Harka's Podcast: From general worker to LevelJeans Sales Manager: Krishna's Inspiring Journey |

Поділитися
Вставка
  • Опубліковано 14 лис 2024

КОМЕНТАРІ • 440

  • @surajadhikari2640
    @surajadhikari2640 Рік тому +45

    अतिथी लाई तिमी भनेको फिटिक्कै राम्रो न सुनिने , अहिले आफ्नै छोराछोरी श्रीमति लाई त तपाई हजुर भन्नुपर्ने ! चेतना को स्तर ।।
    Give respect , Take respact ....

    • @Anup.Tamang
      @Anup.Tamang Рік тому +2

      कृपया हाम्रो यो Podcast अनौपचारिक भएकोले यसलाई त्यसरी नै बुझिदिनु होला, धन्यवाद

    • @nepal0384
      @nepal0384 Рік тому +1

      I am also thinking same...

    • @k.u.chriwan4752
      @k.u.chriwan4752 Рік тому +1

      ॠषि धमला जस्ताले श्रीमतीको अन्तर्वार्ता लिँदा तपाईं भन्थे !

  • @premprakash516
    @premprakash516 Рік тому +16

    भाई ?? मेरो पनि अवस्था यो भाई को भन्दा धेरै दुखद छा।२३ साल भयो कतार मा ।
    एउटा छोरा एमबिबिएस,अर्को छोरा busness bachler, छोरी एमबिबिएसको लागि तयारी। तर दुःख कसले हेर्ने???

  • @ritawaiba6613
    @ritawaiba6613 Рік тому +10

    एकदम राम्रो interview .मन छोयो।नेपाली सलाम दुबै दाजुहरु लाई !

  • @पाल्पालीसेन

    भट्टराई कृष्णे भाईको पूरा ईन्टरभु सुनियो..
    निकै परिश्रम गरेर यहाँ सम्मको बाटो तय गरेको बिगत/बर्तमान सुन्दा भावुक बनायो..
    पूरा ईन्ट्रभ्यु ईन्ट्रेस्टिङ्ग लाग्यो
    अझ गर्व को कुरा त आफू नेपाल/नेपाली भएको कारण अन्य भाषा विशेष गरि हिन्दी भाषामा टिकट्क नबनाउने बनाएको पनि छैन
    र **त्यो मार्केट को बिज्ञ्यापन नै नगरेको भन्ने सुन्दा गर्वले छाती चौडा भयो..
    अझै प्रगति गर्दै जानू भाइ
    जय देश नेपाल
    जय नरेश

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 Рік тому +7

    यी भट्टराई को अवस्था मेरो धेरै कुरो मिल्दो छ है ,,❤❤❤

  • @ramesh1970
    @ramesh1970 Рік тому +5

    सोड्ने पत्रकार जू तिमी भन्दा तपाईं भनेर सम्बोधन गर्दा सारै राम्रो सुनिन्थ्यो की❤❤❤

  • @tekarambishwokarma400
    @tekarambishwokarma400 10 місяців тому +1

    कृष्ण भट्टराई जी, जिन्दगीमा धेरै उतारचाढाव पछी यो स्थान प्राप्ती भएको छ, यसको जगेर्ना गर्नु । नयाँ काम को बधाइ तथा शुभकामना । नेपाली भाषामै ज्ञान मुलक बिषयमा टिकटक बनाइ रहनु भएको छ, यो क्रम निरन्तर बढिरहोस । ।

  • @indraparajuli5473
    @indraparajuli5473 Рік тому +2

    धेरै दुख हन्नर खाएको अर्गानिक भट्टराई किस्ने ,टिक टकको साथी ,पूरा भिडियो हेरे रमाइलो लाग्यो ,मज्जा आयो इन्टर्भियु हेरेर पाठ सिकियो धन्यवाद 2 जनालाई🎉🎉🎉

  • @padamkc342
    @padamkc342 Місяць тому

    सघर्ष सानो मै गर्नु पर्छ जे हुन्छ समयमै सफलता मिल्छ भन्ने एक उदाहरण

  • @HarkaLopchan
    @HarkaLopchan  Рік тому +18

    Thank you Krishna Bhattarai for joining us. If you enjoyed this conversation could you do us a favour and hit that "Like" button on the video! Helps us a lot ❤

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Рік тому +8

    साथिभाई आफ्नो थाउमा छ तर औपचारिक कार्यक्रममा तपाई भनेर सम्बोधन गरेको भए राम्रो हुन्थ्यो ।
    रम्बलघारि जिन्दावाद 🎉❤🎉❤

  • @Live24Nepal
    @Live24Nepal Рік тому +4

    अहिले सम्म मै पहिलो पटक पुरै हेरिएको पोड्कास्ट । गजब लाग्यो है हजुर

  • @kml1699
    @kml1699 Рік тому +18

    Very pleased to see Krishna Bhattrai. He is inspiration to youths.

    • @Anup.Tamang
      @Anup.Tamang Рік тому

      😍

    • @RATH678
      @RATH678 9 місяців тому

      What is inspiration......this is not inspiration

  • @missu8983
    @missu8983 10 місяців тому

    यो podcast बाट धेरै प्रकार का राम्रा चलचित्र बनाउने भयो हर्के ले❤❤❤

  • @nareshchalaunechhatri4934
    @nareshchalaunechhatri4934 Рік тому +6

    धेरै दु:ख गरेर आउनु भयको मान्छे साह्रै मेहनती मान्छे कृष्णे दाई❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @gorkhalover4354
    @gorkhalover4354 11 місяців тому

    सफलताका कथा हजारौं नेपालीका छन, एउटा कुरा के भने सफलता पछिको अहमता अनि घमन्डले मान्छेको सफलतालाइ च्युत गरिदिन्छ । अनुशासनले मान्छेलाइ जिउने आधार अनि सफलताको शिखर चुम्ने बाटो देखाउंछ। हरेश कसैले नखानु अनि ईमानदार र मेहनतले काम गरौं । सफलताले हामीलाइ पछ्याउँछ । 🙏

  • @BIMALNIRAULA
    @BIMALNIRAULA Рік тому +12

    यसरी पाहुना बोलाए पछि सम्मान गर्ने तरिका चाहिँ ठिक भएन बिल्कुल
    यस्तो कार्यक्रम मा तिमी तिमी भनेको पटक्कै भएन यो सम्बोधन
    यत्तिको कार्यक्रम चलाउने भैसके पछि अलिक सम्मान गर्न सिक्नुस 🙏

    • @HarkaLopchan
      @HarkaLopchan  Рік тому +1

      कृपया हाम्रो यो Podcast अनौपचारिक भएकोले यसलाई त्यसरी नै बुझिदिनु होला, धन्यवाद ।

    • @BIMALNIRAULA
      @BIMALNIRAULA Рік тому

      @@HarkaLopchan हस सुन्दा चाहिँ खै के खै के जस्तो लाग्यो त्यसैले आफ्नो शब्द राख्न मन लाग्यो
      शुभकामना

  • @ManTamang-vv2bf
    @ManTamang-vv2bf Рік тому +7

    भट्टराई कृष्ण जति सुकै दुख पाए पनि मुस्कानका साथ सबै माझ राम्रो कन्टेन भिडियो बनाउछ ।त्यसैले त सबैले मनपराउछन।

  • @bishnubhandari4591
    @bishnubhandari4591 Рік тому +2

    भट्टराई कृष्ण एक सङरशिल मान्छे पुरै podecast हेरे खुशी लाग्यो।

  • @sushilghimire6944
    @sushilghimire6944 Рік тому +1

    टुटेफुटेकै सही तर कत्ती धेरै भासा आको के । रमाइलो हुन्छ किस्ने दाइको कुरा सुन्न ।

  • @superfast-fi3yv
    @superfast-fi3yv Рік тому +11

    कति मिठो सम्बाद भट्टराई किस्ने दाजु को स्वभाव,बोलिबचन मा साच्चिकै जादु छ जादु❤❤❤सम्झेको छु खाडिबाट मैले नि🇳🇵🙏जय नेपाल

  • @bimalanepal6695
    @bimalanepal6695 11 місяців тому +3

    Tik tok बाट त खासै मन पर्दैन थ्यो तर यो podcast सुनेर चाहिँ एकदम राम्रो लाग्यो ❤

    • @padamkc342
      @padamkc342 Місяць тому

      मलाई नि गजब लाग्यो म नि टिक्टोक हेर्दैन थे

  • @लमजुङबासीदुलालPortugal

    कुनै बनावटी कुरा राजनीतिक कुरा छैन यो हो यथार्त धन्यवाद छ हजुर हरुलाई।

  • @nabarajrimal9629
    @nabarajrimal9629 Рік тому +2

    किस्ने भाइको सुःख दुःख कुराकानि सुनियो । जिन्दगी जिउने क्रममा यतिको इ्स्ट्रगल त सामान्य हो जस्तो लाग्छ मेरो आफ्नै कुरा गर्दा ।

  • @tamangvlog5
    @tamangvlog5 Рік тому +4

    सारै रमाइलो कुरा कृष्ण सरको❤❤

  • @padamkc342
    @padamkc342 Місяць тому

    कोहि न कोहि मान्छेले साथ दियो भने मात्रै सफल bhaइन्छ भन्बे कुरा साचो रहेछ

  • @humgurung7361
    @humgurung7361 Рік тому +1

    भट्टराई किस्नेले पनि दियो है गफ,लु कहानि निक्कै राम्रो ,मिठो ,केहि तितो पनि लाग्यो धन्यवाद ।

  • @padamthapa9991
    @padamthapa9991 11 місяців тому +1

    वा नेपाली भषाको महत्त्व हजुर संग सिक्नु पर्छ।

  • @chandrakarki4500
    @chandrakarki4500 3 місяці тому

    Harkaji ko podcastekdam ramro lagyo ekdam inspiring motivative personality haru des bidesko kuna kunabata khojera ajha explore garnu hola... Gbu

  • @confessionnepal
    @confessionnepal Рік тому +13

    दाजुभाइको सम्बन्ध ब्याक्तिगत स्तरमा होला. त्यस अर्थमा तिमि भन्नु नराम्रो नहोला. तर स्टुडियोमै बोलाएर इन्टरभ्यु लिंदा तिमि सम्बोधन नगर्नु भएको भए राम्रो हुने.

  • @yangajoy8347
    @yangajoy8347 Рік тому +4

    Very inspiring story of our superstar KRISHANA Sir jyu ko,yesto viral byekti bhayera pani so down to earth person ur,learned lots of life story,wish u for ur good future,healthy life and all the success,and naman cha so lovely mother🙏🙏🙏

  • @sitathapa7992
    @sitathapa7992 9 місяців тому

    भट्टराई भाइकाे पहिलाे दाेहाेरि पनि हेरियाे याे अन्तर्बाता पनि हेरियो दु:ख सुख जे भाेगे पनि हसिलाे खुसिलाे हुनुहुनछ भगवान ले साथ देउन ।

  • @RajBikram-h2j
    @RajBikram-h2j Рік тому +3

    सलुट छ भट्टराई कृष्ण लाई पैसाको लागि हिन्दी भासामा टिकटक बनाउनु भएन धन्यवाद

  • @prabh706
    @prabh706 11 місяців тому +1

    यति दुख गरेर पनि हजुरको त आमा हनुहुदो हैछ आज सुखको दिन सम्म हाम्रो त तेस्तै दुखथियो आज शुखको दिन आउँदा आमा हुनुहुन्न😢😢

  • @your_life20
    @your_life20 Рік тому +4

    I'm waiting for like this podcast
    धेरै जनाले USA, Canada, Australia, Europe तिर बसेका मान्छेको interview or Podcast गरेको देखेको छु आज Hark's Podcast मा परिवर्तन देखेर खुशी लाग्यो
    A lot of thanks of you Hark sir🙏

  • @harigaire3901
    @harigaire3901 11 місяців тому +1

    ❤भट्टराई कृष्ण ज्यु राम्रो नेपाली मान्छे ।।।

  • @OppoA-fl9vd
    @OppoA-fl9vd Рік тому +8

    कति पिडादैनिक जिबन काहानि तर पनि हासेर सुनाउनु भयो जति चोटि हासे तेति नै अाशु खसे 😢

  • @navinrai6079
    @navinrai6079 11 місяців тому +1

    Bhasa prati ko kura ma malai sarai garba lagyo. Ma 20 sal bbaye yeha malai ni feel hune same uehi ho . I am proud of you bhai ma ni fan bhaye ajha dherai ❤

  • @govindaruchal8272
    @govindaruchal8272 11 місяців тому

    धेरै राम्रो लाग्यो भट्टराई कृणे को कुरा सुनेर

  • @babinthapa697
    @babinthapa697 Рік тому +1

    Best thing i like him is he does not like speak in hindi in any condition at all like me.

  • @shankarbahaduroffical425
    @shankarbahaduroffical425 9 місяців тому +1

    धेरै नेपाली युवाको संघसको कथा धेरै राम्रो लाग्यो भलाकुसारि।

  • @laluthapa10
    @laluthapa10 Рік тому +5

    Aja samma kasaiko pura interview heriyko thiyna bhatrai krisne Ko heriyo❤❤

  • @hirathapa4966
    @hirathapa4966 7 місяців тому

    भट्टराई कृष्ने भाई को बोल्ने तरिका राम्रो लाग्छ।

  • @Kalankichannel
    @Kalankichannel Рік тому +2

    तिमी, !! hait के word प्रयोग गरेको ,,, सानो बच्चालाई जस्तो सम्बोधन 😊

  • @Taagera
    @Taagera Рік тому +1

    हे गिता हे गिता म कसरी बयान गरुँ तिम्रो गलालाइ ।😢😢😢

  • @shyamkc3701
    @shyamkc3701 Рік тому +1

    कुराकनी सुन्दा राम्रो लाग्यो ❤❤❤❤❤

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 11 місяців тому

    नेपाली भाषालाई सम्मान गरेकोमा मुरि मुरि धन्यवाद ।👍️👍️👍️

  • @himalmukhiya235
    @himalmukhiya235 Рік тому +1

    भट्टराई कृष्णको जिवनी सुन्नु पर्ने हेर्ने कस्तो दिन आयो बरै मेरो 😂

  • @narbhadurkhadka3286
    @narbhadurkhadka3286 11 місяців тому

    आफनो जीवन भयका बास्त बिक रेल कुरा गर्नु किरिस्न दाजु जिनका सानो बाल्लय प्न देखि गर्दै भोग्दै आयको सुन्न पाइयो हजुर्का पल यस्ॠ नै बितवन बधाई छ

  • @NamarajBabu
    @NamarajBabu Рік тому +1

    मिठाे लाग्याे कुरा❤

  • @jeevanpariyar4167
    @jeevanpariyar4167 Рік тому +2

    Good luck Always 👍👍👍👍👍 bhattrai Kisne 😍😍😍😍😍😍

  • @Season_Lo_Tamang
    @Season_Lo_Tamang Рік тому +194

    सर तिमी हैन के तपाईँ भन्नुस हौ । आत्मिय भएर भन्नु भो होला तर यता औपचारिकता निभाउनुपर्यो ॥ र कृष्ण ब्रो ले चैँ अत्ति छाडा बोल्नुहुन्छ के लाइभ र टिकटतमा के सिक्छन् होला हेर्नेहरुले ??Content creator भाइरल भैसकेपछि सभ्य हुनुपर्छ कि ??

    • @HarkaLopchan
      @HarkaLopchan  Рік тому +11

      कृपया हाम्रो यो Podcast अनौपचारिक भएकोले यसलाई त्यसरी नै बुझिदिनु होला, धन्यवाद ।

    • @sungzuk7
      @sungzuk7 Рік тому +4

      सिक्ने ले केही सिक्दैनन। हामीले त केही सिकेन what About you?? 😂😂

    • @SharanKumar-xz3yn
      @SharanKumar-xz3yn Рік тому +3

      अनि छाडा भए किन हेर्नेत भन्या नहेर्दा हुन्छत!

    • @SUNILDARLAMI-lv7pj
      @SUNILDARLAMI-lv7pj Рік тому +1

      I agreed with you

    • @Season_Lo_Tamang
      @Season_Lo_Tamang Рік тому

      @@SharanKumar-xz3yn for your kind information he is content creator am i the only one watch or kids,family,ladies & everyone will see or watch so ?? why you offend ??

  • @gitasubedi5069
    @gitasubedi5069 Рік тому +1

    आहा सङ्घर्श शिल म्यान कृश्न सर 👍️♥️😊

  • @abinashmeche3353
    @abinashmeche3353 Рік тому +4

    Ramailo vayo j hoss Kati bhabhuk kura thy tara sajilai vannu vayo kunai kunae Kura relate pani vayo so well wishes to Krishna G.ra thanks #harka dai for invited to him

  • @sanjayachaudhary3294
    @sanjayachaudhary3294 Рік тому +6

    Krishna bhai sarai innocent manchhe samagrama sarai ramro manchhe

  • @mohanprasain1269
    @mohanprasain1269 9 місяців тому

    Harka ji podcast ramro xa . Khushi lagyo . Sunina aako kura ki koi koi nepali bibid Karan le more then 20 years khadi ma baseko kura ek choti pani nepal nagai baseko bigreko suneko xu , just curious is it possible to bring them n podcast with them??? Or if possible help or kind of , plz let us know 🇳🇵

  • @girizarana5326
    @girizarana5326 Рік тому

    हाँसो,ठट्टा भन्नि आफ्नो ठाउँमा छ!!सुख,दुख सब्बैको आ-आफ्नो ठाउंमा छ!!मान्छेको आ-आफ्नै स्वतन्त्रता हुन्छ!!तर एउटा कुरामा भट्टराई कृष्ण संग सहमत मैले पनि अहिले सम्म कुनैपनि हिन्दि गित मा भिडियो बनाएको पनि छैन बनाउदिन पनि आफ्नो बोलिमा सधै अडिग हुनु कृष्ण भट्टराई

  • @NareshSen
    @NareshSen 10 місяців тому +1

    Stories are Powerful and Lessons for the Life. Thank you for sharing.

  • @prashanbhujel32
    @prashanbhujel32 7 місяців тому

    मैले सबै हेरेको interview यहि हो।

  • @SangitaChhetri-f6o
    @SangitaChhetri-f6o 11 місяців тому

    धेरे मन छुने कुरु भाइे काे

  • @sureshkc9573
    @sureshkc9573 Рік тому +2

    1 second ni Skip na gari hereko yo fast interview ho

  • @tarathulung5074
    @tarathulung5074 Рік тому

    Mero kasaie BHATTARAI sanga dusmani ya rish vayera vaneko hoina... but on my visit of many places with in 3 or 4 country and where ever I met Bhattarai cast people.
    I get mostly same kind of character.
    BHATTARAI thari ka Manish haru alik Sankka, Batthain ya Ghamandi type Kai hunxa!
    So, that's his born gift...

  • @Everest2032
    @Everest2032 Рік тому +2

    I respect this guy bhattrai krishne so much

  • @hari77542
    @hari77542 Рік тому +3

    इन्टर्भिउ लिदा खेरी सभ्य भयर प्रशन सोध्ने गर भाइ तिम्रो शैली भयन

  • @ramesh.mahara-e5n
    @ramesh.mahara-e5n Рік тому +2

    यस्तै xa मेरो नी कहानी धेरैको हुँदो रहेछ जिन्दगीमा दुःख

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 Рік тому +2

    नेपालमा सार्है भाईरल हुन्छन किनकि भेलुबाजे जस्ता भाईरल हुने देश त हो । मजा छ

  • @bomkshhetri4074
    @bomkshhetri4074 Рік тому +2

    धेरै राम्रो लाग्छ। सरल स्वाभाव को कृष्ण भाई

  • @toparamgiribhai5437
    @toparamgiribhai5437 Рік тому

    सबै को तेस्तै हो को सुखी छ र परदेसि हरु सबै को काहानी हुम्छ

  • @bahadursher5170
    @bahadursher5170 Рік тому +3

    Bhatrai best of luck

  • @starpun2766
    @starpun2766 Рік тому +3

    Huge respect krishna vai

  • @deeplovegurung7330
    @deeplovegurung7330 Рік тому +4

    Very good conversation! Hats off to Krishna bro ! Keep doing well Harka’s podcast ! This channel is doing better and better every week ! Keep it up

  • @bambahdhur4960
    @bambahdhur4960 Рік тому +1

    अर्गानिक तितो सत्य र भोगाइ तर यो प्रश्न सोध्ने दाजुको सैलि भएना यो अौपचारि कार्यक्रम हो तपाई भनौ पछि साथि भाइको नाता छदै छ।

  • @aggyatmitra3875
    @aggyatmitra3875 Рік тому +1

    बाऊलुङ्ङे दाई पो हो कृष्ण दाई

  • @nandanthagunna2880
    @nandanthagunna2880 9 місяців тому

    जिन्दगी संघर्स हो भन्छन् ।।

  • @dirghagurung8642
    @dirghagurung8642 Рік тому +1

    सारै राम्रो कुरा कानी। भट्रै

  • @achutp
    @achutp Рік тому +5

    तिमिहैन यस्तो सार्बजनिक कार्यक्रममा कम्तिमा पनी तपाई भन्न सिक्कनोस महासय

  • @sunitasiwakoti5348
    @sunitasiwakoti5348 7 місяців тому

    I am watching him from USA🙏❤

  • @dineshrimal1059
    @dineshrimal1059 Рік тому +1

    Sarai ramailo manxe bhattarai krishna bro.

  • @mkbnewsvlog
    @mkbnewsvlog Рік тому +3

    भट्टराई कृष्णे❤

  • @netraghimireghimirenetra1466
    @netraghimireghimirenetra1466 11 місяців тому

    सारै राम्रो ❤ लागो ❤ भाइ ❤ को कुराकानि ❤

  • @lmjvlogs8grg
    @lmjvlogs8grg Рік тому +1

    Good information dai ma pane rambal terai chu ho krishna dai lots of love ❤

  • @rjunadh
    @rjunadh 11 місяців тому +1

    Pakka Nepali heart touching

  • @Kiranbista4541
    @Kiranbista4541 Рік тому +4

    सबै कुराे अायाे तर टिकटक मार्फत विज्ञापन गरिएको नेपालीलाई ठगि गर्ने,दुख दिने कार्गाेकाे बिषयमा भट्टराई कृष्नेबाट १ शब्द पनि अाएन । किन हाेला ?

  • @bijoyrai8717
    @bijoyrai8717 11 місяців тому +1

    God bless you, babu all the best! once upon a time I used to be in India but ended up as a British army pensioner but hami sabai eutaiho ghamandanda garnu Jarur xaina

  • @Birahiprem_vlogs
    @Birahiprem_vlogs 11 місяців тому

    Inspiring video sabai pradeshi ko dukha eutwai ho hajur 🙏

  • @MuskanMagar-wx4ig
    @MuskanMagar-wx4ig 9 місяців тому

    हाम्रो भाइरल भट्टराई किस्ने यता पनि पो😂😅 लु लु धेरै धेरै बढाई छ। अब जताततै युट्युबमा देखिने भइयो क्यारे हामी आम दर्शकहरुले जे होस् खुसी लागेको छ।😂

  • @dipakpaudel4324
    @dipakpaudel4324 Рік тому +5

    Big respect ❤dai! Inspired journey ❤❤❤

  • @LokendraKC-wd9do
    @LokendraKC-wd9do 10 місяців тому

    यस्तै हो ब्रो जिन्दगी सेम मेरो पनि

  • @roshanbudhathoki8235
    @roshanbudhathoki8235 11 місяців тому

    यो भट्टराई किस्ने भन्दा बढी मैले संघर्स गरेको छु

  • @laxmithapa3209
    @laxmithapa3209 9 місяців тому

    Hasi hasi dukhha sahana sakne manchhe kahile har namanne manche god bless you bhai ekdin awasy saphal hununchha

  • @alialli5942
    @alialli5942 Рік тому

    kati ramro kura gareu vai hjurko kura sunera malai man xoyo tap@Ai jasta uwalle dheraile asta kura sikan jaruri xa mni vet hun man lageyo mni nepal ghar butwal ho hal kuwaitma xu

  • @MayaMaya-hr6pd
    @MayaMaya-hr6pd 10 місяців тому

    ❤❤❤vagwan le hajur ko dukha ra samman dekhnu vyo ra aaja yo sukhako din aayo god bless u brother ❤

  • @samirgotame
    @samirgotame Рік тому

    अरु सबै ठिक तर यो तिमी नै भनेर बोलाउनु चाहिँ आत्मीय हुनु आफ्नो ठाउँमा होला तर खासै चित्तबुझ्दो नसुनिने है। Harka's podcast ले यत्ति कुरा चाहिँ ध्यान दिए हुने।🙏

  • @sushantneupane5958
    @sushantneupane5958 11 місяців тому

    Respect your Guest you will also receive Respect from us

  • @birendrarajbasnet4115
    @birendrarajbasnet4115 Рік тому +3

    Give respect-take respact bro

  • @rabinsubba9914
    @rabinsubba9914 Рік тому

    यो मुला एक नम्बरको फटाहा हो।

  • @MansinghMahara-u1q
    @MansinghMahara-u1q 9 місяців тому +1

    Jati Pani pardesi daju Bhai ko same kahani garnu bho daju Salam chha daju❤❤

  • @nisnabudas5497
    @nisnabudas5497 Рік тому +1

    Rambalghari nai ta thumbnail ma rakhnu hunthena....bhattrai ko yo byaktitwa dekhera khusi lagyo..

  • @mithudevipangeni9624
    @mithudevipangeni9624 11 місяців тому +1

    राम्रो मान्छे भाइ❤

  • @jyotigurung6248
    @jyotigurung6248 Рік тому +3

    Huge respect brother 🙏🏼❤❤