Karmaile - Bimal Pariyar • Sunita Budha Chhetri • Devendra Bablu • Juna Gurung • New Lok Dohori Song
Вставка
- Опубліковано 10 січ 2024
- Presenting New Nepali Song Karmaile by Bimal Pariyar & Sunita Budha Chhetri penned by Ramesh Pariyar composed by Bimal Pariyar featuring Devendra Bablu, Juna Gurung & Bishal Ghimire only on Bimal Pariyar's UA-cam Channel.
Bimal Pariyar Presents :-New Nepali Song 2080
|| Karmaile कर्मैले ||
#bimalpariyar
#sunitabudhachhetri
#devendrabablu
#junagurung
#bishalghimire
#newnepalisong
#newnepalisong2024
#newnepali
#musicvideo
#lokdohori
#nepalisong
-------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Bimal Pariyar
Sunita Budha Chhetri @sunitabudhazabiya4825
♬ Lyrics:-
Ramesh Pariyar @RameshPariyarOfficial
♬ Music:-
Bimal Pariyar
♬ Music Arranger:-
Krishna KC
♬ Mixing | Mastering:-
Bimal Chhinal
♬ Studio:-
Ozone
♬ Recordist:-
Binod Pariyar
♬ Audio | Video:-
Bimal Pariyar Official
-------------------------------------
🎬️ Video Credits:-
🎬️ Concept | Director:-
Sunil BK @BlackBeePicturesOfficial
🎬️ Cast:-
Devendra Bablu @DevendraBablu
Juna Gurung
Bishal Ghimire
🎥 Cinematographer:-
Buddha Thapa & Team
🎬️ Co-Artist:-
Dhruba Gurung
Dil Shuva Gurung
Mukti Rana Magar
Anil
🎬️ Edit | Color:-
Prabin Bhatta
🎬️ Make Up Artist:-
Sarita Magar
Deeta Tamang
🎬️ IT Support:-
Rajendra Aryal
🎬️ Production Manager:-
Nirmal Neupane
🎬️ Post Production:-
Aaran Production
Lyrics:-
थेगो
केटा: काठै खोल्यो कर्मीको बरमैले
कहिले खुसी दियन कर्मैले
Male:Kathai kholyo karmiko barmaile
Kahile khushi diyena karmaile
थेगो
केटी:काठै खोल्यो कर्मीको बरमैले
तिम्रो हुन दियन कर्मैले
Fem:Kathai kholyo karmi ko barmaile
Timro huna diyena karmaile
शब्द १
केटा:यसै टाडा भोली त हुनु छ
आजै भेट बेस्सरी रूनुछ
M: Yesai Tada volita hunu chha
Aajai bheta bessari runu chha
केटी:तिम्रो भइन माया छ तर
नराम्रो काम तेस्तो केही नगर
F: Timro vaina maya chha tara
Naramro kaam testo kehi nagara
शब्दा २
केटा: तिमी जादा म कती रुनीको
आखै फूल परेनि हो
Timi jada ma kati runi ho
Aakhai fula pareni huni ho
केटी: मलाई माया गरेकै हौ भने
नरोई नरोई हासेरै जाउ भने
Malai maya garekai hau bhane
Naroi naroi haserai jaau bhane
शब्द ३
केटा: जोड़ी ढुकुर छूटे झै बनि
यो ठाउमै बस्दिन म पनि
Jodi dukur chhute jhai bani
Yo thaumai basdina ma pani
केटी:सफल भैइन यो माया हाम्रो
छूटे पनि नसम्झे नराम्रो
Safal vaina yo maya haamro
Chhute pani nasamjhe naramro
शब्द४
केटा: तिमी जानी कसरी बस्छु म
उदो जानी नदीमा पस्छु म
Timi jaani kasari baschhu ma
Udo jaani nadima pachhu ma
केटी:बाबू तिम्लाई सम्झेर बस्छु म
कुनदिन घाटी पोतेले कस्छु म
Babu timlai samjhera baschhu ma
Kundin ghati potele kaschhu ma
शब्द ५
केटा:मैले नम्बर फेर्दिन हेरा
यक कल फोन गरे है सम्झेर
Maile number ferdina hera
Yak call phona gare hai samjhera
केटी:अब जिबन पराई को हातमा छ
तिमलाई कहिल्यै नभुल्ने आत्मा छ
Aba jiban paraiko haatma chha
Timlai kahilei nabhulne aatma chha
© Bimal Pariyar, 2024
--------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3hEvGt8
Amazon:- amzn.to/3vIVpsK
Spotify:- spoti.fi/3Komaqu
Apple Music:- apple.co/3HNW9iy
Tidal:- bit.ly/3786f12
Amazon Music:- amzn.to/3pJjUlI
Soundcloud:- bit.ly/3786E3y
UA-cam Music:- bit.ly/3IPkXbg
Deezer:- bit.ly/34lhL8g
Qobuz:- bit.ly/35QXaZO
Napster:- bit.ly/3pJ3Q38
Social Links:-
UA-cam:- tinyurl.com/BimalPariyar
Facebook:- tinyurl.com/BimalPariyarFacebook
Contact me at:- 9846292917
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Bimal Pariyar. Embedding to a website is allowed.
नयाँ लोक दोहोरी "कर्मैले", रमेश परियारको शब्द, मेरो लय, मेरो र सुनिता बूढा क्षेत्रीको आवाज, देवेन्द्र बब्लु, जुना गुरुङ र बिशाल घिमिरेको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैँ यहाँहरुको मायाको अपेक्षा गर्दछौं, धन्यवाद।
मेरो भाइ रुवाउनु भो❤❤❤😢
मेरो भाइ रुवाउनु भो❤❤❤😢
Wow daio❤❤❤
Daju yesto geet k khayerw lekh nu vo😮😢super song
Wow nice song
आहा!!!।
अत्यन्तै मार्मिक,मर्मस्पर्शी शब्द,लय अनि सुमधुर पृथक आवाजमा सजिएको गितले साँच्चै मन छोयो,,कतिपय सृजना एति मार्मिक भएर जन्मिन्छन की ति सृजना कानले सुन्दा सुन्दै एकैचोटी हृदयको धड्कन सङ्गै धड्किन्छ्न,,कुनै पनि सृजनालाइ तपाइले कसरी सुन्नुहुन्छ र कसरी त्यो सृजनाको भाव बुझ्नुहुन्छ र तपाईंको मन मस्तिष्क कस्तो किसिमको भाव तरङ्ग उतपन्न हुन्छ र त्यो भावलाइ तपाईं कसरी ब्याक्त गर्नुहुन्छ भन्ने कुरा तपाईं आफुमा नै भर पर्छ!!गितले।मन छोयो गितमा आबद्ध सम्पुर्ण आदरणीय अग्रज कलाकार ज्युहरुप्रती हार्दिक बधाई तथा शुभकामना ब्यात गर्दछु।गितले धेरै माया पाओस् र दर्शक्को मन जितोस शुभकामना 🎉❤🎤🌹🎊💖🎶❤️🌷🎉🌹🌹
हार्धिक धन्याबाद♥️🙏😍😍😍
अब त यस्ता गीतहरू सुन्न पाइन्न होला,कस्ले गाउँछ र? कस्ले लेख्छ र? सबैजना आधुनिकतामा रमाउन खोज्छन्,नेपाली माैलिक लोकभाकाहरूको संरक्षण कस्ले गर्छ? जस्ता कुराको चिन्तन भइरहेको बेला मुटु चस्काउने,आङ् सिरिङ्ग हुने,नेपाली माटो बोलेको,कसैको पीडा बोलेको गीत गाउन मन पराउने मखमली आवाजका धनी लोकप्रिय गायक बिमल परियार दाई,सुनिता दिदि र यस्ता कालजयी गीतहरु सिर्जना गर्ने रमेश परियार जस्ता सर्जक गायक गायिकाहरु सयाैं हजारौँ जन्मिनु पर्छ तब मात्र नेपाली माैलिक लोकभाका सधैं जिवित रहिरहनेछ। "कर्मेैले" निकै मन छोयो, हार्दिक बधाई तथा शुभकामना सम्पुर्ण टीमलाई!
हार्धिक धन्याबाद♥️🙏
@@BimalPariyarछिटो नयाँ भाका शुन पाय दाजु काे😢😢😢😢
@@BimalPariyar❤
@@BimalPariyar 1
Ssssssss#
❤❤आहा ! लय सब्द साह्रै राम्रो छ। गायक बिमल परियार र गायिका प्यारी बहिनी सुनिता बुढा क्षेत्री लाई शुभकामना छ ।
हार्धिक धन्याबाद♥️🙏
मखमली आवाजको धनी बिमल परियार दाईको फ्यान जति यता हाजिर गराैँ।❤️
हार्धिक धन्याबाद♥️🙏
आहा!! लोक संगीतको ब्रान्ड हो बिमल जि हजुरको हरेक प्रस्तुति उत्कृष्ट लाग्छ। हार्दिक बधाई छ।🙏🙏😍
हार्धिक धन्याबाद♥️🙏
अत्त्यन्तै मिठो आवाज अनि उस्तै मन छुने शब्द उस्तै अभिनय जत्ती सुनेपनी सुनिरहु लाग्ने❤️// बिमल परियार को हरेक गित सारै मन पर्छ बधाई छ सम्पुर्ण टिम प्रति 🙏🙏🙏❤️
हार्धिक धन्याबाद♥️🙏
निकै मार्मिक गित, बिमल भाईको आवाज मन पराउने जति हाजिर हुम त ❤😊
हार्धिक धन्याबाद♥️🙏
शब्द लेख्ने, स्वर सजाउने, अभिनय गर्ने। कतै कसैमा केहि तलमाथि छैन्। कति गहिरो, आहा! काँडा उम्रीयो, छाती फुल्यो सुरुमै। आहा! क्या सिर्जना।
हार्धिक धन्याबाद♥️🙏
आहा कति मिठो बनेकोरहेछ गीत दुइचोटी त हेरिसके रमेश जीको शब्द बिमल जीको स्वरको त झन के कुरा गरौर?अभिनयले झन सुनमा सुगन्ध थपिएको छ।बधाई छ सम्पूर्ण टिमलाई 🙏
हार्धिक धन्याबाद♥️🙏
कति आँसु बगेको छ यो गित ले मेरो यथार्थ जिन्दगी सङग मेल खायो😂😂😂😂😂😂😂😂😂😂😂
heart touching😢😢
आहा कस्तो मन नै चसक्क बनायो सफलता को कामना भाई बिमल ❤
हार्धिक धन्याबाद♥️🙏दाइ
आहा ❤ छोयो, बधाई छ सम्पूर्ण टिम लाई ।❤❤
हार्धिक धन्याबाद♥️🙏
हातमा सुपारी दिएर बिदा भएको पल निकै मर्मस्पर्सी लाग्यो । बिमल भाई कति मर्मस्पर्सी गीत गाउनु हुन्छ तपाइको कला र गलालाई हार्दिक नमन 💌💌
हार्धिक धन्याबाद♥️🙏
आहा कस्तो रुवाउने गित म छोयो❤❤❤
हार्धिक धन्याबाद♥️🙏
सारै राम्रो गीत
All the bast बल्लु दाजु all team
हार्धिक धन्याबाद♥️🙏
धेरैमिठो गितलय शब्द मार्मिक अरुकोभन्दा फरकखाल्को बिमल भाइको आबज अनि सुनिता बैनिको झनैमिठो आबज सबैटिमलाई बधाई सफलताको शुभकामना
हार्धिक धन्याबाद♥️🙏
प्रीय सर्जक रमेश परियार को शब्द मा डुब्ने र शब्द खेलाउने क्षमता को सदा प्रसंसक हुँ म, तेहि माथि मखमलि आवाज का आइकोनिक सिङ्गर द्वय बिमल परियार राजा र सुनिता बुढा क्षेत्री को आवाज ले यो गित लाई सतप्रतिशत न्याय दिएको छ, आफै मा सर्जक , गाएक र मोडल प्यारो भाई देबेन्द्र बब्लु र जुना को अभिनय ले यो गित लाई झन नेक्स्ट लेभल मा पुर्याएको छ, भन्दिन म यो गित भाइरल हुंछ, तर नेपालि लोक संगित जिवित रहे सम्म यो गित सयौ हजारौ बर्स पछि पनि यत्तिकै कालजयि रहने गित हो, ,
यो प्रेमिल, हृदयस्पर्शी गित का लागि आभार
💗💕 शुभेच्छुक 🍀❤️
सुसन परियार बिसर्जन
अध्यक्ष
अनेसास पोल्यान्ड
हार्धिक धन्याबाद♥️🙏
tq sir ji
गित भनेको येस्तो पो हुनु पर्छ फागुन चैत मा रानी बन मा घाँस दाउरा गर्न जादाको याद आयो जय गित जय संगीत येस्तो येस्तो सब्द लेख्ने मान्छे को जरुरत छ हाम्रो लोक भाका बचाउन को लागि
हार्धिक धन्याबाद♥️🙏
आहा साहारै नै मन छुने सुन्दा पनि आनन्द आउने गीत🙏🙏💕💕💕💕 हृदय देखि नै सम्मान हजुर हरु प्रति🙏🙏💘💘❣️❣️बिमल दाजु र सुनिता दिदी को स्वोर मै जादु छ❤❤
हार्धिक धन्याबाद♥️🙏
आह मन छुने गीत जति सुन्यो अझ सुन्न मन लाग्ने ❤बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏
हार्धिक धन्याबाद♥️🙏
मौलिक अवाजको धनी बिमल परियार ,मौलिक सब्दको खानी रमेश परियार अनि सु मधुर स्वरकि खानी सुनिता बुढा मगर्लाई यो मिठो प्रस्तुतिको लागि बधाई अनि शुभकामना !!
हार्धिक धन्याबाद♥️🙏
आहा! मिठो गित सफलताको सुभकामना बिमल जि अनि पुरा समुहलाइ🙏🏻❤️
हार्धिक धन्याबाद♥️🙏
अ।ह। निकै मीठो भ।क। अनि तेतिकै शब्द कुन शब्दले भयन गरु अ।दरनिय बिमल परिय।र अनि सुनित। बुड। छेत्री को लय शब्द को म।र्मिक गित ल।ई धेरै गरि विशेष धन्यब।द छ निकै मुुटु चसक्क हुन्छ सम।न छ यसरी अग।डि बड्दै ज।नु होल। 🙏🙏👏👏👏👏👏
सफलता को शुभकामना सम्पुर्ण टिम लाई 👍️👍️👍️🙏🙏🙏🌹👌👌👌
हार्धिक धन्याबाद♥️🙏
बिमल सरको आवाज अनि देवेन्द्र सरको acting वा! 🙏🙏
हार्धिक धन्याबाद♥️🙏
आहा धेरै राम्रा गीत मिक्सिङ्ग पनी सारै राम्रो बधाई तथा सफलताको लाखौं लाख शुभकामना भाई ❤❤
हार्धिक धन्याबाद♥️🙏
नमस्कार म सर्जक रमेश परियार मेरो सब्दमा बिमल परियार भान्जाको लयमा कर्मैले गित आइसकेको छ हेरेर प्रतिकृया दिनुहोला दिनुहोला
मलाई अत्यन्तै मन परेको गित बधाई अनि सफलताको शुभकामना बिमल दाइ लगायत सम्पुर्ण टिमलाई❤️🙏
हार्धिक धन्याबाद♥️🙏
live sunne batabaran mila bhai dohori ma gaer @nabin
निकै मिठो गीत बनेको रहेछ सफलता को शुभकामना बिमल अनि सम्पुर्ण टोलीलाई 🎉👌👍️
हार्धिक धन्याबाद♥️🙏
मेरो आदरणीय @सम्मानिय सर्जक रमेश परियार ज्यु को लेखन प्रती खुशिले विभोर हुँदै गीत हेरिरहेको छु।
हार्धिक धन्याबाद♥️🙏
tq hjr
मिठो शुभकामना विमलजी लगायत सवै टिमलाई🙏🏼❤️
हार्धिक धन्याबाद♥️🙏
Aaha best wishes all team 🎊 and congratulations 🍾🎉🎈 ramro xa adio,video nai 👏👏
हार्धिक धन्याबाद♥️🙏
मिठो लय र शब्द त्यसैमा पनि बिमल दाजुको स्वरले सुनमा सुगन्ध थपिएको छ । सम्पूर्ण टिमलाई सफलताको शुभकामना
हार्धिक धन्याबाद♥️🙏
आहा धेरै मिठो गीत दाजु सुभाकामना सम्पुर्ण टिम्🙏🙏🎵🎵🎤🎤🎤🖋️🖋️👍️👍️
हार्धिक धन्याबाद♥️🙏
धेरै राम्रो बनेको रहेछ निकै प्रतीक्षा थियो ❤❤ सफलताको शुभकामना सम्पुर्ण टिम लाई
हार्धिक धन्याबाद♥️🙏
आहा सर ऊष्कृष्ट कोसेलि साथमा सफलताको अग्रिम शुभकामना😘🎤🎤🎤🙋♂️😊
हार्धिक धन्याबाद♥️🙏
आहा निकै मीठो गित सफलताको शुभकामना सम्पुर्ण टिम लाइ🙏🙏
हार्धिक धन्याबाद♥️🙏
ओहो भाइ बिमल बिहानै बिहानै रुवाउनु भयो 😢😢😢 कति मिठो गित बधाइ छ भाइ अझै सुनिता बैनी को आवज नमिले नमिले जस्तो लाग्यो है मेरो बिचार तर गित धेरै राम्रो छ बिमल भाइ को आवज को त कुरै नगरौ ❤❤❤❤❤❤
हार्धिक धन्याबाद♥️🙏
आहा कति मिठो गीत संगै भिडियो पनि सारै राम्रो सफलता को शुभकामना सम्पुर्ण टिम लाई🙏🙏
हार्धिक धन्याबाद♥️🙏
मखमली आवाजको धनी बिमल परियार दाईको फ्यान जति यता हाजिर गराैँ।
हार्धिक धन्याबाद♥️🙏
दिन को हजार चोटि सुनेनी धित मोर्दैन जति सुन्यो उति आँसु बग्छ 😭😭😭😭❤❤❤❤❤❤❤❤❤
हार्धिक धन्याबाद♥️🙏
पेट भरी रुने मौका दियो यो गित ले,,,बधाई छ बिमल जि
हार्धिक धन्याबाद♥️🙏
आहा निक्कै मिठो गित सफलताको सुभ-कामना सबै टिमलाई ❤❤🌹
हार्धिक धन्याबाद♥️🙏
❤❤❤
आहा निकै मर्मस्पर्शी गित बिमल भाई लगायत सम्पूर्ण टिमलाई शुभकामना !
हार्धिक धन्याबाद♥️🙏
नेपाली गित सडगित मा एक दरिलाे सुमधुर अावाज काे धनि बिमल दाजु काे हरेक गित हरु मन पछ पछिलाे समयमा धेरै रामाे गित हरु अाएका छन बजारमा अहिले काे छाेटाे समयमा कमैले फेरि बिल्कुल नया गित अाएकाे छ मैले सुनि सके तपाईं हरु पनि सुनउ❤❤❤ ल बधाई तथा शुभकामना 🎉🎉🎉🎉🎉🎉अागमि दिन काे सफलता मिलयाेस
हार्धिक धन्याबाद♥️🙏
Sarai mitho sabda ani layma kati mitho voices ma yo geet sunnu pauda manai aanda aayo bimal gg best of luck 🎉🎉🎉🎉❤❤❤❤🙏🙏💘💘💘💐💐💐💐💐💐🎉🎉🎊🎊🎊
हार्धिक धन्याबाद♥️🙏
गित मिठो छ ❤❤ सफलता को शुभकामना ब्यक्त गर्दछु 🙏❤️
हार्धिक धन्याबाद♥️🙏
नेपालि मौलिक अनि समाजको चित्रण भएको लोक गित सुन्न पाईयो ,सफलताको सुभकामना
हार्धिक धन्याबाद♥️🙏
साच्चिकै हो जब आफ्नो कर्म मा नै नलेखेको भएपछि त , १०, सौ २० सौ बसन्त संगै बिताएको माया पनि खोसिदिदा रहेछन । 😢
हार्धिक धन्याबाद♥️🙏
सफलताको सुभकामना दाजुलाई ।हेर्दा हेर्दै कती बेला आशु खसेछ थाहै भएन ।कसैको वास्तवीक जीवनमा मेल खान पो पुगेछ । 😢❤❤
हार्धिक धन्याबाद♥️🙏
आहा बिमल जि को उत्कृष्ट आवाज तथा लय❤❤❤
हार्धिक धन्याबाद♥️🙏
सलाम छ गाउने अभिनये गर्ने अनि गित सिर्जना गर्नु हुने लाई गाउले परिबेश लाई समेटियेकाे गित
हार्धिक धन्याबाद♥️🙏
Dheraii ramro geet bimal pariyar vaiii❤❤❤❤
हार्धिक धन्याबाद♥️🙏
All the Best Bimal dai and all team🙏🎉
हार्धिक धन्याबाद♥️🙏
गितले साच्चिकै मन छोयो 😢❤😂😂बिमल दाजु सफलताको लागि शुभकामना 🎉🎉🎉
हार्धिक धन्याबाद♥️🙏
धेरै मन छुने गित ❤❤❤ सफलता को सुभकामना सम्पुर्ण टिम लाई 🎉🎉🎉🎉
हार्धिक धन्याबाद♥️🙏
म हजुरको ठूलो फ्यान बिमल जि सफलताको शुभकामना टिम लाइ🎉🎉
हार्धिक धन्याबाद♥️🙏
अाहा कति मिठाे स्वर बिमल भाइ काे🖐️🖐️
हार्धिक धन्याबाद♥️🙏
बिमाल परियारको हारेक गित सुन्ने गारछु साफालताको सुभा कामाना❤❤❤❤❤❤❤❤❤❤❤
हार्धिक धन्याबाद♥️🙏
आहा जति सुने पनि सुनी रहन मन लाउने अति मिठो स्वर शब्द पनि उतिकै मिठा मिठा सधैं भरी एस्तै उत्कृष्ट गीत सुन्न पाम 🙏🙏बिमल जी सुनिता जी सफलताको शुभकामना 🙏🙏🙏🙏
हार्दिक धन्यवाद 😍😍🙏
All the best bimal daju and all team 🙏❤️❣️
हार्धिक धन्याबाद♥️🙏
Wow nice song mero vai Bimal best of luck❤❤❤
हार्धिक धन्याबाद♥️🙏
धेरै भन्दा धेरै शुभकामना ल अति सुन्दर गित मुटु छुने ❤❤❤❤🙏
हार्दिक धन्यवाद
कतै यस्तो मिठो गाउले परिवेश को नपाली मौलिक लोक दोहोरी गित हराउने त हैना भन्नी मलाइ डर लागि रहेको थियो । तर यस्तो खालको गितलाइ बचाउनालाई घान्द्रुक गाउको अन्नपूर्ण सेरो फेरोको चिसो बतासमा जन्म लिनु भएको बिमल परियार दरिलो खम्बा भएरा उभिनु भयएको छ । एक पछि आर्को गितमा झन झन मनै छुने गित निकाल्ना सफल हुनु भको छ । लया शब्द स्वर अभिनय सबै उत्कृष्ट छन । सफलताको अग्रिम शुभकामना ।❤️❤️🙏
हार्धिक धन्याबाद♥️🙏
नेपाली मौलिकतालाई देखाउने शैली कति राम्रो छ !
हार्धिक धन्याबाद♥️🙏
आवाजकाे धनी बिमल जि सफलताको सुभकामना🎉❤🎉
हार्धिक धन्याबाद♥️🙏
Aha nice song bimal ji sarai man choyo ❤❤❤🎉🎉
हार्धिक धन्याबाद♥️🙏
आहा कति मीठो गित जति सुन्यो उति राम्रो लाग्छ। सफलताको शुभकामना बिमल दाजुको टिम लाई
हार्धिक धन्याबाद♥️🙏
टिकटक को यक टुक्का ले मन जित्न सफल गित कर्मै ले❤❤❤ सफलता को कामना
हार्धिक धन्याबाद♥️🙏
सारै मार्मिक गीत सम्पुर्णलाई सफलताको सुभकामना
हार्धिक धन्याबाद♥️🙏
आतिराम्रो गित आभिनय झन राम्रो बाग्लुङ धम्जा का प्रकास देबेनरा सुनिल भाइ हरुले ❤❤❤❤❤❤यक छत्र राज गरून् मेरो सुभाकमना
हार्धिक धन्याबाद♥️🙏
कती मिठो गीत भिडियो सुभकामना दाइ🙏🙏
हार्धिक धन्याबाद♥️🙏
एक्दम मन छोयो गित सुनेर बधाई छ बिमल जि ❤❤❤
हार्धिक धन्याबाद♥️🙏
वाहा शब्द,संगीत,अभिनय सबैमा सर्बोत्कृट ❤❤❤
हार्धिक धन्याबाद♥️🙏
Meri pyaro bhai ko geet sor nai jadumaya chha congratulations all team ❤
हार्धिक धन्याबाद♥️🙏
धेरै राम्रो बनेछ गित सम्पुर्ण टिमलाइ सफलताको शुभकामना ❤
हार्धिक धन्याबाद♥️🙏
आहा अति मन छुने गित सम्पूर्ण मा अग्रिम शुभकामना यस् गित ले मार्केट खावस ❤❤🙏🙏🙏🙏🙏🙏🙏
हार्धिक धन्याबाद♥️🙏
यति धेरै मौलिकता छ नि यो गीत मा अनि अर्को समय र बाध्यता को खडेरी 😥😥हार्दिक धन्यवाद गीतकार ज्यु ❤❤❤
हार्धिक धन्याबाद♥️🙏
मिठो गीत शुभकामना विमल लगायत सवै टिमलाई❤️
हार्धिक धन्याबाद♥️🙏
All the Best Bimal daji and all team🎉🎉🙏🙏🙏
आहा उत्कृष्ट गीत बीमल दाजी करोडौं करोडौं शुभकामना ।।🙏🙏🙏
हार्धिक धन्याबाद♥️🙏
गीतको शब्द र म्युजिक भीडियाेले झन् मन छोयो।सबै टिमलाई शुभकामना ।
हार्धिक धन्याबाद♥️🙏
अत्यन्तै मिठो आवाज अनि मन छुने शब्द ❤❤
हार्धिक धन्याबाद♥️🙏
आहा जति सुने पनि धित नमर्ने 😢गित waoo 😮🎉🎉 रमेश जि लगायत सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना छ ❤❤❤
हार्धिक धन्याबाद♥️🙏
My favorite singer bimal dai🎉❤❤
Congratulations
हार्धिक धन्याबाद♥️🙏
बिमल जी को आवाज़ मिठो छ गीत मौलिक हुन्छ अर्थपूर्ण लाग्छ मलाई हजुरको गीतहरु निकई मन पर्छ मलेशिया देखि हेर्दै छु... 🙏 म
हार्धिक धन्याबाद♥️🙏
बिमल परियार सर, रमेश परियार जी, सुनिता बुढा बैनी, सुनिल बि.क. भाई, देवेन्द्र बब्लु, जुना गुरुङ बैनी, कृष्ण के.सी. सर लगायत गीतसंग आबद्द सबै टिमलाई बधाई अनि धन्यवाद ।
♡~~~~~~~~~~~~~~~~~~~~~~~~~~♡
स्वर:⭐️⭐️⭐️⭐️⭐️
लय:⭐️⭐️⭐️⭐️⭐️
शब्द:⭐️⭐️⭐️⭐️⭐️
एरेन्ज:⭐️⭐️⭐️⭐️⭐️
अभिनय:⭐️⭐️⭐️⭐️⭐️
निर्देशन:⭐️⭐️⭐️⭐️⭐️
♡~~~~~~~~~~~~~~~~~~~~~~~~~~♡
हार्धिक धन्याबाद♥️🙏
सफलता को शुभकामना ❤❤❤
हार्धिक धन्याबाद♥️🙏
कतिबेला आँसु खस्यो थाइ पाइन दाइ मैले। यति मीठो आवाज शब्द अनि लय। धेरै पटक दोहोरायर हेरे अनि आँसु बगायर मन हलुङ्गो बनाय धन्यवाद दाजु रुन सहयोग गर्नु भयकोमा।😭😭😭😭😭😭
हार्धिक धन्याबाद♥️🙏
Aahaa kati ramro k BIMAL pariya Bhai ko geet sabai utkristha hunxn safal ta ko sikhar chumos subha kaamanaa
हार्धिक धन्याबाद♥️🙏
प्रतीक्षामा छौ
हार्धिक धन्याबाद♥️🙏
Aaha❤🎉 congratulations 👏🎉 all teams
हार्धिक धन्याबाद♥️🙏
bimal Bhai r sunita budhale yati ramro sorma UTI ramro git gauno bhyakoma dherai dherai dhanyabat xa m pani yo git gauno kosis garirheko xu
हार्धिक धन्याबाद♥️🙏
हाम्रो नेपाली निम्न मध्यम वर्गीय समाजमा हुने गरेको सन्दर्भमा लेखि एको गीत अति सुरिलो स्वराज गा ईकोछ । सवै टिमला ई बधा ई छ
हार्धिक धन्याबाद♥️🙏
❤️❤️
Aaha dai❤❤❤❤
❤❤nice song
❤❤Badai xa safaltako dada
हार्धिक धन्याबाद♥️🙏
Ahh Kati mitho geet Bimal dada Ani Sunita di ❤❤my favourite ❤❤
हार्धिक धन्याबाद♥️🙏
Wow ❤❤heart touching song
congratulations to all teams
हार्धिक धन्याबाद♥️🙏
सफलताको सुभकामना ❤❤❤
हार्धिक धन्याबाद♥️🙏