Pyaro Manchhe प्यारो मान्छे - Sunita Budha Chhetri & Man Singh Khadka - New Lok Dohori Song 2079

Поділитися
Вставка
  • Опубліковано 27 гру 2022
  • Sunita Budha Present's:-
    #sunitabudhachhetri
    #mansinghkhadka
    #PyaroManchhe
    #newlivedohori2079
    ----------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Pyaro Manchhe
    ♪ Vocal:-
    Man Singh Khadka
    Sunita Budha Chhetri
    ♪ Lyrics:-
    Sunita Budha Chhetri
    ♪ Music:-
    Sunita Budha Chhetri
    ♪ Recordist:-
    Sagar Bajurali
    Gobinda Parajuli
    ♪ Audio Mixing:-
    Khadak Bajurali
    ♪ Studio:-
    Malashree
    ---------------------------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Director:-
    Man Singh Khadka
    🎬️ Artists:-
    Man Singh Khadka
    Sunita Budha
    🎬️ Cinematographer:-
    Prakash Khadka
    🎬️ Editor:-
    Durgesh Rana
    🎬️ Colorist:-
    Rajkumar Magar
    🎬️ MUA:-
    Mohan Lama
    🎬️ Post Production:-
    Rajkumar Films
    ---------------------------------------------------
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
  • Розваги

КОМЕНТАРІ • 1 тис.

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 Рік тому +211

    समस्त आदरणीय दर्शक हरुमा नमस्कार
    हजुर हरुको मनोरञ्जन को निम्ति यो गित सार्वजनिक गरिउ कस्तो लाग्छ सल्लाह सुझाव को अपेक्षा गर्द्छौ।
    चिसो बढ्दो क्रम मा छ आफ्नो ख्याल गर्नु होला धन्यवाद ❤️🙏

    • @bhagavatiadhikari2093
      @bhagavatiadhikari2093 Рік тому

      Wow..👌👌very beautiful song &video..pyaro manxe har videoma dhekda ghan khusi lago💞💞geet karodau calabma pugos suvakaman

    • @bhavanadk5450
      @bhavanadk5450 Рік тому

      woaaww

    • @manbahadur8379
      @manbahadur8379 Рік тому +1

      Nice song 👍 good jodi lai badhai chha

    • @pradhumgiri3900
      @pradhumgiri3900 Рік тому

      wow nice song vidio pani ranrox gayak gaika jhan man parne

    • @laxmanalemagar1155
      @laxmanalemagar1155 Рік тому

      मानु भाई हजुरहरुको यो सांगीतिक यात्रा निरन्तर प्रगति भईराखेको सुन्न पाइयोस् यो पबित्र सम्बन्धमा कहिल्यै तिक्तता नआओस् ्

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825  Рік тому +168

    सम्पूर्ण लाई नमस्कार यहाँ हरु माझ मेरो आफ्नो गित "प्यारो मान्छे"सार्बजनिक भैसकेको छ जुन गित मा पृय मित्र मान्शिङ खड्का संगै मेरो आवाज अभिनय मा रहेको छ एकपटक कस्तो लाग्छ हेरेर ,सुनेर, लाईक कमेन्ट, सियर ,सस्क्राईब गर्दिनु हुन्छ भन्नी आसा गरेकी छु धन्यवाद ।🙏🙏❤️❤️

    • @shantipun8817
      @shantipun8817 Рік тому +3

      💕💕💕wow मलाई धेरै धेरै मन पर्यो गित बधाई छ सुनिता र मान्शिङ खडकालाई🙏🙏🙏🙏💕🌺

    • @anilbhatta6184
      @anilbhatta6184 Рік тому +2

      दामी छ

    • @umalimbu2240
      @umalimbu2240 Рік тому +2

      अति राम्रो छ बैनि👌

    • @ajayshrestha5352
      @ajayshrestha5352 Рік тому +2

      Wow nice

    • @gyanendrabhandari9956
      @gyanendrabhandari9956 Рік тому +2

      Perfect jodi ram sitako jastai

  • @baralrajani8301
    @baralrajani8301 Рік тому +1

    मन पर्यो रिपिट सुन्ने मौका पाए सफलता को शुभकामना 🌺❤️

  • @ramisarabarghare3014
    @ramisarabarghare3014 Рік тому +2

    एक दमै राम्रो जोडी कति राम्रो भिडीयो

  • @gurungthagu6275
    @gurungthagu6275 Рік тому +16

    प्यारो मान्छेको गीत सङ सङ्गै सुनिता जि को र मानसिङ खड्काको जोडी पनि एकदमै सुहाएको छु हजुरहरु दुईजनाको वैवाहित जीवनमा बाधिएको छिट्टै देख्न पाउ बधाई छ हजुरहरुलाई 🙏🙏🙏

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Рік тому +15

    सारै राम्रो माया प्रेम मा समर्पित गित दमदार छ। मानसिह भाइ र सुनिता बैनिको स्वार र अभिनय सारै राम्रो बबाल सुहाएको छ। यो जोडिलाइ मैले दोहोरी च्याम्पियन देखि नै सारै सुहाएको जोडिमा देखेको छु। यो गित करोडौं क्लब मा पुग्न सफल होस ।होल टिम लाई शुभकामना ।

  • @manjarisamaj3102
    @manjarisamaj3102 Рік тому +2

    अाेहाे ! यस्ता हाे नि गीत भनेको । जति पटक हेरेपनि नअघाइने । पूर्ण सफलताको शुभकामना !!

  • @kismatthapaofficial263
    @kismatthapaofficial263 Рік тому +1

    Wow प्रतिक्षा को समय सकियो
    Best wishes Sunita ❤️mansing

  • @sumitrashah7746
    @sumitrashah7746 Рік тому +3

    सुनिता बैनि र मानसिङ भाइ रुपमा पनि त्यतिकै राम्राे मान्छे गितकाे लय शब्द स्वर पनि त्यतिकै मिठाे राम्रा मान्छेकाे सबै राम्राेजाेडी पनि झनै राम्राेदुइ जाेडी यक भय झन कति राम्राे हुनि थियाे भाइ बैनिले गायकाे गित सारै राम्राे छ सुनिरहुलाग्ने छिट्टै कराेड कलबमा पराेस सफल्ताकाे कामना

  • @gauribohara4754
    @gauribohara4754 Рік тому +3

    सारैमिठो अभिनय उत्ती मीठो स्वर ,अब यो जोडीको बिहे कहिले होर। करोड क्लब मा पूगोस शुभकामनासहित धन्यबाद छ टिमलाई

  • @rajeshroka9645
    @rajeshroka9645 Рік тому +2

    रियल मा अत्यन्तै सुहाउने जोडी 😍😍😍😍😍😍

  • @ambikakarki259
    @ambikakarki259 Рік тому +1

    ल बधाई र शुभकामना भाइ बैनि मलाई धेरै मन पर्ने कलाका भित्र पर्छन गित राम्रो छ 👍️👍️👍️👍️♥️

  • @krishnabohara6418
    @krishnabohara6418 Рік тому +7

    आहा लाेक साँगितिक साथै याे जाेडिमा देखिएकाे पाँउ दर्शक नयनमा💗💗💗💗nice song

  • @shusilkhatri127
    @shusilkhatri127 Рік тому +8

    आहा कति मीठो गीत एक अर्को बिचको माया अझ बडी गाढा देखियोस यो जोडि एक भएको हेर्ने ठूलो रहर छ भगवान ले यो जोडिलाई छिट्टै एक बनाउन love u both of u 😍😍😍😍

  • @mayaban3892
    @mayaban3892 Рік тому +2

    अत्ति सुरिलो भाकामा अत्ति मार्मिक शब्द बधाई छ सबै सबै लाई♥️♥️♥️♥️♥️

  • @premkumal2342
    @premkumal2342 Рік тому +2

    Wawawa धेरै राम्राे गित सफलता को शुभकामना छ

  • @ratnamaninath
    @ratnamaninath Рік тому +3

    आहा क्या मज्जा को लोक गीत दुबै जना लाई धेरै धेरै धन्यवाद ।अति नै रमाइलो र मार्मिक लोक गीत।👍️👍️👍️👍️👍️

  • @Shabitra-Thapa
    @Shabitra-Thapa Рік тому +5

    साह्रै मीठो लाग्यो गीत ! हार्दिक बधाई !! उज्ज्वल भविस्य र प्रगतिको कामना !!! जोडी राधा कृष्णको जस्तो देखिन्छ है.......!!!!

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 Рік тому +1

    आहा धेरै मिठो गित बधाई अनि सफलताको शुभकामना 🥰दिदि

  • @sanughayal9027
    @sanughayal9027 Рік тому +2

    निकै मन पर्ने जोडी स्वार शब्द अभिनयमा निकै राम्रो सरलता गितमा भनेझै छिटै बिबाह बन्धनमा बधिन सफल होस् एहि छ धेरै लोक दोहोरी पारखिको मनमा।छिटै पूरा गर्नु होला🙏🙏🙏♿️♿️♿️♿️♿️मेरो अपेक्षा ♿️♿️♿️

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c Рік тому +8

    यस्तो गित गाई सकेपछी बैबाहिक जीवन बाधिनु पर्यो ! सफल दाम्पत्य जीवन को अग्रिम सुभकामना दुबै जनालाइ!!!

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 Рік тому +14

    सुनिता जिको शब्द उत्कृष्ट लाग्यो अनि भिडियो पनि शुभकामना 🥀

  • @rabinshahi187
    @rabinshahi187 Рік тому +2

    तपाईं र बिस्णु माझीको स्वरमा जादु छ

  • @surehask2309
    @surehask2309 Рік тому +1

    एक दमै राम्रो छ भाई अनी बहिनी को सोर गिट पनि अतिनै राम्रो छ इन्डिया देखि हेर्दै छु ♥️🙏♥️🙏

  • @anitaadhikari3421
    @anitaadhikari3421 Рік тому +6

    ❤❤❤❤दुबै जना अति मन पर्ने मान्छे हरूको कार्य उत्कृष्ट बनेको छ❤❤❤करोडौ क्लबमा पुगेको देख्न पाईयोस् शुभकामना🥰🥰🥰

  • @bhimrajchhitrri6027
    @bhimrajchhitrri6027 Рік тому +8

    सुर्खेती हाम्रै ,साङ्केतिक जोडी रामरै , अत्यन्तै मिठो गीत सफलताको भारी शुभकामना है 🙏🙏🙏

  • @upendrarokaya4067
    @upendrarokaya4067 Рік тому +2

    यति राम्रो बनेर आयो को यो गित उत्किष्ट लाग्यो मलाई हार्दिक बधाई टक्र्याउँदछु।

  • @dirghabc4754
    @dirghabc4754 Рік тому +2

    यिनी सुनिता नानीको स्वर वास्तवमै कर्णप्रिय छ।उज्ज्वल भबिष्यको कामना।

  • @milanmagar9091
    @milanmagar9091 Рік тому +4

    आहा कति राम्रो प्रस्तुति सुनु दिदि मानु दादा को

  • @sunitasanu634
    @sunitasanu634 Рік тому +7

    आहा कति राम्रो गित साथै उत्कृष्ट प्रस्तुति बाबू मानसिं र सुनिता नानू काे 💖💖👌👌👌

  • @chitraoli4363
    @chitraoli4363 Рік тому +2

    धेरै राम्रो छ सफता काे शुभकामना ।

  • @anilbhatta6184
    @anilbhatta6184 Рік тому +1

    बिस्नु माझी को झल्को मेट्ने स्वर छ सुनिता जि तपाई को जोगाइ राख्नु होला ।यो गित को लागि शुभकामना ।

  • @helambk5614
    @helambk5614 Рік тому +8

    सार्है मिठाे गित।याे गितले सफलताको शिखर चुमाेस्।बधाई तथा सफलताको धेरै धेरै शुभकामना छ।

  • @bambahadurshahi2333
    @bambahadurshahi2333 Рік тому +7

    स्वरकि धनी ,कलाकि धनी ,मनकी धनी ,
    रुपकी धनी , हाम्री कर्णालीकि चेली सुनिता र मानसिंह दुबैलाइ सफलता शुभकामना ।

  • @OmPrakash-df4nw
    @OmPrakash-df4nw Рік тому +1

    नेपाली लोक दोहोरी को बजार मा आज सम्म मलाइ सबैभन्दा मन पर्ने गीत सायद यही नै होला 👍️👍️बधाइ छ भाइ मान्सीङ खद्का अनि बहिनी सुनिता अनि सम्पुर्न तिमी लाइ❤️❤️❤️❤️

  • @hamrodangyoutubechannel5369
    @hamrodangyoutubechannel5369 Рік тому +2

    बधाई राम्री र राम्रो जोडी लाई।गीत करोड क्लब मा पुगोस् ।

  • @krishnashrestha8380
    @krishnashrestha8380 Рік тому +3

    सुनिताको स्वरमा जादु छ जादु ! कति मिटो स्वर हो ! म सुनिताको फ्यान !

  • @manishab.c996
    @manishab.c996 Рік тому +12

    सफल जोडी गित पनि राम्रो अनि अभिनय पनि अब वैवाहिक जीवन जोडिएको देख्नु पर्छ शुभकामना

  • @minakali8481
    @minakali8481 Рік тому +1

    Geet dharai ramro x❤️❤️❤️❤️

  • @anbentertainment6462
    @anbentertainment6462 Рік тому +1

    मेरो कमेन्ट पढ्दै हुनुहुने दर्सकहरुको सु:स्वस्थ्य एवं दिर्घायुको कामना सबैको परिवारमा भगवानले सधै कल्याण गरुन्🙏💕❣️

  • @chandramagar9247
    @chandramagar9247 Рік тому +13

    आहा कति मीठो शब्द,संगित अनि आवाज सफलताको शुभकामना

  • @Nepalpro
    @Nepalpro Рік тому +4

    मन छोयो यो गित ले अब चाडै बैबाहिक जीवन मा बाधिनु होला शुभकामना छ ।।।

  • @tekrajgurung6027
    @tekrajgurung6027 Рік тому +1

    दामी लाग्यो

  • @atishrawal123
    @atishrawal123 Рік тому +1

    कोइली को जस्तै स्वोर लोकपिर्य स्वोर कि धनी पिर्य गाइका सुनिता बुढा क्षत्री लागायत स्पुर्ण टिम लाई सफलता को हार्दिक सुभकामना यो गीति ले लाखौ करडौ View बटुल्ल साफल होस सफलता को सुभकामना❣️मलाइ मन पर्ने गाइका अनि पिर्य सुनिता लाई सफलता को सुभकामना ❣️

  • @khagendranepali8053
    @khagendranepali8053 Рік тому +6

    हाम्रो कर्णाली प्रदेशको राजधानी सुर्खेतका मनोहर ब्याक्तित्वहरु मानसिङ भाइ अनि सुनिता बिसी को आवाजमा रहेको "प्यारो मान्छे" गीत अती राम्रो लाग्यो, बधाई छ होल टिमलाई, सफलताको कामना, सङ्गीत सङ्गै रियल जोडि बनोस, हाम्रो कामना।

  • @govindapun164
    @govindapun164 Рік тому +10

    सुन्दर साङ्गितिक जोडिको साह्रै मीठो गित सफलताको शुभकामना।।

  • @yagyabahadurbhandari6899
    @yagyabahadurbhandari6899 Рік тому +1

    यो जोडी वास्तवमा दाम्पत्य जीवनमा बाँधिएको हेर्ने ईच्छा छ ।
    गित र स्वर निकै मीठो छ, दुबैलाई बधाई छ ।

  • @bhimbahaduroli9518
    @bhimbahaduroli9518 Рік тому +1

    सफल र सरल जोडि हो मान्सिङ र सुनिता जि को अब जुनि जुनि लाई न छुटिने कसम खादै बिभा बन्दन मा बादेको देखन मन छ मियारो साथी मानु सम्झना पल्पल को

  • @nagendrakhadka8845
    @nagendrakhadka8845 Рік тому +8

    आहा कती मिठो गीत बधाई छ दुबई जनालई

  • @sanmayatamang7558
    @sanmayatamang7558 Рік тому +10

    पखाईमा थिए धेरै खुशी लाग्यो मिठो गित सगै राम्रो अभियन सगै देख्न पाए अब को दिन हरु मा यसरी नै राम्रो गित सुन्न हेर्न पाइयोस सम्पूर्ण टिमलाई धेरै धेरै सफलताको शुभकामना छ ल

  • @laxmithapa4083
    @laxmithapa4083 Рік тому +2

    आहा मिठाे स्वर अनि शब्द बधाई छ सम्पूर्ण तिमलाई

  • @radhagurung1516
    @radhagurung1516 Рік тому +1

    आहा कति मिठो गित शुभकामना छ्।🎉🎉❤❤

  • @anjuale734
    @anjuale734 Рік тому +9

    आहा सारै मिठो गीत सम्पुर्णलाई सफलताको सुभकामना😗😗

  • @sabitribhushal2358
    @sabitribhushal2358 Рік тому +12

    आहा कति राम्रो गित निकाल्नु भएको दुबै भाई बहिनी लाई धेरै धेरै बधाई तथा शुभकामना यो गित लाखौं लाख मा पुग्न सफल रहोस् साथै हजुरहरूको साङगितिक यात्रा सधैं सफल रहोस्..…पोखराबाट

  • @tejkumar1627
    @tejkumar1627 Рік тому +1

    राम्रो लागो गित सुनदात योगितले सफलता को सिखर चुमोस

  • @tikathakuri931
    @tikathakuri931 Рік тому +2

    अति राम्रो छ गित्🙏🙏🙏

  • @binayabishwokarma550
    @binayabishwokarma550 Рік тому +3

    मैले प्रतीक्षा गरि गरि सुन्ने आवाज बधाई छ यति मीठो गीत पस्किनु भयकोमा अब यसमा लाईभ दोहोरी पनि सुन्न चाहन्छौ

  • @krishnathapa5836
    @krishnathapa5836 Рік тому +1

    Ek dam ramro xa boini geet badai xa sabai teem Lai

  • @RolpaliKale
    @RolpaliKale Рік тому +1

    यो जोडि सधै भरि एक होस

  • @subash455
    @subash455 Рік тому +9

    आहा कत्ति राम्रो गित
    झन अझै राम्रो भिडियो मेराे त मन्मै बसेयाे🙏❤️❤️❤️🙏🙏

    • @ramisarabarghare3014
      @ramisarabarghare3014 Рік тому

      आहा कति राम्रो जोडी उस्तै गित गाउनुभयो भिडियो कति राम्रो हो

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 Рік тому +8

    आहा कति राम्रो दित अभिनय तेस्तै दामी सफलताको सुभकामना अल टिम लाई करोड कलप मा पुगोस यो गित

  • @rana.rahulkaji5902
    @rana.rahulkaji5902 Рік тому +1

    Very nice video song. नयाँ गित (प्यारो मान्छे) का सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई छ। 💐🌷🌹🥀

  • @umalimbu2240
    @umalimbu2240 Рік тому +5

    वावो सारै नै राम्रो स्वर सब्द दुबै जना लाई सफलताको शुभकामना

  • @suryashrestha6007
    @suryashrestha6007 Рік тому +2

    दुईजनाको जोडी देख्न पाउँदा खुशी लाग्यो । 💖💖💖

  • @kashambhujel1995
    @kashambhujel1995 Рік тому +1

    अति राम्रो दादा भाउजु💋💋

  • @somgahatraj7448
    @somgahatraj7448 Рік тому +10

    आह कति मिठो गित बदाइ छ

  • @anbentertainment6462
    @anbentertainment6462 Рік тому +6

    आहा सारै मीठो गीत बधाई साथै सफलताको भब्य शुभकामना सम्पुर्ण टिमलाइ🙏💕❣️

  • @yogendramansherpunja2094
    @yogendramansherpunja2094 Рік тому +1

    सबै कुरा मा Natural देखियो भाइ बहिनी को सुभकामना छ।

  • @Nosv896
    @Nosv896 Рік тому +1

    यो जोडि बिवाह बन्धन बाधिए म मर्ने थिए कुर्दा बूढो भए😍😍😘👌

  • @kumar_skb
    @kumar_skb Рік тому +7

    सफलताको कामना सुनिता मानशिङ राजा लाई

  • @laxmanalemagar1155
    @laxmanalemagar1155 Рік тому +8

    प्यारो जोडीको मिठो शब्दमा उत्कृष्ट भिडियो प्यारो मान्छे
    हृदय देखि धन्यवाद सबैलाई

  • @RamchandraBogati
    @RamchandraBogati Рік тому +2

    लू बधाई छ करोड़ शुभकामना❤❤🎉🎉😮

  • @sabinmagar200
    @sabinmagar200 Рік тому +1

    Dharai ramro chha hai geet

  • @seemakhadgi
    @seemakhadgi Рік тому +15

    सारै राम्रो गित स्वर् अभिनय आहा सफलताको धेरै धेरै सुभकामना सुनिता दिदी अनि दाई!!सबैले माया गरिदिनुहोला🤗❣️❣️🙏🙏

  • @upendrarokaya4067
    @upendrarokaya4067 Рік тому +12

    जति सुने पनि सुनु सुनु लाग्ने तपाइको आवाज लाई सलाम कसम हार्दिक बधाई

  • @shingamgiri1519
    @shingamgiri1519 Рік тому +1

    सबैभन्दा मन पर्ने कलाकार हुन मलाई 💖💖💖💖

  • @laxmanmgofficial7391
    @laxmanmgofficial7391 Рік тому +1

    रिल मा मात्रै नभएर अब रियल मा पनि यो जोडि एक भएको हेर्न पाउ 🙏🙏🙏। गित अतिनै राम्रो छ ... comgratulations🎉🎉both of you... nice couple ...really ...

  • @bishnubasnet1036
    @bishnubasnet1036 Рік тому +9

    गित र अभिनय दुबै राम्रो छ सफलता को शुभकामना भाई बैनी लाइ

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 Рік тому +9

    बधाई छ सुनिता र मानसिङ दाइ गित धेरै राम्रो छ 💕💕💕

  • @bimalakhati340
    @bimalakhati340 Рік тому +1

    सफलताको सुभकामना

  • @fireash5807
    @fireash5807 Рік тому +2

    अति राम्रो गित दामि छ 👌❤️👌

  • @deepnramagar7659
    @deepnramagar7659 Рік тому +6

    तपाई दुई लाई एक सुन्दर जोडी भएको हेर्ने ईच्छा तृप्त छन्।
    शुभकामना ❣️🙏

  • @miginmagarpalpali5631
    @miginmagarpalpali5631 Рік тому +7

    गित एकदम राम्रो छ सफलता को शुभकामना ❤️❤️

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 Рік тому +1

    अति राम्रा प्रेमल जोडी !

  • @haribahadursonar7746
    @haribahadursonar7746 Рік тому +1

    धेरै राम्रो स्वार्काधनी यो जोरिलाई धन्ने बात छ राम्रो गित समधुर सोरले सजियको

  • @kalpanaacharya2456
    @kalpanaacharya2456 Рік тому +6

    सुन्दर छ गित सफलताको शुभकामना ।🙏

  • @bagambahdar1194
    @bagambahdar1194 Рік тому +1

    अहिले पालो भनेकै सुनिता बुढा क्षेत्री को मात्रै हो युटुपमा गित गाउने र अपलोड गरनी भाइरल सुनिता मात्रै

  • @chakrabohara4736
    @chakrabohara4736 Рік тому +2

    गित धेरै राम्रो छ अब चाडै बिहे गरेको जोडि देख्न पाउ

  • @hariaryal44
    @hariaryal44 Рік тому +32

    यो जुनिमा जे छ राम्रो छ अर्को जुनै सम्म पनि यो माया र प्रेम रहिरहोस बहिनी सुनिता र भाइ मान सिंहको ! गीतको पुर्ण सफलताको शुभकामना ! चाडै नै करोड क्लवमा गएको देख्न र सुन्न पाउ !

    • @Filix116
      @Filix116 4 місяці тому

      याे पापी डाका संग अब कहीले भेट नहाेस धाेका दियाे पापीले

  • @Khumolibirahi
    @Khumolibirahi Рік тому +3

    आहा निकै मीठो गीत सफलताको कामना ।

  • @jitbahadurkisan1334
    @jitbahadurkisan1334 Рік тому +1

    राम्रो छ गित र जोडी पनि perfect chh hai

  • @sharmilajoshi990
    @sharmilajoshi990 Рік тому +1

    गीत धेरै राम्रो सुनिता र मानसिंह को जोडी त झन् राम्रो।

  • @pramilamagar9350
    @pramilamagar9350 Рік тому +7

    बधाई छ मानसिङ दादा अनि सुनिता दिदिलाई गीत यकदमै राम्रो छ मन पर्यो 👌👌 I like you ❤️❤️❤️🌹🌹🌹🌹

  • @aratidawadi4904
    @aratidawadi4904 Рік тому +59

    राम्रा मान्छे को राम्रो गीत धेरै धेरै सुभकामना करोडौं क्लब पार गरोस हजुर हरु को साङगितिक यात्रा अजै फराकिलो हुदै जावोस

  • @shankargotame1022
    @shankargotame1022 Рік тому +1

    Wa Sarai ramro lagyo geet
    Safal ta ko suv kamana
    Malai Sarai man parni singer 2 jana missyou

  • @keshabkarki5531
    @keshabkarki5531 Рік тому +1

    धेरै धेरै राम्रो छ शुभकामना

  • @dineshthapa5742
    @dineshthapa5742 Рік тому +9

    मलाई मन पर्ने गायिका सुनिता बुढा छेत्री कति मिठो स्वोर हजुर को कुन सब्द ले बयान गरु म !!!!

  • @luddaremagar6093
    @luddaremagar6093 Рік тому +9

    मिठो गीत अझै जोडी को कुरैन गरौं दामी

  • @shreekrishnaacharya9061
    @shreekrishnaacharya9061 Рік тому +1

    अती उत्कृष्ट प्रस्तुती यो सम्बन्ध छिटै बर बधुमा परिणत भएको हेर्ने इच्छा छ मेरो त🤗🌹😇🙋

  • @sushmakumarithapa
    @sushmakumarithapa Рік тому +6

    आहा कति मिठो गित,बधाई तथा सफलताको अग्रिम शुभकामना ।