फुन्जोको कथा | Phunjoko Katha | Herne Katha EP113 | हेर्ने कथा

Поділитися
Вставка
  • Опубліковано 14 лис 2024

КОМЕНТАРІ • 2,2 тис.

  • @durgabalami136
    @durgabalami136 2 місяці тому +1649

    पहिला हेरेर प्रकाश दाइको हरायका बर्ष हरु हेरेर पुन प्रकाश दाइ लाई हेर्न आउने कोको हुनु हुन्छ। प्रकाश दाइ आफ्नो गाउँ फर्केको देख्न पाउ

    • @GSDAI26
      @GSDAI26 2 місяці тому +9

      Mo pani

    • @bnbshoescollection5522
      @bnbshoescollection5522 2 місяці тому +5

      Me also

    • @SubasKambang
      @SubasKambang 2 місяці тому +1

      Ma pani

    • @resma354
      @resma354 2 місяці тому +1

      Me also😊

    • @happybista1741
      @happybista1741 2 місяці тому

      @@durgabalami136 म पनि हो प्रकाश दाइ को कथा हेरेर आको

  • @hernekatha
    @hernekatha  11 місяців тому +57

    नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍

    • @bhupalbaraili241
      @bhupalbaraili241 6 місяців тому

      Funju ko ama Ra Mero aama aautai bela ma xodera janu vayko rahexa ho ma ni thahai paudaina feri Baje saga nai Mero ni 16 barsha ko umer paxi bitnu vayo Mero baje

    • @jitbdrghalan7804
      @jitbdrghalan7804 2 місяці тому

      ओके छ त ।

  • @DineshUpreti-o2e
    @DineshUpreti-o2e 2 місяці тому +331

    पक्का दाईलाई यहीँ बाट भेटाउनु भएछ, मान्छेको समय कसरी कतिबेला कस्तो मोड लिन्छ भन्नै नसकिने। कथा भित्रको कथा।❤️
    Hats Off to Herne Katha Team😍

    • @dharmadangol9139
      @dharmadangol9139 2 місяці тому +2

      कथा भित्र को कथा

    • @mankumarilimbu4894
      @mankumarilimbu4894 2 місяці тому +1

      Ramro time aaunuko lagit prkhenu parxa vane suneko theya thaki rixa

    • @rubyshresthapokhrel1808
      @rubyshresthapokhrel1808 2 місяці тому

      Kasto interesting story ani Funjo ko life…Chauri/pahad/goth bata World Record🎉🎉🎉Really inspirational story ❤❤

  • @krishnabaral9376
    @krishnabaral9376 2 місяці тому +408

    प्रकासको कथा हेरेपछि फुन्जोको कथा हेर्न मनलाग्यो अनि हेरेको

  • @rjbstha
    @rjbstha 2 місяці тому +647

    हराएको वर्ष प्रकारको कथा हेरेर यो भिडियोमा पनि प्रकाशलाई हेर्न आउने को को हुनुहुन्छ? यहाँ लाईक गर्नुहोस्।

    • @aavashsunuwar7809
      @aavashsunuwar7809 2 місяці тому +2

      Herna tw already hereko but feri herna man lagyo kehi sodiyo xa ki vanera 🙏🙏

    • @himalraskoti
      @himalraskoti 2 місяці тому +1

      @@rjbstha ma pani ho

    • @shovasunuwar6644
      @shovasunuwar6644 2 місяці тому

      म पनि हो।

    • @munalpumaRai
      @munalpumaRai 2 місяці тому

      ह्जुर😊

    • @AkramAli-tn6gi
      @AkramAli-tn6gi 2 місяці тому

      Parkash pani ta yo video ma 😮

  • @kalyanadhikari2032
    @kalyanadhikari2032 2 місяці тому +309

    24:30 Prakash daai from हराएका वर्षहरू❤

    • @kiranchhetry07
      @kiranchhetry07 2 місяці тому +2

      Ma pheri herxu❤

    • @umaamgar6209
      @umaamgar6209 2 місяці тому +2

      thanks 🎉

    • @AayushAK
      @AayushAK 2 місяці тому

      thanks full video ma khoje baru vetiyena

    • @ryuga6648
      @ryuga6648 2 місяці тому

      yehi katha banauna jada ta veteko ho prakash lai ani

  • @devrajgole
    @devrajgole Рік тому +28

    दुख कष्ट जान्न, बुज्न सहन गाउमै जन्मेको हुनुपर्छ।सहासी फुन्जोलाई सलाम। आजा बाजे धेरै खुशी हुनुहुन्छ तिम्रो प्रगती देखेर❤

  • @rameshkarki7025
    @rameshkarki7025 Рік тому +84

    प्रिय फुन्जाे बहिनी तिम्राे कथा सुनेर मेरो छाेरीकाे नाम फुन्जाे राख्न मन लाग्याे । अझै अगाडि बढ्दै जानू, सबै छाेरीहरुकाे प्रेरणाकाे स्राेत बन्नु शुभकामना छ है ।

    • @hernekatha
      @hernekatha  Рік тому +42

      यो कमेन्ट चाहीँ फुन्जोलाई screenshot गरेर पठाइदिन्छौं है 🙏

    • @indratamang8640
      @indratamang8640 8 місяців тому +1

      so sweet

    • @prembahadurtamang8642
      @prembahadurtamang8642 2 місяці тому +7

      फुन्जुको भाग्याले जुराएको प्रकाश सङ्ग्को भेटले खुलेको प्रकासको भाग्य । हेर्न लायक फुन्जुको जीवन संघर्स।

  • @Musiraee
    @Musiraee 2 місяці тому +172

    पैले हेरि सकेको कथा हो फेरि prakash को कथा ले धेरै रुवायो अनि फेरि हेर्न आको 😢❤ thank you herne kathaa❤

  • @prashannafrank
    @prashannafrank 2 місяці тому +61

    यो कथामा देखिएका दाजु , अहिले हराएका बर्षहरुमा देखिनुभएको छ ! ❤

  • @MegaSthapa
    @MegaSthapa Рік тому +14

    आहा कति मार्मिक र साहसी महिला फुन्जुको कथा। ❤❤❤❤❤ विचरा बाजेको त्यो योगदान एक टुहुरी नातिनीको जिन्दगी सफल बनाउनको लागी। वहाँलाई मेरे पनि प्रणाम 🙏।

  • @menukakhati3866
    @menukakhati3866 Рік тому +53

    फुन्चो नानीलाई हार्दिक बधाई 🎉
    कति साहसिक दुःख सुखको कथा।

    • @NimabungRai
      @NimabungRai Рік тому +1

      Such a humble person Fungjo sis Bless you loyd of love form Khotang ❤️❤️☺️😘🎊🎉🌼🌻🙏🙏🤞🤘🤟

  • @bhojminababli9500
    @bhojminababli9500 Рік тому +67

    हेर्ने कथा सधै नबिराई हेर्न गर्छु करिब ५ वर्ष देखी हेर्दै आएको छु। सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु मा बडा दशैंको हार्दिक मङ्गलमय शुभकामना ❤

  • @amargurung
    @amargurung 2 місяці тому +27

    यदि फुन्जो को कथा हुन्थेन भने, हराएका बर्षको कथा आँउथेन धन्यबाद फुन्जो अनि चेलि विध्या चापागाँई प्रकाश वाला "हराएका बर्षहरस" को लागि ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +87

    नेपालको प्राकृतिक सुन्दरता संसारलाई
    देखाउने एकमात्र कार्यक्रम हेर्ने कथा 🥀

    • @sushilarajbanshi7663
      @sushilarajbanshi7663 6 місяців тому +2

      एकदम ठीक कुरा भनूु vyooo ❤❤

  • @dipakkunwar9747
    @dipakkunwar9747 Рік тому +26

    हेर्ने कथाका टिमहरुलाइ मनैदेखी धन्नेबात ।।
    ज्यान प्रदेश मा भएनी नेपाल अनि गाउँघरको जस्को मेटाइदिनु हुन्छ।। अबका दिनहरुमा योस्तै नयाँ ठाउँ अनि पत्रहरुको कथा हेर्न पाउ🙏❤️🇳🇵

  • @topdenbhutia
    @topdenbhutia Рік тому +100

    Both me and my wife were literaly crying seeing this moving documentary with such a sad,happy,inspiring tale of a resilient and strong Nepali mountain woman Phunjo -la and her deep bond with her grandfather. Herne Katha ..we are your fans all the way from Barcelona ... wishing all in Nepal a very very Happy Dusshera.🌹🌹🌹

  • @DelayBista
    @DelayBista Рік тому +53

    कति प्यारी दिदी ❤❤ कति मिठो बोली सर्भास उस्तै मिठो कहानी सुनाउने गर्छिन । कसम आज भने बिद्या दिदीले जोडी भेटाउनु भयो ❤❤❤❤

  • @Pemsbro
    @Pemsbro 2 місяці тому +154

    हराएका वर्षहरू पछि फेरि फर्केर हेर्ने हरु कोको हुनु हुन्छ ?

  • @nishankarki2888
    @nishankarki2888 Рік тому +3

    हेर्ने कथा सांच्चिकै हेरि रहन मन लाग्ने कथा हो म कुनै पनि भाग नछुटाई हेर्छु यो एउटा सन्देशमुलक कथा पनि हो यो एउटा समाजमा लुकेर रहेका हरेक विषय बस्तुको उठान गर्ने कथा पनि हो हेर्ने कथाका सम्पूर्ण टिमलाई हार्दिक नमन छ।

  • @tilbirpunmagar7918
    @tilbirpunmagar7918 Рік тому +114

    म सचिकै इन्स्पायर भए फुन्जो दिदि को कथा सुनेर जिन्दगीमा अहिलेसम्म फिल्म हेरेर पनि रोको थियन तर उहाँको कथा सुनेर आशु झर्यो । हजुर एउटा् महान महिला मात्रै न भएर सच्चिकै नेपाल आमा हो ।❤❤ हजुर ले चाहेको आफ्नै कीर्तिमान को रेकर्ड तोड्न को निम्ति बनाएका योजना र चालेका कदमहरुमा कुनै पनि बाधा र अबरोध न आओस्। 🤗❤❤ i love you dd ❤❤

    • @NimabungRai
      @NimabungRai Рік тому +4

      Such a humble person Fungjo sister I really appreciate it!!!❤️❤️☺️😘🌼🌻👏👏🙏🤟🤞🤘

    • @tilbirpunmagar7918
      @tilbirpunmagar7918 Рік тому

      same😊❤️

  • @sa_ray827
    @sa_ray827 Рік тому +58

    साँच्चै नै खुशी को आँसु आउने अनुभव गराउने कथा Worth Watching ❤️
    Thank you @Herna Katha for this wonderful work.

  • @pradeeprai9555
    @pradeeprai9555 Рік тому +19

    प्रेरणादायी कथा।❣️
    धन्यवाद फुन्जो विश्व कीर्तिमानको लागि।🙏

  • @shreerai3920
    @shreerai3920 Рік тому +24

    What a story! Salute to Funjo ✋ बिध्या जी लाई पनि धन्यवाद यति राम्रो कथा ल्याउनु भएकोमा, wow!! फुन्जो साँच्चै नै बहादुर महिला र नेपालीहरूको गर्वको शान हुन्।

  • @humnathpandey2046
    @humnathpandey2046 Рік тому +4

    सपनाहरु पनि बीउ जस्तै लाग्छ
    ठाउँ पाए, उर्वर माटो पाए
    टुसाउने हुर्कने, फुल्ने र सुवास छर्ने।
    फुन्जो पनि त्यही बीउ हुन
    जो अहिले फुलि रहेकी छिन।
    सुवास छरिरहेछिन
    हामी जस्ता बिउहरुमा
    टुसाउने उर्जा भरिरहेछिन।।
    Respected Phunjo, You are great human.
    Thank phunjo Thanks Team Herne Katha❤️.

  • @minagurung3977
    @minagurung3977 Рік тому +11

    फुन्जोको बालापनको कथा सुनेर धेरै आँशु आयो,तर बालापनको त्यो दुःखले गर्दा आज यो स्थानमा मा पुरायो,सायद बाजेको आशीर्वाद होला,बाजेको आत्माले शान्ति पाओस्, फुन्जो लाई बधाई छ,विद्या जीको टिमलाई धन्यवाद।

  • @suresh_lama1
    @suresh_lama1 Рік тому +10

    सदैव मनमोहक कथाहरु बिच अझै उतकृष्ठ रोचक लाग्यो आजको कथा धन्यवाद अनि बिजयादशमिको सुभकामना हेर्ने कथा टिम अनि कथा हेर्ने सम्पुर्णमा❤❤

  • @AmbarBahadur-g2h
    @AmbarBahadur-g2h Рік тому +335

    आँखाबाट आँशु झरेको थाहै भएन 39.35.मलाई😢😢 फुन्जो बैनीको कुरा सुनेर 😢😢

  • @KarnaBahadurKarki123
    @KarnaBahadurKarki123 2 місяці тому +66

    हराएको वर्ष प्रकाश दाईको कथा हेरेर यो भिडियोमा पनि प्रकाशदाईलाई हेर्न आउनेहरू कोे कोे हुनुहुन्छ? यहाँ लाईक गर्दिनुस् है, धन्यवाद 🙏❤😊

  • @gyanlamathokar4601
    @gyanlamathokar4601 2 місяці тому +54

    हराएका वर्षहरु हेरिसकेपछि बिद्यादिदिले यो एपिसोडमा प्रकाश दाइ छ भने पछि दोहोर्याएर हेर्न आको है ।

  • @TREKKINGNEPAl410
    @TREKKINGNEPAl410 Рік тому +26

    आज हर्ने कथा मज्जा ले हेर्दै दसैँ को सबै लाई सुभकामना 🎉

  • @BharatKhati-g6g
    @BharatKhati-g6g Рік тому +20

    finely new episode so existed...
    नेपालीहरुको महान चार्ड दशै को हेर्ने कथाको समूह लाई र हेर्ने कथा हेर्नू हुने सम्पुर्ण नेपाली मनहरुलाई सुभ कामना❤❤

  • @nirajlama7460
    @nirajlama7460 Рік тому +20

    महान चाड पर्व दशैं को शुभ कामना सम्पुर्ण नेपाली हरु लाई 🇳🇵🫶❣️🙏 कथा को पर्खाई थियो आज हेर्न पाइयो 😊

  • @kuntabasnet8054
    @kuntabasnet8054 Рік тому +3

    जुन हेर्ने कथा हेर्दा पनि यो अहिले सम्म को बेस्ट हो जस्तो लाग्छ , कति शुद्ध मन र विचार फुन्जो को , तर हजुरबुबा लाई एक चोटि फुञ्जो को करामत देखाउनु पर्थ्यो , उन को मन को मान्छे हजुरबुवा ❤️❤️❤️ मैले शिक्षा पाए भरे भोलि नभनी आफ्ना बुजुर्ग व्यक्ति लाई भेट्न , उनीहरू सङ्ग सुखदुःख साट्न समय निकाल्नु पर्ने रछ ,❤️ आँटीलो फुनजो लाई अझै उन्नति प्रगति को कामना 💜

  • @samirtamang4249
    @samirtamang4249 Рік тому +3

    फुन्जो: फुन्जो एक सहासी महिला,फुन्जो एक कोमल हृदयले भरिएकी प्रकृति प्रेमी। लुकिएको एक दुर्गम ठाउँमा जन्मिए पनि आफ्नो नातिनिलाई सन्सार देखाउन पर्छ भन्ने चेतना भएका स्वोर्गिय फुन्जोको म्हे अर्थात बाजे प्रती सम्मान छ! हिमाल पहाड, चौरी गोठ,नेपाली भाषा नजान्नु, 1 बाट 3, 3 बाट 5, अनि हुर्किदै गर्दाको त्यो कष्टकर समयहरु फुन्जोका कथाका इ केही अंशहरु मेरो बाल्यकाल पनि हुन!!
    समय सङसंगै आफुलाई पनि परिबर्तन गर्दै आज यो अवस्था सम्म आइपुग्ने फुन्जोको हिम्मत र उर्जालाई सलाम अनि हेर्ने कथाका सम्पुर्ण teamलाई र बिशेष गरि बिध्य चपगाई म्यदम प्रती मुरि मुरि ध्न्यबाद!!

  • @kalimanu1026
    @kalimanu1026 Рік тому +61

    in this episode...i cry..i smile...i laugh...i feel bad,hurt.....i feel proud❤ Goosebump all over my body.....k vanum vanum...no words..keep climbing Funjo❤️
    Herne katha team❤️❤️❤️
    Great work..🙏🙏🙏

  • @netrarijal2750
    @netrarijal2750 Рік тому +8

    कति महान बिचार । फुन्जोको कथा जो कोहिले आट गर्न नसक्ने कथा रहेछ । सम्मान छ हेर्नेकथा परिवारलाई🎉🎉❤

  • @tsewangdolma4111
    @tsewangdolma4111 Рік тому +60

    She already has been an inspirational woman for Tsumpas and many others. I just love her how persistent she is. Love you Achay Phuntsok! Salute to entire team for approaching this milestone story. ❤❤❤❤

  • @laxmantama8288
    @laxmantama8288 Рік тому +1

    हेर्ने कथाले ल्याको सबै कथा एकदाम राम्रो हुन्छ यो कथा चहि बहादुर चेलि फुन्जोको धेरै राम्रो छ । बिध्या दिदी र फुन्जोलाई आगमि दिनको लागि धेरै-धेरै शुभकामना ।🙏🏻🙏🏻

  • @Shansil_khanal123
    @Shansil_khanal123 4 місяці тому +3

    बास्तविक नेपालको प्राकृतिक सुन्दर दृश्य सगै भुइ मान्छेको‌ सघर्ष को कथा प्रस्तुत गर्न शैलि हेर्न कथा को छुट्टै हेर्नु छुट्टै आनन्द यो कथा प्रस्तुत गर्न हेर्न कथा टिमलाइ‌ विशेष धन्यवाद सगै आउने कथाको लागि शुभकामना ❤❤

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Рік тому +17

    देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली भाषी दिदी बैनी दाजु भाईहरु सम्पूर्णमा विजया दशमीको एकमुष्ट २०८० को शुभ कामना

  • @rambhaktashrestha5136
    @rambhaktashrestha5136 Рік тому +14

    बडा दसैंको उपलक्ष्यमा सम्पूर्ण दर्शक तथा हेर्ने कथा टिम लगाएत अनि नेपालीहरुमा मङ्गलमय शुभकामना 🌹🌹🇳🇵🇦🇪

  • @prayashrai4604
    @prayashrai4604 Рік тому +37

    One of the best episodes by the team. Shout out to Funjo. May she fulfill her next endeavour very soon. ❤️

  • @dhrubashrestha2341
    @dhrubashrestha2341 2 місяці тому +6

    मेरो आँसु जब आयो सबै भनेको बाजे हो र मैले जति पनि उपहार ल्याउछु र बाजेलाई सम्मान को साथ हजुरको नातिनिले ल्याएको achievement हो र मलाई हमेशा आशीर्वाद दिनु भन्दा आँसु झर्यो

  • @anugurung1396
    @anugurung1396 2 місяці тому +13

    हेर्ने कथा साच्चै हेर्नु पर्ने कथा हो जसले आफ्नो ब्यथा पनि विर्साई दिन्छ आँसु बनेर कतिबेला झर्छ पतै हुँदैन🙏🙏🙏

  • @PurviLamjungNepal
    @PurviLamjungNepal Рік тому +10

    सदा खुशी रहनु होस्, सुखी रहनु होस्,नेपालीहरुको महान चाड बडा दशैं 2080को मंगलमय शुभकामना !💖नवदुर्गा भवानीको कृपा सदैब हामी सम्पूर्ण नेपाली हरु माथि बनिरहोस् ,
    ॐ जय नवदुर्गा भवानी ❤️🕉️🙏 जय ग्रेटर नेपाल ❤

  • @Zong-king25
    @Zong-king25 Рік тому +6

    हेर्ने कथा होइन आफ्नो कथा हो तेसैले त मन भक्कानिन्छ😢समय ठाँउ अबस्था मात्रै फरक रहेछ उस्तै बाजे उस्तै माया उस्तै बाल्यकाल मेरो कथा,😢😢🙏❣️

  • @basundharasharma9340
    @basundharasharma9340 Рік тому +5

    आहा, साँच्चै मन छुने कथा, दुवै जनालाई हार्दिक नमन् 🙏❤️🙏

  • @bhupendrashah7907
    @bhupendrashah7907 Рік тому +1

    आहा! फुन्जाे बहिनीकाे प्रेरणादायी संघर्ष र जीवन सुन्दा निकै उर्जा पाएकाे महसुस भएकाे छु।सगरमाथा जस्तै सदैव शिर ठाडाे पार्नु शुभकामना बहिनी❤❤

  • @Dipson95
    @Dipson95 2 місяці тому +11

    प्रकाश दाईकाे कथा हेरेर याे सबै सृखाेला हेर्न मन लाग्याे र हेरिरहेकाे छु

    • @dharmadangol9139
      @dharmadangol9139 2 місяці тому

      फुन्जो सहासिक कथा ,एकदम राम्रो

  • @BasantaLama-vm2yv
    @BasantaLama-vm2yv Рік тому +7

    फुन्जोको जीवन कथामा फिल्म नै बनाउनुपर्छ जस्तो लागेउ मलाई चाहि

  • @sundarstha1254
    @sundarstha1254 Рік тому +153

    हेर्ने कथाको टिम र हेर्ने कथा हेर्नू हुने सम्पुर्णलाई दसैंको सुभ-कामना ❤

    • @sundarranabhat6689
      @sundarranabhat6689 Рік тому +2

      Thank you Sundar

    • @NimabungRai
      @NimabungRai Рік тому +3

      thanks a million pretty stranger And same too you have a great time stay happy ❤️☺️🙏🌼🌻🎊🎉

    • @dipeshmagar3733
      @dipeshmagar3733 Рік тому +2

      Thank you and same to you Sundar ji❤❤❤

    • @bodharaj1048
      @bodharaj1048 Рік тому +1

      मौका र हौशाला पयो भने हाम्रा दिदी वहिनिहरु पनि महान कार्य गर्न सक्छन भन्ने राम्रो उदाहरण हाम्रो सान फुन्जु😂

    • @pandagaming-hd2ld
      @pandagaming-hd2ld Рік тому +1

      ​@@NimabungRaiआआआव

  • @shakuntalathanju1830
    @shakuntalathanju1830 Рік тому +24

    The most wonderful katha about Phunjo, the pride of our country. Thank you, Bidhya ji, for bringing this herne katha episode to us. You are genius, a precious gem.

  • @liladharpoudel9314
    @liladharpoudel9314 11 місяців тому +1

    विद्याजीले जति नेपाल कस्ले हेरेहोला जस्तो लाग्छ मलाई! बिबिसी छोडेको खबरले कति खल्लो तुल्याएको थियो। हेर्ने कथा लिएर आएपछि उत्तिकै खुशि पनि लाग्यो! आजभोलि आफुसँगै हामिलाईपनि नेपाल घुमाउँदै आउनुभएको छ। यस्ता सामग्रीहरु हेर्न सुन्न पाउनु भनेको हामिले आफ्नो चेतनालाई परिपक्व बनाउने संदेश संवहन भएको अनुभूति गर्न पाउँनु हो! तपाईंको सग्लो टिमको अथक मिहिनेतलाई सलाम!

  • @janukanepal3641
    @janukanepal3641 2 місяці тому +41

    Prakash dai lai harayaka barsha dekhera yeta aako herna❤❤

    • @gyalzenbulun7798
      @gyalzenbulun7798 2 місяці тому

      @@janukanepal3641 same hami pani...

    • @gyalzenbulun7798
      @gyalzenbulun7798 2 місяці тому

      Same hami pani..tehi vara feri dohorayara herna aako

  • @padamgurung9624
    @padamgurung9624 Рік тому +11

    हेर्ने कथाको समुह र सम्पुर्ण नेपालीहरुमा बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु

  • @dipeshmagar3733
    @dipeshmagar3733 Рік тому +10

    नेपालीहरुको महान चार्ड बिजयादशमी तथा दिपावलिको धेरैधेरै सुभकामना सम्पुर्ण हेर्ने कथा टिम लगायत दर्सक हरुलाइ❤❤❤❤❤❤❤

  • @golmangurung460
    @golmangurung460 Рік тому +4

    वहाँको मन छुने कथा- स्नेह, करुणा, सहास, मेहनत, समर्पण, सत्य, प्रेरणा आदिको प्रतिबिम्ब! हेर्ने कथाहरू मध्ये उत्कृष्ट प्रस्तुति!

  • @sarojinidewan2672
    @sarojinidewan2672 Рік тому +1

    मेरो बाजेको सम्झनाले मन अनि आँखा भरिएर आयो। समाज सेवामा बढेका फुञ्जोको हातहरु कहिले नथाकुन्
    धेरै शुभकामना ❤

  • @bhupatigurung8841
    @bhupatigurung8841 2 місяці тому

    आह , हेर्ने कथाको पात्रा छ्नौट, प्रस्तुति साच्चिकै उत्कृष्ट छ। क्रमश गुमनाम पात्रहरुलाई हेर्ने कथाहरुमा उजागर गर्दै प्रेणादायी बनाउनु हुनेछ।

  • @chitrakhaling6077
    @chitrakhaling6077 Рік тому +5

    Wow unjoo lai agami dinma yo vanda badi safalta milosh subhakamana and thank you so much herne katha team lai jai nepal 🇳🇵 jai desh 😊😊😊😊😊😊😊❤❤❤❤❤❤

  • @narayankrishnashrestha8237
    @narayankrishnashrestha8237 Рік тому +14

    Heart touching and inspiring story! Congratulation to Funjo from my inner heart! Grateful the the 'Herne Katha' team for bringing this story to us.

  • @padamdhami7810
    @padamdhami7810 Рік тому +15

    त्यो हिमाल को काख मा जिन्दगी विताएका ति वाजेलाइ कसरि लाग्यो होला कि मजस्तो मेरो नातिनि हुनुहुँदैन भनेर। 😢😢😢 ति वाजे लाइ अनि यि नातिनिलाइ नमन ❤❤❤ ति हिमालले किन कहिले पनि केटा केटि भनेरै छुट्टै हिमाल नछुटयाएको होला है ।

  • @nirajmishra1666
    @nirajmishra1666 2 місяці тому +27

    After watching "The lost years" i knew that prakash dai was already in phunjo ko katha😎

  • @GangaRamLimbu-k7r
    @GangaRamLimbu-k7r 2 місяці тому +2

    यस भागको हेर्ने कथाले मलाई त बेला बेला रुवायो ।💐🌺🙏

  • @drshobhasharma1011
    @drshobhasharma1011 Рік тому +12

    Such a motivating episode. Emotional and inspiring. Another gem from Herne Katha, such an awesome and wonderful Dasain ko Koseli… 💐🌹❤️

  • @KamalprasadDevkota63
    @KamalprasadDevkota63 Рік тому +4

    लेखको दृश्यले मनमोहक बनाउन्छ❤❤

  • @Dumdumcinema264
    @Dumdumcinema264 Рік тому +5

    नेपाली प्रयटन छेत्र हरुले प्रगती को शिखर चुम्न सफल हुन।सम्पुर्ण नेपाली प्रयटन बिभाग तथा हेर्ने कथा परिवार लाई यहिनै छ "CineEater" Team को तर्फ देखि बिजयादशमी को शुभकामना 🎉❤️🙏

  • @arunarai7201
    @arunarai7201 Рік тому +2

    समयको बाबजुद बल्ल आज पुरै कथा हेरियो,
    फुन्जो सङ्गै आँखाबाट आँसु बग्यो तर आँसु सुकेपछी फेरि प्रेरणा को स्रोत बन्यो फुन्जोको कथा।
    कथा बन्ने फुन्जो दिदी र कथा देखाउने बिद्या दिदी सङ्गै पुरै टिमलाई हृदयदेखी सम्मान।🙏💕

    • @namkhanngajato3911
      @namkhanngajato3911 Рік тому +1

      एकदमै हजुर ; त्यसैले म मेरो छोरालाई पनि यो प्रेरणादायी कथा देखाए ।

    • @arunarai7201
      @arunarai7201 Рік тому

      @@namkhanngajato3911 हजुर,धेरै राम्रो मलाई पनि यस्ता प्रेरणादायी कथाबस्तुहरु पारिवारिक रुपमा हेर्न मन लाग्छ।🙏

  • @balkumarigurungrana1927
    @balkumarigurungrana1927 2 місяці тому +5

    Phunjo le garda po kale dai le Afno family vetna pako raixa yo video herera tha vayo❤❤❤

  • @manojchand6812
    @manojchand6812 Рік тому +5

    नेपालीहरुको महान चाड विजयादशमी , शुभ दिपावली तथा छठको हार्दिक मंगलमय शुभकामना ।❣️❣️❣️❣️ हेर्ने कथा टिमलगायत सम्पुर्ण सदस्यलाई ।❤️❣️❣️❣️❣️❣️

  • @babinsingh7673
    @babinsingh7673 Рік тому +4

    जिबन्त कथाहरु हेर्ने सुअबसर पाईयो ,जति हेरेनि नअघाउने

  • @KNp.pesGamer7
    @KNp.pesGamer7 Рік тому +7

    जहाँ बसेको छौ स्वर्ग मै बसेको रैछ हाम्रो मान्छे हरु 😍

  • @khagendrabm9223
    @khagendrabm9223 9 місяців тому +1

    फुन्जाेकाे जिवनिबाट धेरै उत्साहित भय । सारै मन पर्याे फुन्जाेकाे हेर्ने कथा ईपिसाेड ।

  • @sushilghimire6377
    @sushilghimire6377 11 місяців тому +2

    हाम्रो देशको वास्तविक कथा कति सुन्दर देश छ केगर्ने दुर्भाग्य एउटा गतिलो नेता भईदिएन😢😢 कति दुख र सास्ति छ

  • @surkhidesign
    @surkhidesign Рік тому +5

    पर्यटकीय स्थलको प्रवर्द्धन गर्दै देशलाई राम्रो योगदान दिइरहनु भएको सम्पूर्ण टिमलाई विशेष धन्यवाद🙏 यहाँहरुको दिन शुभ एबं सफल रहिरहोस् , दिदीको कथा सुनेर कुनै बेला भावुक पनि भएँ, कुनै बेला खुशी पनि लाग्यो।
    🇳🇵❤️🙏

  • @bhawanilimbu8117
    @bhawanilimbu8117 Рік тому +5

    हाम्रो देसको हिमाल हामिले चडेर कृतिमान राख्नेहो ❤❤❤❤ वा,,, अमुल्य शब्द फुन्जुको ,,,,,
    मुरि मुरि धन्यवाद हेर्ने कथा टिमलाई ,,,,,!

  • @bidhansth4085
    @bidhansth4085 Рік тому +23

    The way she potryed her bajee was just 👍...she was revolving around her baje.....rest in peace baje...

  • @sujanbegha732
    @sujanbegha732 5 місяців тому +27

    कीर्तिमान राखे पछी पुन फुन्जोलाइ सम्झेर हेर्ने कथा कोटाए❤

  • @lilaghimire6627
    @lilaghimire6627 11 місяців тому +1

    Best wishes Phunjo❤. अब फेरि छिटै नयाँ record राख्नुहोला 🇳🇵

  • @NightRider4727
    @NightRider4727 Рік тому +4

    हामी विदेशीलाई हेर्ने कथाले अलीकता भए पनि देशको याद मेटाउने काम गरिरहेछ…!

  • @ngawangsherab9724
    @ngawangsherab9724 Рік тому +13

    Fascinating relationship and friendship between the two of Granddaughter and Grandfather.....it's a sheer Love, resistance and dedication towards the way of life. 😊
    Her, childhood memories were quite a similar to my own. Wow! I watched and thoroughly enjoyed her story and wish her a great success in coming years 🙏🙏🙏

  • @supriyak5176
    @supriyak5176 Рік тому +7

    A perfect example of "it's never too late to start anything" 13 barsa ma school ma pahilo patak pahila tekeko phunju Didi sagarmatha samma tekna safal vayin❤❤

  • @sitapanthi7414
    @sitapanthi7414 9 місяців тому

    हेर्ने कथा नियमित हेर्छु,अति मन पर्छ जुन ठाउमा रहे पनि ,विभिन्न ठाउँ ,कामहरु हेर्न अबसर दिनु भयकाेमा बिद्या चापागाईं बहिनीलाई धेरै धेरै धन्यवाद

  • @sagarserma5081
    @sagarserma5081 Рік тому

    हरेक कथा इपिसोड धेरै मन पर्छ ! तर यो फुन्जोको कथाले मेरो बाल्यकालको गोठालो जिबन र त्यो ठाउँहरूको याद झलझली आयो ❤❤❤ धन्याबाद हेर्न कथा को सम्पुर्ण टिमलाई 🙏🙏 फुन्जो दिदि प्रति अन्तर आत्माबाट सम्मान 🙏🙏❤️

  • @sushilrai5047
    @sushilrai5047 Рік тому +7

    हिमाल चढ्दा कस्तो हुन्छ ?तर तेही प्रश्न सङ्गै तेहि ठाउमा उभिएर उसलाई नै सोध्न मन्थियो कस्तो लाग्दै छ ??यो शब्द दामी लग्यो ❤❤

  • @ashmitaadhikari3784
    @ashmitaadhikari3784 Рік тому +6

    One of my favourite episode❤️ I cried a lot while I watch this episode

  • @babuthapa8528
    @babuthapa8528 Рік тому +6

    सगरमाथा चढेर विश्व किर्तिमान बनाएको बैनी प्रति गर्व लाग्यो,बाजे प्रति दर्शाएको माया ले मलाई पनि रुन बाध्य बनाइन्❤🎉

  • @pabitrashrestha4906
    @pabitrashrestha4906 11 місяців тому

    बिधादिदीलाइ धेरै धेरै धन्यवाद हेर्ने कथाको तिमलाइ पनि सरै मनपर्छ

  • @PramilaThapamagar-lb3hk
    @PramilaThapamagar-lb3hk 11 місяців тому +2

    फूंचो नानिले सोचेको हरेक सपना पूरा होस पाथीभरा आमा 🙏🏻🙏🏻🙏🏻

  • @kanchabhai5904
    @kanchabhai5904 Рік тому +8

    A Himalayan girl explore the Nepal who is from remote area.... proud to be Himalayan 🙏🏽🇳🇵

  • @haripoudel2731
    @haripoudel2731 Рік тому +4

    विजया दशमीको अवसरमा समस्त नेपाली हरुमा हार्दिक मंगलमय शुभ कामना ❤❤❤❤❤ अनि हेर्ने कथा का सम्पूर्ण टीम लाई पनि

  • @nirmalajoshi6774
    @nirmalajoshi6774 Рік тому +7

    सम्पुर्ण नेपाली दाजुभाइ ,दिदिबहिनि हरुमा बिजया दसै को सुभकाममना

    • @NimabungRai
      @NimabungRai Рік тому

      Same too you 2080 Happy Dashain too all herne katha holl entere team❤️❤️☺️🌼🌻🎊🎉

  • @sisnudhedo6187
    @sisnudhedo6187 Рік тому +3

    Incredibly moving story of Punjo and the best tribute she could give to her loving grandpa. However, thanks to “Herney Katha” and the teams who galvanise it documenting Punjo’s story in such a breathtaking graphics. In all fairness it’s got to be everyday story of an average people like Punjo in such a precarious remote villages of our country. 🙏🌹🙏

  • @GitaSapkota-rs6ed
    @GitaSapkota-rs6ed 5 місяців тому +4

    अति मार्मिक , प्रेर​णादायी , स​ङ्घ​र्ष​ र​ मेह​न​ती फुञ्जो ,स​त्य​ घ​टाना , बाजे प्र​तिको माया र​ स​म्मान​
    हेर्ने कथामा उहाँको कथा बारम्बार हेर्न गर्छु , प्रेरणादायी र साहसी हुनु हुन्छ फुञ्जो , हेर्ने कथामा ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गर्दा अलि धेरै समय लागेछ , यो किर्तिमान तोड्न मन छ भन्नु भएको थियो , आज १४ घण्टा ३१ मिनेटमा सफल आरोहण गरेर विश्वमा किर्तिमान राख्न सफल हुनुभएछ धेरै धेरै बधाई छ फुञ्जोलाई ❤️❤️🙏🇳🇵

  • @mongoliankto527
    @mongoliankto527 Рік тому +5

    हेर्ने कथा सम्पुर्ण टिम साथै हेर्ने कथा हेर्नू हुने सम्पुर्ण देश तथा बिदेश रहनु भएको नेपालीहरुमा बढा दशैको शुभकामना ❤🎉❤

  • @NimabungRai
    @NimabungRai Рік тому +6

    I'm your Big fan Bidya didi and holl entere team sending lots of love form Khotang Happy Dashain 2080 too all have a good time and enjoyed ❤️☺️😘🌼🌻🌍️🌍️🎊🎉 so proud of you and a huge respect Herne katha holl team I really appreciate it salute them👏👏👏👏🙏🙏☺️☺️

  • @nisniskanwar1101
    @nisniskanwar1101 Рік тому +10

    First of all, thank you 🙏 for team herne katha, the love 💕 in between her and Baje inexpressible tears fill my eyes😢 Baje remembered at the end of last breath and she remembered Baje once reached at the peak of MT Everest 🎉

  • @thuloketo3468
    @thuloketo3468 10 місяців тому

    फुन्जाेकाे जीवनीलार्इ सुन्दा र हेर्दा भावुक बनायाे । कति मीठाे बाेली हाे फुन्जाेकाे । धन्यवाद हेर्ने कथा टिमलार्इ ।

  • @nareshbasnet7751
    @nareshbasnet7751 Рік тому

    मलाई करोडौं खर्च गरेर बनाएको चलचित्र भन्दा हजारौं गुणा राम्रो लाग्छ हेर्ने कथा❤❤thanks for herne katha team