धेरै दिन को प्रतिछ्या मा आजो मानु को च्यानल बाट सुनु लाई देख्न पायो खुसी लाग्यो अब दर्सक सामु दोरि ल्यायर मनोरन्जन दिनु पर्यो मानु भाइ र सुनु बहिनी ले हामी दर्सक प्रतिछ्यामा छौ
म त सुनीता जी को Big fane हुं हरेक गित मन पर्छ ।हरेक गित सुन्दै आएको छु मन छुने बनेको छ ।यस्तै मिठा मिठा भाका भयका गित हरेक दिन सुन्न मिलोस अझै पर्गती गर्नु होस यही शुभ कामना छ❤
कुन नानी होईछन यिनी ??? अस्ति पछुतो भन्ने गीत सुन्दा देखि मन पर्न थालेको यिनको स्वर अहा कति मस्याईलो पाराले वगेको हो। अव विण्णु माझी पछि यिनले खान्छिन होला नेपाली लोकसंगीतको वजार त👍👍👍
आहा कति मिठो स्वर अनि सुन्दरताले भरि पुर्णा गरिब दुखी हरुको मन मुटुमा बस्ना सफल मेरो तर्फ बाट उच्च सम्मानका साथ लाख लाख आभार पर्कट ब्यक्त गर्द छु । sunita g
आहा!! जहाँ शुनिता बुढा क्षेत्री को आवाज बर्सिन्छ त्यहा मौलिक्ता को मिठास साच्चै भरिपुर्ण पाइन्छ। मलाइ लाग्छ आवाज मीठो धेरै को होला तर गित को शब्द को परिबेस मा ढलेर कन्फिडेन्ट लेबल शुनिता जि को बराबर बग्न सक्ने थोरै मात्र गाइका होलान। अज ससक्त ढङ्ग ले अगाडी बढ्न मेरो शुभकामना छ🌹 सर्जक हरु ले पनि ध्यान दिनु होला प्राय बेदनात्मक शब्द सङ्गीत मात्र बढी अफर गर्नुहोला शुनिता जि लाई हुन त शब्द सङ्गीत गर्ने लाई हाम्रो भन्दा बढी फिल हुन्छ कस्तो खाल क्क सृजना लाई कस्को आवाज ले सुइट गर्छ भनेर तर कोइ कोइ त्यो बिचार नगरी चलेको हिसाब ले गित दिन्छन त्यस्मा ध्यान दिनु होला यदि शुनिता बुढा क्षेत्री को भोकल हाल्नु छ भने लय शब्द पनि उहाको भोकल सङ्गै म्याच गर्ने बनाउनु पर्छ धन्यवाद सबै सर्जक हरुलाइ मेरो सम्मान।
आहा निकै मीठो स्वर सुनिता को।।साच्चिकै स्वर मा मिठास माधुर्यता अर्गानिक हिर्दय लाई छुन्छ यहाको स्वर ले।।।चिनी हैन मह घोलेको छ सुनिता को स्वर मा।।बधाइ छ बहिनी अझै उत्तरोत्तर प्रगतिको कामणा।।।।साथै मानसिङ लगायत सम्पुर्ण टिमलाइ अङ्ग्रेजी नयाबर्ष को लाखौ शुभकामना ।।।।
मलाई मन पर्ने मिठाे स्वरकी धनी सुनिता जि हजुर स्वरमा सजिएकाे जुनै गित सुनेपनि मेराे मनमा सुन्ने रहर पुरा हुदैन हजुर धेै धेरै बधाई छ हजुर लाई यति मिठाे स्वरमा गाईदिनु भएकाे मा🙏🙏🤚🤚
शब्द सङ्गित राम्रो छ सुनिता जि को नि स्वर को त झन बयान कति हो कति केटाको को पनि स्वर हुनु पर्ने यस्मा नि ।सुनिता जि को साधारण पोशाक मा सस्क्रीती झल्काउनु हुन्छ खुशी लाग्छ मलाई त।🙏🙏🙏
अहा कति मिठो लोक गित मार्मिक मिठो स्वर सुनिता जि को स्वर सुन्न पाउँदा धेरै खुशी छु सम्पूर्ण कलाकार लाई उच्च सम्मान गर्द्छु साथै सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ ल
गित असाध्यै ,मारमिर्क,,तर अभिनय मन परेन,यस्ताेगितमा अभिनयगर्ने अन्या अभिनयका हस्तिहरु समाबेश गरे सुनमा सुगन्धहुने थियाे कि मानसिह,अनि सुनिता गाउँलेहरु👍️🙏🤔
आहा कति राम्रो गित कसरी बयान गर्ने बयान गर्ने शब्द नै भेटियन जति सुन्यो उति राम्रो लाग्छ साहेत मेरो जिबनम मेल खायर पनि होला यस्ता गित असाध्यै रुचाउछु र धेरै सुन्छु।र देख्नेजतिले मलाइ बरागी भन्दै जिस्क्याउन्छ्न के गर्ने यस्तै गित सुन्दा यकाअन्तम गयर अनगन्ती कल्पना गर्दै र उसलाइ सअझिदै रुना मन लाग्छ्😭😭😭
Sunita Budhathoki and Tika Sanu are equally refreshing. याक्टिङ सबै टिम लाई सफलता को लाखौं लाख शुभकामना व्यक्त गर्दछु मानसिङ दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु
गित हेर्दा दुइ वटा धारमा ध्यान राखेर हेरिन्छ,एउटा त रमझम रमाइलो तरिका,हेरियो, मिठो लाग्यो सकियो। अर्को गितको मर्म ले ब्यबहार मा कहि हिट गरेको होला भन्ने अर्थमा। यसरी हेर्दा सुनिताको जिबनमा खडेरी पार्ने कोहि होला भन्ने लाग्नु स्वाभाविक हो। कसैले घात गरेको भए साथ दिने अर्को भेटिन्छ, हुनुपर्छ। तर घाती लाइ के गर्ने ? म चेली बेटी रुचाइएको पटक्कै सुन्न सक्दिन।
सुनिताको सुमधुर नै काफी छ।
गीत गाएर मात्रै हैन
खाना खानु आउनुहोस् है भन्दा बोल्दा पनि मानसिंह भाईलाई कति आनंद आउँछ होला है मानसिंह।।🙏।।❤️
मीन ठाडा मगर को दोर्सो लोक गित सबैले हेरेर साथ दिनु हस
You are doing really wonderful job Mansingh Ji. Keep it up. Go ahead and ahead.
हेर्दै छु दाई हजुर को च्यानल नछुटाई हेर्ने गर्छु धन्यवाद
Hjur ❤️👌
Wow nice song
Aha kati ramro git tesaimathi Sunitaa sis ko voice Tika sis ko acting wao🧡🧡🧡👏👏👏👌👌👌
अति मिठाे स्वर भिर पाखा को देउराली रुख को फेद मुनि बसेर एकान्ता मा अनि आकाश को निलो बादल मा हराएको मसुस हुने अनेकौं कल्पना हरु बुनिने यो गित कति मिठाे
झ
एकदम मन को कुरा गर्नु भयो हजुरले मलाइ पनि एस्तै भयो यो गित सुन्दा
धेरै दिन को प्रतिछ्या मा आजो मानु को च्यानल बाट सुनु लाई देख्न पायो खुसी लाग्यो अब दर्सक सामु दोरि ल्यायर मनोरन्जन दिनु पर्यो मानु भाइ र सुनु बहिनी ले हामी दर्सक प्रतिछ्यामा छौ
हाँसो खुशी खोसेर लाइदियो मेरो जीवन🤨
न्यौली झैँ भैदियो एकलै पार्यो आधी बाटैमा
वा वा कति मिठो शब्द संगीत शुभकामना🙏
मार्मिक शब्द सुनिताको स्वार को बयान गर्ने शब्दनै छैन सम्पुर्ण टिम प्रती सम्मान साथै शुभकामना ♿️♿️♿️♿️🙏🙏🙏🙏
कति मिठास छ बैनी को स्वर थप प्रगतीको कामना सुनिरहुँजस्तो छ बधाई छ सबै टिमलाइ यो मिठो परस्तुतिको लागि 😍😍😍
सुनिता बुढा सिसको भ्वाइस कति मीठो छ अनि गित पनि राम्रो छ शुभकामना छ सम्पुर्ण टिमलाई
म त सुनीता जी को Big fane हुं
हरेक गित मन पर्छ ।हरेक गित सुन्दै
आएको छु मन छुने बनेको छ ।यस्तै मिठा
मिठा भाका भयका गित हरेक दिन सुन्न मिलोस
अझै पर्गती गर्नु होस यही शुभ कामना छ❤
अाहा कति राम्रो गित सुनिता दिदि सोर मा रईछ धेरै धेरै सुभकामना छ मानसिङ दाई टीका दिदि लगायत सबै टिमलाई 🙏🙏❤️❤️🇳🇵
मार्मिक शब्दको साथमा सुनिता को जादुमय स्वर ......सारै मन छोयो । सबै टिम लाई बधाई साथै सफलता को शुभकामना ।।।
आहा धेरै मिठो स्वरको धनी गायिका असादै राम्रो गित गाउनु भयो धेरै मन परो 🤷♂️सधै सफलताले चुमोस यही छ शुभकामना 🤷🤷♂️🤷🤷♂️🤷🤷♂️
सुनी राख्ने आवाज हो ।यो मैले दोहोरी च्यापियन मा बिजेता को दाबेदार मा हेरेको थिए मान सि र सुनिता लाई तर भएन बाकी उज्ज्वल भबिस्य को कामना ।
अहा कति मीठो गित ।निशब्द छु ती शब्द हरुले कतिखेर मन छोय अनि कति खेर यी नयन बाट छल्किए पत्तै पाईन ।धन्यवाद सम्पूर्ण टिमलाई ।जय संगित जय नेपाल 🇳🇵🇳🇵
बैनिको उज्वल भबिस्यको कामना आझै यस्तै गितहरु गाउदै जानुहोला।👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
आहा समुधुर स्वारकि धनी सुनिता बहिनी सुर्खेतको सान हुन सधैं यसरी नै अघि बढ्नु बहिनीलाई शुभकामना छ👌👌👌👌🙏🙏🙏🙏
कुन नानी होईछन यिनी ??? अस्ति पछुतो भन्ने गीत सुन्दा देखि मन पर्न थालेको यिनको स्वर अहा कति मस्याईलो पाराले वगेको हो। अव विण्णु माझी पछि यिनले खान्छिन होला नेपाली लोकसंगीतको वजार त👍👍👍
समधुर स्वोर कि धनी सुनिता बुढा छेत्री बहिनी बिग फ्यान आहा कति मिठो आवाज जति सुनेनी धित नपुग्ने
सुनिता बुधा छेत्री बैनी को अति मिठो सोर शफलता को शुभकामना ।
आहा न्याउली चरी सुनिता जि कति मिठो गीत र सुमधुर आवाज ।सुनिता बुढा क्षेत्रीको सबैभन्दा ठुलो फ्यान
आहा कति मिठो स्वर अनि सुन्दरताले भरि पुर्णा
गरिब दुखी हरुको मन मुटुमा बस्ना सफल मेरो तर्फ बाट उच्च सम्मानका साथ लाख लाख आभार पर्कट ब्यक्त गर्द छु । sunita g
आहा!! जहाँ शुनिता बुढा क्षेत्री को आवाज बर्सिन्छ त्यहा मौलिक्ता को मिठास साच्चै भरिपुर्ण पाइन्छ। मलाइ लाग्छ आवाज मीठो धेरै को होला तर गित को शब्द को परिबेस मा ढलेर कन्फिडेन्ट लेबल शुनिता जि को बराबर बग्न सक्ने थोरै मात्र गाइका होलान। अज ससक्त ढङ्ग ले अगाडी बढ्न मेरो शुभकामना छ🌹 सर्जक हरु ले पनि ध्यान दिनु होला प्राय बेदनात्मक शब्द सङ्गीत मात्र बढी अफर गर्नुहोला शुनिता जि लाई हुन त शब्द सङ्गीत गर्ने लाई हाम्रो भन्दा बढी फिल हुन्छ कस्तो खाल क्क सृजना लाई कस्को आवाज ले सुइट गर्छ भनेर तर कोइ कोइ त्यो बिचार नगरी चलेको हिसाब ले गित दिन्छन त्यस्मा ध्यान दिनु होला यदि शुनिता बुढा क्षेत्री को भोकल हाल्नु छ भने लय शब्द पनि उहाको भोकल सङ्गै म्याच गर्ने बनाउनु पर्छ धन्यवाद सबै सर्जक हरुलाइ मेरो सम्मान।
आहा निकै मीठो स्वर सुनिता को।।साच्चिकै स्वर मा मिठास माधुर्यता अर्गानिक हिर्दय लाई छुन्छ यहाको स्वर ले।।।चिनी हैन मह घोलेको छ सुनिता को स्वर मा।।बधाइ छ बहिनी अझै उत्तरोत्तर प्रगतिको कामणा।।।।साथै मानसिङ लगायत सम्पुर्ण टिमलाइ अङ्ग्रेजी नयाबर्ष को लाखौ शुभकामना ।।।।
आहा धेरै राम्रो छ सुनिता बुनु मिटो सोरकी धनी बुनु बसै टिमलाई शुभकामना छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵💘💘💘👏👏👏
मलाई मन पर्ने मिठाे स्वरकी धनी सुनिता जि हजुर स्वरमा सजिएकाे जुनै गित सुनेपनि मेराे मनमा सुन्ने रहर पुरा हुदैन हजुर धेै धेरै बधाई छ हजुर लाई यति मिठाे स्वरमा गाईदिनु भएकाे मा🙏🙏🤚🤚
अतिनै मर्मइसपर्सी गीत।सुनिता बि सि को सोरमा यक्दम सुहाको छ।मुटु फुल्लेको जस्तो भयो सुन्दा।सुभ कामना सम्पुर्ण टिम्लाइ
आहा कति मन छुने गित।
धन्यवाद दादा लाई।
सम्झना सबै कलाकार लाई।
हजुर को मन पनि मेरो झै रुन्छ र न्याउलि को झै
@@khadkabharat3826 उम
आहा कति मिठयो गीत हामी प्रदेसी लाई सुनी राखौ जस्तो , Sunita बुढा बहिनी सारै राम्रो छ,all the best,from watching Kuwait,
मलाइत मन पर्यो तपाइँ हरु लाइनि ? 💕💕💕💕💕💕
सुनिता बहिनीको म फेन हो धेरै मिठो श्वर छ वहाको गीतले धेरै भावुक बनाउछ 💞💞💞💞
शब्द सङ्गित राम्रो छ सुनिता जि को नि स्वर को त झन बयान कति हो कति केटाको को पनि स्वर हुनु पर्ने यस्मा नि ।सुनिता जि को साधारण पोशाक मा सस्क्रीती झल्काउनु हुन्छ खुशी लाग्छ मलाई त।🙏🙏🙏
जति सुने सुनौ सुनौ लाग्ने सुनिता जि हजुरको आवज मेरो मनै छोयो....🌷🌷🌷सफलताको शुभ कामना ...
आह देरै राम्रो गीत सुनिता बहिनी को भोईस लेता सदै मनमा लाउछा सुपर 💐💐💐💐💐👌👌👌
सुनिता बहिनी को आवज को बयान गर्ने कुनै शब्द नै छैन ❤️❤️❤️❤️❤️
सुरिलो स्वर कि धनी गायिका सुनिता बुढा क्षेत्रीको आवाजले कसको मन आकर्षित न होला ।अझै उन्नति प्रगति सहित अंग्रेजी नयाँ वर्ष २०२२ को शूभ कामना ।
कति मीठो स्वर हाम्रो सुर्खेत कि चेली राम्रो छ मैले त दिनमा एक चोटि हेर्छु अति मीठो गीत
मनै छुने स्वर, शव्द , छायांकन
उत्कृष्ट छ सुनिता जि स्वर किन्नरी नै लाग्छ यसै यसै डुब्छु हजुरको आवाजमा
आहा कति राम्रो गित सुनिता बैनी को जिति सुनेनी धित मरदैन
ल बधाई छ पाल्पाली मीन ठाडा मगर भाई, अति मिठो अनि राम्रो शब्द सर्जक अनि प्रस्तुति दिनुभएकोमा सम्पुर्ण टिमलाई शुभकामना !!
सम्पुर्ण न तिम लाई बधाई छ है ह्जुर्👏👏👏👏
अहा कति मिठो लोक गित मार्मिक मिठो स्वर सुनिता जि को स्वर सुन्न पाउँदा धेरै खुशी छु सम्पूर्ण कलाकार लाई उच्च सम्मान गर्द्छु साथै सम्पूर्ण टिम लाई सफलताको धेरै धेरै शुभकामना छ ल
समधुर स्वरकी धनी बहिनी सुनिता लाई धेरै धेरै बधाई का साथ उतर उतर प्रगति को शुभकामना छ ।अनि सबै टिम लाई बधाई छ।
यसतै गित सुन्दा त गाउँ घरकै यादले पागल बनाउछ के गर्नु अभागी प्रदेशी जिबन्😭😭सबैलाइ धेरै धेरै बधाइ छ।
सुनिताको मिठो स्वरमा रहेको साह्रै मार्मिक गित रहेछ मलाई मन छोयो हजुर हजुरलाई ..... पोखराबाट
समुधुर स्वोरकि धनी सुनिता बिसिको प्रस्तुती निकै राम्रो छ ।
धेरै पछि दर्शन पाइयो ।बधाई छ सुनिता जि
आहा कतिमीठो स्वर शुनिता बैनि को अझै शंगर्स गर्नु पर्छ भन्ने आशा गर्छु
कोईलीको जस्तो आवाज भएकी प्यारी बैनी सुनीको एकल गित जति आउंछ मनै छुने गर्छ ।
आहा कति राम्रो गीत ❤️❤️❤️❤️ सफलताको शुभकामना छ ❤️🙏🔔🔔👈
धेरै दिन मा सुन्नपाइयो सुनिताको गीत कता हराइन् होला सुनिता को गीत सुन्ननपाको पनि खुसी लाग्यो
सारै मीठो गीत छ साथ मा सुनिता बिसि को स्वर मा झनै मन छोयो
वाह दामी लागियो
आहा धेरै मिठो स्वरमा गित सुन्न पाइयो मनै आनन्द भयो।
अाहा सुनिता बुढाक्षेत्री जि काे सुमधुर अावाजमा मिठाे गित सारै राम्रो मार्मिक छ,मन छाेयाे ।टीका सानू जि काे पनि धेरै राम्रो छ,अभिनय सम्पूर्ण टिम कलाकार हरुलाई बधाई तथा सफलताको कामना छ।।
सुनिता दिदी धेरै मिठो शेार छ हजुरको मलाई धेरै मन छुन्छ हजुरलाई धेरै धन्यवाद छ❤❤
म सुर्खेत देखि हाल साउदी मा छु एकदै मार्मिक गीत छ 😍😍
आहा!सारै मिठो गित सबैलाई धन्यवाद बिशेष गरि सुनिता बुढा को मन लोभ्याउने स्वोर!
wow कति मिठो गित अझ कोकिलकन्ठ आबाज सुनिता सिस को
शुनिता बुढा को स्वरले मनैछोयो।
अति मीठो स्वरकी धनी । सुनिता बहिनी को एकल गित ले जहिले पनि मन मुटु छुन्छ ।
सुनिताको स्वरको त म Big fine ho सारै राम्रो
आहा कति राम्रो एकल गित शुभकामना छहै सुनिता बैनी
Aaha sunita DD ko voice raixa Sarai mitho ani marmik geet 😘😘♥️😍 best wishes 😍🙏🎉🎂
Kati Dami voice xa hai Sunita ko
गीत धेरै राम्रो छ बधाई छ मित्र मीन सम्धी साथै सम्पुर्ण मान सिंह भइ को टीम प्रती अभारी छु
Hamro surkhati Chali sor ko dhani beautiful singing all the best Bhani 🎤🎤👏👏👍👍
अाहा सारै मन छुने लाेकगित सारै मन छाेयाे बधाई छ all टिम लाई🎤🎤🎤🙏🙏🙏
छिमेकी मित्र मीन ठाडा मगरलाई सफलताको शुभकामना । शब्द अझै निखारिदै जाओस् ।
सुनिता जि को स्वर धेरै मीठो छ।
आहा कति राम्रो छ सुनिता दिदिको स्वर साच्चिकै दिदी हजुरको स्वर मा जादु छ जति सुने पनि धित नमर्ने
आहा अति मन छुने गित सारै मिठो छ सफलता को सुभकामना
सारै मन छुने गित भिडियो
सुनिता दिजीयु तपाइको स्वर र गितले ३ पटक हेर्दा ३ नै पटक नै आशु झेरे सम्पुण टिम लाइ सफल्ताको सुभकामना
सारै मिठि अवाज सुनिता दिदी को
Wow wow 💜💜💜🙏
गित असाध्यै ,मारमिर्क,,तर अभिनय मन परेन,यस्ताेगितमा अभिनयगर्ने अन्या अभिनयका हस्तिहरु समाबेश गरे सुनमा सुगन्धहुने थियाे कि मानसिह,अनि सुनिता गाउँलेहरु👍️🙏🤔
कति मिठो शब्द अनि मार्मिक हाम्री प्यारि सुनिता बैनिको 👌👌👌💞
युट्युब को भिडमा खोजे जस्तो गीत 👌👌
अाहा👑हाम्रो सुर्खेत काे सान
सुनिता G काे स्वर जति सुनेपनि कैले मन भरिन मेराे
असाध्यै राम्रो छ गित पनि लु बधाई छ। सम्पूर्ण टिमलाई 💕💕
सुनिता जिको आवाज बिरहका गितहरुमा अतिनै सुहाउछ।
मानु र सुनी को बिहे भयको हेर्ने मन छ 🙏🙏
आहा कति राम्रो गित कसरी बयान गर्ने बयान गर्ने शब्द नै भेटियन जति सुन्यो उति राम्रो लाग्छ साहेत मेरो जिबनम मेल खायर पनि होला यस्ता गित असाध्यै रुचाउछु र धेरै सुन्छु।र देख्नेजतिले मलाइ बरागी भन्दै जिस्क्याउन्छ्न के गर्ने यस्तै गित सुन्दा यकाअन्तम गयर अनगन्ती कल्पना गर्दै र उसलाइ सअझिदै रुना मन लाग्छ्😭😭😭
अत्यन्तै सुमधुर स्वोर सुनिताको
Geet ramro xa marmik xa sunita baini lai safalta ko subha kamana xa
धेरै धेरै धन्येबाद बैनि तीमिलाइ अझैअगाडि बडिरहनु
Sunita Budhathoki and Tika Sanu are equally refreshing. याक्टिङ सबै टिम लाई सफलता को लाखौं लाख शुभकामना व्यक्त गर्दछु मानसिङ दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु
गित हेर्दा दुइ वटा धारमा ध्यान राखेर हेरिन्छ,एउटा त रमझम रमाइलो तरिका,हेरियो, मिठो लाग्यो सकियो। अर्को गितको मर्म ले ब्यबहार मा कहि हिट गरेको होला भन्ने अर्थमा। यसरी हेर्दा सुनिताको जिबनमा खडेरी पार्ने कोहि होला भन्ने लाग्नु स्वाभाविक हो।
कसैले घात गरेको भए साथ दिने अर्को भेटिन्छ, हुनुपर्छ। तर घाती लाइ के गर्ने ? म चेली बेटी रुचाइएको पटक्कै सुन्न सक्दिन।
सारै मन छुने गित बधाई छ मिलियम भन्दा धेरै भियुज काटाेस् congratulations
मिठो स्वरकी धनी गाईका सुनीता बि सी लाई धेरै धेरै धन्यवाद।
सुनीता बैनी एक दम राम्रो छ भोइस
धन्यवाद जय नेपाल जय संगीत मान सिङग
दाजु हजुर लाइ पनि धन्यवाद छ
मन छुने गित हाेल टिमलाई सफलताकाे शुभकामना ।
आहा सुनिताको सोर कति मिठो छ
सुनिता दिदी को धेरै मिठो स्वर धेरै मीठो शब्दा धेरै मिठो गित मनै छुयो हल कुवेत बाट हेर्दैछु
Wow Sarai marmik geet बधाई छ सम्पूर्ण टीम
अति नै मिठो छ गीत सफलता को शुभकामना
मनै छोयो गित ले❤❤❤🤗🤗
वाओ सुनिता बहिनिको स्वर कत्ती दम्मी छ। तर लय चही पुरानो जस्तै लाग्यो।
मलाई लाग्छ सुनिताको गितमा अडियो नै काफि छ
एक प्रतिभा सालि स्वर धनि सुनिता जि 👍️👍️👌👌💐💐💐🎼🎵🎼🎵🎼🎶🎼🎶
मिठो लाग्यो👌❤️
स्वारकीधनि सुनीताअनी सन्दरतापनी ऊतीनैछ कुन सब्दले बयनगर्नु सब्दनै छैन
यती राम्रो भाका सुनीता जी को , पर्ग ती को कामना ।