

  • @DarjitKumar
    @DarjitKumar 18 днів тому +128

    अब छानबिन गर्ने पालो आरजु राणा होलानी

    • @tilakchhetri-j8b
      @tilakchhetri-j8b 17 днів тому

      @@DarjitKumar आर्जु राणा होइन राडि चाहि हो

  • @ombista8489
    @ombista8489 18 днів тому +61

    गगनको पनि केपीको जस्तो गफै मात्र हो।

  • @birbdrtamang7292
    @birbdrtamang7292 18 днів тому +131

    गगनगि तपाईं सत्य हो भने मागे जति प्रमाण पेश गर्नुस नभय तपाईं पागलहो ।

    • @santoshD8491
      @santoshD8491 18 днів тому

      रविको डिल सिधै देउवा संग हुन्छ रवि फस्यो भने देउवा पनि फस्छ त्यै भएर रवि पनि फताह नै हो भगवान बनाउनु पर्दैन गगन ले देउवा पक्ष मा बोल्दा रविको प्रमाण लुकाउनु पर्ने हुन्छ यदि रवि निर्दोष हो भने कसले खायो त त्यो त निकाल्नु पर्यो नि

    • @jash980
      @jash980 18 днів тому +2

      Tero yasto buddi lay mero aachi khana matra suhauxa

    • @user-ev4rs6sd6l
      @user-ev4rs6sd6l 18 днів тому +3

      ​@@santoshD8491अब अरु केही उपती लागेन त्यही भन्ने त हो नि 😂😂😂😂बिचरा तिमीहरू भेंडा को बुद्धि

    • @santoshD8491
      @santoshD8491 18 днів тому

      @@user-ev4rs6sd6l हेर्दा जाउँ कान्छा मैले गगन सही हो भन्या होइन रवि पनि यस्तै भन्या हो अनि अर्को म कसैको भेडा होइन तिमी जस्तो रविले गू लाई सुन भने पनि पट्याउने मानसिकता नबनाऊ

    • @santoshD8491
      @santoshD8491 18 днів тому

      @@jash980 धेरै झोले नबन् रवि सबि सबै चोर नै हो

  • @tulsirampandey6575
    @tulsirampandey6575 18 днів тому +79

    रबि लामिछाने लाइ फसाउन अनेकौं रणनीति बनाउँदा पनि फसाउन असफल भएका छन किन की रबि एक सच्चा देशभक्त हो ❤

    • @GhamaanRai
      @GhamaanRai 18 днів тому +1

      Desh bhakta ho kee amerikee bhakta, samaye le dekhaune xa.

    • @tulsirampandey6575
      @tulsirampandey6575 17 днів тому

      @@GhamaanRai समयमै थाहा हुने छ चिन्ता नलिनुहोस्

  • @khadgabhujel4144
    @khadgabhujel4144 18 днів тому +196

    बाख्रा चाेर लाई रांची लानु पर्ने

    • @purnarai7293
      @purnarai7293 18 днів тому +2

      4 Pata mudhera thankot kataune kasaiko hemmat vayna what to du

  • @user-ld4uv4ul7y
    @user-ld4uv4ul7y 18 днів тому +47

    सलामछ पत्रकार जियु हजुरले गरेका कुराएक्दम चितबुज्यो

  • @rojjani7393
    @rojjani7393 18 днів тому +258

    यो नेपाली काङ्ग्रेस लाई 84 मा पाता फर्काउने हो

    • @subhash7408
      @subhash7408 18 днів тому +5

      लखेटिन पछॅ.
      .

    • @subhash7408
      @subhash7408 18 днів тому +5

      84।मा नेट ले भोट किन्छन.

    • @user-vx4fq6fg6p
      @user-vx4fq6fg6p 18 днів тому +5

      Nepali le aakha dekhdainan biki halxan 😢

    • @TikaramThapa-fi6em
      @TikaramThapa-fi6em 18 днів тому +4

      ८४ सिम.०भोट दिनु पर्छ

    • @humbdr4571
      @humbdr4571 18 днів тому +4

      100%सहमत

  • @DilipSharma-md6hr
    @DilipSharma-md6hr 18 днів тому +50

    अबको ८४ मा बहुमतसँग रवि लामिछानेलाई विजय गराउनुपर्छ। अनि बल्ल देशको मुहार फेरिन्छ। यी कांग्रेस र एमालेलाई भोट दिनु भनेको हाम्रो बच्चाहरूको आँखा फुटाल्नु हो।

  • @MahendraKarki-xo1qx
    @MahendraKarki-xo1qx 18 днів тому +99

    नेपालि कङ्ग्रेस सत्ता नपाएर छटपटि हुनु अनि आफ्नो भाउजु लाइ र आफ्ना नेतालाइ जोगाउन खोज्नु नै गगन बिश्व प्रकास को हुङ्कार हो यदि यो साल नया दल अनि बालेन हर्क र गोपि हमाल नउदाएको भए यो बेला देस खोक्रो भै सक्थ्यो

  • @puspaghimire283
    @puspaghimire283 18 днів тому +39

    येस्ता अर्काको चरित्र हत्त्या गर्नेलाई कट्टु मात्रै लायेर सहर घुमाउन पर्छ

  • @devrajrai692
    @devrajrai692 18 днів тому +90

    गनगने गगन थापा सकिने भयो ८४ मा

  • @narayanupadhyaya2575
    @narayanupadhyaya2575 18 днів тому +22

    गगन मात्र हैन रमेश लेखक र बिश्व प्रकाश पनि हो त रवि ले सहकारी ठग हो भन्ने आज उही रमेश लेखक गृह मंत्री भएको छ क्या गजब छ कांग्रेस को पोलिटिक्स
    Boycott कांग्रेस फ्रोम नेपाल

  • @arunshrestha4362
    @arunshrestha4362 18 днів тому +156

    बिचरा संसद मा हल्लाएको कागज कता हरायो होला अनि कहाँ बाट ल्याएर आउँछ त प्रमाण ?😂😂😂😂

    • @mamtachand6622
      @mamtachand6622 18 днів тому +6

      देवर बाबुहरूले भाउजूको ऑची पुछेर कागजपत्र हरू सके।😂😅😊

    • @monikasenchuri4494
      @monikasenchuri4494 18 днів тому

      Khali pana hallakoni kira parera maros 😁

    • @dhankumarilimbu9165
      @dhankumarilimbu9165 18 днів тому +1

      खाते जाठन, रबिले घुमायर खायकाे छ हाम्रो पसिना जनता हामी लाट छई न ल बाेल्न जान्दैन मा रबि काेहि हाेईन जनताकाे रुपया फर्कायर कानुनमा बस्नु पर्छ रबि जिबि भगायर रकि शुद्ध हुदैन रबि जेल जानू पर्छ

    • @VIRAL_Clips50
      @VIRAL_Clips50 18 днів тому

      @@dhankumarilimbu9165ta jastai kalo congress ko gu khane le ho bolne bina praman 🤬 praman x vane le taw ?

  • @Jebindada
    @Jebindada 18 днів тому +43

    गगने ले जनतामा भरम फैलाएको मात्र हो

  • @user-db2gs3fz1w
    @user-db2gs3fz1w 18 днів тому +113

    गगन आफ्नाे दुरदर्शी राजनितिक चेतना नभएकै कारण आफैँ सकिदैछन्।

    • @krishnathapa3469
      @krishnathapa3469 18 днів тому +8

      भुत्र को दुर दर्सी तेहि ढुङ्ग मुडा र दलाली अराजक उदन्ड तोड मोड वाला भासन बाहेको त्यो दलाल्बाट देश र जन्ता ले पायका छन ??

  • @user-gi5kl8xn1w
    @user-gi5kl8xn1w 18 днів тому +95

    गगन थापा जि तपाईंले रबि को गु खादा हुन्छ ।

  • @DarjitKumar
    @DarjitKumar 18 днів тому +221

    चरित्र हत्या गर्ने लाई छानबिन गर्नु पर्छ 😅😅😅

    • @madansinghthapa7326
      @madansinghthapa7326 18 днів тому +3

      Kpolichorhonepalbairlkhetdinoo

    • @user-qq4jw7ld6n
      @user-qq4jw7ld6n 18 днів тому +3

      सलाम छ । दाइ हजुर लाई

    • @balramking5630
      @balramking5630 18 днів тому +2

      गनगने ले र तिनका कार्यकर्ता ले गल्ति स्विकार गरे कै राम्रो।।

  • @dipakworry2434
    @dipakworry2434 18 днів тому +39

    काङ्ग्रेस लाई नचिन्ने जनता भेडा हुन

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 18 днів тому +47

    कता हो बाख्रे माहा मन्त्री & बिस्सोव प्रकाश देवार हरु। रबि को ठक पर्मान खोइ जन्ता लाई देखाई दिनु पर्यो।

  • @user-uk4op3vw1w
    @user-uk4op3vw1w 18 днів тому +16

    सलाम छ प्रत्रकार सरलाइ सहि कुरा भन्नू भयो 🙏🙏🇳🇵🇳🇵

  • @kashibhattarai1854
    @kashibhattarai1854 18 днів тому +50

    लाज पचेको यो बाख्रा चोरलाइ चाहिँ अब कडा भन्दा कडा कार्बाही हुनु पर्छ।

  • @bishwasthapa2103
    @bishwasthapa2103 18 днів тому +19

    सोलुट छ तपाईंको शब्द शब्दमा दम छ जय देश जय घण्टी जय रबि दाई ❤

  • @laltamang1994
    @laltamang1994 18 днів тому +35

    जति सुकै गलत साबित गर्न खाेजे पनि सत्याकाे सधै जित हुन्छ

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 18 днів тому +13

    खरो बिश्लेषण को लागि राजिव जी मा सलाम

  • @bidurpoudel8883
    @bidurpoudel8883 18 днів тому +48

    दनक पायो गगनेले ❤❤

  • @RameshPokhrel-wd1vm
    @RameshPokhrel-wd1vm 18 днів тому +16

    News24 लाई सलाम छ,जय घन्टी

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 18 днів тому +48

    गगन को प्रमाण बाख्राले खाए होलानि?

  • @prembahadurpariyar4792
    @prembahadurpariyar4792 18 днів тому +49

    जब देखि घण्टी पार्टी आयो, अरु पार्टी लाई नो भोट, मात्र घण्टी।

  • @neeshamkhadka
    @neeshamkhadka 18 днів тому +30

    गगने को निधार मा अब गुला झुन्डाइदिनु पर्यो 😂 बल्ल मज्जा आउछ 😂 अनि हल्लाइ बस्छ 😅

  • @bikrambhandari231
    @bikrambhandari231 18 днів тому +16

    मैले गगन लाई राम्रो नेता हो मानेको थिय यो जाठो गगन त पागल पो रहेछ ।।।।

  • @KumarAdhikari-cv5zb
    @KumarAdhikari-cv5zb 18 днів тому +28

    गगन जि अहिले कता जानु भयाे कि चार पाटा माेडेर थानकोट काट्नुभयो कि कसो।।

  • @prakashdangi6480
    @prakashdangi6480 18 днів тому +9

    100%पैसा नखाएको सत्य हो पैसाको पछी लाग्ने मान्छे भए टेलेभीजन नै प्रयाप्त आधार थीयो तर पैसाको कहीलै बार्गेनिङ गरेनन सर्बहारा जनताको हीतमा बोलीरहे !सोजासीधा जनता न्याया पाईने ठाउँ मात्र रबी हो भन्न थालीसकेका थीए तर रबीले गरीबको समस्या समाधान गर्ने उपाए राजनीती देखेर टेलीभीजन अनि सहकारी सम्पुर्ण त्यागेर जनताका सामु आएका नीडर नेता हुन सच्चा सपूत हुन !30 बर्श त हामीले पर्खीन सकेम अब 5 बर्स हेरम अनि पनि देश बनेन भने कहीलै नेता भनेर भर नपरम्ला जय देश जय जनता!!

  • @bharatkhatri6332
    @bharatkhatri6332 18 днів тому +29

    युवा नेताको खोल वडेर आफुलाई नेता हु भन्ने! ईतिहासकै नालायक युवा नेता गगने बाख्रो ! जन्ताले २०८४ मा धानकोट कटाउनु पर्छ !

  • @bijaykarki5360
    @bijaykarki5360 18 днів тому +18

    छानबिन समितिको सभापति गगने हुनुपर्ने के जबाफ दिन्थ्यो होला जनता लाई

  • @uttamdhakal1938
    @uttamdhakal1938 18 днів тому +25

    केपि बा को कुरा सुन्दा नायक फिल्मको परेश रावलकोएगटा डायलग याद आयो अमरिश पुरीतिर हेर्दै भनेका थिए ये जो बोल रहा है अब फंस गया त्यस्तै लाग्यो कुलमानको बारेमा बोलेको देखेर , जनता लाटा छैनन् बा !

  • @yambabu6069
    @yambabu6069 18 днів тому +23

    यो गगन अनपढ गबार रैछ।युवाको नाममा

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 18 днів тому +66

    गगन युवाहरकाे कलङ्क याे देश काे भाईरस हाे mccकाे दलाल नै हाे अब काङ्गेस काे अनत्य हुन जरुरि छ।

  • @user-et3or8gf3c
    @user-et3or8gf3c 18 днів тому +17

    सुन ए काङ्ग्रेस सुन ए एमाले हरु याे भिडियो हेर तिमीहरू को निद हरायो होला है अब २०८४ मा त तिमीहरु को पत्ता साह्ब हुन्छ तिमिहरुको यस्तो हर्क्त गर्दै गयौ भनि

  • @rajkhadka6429
    @rajkhadka6429 18 днів тому +28

    Rabi is always honest person

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 18 днів тому +12

    गगन थापा बाख्रा चराउन जाँदा हुन्छ यो नेपाली कांग्रेस भ्रष्टाचार पार्टी हो साथीहरु राजीव पत्रकार जीको कुरा ठीक हो साथीहरु ❤

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 18 днів тому +19

    यो नेता भन्ने कस्तो पद हो जसलाई कुनै योग्यताको मापदण्ड नहुनु पर्ने सेना प्रहरी मा हरेक पदको लागि तालिम र योग्यता पुग्नु पर्ने उमेर को हद ले निवृत्त हुनु पर्ने ।तर यो नेता लाई देश चलाउन कुनै तालिम र योग्यता नचाहिने औठा छाप भएपनि हुने आर्यघाट जाने बेला पनि पनि प्रधान मन्त्री बन्नु पर्ने धन्य हाम्रो देश अचम्म लाग्छ यो नेता रिटायर हुने का नुन बनाउन मिल्थ्यो होलानी

  • @deepakadhikari3560
    @deepakadhikari3560 18 днів тому +12

    गगन ले अब छिट्टै राजिनामा दिनु पर्छ ,यदि नैतिकता छ भने ।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 18 днів тому +19

    सत्यतथ्य बिस्लेसण सत्यनिस्टावान रास्टभक्त रबि लमिछाने जिन्दाबाद❤❤पथरि मोरङ्गबाट❤तुच्छभ्रस्ट नालायक काङ्ग्रेसि एमालेको निरङ्कुस सरकारलाई हार्दिकश्रध्दाञ्जलि😂😂😂😂😂😂😂😂😂😢

  • @ramukarkibishnu509
    @ramukarkibishnu509 18 днів тому +6

    रबि लामिछाने विरुद्ध जो जो संग जे जे प्रमाण छ सम्सदिय छानबिन समितीमा यथाशिघ्र पेस गरियोस।पछी गएर राजनिती दुनो सोझ्याउन यो छ त्यो छ भनेर आम नागरिक सुभचिन्तक र पार्टीमा आबद्ध हरुलाई भ्रमित गर्ने काम गरियो भने छोडिने छैन।त्यसको ब्यक्तिगत रुपमा हिसाब लिइने छ चेतना रहोस।🙏🙏

  • @bharatibisheswor9911
    @bharatibisheswor9911 18 днів тому +19

    Good luck Rabi sir

  • @mahendrabhandari6501
    @mahendrabhandari6501 18 днів тому +16

    गगन थापा फटाहा नै जस्तो लाग्यो

  • @gayatrineupane7075
    @gayatrineupane7075 18 днів тому +16

    नेपाल मा यदि कानुन छ भने मान हानी मा गगने काङ्ग्रेस नेता लाइ स्पस्टिकरण लिनुपर्छ

  • @ramkandel7671
    @ramkandel7671 18 днів тому +10

    प्रमाण भय सम्म पेश गर्नुहोस गगन जी , नेपालमा जति सहकारी ठगियका छन् सबै रबिले हो? अरू सहकारीको कुरा किन उठ्दैन गगन जी? सहकारी जसले ठगोस पिडीतले पैसा फिर्ता पाउँछन् कि पाउँदैनन् चिन्ता यसको हो । यश बिषयमा त कुरै उठ्दैन त गगन जी । तपाईं जस्तो नेता ले आफ्नो स्वर बिर्सेर बाख्राको रूद्र घन्टी त हाल्नु भयको छैन।

  • @uttamdhakal1938
    @uttamdhakal1938 18 днів тому +32

    बिचरा गगन ज्युलाई कति तनाब भा होला नि आजकल

  • @rameshsilawal2315
    @rameshsilawal2315 18 днів тому +17

    अब पुरानो दलहरूका नेता के गर्छन्? आरोप पुष्टी अबस्य हुन्न ।

  • @sonikabhandari5550
    @sonikabhandari5550 18 днів тому +17

    राजिब खत्री जसतो पत्रकार नेपालको गहनाहो।

  • @nainakumarrai4811
    @nainakumarrai4811 18 днів тому +12

    प्रचण्ड केपि ओलि सेरबाहादुर देवबायिनिहरुको घरको बिजुली जिन्दगी भर जडान नहुने गरि बिजुली बत्तीको लाईन कातिदिनुस कुलमान घिसिङ जिउ त्याहाबाट बोल्नेछन्नेताहरु

  • @milanbogati8762
    @milanbogati8762 18 днів тому +18

    ओली प्रधानमन्त्री ज्यू तपाईँको काम k ho ? खोजी गरौं गलत हो भने कार्रवाई गर्न कसले रोकेको छ

  • @mayanathghimire5484
    @mayanathghimire5484 18 днів тому +9

    अब काङ्रेशजनहरुले वाृेलृेकाे कहिल्यै ।विश्वास गर्न नहुने निश्चित भैसक्याे । त्यै पनि महाँमन्त्रीहरु जस्तालृे सिङ्गाे काङ्रेस बदनाम भयाृे ।

  • @jeetendramaharjan3595
    @jeetendramaharjan3595 18 днів тому +19

    गगन थापा बाख्रा हो

  • @tejendrapun5537
    @tejendrapun5537 18 днів тому +18

    बाख्रा लाई बाेका लगाउदा लगाउदै ठारानै भाे हगने खै 84मा भेउछहाला बाख्रा

  • @dilipdhital5211
    @dilipdhital5211 18 днів тому +5

    सत्य परेशान हुन्छ,तर पराजित हुँदैन ।

  • @user-bp9ty7wn1c
    @user-bp9ty7wn1c 18 днів тому +9

    Mission 84 pm ravi 💝🇳🇵

  • @premshrestha7902
    @premshrestha7902 18 днів тому +10

    यस्तै हो नेपालको राजनिती अधेरोमा ढुङ्गा हान्नेहो तेस्मा कोपर्छ को पर्दैन? निशाना लागे हिरो नलागे राजनितिक ढाक छोप ?अनि यस्तालाइ पनि हामी हाम्रो नेता भनेर ताली बजाउनु पर्ने ? यस्तालाइ त टुडिखेलमा नाङ्गो नाच नचायर ताली बजाउनु पर्छ।

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 18 днів тому +8

    जीव राई पक्रिने बित्तिकै नेपालका धेरै नेता कार्यकर्ताहरु जेल जान्छ यो त सत्ताबाट हटाउने एउटा नाटक मात्रै थियो। गगने र विश्व प्रकाशको खेल खतम

  • @jiwanshrestha8993
    @jiwanshrestha8993 18 днів тому +11

    यो हाम्रो दुर्भाग्य हो , Live Vedio हरुमा एउटा भ्रष्टाचारी जस्तो गरी मुलुकको प्रधान मन्त्री बोल्दैछन -धिक्कार छ नकच्चरो हरु …..

  • @parkdhong
    @parkdhong 18 днів тому +8

    अबको आशा जय घण्टी 🔔🔔🔔

  • @pawankarki1876
    @pawankarki1876 18 днів тому +12

    नखाएको बीस लाग्दैन,, आफू जस्तो अरुलाइ पनि तेस्तै देख्ने दृस्टिकोण नै मुख्यत दुसित सोच रहेको पाइयो!

  • @lamsaljagannath5374
    @lamsaljagannath5374 18 днів тому +2

    आहा!अत्यन्तै मिठो कडा खरो सत्य जवाफ दिनुभयो गगने बिश्व लाई राजिब जि तपाईंले निश्पक्ष उत्कृष्ट समाचार प्रसारण गर्ने निडर हिम्मत र साहस लाई हृदय देखि नै धन्यवाद !!❤🙏🇳🇵म कुवेत बाट नियेमित हेर्ने गर्दछु !!🇰🇼

  • @kumarpokhrel4366
    @kumarpokhrel4366 18 днів тому +18

    बाख्रे भाउजुको देवर।

  • @ipgautam4496
    @ipgautam4496 18 днів тому +6

    ड्याप ड्याप पार्नेको हात भाँचिए हुने नि 😂🤣सरकारमा छन् त कारबाहि गर्न म पनि चुनौति दिन्छु 😱😳 चरित्र हत्या गर्ने नियतले यस्तो हर्कत गर्न पाइँदैन

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 18 днів тому

      सन्साद भवन भित्र फर्याउचालीउचालि रबि ठग हो भन्ने फतौरीहरु आजभोली कत्तातिर मरेछन् हँ

  • @sunilmanandhar1937
    @sunilmanandhar1937 18 днів тому +16

    गगन बिस्वबन्धु खोदापहाद निकला चुहा भन्ने आफुलाई आइ लागे

  • @mohanrai8986
    @mohanrai8986 18 днів тому +6

    आफ्नो थालमा के छ भनेर थाहा नहुने मात्र अरुको थाल हेर्ने गगन थापाको खराब बानिले आफैलाइ खराब हुने हो

  • @dawasherpa-nr8ti
    @dawasherpa-nr8ti 18 днів тому +15

    आरोप लाई जेलहाल्नु पर्छ

  • @bhaktatamu7176
    @bhaktatamu7176 18 днів тому +4

    निस्पक्ष्या न्यूज़ प्रसारण राजीव सरलाई गर्बको साथ सलाम छ ।❤❤❤

  • @narayangautam5293
    @narayangautam5293 18 днів тому +11

    यी जुकाहरु हुन,।। जतापनि टासिनछन😂😂😂

  • @maheshpande671
    @maheshpande671 18 днів тому +7

    Rabi is always good person

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 18 днів тому +11

    Wow patracar Naman🎉🎉🎉🎉🎉

  • @udayakumarbastola
    @udayakumarbastola 18 днів тому +5

    खै त सिमाना को कुरा, खै त एम्सिसी, फिर्ताको गर्ने कुरा, खै त १९५० को सन्धि अखारेजी को आवा को कुरा सिमाना को कुरा खै त कालापानी, लिम्पियाधुरा, लिपुलेख को भारत लाई दवाब खै त कहिले कस्ले उठाउछ कुरा प्रखाल सिमाना मा कहिले लाउने कुन सरकारले को पालो आउनु पर्ने हो अब कति बर्ष पछि

  • @arstam1362
    @arstam1362 18 днів тому +10

    salute u journalist

  • @user-dq9ll3rj9l
    @user-dq9ll3rj9l 18 днів тому +1

    हामी दुई करोड नेपाली जनताको आवाजलाई तपाईं एक्लैले दिनुभएको प्रस्तुतिले गर्वले हषिर्त छाै बाकी रहेका काङ्ग्रेसको झाेलेलाई सुम्पेको छ सलुट छ।राजिव सर🙏🙏🙏🙏

  • @bamdevbk9750
    @bamdevbk9750 18 днів тому +9

    नेपालीको संसद मा जे बोलेपनि हुदोरहेछ

  • @premgharti
    @premgharti 18 днів тому +2

    सत्यको जीत हुन्छ । धन्यवाद गगन ब्रो।

  • @janakidahal2200
    @janakidahal2200 18 днів тому +8

    के गर्नु गगन भाई तिमी कांग्रेसमा आउँदा हामी पाँच हजार उफ्री युवा नेता आयो भनेर के गर्छौ इ कुरै नबजी चारपाटा मोडेर थानकोट कता भनेउ अरु कालोलाईमा बेलुन फोकै जस्तो फुकेर फोकिदिएँ। मनपरी बोलेउ आज बेलुन फोटो हामी नेपाली कहाँ रसको बेइज्जत

  • @kryptonide
    @kryptonide 18 днів тому +7

    शेरबहादुर ले गगनलाई फकाई फकाई सहकारी काण्डमा उफ्रन लगाएर भुई मै थेचारे 🤣🤣🤣

  • @bijaybibash9931
    @bijaybibash9931 18 днів тому +8

    यस्तै मानव रुपि बोलेका कुराको थाहा नहुने mcc के बोलेको थियो ?😅😅😅😅

  • @user-jb7ct5zs5p
    @user-jb7ct5zs5p 18 днів тому +5

    पत्रकार जि सलाम बाख्रा चोर कता लुकेछ सरम नभएको ।जे पनि बोल्ने ।य बाबा रबि ठगी भय जेल हाल भन्दा किन चुप कुनै प्रमाण नभै बोल्ने ।।।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 18 днів тому +8

    जय रबि

  • @completenepal238
    @completenepal238 18 днів тому +3

    यहाँ ६६८ ओटा कमेन्टमा १ जना सन्तोस भन्ने आरिसे डाहाडे कालो कग्रेसीले मात्र समितीको बयान पछि पनि यहाँ कमेन्टमा रबि लाई गाली गर्दौछ!

  • @bishnupoudel6100
    @bishnupoudel6100 18 днів тому +14

    प्रमाणै नपाएपनी कार्बाइ चलाइ दिनछन

  • @user-wr8zi4li8t
    @user-wr8zi4li8t 18 днів тому +3

    Wow rajib ji kada😊

  • @khemapandey3847
    @khemapandey3847 18 днів тому +6

    Wow 100% right kura

  • @ramchandrabhantana2899
    @ramchandrabhantana2899 18 днів тому +4

    क्या राम्राे कुरा गर्नुभयो महामन्त्री दाेय हरुकाे रिस उठ्यो भने जे पनि भन्दा रहेछन् खाेइ प्रमाण चाइयाे चाइयाे खाेइ प्रमाण चाइयाे चाइयाे

  • @KhemnathRimal
    @KhemnathRimal 18 днів тому +6

    Good job

  • @gorakhsinghthapa5438
    @gorakhsinghthapa5438 18 днів тому +2

    संसद अवरोध गर्ने ३ महिना यसको जिम्मा कोले लिने काँग्रेसले सरकारको नेतृत्व गर्दै छ। देखाउ प्रमाण पक्रर जि बि राई लाई

  • @rahmbaniya2579
    @rahmbaniya2579 18 днів тому +3

    Yes great job rabi sir we hope you

  • @naulobihanipokhara2918
    @naulobihanipokhara2918 18 днів тому +5

    Gagan jee is finished ...how shame....