सर म पनि यो बाटोको यात्रा 10 बर्ष हगाडि ताप्लेजुङबाट पैदल यात्रा गरेर पुगेको थिए र ६ महिना त्यहि बस्ने मौका मिलेको थियो त्यो पनि बर्षादको मौसमको यात्रा गर्नु परेको थियो बाटो पनि कठिन थियो रोडको त कल्पना नै थिएन अहिले त जेहोस आदिबाटो पुगेछ यात्रो लामो भिडियो बनाई सकेपछि ओलङचुङ गोलाको स्थानिय जनजिवनस्थर उनिहरु संगको भलाकुसारि भेटघाटको पनि भिडियो थोरै राख्नु भएको भए राम्रो हुने थियो ।
हाम्रो नेपाल को हिमाली भ्यग अत्ति सुन्द छन आर्षिक बनाइ हाल्छ कस्तो नेपाल को याद आयो मुर्दर सत्ता मा बसेकाले हिरा को देश लाई हिलो बनाइ दियो दुःख लाग्छ 😓
म एउटा अत्यन्तै प्रकृति प्रेमी मान्छे हाल दक्षिण कोरियामा रहेर आफ्नै देश, आफ्नै मातृभूमि दिनहुँ घाँस गोठाला गर्दै उकाली ओराली गरेको वनपाखा को साह्रै याद आउँछ पल पलमा र हजुरको यस्तो आफ्नै देशको विभिन्न सुन्दरता ले भरिपूर्ण ठाउँ र क्षेत्र हरूको अर्गानिक भिडियो देख्न पाउँदा एकदमै धेरै आनन्दित महशुस गर्छ, धेरै धेरै धन्यवाद आफ्नो गाउँ ठाउँको झझल्को मेटिने गरी अनेकौं दुख कष्ट गरेर यस्तो अर्गानिक भिडियो बनाएर हामीमाझ पस्किदिनुहुन्छ यसको लागि हृदयदेखि नै धन्यवाद छ। र भविष्यमा म पनि हजुर जस्तै अर्गानिक भ्लगर हुने ठुलो इच्छा पनि छ सर सफलता असफलता आफ्नो ठाउँमा छ तर इच्छा एकदमै धेरै छ। ❤
हाम्रो देश नेपाल अद्भुत प्राकृतिक सैान्दार्यताको देश भएकोले भलै बिकास ठप्पै भएपनि स्वदेशी , बिदेशी सबैको मनलाई प्राकृतिक सैान्दार्यताले अानन्द दिई रहन्छ, अाकर्षित गरि रहन्छ।🇳🇵🇳🇵❤️❤️👌👌
यो यात्रा तपाईहरुले भिडियो गरेर देखाउनुभयो बडो खुसी लाग्यो धेरै घर बसीबसी रमाइलो त्यहाँको दृश्यदेख्न पाइयो धेरै धन्यवाद सर हरुलाई शाहशीक यात्राको लागि।❣️❣️
ओलाङ चुङ गोला भनेको त मान्छे कहिलेई नपुग्ने ठाउलाई भनिन्छ भनेको त मानव बस्तिनै पो रैछ भाईहरूलाई धेरै धेरै धन्यबाध एति राम्रो नेपाली भुमिमा रहेका पर्कृतिकक दृश्यहरू देख्न पाईयो अति दामी आहा सपनाको ठाउँ हैन बिपनाको ठाउै रहेछ👍️👍️👍️
आहा कति रमाईलो ठाउॅं..मनै आनन्दित बनायो। कृपया माफ गर्नुहोला..🙏 भिडीयोको क्यपसनमा “चाईनिज बोल्ने नेपली” भएकोले आँखाको गेडा बाहीर निस्कुन्जेल हेरें तर कसैले चाईनिज बोलेको देखिन सायद मैले दुईचार सेकेन्ड मन यताउता पारेको बेला कट्यो होला केही छैन। मेरो जन्मथलो ताप्लेजुङ् नै भए पनि आजसम्म ओलाङ्चुङ गोला पुगेको थिईन ज्यान त्याहा नपुगेको भए पनि यो भिडियोले मेरो मन त्यहीं पुर्याई दिएको जस्तो अनुभब भयो। यस सुन्दर मनै छुने भिडियोको लागि धेरै धेरै धन्यबाद मनोज जी 🫡🙏
नेपाली अब चेतनशील भइसके।नेपालका दुर्गम अनि सुन्दर ठाउँहरू खोजी खोजी पुग्न थाले।घरमै बसेर प्राकृतिक दृश्य को अवलोकन गर्न पाइयो।आनदाको सीमा रहेन।तपाईं हरुलाई धेरै धेरै धन्यवाद।
दु:ख गरेर सारै मनमोहक प्राकृतिक दृश्य समेट्नु भएको हजुर हरुको भिडियो हेरेर मनमा नाया उर्जा जागेको महसुस गरें सर ।। धेरै धेरै धन्यवाद !! नमन: प्रणाम 🙏🙏 हाम्रो देश ! हाम्रो गौरव.......👍️👍️👍️👍️
याे भिडियाे 3 कराेड जन्ताले हेर्नु पर्छ अति राम्रो अती सुन्दर कल्पना समेत न गरेको ठाउहरु देख्न पाउदा धेरै खुसी लाग्यो। म पनि 1 दिन जान पाउ भनेर भगवान संघ प्राथना गर्छु ।❤❤❤
हाम्रो प्यारो ताप्लेजुङ अनि मेरो पालिकाको सुन्दर दृश्यहरु कैद गर्दै गाउघर र बालापनको मिठो याद दिलाइदिनु भएकोमा entertainment mmc youtube channel video creator लाई धेरै धेरै धन्यवाद 🙏
सुन्दर प्राकृतिक ले सिगारे को हाम्रो देश नेपाल साचै सान्दार र सुन्दर रहेछ, यो भिडियोलाई हेदां मलाई पनी संगै यात्रा गरेको झै महसुस भयो, धन्यवाद हजुर 🇳🇵🙏🦋🦋🦋🦋🦋🦋🇳🇵🇳🇵🇳🇵🇳🇵
अनि अर्को कुरा सरहरू तपाईँहरूको जति नै जोखिमपूर्ण यात्रा भएपनि मैले यो भिडियो पुरा हेरे आँखाभरि आँसु आयो त्यो खोला त्यो नाला त्यो पहाड त्यो जंगल नेपालीपन नेपाली जङ्गल नेपाली भूमि देखेर धन्यवाद हजुरहरुलाई
महान ईश्वरको सृष्टि कत्ति सुन्दर छ । झन् उहाँ कत्ति सुन्दर हुनुहुन्छ । पर्मेश्वोरले सृष्टि गर्नुभएको सबै थोक अत्ति सुन्दर छ। हामी मानिस जाति उहाँकै स्वरुप हौं , त्यसकारण सबै मानिस जातिले सबै सृष्टि ले उहाँलाई धन्यवाद दिनुपर्छ । उहाँकै महिम्मा गर्नुपर्छ । पबित्र बाइबल ले बताउँछ ।
तपाईं हरुको अभियान सारै राम्रो हो साहसिक पनि अनि यसरी प्रकृति संग खेल्दै जुझदै नेपाली harulaaiyesari विकटमा लुकेर बसेको सोर्ग रूपी नेपाल लाई देखाउनु दृष्यानु भएको मा यहाँलाई धेरै धेरै धन्ने बाद यसरी नाई आगामी यात्रा अगाडि बढी रहोस मित्र सारै राम्रो काम गर्नु भाको छ
२०५६ सालको वैशाख ताका (आजभन्दा करिब २५ वर्ष अघि) २ दिन हिंडेर पुगेको र ७ दिन जति बसेको त्यो ठाउँ स्वर्गको टुक्रा जस्तै लाग्थ्यो । फेरी Entertainment MMC ले ति संस्मरणहरुलाई ताजा बनाईदियो ।
मान्छेहरु लाखौ खर्च गरेर अमेरिका अस्ट्रेलिया घुम्न जान्छन् अफ्नै देशका यति सन्दर रमणीय ठाउँहरु छन् म त भबिस्यमा अफ्नै देशको यस्तै सुन्दर ठाउहरु घुमेर मर्न पाउ यहै स्वर्ग पाउने छु
साह्रै रमणिय दृश्य हरू यो रमणिय दृश्य हरु देखेर एकदमै गर्व लाग्छ 🇳🇵 हाम्रो नेपाल राम्रो नेपाल अति सुन्दर 😍👌🇳🇵, हृदय देखि नै मुरि मुरि धन्यवाद यस्तो मनमोहक दृश्य हरू अवलोकन गराउनु भएकोमा 🙏🇳🇵 जय नेपाल 🇳🇵🙏।
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक प्राकृतिक दृश्य अति मन छोयो ❤️❤️❤️💖💖💖💝💝💝 धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आ हा !! ओलाङचुङगोला त्यहा जाने बाटो रमणीय ठाउहरु सुन्दर गुरासको फुलहरु देख्दा मन आनन्द भयो। सुनेको मात्र ओलाङ्चुङ गोला तर आज भ्लग मार्फत भए पनि देख्न पाइयो खुशि लाग्यो धन्यबद
गुराँस फुलेको धेरै राम्रो र संगै तपाइँले गुराँस टिप्ने चुड्ने नगरि सौन्दर्यको अनुभूतिलाई लिनुभएको धेरै राम्रो लाग्यो। साथै हजुर हरु मार्फत यो सन्देश सबैमा जानकारी आग्रह गर्न चाहन्छु।
बाट सारै रमाईलो पनी धेरै नै जोखिम पुर्ण छ यति हो कि प्राकृतिक को सुन्दर्य चाही मान्नै पर्छ ढुंगा र पाहाड मलीलो माटो खेती योग्य जमीन चाही छैना नै भने पनी गलत न होला
धेरेई धेरेई धन्यवाद दाई हजुर लाई हजुर ले एत्रो दुख गरेरा हाम्रो नेपाल आमा को प्रकृती देखाव्नू भयो सैल्युट छ तपाई लाई र सैल्युट छ हाम्रो नेपालि दाजु भाई लाई जो एत्ति दुख ले एस्तो लैख लैख मा बस्नु भको छ म पनि china border india बाट हेर्देई छू हजुर को video धन्यवाद
मेरो पनि ठूलो सपना थियो ओलाङचोङ गोला हेर्ने हजुरहरूले पूरा गर्दिनुभयो यो ठाउँ जति सुन्दर छ त्यति नै कठिनाइ र मुस्किल पनि छ जुनै पनि सुन्दर चिज र लुकेका चिजहरू देखाउन या खोज्न धेरै नै मुस्किल हुन्छ। तर त्यो मुस्किलहरुलाई सहज तरिकाले समाधान गरेर हजुरहरूले यति सुन्दर ठाउँलाई सबै सामु ल्याइदिनुभयो धेरैधेरै धन्यवाद र हजुरहरुको यात्रा सधैँ सफल रहोस्। अब आउने दिनहरूमा पनि यस्तै यस्तै सुन्दर ठाउँहरूलाई हजुरहरुको भिडियो मार्फत संसार सामु ल्याउँदै गर्नुहोला। सफलताको शुभकामना। र कोटिकोटी धन्यवाद 🙏🏻😁♥️♥️
असलि यात्रा हजुरहरूकाे अति रमणिय बर्णन्न गर्न नसकिने हजुरहरूकाे सहासपुर्ण यात्रा सफल रहाेस ।गहकिलाे एउटा मर्दले गरिने यात्रा रहेछ असलि चाेखाे पवित्र यात्रा एउटा कविले काल्पणिक साेचेर काेरेकाे कवितालाई एउटा साक्षात देखिएझै बधाई छ हजुरहरूकाे यात्रा लाई । अझ धेरै सफलताकाे कामना गर्दछु ।
Aurun nadi herna pauda khusi lagyo very beautiful village natural beauty organic place so beautiful place love it heart touching beautiful thank you for sharing your video enjoy watching
सर म पनि यो बाटोको यात्रा 10 बर्ष हगाडि ताप्लेजुङबाट पैदल यात्रा गरेर पुगेको थिए र ६ महिना त्यहि बस्ने मौका मिलेको थियो त्यो पनि बर्षादको मौसमको यात्रा गर्नु परेको थियो बाटो पनि कठिन थियो रोडको त कल्पना नै थिएन अहिले त जेहोस आदिबाटो पुगेछ यात्रो लामो भिडियो बनाई सकेपछि ओलङचुङ गोलाको स्थानिय जनजिवनस्थर उनिहरु संगको भलाकुसारि भेटघाटको पनि भिडियो थोरै राख्नु भएको भए राम्रो हुने थियो ।
कति शुन्दर शुझाव!!!
😊😅
अत्यन्तै मनाेरञ्जकपूर्ण ढङ्गले प्राकृतिक दृश्यहरुकाे अवलाेकन गराई दिनु भयाे | यहाँहरु सबैमा सादर धन्यवाद |
प्रक्रिति कति सुन्दर छ नेपालकाे यस्तो राम्रो देशमा देश चलाउने नेता गतिला भएनन् ।
हाम्रो नेपाल को हिमाली भ्यग अत्ति सुन्द छन आर्षिक बनाइ हाल्छ कस्तो नेपाल को याद आयो मुर्दर सत्ता मा बसेकाले हिरा को देश लाई हिलो बनाइ दियो दुःख लाग्छ 😓
म त २०४६ सालमा धेरै पटक पैदल हिडेको मान्छे, धेरै पैरो हरु आउथ्यो, यो हेर्दा रमाइलो लाग्यो, सो समयमा म सरकारी जागिरको सिलसिलामा लेलेपमा बसेको थिए ।
म एउटा अत्यन्तै प्रकृति प्रेमी मान्छे हाल दक्षिण कोरियामा रहेर आफ्नै देश, आफ्नै मातृभूमि दिनहुँ घाँस गोठाला गर्दै उकाली ओराली गरेको वनपाखा को साह्रै याद आउँछ पल पलमा र हजुरको यस्तो आफ्नै देशको विभिन्न सुन्दरता ले भरिपूर्ण ठाउँ र क्षेत्र हरूको अर्गानिक भिडियो देख्न पाउँदा एकदमै धेरै आनन्दित महशुस गर्छ, धेरै धेरै धन्यवाद आफ्नो गाउँ ठाउँको झझल्को मेटिने गरी अनेकौं दुख कष्ट गरेर यस्तो अर्गानिक भिडियो बनाएर हामीमाझ पस्किदिनुहुन्छ यसको लागि हृदयदेखि नै धन्यवाद छ। र भविष्यमा म पनि हजुर जस्तै अर्गानिक भ्लगर हुने ठुलो इच्छा पनि छ सर सफलता असफलता आफ्नो ठाउँमा छ तर इच्छा एकदमै धेरै छ। ❤
Sahashik yatri haru lai dherai dherai dhanyabad .vdo herda aafai puge jasto bhayo !
साँच्चै भन्ने हो भने सबैभन्दा धेरै हेरिने राम्रो द्रिश्य भएको देश हाम्रो देश नेपाल नै रहेछ जस्तो लाग्यो मलाई त !!!!!
Taplejung gola कति राम्रो सारै मन परयो कति दुख गरी लाउनु हुन्छ यसरी नै सधै रमैईलो ठाऊहरू लाऊनु होस धेरै धेरै धन्याबाद छ
मनै लोभ्याउने दृश्य हरु देखाउनु भएको मा धन्यबाद ज्ञापन गरेको छु
राम्रो लाग्यो अाफु जान नसके पनि रमणीय ठाउहरु देख्न पाईयाे।
हाम्रो देश नेपाल अद्भुत प्राकृतिक सैान्दार्यताको देश भएकोले भलै बिकास ठप्पै भएपनि स्वदेशी , बिदेशी सबैको मनलाई प्राकृतिक सैान्दार्यताले अानन्द दिई रहन्छ, अाकर्षित गरि रहन्छ।🇳🇵🇳🇵❤️❤️👌👌
कति धेरै खुशी लाग्छ मलाई खुसीको सिमा नै छैन आफू नपुगेपनी हजुर हरुलाई धेरै धेरै धन्यवाद।🤗🤗🙏🙏❤️❤️❤️🌺🌺🇳🇵🇳🇵🇳🇵🇳🇵
यो यात्रा तपाईहरुले भिडियो गरेर देखाउनुभयो बडो खुसी लाग्यो धेरै घर बसीबसी रमाइलो त्यहाँको दृश्यदेख्न पाइयो धेरै धन्यवाद सर हरुलाई शाहशीक यात्राको लागि।❣️❣️
याक्थुङ ( लिम्बु ) समुदाय हरुको ऎतिहसिक थाकथलो खुल्ने ठाँउ हरु कम्तीमा भिडियो मै भए पनि देख्न पाउँदा खुसी लाग्यो,
हजुरको भिडियो निरन्तर हेदै छु पुरा हाम्रो गाउँ घर भिडियो देखाएको मा धेरै धेरै धन्यवाद
छिमेकी जिल्ला संखुवासभा बाट धन्यवाद तपाईंलाई 😍
यो यत्रा बाट यो ठाउँ देखाउनुभएको मा धेरै धेरै ध्न्यवाद!मेरो देश साचिक्कै सोर्गै हो।सारै रहर लाग्छ यिठाउ घुम्न
यति धेरै कठिन यात्रा गरि जोखिम उठाउँदै मनोरञ्जन दिनुभएकामा धन्यबाद!
मआफुजान नसकेपनि हजुरहरुले हाम्राे नेपाल भुमी देखानुभाे सारै खिसी लागेयाे 🙏
धन्यबाद तपाईं मिडियलाइ म अजा ताप्लेजुङको अाति सुन्दर अोलङग जुङग गोला गाउंको दृस्य देखाउनु भएको यो मिडियलाइ श्रृदय देखि धन्यबाद दिन चहान्छु
ओलाङ चुङ गोला भनेको त मान्छे कहिलेई नपुग्ने ठाउलाई भनिन्छ भनेको त मानव बस्तिनै पो रैछ भाईहरूलाई धेरै धेरै धन्यबाध एति राम्रो नेपाली भुमिमा रहेका पर्कृतिकक दृश्यहरू देख्न पाईयो अति दामी आहा सपनाको ठाउँ हैन बिपनाको ठाउै रहेछ👍️👍️👍️
पूर्वाञ्चल को सबै भन्द ठूलो नाका एस्को छिट्टै इस्तर उन्नति होस् भन्ने कामना गर्दछु 🙏
आहा कति रमाईलो ठाउॅं..मनै आनन्दित बनायो।
कृपया माफ गर्नुहोला..🙏
भिडीयोको क्यपसनमा “चाईनिज बोल्ने नेपली” भएकोले आँखाको गेडा बाहीर निस्कुन्जेल हेरें तर कसैले चाईनिज बोलेको देखिन सायद मैले दुईचार सेकेन्ड मन यताउता पारेको बेला कट्यो होला केही छैन।
मेरो जन्मथलो ताप्लेजुङ् नै भए
पनि आजसम्म ओलाङ्चुङ गोला पुगेको थिईन ज्यान त्याहा नपुगेको भए पनि यो भिडियोले मेरो मन त्यहीं पुर्याई दिएको जस्तो अनुभब भयो। यस सुन्दर मनै छुने भिडियोको लागि धेरै धेरै धन्यबाद मनोज जी 🫡🙏
नेपाली अब चेतनशील भइसके।नेपालका दुर्गम अनि सुन्दर ठाउँहरू खोजी खोजी पुग्न थाले।घरमै बसेर प्राकृतिक दृश्य को अवलोकन गर्न पाइयो।आनदाको सीमा रहेन।तपाईं हरुलाई धेरै धेरै धन्यवाद।
ATI NAI SUNDER ! ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤SARVA SHAKTIMAN ISHWAR LAY PRAKRITI KO RAKSHA GARIDIUN .PRANI MATRA KO KALYAN HOSH.❤❤❤❤❤
मैलेत पुरै हेरे धेरैनै राम्रो लाग्याे प्रर्कृति सुन्दर ठाउँ
सुन्दर मेरो नेपाल सारै दुख गरि भिडियो बनाइ जनमानसमा पस्की दिनु भाकोमा सम्पूर्ण टिमलाइ हृदय देखि नै नमन
सुन्दर प्रकृतिले बरिपुड हाम्रो देश नेपाल 🌍❤️❣️🙏🏻🙏🏻
दु:ख गरेर सारै मनमोहक प्राकृतिक दृश्य समेट्नु भएको हजुर हरुको भिडियो हेरेर मनमा नाया उर्जा जागेको महसुस गरें सर ।। धेरै धेरै धन्यवाद !! नमन: प्रणाम 🙏🙏
हाम्रो देश ! हाम्रो गौरव.......👍️👍️👍️👍️
सुन्दरताले भरियकाे हाम्राे नेपाल जनताकाे भाेट किनेर प्रगतिकाे साँटाे देश बेचेर खाईसक्याे कति सुन्र दृय
याे भिडियाे 3 कराेड जन्ताले हेर्नु पर्छ अति राम्रो अती सुन्दर कल्पना समेत न गरेको ठाउहरु देख्न पाउदा धेरै खुसी लाग्यो। म पनि 1 दिन जान पाउ भनेर भगवान संघ प्राथना गर्छु ।❤❤❤
मलाइ पनी यस्तै साथीहरु संग घुम्न मनलाग्छ तर के गर्नु पारीबारीक जीम्मेवारीले कहीलै समय मीलाउन सकीएन आफ्नो देश घुम्न नपाएर जिन्दगी सिद्धीएला जस्तो छ ।
यो भ्ल्ग चाहिँ धेरै जोखिम मोलेर अनि मेहनत गरेर बनाउनु भएछ।👍️👍️
हाम्रो प्यारो ताप्लेजुङ अनि मेरो पालिकाको सुन्दर दृश्यहरु कैद गर्दै गाउघर र बालापनको मिठो याद दिलाइदिनु भएकोमा entertainment mmc youtube channel video creator लाई धेरै धेरै धन्यवाद 🙏
डा. सन्दुक रुईतकाे गाउँ वा क्या राम्रो ठाउँ । जानै पर्ने ठाउँ ।।
अहिले सम्मकै उत्कृष्ट राम्रो भिडियो
हजुरहरूको प्रयासलाई अषेश सलाम सहित वधाई ।गाउँलेहरू संग संवाद भए अझ असलहुनेथ्यो ।
Dherai ramro collection historical, advanture and manazing
सुन्दर प्राकृतिक ले सिगारे को हाम्रो देश नेपाल साचै सान्दार र सुन्दर रहेछ, यो भिडियोलाई हेदां मलाई पनी संगै यात्रा गरेको झै महसुस भयो, धन्यवाद हजुर 🇳🇵🙏🦋🦋🦋🦋🦋🦋🇳🇵🇳🇵🇳🇵🇳🇵
अनि अर्को कुरा सरहरू तपाईँहरूको जति नै जोखिमपूर्ण यात्रा भएपनि मैले यो भिडियो पुरा हेरे आँखाभरि आँसु आयो त्यो खोला त्यो नाला त्यो पहाड त्यो जंगल नेपालीपन नेपाली जङ्गल नेपाली भूमि देखेर धन्यवाद हजुरहरुलाई
म हु प्रकृति प्रेमी यस्ता भिडियोहरु खोजी खोजी हेर्ने गर्छु । आजको हेराई फलामे खाटबाट...
महान ईश्वरको सृष्टि कत्ति सुन्दर छ । झन् उहाँ कत्ति सुन्दर हुनुहुन्छ । पर्मेश्वोरले सृष्टि गर्नुभएको सबै थोक अत्ति सुन्दर छ। हामी मानिस जाति उहाँकै स्वरुप हौं , त्यसकारण सबै मानिस जातिले सबै सृष्टि ले उहाँलाई धन्यवाद दिनुपर्छ । उहाँकै महिम्मा गर्नुपर्छ । पबित्र बाइबल ले बताउँछ ।
❤😂🎉
Pheri dharma ko advertisement matherchut nai raicha yo muji
तपाईं हरुको अभियान सारै राम्रो हो साहसिक पनि अनि यसरी प्रकृति संग खेल्दै जुझदै नेपाली harulaaiyesari विकटमा लुकेर बसेको सोर्ग रूपी नेपाल लाई देखाउनु दृष्यानु भएको मा यहाँलाई धेरै धेरै धन्ने बाद यसरी नाई आगामी यात्रा अगाडि बढी रहोस मित्र सारै राम्रो काम गर्नु भाको छ
२०५६ सालको वैशाख ताका (आजभन्दा करिब २५ वर्ष अघि) २ दिन हिंडेर पुगेको र ७ दिन जति बसेको त्यो ठाउँ स्वर्गको टुक्रा जस्तै लाग्थ्यो । फेरी Entertainment MMC ले ति संस्मरणहरुलाई ताजा बनाईदियो ।
सरहरू हजुरहरूको यात्रा सफल रहोस् र हाम्रो देश नेपाल जतिको सुन्दर राम्रो मन छुने हाम्रो मुटु जतिकै प्यारो देश यो संसारमा कहिँ पनि छैन जय नेपाल
हेर्दा आनन्द आयनी धेरै कठिनाइ बातो चटान नै चटान को बातो झोर्लुङ्गे पुल बाइक को हालत धेरै नै गारो दाइ अनि लस्त म स्वोर्ग जस्तै ठाँउ हेर्न पाइयो दाइ
मान्छेहरु लाखौ खर्च गरेर अमेरिका अस्ट्रेलिया घुम्न जान्छन् अफ्नै देशका यति सन्दर रमणीय ठाउँहरु छन् म त भबिस्यमा अफ्नै देशको यस्तै सुन्दर ठाउहरु घुमेर मर्न पाउ यहै स्वर्ग पाउने छु
Honi
अति प्यारो अनि सुन्दर हाम्रो नेपाल यो दृश्य हेर्दा हेर्दै अँखा बाट आँसु खसेको पतै भयन😢 सर जय नेपाल आमा❤🇳🇵🇳🇵🇳🇵
जीवनमा एकचोटी जानै पर्ने ठाउँ रहेछ।
साह्रै रमणिय दृश्य हरू यो रमणिय दृश्य हरु देखेर एकदमै गर्व लाग्छ 🇳🇵 हाम्रो नेपाल राम्रो नेपाल अति सुन्दर 😍👌🇳🇵, हृदय देखि नै मुरि मुरि धन्यवाद यस्तो मनमोहक दृश्य हरू अवलोकन गराउनु भएकोमा 🙏🇳🇵 जय नेपाल 🇳🇵🙏।
धेरैमा धेरै राम्रो सुन्दर आकर्षक मनमोहक प्राकृतिक दृश्य
अति मन छोयो ❤️❤️❤️💖💖💖💝💝💝
धेरैमा धेरै धन्यवाद ENTERTAINMENT MMC समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आ हा !! ओलाङचुङगोला त्यहा जाने बाटो रमणीय ठाउहरु सुन्दर गुरासको फुलहरु देख्दा मन आनन्द भयो। सुनेको मात्र ओलाङ्चुङ गोला तर आज भ्लग मार्फत भए पनि देख्न पाइयो खुशि लाग्यो धन्यबद
सारै राम्रा राम्रा भिडिओअहरु ल्याउनु भयो धन्यबाद
डाक्टर रुईतको जन्मथलो -
-ओलाङचुङगोला हजुर।
जननी र जन्मभूमि🇳🇵🌹👏🌹👏
-नबिर्सनु होला हजुर 👏👏
अाहा कति राम्राे ठाउँ हाम्राे खाेटाङ् भाेज्पुर् जस्ताे सुन्दर् जङ्गल् wowowow👍️👍️👍️
Wow नमरि बाचे दैबले साचे याे ठाउँ मपनि अवस्य अबलाेकन गर्ने नै छु❤❤
मनमोहक र प्राकृतिक छटाले भरिपुर्ण ओलांचुंग गोला❤❤
मैले पनि सुनेको मात्रा थिए आज तपाई हरुको video मा देख्न पाइयो ।आहा सुन्दर नेपाल।
गुराँस फुलेको धेरै राम्रो र संगै तपाइँले गुराँस टिप्ने चुड्ने नगरि सौन्दर्यको अनुभूतिलाई लिनुभएको धेरै राम्रो लाग्यो। साथै हजुर हरु मार्फत यो सन्देश सबैमा जानकारी आग्रह गर्न चाहन्छु।
अतिनै रमाइलो ठाउँ ताप्लेजुङ, मेरोससुराली❤❤❤
बाट सारै रमाईलो पनी धेरै नै जोखिम पुर्ण छ यति हो कि प्राकृतिक को सुन्दर्य चाही मान्नै पर्छ ढुंगा र पाहाड मलीलो माटो खेती योग्य जमीन चाही छैना नै भने पनी गलत न होला
म तह हृदय देखि धन्यवाद दिन चाहन्छु। यती विकटका-सुन्दर, हृदय मन मोहक पाहड, नदि झरना, राष्ट्रिय फुल लाली गुराँस ...वहा Thank you once again🙏
कष्टसहित यात्रा गरि अबस्थित सम्पुर्ण दृस्य कैद गरि मिठो प्रस्तुती पस्कनुभएकोमा मुरि-मुरि धन्यवाद सर ।
धेरेई धेरेई धन्यवाद दाई हजुर लाई हजुर ले एत्रो दुख गरेरा हाम्रो नेपाल आमा को प्रकृती देखाव्नू भयो सैल्युट छ तपाई लाई र सैल्युट छ हाम्रो नेपालि दाजु भाई लाई जो एत्ति दुख ले एस्तो लैख लैख मा बस्नु भको छ म पनि china border india बाट हेर्देई छू हजुर को video धन्यवाद
स्वर्ग शायद यस्तै हुनुपर्छ! कत्ति शान्त, कत्ति सुन्दर! वा....ऊं !!!!
नाम सुन्दै अनौठो लाग्ने ओलाङ्ग चुङ्गोला गाउ घुमाउनु भएको मा धेरै धेरै धन्यवाद ।।।🙏🙏
मेरो पनि ठूलो सपना थियो ओलाङचोङ गोला हेर्ने हजुरहरूले पूरा गर्दिनुभयो यो ठाउँ जति सुन्दर छ त्यति नै कठिनाइ र मुस्किल पनि छ जुनै पनि सुन्दर चिज र लुकेका चिजहरू देखाउन या खोज्न धेरै नै मुस्किल हुन्छ। तर त्यो मुस्किलहरुलाई सहज तरिकाले समाधान गरेर हजुरहरूले यति सुन्दर ठाउँलाई सबै सामु ल्याइदिनुभयो धेरैधेरै धन्यवाद र हजुरहरुको यात्रा सधैँ सफल रहोस्। अब आउने दिनहरूमा पनि यस्तै यस्तै सुन्दर ठाउँहरूलाई हजुरहरुको भिडियो मार्फत संसार सामु ल्याउँदै गर्नुहोला। सफलताको शुभकामना। र कोटिकोटी धन्यवाद 🙏🏻😁♥️♥️
दुनियाँ को कमेन्ट् हेर्दा 95% मानिस हरु प्रकृतिक प्रिय नै रहेछन भन्ने कुरा पता चला सकारात्मक कमेन्ट् को लागि सम्पूर्ण मा एक मुस्ट धन्याबाद ❤❤❤🙏🙏🙏🙏🙏
नेपाल धेरै सुन्दर देश हो झन यो ठाउँ निकै राम्रो लाग्यो मलाई धन्यवाद
ठाउँ चाही अति सुन्दर तर कठिनाई लाग्यो धन्यवाद
आहा ज्यादै रमाइलो लाग्यो हौ मनोज जु
असलि यात्रा हजुरहरूकाे अति रमणिय बर्णन्न गर्न नसकिने हजुरहरूकाे सहासपुर्ण यात्रा सफल रहाेस ।गहकिलाे एउटा मर्दले गरिने यात्रा रहेछ असलि चाेखाे पवित्र यात्रा एउटा कविले काल्पणिक साेचेर काेरेकाे कवितालाई एउटा साक्षात देखिएझै बधाई छ हजुरहरूकाे यात्रा लाई । अझ धेरै सफलताकाे कामना गर्दछु ।
धन्यवाद सचित्र सजिव यात्राको दृश्य ।
sir tpi le harek Thauko abalokan gari rahanuhanu vayeko xa khushi lagxa tapaiko kam prati Naman🙏
यो भिडियो सराई राम्रो लाग्यो कुनै मुबि भन्दा कमछैन धन्यवाद सर हरुलाई !❤
सुन्दर रमणिय दृष्यहरूको भिडियो लागि धन्यबाद 🇳🇵🇳🇵🇳🇵
यति राम्रो हजुरको भिडियो मार्फत हेर्न पाएको मा हजुरलाई धन्यबाद छ सर म बिराटनगर बाट हेर्दै
अति सुन्दर अति मन मोहक अति लोभ लाग्दो यो गाऊँ हाम्रा महा पुरुष संदीप रुईत जु को जन्म इस्थल
Dr. Sanduk ruitko gaau olangchung gola ekdamai bikat bhani jaani sunirakheko thye sanai dekhi suneko gaau sachikai wastavma sundar raixa 🥰mero ximeki jilla panchthar-phidim ,- taplejung-olangchung gola🥰🥰🥰
जानकारी गराउनु भएकोमा धन्यवाद
प्रकृतिले भरीपुर्ण ठाँउ रहेछ❤❤❤❤❤
Aurun nadi herna pauda khusi lagyo very beautiful village natural beauty organic place so beautiful place love it heart touching beautiful thank you for sharing your video enjoy watching
तपाईं हरुको यात्रा देखेर रमाइलो पनि र केहि दुख पनि लाग्यो। यात्राको शुभकामना छ ❣️❣️यहाहरुलाई।
नेपाल सुन्दर देश हो ! अझ तपाईहरुले भन्नु नभएको तमोर नदीको ठाढो बहाबले सेतो हिरा देखेको छु ! यो जलबिद्युतको अत्यन्त सँभावित नदीको बहाब हो ।
मलाई पनि धेरै मन पऱ्यो ।
सपनामा पनि पुग्न नसकिने ठाउँ।। बिकट तर मनमोहक।।।।😍😍
Sarai ramro thau raisa hamro Sikkim jasto thank u for upload this video
धेरै धेरै धन्यबाद 🎉 आफ्नै ग्रिहजिल्ला भएपनि नपुगेको गाउँ ठाउँको द्रिश्य तपाईंको भिडियो मार्फत देख्न पाउँदा खुशी लाग्यो 👏💐
आहा कति मनोमहोर सुन्दर सोर्ग जस्तो हाम्रो नेपाल
Thaw ta Sarai ramro Nepal ma Tara bato dakda mutu nai chiso hunay, vedio marfat nai darshan kafi lagio. Dhanyabad hajur haru lai Darjeeling bata.
रमाईलो लाग्यो धन्य हो मेरो देश र यो प्रकृति ।
भिडियो को लागि धन्यवाद ।
हामी यस्तो यस्तो ठाउँमा नगए पनि हजुरले भिडियो बनाएर सम्पूर्ण दृश्य देखाइदिनु भएकोमा सम्पूर्ण टिमलाई धन्यवाद।
मलाई पनि अस्ताे घुमेकाे हेर्न मन लाग्छ।
मेरो प्यारो ताप्लेजुङ्
Dai yo vedio India Siliguri ma basera herdai chu .koti koti bhanyawad..cha . Sundar Nepal.swarga nai ho nepal.protect n preserve.thanks again.
सानो मा कसैले जिस्काउँदा घर कहाँ हो भने ओलाङ्चुङगोला भन्थिम तर आज देखियो😅😊 सुन्दर ठाँउ
Kati shundar chha hamro desh manai ramaune thank you so much hjr ko video bata hernu pauda Kati Ananda lagchha🙏🙏🙏🙏
सुन्दर प्रकृतिको अनुपम छटा।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
शान्त, स्वच्छ र सुन्दर प्रकृती ।
Nepal sachikai sorga nai ho sundar parkriti le variyeko desh xa hajur haru le garda aaja hami le herna payeka xau dhanyabad hajur haruko team lai
अती शुन्दर भिडियो आनन्द आयो हेरे र
सारै राम्रो छ समयले साथ दियो भने पुग्नुपर्ला ।