दुल्लु दरबार Dullu Darbar by Sunita Budha Chhetri & Ser Bahadur Acharya "Gaine" Ft.Mansingh & Sunita

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Presenting official music video of the song Laune bhae laau Maya from the imagination of Sunita Budha Chhetri.
    #mansinghkhadka
    #sunitabudhachhetri
    #Serbahaduracharya
    -----------------------------------------------
    ---------------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    Dullu Darbar
    ♪ Vocal:-
    Sunita Budha Chhetri
    Ser Bahadur Acharya "Gaine"
    ♪ Lyrics/Music:-
    Ser Bahadur Acharya "Gaine"
    ♪ Arrange:-
    Juju Gurung
    ♪ Recordist:-
    Suman Rana
    Khuman Rana
    ♪ Audio Mixing:-
    Kumar Rana
    ♪ Studio:-
    Maruni Digital
    ---------------------------------------------------
    🎬️ Video Credits:-
    🎬️ Artists:-
    Man Singh Khadka
    Sunita Budha Chhetri
    Umesh Lamsal
    🎬️ Director:-
    Man Singh Khadka
    🎬️ Cinematographer:-
    Mahesh Mahara
    🎬️ Edit/Color:-
    Rajkumar Magar
    🎬️ Poster Design:-
    Durgesh Rana
    🎬️ MUA:-
    Yamuna Pandey
    🎬️ Post Production:-
    Rajkumar Films
    --------------------------------------------------------------------------------------
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

КОМЕНТАРІ • 902

  • @sunitabudhazabiya4825
    @sunitabudhazabiya4825  2 роки тому +153

    यहाँ हरु सम्पूर्ण लाई नमस्कार आदरणीय दाइ शेर बाहादुर आचार्य गाईने को शब्द, संगीत मा रहेको गित "दुल्लु दरबार" सार्बजनिक भैसकेको छ जुन गित मा आवाज आदरणीय दाइ संगै मेरो आवाज रहेको छ र अभिनय मान्शिङ खड्का संगै म आफै ले पहिलो पटक अभिनय गर्नी कोशिस गरेकी छु र यो गित लाई बजार मा ल्याउन को लागि ज जस्ले आ आफ्नो ठाउँ बाट सहयोग गर्नु भयो यहाँ हरु सम्पूर्ण प्रती आभारी छु साथै मलाई बिस्वास छ मेरा सम्पूर्ण दर्शक स्रोता हरु ले पनि यो गित लाई लाईक, कमेन्ट, सियर ,सस्क्राईब गरे साथ दिनु हुने छ धन्यवाद ।।।

    • @madhabrijal7877
      @madhabrijal7877 2 роки тому +3

      जति हेर्यो तेति गर्दै छु सफलता को कामना 🙏💘🌺

    • @Ganesh-ro3el
      @Ganesh-ro3el 2 роки тому +4

      हजूर को म ठूलो फेन हो गीत राम्रो बने को छ सूभ कामना छ हजूर लाई congratulations 👏👏🎉🎉🎉👏

    • @neupanemaya821
      @neupanemaya821 2 роки тому +4

      सुनिता गित र अभिनय राम्रो छ ।पुर्न सफलताको कामना छ।

    • @skywaycommunicationcenter9438
      @skywaycommunicationcenter9438 2 роки тому +2

      Congratulations!!!

    • @krishanakhadka4304
      @krishanakhadka4304 2 роки тому +6

      दामि गित सुनिता दिदिकाे जीवन मा बेल खाय जस्ताे छ मानशिङ दाइकाे र हजुरकाे माया भयनि तर भयन घर बार है

  • @mansinghkhadka3792
    @mansinghkhadka3792 2 роки тому +209

    ल है सबै जना ले हेरेर प्रतिक्रिया दिनुहोस

    • @skywaycommunicationcenter9438
      @skywaycommunicationcenter9438 2 роки тому +4

      Congratulations!!!

    • @aratidawadi4904
      @aratidawadi4904 2 роки тому +5

      गीत यक्दम मिठो बनेको छ स्वर पनि मानशिङ भाइ र सुनिता बुढा को भै देको भय अजै उत्कृष्ट हुन्थ्यो होला जे भय नि सुभकामना

    • @ranjitaryal1899
      @ranjitaryal1899 2 роки тому +3

      Nic song 🙏🙏🤣👌

    • @rajendrarimal1187
      @rajendrarimal1187 2 роки тому +2

      Ati ramro bro

    • @sundarkumaroli7941
      @sundarkumaroli7941 2 роки тому +4

      वास्तविक जिबनमा मेल खायको छ दाजै गितले गित धेरै राम्रो छ अभिनय झन दामि छ यसरी नै सहकार्य गरेको देखन पाउ💖❤️❤️❤️

  • @dailekhnetrabahadurbudha9892
    @dailekhnetrabahadurbudha9892 2 роки тому +7

    शेर बहादुर अाचार्य काे शव्दमा बहिनी सुनिता बुढा , मानसिङ खड्का काे अभिनय मा प्रस्तुत दुल्लु दरबार भिडियाे ले कर्णाली प्रदेश काे दैलेख काे दुल्लु क्षेत्र जुन बाईस ,चाैबिसे राज्य एक एेतिहासिक धराेहर काे झझल्काे दिने त छदैछ ।राम्रो भिडियाे सुनिता बुढाकाे युबटुव च्यानल मार्फत प्रस्तुत भएकाेमा हार्दिक अाभार साथ उतराे उतर प्रगति साथ साङगितिक सफलताकाे कामना ।

  • @balaramnepali5061
    @balaramnepali5061 2 роки тому +2

    आज यो लोक गीत सुन्दा म सारै रोय यस्तो जानि जानि हजुर दुई जना ले न गर्नु होला हजुर हरु छुटियको म हेर्न सक्दिन । मेरो आशिर्वाद छ हजुर हरु जिबन भरि यक भको हेर्न मन

  • @laxmibhusal5300
    @laxmibhusal5300 2 роки тому +12

    दुल्लु दरबार माया भयनी भयन घरबार।
    सबैको माया सफल हुन्छ भन्नी पनि छैन।
    जब माया छुटछ अनि बल्ल मायाको महसुस हुन्छ कोइ न कोई को जिबनमा मेल खाको हुन्छ।एकदम राम्रो अनि मान्सिङ्ग र सुनिताको अभिनय सुपर छ।बधाई छ होल टिमलाई।

  • @yadabregmi1662
    @yadabregmi1662 2 роки тому

    🏦🏫🏨🏭🏬🏢🏦🏫🏨🏭🏬🏢🏦🏫🏨🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 आहा अति सुन्दर गीत को लागि गायक गाईका मोडल सबै टिम लाई बधाई तथा शुभकामना।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚💚❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🏨🏫🏦🏢🏬🏭🏨🏫🏦🏢🏬🏭🏨🏫🏦

  • @padamkarki1636
    @padamkarki1636 2 роки тому +4

    आहा क्या मिठो आवाजमा दुल्लु दरबार माया भयनि भैन घरबार
    हाम्रो दुल्लु दरबार लाई समेटेर गित बनाउनु भयको हजुर हरु सबैलाई धन्यवाद गितमा सफलता प्राप्त होस बधाई छ सर्जक र गायक गायिका सबैलाई

  • @tamuyam9526
    @tamuyam9526 2 роки тому +2

    धेरै राम्रो र्लाग्यो उत्क्र गमा उत्कृष्ट भिडियो बनेको रहेछ सफलता पायोस र मान सिङ्ह खद्का र सुनिता बुढा को रियल बिवाह हेनेमन ग्क्रेका छ दर्शक ले

  • @yogendrashahiioffical3866
    @yogendrashahiioffical3866 2 роки тому +6

    आहा मौलिक सस्किर्त लाई झल्काउने गित सङै दैलेख जिल्ला को दुल्लु लाई समेटेको मा सम्मान छ आदणिय सेर दाइ लगायत समपुण टिम लाइ

  • @abrialasuo4352
    @abrialasuo4352 2 роки тому +1

    हामिले गित सुन्नी मात्रै हो कि रियल जोडी नि देख्न पाइन्छ ।गुनासो गित बाट पोख्नी मात्रै हो र हार्दिक बधाई तथा लाखौ करोडौं करोडौंको सुभकामना।आउदा दिन मा छिटो घर बार जमाउनु होला अग्रिम सुभकामना।🙏🙏🙏💘💘💘💘

  • @karanshahu789
    @karanshahu789 2 роки тому +6

    गीत अनि अभिनय अति राम्रो लाग्यो ।धेरै लामो अन्तर पछि यो च्यानलमा गीत अपलोड गर्नु भो ।कतै आफ्नै जीबन सँग यो गीतले मेल खादै छैन ।गीतमा भने जस्तो नहोस ।सधै सँगै देख्न पाइयोस । सबै सहभागी टीमलाई बधाइ छ ।

  • @jeevanshahi9333
    @jeevanshahi9333 2 роки тому +1

    हाम्रो गाउँ ठाउँ को गित राम्रो चलोस शुभकामना छ हाम्रो भाइ बैनिलाइ 🙏🙏

  • @karan_official_8535
    @karan_official_8535 2 роки тому +3

    आहा काती राम्रो गित तेशै माथि दैलेख जिल्लाको दुल्लु आफ्नै छिमेकी गाउँ दुल्लु दरबार सारै मिठो सब्द सफलता को सुभकामना सम्पुर्ण टोम लाई जय गित जय संगित 🙏🙏🙏

  • @arjunmagar1337
    @arjunmagar1337 Рік тому +1

    Wow 💘💘💘💘👏👏👏👏 अति मार्मिक गीत साथै अभिनय 🌺🌺कत्ती राम्रो यस्तै सधै साथमा देख्न पाउ कामना 👌👌👌झन स्वर को त के कुरा गर्नु सारै मिठास पन भरिएको 👌👌👌........✍️✍️✍️✍️✍️

  • @narbahadur71
    @narbahadur71 2 роки тому +6

    Aaha kati mitho Sarai ramro xa man paryo aba man Singh bhai sanga riyal bhai bibaha kahile ho

    • @narbahadur71
      @narbahadur71 2 роки тому

      Sarai man paryo 6 time sunda ni dhit nai marena

  • @kabibhattarai796
    @kabibhattarai796 2 роки тому +1

    कति मिठो गित मेरो लागि नै हजुरले गायको जस्तै लागो परदेश भय पनि सो देशको यादले सताएको छ सधै यस्तै गित लिएर आउनु होला

  • @sanmayatamang5032
    @sanmayatamang5032 2 роки тому +56

    राम्रो मिठो गित राम्रो अभिनय रियलमा बिहे भको देख्न मन थियो हजुर र मनशिङ भाईको हुन सकेन 🤔🤔गित को धेरै धेरै शुभकामना छ ल बहिनी 👌👍️❤️

  • @nabinpun4914
    @nabinpun4914 2 роки тому +1

    यो गित को सन्देश मानसिङ दाइ र सुनिता दिदिको घरबार नहुने रहेछ रियल जोडी हुन्छ हुदैन थाहा छैन तर साङ्गितिक जोडी सधै देख्न पाईयोस भगवान

  • @manbirdhami81
    @manbirdhami81 2 роки тому +7

    गित अतिराम्रो सान्दर्भिक बनेकोछ सफलताको शुभकामना सबैजनालाइ फेरि फेरि पनि एस्ता एस्तैइ गित सुन्न पाइयोस धन्यबाद

  • @gajendradhami1442
    @gajendradhami1442 2 роки тому +1

    धयबन्द सुनीता र मानसिंह खड्का लाई संसार भ री का दर्सको मन जित्नु भा काे छ।

  • @dillibibash6329
    @dillibibash6329 2 роки тому +12

    कुनै बेला रेडियो भेरी Fm बाट सुनिता को र सेरबादुर अाचार्य सर को दुहोरी सुन्न पाईन्थ्यो अझैपनि त्यो यादा अाई राख्छ म हजुर 3 जनाको big फ्यान हो बधाई छ सफल्ताको शुभकामना

    • @lekbeshionlinetv1109
      @lekbeshionlinetv1109 2 роки тому +1

      त्यो पल सम्झदा त साच्चिकै रुन मन लाग्छ

  • @kapilsoni5230
    @kapilsoni5230 2 роки тому

    नमस्कार है 🙏🙏🙏 सlरै मीठो शब्द लय। शेर बहादुर आचार्य द।जू अनि सुनीता बीसी दीदी आफन्नै ठाउको ले कर्ण प्रिय आवाज़ मा गाउनू भाछ। बधाई र शुभाकमाना संपूर्ण टीम लाई l

  • @surajneupane3450
    @surajneupane3450 2 роки тому +3

    साह्रै राम्रो गीत भिडीयो अझै सुनमा सुग्न्ध ल अग्रीम शुभकामना !!!!!

  • @santoshssram5165
    @santoshssram5165 2 роки тому +1

    आहा कति राम्रो जोडि रियल जोडि भको नि हेर्नू मन छ हजुर असदै राम्रो भिडियो💓💓💓💓💓💓

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 2 роки тому +8

    मिठाे, सुरिलाे स्वरकी धनी सुनिता जि अभिनयमा पनि उत्तिकै अब्बल लाग्याे !
    मानसिं भाइसँगकै जाेडी स्वीट लाग्छ !!
    हजुरहरुकाे वास्तविकता त के छ ? थाहा भएन पछि अर्कै अर्कैसँग बिहे भयाे भने याे भिडियो हेर्दा जस्तै मन बिच्छिप्त बनाइदेला .....

  • @dipagmagar4306
    @dipagmagar4306 2 роки тому +1

    धेरै राम्रो बदाई सगै सुभकामना छ भाइ बहिनी लाई

  • @bcbhima1653
    @bcbhima1653 2 роки тому +23

    स्वरकी धनी सुनिताले बल्ल कर्णाली प्रदेशको प्रख्यात ठाउँको बयान गर्दै आफ्नो ठाउको राम्रो परिचय दिएकोमा हार्दिक बधाई छ।यो गितले दुल्लुको दरबार लाईपर्यटनकिय क्षेत्र बनाउने सम्भावना बढाएको छ ।

  • @tankarajneupane3275
    @tankarajneupane3275 2 роки тому

    जिवनमा जस्तो सुकै परिस्थिति अाउला तर मानसिहं र सुनिता एक हुनु पर्छ

  • @tulsioli5534
    @tulsioli5534 2 роки тому +3

    Nice song, super video,
    रियल अर्गानिक गायिका नायिका सुनीता र
    रियल अर्गानिक गायक नायक मान सिङ्ग दुबै को जोडी एकदम जमेको छ झक्कास,

  • @ramperaj7398
    @ramperaj7398 2 роки тому

    सुनिता सिस र मान्सिङ दाजुको रेल जोडि जमोश भगवान🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @kritikakhadka1808
    @kritikakhadka1808 2 роки тому +10

    आहा ,धेरै राम्रो गीत 💗💗 सुनिता दिदी र mansing दाई लगायत सम्पूर्ण टीम लाई सफलता काे शुभकामना

  • @crazy_man365
    @crazy_man365 2 роки тому +1

    एकदमै राम्रो गीत अनि कर्णाली प्रदेश दुल्लु पर्यटन क्षेत्रको दुल्लु दरबार अझै उत्कृष्ट गर्दै जानु यस्तै भिडियो अनि गीत आगामी दिनमा हेर्न र सुन्न पाइयोस्♥️ love you oll टिमलाई अग्रिम दिनमा शुभकामना 🙏

  • @sushmakumarithapa
    @sushmakumarithapa 2 роки тому +5

    आहा कति मिठो स्वर अनि मार्मिक मौलिकता बोकेको गित दुल्लु दरबार कर्णाली प्रदेशको दैलेखको दुल्लु क्षेत्र जुन बाईसे चौबिसे राज्यको एक एेतिहासिक धरोहरको झल्को दिलाएकाे छ ।यस दुल्लु दरबार गितका गायक गायिका प्रति उच्च सम्मान साथै यस गितका सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको अग्रिम शुभकामना ।

  • @nirutagaire5628
    @nirutagaire5628 2 роки тому +1

    सेर बहादुर सर हजुर को शब्द ले मन छोयो सबै राम्रो कतै खोट लगाउनी ठाउँ छैन

  • @sunilmagar1472
    @sunilmagar1472 2 роки тому +5

    साह्रै मिठाे छ गित।सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना ।म चाहिँ मान सिंग सर र सुनिता जि काे बिग फ्यान।

  • @majhinabin581
    @majhinabin581 Рік тому

    गित निकै मार्मिक र राम्रो छ भिडियो पनि दुबैजना को Acting पनि दुल्लुको दरबार को बरेमा गितले सन्देस दियको छ

  • @Shubaskshahi
    @Shubaskshahi 2 роки тому +3

    👌👌👌👌👌👏👏👏👏👏 हजुर हरु सबै जनालाई हार्दिक बधाई तथा उच्च सम्मान सँगै यो मीठो सृजनाको लागि अझै विशेष धन्यवाद व्यक्त गर्दछु वा कति मिठो

  • @harshchhetri425
    @harshchhetri425 2 роки тому +1

    रेडियो मा हजुर दुबै जना को दोहोरि सुनेर निकै रमाउने मान्छे म आज हजुर फेरि एक सात गित सुत्न पाउदा निकै खुसी लाग्यो हजुर ले गाउनु भएको धेरै बर्ष पहिले छुट्नै परे कसो गरौला भन्ने गित पनि युटुबमा राखि दिनु होला हजुर धेरै धेरै बधाई छ सम्पुर्ण लाइ 🥰🥰🥰🥰🥰❤️

  • @ammarsarki2819
    @ammarsarki2819 2 роки тому +10

    हार्दिक बधाई छ ।बहुप्रतिभाका धनी दाजु शेर बहादुर आचार्य गाईने जि र सुनिता बुढा क्षेत्री लाई उत्कृष्ट कोशेलिका लागि छिट्टै करोड क्लबमा जाओस

  • @rameshadai2161
    @rameshadai2161 2 роки тому

    सारै राम्रो छ best up luck मानसिंह र सुनिताको पनि यो vijal को जस्तै हाल हुन्छ भविसेमा एक भएको हेर्न पाम

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 роки тому +4

    पुरानो मौलिकता बोकेको दुल्लु दरबार गित,शब्द,लय,अभिनय मानुसुनु भयसी उत्कृष्ट नहुने कुरै भयन सबै कुराले उत्कृष्ट भएको गितले सिखर चुमेको देख्न पाइयोस,बधाई छ सुनी बैनी लगायत सम्पुर्ण टिमलाई

  • @sherbahadur7729
    @sherbahadur7729 2 роки тому +1

    सारै राम्रो लाग्याे याे गिद अनि उतिकै स्वाकि धनी गाईका सुिनिता जि लाई अनि मन सिङ जि लागाईत सबै टिम लाई धेरै धेरै धन्यवाद यस्तै अर्को गित काे पर्खाई म बस्ने छु

  • @sunildhital
    @sunildhital 2 роки тому +13

    आहा कति मिठो स्वर तेसैमा अभिनय पनि उतिकै राम्रो छ सफलता को शुभकामना

  • @tilthapa7539
    @tilthapa7539 2 роки тому

    सचचीकै जोड़ी यो तो मानसीङ भाईको बिबाह जसतो लागे यो गीत पनी साह्रै। मन परेयो,,गुडलक,,बाई बाई

  • @MilanSubedi
    @MilanSubedi 2 роки тому +24

    यो गित ले सबैको मन जित्न सफल होस भाई शेर ब. , मानशिंह र बहिनी सुनिता लाई सफल्ताको शुभकामना

  • @tulsiacharya6394
    @tulsiacharya6394 2 роки тому +2

    Dherai dherai bhadhai chha mero shear acharya ra sunita baini lai manshin bhai lai pami m dubai drlhi ho ati ramro lagyo🇳🇵🙏🙏🙏🙏🙏🇦🇪🇦🇪🇦🇪

  • @lovesonrawat1125
    @lovesonrawat1125 2 роки тому +3

    आहा सुन्दर स्वर अनि अभिनय यो पो हो त जिउनुको मजा

  • @बिराजओलि
    @बिराजओलि 2 роки тому

    मत केही बोल्दिन यति राम्रो गीत निकाल्ने प्यारा मान्छे लाई सम्मान छ प्रगति का हरेक पाइला फुल्दै फुल्दै फुल्दै फुल्दै जाउन जय नेपाली लोक गीत

  • @onlinekhabar3020
    @onlinekhabar3020 2 роки тому +14

    एकदमै राम्रो छ गित। "दुल्लु दरबार" थेगो एकदमै मन पर्यो।ठाउँ , परिबेश, गितको लय , शब्द मार्मिक छ्न।

  • @dhansaru9973
    @dhansaru9973 2 роки тому

    शुभकामना अभिनय अतिराम्रो रियलमा देखिन पाइउस!यो जोडी 👩‍❤️‍👨👩‍❤️‍👨

  • @shusilkhatri127
    @shusilkhatri127 2 роки тому +17

    वास्तविक जीवन यस्तो नहोस तपाईंहरु दुई एक भएको हेर्ने ठूलो शुभचिन्तक हु गीत को पुर्ण सफलताको शुभकामना सम्पुर्ण टिमलाइ

  • @kalibahadur8233
    @kalibahadur8233 2 роки тому

    सारै राम्रो गित सुनिता बुढा क्षेत्री र मानसिह लगाएत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना 👌👌👌

  • @romapoudel9029
    @romapoudel9029 2 роки тому +29

    स्वर त मिठो नै थियो अभिनय पनि मानसिङ र सुनिता को उति नै राम्रो' लाग्यो
    धेरै धेरै सोचे भन्दा सफलता मिलोस् र सम्पुर्ण कलाकार प्रति उच्च सम्मान गदै फेरि पनि सुभकामना छ

    • @sanmayatamang5032
      @sanmayatamang5032 2 роки тому

      हो नि सिस्👌👍️👍️

    • @deepikadigitalmusic7189
      @deepikadigitalmusic7189 2 роки тому

      मेरो यो नया गीत या कतिमन रून्छ Tiktok मा धेरै ले मन पराई दिनु भो हजुर हरुलाई के कस्तो लाग्छ हेरेर प्रती किर्या दिनु होला साथै मेरो युटुब च्याइनल लाई सियर Subscribe गर्दिनु होला सबैले🎵हजुर
      ua-cam.com/video/mqcJuI8Ads8/v-deo.html&feature=share

  • @jaglalbc9658
    @jaglalbc9658 2 роки тому

    मिथो सोर को खानी सुनीता जी और मान सीह सर को जोडी मलाई धेरै मन परछ चाहे दोहरी हो चाहे मदलिङ मा हो गीत धेरै राम्रो छ बधाई छ सब तीम लागी

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 2 роки тому +5

    स्वर त यसैपनि राम्रो छ अभिनय त झन धेरै राम्रो छ बधाई छ सम्पूर्ण टिमलाई 💖💖❤️❤️❤️

    • @sushilathapa3660
      @sushilathapa3660 2 роки тому +1

      अति रामाे् गित अभिनय जनै रामाे् मानसिङ भाई सारैनय निराशा 🌹🥀🌺😭❤️💘

  • @hamrokatha7995
    @hamrokatha7995 2 роки тому

    हाम्रो दुल्लुकाे नामले गित अायछ ल बधाई छ दुल्लु बासिकाे तर्फबाट

  • @premsherpa4230
    @premsherpa4230 2 роки тому +3

    सुनिता बहिनिको स्वरमा त जादु नै छ जस्तो लाग्छ।जहिले पनि सुनिरहु झै हुन्छ।नरोउ धरर दोहोरी गित दश पटक हेरिसके।अझै हेर्न मन लाग्छ।यस्को भाग २ ल्याउनु पर्यो बहिनी।साङ्गितिक जिबनको सफलताको शुभकामना।

  • @nirutamoktan179
    @nirutamoktan179 2 роки тому +2

    गितको साथमा अभिनय पनि अति राम्रो लाग्यो सफलताको शुभकामना सम्पुर्न Team

  • @darmrajraj4982
    @darmrajraj4982 2 роки тому +4

    धेरै धेरै राम्रो छ दुबैको ऊत्तर ऊत्तर प्रगतिको शुभकामना।

  • @suryashrestha6007
    @suryashrestha6007 2 роки тому

    मानसिंह र सुनिताको बिबाह भएको हेर्न मन छ । साह्रै मिल्ने जोडी ।

  • @rammayamagar3238
    @rammayamagar3238 2 роки тому +3

    असाध्यै राम्रो गित मानसिङ र सुनिताको स्वर शब्द मार्मिक अभिनय तेस्तै राम्रो सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 роки тому +2

    आहा कति राम्रो गित बनाउनु भाको रैछ सेर बहादुर आचार्य दाजु ह्जुर ले सुनिता sister को आवज त कोइली को जस्तै छ् सुभकामना छ

  • @bishnukumariacharya7390
    @bishnukumariacharya7390 2 роки тому +10

    निकै राम्रो गित बनेको छ । दुल्लु आह हाम्रो दैलेख ।

  • @rajendrabikramshahi8823
    @rajendrabikramshahi8823 2 роки тому +2

    सुमधुर गीतका लागि बधाई छ प्रिय शेबरादुर सर अनि सुनिता बहिनी लगायत सबै टिमलाई ।

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 роки тому +10

    आहा मलाई मन पर्ने जोडी सुनिता दिदि र मान सिङ दाइ को आवाजको त भयाननै गर्नी शब्द छैन यश पनि कति राम्रो हो अभिनय हो माया गर्ने यक पेरम पेरमि को जोडी छुटदा कोस्को म रुन होला र यस मा पनि कति मिटो गित यस गितका सर्जक संगीतकार गायक गायिका लगायत सम्पुर्ण टिमलाई धेरै धेरै सुभकामना छ र धेरै समान छ म मलेसिया बाट 🙏🙏❤️❤️🇳🇵

  • @surajsurajkumar949
    @surajsurajkumar949 2 роки тому +1

    यसै गरि रियल बिहे गरेको देखन पाइयोस् सुनिता जि

  • @khimprakashb.k.512
    @khimprakashb.k.512 2 роки тому +27

    मिठो स्वर कि खानी सुनिता सिस काे अभिनय पनि अति राम्रो सम्पूर्ण टीम लाई बधाई छ

    • @deepikadigitalmusic7189
      @deepikadigitalmusic7189 2 роки тому

      मेरो यो नया गीत या कतिमन रून्छ Tiktok मा धेरै ले मन पराई दिनु भो हजुर हरुलाई के कस्तो लाग्छ हेरेर प्रती किर्या दिनु होला साथै मेरो युटुब च्याइनल लाई सियर Subscribe गर्दिनु होला सबैले🎵हजुर
      ua-cam.com/video/mqcJuI8Ads8/v-deo.html&feature=share

    • @rajmangurung9173
      @rajmangurung9173 2 роки тому

      अति मिठो आवाज सुनिता बहिनिको अझै अर्को यस्तै गित ल्याउनु पर्यो ।

  • @anushaghale3494
    @anushaghale3494 2 роки тому +2

    यो रिल मा मात्रै होस रियल मा त सुनिता र मान्सिङ्ग यक हुनुपर्छ है। love you sunu and manu ❤️❤️

  • @tarathapa6120
    @tarathapa6120 2 роки тому +11

    अति सुन्दर मीठो स्वरमा जादू शब्दको गीत गाउनु भएको छ dede daju 👌🥰🥰❤️

  • @khemghale710
    @khemghale710 2 роки тому

    यो गित चाडै करोड क्लबमा प्रवेश गरोस् शुभकामना सुनिता बिसिलाई ।

  • @ramagautam7149
    @ramagautam7149 2 роки тому +18

    आहा कति राम्रो गित सुनिता दिदी र मानसिङ दादाको कति राम्रो अभिनय भएको गितलाइ करोडौंको शुभकामना❤️❤️❤️🙏🙏

  • @gopalthapa2604
    @gopalthapa2604 2 роки тому +1

    धेरै राम्रो छ गीत सम्पुर्ण टीम लाई धेरै धेरै धन्यवाद छ

  • @narendraofficial7669
    @narendraofficial7669 2 роки тому +10

    नेपाली लोक गित संगीत मा निरन्तर दिँदै आफनो रीति रिवाज परम्पर भाषा संस्कृति लाइ जोगाउँदै आफनो छुट्टै पहिचान बनाउन सफल मेरो दिदि सुनिता बुढा क्षेत्री को फ्यान जति हाजिर हुम है 🌹🌹😘😘🥰🥰मलाइ यक दमै मन पर्ने गीत 😢 यो गीतले मनै छोयो miss you 😭❤️ सफलता को शुभकामना छ हल युनिट टीम लाइ ❤️🌹 आश छ आगामी दिनहरुमा पनि सुनिता दिदि को युट्युब च्यानल बाट लाखौं गीत हरु सुन्न पाहुनु हुनेछ सम्पुर्ण भगवान रुपी दर्शक हरुले ❤️❤️ दिदि तपाईंको धेरै ठुलो फ्यान हु 🌹🌹🥰🥰miss you sister 🥰

  • @sheruthapa6446
    @sheruthapa6446 2 роки тому

    आहा आफनै ठाउको बारेमा गित सुन्न पाउँदा खुशी लागो सम्पुर्ण टिमलाई बधाई छ मार्मिक छ

  • @pushkar2055
    @pushkar2055 2 роки тому +10

    अति सुन्दर गित धेरै धेरै बधाइ छ सम्पुर्ण दुल्लु दरबार गितका परिवारलाई 👏👏💖💖🎵🎵

  • @bishnubasnet2418
    @bishnubasnet2418 2 роки тому

    साह्रै मिठो गीत । सुनिता बहिनी लगायत सम्पूर्ण टिमलार्इ बधार्इ तथा शुभकामना छ ।।

  • @tikarambudhamagar1076
    @tikarambudhamagar1076 2 роки тому +13

    निकै मिठो रैछ गीत दुल्लु दरबार सफलता को अग्रिम शुभकामना सुनिता दिदी &मान्शिङ खड्का सर लगायत सम्पुर्ण टिम लाई जय गीत जय संगीत 🙏🙏🙏

  • @krishnakhatri3207
    @krishnakhatri3207 2 роки тому

    बास्तबिकता यस्तो नहोस मानसिङ र सुनिताको जोडी सधै भरी यकसथ होस सुभकामना

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +15

    दुल्लु दरबार काे प्रखाईमा थियाै।।
    बल्ल पुरा भयाे कति राम्रो गित ❣️🙏

  • @sanjeevchahar7400
    @sanjeevchahar7400 2 роки тому +1

    आहा कति मर्मस्पर्शी गीत सारै मन छोयो💔 तर कतै सुनिता र मानसिंह को वास्तविक जीवनमा मेल पो खान्छ कि यो चाहिँ मेरो जिज्ञासा मात्र।😜

  • @suryakc8843
    @suryakc8843 2 роки тому +6

    बधाई छ सम्पूर्ण टीम लाई हाम्रो गाउँ ठाउँ को नाम बाट उत्कृस्ट गीत रेकर्ड गरेको मा भिडियो मा दरबार को फोटा कहीं कतै राखेको भए झनै राम्रो हुन्थ्यो कि

    • @milankandel6320
      @milankandel6320 2 роки тому

      मलाई पनि लागेको कुरा

  • @prabhakhanal2493
    @prabhakhanal2493 2 роки тому

    सुनिताकाे स्वर र मानसिङ सम्मानकाे साथ बाेल्ने शैली मलाई त यो जाेडि असाध्यै मन परछ

  • @ramharikhadka4516
    @ramharikhadka4516 2 роки тому +7

    गाउँ शहरमा लमजुङ दरबार,
    मायालाई दिने थिए फुल जस्तो जाेबन ,भै सक्यो मेराे घरबार।
    #मलाई त याे गित जस्तै राम्रो लाग्यो ।
    सबै टिमलाई बधाई तथा सफलताकाे मुरी मुरी शुभकामना

  • @basudevpaudel1293
    @basudevpaudel1293 2 роки тому

    मानसिह भाई र बहिनी सुनिता दुबै जनाकाे गित मिठाे छ।याे टिम लाई धेरै धेरै धन्यवाद ।

  • @purnamanshahi8907
    @purnamanshahi8907 2 роки тому +12

    नेपाली मौलिक लोकसंगीतका अभियान्ता आदरणीय दाजु शेर बहादुर गाइने र मलाई धेरै मन पर्ने गायिका सुनिता को युगल स्वरमा निकै समयपछि गीत आउँदा निकै खुशी लग्यो बधाई छ

  • @motiraj6912
    @motiraj6912 2 роки тому

    आहा क्या मिथो अति मर्मिक सब्दा असरी आलग हुनु भयेन सुनिता र मान्शिन अक हुनु परेयो ।दुई जना को बिबाह भयेको हेर्ने मन छ।

  • @bhubankhanal4901
    @bhubankhanal4901 2 роки тому +13

    धेरै राम्रो गित मानसीङ दाजु र सुनिता दि लगाए सममपुण टिम लाई सफलताको धेरै धेरै शुभकामना हजुर हरुकाे गित हाल भनु पदा बिरानो मुलुक मलेसिया बाट हेरदै छु🙏🙏❤️❤️🌹🌹🌷🌷🥀🥀🇳🇵🇳🇵

  • @laxmanalemagar4571
    @laxmanalemagar4571 2 роки тому

    आज एघारौं दिनको एघारै पटकको हेराई हो मेरो
    यसमा सुनिता बैनीको कर्णप्रिय आवाज र मन परेको प्यारो जोडीको भिडीयोले ज्यादै मन लोभ्याएको छ ।

  • @gobindabudha8698
    @gobindabudha8698 2 роки тому +6

    राम्रो छ गीत सुनिता दिदी को मिठो आवाज मा सुन पायो दिदी लगायत सम्पुर्ण टिमलाई सफलता शुभकामना

  • @hemkarki3033
    @hemkarki3033 2 роки тому

    अती मीठो मन छुने गित।तर मानसिङ दाइ र सुनिता दिदिको यो दिन चै नआओस है🙏

  • @sujanpaudel2728
    @sujanpaudel2728 2 роки тому +19

    स्वर त यसै नै मिठो थियो अभिनय पनि उतिकै राम्रो लाग्यो गित एकदमै मिठो बनेको छ सफलताको शुभकामना सम्पूर्ण मा🤞🤞

  • @premjalanlamixane1080
    @premjalanlamixane1080 2 роки тому

    आहा साङ्गितिक जोडि चै झ्याप्पै मिलेको अब के गर्नु _गित को बारेमा चै गित सार्है राम्रो बनेको छ होल टिम लाई सफलताको सुभकामना ।

  • @NarayanKandelOfficial
    @NarayanKandelOfficial 2 роки тому +9

    बैनिको श्वर त म निकै ठुलो प्रशंसक हुँ।अभिनय पनी देख्दा झन खुशी छु।बैनि लगाएत सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏

  • @arjunsedai8887
    @arjunsedai8887 2 роки тому +1

    Nice song nice vedio mansing ji ra sunita ji ko 👍👍

  • @bishnubishnu4778
    @bishnubishnu4778 2 роки тому +3

    सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना सारै मीठो गित रैछ्👌

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 2 роки тому +2

    राम्रो गित साथमा भिजोल पनि उतिकै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई🙏🌹🌹🌹🌹

  • @chetansunar4478
    @chetansunar4478 2 роки тому +4

    आहा! आदरणी सुर्खेती द्वाय प्रतिभाहरु शेरवहादुर दाई र सुनिता दिको स्वरमा निक्कै मिट्ठो गीत।
    हार्दिक शुभकामना ल।

  • @sitakoirala816
    @sitakoirala816 2 роки тому

    गित र अभिनय सबै दामी छ हजुर हरुको जोडि यस्तै जमिरहोस तर गित र अभिनय जस्तै चाहिँ नहोस् सुभकामना!!!!

  • @sabujmagarofficial6358
    @sabujmagarofficial6358 2 роки тому +15

    आहा कति मीठो गित तेसै माथी सुनिता जि को अभिनय बधाई छ सुनिता जि लगायत सम्पुर्ण टिमलाई साथ साथै सफलताको शुभकामना।🙏❤️

  • @jhanshrestha
    @jhanshrestha 2 роки тому

    स्वार त त्यसै राम्राे थियाे अभिनया पनि झनै राम्राे रहेछ🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 हाल मलेसिया बाट