अति सुन्दर , उत्कृष्ट सस्कृतीको गोर्खा का उत्तरी भेग को साह्रै राम्रो , तिब्बत को सास्कृति बचाएर राखेका नेपालका उत्तरी गाउ हुन् बोन धर्म र असली तिब्बती बुध्दिजम बचाएर राख्ने । अमेरिका का नेपालि र गोरा हरुमा समेत लोकप्रिय छ यो च्यानल , हुम्ला को हल्जी गुम्बा र पाचथर गोपेटार बजार भन्दा माथिको नेपालको युनिभरसिटि स्तरको बौद्ध धर्म मा ग्र्याजुएसन् गराउने गुम्बा, जहा भारत, भुटान, सिक्किम का लामा आएर पढेर फर्कन्छन सो ठाउको भिडियो हेर्न लालायत छौ आगामी दिनमा
मेरो घर पाल्पा हो आफ्नो नेपाल भरी घुम्न नसे पनि हरेक युटुबर हरुको vog हेरि रहन्छु आफ्नो नेपाल को विभिन्न गाउँ ठाँउ हेर्न पाउदा खुसी लाग्छ धन्यवाद छ सर भिडियो मार्फत बाट आज गोर्खा देखाउनु भयो
अब उहाँहरु मिलेर काम गर्नुहुन्न किनकि अ-आफ्नो छुट्टाछुट्टै च्यानल छ। अ-आफ्नो च्यानलमा काम गर्नुहुन्छु। अब दर्शकले दुख पोखेर काम छैन। हाम्रो देशमा सोसियल मिडियामा अन्तिमसम्म मिलेर काम गर्ने भनेको मदन कृष्ण श्रेष्ठ र हरी वंश आचार्य मात्रै हो। मह जोडी।
लछिमि सर न हुदा त भिडियो नै कस्तो खलो लाग्दो रैछ र कस्तो नरमैलो लागेयो मन भारि भएयो उहालाइ धेरै सम्जेको छु भन्दिनु होला र हजुर को भोलक को फेन हो म अति राम्रो भोलक
सचिनजी, रमाइलो ग्राम्य जीवन देखाउनु भए वापत यहाँलाई साधुवादा हाम्रा नेपालीहरु दुर्गम इलाकामा अभावग्रस्त जीवन व्यतीत गर गरेर पनि सदैव खुशी हँसिला रसिला देखिन्छन्। अहिले गाँव घरमा परिचितहरु लाई घरी चिया टक्राउने चलन विलाई सक्यो। यअदि नेपालका ची दुर्गम क्षेत्रका मानिसहरुले अपरिचित आगन्तुकहा र मागीहरु लाई चिया पिएर जाने आग्रह देख्द लेन भइ सकेको अत यति सत्कार र संस्कार देख्दा मीथ जस्तै महसुस हुँदछ। जे होस् तपाईंको प्रस्तुत सराहतीय छ, साथै यहाँ ले बोल्नु हुने . विशुद्ध नेपाली भाषा शैली पनि। कारण आजका पिंढीले स्वभाषा लत्याई ब्रोकन नै भए पनि अंग्रेजीलाई अंगालेका छन्। अस्तु
हिजो कुर्दा-कुर्दै गर्दा पनि आएन ।।आज बिहान सर्छ पनि गरे तर पनि आएको देखियन .......बल्ल आयो हजुर-हरु को ।।।म नियमित दर्शक एकदम धेरै मन पर्छ.....सधैं कुरेर हेर्ने गर्छु। सधैं साथ अनि संमान रहिरहने छ.....।।🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
निरन्तर हेर्छु साउदी अरब देखि लक्ष्मि सर सङ र सचिन सर हुदा अझै भरपुर्ण रमाइलो हुन्थेयो तर पनि निरन्तर दिनु होला निरन्तर हेर्ने छु लक्ष्मि सर लाई नि सुभकामना❤
I am mesmerized with the beauty of Manaslu circuit trekking conducted by the Purvi blues team along with the local gentries. Thanks to Sachin sir including his teammates.
ए आयो के आयो मेरो मन पर्ने भिडियो सचिन सरको पुर्बि ब्लुज आयो पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु ल अब हेर्न शुरु गरियो
घरबाट बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team काठमाणडाैंबाट हेरेकाे पुरानाे बस्ने धरान सुनसरी हाे । Reply
जनता सबै पुगन नसकेका महत्वपुर्ण रमणिय शान्त नेपालका ठाऊँहरू भिडिव माद्यम देख्न पाइ ति ठाउहरूकाे जनकारि पाउनुकाे साथैदृश्य हेर्नपाइ आनन्द पाउन सक्ने माद्यमकारूप्मा याे भिडिव बनाइ प्रस्तुत गराइ दिनुभएकाेमा धन्यबाद छ ।
Sachin Neupane and Bhagya Neupane Daju bhai ko eutai channel hunu parne thiyo ajha raamro hune thiyo ahile bhagya chinama xa sachin nepal ma good luck.
सचिन सर धेरै पछि हजुरको ब्लग हेर्ने मौका मिल्यो । खुशी लाग्यो हौं । कुहिरेभीर पाल्पा बाट ।
अत्यन्तै राम्रो कस्तो विशेषता भएको गाउँ मलाई त अति नै मन पर्यो ❤🎉😊
म सधैं हेर्ने गर्छु।बडो रमाइलो ठाउँहरु।आफू पुग्न नपाए पनि हजुरको भिडियो बाट नै धेरै ठाँउ देख्न पाई रहेको छु।धन्यवाद सर 🙏🙏
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@@
अति सुन्दर , उत्कृष्ट सस्कृतीको गोर्खा का उत्तरी भेग को साह्रै राम्रो , तिब्बत को सास्कृति बचाएर राखेका नेपालका उत्तरी गाउ हुन् बोन धर्म र असली तिब्बती बुध्दिजम बचाएर राख्ने ।
अमेरिका का नेपालि र गोरा हरुमा समेत लोकप्रिय छ यो च्यानल , हुम्ला को हल्जी गुम्बा र पाचथर गोपेटार बजार भन्दा माथिको नेपालको युनिभरसिटि स्तरको बौद्ध धर्म मा ग्र्याजुएसन् गराउने गुम्बा, जहा भारत, भुटान, सिक्किम का लामा आएर पढेर फर्कन्छन सो ठाउको भिडियो हेर्न लालायत छौ आगामी दिनमा
मेरो घर पाल्पा हो
आफ्नो नेपाल भरी घुम्न नसे पनि हरेक युटुबर हरुको vog हेरि रहन्छु आफ्नो नेपाल को विभिन्न गाउँ ठाँउ हेर्न पाउदा खुसी लाग्छ
धन्यवाद छ सर भिडियो मार्फत बाट आज गोर्खा देखाउनु भयो
धेरै रमाइलो लाग्यो कतिपय कुराहरू शेर्पा को जस्तै देखियो सुनियो र मेरो बलेन्काल को याद आयो राम्रो छ भिडियो
बिहीबार राम्रै कुराइ भो नि यार यसपाली। ढिलो भए नि कडा आयो धन्यवाद ।
सारै रमाईलो गॉऊ सॉच्चै स्वर्ग जस्तो
अति राम्रो छ सर ,सचिन सर, लछिमी सर सबैको भिडियो हेरेको छोऊ
Great work Sachin sir..,
ढिलो आयो कडा आयो,
New taste , रमाइलो bhayo hajur ko video herna paaera
सचिन,भाइकाे,सबै भिडियाे,रामाेृ,छ,म,चाहिँ,झापाबाट,हेदेृछु।
एकदमै राम्रो र ठिक छ सचिन जि ! जस्ता को तस्तै भिडियो हेर्न पाइयो यूके बाट। शुभकामनासहित आज लाइ बिदा।
रमाइलाे यात्राकाे पेश्की।शुभकामना ।
सचिन सर लक्ष्मि सरको भिडियो पनि हेरेका छौ तर हजुर दुईजना बिना को भिडियो अल्ली खल्यो लागेको छ है ।🤘🤘🤘
खलासी पनि एकदिन ड्राइभर बन्छ भन्ने दृष्टान्त हो।
सन्दर्भ: लक्ष्मी
tei ta sangai huda kati ramailo lagthyo ka bata ayo gadi feri😂😂
अब उहाँहरु मिलेर काम गर्नुहुन्न किनकि अ-आफ्नो छुट्टाछुट्टै च्यानल छ। अ-आफ्नो च्यानलमा काम गर्नुहुन्छु। अब दर्शकले दुख पोखेर काम छैन। हाम्रो देशमा सोसियल मिडियामा अन्तिमसम्म मिलेर काम गर्ने भनेको मदन कृष्ण श्रेष्ठ र हरी वंश आचार्य मात्रै हो। मह जोडी।
Ho ne hajar dai❤❤
Laxmi sir ko channel ko nam k chha
दुई जना सङै हुदा जस्तो भयन रमाइलो हजुर 🌹🌹🌹🌹
धेरै धन्यबाद सचिन सर ।
नयां ठाउँ र नया संस्कृती अनि रहनसहन हेर्न पाइएको छ ।
ढिलै भएपनि भिडियो ल्याएको मा धन्यवाद है सर ❤❤❤
आहा कति सुन्दर गाउँ अनि त्यहाको बिशेसताहरु ।मलाई पनि मन पर्यो ।सार्है अर्गानिक ।
अलि छुट्टै रमाइलो भिडियो।निकै चाख लाग्यो
सुन्दर गाउँ प्रकृतीको सुन्दर उपहार
बल्ल आयो ढिलो आयो सुन्दर आयो।।
Sachin Neupane bhai ko yo vedeo yekdamai ramro lagyo dherai dherai dhanyabad xa
अति सुन्दर ठाँउ र हजुरको video sachin sir love it👌👌💥💥❤️❤️
सन्तोष जी लाई पनि thanks
फरक किसिमको भिडियो हेर्न पनि सार्है रमाईलो भयो।
Will love to see more this kind of videos🤩❤️
सचिन भाईको vlogs राम्रो लाग्छ।
अति राम्रो ठाँउठाँउ को अनुभव गराउनु भएकोमा धन्यवाद छ हजुर
लछिमि सर न हुदा त भिडियो नै कस्तो खलो लाग्दो रैछ र कस्तो नरमैलो लागेयो मन भारि भएयो उहालाइ धेरै सम्जेको छु भन्दिनु होला र हजुर को भोलक को फेन हो म अति राम्रो भोलक
एकदम राम्रो सर अब को एपिसोड पनि यस्तै यस्तै हेर्न पाइयोस । अगृम सुभ कामना ।❤❤❤
Thank you
आहा कति राम्रो मेरो देस।।
धेरैरमाईलो सचिन सरलगायतसबैमाा धन्यबाद छ।
सचिनजी, रमाइलो ग्राम्य जीवन देखाउनु भए वापत यहाँलाई साधुवादा हाम्रा नेपालीहरु दुर्गम इलाकामा अभावग्रस्त जीवन व्यतीत गर गरेर पनि सदैव खुशी हँसिला रसिला देखिन्छन्। अहिले गाँव घरमा परिचितहरु लाई घरी चिया टक्राउने चलन विलाई सक्यो। यअदि नेपालका ची दुर्गम क्षेत्रका मानिसहरुले अपरिचित आगन्तुकहा र मागीहरु लाई चिया पिएर जाने आग्रह देख्द लेन भइ सकेको अत यति सत्कार र संस्कार देख्दा मीथ जस्तै महसुस हुँदछ। जे होस् तपाईंको प्रस्तुत सराहतीय छ, साथै यहाँ ले बोल्नु हुने . विशुद्ध नेपाली भाषा शैली पनि। कारण आजका पिंढीले स्वभाषा लत्याई ब्रोकन नै भए पनि अंग्रेजीलाई अंगालेका छन्। अस्तु
Dherai ramailo
सुन्दर रमणीय गाउँ हेर्न पाउँदा आनन्द लाग्छ।
अर्गानिक भिडियो सारै राम्रो लाग्यो।
हिजो कुर्दा-कुर्दै गर्दा पनि आएन ।।आज बिहान सर्छ पनि गरे तर पनि आएको देखियन .......बल्ल आयो हजुर-हरु को ।।।म नियमित दर्शक एकदम धेरै मन पर्छ.....सधैं कुरेर हेर्ने गर्छु। सधैं साथ अनि संमान रहिरहने छ.....।।🙏🙏💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै रमाइलो लाग्यो सर लाई धन्यवाद 🙏
कति राम्रो ठाउँ Thank You For Showing Beautiful Village From Bangalore.
Ok x
एकदमै राम्रो भिडियो छ सर बिदेश बाट हेर्दा त अझ उत्कृष्ट लाग्छ incredible nepal❤❤
कति रमाईलो ठाऊ मन परयो
निरन्तर हेर्छु साउदी अरब देखि लक्ष्मि सर सङ र सचिन सर हुदा अझै भरपुर्ण रमाइलो हुन्थेयो तर पनि निरन्तर दिनु होला निरन्तर हेर्ने छु लक्ष्मि सर लाई नि सुभकामना❤
खुशी लाग्यो जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
I am mesmerized with the beauty of Manaslu circuit trekking conducted by the Purvi blues team along with the local gentries. Thanks to Sachin sir including his teammates.
धेरै धेरै राम्रो 👍️👍️👍️❤️❤️
राधे राधे धेरै दामि रैछ हजुर
मलाई त भिडियो धेरै मन पर्यो ।❤
एकदम सम्झना लक्ष्मी सर उहाँको भिडियो नि सबै हेर्छु म
धेरै मन पर्छ हजुर हरुको भिडियो
तपाईंको नेपाल सुन्दर ठाउँको भिडियोले हामीलाई धेरै हर्षित बनाउँछ 😍😍
lovely.❤❤.. organic life ❤❤
घुम्दै घुम्दै क्वाक गांउ सम्म पुगेको छु ,यो ठाउँ नि त्यो बाट नजिकै रहेछ ।अति शुन्दर प्रकितिको एक टुक्रा स्वोर्गिय आनन्द नै महसुस गर्न सकिन्छ 👍👍
धेरै धेरै राम्रो छ❤❤
My favorite ❤❤❤
राम्रो लाग्याे🎉🎉
राम्रो लाग्यो रमाइलो छ
Wow ❤❤❤❤🙏
Nice vdo watching from Assam India
म त नियमित दर्शक हु !सारै राम्रो लाग्छ हरेक हप्ताको भिडियो
best of luck sir..
सारै राम्रो लाग्यो
ए आयो
के आयो
मेरो मन पर्ने भिडियो सचिन सरको पुर्बि ब्लुज आयो
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु ल अब हेर्न शुरु गरियो
अर्गानिक लाग्यो❤❤
धेरै राम्रो ठाउँ हरु यति धेरै दुख्ख गरेर हामीलाई यति सुन्दर ठाउँ देखाउनु भयो तपाईंहरुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
फोटो भिडियो खिच्ने मान्छे पनि धेरै राम्रो ।म पोखरा बाट हेर्दै छु है ।
Um k hoi
Rejoiced in this new episode. Thank you Sachin Neopaney Sir.
राम्रो छ
Kati ramilo thau ho 🙏🙏💖💖💖💖
धेरै राम्रो छ
❤❤❤❤❤❤❤❤❤❤❤❤GO ON SACHIN SIR.पेमा सर+मेडम ज्यू लाई सेवा ढोग छ,कुन्दनजी+लक्ष्मी सर को बारेमा जान्न पाउँदा खुशी लाग्यो सचिन सर I
Hah
घरबाट बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team काठमाणडाैंबाट हेरेकाे पुरानाे बस्ने धरान सुनसरी हाे ।
Reply
राम्रो लाग्यो। धन्यवाद।
स्वर्ग हो मेरो देश😊
Saarahi raamroo video 👍 Sir 🙏🙏
राम्रो दृष्यदेख्न पाईयाे।
सचिन सर लक्ष्मि सरको भिडियो पनि हेरेका छौ तर हजुर दुईजना बिना को भिडियो अल्ली खल्यो लागेको छ है Laxmi Sir Lai Feri Yetai Leraunu Paryo Sir
यो भिडियो छोटो मिठो र अर्गानिक नै भने है सर 🙏👍
Wow Dami ❤❤
Wow very nice and beautiful place❤❤❤❤❤
जनता सबै पुगन नसकेका महत्वपुर्ण रमणिय शान्त नेपालका ठाऊँहरू भिडिव माद्यम देख्न पाइ ति ठाउहरूकाे जनकारि पाउनुकाे साथैदृश्य हेर्नपाइ आनन्द पाउन सक्ने माद्यमकारूप्मा याे भिडिव बनाइ प्रस्तुत गराइ दिनुभएकाेमा धन्यबाद छ ।
Sir ,your Nepali language is very clear and nice. I appreciate it.I know you are very educated teacher. I hope such video will continue in future.
Waiting ma thiye hai sachin sir
Wow beautiful place ❤❤❤❤❤
Ati Sundar video jaya nepal 🙏 waching UAE
Sachin Neupane and Bhagya Neupane Daju bhai ko eutai channel hunu parne thiyo ajha raamro hune thiyo
ahile bhagya chinama xa sachin nepal ma good luck.
कति राम्रो ठाउँ❤❤❤
Herdai xu Laxmi sirko
It’s so good so natural pure vibes beautiful place very good sir keep and make new new videos thank you 🙏
धन्यवाद सर हजुरले लछ्मि सरको बारेमा जानकारी दिनुभएकोमा।
घरमै बसी बसी हेर्न मज्जायसरी नै सधैंभरि हेर्न पाउँ।
अति सुन्दर भिडियो
Akdam dami video 🙏❤❤❤❤❤❤❤❤
अति सुन्दर दृश्य देखाउनु भयो सर ❤
Ekdam ramro lagyo
Dherai dherai dhanebad sachin ji dherai ramro lageyo gau hamro Nepal ati sundar cha
Good 👍🏻
Salute to these beautiful villagers for preserving their culture and religion
Great respect..