धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मननोहक मनै रमाउने मनै प्रसन्न बनाउने सुन्दर आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ल आज पोखरा देखी सुरु भएको यात्रा बाग्लुङ हुंदै तमान खोला गाउ पालीका 11 सय बषॅ अगाडीको घर 51 झ्याल भएको घर म्याग्दी र बाग्लुङ जिल्लाको सिमाना मा रहेको सोले डांडा मा गएर टुङ्गियो सारै मनमोहक दृश्य देख्न पाएकोमा सचिन बाबुलाई मुरी मुरी धन्यवाद।
हाम्रो म्याग्दी बेनी देखि माथि हुँदै गुर्जा गाउँ म्याग्दी को सबै भन्दा माथि को गाउँ , धेरै घुम्ने डुल्ने ,मठ मन्दिर, साथै कोट को मन्दिर को एकदमै ठूलो इतिहास छ एउटा भिडियो त्यो क्षेत्र मा पाउन पाए एकदमै खुसी हुने थियो ,साथै तपाईं हरु लाई त्यो क्षेत्र मा गएमा एकदमै खुसी मिल्ने छ ,प्राकृतिक एकदमै राम्रो क्षेत्र छ ❤❤❤
पुर्बेलि ब्लुज युटुब च्यानलबाट हुने सचिन सर को टिमको भिडियो एकदमै रोचक र जानकारी मुलक हो हुन्छ यो भिडियो पनि अतिनै रोचक लाग्यो तर यहा सचिन सरको टिम त्यो पुरानो घर भित्र जुत्ता लगाएरै प्रवेश गरेर घुमेको चाहिँ मलाई अलिक ठिक लागेन। जुत्ता चप्पल बाहिरनै फुकालेर जानु पर्ने थियो ।
Great 👍 dherai Dhannebad.. E Purana Ghar haru lai Sarkar le vatkauna dinu hudaina E ghar haru ko gaun ko samrakchhan garema puratatwek hunchhan jasle garda ' Nepali Purano Paryetakiye gaun' 'Ancient Nepali village Musium' ko rupma namuna banna sakchha pakkai pani..Jai Nepal 🇳🇵🙏🌞💫
सचिन सरको प्रस्तुती तथा अभियान निकै गहकिलो छ । तर भएन है सचिन सर ! गुटुंग टुंग पारेर लक्ष्मी सर लाइ पनि संगै लिनु पर्यो जिन्दगीमा नत्र त रमाइलो नै भएन हो !!! जोडी छुटिए पछि त तपाई हरुको भिडिओ हेर्ने मन लग्न छोड्यो है जिन्दगीमा hait !
नेपालले मात्रै होईन बिश्वलेनै खोजिरहेको मुख्य सामाग्री पेश गर्ने भनेकै एक मात्र ब्लग हो (PURVI BLUES).❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ढिलै भएनी तिहार/दिपावली तथा छठ पर्बको उमंगको कामना छ सचिन सर!
सबै ठिक छ तपाईले गर्नु भएको प्रसारण तर धुन नया परिर्वन चाही राम्रो धनु भएन जस्तो लाग्यो मलाई । पुरानो धुन सारै मिठो र आनन्द थियो सुन्न पनि मन लाग्ने हेर्न पनि मन लाग्ने वाकी तपाईको सोचमा भर पर्छ । जहा जानू हुन्छ यात्रा शुभ रहोस ।
देशको कुनै शहर, कुनै गाउँ, कुनै एक कुनाको अोछ्यानमा लडेर/बसेर नेपालका विभिन्न मनमोहक दृश्य भ्रमण गर्न भाईले गर्दा सम्भव भएको छ। धन्यवाद नदिई धरै पाइएन त..।।। धन्यवाद भाई।।।
म बागलुङको नै हो हजुरले तमान खोला तिरको भिडियो बनाएको हेर्न पाउँदा खुशी लाग्यो एक ठाउँमा सहिदको शालिक देखाउनु भएको थियो कहिले कस्को कसरी भएको हो खुलाउनु भएको भए राम्रो हुने थियो फेरि राम्रो लाग्यो म हजुरको नयाँ अाउने सबै भिडियो हेर्छु हाल साउदी बाट घर बागलुङ सचिन जि 🙏🙏🙏
अघिल्लो हप्ता धेरै बेर कुरियो तर हेर्न पाइयन आज आयो अब हेर्न सुरु गरियो है हाल मलेशिया बाट हेर्दै छु धेरै धन्यवाद हजुर हरु सम्पुर्ण मा जय नेपाल 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म २ ३ बर्ष अगाडिदेखी पूर्वी बुलुज् को भिडियो खुबै हेर्थे अनी कल्पना गर्थे मेरो गाउँको भिडियो, सो कल्पना आज सोही पूर्वी बुलुज् Team ले पुरा गरिदिएकोमा हार्दिक आदर सम्पूर्ण Team लाई, त्यसैगरी मस्तै सम्झना मेरो जन्मथलो लाम्मेला।❤
नमस्कार म पोखरा देखि बाग्लुङ ,बुर्तिबाङ तमान गाउँ हुदै सोले डाँडा सम्म सुन्दर गाउँ बस्ती प्रकृति सँग रमाउदै तपाईं सँगै छु है ❤❤:- चेन्नै बाट तिहार र छट पर्वको शुभकामना सर
त्यस्तो धरोहर र पबित्र स्थल र संरक्षण र हाँस संग जोडीयको सम्बन्ध पक्कै पनि एउटा सत्य संग जोडीएको छ त्यसैले त्यसरी दैबी शक्तीको रूपमा देखिने हाँसलाइ स्थानियले बालबालिकालाइ सुसुचित गराइ ती हांसहरूलाइ बिनाडर बस्नेर रहने वाताबरण मिलाउनुपर्छ।
सचिनजी तपाईको यो सदप्रयास सराहनीय छ। प्रस्तुति सरल र आकर्षक छ। देऊराली तमानखोला जस्ताभेगमा यात्रा वृत बनाऊँन जाँदा बाशिंदाहरूको आर्थिक विकासको सम्भावना बारे बताऊँनु होला। सहस्त्र धन्यवाद - डॉ सूर्यबहादुर सिंह हाल मुम्बई भारत🎉
Sachin Neupane sir I am your big fan sir from Kapilvastu district sir. Sachin sir and lucky sir voice so beautiful. Sir you both of you making new history for our Nepalese recognization beacause after seen your video I am realized our Nepal is actually heaven after seen beautiful scene and places..... If possible sir plz visit at kapilvastu district and captured Tilaurakot which was house of lord buddha and many more beautiful place
Community le World Heritage house ko list maa rakhaunu prne ho puratwik sanrachana lae .. 💐 adhbhut Sarae adhbhut . Sanrachit hunuprx yesta Anmol sanrachana lae .💐💐
सचिन सर नमस्ते!तमानखोलामा स्वागत छ।तमान गाउँका केही महत्वपूर्ण स्थानहरुको वर्णन गर्न छुटेको छ। आज भन्दा १३०० बर्ष अघि पूरानो तमानमा भल्कोटबाट आएका मगरसमुदायको बसोबास भयो।त्यो स्थान लाम्मेलाको पूर्व उत्तरमा पर्दछ।त्यतिन्जेलसम्म अहिलेको तमान गाउँ पुरै घना जँगल थियो रे।तिनमा जँगली भैँसीको बिग बिगि थियो।त्यस मध्य एउटा मूलिराँगो एकदम रिसाहा र हान्चे थिएछ। पूरानो तमान धेरै लेकमा भएकोले उब्जाउशिल जमिनको खोजमा निक्लेका भल्कोटीहरुले त्यो राँगोलाई मार्न अहिलेको स्वास्थ्य चौकी भन्दा पर खेतमा रहेको जुर(ढूँगामा) धनु तिर र तीन पाईले बिष लिई बसे।जब मान्छेको गन्धले त्यो राँगो जुरलाई हान्न आएछ तब ती पूर्खाहरुले बटुकोमा भएको बिषमा चोप्दै त्यो राँगोको जिउ भरि तिर हाने छन् र अन्तमा त्यो राँगो त्यहि थचक्क बसेर मरेछ।ती पूर्खाहरु जम्मा तीन भाइ थिए र तिनलाई तीनघरे साहुको घराना भनिन्छ।त्यो राँगोलाई मारे पछि पूरानो तमान फर्कन अघि तिनले हातगोडा धोएको पानीलाई नाकुनखोला भनिन्छ जुन तमान गाउँ माथिको सिद्द् भीरमुनिबाट एक किलोमिटर तल जमिनभित्र भित्रै आए पछि प्रकट हुन्छ।सिद्दभिर मुनि कानथापेर सुन्दा त्यो नदि बगेको सुनिन्छ। मगर समुदायले धनुर्विध्या सिक्ने स्थान धनुर्पुर,तमाने राजाको पुरानो गढी भएको स्थान छून गाउँ,उतिबेला राजश्व जम्मा गर्ने स्थान शेर्माखोलाको वर्णन छुटेको छ।साथै तमानखोलाको सदरमुकाम बोँगादोभानलाई तपाईले तमानखोला र सौलाखोलाको संगममा बसेको भन्नु भएको छ.यो सत्य होईन।बोँगादोभानमा मिल्ने बोँगाखोला र तमानखोला हुन्।सौलाखोला त बोँगादोभान भन्दा डेढ किलोमिटर पूर्वमा पर्दछ। लाम्मेलाका तीन महत्वपूर्ण पहाडहरु सन्टर,हर्षेघुम र वयलीको बर्णन गर्नै छुटाउनु भएछ। लाम्मेलाका देवस्थलहरु सिद्दको थान,सिद्दिनीको स्थान,घरका थान,बराहको पातल,कानी बराहको पातल,पुथाको पातल र सब भन्दा महत्वपूर्ण सिद्द झरणा जुन सिद्दको थानमा छ र त्यसको पानी जमिनमै लोप हुन्छ आदिको वर्णन गर्न छुटेको छ।साथै लाम्मेलामा छन्त्याल समुदायले खनेर छोडेका कयौँ खानीहरु छन्,तिनको पनि कतै उल्लेख गर्न भ्याउनु भएनछ।कृपया अर्को पल्ट आउनुहोला।
पुरानो सैलिको घरनै बलियो देखियो त्यसैले गाउँपालिकाले नै अग्रसर भएर नयाँ बन्ने घरहरुलाई पुरानो सैलि र आफ्नो गाउँ ठाउको समाग्री प्रयोग गर्नु र गराउनु नै महान कार्य हुने छ सानो सुझाव ।।
यति ढिलो किन भिडियो हाल्छौ तपाईं अब कृपया तपाईं आफ्नो पुरानो तरिका ले हरेक हप्ता को बिहीवार नै भिडियो हाल्ने गर्नु किन भने तपाईं को भिडियो न हेर्न पाए त मनै लाग्दैन 🙏🙏
first of all thank you so much sachin sir For made this video Yo mero Gaupalika ho Taman khola sarai ramro video banaidinu vayo ani Tapai ko Explantions skill so ramro lagxa thanks again ❤
Hajurko vidioma jun magic dhun rakhnuhunxa toy kun geetko dhun ho? Kripaya vanidinu na sir. Sarhai mitho dhun xa. Vani dinu bae aabhari hune thiyen. All the best sir.
म पनि प्राय नियमित हेर्न थालेको छु हजुरको भिडियो अति राम्रा राम्रा ठाउहरु देखाउनु हुन्छ अनि हजुरको प्रस्तुति अति राम्रो लाग्छ 🙏🙏🙏💖
आफ्नो जन्मभुमि देख्न पाँउदा धेरै खुशी लाग्यो धेरै-धेरै धन्यवाद सचिन सर अनि हजुरको सम्पुर्ण टीमलाई ❤
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर मननोहक मनै रमाउने मनै प्रसन्न बनाउने सुन्दर आकर्षक प्राकृतिक दृश्य
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यस्ता नेपालको गाऊ शहर हरु लाई उजगार गरि दिनु हुने सचिन सर लाई धेरै धन्यबाद ,
ल आज पोखरा देखी सुरु भएको यात्रा बाग्लुङ हुंदै तमान खोला गाउ पालीका 11 सय बषॅ अगाडीको घर 51 झ्याल भएको घर म्याग्दी र बाग्लुङ जिल्लाको सिमाना मा रहेको सोले डांडा मा गएर टुङ्गियो सारै मनमोहक दृश्य देख्न पाएकोमा सचिन बाबुलाई मुरी मुरी धन्यवाद।
हाम्रो म्याग्दी बेनी देखि माथि हुँदै गुर्जा गाउँ म्याग्दी को सबै भन्दा माथि को गाउँ , धेरै घुम्ने डुल्ने ,मठ मन्दिर, साथै कोट को मन्दिर को एकदमै ठूलो इतिहास छ एउटा भिडियो त्यो क्षेत्र मा पाउन पाए एकदमै खुसी हुने थियो ,साथै तपाईं हरु लाई त्यो क्षेत्र मा गएमा एकदमै खुसी मिल्ने छ ,प्राकृतिक एकदमै राम्रो क्षेत्र छ ❤❤❤
पुर्बेलि ब्लुज युटुब च्यानलबाट हुने सचिन सर को टिमको भिडियो एकदमै रोचक र जानकारी मुलक हो हुन्छ यो भिडियो पनि अतिनै रोचक लाग्यो तर यहा सचिन सरको टिम त्यो पुरानो घर भित्र जुत्ता लगाएरै प्रवेश गरेर घुमेको चाहिँ मलाई अलिक ठिक लागेन। जुत्ता चप्पल बाहिरनै फुकालेर जानु पर्ने थियो ।
हजुर को भिडियो हेर्ने मौका पाए सबै नै तारिफयोग्य छ ।त्यस मध्ये पनि ब्याक ग्राउण्ड म्युजिक ले त झन मलाई मोहित नै बनायो धन्यवाद हजुर ।
हाम्रो गाउँ घर देखाउ नु भयकोमा धेरै धेरै धन्यवाद हजुर लाई ❤❤❤
जिन्दगीमा पहिलो पटक हेर्न पाइयो मेरो बाग्लुङ जिल्लाको vloge यात्रा
धेरै राम्रो episode सबै हेर्ने म मात्रै होकि हजुर हरु पनि हुनुहुन्छ like गरुम त 🙏🙏🙏💐💐
Dherai pachhi Purvi blues heriyo, aananda aayo 🥰
आफू नपुगे पनि त्यही पुगे झै लाग्ने यती राम्रो भीडियो पस्कनु भएको मा सचिन सर लगायत सम्पूर्ण टिमलाई धेरै धन्यबाद ।🙏🙏🙏🙏
सचिन सरको प्रस्तुती तथा अभियान निकै गहकिलो छ ।
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much Sachin Sir❤🥰🇳🇵
Great 👍 dherai Dhannebad.. E Purana Ghar haru lai Sarkar le vatkauna dinu hudaina E ghar haru ko gaun ko samrakchhan garema puratatwek hunchhan jasle garda ' Nepali Purano Paryetakiye gaun' 'Ancient Nepali village Musium' ko rupma namuna banna sakchha pakkai pani..Jai Nepal 🇳🇵🙏🌞💫
सचिन सरको प्रस्तुती तथा अभियान निकै गहकिलो छ । तर भएन है सचिन सर ! गुटुंग टुंग पारेर लक्ष्मी सर लाइ पनि संगै लिनु पर्यो जिन्दगीमा नत्र त रमाइलो नै भएन हो !!! जोडी छुटिए पछि त तपाई हरुको भिडिओ हेर्ने मन लग्न छोड्यो है जिन्दगीमा hait !
नेपालले मात्रै होईन बिश्वलेनै खोजिरहेको मुख्य सामाग्री पेश गर्ने भनेकै एक मात्र ब्लग हो
(PURVI BLUES).❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ढिलै भएनी तिहार/दिपावली तथा छठ पर्बको उमंगको कामना छ सचिन सर!
सबै ठिक छ तपाईले गर्नु भएको प्रसारण तर धुन नया परिर्वन चाही राम्रो धनु भएन जस्तो लाग्यो मलाई । पुरानो धुन सारै मिठो र आनन्द थियो सुन्न पनि मन लाग्ने हेर्न पनि मन लाग्ने वाकी तपाईको सोचमा भर पर्छ । जहा जानू हुन्छ यात्रा शुभ रहोस ।
Purano nai thik thiyo
म पनि तारा खोलाको हो तर यो भिडियो हेरेर न गये पनि गय जस्तो भयको छ धन्यवाद दाजु लाइ
❤❤❤❤❤❤
देशको कुनै शहर, कुनै गाउँ, कुनै एक कुनाको अोछ्यानमा लडेर/बसेर नेपालका विभिन्न मनमोहक दृश्य भ्रमण गर्न भाईले गर्दा सम्भव भएको छ। धन्यवाद नदिई धरै पाइएन त..।।। धन्यवाद भाई।।।
अति नै सुन्दर हाम्रो म्याग्दी बाङ्लुङ जिल्ला 😍😍🙏🙏🙏♥️♥️♥️❤️❤️❤️नगय नि हेर्नू पायो बिहाबार कैले आउँछ भन्दै बस्नु पर्छ धन्यवाद सम्पुर्ण तिम लाई 🙏🙏
#सुन्दर प्रकृतिको दर्शन गर्नु पाउँदा अतिनै यो मनलाई आनन्दित तुल्याउछ..❤️ धन्यवाद सम्पुर्ण Purvi Blues टिमलाई💯❤️
सचिन सर साेले पुग्दैगर्दा दिग्गज सम्माननिय अर्गज कलाकार खड्ग गर्बुजाकाे गित साेलेडाडा काट्यो मायाले गित बजाइदिए व्यागराउण्डमा खुब मजा आउथ्याे पञ्चेवाजाकाे गित छ जुन कालजयी गित छ रहिरहनेछ हार्दिक स्वागत छ सबैलाई
म बागलुङको नै हो हजुरले तमान खोला तिरको भिडियो बनाएको हेर्न पाउँदा खुशी लाग्यो एक ठाउँमा सहिदको शालिक देखाउनु भएको थियो कहिले कस्को कसरी भएको हो खुलाउनु भएको भए राम्रो हुने थियो फेरि राम्रो लाग्यो म हजुरको नयाँ अाउने सबै भिडियो हेर्छु हाल साउदी बाट घर बागलुङ सचिन जि 🙏🙏🙏
dherai Sundar gaau.tara kholako xeuma rahixa prakriti le naramro najar nalagawos🙏🙏
अठार बर्ष अघि बसेको जिल्ला को प्यारो गाउँ ❤❤❤❤❤
अघिल्लो हप्ता धेरै बेर कुरियो तर हेर्न पाइयन आज आयो अब हेर्न सुरु गरियो है हाल मलेशिया बाट हेर्दै छु धेरै धन्यवाद हजुर हरु सम्पुर्ण मा जय नेपाल 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म २ ३ बर्ष अगाडिदेखी पूर्वी बुलुज् को भिडियो खुबै हेर्थे अनी कल्पना गर्थे मेरो गाउँको भिडियो, सो कल्पना आज सोही पूर्वी बुलुज् Team ले पुरा गरिदिएकोमा हार्दिक आदर सम्पूर्ण Team लाई, त्यसैगरी मस्तै सम्झना मेरो जन्मथलो लाम्मेला।❤
बाग्लुग जिल्लाको तमान खोला गाऊधेरै बर्ष पुराना घरहरु देख्नपाउदा र मनमोहक प्रकृतीको रमाईलो दृष्य देख्दा मनै आन्दीत भयो ।
तपाईंहरूले बाग्लुङ जिल्लाकाे विभिन्न गाविस र ब्रुतिवाङ्ग देखाएर मेरो पहिलेको याद दिलाईदिनु भएकोमा मुरी मुरी धन्यवाद ।
नमस्कार म पोखरा देखि बाग्लुङ ,बुर्तिबाङ तमान गाउँ हुदै सोले डाँडा सम्म सुन्दर गाउँ बस्ती प्रकृति सँग रमाउदै तपाईं सँगै छु है ❤❤:- चेन्नै बाट तिहार र छट पर्वको शुभकामना सर
सचीन भाई धेरै धेरै धन्नेबात मेरो जिल्ला पूग्नू भयो खूसी लागेयो 🙏🌹🙏🌹👍👍👌👌♥️♥️
Thank you for visiting our village and promoting our place ❤
Thanks Sachin जी तपाइको follower from वीरगन्ज पहाड घर गुल्मी
त्यस्तो धरोहर र पबित्र स्थल र संरक्षण र हाँस संग जोडीयको सम्बन्ध पक्कै पनि एउटा सत्य संग जोडीएको छ त्यसैले त्यसरी दैबी शक्तीको रूपमा देखिने हाँसलाइ स्थानियले बालबालिकालाइ सुसुचित गराइ ती हांसहरूलाइ बिनाडर बस्नेर रहने वाताबरण मिलाउनुपर्छ।
साेले हुँदै रुम निस्काेट गाउँ पनि जानुहाेला सर एकदमै रमनिय र ऐतिहासिक छन्।गाउमा भएकाे भए तपाइसंग भेत हुनेथियाे सर तपाईंको हरेक भाग हेर्छु ।🙏
धेरै खुशी लाग्यो आफ्नो जन्मभुमि को video हेर्न पाउदा ❤❤❤🙏🙏🙏
सदाबहार रमाइलो र लोभ लाग्दो मेरो गाउँ ठाउँ
स्वागत छ सरलाई हाम्रो बागलुङ बुर्तिबाङमा खुसी लाग्यो ❤❤😊
सचिनजी तपाईको यो सदप्रयास सराहनीय छ। प्रस्तुति सरल र आकर्षक छ। देऊराली तमानखोला जस्ताभेगमा यात्रा वृत बनाऊँन जाँदा बाशिंदाहरूको आर्थिक विकासको सम्भावना बारे बताऊँनु होला। सहस्त्र धन्यवाद - डॉ सूर्यबहादुर सिंह हाल मुम्बई भारत🎉
धन्यवाद दाजै हाम्रो बाग्लुङ चिनाउनुभो❤❤
सुन्दर पुरानो गाउँ देख्न पाइयो , धन्यवाद सचिन भाइ
तपाईको भिडियो देख्दा आफै पुगेर घुमिराको महसुस हुन्छ । आगामि दिनहरुमा नि एस्तै नयाँ रमाईला ठाँउहरुको अपेक्षा छ ।🥰🥰😍😍
मध्य पाहाडी क्षेत्र निकै रमणिय र सुन्दर ठाउॅं लाग्यो👍
सुन्दर गाउंहरुकाे रमाइलाे यात्रा।शुभकामना ।
निकै रमाइलो ठाउँ को भ्रमण गराइदिनु भएकोमा purvi blues टिम लाई मनै देखि धन्यवाद❤❤
अति राम्रो लागेयाे सचिन सर भिडियो ❤❤❤❤
भिडियोको लागि सचिन सरलाई धन्यवाद।
Who else watching every thurday frm usa 🇺🇸 Sachin bro yah the one who explore Nepal such beautiful places , thanx dude.
Wowo मेरो प्यारो जन्म जिल्ला मेरो प्यारो जन्म जिल्ला बाग्लुङ छोडेको पनि 10 बर्ष हुन लागिसक्यो बाग्लुङ जिल्ला जन्म थलो
Saraiii maja aauxa dajuko vlog hernw❤
अत्यन्तै सुन्दर भिडियो सचिन सर अब यसपछि हाम्रो नुवाकोट आउनुपर्यो हजुर।
Hami baglung jilla ko manchhe tara yatti ramro jagga hola bhanne thaha thiyana sir atti ramro lageyo sir thank you 🙏
Ati sundar video Jaya Nepal waching uae 🙏
भिडियो सारै राम्रो छ 😊background music चै पुरानो नै ठिक छ 😍😍love from jhapa ❤🇳🇵🇳🇵
धन्यवाद पूर्वी blue टिमलाई
धेरै राम्रो
सर एक पटक सुदुर पश्चिम् अछाम को रामारोशन क्षेत्र तिरको भिडियो बनाउनु भाको भय धेरै राम्रो हुने थियो।
Thanks beautiful views n villages❤❤❤❤❤
Wow wow very nice and beautiful place ❤❤❤❤❤
सुजाप सल्ला ममा केही छैन तपाईंको हरेक भिडियो दामी छ कमि छ त हामीले बुज्ने तरिका
ल मजाले भिदियो हेरिन्छ अब ❤❤
Sachin Neupane sir I am your big fan sir from Kapilvastu district sir. Sachin sir and lucky sir voice so beautiful. Sir you both of you making new history for our Nepalese recognization beacause after seen your video I am realized our Nepal is actually heaven after seen beautiful scene and places..... If possible sir plz visit at kapilvastu district and captured Tilaurakot which was house of lord buddha and many more beautiful place
Community le World Heritage house ko list maa rakhaunu prne ho puratwik sanrachana lae .. 💐 adhbhut Sarae adhbhut . Sanrachit hunuprx yesta Anmol sanrachana lae .💐💐
Kahileai ndkheko thau dhekhaidiykoma sachin sir and team lai Thankyou
सचिन सर नमस्ते!तमानखोलामा स्वागत छ।तमान गाउँका केही महत्वपूर्ण स्थानहरुको वर्णन गर्न छुटेको छ। आज भन्दा १३०० बर्ष अघि पूरानो तमानमा भल्कोटबाट आएका मगरसमुदायको बसोबास भयो।त्यो स्थान लाम्मेलाको पूर्व उत्तरमा पर्दछ।त्यतिन्जेलसम्म अहिलेको तमान गाउँ पुरै घना जँगल थियो रे।तिनमा जँगली भैँसीको बिग बिगि थियो।त्यस मध्य एउटा मूलिराँगो एकदम रिसाहा र हान्चे थिएछ। पूरानो तमान धेरै लेकमा भएकोले उब्जाउशिल जमिनको खोजमा निक्लेका भल्कोटीहरुले त्यो राँगोलाई मार्न अहिलेको स्वास्थ्य चौकी भन्दा पर खेतमा रहेको जुर(ढूँगामा) धनु तिर र तीन पाईले बिष लिई बसे।जब मान्छेको गन्धले त्यो राँगो जुरलाई हान्न आएछ तब ती पूर्खाहरुले बटुकोमा भएको बिषमा चोप्दै त्यो राँगोको जिउ भरि तिर हाने छन् र अन्तमा त्यो राँगो त्यहि थचक्क बसेर मरेछ।ती पूर्खाहरु जम्मा तीन भाइ थिए र तिनलाई तीनघरे साहुको घराना भनिन्छ।त्यो राँगोलाई मारे पछि पूरानो तमान फर्कन अघि तिनले हातगोडा धोएको पानीलाई नाकुनखोला भनिन्छ जुन तमान गाउँ माथिको सिद्द् भीरमुनिबाट एक किलोमिटर तल जमिनभित्र भित्रै आए पछि प्रकट हुन्छ।सिद्दभिर मुनि कानथापेर सुन्दा त्यो नदि बगेको सुनिन्छ।
मगर समुदायले धनुर्विध्या सिक्ने स्थान धनुर्पुर,तमाने राजाको पुरानो गढी भएको स्थान छून गाउँ,उतिबेला राजश्व जम्मा गर्ने स्थान शेर्माखोलाको वर्णन छुटेको छ।साथै तमानखोलाको सदरमुकाम बोँगादोभानलाई तपाईले तमानखोला र सौलाखोलाको संगममा बसेको भन्नु भएको छ.यो सत्य होईन।बोँगादोभानमा मिल्ने बोँगाखोला र तमानखोला हुन्।सौलाखोला त बोँगादोभान भन्दा डेढ किलोमिटर पूर्वमा पर्दछ।
लाम्मेलाका तीन महत्वपूर्ण पहाडहरु सन्टर,हर्षेघुम र वयलीको बर्णन गर्नै छुटाउनु भएछ। लाम्मेलाका देवस्थलहरु सिद्दको थान,सिद्दिनीको स्थान,घरका थान,बराहको पातल,कानी बराहको पातल,पुथाको पातल र सब भन्दा महत्वपूर्ण सिद्द झरणा जुन सिद्दको थानमा छ र त्यसको पानी जमिनमै लोप हुन्छ आदिको वर्णन गर्न छुटेको छ।साथै लाम्मेलामा छन्त्याल समुदायले खनेर छोडेका कयौँ खानीहरु छन्,तिनको पनि कतै उल्लेख गर्न भ्याउनु भएनछ।कृपया अर्को पल्ट आउनुहोला।
यस्तै यस्तै भिडियो सधै हेर्न पाम्
Lambela ra Tamankhola dekhaunu bhako ma hajur lai dherai 2 dhanyabad ❤❤
नमस्कार सचीन सर 🙏
आहा सुन्दर बागलुङ 👌🇳🇵🇳🇵
Wooow💯 beautiful🎥 👌nice Drone shoot👌
धेरै रमाइलो छ है
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤
पुरानो सैलिको घरनै बलियो देखियो त्यसैले गाउँपालिकाले नै अग्रसर भएर नयाँ बन्ने घरहरुलाई पुरानो सैलि र आफ्नो गाउँ ठाउको समाग्री प्रयोग गर्नु र गराउनु नै महान कार्य हुने छ सानो सुझाव ।।
आज भन्दा 7 बर्ष अगाडि गयको थियो म तमानखोला घुम्न आज भिडियो हेर्ना पाइयो
खोइत गाई घात झरना गलकोट दरबार
Mero sabai vanda ma parne channel purbi blues dhanyabad hajur haru ko team lai❤️❤️
हेरि रौ जस्तो छहै लु हेर्नुहोला मात हेर्दै छु
Dherai ramro x Sachin ji, watching from USA
Janmathalo nagayeko 20 barsa katiskyo hajur haru marfat yesari herda pani aafai puge jasto feeling vayo dhanyabad yehaharuko teamlai.
यति ढिलो किन भिडियो हाल्छौ तपाईं अब कृपया तपाईं आफ्नो पुरानो तरिका ले हरेक हप्ता को बिहीवार नै भिडियो हाल्ने गर्नु किन भने तपाईं को भिडियो न हेर्न पाए त मनै लाग्दैन 🙏🙏
Agree
Dada birami hununx tei vayer ho
Dada birami hununx tei vayer ho
Sunder hill area
तिहारले गर्दा हो,सबैतिर सुनसान हुन्छ तिहारमा!
Namaste mo dahil bat hare rhako cho so nice blog ❤❤❤❤❤❤❤
first of all thank you so much sachin sir For made this video Yo mero Gaupalika ho Taman khola sarai ramro video banaidinu vayo ani Tapai ko Explantions skill so ramro lagxa thanks again ❤
Most heartly well come to baglung
Hajurko vidioma jun magic dhun rakhnuhunxa toy kun geetko dhun ho? Kripaya vanidinu na sir. Sarhai mitho dhun xa. Vani dinu bae aabhari hune thiyen. All the best sir.
तपाईँको भिडियो म नछुट्टाइकन हेर्ने गर्दछु
Ekdam ramero keep it up ma europe dekhi herdai chhu yasari nai naya naya ghar basti haru ko video rakhdai garnus hajur haru jay hos god bless you .
Sarai sundar Basti 👍👍🙏🙏
३०० अाैं भाग विशेष अाउला भन्ने विश्वासका साथ प्रतिक्षारत छाैं ।
Nikai ramro lagxa sachin sir KO video ❤
Ati ramro video❤❤❤
Nice place dhanyabad sir 🙏♥️♥️♥️♥️♥️♥️
गुर्जा खानी पनि आउनु परू sir💗
Nikai ramro aba gau mai basne ho Mohan Sapkota hal Canada 🍁
sachina sir ko voice ra sabda malai sarai mana paraxa dherai raamro video sir ♥️
Thank you for beautiful nepal❤
भिडियोमा पुराना धुनहरू राख्नुपर्यो। यो नयाँ धुनले भिडियोलाई त्यति मौलिकता दिए जस्तो लागेन। भिडियो हेर्दा पुराना धुनहरूको स्वाद र रस छुट्टै पन्थी हो।
Hamro gau paani aayexa bato Ma❤ great work Dada and team💙
दुई हप्ता पछिको लामो पर्खाइ पछि बल्ल अर्को नयाँ ठाउँ को भ्रमण गर्न पाइयो ❤❤❤❤❤
🥰🥰🥰 mero ghau ghar dekhaideko ma dherai dherai maya xa Daju hajur lai ani mori mori dhanyabad ❤❤❤🙏🙏
मजा आयो सचिन दाई ।।
❤अत्यन्तै राम्रो वाह!