सुनिताले मानसिँहलाई यति प्यारो मान्छे भन्दा । Sunita Budha & Mansingh Khadka

Поділитися
Вставка
  • Опубліковано 6 жов 2024
  • Don't forget to like and share with everyone if you liked this video! @Rosy Entertainment CLICK HERE to SUBSCRIBE FREE:
    #Sunitabudha#MansinghKhadka#RosyEntertainment
    Rosy Entertainment Presents:-
    © Rosy Entertainment, 2019
    Host:- Niroj Achhami
    Guest:- Sunita Budha Kshetri
    Camera:- Rajendra Budhathoki
    Edit:- Hari Bhandari
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरदिने छौ ।

КОМЕНТАРІ • 800

  • @umeshsunar1473
    @umeshsunar1473 3 роки тому +5

    अति नै राम्रो जोडी , बिबाह कहिले हुने हो मान सिंह र सुनिता को छिटै होस् है त धन्यवाद

  • @lamichhanefan7951
    @lamichhanefan7951 4 роки тому +43

    सुनिता बैनिलाई वास्तममा भगवानले नेपाली लोक सङ्गीतको रक्षाकालागि जन्मदिएको हो भन्नी लाग्छ धेरै मन पर्छ बैनिको प्रस्तुति साथै प्यारो भाइ मान सिङ भाईपनि🌺🌺🌺🌺💝💝💝💝💝💝💝💞💞

  • @keshardhungana7199
    @keshardhungana7199 4 роки тому +65

    मान्सिङ खड्का र सुनिता बुढा को बिबाह भएको हेर्ने मन छ

    • @khalbahadur8649
      @khalbahadur8649 4 роки тому +1

      Good

    • @durgapudel5415
      @durgapudel5415 4 роки тому

      @@khalbahadur8649 Good

    • @krishnathapa5527
      @krishnathapa5527 3 роки тому

      @@khalbahadur8649 शशशशशअ:शशशअ:शअ:अ:शशशअ:शशशअ:अ:अ:अ:शशअ:शशशशशशशअ:शशशशअ:शअ:शअ:शशअ:अ:शशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशशश

  • @padamthapa8189
    @padamthapa8189 4 роки тому +44

    सुनिता र मान सिङ को सोर र गित सुन्दा आन्नद र खुसी आउछ राम्रो जोदि

    • @toyabagalemagarmagartoyaba4767
      @toyabagalemagarmagartoyaba4767 4 роки тому +1

      साहै मिथो स्वोरकी धनी सुनिता जि भबिस्यको शुभकामना

  • @agoogleuser7262
    @agoogleuser7262 4 роки тому +39

    सुनिता बिसि लाई अर्को गित गाउनु पर्यो बिमाकुरारी दुराको तिम्लाई पाउन गारो भयो भन्ने

  • @NewNew-bf3rl
    @NewNew-bf3rl 4 роки тому +5

    यो आवाज यो जोडि साङ्गितिक यात्रा सङ्गै जिन्दगिको सह यात्रा पनि होस यो जोडि अति मिलेको छ हाम्रो सुर्खेती चेली सुनित बुढा र मानसिङ खड्का लाई धेरै धेरै धन्यवाद ।

  • @mohannepali3250
    @mohannepali3250 4 роки тому +10

    सुन्दर गायिका सुनिता र handsome गायक मान सिङ को बेजोड दोहोरि

  • @user-ol2yz5jj1c
    @user-ol2yz5jj1c 4 роки тому +33

    बास्तबमा सुनिता बिसि को आवाज कुनै ठाउँमा खोट लगाउन मिल्दैन सरस्वती को वास छ तपाईंको स्वोर मा लोक संगीत को क्षेत्रमा चर्चाको शिखर मा पुग्नु होला र काठमाडौ को बसाई सहज र सफल रहोस अग्रिम शुभकामना दुबै जना लाई

    • @suryabhujel7445
      @suryabhujel7445 3 роки тому

      Sunita and mansing jode ramro xa

    • @dangiganes8415
      @dangiganes8415 2 роки тому

      बिहे भएकाे हन आतुर छु

  • @dronakafle2331
    @dronakafle2331 4 роки тому +58

    यो जोडि लागेको कहिले हेर्न पाइने हो ? दामि देखिन्छ जोडि।

  • @amrittamang5712
    @amrittamang5712 4 роки тому

    एकदम राम्रो स्वर छ सुनिता को यति मिठो स्वर भएको मान्छे किन पछि परिराखेको सुनिता अब गाउँ बसेर होइन काठमाडौं बसेर संघर्ष गर्नुस अबस्य सफलता पाउनुहुन्छ

  • @kabitadhakal1568
    @kabitadhakal1568 4 роки тому +63

    सुनिता र मानसिङरिएल जोडी हो

    • @lilakhati148
      @lilakhati148 4 роки тому

      Sunita r mana singa vaiko sor sabda yakdamai ramro x

  • @tilakkhatri3202
    @tilakkhatri3202 4 роки тому +11

    सुनिता बि.सि.काे स्वर धेरै मिठाे छ अागामि दिनहरुकाे पनि सफलताकाे सुभकामना छ दुबैजनालाइ

  • @sapanapathak7435
    @sapanapathak7435 4 роки тому +22

    यी दुबैको बिबाह हुनुत पर्छनी मिडियाको भाईलाई कोईसन गर्नु भयो ।धन्याबाद

  • @sitaale5259
    @sitaale5259 4 роки тому +30

    एक दमै रमाईलो र राम्रो छ हजुर हरु को सफल्ताको कामना छ सुनिता र मानसिङ

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 роки тому +25

    सुनिता को बोलि सारै राम्रो हाँसो सोर को त कुरै नगरौ बयान गरेननै सकिँदैन मान्छे पनि उततिकै राम्रि तर सुनिता जि तपाईँ हराउनेछ गरनु हुन्छ हराउनेछ काम नगरनु होला धेरै माथि जान सकने छमता छ है

    • @tekbahadurrai9858
      @tekbahadurrai9858 4 роки тому +1

      सुन्दर जोडी साङ्गितिक यात्रा छदै छ अब भने पालो ।यो मह जोडी कहिले नछुटोस भन्ने अग्रिम शुभकामना ।

  • @santyasnty8105
    @santyasnty8105 4 роки тому +181

    याे दुई जनाकाे बिहे भएको हेर्न मन।छ

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 4 роки тому +10

    एकै भिडियो कति ठाउँमा हालेको रैछ बरै तर जति हेरे पनि हेरी रहु जस्तो लाग्छ खेलौ जुहारी बाट भयको चिनजान माया प्रेम अनि बिबाह मा बदलिन्छ जस्तो छ लौ बधाई छ दुबैजना सुरिलो स्वर अनि लाइव दोहोरी का खप्पिस कलाकार द्वय सुनिता बुढा क्षेत्री र मान सिंह खड्का जि लाई

  • @poojagautam7920
    @poojagautam7920 4 роки тому +70

    मानसिंह भाई अनि सुनिता बहिनीको जोड़ी कति मिलेको क्या बिहे भको देख्न पाउँ दुवै जनाको सांगीतिक यात्रा सफल रहोस् सफलताको शुभकामना

    • @padukacome
      @padukacome 4 роки тому

      supar voice

    • @ranjitramdam8022
      @ranjitramdam8022 4 роки тому +2

      मानसिङ्ग र सुनिता बि सिको सहकार्य जिबन भर रिरन्तर चलिरहोस अझै जिबनको सहकार्य पनि सगै लानसके सुनमा सुगन्ध हुने थियो।

    • @durgapudel5415
      @durgapudel5415 4 роки тому

      दरसकले मनपराउनु भएको जोडि हो

  • @soniyaregami6312
    @soniyaregami6312 4 роки тому +47

    मलाई धेरै धेरै मन् पर्छ सुनिता दिदी र मासिङ दाइ याे जाेडि कहिलेपनि नछुटाेस् भगवान्

  • @nabinmagar1163
    @nabinmagar1163 4 роки тому +1

    सुनिता बुढा र मान सिङ खडडका काे दाेहाेरि हेरेर कहिले नथाक्ने कति राम्रो दाेहाेरि चिया छानेकाे धेरै राम्रो छ ⏯️◀️⏪️⏮️🕎🕎

  • @kamalbagale883
    @kamalbagale883 4 роки тому +155

    लौ न यि गायक गायिकालाई सधैको लागि जोडी मिलाई दिए हामीले पनि बाचुन्जेलसम्म देख्न र सुन्न पाइन्छ जस्तो लाग्छ कसैको केही भनाई??????

  • @nebprasdaghimire7334
    @nebprasdaghimire7334 4 роки тому +26

    अाहा सुनिता र मानसिङ सर को कति राम्रो गित।

  • @hubrajdangi5819
    @hubrajdangi5819 4 роки тому +98

    मुना मदन जसतैई छ जोडि दाइ भाउजू हुनु परेव दामि हुनछ

    • @chhabilalbhandari5534
      @chhabilalbhandari5534 4 роки тому +4

      हजुर सही उस्ता उस्तै लुरे लुरी पनि ब्युटी र हेन्सी पनि

    • @sherbahadur4281
      @sherbahadur4281 3 роки тому

      Ramro xa sunita

  • @shyampariyar8328
    @shyampariyar8328 4 роки тому

    सुनिता जी र मानसिङ भाईको गित धेरै धेरै मन परो

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 роки тому +2

    आहा कति मिठो आवाज मा गाउनु भयो सुनिता जि को आवज को फेन भये मत येहा दुबै जाना रियल मा जोडी भयेको देख्न पायोस येहि कामना छ ♥️♥️🙏🙏

  • @mrbeem8980
    @mrbeem8980 4 роки тому +20

    कति मीठो स्वर होके जोडि राम्रो छ अझै प्रगति हुदैजावस ।

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 роки тому +68

    गित मात्र नभै जीवन जोडि पनि सुहाउदो नै छ यदि दुबैको मन मिल्छ भनी ?????

  • @dalsingh3817
    @dalsingh3817 4 роки тому +15

    धेरैइ धेरैइ राम्रो छ दुबैइ भाइ बहिनी को गित ल अझैइ प्रगती गर्दैइ गर्दैइ जानू 🌷🌷🌷🌻🌻🌻

  • @hirathapa4966
    @hirathapa4966 4 роки тому +1

    यो जोडी को लोकदोहोरी गीत सधै सुन्न पाइरहौ ! प्रगती हुँदै जावस शुभकामना !

  • @pitambarbhusal3683
    @pitambarbhusal3683 4 роки тому +58

    मानसिङ्ग भाइ यदि सुनिताको कोइ छैन भनि नगुमाउनु बेस् होला

    • @sarugautam6445
      @sarugautam6445 4 роки тому +1

      sunita dd sabe ekdam ramro soraki dhani naman dd hajur lai

  • @toyabagalemagarmagartoyaba4767
    @toyabagalemagarmagartoyaba4767 4 роки тому +20

    मानसिङ जिको बोल्ने शैलिनै मन पर्छ

  • @prembahadurchand2972
    @prembahadurchand2972 4 роки тому +1

    वा सारै मीठो दोहोरी सदै भरी यसरी सुनी रहना पाउ

  • @mayathapa9091
    @mayathapa9091 4 роки тому +33

    लाै यो जाेडी पक्का १००% मिलेको छहै धेरै धेरै बधाई छ👍️🌹🌹💐💐💖👍️

  • @प्रकाशढकाल-ब5ण

    यो जोडिको बिहे भयको हेर्न मन छ

  • @shyamacharya9671
    @shyamacharya9671 4 роки тому +112

    मानसिड र सुनिता काे जाेडि जुनि भर नछुटेस

    • @unikamahat8920
      @unikamahat8920 4 роки тому +2

      अति नै मिठो सोरठी छ

    • @kiranadhikari1709
      @kiranadhikari1709 4 роки тому +1

      @@unikamahat8920सुनिता बि सि र मानसि् जि को यदि अन्यथा हुंदैन भने लायफ जोडि बन्दा कसो होला ?

  • @devkhadka7735
    @devkhadka7735 4 роки тому

    यो जोडि गितमा मात्रै नभयर बिहेमा पनि नम्बर 1 मा पर्छ

  • @crajkumarbisho688
    @crajkumarbisho688 4 роки тому +10

    एक दम राम्रो छ।गीत

  • @padambahadur9120
    @padambahadur9120 4 роки тому +5

    मनसिह सर र सुनिता बैनि सबै राम्रो साेरा छ मनसिह सर ले सुनिता लाई साथदिनु हाेला अझ राम्रो जाेडि भएको हेर्नु पाऐ हुनिथियाे

  • @dhdsampanna7394
    @dhdsampanna7394 4 роки тому

    अनि राम्रो जति सुनेपनि यो दुईको गित म कहिलै अगाउदिन हेरीरहन मन लाग्छ दुबैको सोर अनि मन मिल्छ छिटै बिहे भयको हेर्न मन छ हजुरहरुको साङ्केतिक यात्रा र जीवन यात्रा सङ्गै बितोस दुबैलाई शुभकामना

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 4 роки тому +10

    कोकील स्वर कि धनी सुनीता र सरल स्वभाव का मानसीङ को गीतले एकखालको तरङ्ङ्गीत उमङ्ग प्रदान गर्छ।

  • @manishapakhrin67
    @manishapakhrin67 4 роки тому +5

    सारंगी रेट्ने अङ्कल लाई धेरै धेरै नै धन्यवाद

  • @yubrajthapa5797
    @yubrajthapa5797 4 роки тому

    नया दोहोरि गायिका हरु मा यक नम्बर गायिका सुनिता बिसि जि इनोसेनट अनुसासित उहाँ ले यक दिन अपाहार सफलता पाउनु हुने छ

  • @devthapa9648
    @devthapa9648 3 роки тому

    आहाँ कति राम्रो मिठो दोहोरि रमाईलो लाग्यो सुनिता दिदी को र मानसिङ दाई को एति मिठो सोर हजुर लाई हिर्दय देखि सुभकामना छ है हजुरलाई दाईं दिदी अझै पनि एसरी नै मिठा मिठा गित हरू सूनपायोस है 🙏🙏🙏🙏🙏

  • @dhanbahadur5211
    @dhanbahadur5211 4 роки тому +1

    मानसिङ भाइ अनि सुनिता बहिनी कति पर्खनु पर्छ अझै छिट्टै बन्धन मा बाधिनु शुभकामना

  • @premnicesongkumar1340
    @premnicesongkumar1340 4 роки тому +16

    म आफू शिलेकट गर्न पर्दा गायिका मा न १ मा सुनिता जी लाई नै चूने छू है

  • @कृण्णखड्का
    @कृण्णखड्का 4 роки тому +20

    सारै मिठाे दाेहाेरि

  • @premsagarbhandari9757
    @premsagarbhandari9757 4 роки тому +12

    मानसिङ्ग सर र सुनिता मन्छे पनि राम्रा सोर पनि उत्तिकै रामो छ र यो साङ्गेतिक जोदि पनि अति सुहाउदो छ

  • @sherkhadka162
    @sherkhadka162 4 роки тому +18

    धेरै राम्रो छ गित

  • @dahvai2795
    @dahvai2795 4 роки тому +1

    यि दुई जनाको बिहेमा मलाई निम्तो दियो भाने जन्ती बाख्रा मो ल्याउँने छु दास माहिना पछि बिहे हुँनुपर्छ । यि दुई जोडिको गित कुनैं पनि एबिसोट छुट्दैंन । मोइले हेरेको लोक दोहोरी गानामा सबैं भान्दा मान पर्ने यो दुई जोडि नैं हो अन्तृक भित्री मान देखी भाबुक भएँर औंछ मलाई मो जहिले पनि हेर्छु मो कुनैं पनि एबिसोट छुट्दैंन ।

  • @bibasale3196
    @bibasale3196 4 роки тому

    सुनिता दिदी हजुर को सारै मिथो सोर अनि मानसिँङ सर हजुर को गित धेरै हेर्छु साबै उस्तै लाग्छ सधैं एस्तै मिथा मिथा गित हरु हेर्ना पाम एहि छ सुभकामना सुनिता दिदी ले धेरै जसोव एस्तै सन्तिमेतल गित हरु गाउनु हुन्छ मालाई सारै मन पर्छ 🙏🙏🙏 😂😂😂😂

  • @sujantamang7658
    @sujantamang7658 4 роки тому

    दामी छ हजुर सरै मन छुने गिता सुनौउनु भयो हजुरहरुलाई हिर्दाए बाट धनेबाद भन चाहन्छु

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 3 роки тому

    धेरै धेरै राम्रो सुन्दर स्वरका धनी सकेसम्म यो जोडी एक साथ देख्न मिलोस् हुनत आफ्ना आफ्ना ब्यथा हुन्छन् सफलताको शुभकामना व्यक्त गर्दछु।

  • @milangiri8047
    @milangiri8047 4 роки тому

    Nice song N dohori geet
    साचाई to Jodi Lai jodikai rum maa
    देख्न पाइयोस्।
    शुभकामना।

  • @himalpakhreen829
    @himalpakhreen829 4 роки тому

    मान सिंह सर र सुनिता जि सङै हुनु पर्छ। जोडी धेरै राम्रो छ।राम्रो गाउनु हुन्छ।

  • @abbsharmaabbsharma7016
    @abbsharmaabbsharma7016 4 роки тому +10

    कती राम्रो गीत ।

  • @ashokgurung6692
    @ashokgurung6692 4 роки тому +22

    बाबु नानीको जीवन यात्रा राम्रो हुनेछ |

  • @muskanthapa4021
    @muskanthapa4021 4 роки тому +1

    मानु भाइ को गित भन्दा पनि मलाई यो सुन्दर जोडिको बिबाहको कमेट हरु कति अाउछन हेरन मन पर्छ

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 роки тому +9

    Sunita B. C. has a beautiful voice and singing. Good singing between Mansingh Khadka and Sunita B. C. Keep it up. Go ahead.

  • @dipeshgiri3409
    @dipeshgiri3409 4 роки тому +1

    कति राम्रो जोदि र स्वर दामी छ

  • @tirthashahi7908
    @tirthashahi7908 4 роки тому

    सुनिताको स्वर नै काफी छ ।सुनो सुनो लाग्ने यस्तो पो गित होस ।

  • @hirathapa4966
    @hirathapa4966 4 роки тому

    मिठो सोरका धनी दुबै जना को धेरै धेरै राम्रो छ ! साच्चै मुना मदनको जोडी जस्तै लाग्छ !गीतमा मात्रै नभएर मायामा पनि होस !प्रगती हुँदै जावस शुभकामना !!

  • @padmasharma7014
    @padmasharma7014 4 роки тому

    सारै मिठो सोर सूनिता जि साथमा मान सिंह को पनि बधाई छ दूबै जना लाई

  • @lalitchhetri2637
    @lalitchhetri2637 4 роки тому

    हाम्रै सुर्खेती चेली र सुर्खेती चेलाको दोहोरी कति मिठो छ

  • @rameshjajarkotkuse9250
    @rameshjajarkotkuse9250 4 роки тому +4

    मैले नि मन र मदन भनेर सम्बोधन गर्छु सारै राम्रो स्वर का धनि जोडि लाइ

  • @sumitrashah7746
    @sumitrashah7746 Рік тому

    सुनिता बैनि र मानसिङ भाइकाे गित सुन्दा सारै अान्द लाग्छ याे जाेडी काे छिट्टै बिहे हेर्न मन छ जाेडी पनि सुहाउछ 💞💞💞💞

  • @durgapudel5415
    @durgapudel5415 4 роки тому +1

    Mansing r sunitako jodi ramro xa🌹🌹🌹🌹🌹🥀🥀🌺🌺🎤🎤👫🌹🌹🌹juni vary ramro hos

  • @galaxyj2p96
    @galaxyj2p96 4 роки тому

    एकदमै दुबैजनाको मार्मिक छ यो गला अझै निखारिदै जावस शुभकामना।

  • @mansingh4880
    @mansingh4880 4 роки тому +1

    Wow very nice live dohori best of luck man Singh khadka G & sunita G ko dohori malai pani sharai maan parcha ... ujjawal bhabishyako shuv kamana..

  • @purnalalnepali8530
    @purnalalnepali8530 4 роки тому

    दुबै जनाको समधुर आवज गित सुन्न पाउँदा आज मलाइ ज्यादै खुसी लाग्यो मलाइ त

  • @sapanapathak7435
    @sapanapathak7435 4 роки тому +5

    सारै राम्रो जोडी जीवन भर होस

  • @govindasapkota8461
    @govindasapkota8461 4 роки тому +6

    यो जोडी यो सन्सारकै सुन्दर जोडी हो अब लगन गाथो बाधेर सात जुनि सम्मपनी नछाड्ने भयको हेर्ने मन छ

    • @ranjitramdam8022
      @ranjitramdam8022 4 роки тому

      नमस्ते मानसिङ्ग सर र सुनिता बैनी तपाइहरुको गित सोर दामी छ जोडी पनि अति मिलेको छ आफ्नो फिल्ड पनि एउटा नै छ तेसै कारण एक अर्को को कुरा बुज्न जिन्दगी बिताउन सजिलो हुन्छ र सारा दर्सक ले बिबाह बन्दनमा बाधिएको देख्न चाहन्छ्न।

    • @jxjdhxhdhdjxyx8965
      @jxjdhxhdhdjxyx8965 4 роки тому

      😍😍😍😍😍😍😍

  • @jayasaraneupane2057
    @jayasaraneupane2057 4 роки тому +1

    आहा कति मीठो सोर अनि जोडि पनि कहिलेइ न छोटोस हजुर हरुको मित्रता

  • @mahatra7553
    @mahatra7553 4 роки тому

    वाउ दामि छ सुनिता बिसि काे र मनसिङ खडकाकाे गित सुन्दा अाफु लाई पनि गाउँ गाउ लाग्छ कुनै दिन म पनि हजुर हरु सङग गाउने छु धेरै मन पर्छ यक दिन हाम्रो अबस्से भेट गर्ने छु

  • @udaykc9441
    @udaykc9441 4 роки тому +1

    I Liked Sunita Budha,Chatri & Mansingh khadka Very Nice 💑Songs

  • @bimalhunching335
    @bimalhunching335 4 роки тому +2

    हाम्रो सुर्खेती गायक गायीका I miss uuuj

  • @sirpalibhoju8549
    @sirpalibhoju8549 4 роки тому

    राम्रो छ सुनिता बैनीको आवाज र मानसिहं भाई

  • @udayabahadur8403
    @udayabahadur8403 4 роки тому +1

    सुनिता जी को स्वोर जति सुन्यो ऊति सुन्न मन लाग्ने ♥️♥️♥️♥️♥️♥️♥️👍👍👍👍🙏🙏🙏👏👏😘🥰🥰🥰🥰🥰

  • @amritd.c4589
    @amritd.c4589 4 роки тому +18

    मन छुने छ मान्सिङ्ग सर सुनिता जि

  • @raimaya647
    @raimaya647 4 роки тому +1

    अति नै सुमदुर सोर हजुर हरु दुई मा नै मन देखिनै अग्रिशुभकामाना छ🌹🙏🌹🙏👏👌👏👌

  • @klangmsm4074
    @klangmsm4074 4 роки тому +5

    यी दुवै जनाको कर्म पनि एउटै भाग्य मा पनि सायद एक अर्काको हुन लेखेको छ होला।

  • @anjanbibas3548
    @anjanbibas3548 4 роки тому

    Kati मिठो स्वर छ बैनी हरेस नखानुहोस् तपाईंको उज्वल भबिस्यको कामना

  • @balbirdarji452
    @balbirdarji452 4 роки тому +1

    अरु भन्दा मिल्ने जोदि सुनिता बिसि र र मान सिङ को जोदि राम्रो लाग्छ लाइभ जोदि नै राम्रो

  • @santyasnty8105
    @santyasnty8105 4 роки тому +11

    दामि छ

  • @udayabahadur8403
    @udayabahadur8403 3 роки тому +1

    आहा कति रमाइलो हो क्या ♥️♥️👌🙋😊

  • @ghanshyamyari1718
    @ghanshyamyari1718 4 роки тому +1

    सारै राम्रो छ हजुर।

  • @bharatkp1007
    @bharatkp1007 2 роки тому

    अति मिठो स्वर दुबै जनालाई बधाई छ

  • @krishnabahadurthapa4562
    @krishnabahadurthapa4562 4 роки тому

    सफल जिबन को कामना दुबै जना लाई मिठो गीत

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 4 роки тому +1

    सुनिता र मानसिङ्ग असाधै राम्रो लाग्यो

  • @krishnanepali8278
    @krishnanepali8278 4 роки тому

    राम्रो लाग्यो । यसरी नै पछि जीवन साथी मा परिणत होस् ।

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 4 роки тому +7

    सुनिता as best सुनिता बिमा कुमारी दिदी शीत सोर मिल्ने सुनिता

  • @shamsherloksom7110
    @shamsherloksom7110 3 роки тому +2

    A wonderful song and unique voice, Sunita / Mansing

  • @hemlalshrestha9879
    @hemlalshrestha9879 4 роки тому

    कति मीठो गीत गाएउनी, अबस्से पनि सफल गाएक बन्नेछौ

  • @रेजिनासुनुवार

    आहा कति मिठो आवाज दुबै जाना भाइ बैनी को सफलता को अग्रिम सुभकामाना

  • @अतीतसनगाउले
    @अतीतसनगाउले 4 роки тому +13

    अति राम्रो स्वर

  • @tulsikhatri5033
    @tulsikhatri5033 4 роки тому

    मेरो गाउँले मन छुने दुवै को सोर मिठो अझै सफलता मिलोस् मेरो शुभकामना छ सुर्खेत भेरी गगा 8 लोदे हाल मलेसिया जोहोरबारु

  • @sanjeevthapa7339
    @sanjeevthapa7339 4 роки тому +8

    WONDERFUL VOCALS , beautiful song , brilliantly performed : I really got lost into it !
    Many CONGRATULATIONS and best wishes to both as always !! Very LOVELY !!

  • @Dhadkandigital.official
    @Dhadkandigital.official 4 роки тому +5

    जोडी नम्बर वान all the best both of you.

  • @milangiri8047
    @milangiri8047 4 роки тому

    सुनिता बीसी दिदी को दोहोरी सुन्दा सुर्खेतको बिरेन्द्रनगर मा रहेको रेडियो भेरी एफएम को
    याद आयो। सारै राम्रो छ। दुवै जना लाई उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

  • @shivakc455
    @shivakc455 4 роки тому +2

    मानसिङ खड्का र सुनिता बुडा क्षेतृको जस्तो लोक दोहोरी जोडि अरु कसैको देखिदैन यहाहरुको जोडि देख्दा उहाँ हरु प्रेमी प्रेमिका हो झौ लाग्छ
    सुनिता कति राम्री हुन ।कहा उनको घर?स्वर पनि कति राम्रो हो म।फिदा नै भए

  • @gokarnakhadka9424
    @gokarnakhadka9424 2 роки тому

    सधै सगै बसेको र ऐक भये को देखि रहन पाऊ मानु र सनिता लाई हामी धेरै तपाई हरु को गित हेर्ने स‍ोत्ता हौं