मानसिङ र सुनिता बिहेको तयारीमा, चल्यो बबाल दोहोरी- अन्तरवार्तामै यती रोमान्टिक बने Mansingh & Sunita

Поділитися
Вставка
  • Опубліковано 18 лют 2022
  • Kaulibudhi Show Presents:-
    #KaulibudhiShow #SandhyaBudha
    -------------------------------------
    🎬 Host:-
    Sandhya Budha
    🎬 Guest:- Mansingh Khadka & Sunita Budha
    🎬 Deputy Executive Producer :-
    Anusha Poudel
    🎬 Graphics:-
    Udaya Poudel
    🎬 Online Editor :-
    Suresh Manandhar
    🎬 Editor :-
    Sharmila Pradhan Satyal
    🎬 Chief Camera:-
    Nabin Shrestha
    🎬 Camera Man :-
    Devendra Maharjan
    Kumar Thapa
    🎬 Asst.Camera Man :-
    Bishal Lama
    🎬 Sound:-
    Prakash Maharjan
    🎬 Production Asst.:-
    Kamal Shrestha
    © & ℗ Kaulibudhi Show, 2021
    All Rights Reserved
    -------------------------------------
    Social Links:-
    Facebook:- / sandhya.budha.7
    Facebook Page:- / sandhyabudhakaulibudhi
    Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from The Kaulibudhi Show. Embedding to a website is allowed.

КОМЕНТАРІ • 291

  • @purnab.c5248
    @purnab.c5248 2 роки тому +14

    आहा काउली बजै आज सुपर जोडीलाई लिनुभएछ मिठो संवादको लागि धन्यवाद है , सफलताको कामना सुनिता र मानसिलाई

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 роки тому +55

    अहा मेरो बेस्ट जोडी आज धेरै दिन पछि सगै देख्न पाउँदा नै धेरै खुशी छु यो जोडी संसार को एक नमूना जोडी बन्नु ल कति राम्रो देखिनु भको 👌👍️❤️💘

  • @nishapariyar6795
    @nishapariyar6795 2 роки тому +20

    मिलेको जोडि छ मान सिङ दाइ र सुनिता भाउजू बधाई छ

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +65

    आहा धेरै मन परेको जोडि🥰🥰🎼🙏

  • @sabitribhushal397
    @sabitribhushal397 2 роки тому +29

    आज धेरै दिन को परीक्षा पछि मानु र सुनिता बहिनी को ईन्टरभ्यू हेर्न पाईयो धेरै खुसी लाग्यो बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई

  • @tilakbhusalbhusal5067
    @tilakbhusalbhusal5067 2 роки тому +46

    यो जोडी कहिलै नाछुटोस दुई जनाकै सालिनता र अनुसासन नै धेरै मन पर्छ मलाइ

  • @naryanbc2294
    @naryanbc2294 2 роки тому +12

    यो जोडी real जोडी होश अग्रिम सुभकामना मान्सिङ र सुनिता लाई ।

  • @rijalhariram3331
    @rijalhariram3331 2 роки тому +13

    अनूसासित सौम्य सभ्यता देखीने पहिलो जोडी हूनूपर्छ
    मानसिंग सूनिता💕💕💕💕💕💕💕💕💕

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 роки тому +30

    काउलिबुढी सोलाई मुरी मुरी धन्यवाद आज आफ्नो मनपर्ने प्यारो भाई-बैनी को गफगाफ राखिदिनु भएकोमा

  • @ramkrishnagiri8952
    @ramkrishnagiri8952 2 роки тому +8

    बहुतै चर्चित गायक मानसिंह खड्का र अत्याधिक लाेकप्रिय गायिका सुनिता बुढाक्षेत्री बीचको लाेकदाेहाेरी गीत अत्यन्तै मार्मिक र असाध्यै रमाइलो लाग्यो ।यो जाेडीकाे उज्ज्वल भविष्यकाे लाखौं लाख शुभकामनाकाे साथसाथै हार्दिक हार्दिक ज्ञापन समेत दिन चाहान्छु। यसको अलावा यो जाेडीकाे निकट भविष्यमा नै वैवाहिक जीवनमा अावद्ध हुनुहुन बिनम्र अनुरोध गर्दछु !!**** जय हाेस ****!!

  • @anjandilip4250
    @anjandilip4250 2 роки тому +6

    रियल जोडी भाको देख्न मन छ मन देखि खाको जोडी

  • @mohanshrestha6792
    @mohanshrestha6792 2 роки тому +8

    सारै मन परेको जोडी देख्न पाइयो धेरै खुशी लागेयो काउली बुढी लाई धन्यवाद छ मन परेको कलाकार ल्याउनु भयो यो जोडी सदै साथ मा देख्न पाइयोस

  • @rambhadhursunar8675
    @rambhadhursunar8675 2 роки тому +11

    अति सुन्दर जोडी ,,बिहे गर्नु पर्छ यो जोडिले,,,

  • @amritstha-kwt8871
    @amritstha-kwt8871 2 роки тому +5

    आज को काउली show ep मा सारै रमाइलो लाग्यो,mansing र सुनिता बुढा बहिनी को कुरा रमाइलो दोहोरी गीत,

  • @khembahadurgurung2045
    @khembahadurgurung2045 2 роки тому +4

    एह सुनिता बुढाथोकी गायिका बैनी वाहा पो हुनुहुन्छ ।।।गितहरुता सुनेको थियो स्वोर पनि नैकै राम्रो लागेत्यो ।।।झन आजा त प्रतक्षे दिखियो मान्छे पनि तेतीसारो राम्री हुनुहुदो रहेछ स्वोर पनि सार्है राम्रो हो जे होस खुसी लाग्यो ।।र मानसिङ भाइलाइ पनि धेरै धेरै बधाई छ अनि काउली बजैलाइ पनि ल ।।।ok thanks so sweet program riyal interdraction I like so sweet very nice ...ok thanks mis sandhya mis sunita mr mansing bro ..thanku all tim all gaise

  • @girmagar7972
    @girmagar7972 2 роки тому +1

    Dami Jodi dherai ramro gaunu bhayo dubai janalai dhanyebad n kauli show lai pani dhanyebad namaskar hjr

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +6

    धेरै खुसी लाग्यो आजो सन्ध्या काउली आमा ले मलाइ सारै मन पर्ने जोडि मान्सिङ्ग भाइ र सुनिता बहिनी लाई काउली बुढी सो मा ल्याउनु भाको मा धेरै धेरै धन्नेबाद

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 2 роки тому +11

    अाहा मायालु जोडि सुनिता र मानसिङ क्या मिलेको जोडि💓💕💋💋

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 2 роки тому +10

    सुनिता र मानसिंह ले हामी बिहे गर्दैनौ भन्दा मेरो र धेरै श्रोता हरुको मन खिन्न हुन्छ।

  • @udayapuri1786
    @udayapuri1786 2 роки тому +9

    मानसिङ र सुनिताकाे जाेडि सुहाउदाे छ छिट्टै बिहे हाेस

  • @ramchhetri2890
    @ramchhetri2890 2 роки тому +4

    आहाँ सुनू मैयाको मार्मिक शब्दहरूको गीता र स्वार सुनेर यो परदेशीलाई भावुक बनायो।बुहारीको आमा सम्धीनी काउली लाई दर्शन छ।

  • @krishnagautam5848
    @krishnagautam5848 2 роки тому +6

    युगल जोडि को उत्कृष्ट लोकगीत प्रस्तुति हुँदै गर्दा सन्ध्या बुडाथोको आमा काउलि बुढि ले मांदल नबझाइदिदा खल्लो लाग्यो हो , , हैट

  • @madhavkc3007
    @madhavkc3007 2 роки тому +7

    मेरो एकदमै मनपर्ने जोडी धन्यवाद काउली आमा अतिथि बनाएर ल्याउनु भाकोमा

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 роки тому +6

    आहा कति राम्रो रोमान्टिक गफ खुसी लाग्यो

  • @amritadhakal2991
    @amritadhakal2991 2 роки тому +11

    सुनिता दि को टिकटक देखेर , म यहि दिनको प्रतिक्षामा थिय , आहा गज्जब रमाइलो ♥️♥️♥️♥️

  • @tamuyam9526
    @tamuyam9526 2 роки тому +5

    मिठो स्वोर को धनी मान्सिङ्ग भाइ सुनिता बहिनी मा सम्मान छ सन्ध्या जि लाई धन्नेबाद , यी दुई! को जोडी राम र सीता को जस्तो बनोस

  • @rajendragajamer1929
    @rajendragajamer1929 2 роки тому +4

    यो जोडी लाई शुभकामना छ कति अनुसासित जोडीको मिलन होस कामना छ

  • @rajbabu421
    @rajbabu421 2 роки тому +12

    Wow nice 👏 couple 💑 गायक तथा गायिका 🌹🙏🙏❤🇳🇵✈धेरै धेरै बधाई प्रगतिको कामना अब दोहरी मात्र होइन जोडी 🇳🇵❤🙏✈🎵💯साँच्ची जोडी हुनुपर्यो के 🙏🙏🙏🇳🇵

  • @nebprasad6056
    @nebprasad6056 2 роки тому +1

    अाहा कति राम्रो जोडि।यो जोडि कहिल्यै पनि नछुटोस

  • @rajendrakc4016
    @rajendrakc4016 2 роки тому +8

    मानसिङ सरको जोडी सार्है
    राम्रो लाग्यो

  • @rajeshkunwar5501
    @rajeshkunwar5501 2 роки тому +3

    यो जोडि मात्रै दोहोरी मा हैन जिन्दगी साथ सगै बितोस अग्रिम सुभ-कामना छ ।

  • @maheshbam3843
    @maheshbam3843 2 роки тому +7

    यो जोडी को साच्चै बिहे हुनु पर्छ है

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 роки тому +4

    सुर्खेतिकाे जम्काभेट अाजामनपरेका जाेडि सुनित र मानसिङ्गकाे काउलिबुडिसाेमा अन्तरबार्तामा बाेलायकाेमा सन्ध्या बुडालाइ धन्नेबाद याेजाेडि असलिजाेडि बनाेस सुभकामना

  • @balaramnepali5061
    @balaramnepali5061 2 роки тому +5

    यो जोडी को बिहे भको हेर्न मन छ मलाई

  • @yamvikramshah7447
    @yamvikramshah7447 2 роки тому +4

    धेरै रामरो गीत छ दुबके शुभबिवाह लेखन पाइयोस

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 2 роки тому +4

    यो जोडी सारै सुहाउदो छ जिन्दगी भर सधै साथमा भएको हेर्ने ठुलो रहर छ ।।।।

  • @krishnaportel9957
    @krishnaportel9957 2 роки тому +10

    मन पर्ने कलाकार स्वर पनि अति राम्रो

  • @amarsing2990
    @amarsing2990 2 роки тому +4

    मलाइ मन पर्ने जोडि लाई आज काउली बुढी को घर मा देख्न पाइयो खुसी लाग्यो।3 सुर्खेती भेट भयो आज

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA 2 роки тому +5

    आहा नाईस जोडी 💟💟

  • @gopalpun7692
    @gopalpun7692 2 роки тому +6

    कति मीठो सांगीतिक जोडी
    सागिंतिक सफलता को शुभकामना दुबैलाई ।

  • @subasrana7820
    @subasrana7820 2 роки тому +8

    सुनिता र मानसिङ्ग बिबाह बन्धन मा बाधिएको हेर्न मन छ ।

  • @alemegar2392
    @alemegar2392 2 роки тому +7

    मानसिङ दाई अनी सुनीता भाउजुलाई काउली बुडी साेमा देख्न पाउदा धेरै खुसी लाग्याे

  • @jamunapariyar4427
    @jamunapariyar4427 2 роки тому +3

    असाध्यई नाम्रो कार्यक्रम काउली फूल (बुढी) सो मा सारै सुहाउँदो जोडी ♥️

  • @abrialasuo4352
    @abrialasuo4352 2 роки тому +5

    यो जोडी को जीवन भरी साथ नछुतोस सुभकामना।

  • @gsfh2152
    @gsfh2152 2 роки тому +5

    सहि छ काउलि बजै बधाई धेरै धेरै

  • @TikaSanu
    @TikaSanu 2 роки тому +19

    आहा जोडि सुहाको।

    • @ramkumariranabhat252
      @ramkumariranabhat252 2 роки тому +3

      Yo jodi sarai man praxa ❤️❤️

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 роки тому

      Hjur pni janu vyeko vye aj rmailo hune thayo ni bhini hjur ak kti hsaunu vako kauli Aamaile 😂🤣😂

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 роки тому +4

    दामी लाग्यो एउटै जिल्ला का चर्चित कलार हरु को गफ सुन्दा सफलता सुभकामना छ

  • @riturai1089
    @riturai1089 2 роки тому +4

    मान सिङ सरको कति सोझो माया लाग्दो अनुहार 👌👌👌

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 2 роки тому +13

    लोकदोहोरी कि रानी निकै मीठो आवाज कि धनी सुनिता अनि लोकदोहोरी को राजा मानसिङ सङ्ग को अन्तरबार्ता निकै रमाइलो भयो।।त्यसैमा सुनिता बहिनिको मीठो स्वर सुन्दा मन प्रफुलित भयो।।विशेष सन्ध्या बुढा उर्फ काउली बुढी लाई धेरै धेरै धन्यबाद।।

  • @Mr_Punisher604
    @Mr_Punisher604 Рік тому +3

    गायक र गायिकाको सफलताको शुभकामना । सधैं नयाँ नयाँ शब्दको समयोजन सुन्न पाउ ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 роки тому +14

    Mansingh Ji and Sunita Ji are beautiful singers with lovely nature. They are superb folk and folk duet singers.
    Lovely hosting Sandhya Ji - Kaulibudhi JI.
    Stay safe and healthy. Health IS A REAL WEALTH.

  • @birendrathapamagar8720
    @birendrathapamagar8720 2 роки тому +4

    मेरो मन पर्ने गरेको जोडि सुनिता अनि मानसिंह यो जोडि को माया ..❤❤❤👩‍❤️‍👩

  • @shyamgaha6325
    @shyamgaha6325 2 роки тому +4

    aaha kati ramro jodi Man singh ra sunita best of luck nice jodi

  • @khagandratarami8446
    @khagandratarami8446 2 роки тому +6

    यो मन परेको जोडी साच्चिकै एक भाको देख्न परोस

  • @chandragc6738
    @chandragc6738 2 роки тому +1

    सुनिता काे शाेाभाब नरम साधरण तेहि रामराे लागछ

  • @dhanbahadur4391
    @dhanbahadur4391 Місяць тому +1

    जो कोइ होस् काठमाडौं जस्तो बिरानो सहर म आफ्नो गृह जिल्ला को भेते पछी धेरै खुशी हुनि गर्छ अज काउली आमा ले पनि मनसिङ र सुनिता लाइ आफ्नै जिल्ला को पाउद धेरै खुशी छन् 🎤

  • @akprince669
    @akprince669 2 роки тому +11

    Really Cute 👌 Couple Mansing & Sunita👫👩‍❤️‍👨💘💕

  • @devendraban9663
    @devendraban9663 2 роки тому +5

    राम्रो जोडि भगवानले जुराएको जोडि

  • @chandarkala2257
    @chandarkala2257 2 роки тому +5

    मानसिङ र सुन्तिा अादा त कति धेरै खुशी हौ दुई जानको बिबाह खानु त तेतिकै होला युउटुबमा हेर्नु चै कहिले हो कति मिलेको जोडि छ चाडैं बिबाह गर्नु है

  • @yasodhapariyar527
    @yasodhapariyar527 2 роки тому +1

    आह साँचै यो जोडी बीहे बन्द मा बा दीए को देखने को छ छीटै

  • @raghunathpanday3499
    @raghunathpanday3499 2 роки тому +9

    धेरै राम्रो जोड़ी छ सफलता हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु 🙏🏾🙏🏾

  • @ratnasinjali8700
    @ratnasinjali8700 2 роки тому +2

    आहा कत्ती राम्रो जोडी वर्तमानमा अत्यन्तै बेस्ट सफल्ता को शुभकामना 👏👏👏👏

  • @bidhyadhakal2625
    @bidhyadhakal2625 2 роки тому +7

    मन परेको जोडि ❤️❤️💐

  • @user-zq3bv4ue7b
    @user-zq3bv4ue7b 2 роки тому +9

    आहा कति रमाइलो आज को कार्यक्रम , काउली आमा ❤️🙏

  • @kamalapandey3211
    @kamalapandey3211 2 роки тому +4

    छिट्टै बिहे होस यो जोडीको

  • @krishnagiri7571
    @krishnagiri7571 2 роки тому +6

    धेरै मनपर्ने जोडी बोलाउनु भाको मा धेरै धेरै धन्यवाद 🌹💕

  • @fullknowledge44
    @fullknowledge44 2 роки тому +17

    रमाइलो भयो भिडियो हेरेर!!
    म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन😩😥!🙏❤️

    • @prajwolacharya7119
      @prajwolacharya7119 2 роки тому

      मलाई पठाउ त गाँठे तिम्रो भिडियो।जुन कार्यक्रममा पनि यहि दुखेसो पोखेका हुन्छौ। दया लागेर आयो मलाई ।

  • @dilipkc3967
    @dilipkc3967 2 роки тому +2

    मलाइ मन पर्ने जोडि ।।।

  • @anishsunar7425
    @anishsunar7425 2 роки тому +4

    धेरै मन परछ यो जोडि

  • @punbahadur6330
    @punbahadur6330 Рік тому +1

    सुनिता जिकाे हासाे मन परछ मनसिङग जि सिदा सरल र साेजाे दुबै सारै मन परछ र काउूलिकाे कुरा नगरम सबैलाइ थाहा छ

  • @kajinepali4115
    @kajinepali4115 2 роки тому +5

    अति राम्रो जोडी छ

  • @neupanemaya821
    @neupanemaya821 2 роки тому +5

    Aha❤❤ sunita ra mansing sanga kauli budhiko kura ramro lagyo sunitako sumadhur awaj sunna paiyo

  • @shishirkunwar9876
    @shishirkunwar9876 2 роки тому +4

    आहा मेराे मन परेकाे जाेडि ❤️❤️❤️🌹🌹🌹

  • @nanjatatamanj6741
    @nanjatatamanj6741 2 роки тому +4

    Wow beautiful Jodi best 💕💕

  • @asmitasapkota5986
    @asmitasapkota5986 2 роки тому +1

    Wow mero best jodi ❤❤❤❤

  • @SanJay-lx4dx
    @SanJay-lx4dx 2 роки тому +2

    Hi Goog Night sacjnaya Rra From Managera हाई शुभ राऋी सेवारो हजुर सुबकामानाछ छ नमसेवाल रामरीमाछे
    🎸🙏🙏🙏👌👌👌👌👌✌️✌️✌️✌️🎸

  • @krishpariyar8578
    @krishpariyar8578 2 роки тому +4

    Sunita sister my best singar👌👌👌👌

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 2 роки тому +1

    मेराे पनि मनसाय यी दुइजनाकाे बिहे पनि हाेस भन्न चाहन्छु

  • @yamprasadganwali2267
    @yamprasadganwali2267 2 роки тому +7

    म नियमित दर्शक श्रोता शुभचिन्तक कतारबाट कार्यक्रम को उत्तरोत्तर प्रगतिको शुभकामना

  • @purnamanshahi8907
    @purnamanshahi8907 Рік тому

    कति धनी हुन्छ सुनिता जि आवाज को अनि मान्सिङ दाईपनी कति धनी हुन्छ शब्दको

  • @sureshbohara159
    @sureshbohara159 2 роки тому +3

    Dherai khushi layo aaja manshing dada ra sunita sister lai dherai din paxi sangai dakhna paiyo

  • @mangalpun1013
    @mangalpun1013 2 роки тому +11

    कति राम्रो जोडि।

  • @tilabahadur4527
    @tilabahadur4527 2 роки тому +2

    धेरै भयो भ्याज्ञे र लेखालाइ बोलेरटारने कोहीले होत जोवज्ञेमा उचाली ठाउसारने सारै राम्रो जोडी छ एकै ठाउमाहुदा हुदाधेरै खुसी लाग्छ बधाइछ भाइ बहीनीलाइ

  • @bharatbatha6868
    @bharatbatha6868 2 роки тому +3

    Sarai ramro jodi xa manshing vai and sunita bahini ko

  • @padamshrestha8976
    @padamshrestha8976 2 роки тому +3

    यति राम्रो जोडि रियल मा भाको हेर्ने धोका दर्सक को चाहाना लाई बुज्न सकेन यिनी दुई भाइ बहिनी ले जस्तो लागि राछ तर पनि आसा निभेको छैन धन्नेबाद

  • @shovasharma2824
    @shovasharma2824 2 роки тому +5

    Super jodi

  • @maganesi2358
    @maganesi2358 2 роки тому +2

    Very good 2 jodilai good sunitadglai

  • @surajkham2770
    @surajkham2770 2 роки тому +4

    सुनिताको मुस्लान मिठो मानन्सीङ भाईको बोली

  • @seemakhadgi
    @seemakhadgi 2 роки тому +3

    Aaha mero pyaro dada dd lots of love 😘😘😘

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 роки тому +3

    सदा यो जोडी जोडीरहवस बुडाबडी बनेर बधाई छ

  • @gl5356
    @gl5356 2 роки тому +1

    Dherai man pareko jodi

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 2 роки тому +4

    याे जाेडि साङ्गेतिक जाेडि मात्र नभई रियल जाेडि भएकाे हेर्न मन छ अाफ्नाे क्षेत्रकाेले अाफ्नाे क्षेत्रकाे लाई नै सबै कुरामा साथ सपाेट गर्दा झनै उन्नति,प्रगति हाेला जस्ताे लाग्छ मलाई र अर्काे कुरा कति गाईकाहरु बिहे नभएर बिहे गर्नि उमेर गईसकेकाे देखिएकाे छ यस्ताे पनि हुने थिएन हाेला जस्तो लाग्छ मलाई मेराे याे साेच सहि भयाे या गलत हजुरहरुलाई कस्ताे लाग्छ ?

  • @prembhotel5559
    @prembhotel5559 2 роки тому +6

    भाग्यको भन्दै मा जालिमा पानि आऊदैन क्रमपनि गर्नु पर्छ

  • @saritadhamirokaya2223
    @saritadhamirokaya2223 2 роки тому +4

    आहा मनपर्ने जोडी

  • @akprince669
    @akprince669 2 роки тому +2

    Sunita bhudha is My foverite Singer 🎤🎧🥰☺️

  • @jeeban3337
    @jeeban3337 2 роки тому +4

    मानसिङ जी, सुनिता लाई जिवन जिउने जोडी छानेनौ भने साच्चिकै पाप लाग्ने छ । साच्चिकै जोडि मिल्छ , पेसा पनि एउटै सुनमा सुगन्ध ।

  • @yadavdangi959
    @yadavdangi959 2 роки тому +3

    🤣🤣🤣😂😂🤣हाम्राे मानसिक सरकाे अर्नि अर्गानिक शब्द मलाई त सुनिता म्याम र मानसिक सर लाई हरेक किसिमबाट हेर्दा साहृै मन पर्छ 🙏👀👀🙏👀

  • @syamshrestha7230
    @syamshrestha7230 2 роки тому +3

    Sps
    Kali Budi so ma man Ra sunita Dubai lai bad ha I chha dherai khusi chhu

  • @umalimbu2240
    @umalimbu2240 2 роки тому

    मेरो बेस्ट जोडी मानु सुनि👌😘❤️💐💐

  • @kamalakarki8379
    @kamalakarki8379 2 роки тому +2

    Bhai Bainiko voice nai beautiful ❤️❤️❤️ Sundar jodi