अत्यन्तै मन पर्छ हेर्ने कथा । यहांहरूले एउटा कथा मुङलिन देखि थानकाेट काठमाडौं सडक मार्ग बिगत २०४६ देखि हालसम्म सम्पूर्ण नेता देखि प्धानमन्त्री सम्म हिडे बजेट आए गए तर देशले एउटा बैकल्पिक बाटाे सहित याे नमुना बाटाे बनिसक्नु पर्ने हाे तर याे बाटा बन्न नसक्नुकाे हेर्ने कथा बनाईदिनुहुन जनचाहना छ ।
बिद्या दिदिले बोलेको स्पस्ट सुनिरहेको छ❤️🙏 त्यो आर्को बोल्ने कस्तो खाल्को मान्छेहो तेस्ले बोलेको केहिपनी सुनिएन नेपाली मा किन र्याप र इङलिस मिसाउनु पर्यो 😡
आज बल्ल धित पुग्ने गरि बिद्या जि को आवाज सुन्न पाइयो।BBC मा काम पनि गरिसक्नु भयो हेर्ने कथा बाट नेपालको दुरदराज को दुख सुख समस्या लगभग सबै देखिसक्नु भयको छ ।त्यस कारण अब रास्वापा को पार्टिमा आबद्ध हुन आउनुस त्यो समस्याको समाधान गर्ने बाताबरण बनाउनु होला
नेपालकै प्रधान पत्रकारीताको रित बुझेको एक मात्र नाम बिद्या चापागाईं हो। जसरी परिचय विहिन समुदाय लाई , कथा लाई सुरस तरिकाले बिश्व सामु ल्याउनु सानो कुरा होइन निक्कै चुनौती पनि हो। जो राम्रो कन्सेप्ट राखेर हेर्ने कथा लाई मुर्तरुप दिनु भएकोमा हार्दिक बधाई। ती कथा हरु साँच्चिकै यथार्थ परक हुन जो कालान्तर सम्म जिवित रहनेछन। तपाईंको यो महान कार्य प्रती हृदय देखि हार्दिक नमन!❤❤❤
हिमाल पहाड र तराई सबै नेपाल को भू-भाग भित्र देखीयको नेपाली जनजीबिका को यथार्थ कथा हेर्ने कथा को सम्पूर्ण टिमलाई नमन साथ-साथै उत्तर उत्तर प्रगति को शुभकामना 🎉💐🎊🙏🙏🙏🌹❤️🇳🇵🇳🇵🇳🇵
आवस्यकताको हिसावले नगद केही कम होला तर व्यावसायिक हिसावले बिद्या बैनिको हेर्नेकथा ले अर्वौ अरव कमाइराखेकोछ जस्तो लाग्छ, ठुला नेता मन्त्री रवि हर्क बालेनको समाचारले वाक्क दिक्क भको बेला यहि हेर्ने कथाले मन आनन्द सितल हुन्छ, यो कथा आत्तिएर मात्तिएर कहिल्यै नरोकियोस । साझासवाल देखिनै बिद्या बैनिको कुनैपनि श्रीङ्खला छुटेको छैन बाचुन्जेल हेर्न पाइयोस ।
दुर दराज का मानिस हरुको या त भनौ कुनै हैसियत नभएका समाजमा दबिएर बसेको अर्गानिक आबाज प्रतुत गर्ने देखाउने काम गर्नु भएको मा विध्या चापागाईं को पुरा टिम लाइ मेरो सलोट छ। तपाई हरुले लाखौ रुपिया कमौना नसके पनि लाखौ जनताको माया ममता कमाउनु भएको छ। यो नै तपाई हरुको अमुल्य कर्म हो। भगवानले तपाई हरुको इच्छा पुरा होस् यहि मेरो सुभ -कामना। भरत रोका क्षेत्रि लण्डन
हेर्ने कथा❤❤❤मेरो अति प्रिय कार्यक्रम हो।भारतमा मजदुर काम गर्ने एक जना दाजुले चिया खाने पैसा दिएको भिडियो अति मार्मिक थियो । अझ धेरै प्रगति गरुन् ।watching from sikkim.
खोजमुलक पत्रकारिता ,गर्नुहुन्छ तपाईहरु पिधमा परेका मानिसहरुका कथा र वेथाहरुलाई आम मानिसविच ल्याउनु मेहेनति हातहरुलाई सम्मान गर्नु हुने विध्याजि लाई सलाम गर्दछु । म तपाईं हरुको हरेक ईपिसोडहरु सकेसम्म नछुटाई हेर्ने र साथिहरुलाई पनि हेर्ने उत्पेरित पनि गर्दछु ।
म त त्यसै पनि हेर्ने कथाको नियमित दर्शक । बिद्या दिदीको हरेक भिडियो मलाई मन पर्छ अनि कमल सरको उपस्थिति बिना त अह, बिना नुनको तरकारी जस्तो हुन्छ । यहाँहरुलाई बधाई अनि अझै धेरै शुभकामना ! भिडियो त कहिल्यै नसकियोस जस्तो लाग्छ मलाई हेर्दाहेर्दै सकिएको पत्तै पाउदिन
खोज पत्रकारीता सिक्न दिदी बिद्या सग सिक्नु पर्छ र सबैभन्दा मन पर्ने दिदी नै उहाँ हो र उत्तर उत्तर प्रगति को शुभकामना सधैं देश को कुना काप्चा मा गएर यस्तै यस्तै कथा बाहिर निकाल्नु होला 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
धेरै राम्रो काम गर्नुभएको छ विद्या नानी तपाईंले । अगाडी बढ्नुहोस् । यो जिविकाका लागि मात्रै गरिने व्यापारिक पत्रकारिता होइन, सिंगो राष्ट्रसेवा र मानवसेवा गरिरहनु भएको छ।
आदरणीय बरीष्ठ पत्रकार बिधा चापागाईं लगाएत को टिम लाई धेरै धेरै धन्यवाद र धेरै धेरै शुभ-कामना व्यक्त गर्दछु । तपाई हरु को अनुसन्धान मुलुक पत्रकारिता र यथार्थ बास्तविकता मा आधारित मन छुने कथा संयोजन गर्नु भएको मा प्रत्येक व्यक्तित्व ले अबस्य पनि प्रशंसा गरीरहनु भएको होला भन्ने अपेक्षा राख्दछु ।
नेपालको मोफसल पत्रकारीतामा सबैभन्दा अब्बल सबै नेपालीको भावना संग अटने सुगम देखि र दुर्गम ठाउँका जनताका जीवन संग अटन सक्ने एक सक्षम र महान पत्रकार एवं महान नारी...🙏🙏❤️❤️✊✊🇳🇵🇳🇵🇳🇵
पत्रकारिताको माध्यमबाट नेपाली पत्रकारिताको साग उच्च राख्दै विश्व मानचित्रमा हामी सबै नेपालीलाई गर्ब महसुस गराउने साहसीलि हाम्रो चेलि लगाएत उहाँको सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद,यो देशलाई माया गर्ने सबै नेपालीको माया, प्रेम,आदर, सम्मान रहिरहने छ।Keep it up.
नेपाली पत्रकारहरु मध्ये सबैभन्दा बढी स्रध्दा र सम्मान गर्ने ब्यक्तित्वमा पर्नुहुन्छ बिध्या जी।धेरै धेरै बधाई शुभकामना।❤️🌷
Real hiro pure heart appreciate with respect best wishes herne katha holl entire team ❤❤😊😘🎉🎊🙏🙏
"हराएको वर्ष" हेर्ने कथा हेर्ने जति हाजिर हुनु है🙏
Mi
दिदी भाईको कथा हेर्ने जति यता हाजिर हुम्त
मैले पनि हेरेको छु । 3 दिदिभाइको कथा । साच्चिकै यैले के कस्तो होला उनिहरुको जीवन यत्रा !! है !!???
Yeah me too also🤞✌️🤘👋
Yes I love her 😍
Maile ni here
❤
राम्रो बिषय बस्तु लाई उजागर गर्नु हुनेलाई कसले मन पर्दैन त मेरो त मनै जित्नु भएको छ बिद्ध्या चापागाईं ज्यु ले
bidhya jee हेर्ने कथाकाे नियमित श्राेता मध्ये म पनि एक हाे, हेर्ने कथाकाे सफलताकाे लागि हार्दिक शुभकामना
विध्या दिदी एकदमै राम्रो मान्छे हुनू हुन्छ!
नेपाल कै सम्मान निय बेक्ति हुन हुन्छ!
हजुरलाई मनैदेखि प्रणाम🙏🙏🙏☺️💙🍃
हेर्ने कथा अझै आउने १०० वर्ष सम्म चलोस्।
अत्यन्तै राम्रो कुसल पत्रकारिता दिदी 😅😅😅😅😅
नेपाली पत्रकार मधे मन पर्ने पत्रकार बिध्या सिस❤❤
छोरी होस त यस्तो❤❤
मेरो तर्फ बाट बिद्या जी लाई नोबेल पुरस्कार भन्दा पनि ऊँचो र प्यारो सम्मान 🙏🙏❤️❤️
You are right
अत्यन्तै मन पर्छ हेर्ने कथा । यहांहरूले एउटा कथा मुङलिन देखि थानकाेट काठमाडौं सडक मार्ग बिगत २०४६ देखि हालसम्म सम्पूर्ण नेता देखि प्धानमन्त्री सम्म हिडे बजेट आए गए तर देशले एउटा बैकल्पिक बाटाे सहित याे नमुना बाटाे बनिसक्नु पर्ने हाे तर याे बाटा बन्न नसक्नुकाे हेर्ने कथा बनाईदिनुहुन जनचाहना छ ।
बिध्या चापागाईं जस्तो जिम्मेवार सहनशील मिहेनति सबैलाई सम्मान गर्ने कोहि पनि छैनन्। नेपालको एक मात्र सच्चा खोजकर्ताको समुहमा हुनुहुने सबैलाई नमन। 🙏🙏🙏🙏🙏
hajur le ekdam Sahi vannu voo😊
love you bidhya didi ☺️🙏💙🇳🇵🍃
45 वर्षको उमेरसम्ममा फिल्म जम्मा जम्मी 4 ओटा हेरेको छु तर हेर्ने कथा करिब करिब सबै हेरेको छु युट्युवमा खोजी खोजी ।
मैले पनि
मैले पनि
नेपाल को सबैभन्दा ठूलो उपाधी मेडल केहो त्यो पनि कमि हुन्छ बिध्या जि लाई। राज्यले सम्मान गरोस
विद्या जि लाई जति सम्मान गरे पनि कमी महसूस हुन्छ एती मेहेनत गर्नु भएको छ
हेर्ने कथाको नियमित पात्र हो म।❤❤बिध्या दिदिको काम मात्रै होइन आवज सुन्दा पनि आनन्द लाग्छ।❤
मलाई असाध्यै मन पर्ने दिदि विद्याचापा गाई शुभकामना छ । दिदि
हेर्ने कथा र पुर्बी भ्लग्स नहेर्ने कुनै मान्छे छैन होला ॥ सयद मा चहि big fan biday madam
विध्या जि लाई न्यानो अभिवान
शब्द नै छैन बेसरी तारिफ गर्न मन छ। ❤️तर यहाँ धेरै शब्द नअटिने रैछ उज्यालो रुप उस्तै उत्कृष्ट भिडियो लाइ शुभकामना💐👌😍💞
मलाई मन पने पत्रकार विधा दिदि❤❤❤❤
बिध्या चापागाईं दिदी जति को नम्र कोकिल आवाज को पत्रकार कोहि छैन।।धेरै मन पर्ने बिद्या चापागाईं दिदी ❤️❤️
बिध्या चापागाई। एक माटो देश र जनता प्रतीको भाब बुझेर कामगर्ने।एक सच्चा देशकी छोरी हुन।धन्यछ।वहाॅका आमा बालाई बिध्या जस्तो छोरी पाएकोमा।
विधा चापागाँई सबै भन्दा राम्रो लाग्छ ❤❤❤❤बेस्ट पत्रकार पत्रकार भनेको उहाँ जस्तो हुनुपर्छ ❤❤❤
म निकै नै भावुकतामा डूबेको थिए ।मेरो अन्तर निहित भावना देखि नै धन्यबाद आदरणीय दिदी ।आगामी दिनमा झनै राम्रा कथाहरू देख्न पाइयोस प्रगतीको कामना ।
विद्या दीदी को आवाज धेराई मीठो लगछ 👌👌👌👍👍👍👍🫡🫡🫡👏👏🙏🙏
हेर्ने कथा मा प्रकाश तामाङ को जीवनी हेरेर रुने हरु यता हाजिर हुम है👋
प्रकाश काले तामाङको ३५ वर्ष हराएका कथा हेरेर आउने हाजिर यता
नेपाललाइ एक बनाउने कार्यक्रम
बिद्या बहिनी को आवाज जति कोहिली को बास छ 🙏🙏
हेर्ने कथा लाई सफलता को शुभकामना
म पनी हेर्ने कथा को नेमीत दिदी हु बिध्धा बहीनीलाई धेरै धेरै शुभकाना को साथै ऊन्नती र प्रगती को शुभकाना छ❤
बिद्या दिदिले बोलेको स्पस्ट सुनिरहेको छ❤️🙏
त्यो आर्को बोल्ने कस्तो खाल्को मान्छेहो तेस्ले बोलेको केहिपनी सुनिएन नेपाली मा किन र्याप र इङलिस मिसाउनु पर्यो 😡
सबको मन मा बस्न सफल आदरणीय दिजु बिध्या चापागाइ लाई यो परदेशी भुमी देखि दर्शन नमन ।।।इश्वर सर्बदा दाहिना रहुन।।।।😍😍😍😍😍😍😍😍
My favourite journalist vidhya didi.
वास्तविक तपाईं जस्तो व्यक्ति ले देश बनाउने बिचार मनमा आएको हुनुपर्छ 🙏🙏🙏🙏🙏🙏
बिध्या दिदि ❤🙏
आज बल्ल धित पुग्ने गरि बिद्या जि को आवाज सुन्न पाइयो।BBC मा काम पनि गरिसक्नु भयो हेर्ने कथा बाट नेपालको दुरदराज को दुख सुख समस्या लगभग सबै देखिसक्नु भयको छ ।त्यस कारण अब रास्वापा को पार्टिमा आबद्ध हुन आउनुस त्यो समस्याको समाधान गर्ने बाताबरण बनाउनु होला
नेपालकै प्रधान पत्रकारीताको रित बुझेको एक मात्र नाम बिद्या चापागाईं हो। जसरी परिचय विहिन समुदाय लाई , कथा लाई सुरस तरिकाले बिश्व सामु ल्याउनु सानो कुरा होइन निक्कै चुनौती पनि हो। जो राम्रो कन्सेप्ट राखेर हेर्ने कथा लाई मुर्तरुप दिनु भएकोमा हार्दिक बधाई। ती कथा हरु साँच्चिकै यथार्थ परक हुन जो कालान्तर सम्म जिवित रहनेछन। तपाईंको यो महान कार्य प्रती हृदय देखि हार्दिक नमन!❤❤❤
म हेर्ने कथाको फ्यान हो यहाँहरूको कार्यलाई मेरो सलाम छ / म दार्जिलींग बाट 🙏🙏
मलाई धेरै मन परेको सञ्चार कर्मी हुन बिद्या चापागाईं जसको सोच र समाजलाई हर्ने दृष्टिकोण अत्यन्तै भिन्न प्रकारको छ।
थुप्रै शुभकामना तथा बधाई।🌹🙏
BBCमा आवाज सुनेर (सुन्ने कथा) देखि हेर्ने कथा सम्म विद्या चापागाईंलाई निरन्तर सुनिरहेको र हेरिरहेको छु । हेर्ने कथा सधैंभरि हेर्न मिलोस्
Also me too😊🤗😘🙏🙏🤞🤘✌️
हिमाल पहाड र तराई सबै नेपाल को भू-भाग भित्र देखीयको नेपाली जनजीबिका को यथार्थ कथा हेर्ने कथा को सम्पूर्ण टिमलाई नमन साथ-साथै उत्तर उत्तर प्रगति को शुभकामना 🎉💐🎊🙏🙏🙏🌹❤️🇳🇵🇳🇵🇳🇵
हेर्ने कथा साह्रै मन पर्छ हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद ❤
आवस्यकताको हिसावले नगद केही कम होला तर व्यावसायिक हिसावले बिद्या बैनिको हेर्नेकथा ले अर्वौ अरव कमाइराखेकोछ जस्तो लाग्छ, ठुला नेता मन्त्री रवि हर्क बालेनको समाचारले वाक्क दिक्क भको बेला यहि हेर्ने कथाले मन आनन्द सितल हुन्छ, यो कथा आत्तिएर मात्तिएर कहिल्यै नरोकियोस । साझासवाल देखिनै बिद्या बैनिको कुनैपनि श्रीङ्खला छुटेको छैन बाचुन्जेल हेर्न पाइयोस ।
"हाराएको बर्ष" मैले पहिलो कथा हेरे बिद्या म्याम को च्यानल मा एकदमै मन छोयो हजुरहरुलाइ धेरै धेरै शुभकामना अझै फलोस फुलोस ❤❤❤
मलाई मन पर्ने बिधा जि
नेपाल मा हेर्नैपर्ने भनेको हेर्ने कथा हो❤
दुर दराज का मानिस हरुको या त भनौ कुनै हैसियत नभएका समाजमा दबिएर बसेको अर्गानिक आबाज प्रतुत गर्ने देखाउने
काम गर्नु भएको मा विध्या चापागाईं को पुरा टिम लाइ मेरो सलोट छ। तपाई हरुले लाखौ रुपिया कमौना नसके पनि लाखौ जनताको माया ममता कमाउनु भएको छ। यो नै तपाई हरुको अमुल्य कर्म हो। भगवानले तपाई हरुको इच्छा पुरा होस् यहि मेरो सुभ -कामना। भरत रोका क्षेत्रि लण्डन
म पनि हेर्ने कथाको फ्यान हुँ। दार्जीलिङबाट। अतिनै उत्तम काेटिकाे भिडियो प्रस्तुत हुन्छ ।
हजुरका कुरा ले मन अमिलो बनायो ।पैसा मात्र सबै थोक होइन नि सामान्य मानिसका कथा ब्यथा हेर्दै एकै ठाउँबाट पुरै नेपाल घुमिसकेको अनुभुति भयको छ मलाइ त।
खोज पत्रकारीता भनेको हेर्ने कथाकी सञ्चालीका कि विद्या चापागाईं को टिमलाई सलाम छ।
बिद्या म्यामलाई उच्च सम्मान छ , जस्ले समाजका बास्तबिक चित्रण गर्नुभएको छ ।
हेर्ने कथा❤❤❤मेरो अति प्रिय कार्यक्रम हो।भारतमा मजदुर काम गर्ने एक जना दाजुले चिया खाने पैसा दिएको भिडियो अति मार्मिक थियो । अझ धेरै प्रगति गरुन् ।watching from sikkim.
Really
मलाई पनि यो दृश्यले धेरै मन छोको थियो म धेरै चोटि हेरेर रोए पनि मलाई पनि यो कमेन्ट् राख्न मन थियो हजुरले राख्नु भको रहेछ खुसी लाग्यो 🙏🙏🙏
म त कुनै पनि हेर्ने कथ छुटाउदिन सबै हेर्ने गर्छु।❤❤❤❤
अझै अगाडी बढ्नु होला शुभकामना छ
फिल्म हरु भन्दा हेर्नेकथा बढी हेरेको हुन्छु अझै अगाडी बध्दै जानू बिधादिदि❤❤
म हेर्ने कथा सबै कथा न छुटाई हेर्ने गर्छु सारै मनप्रछ दिदी हरुको टीमलाई सेलुट छ
बिद्य्या दिदी हजुर पर्ती मेरो नमन्🙏🙏🙏🙏🙏
नेपाल को हीम्तिलि छोरी ❤️
हेर्ने कथाले दिएको सन्देश र महत्त्व त एक पाटोमा छदैछ अझ मिठास त झन बिध्या चापागाईं ज्युको आवाज लाग्छ ।
हेर्ने कथाकाे नियमित श्राेता मध्ये म पनि एक हाे, हेर्ने कथाकाे सफलताकाे लागि हार्दिक शुभकामना ❤❤।।
एक दिन नोवेल पुरस्कार पाउनुहुनेछ बिध्या जि ले
Malaai sarai man parne patrakar bhanau ya ke bhanau bidhya dd🙏🙏
खोजमुलक पत्रकारिता ,गर्नुहुन्छ तपाईहरु पिधमा परेका मानिसहरुका कथा र वेथाहरुलाई आम मानिसविच ल्याउनु मेहेनति हातहरुलाई सम्मान गर्नु हुने विध्याजि लाई सलाम गर्दछु । म तपाईं हरुको हरेक ईपिसोडहरु सकेसम्म नछुटाई हेर्ने र साथिहरुलाई पनि हेर्ने उत्पेरित पनि गर्दछु ।
मलाई अतिनै मनपर्ने पत्रकार हुनुहुन्छ । हजुर सम्मान गर्ने याेग्य हुनुहुन्छ । सधैं यसरिनै अगाडि बढिरहनु ,यहि छ मेराे शुभकामना विद्या जि ।
म त त्यसै पनि हेर्ने कथाको नियमित दर्शक । बिद्या दिदीको हरेक भिडियो मलाई मन पर्छ अनि कमल सरको उपस्थिति बिना त अह, बिना नुनको तरकारी जस्तो हुन्छ । यहाँहरुलाई बधाई अनि अझै धेरै शुभकामना ! भिडियो त कहिल्यै नसकियोस जस्तो लाग्छ मलाई हेर्दाहेर्दै सकिएको पत्तै पाउदिन
समाज को यथार्थ बाहिर ल्याउने नै हेर्ने कथा
विद्या जी ! उदाहरण बन्नु होला नथाक्नु होला
खोज पत्रकारीता सिक्न दिदी बिद्या सग सिक्नु पर्छ र सबैभन्दा मन पर्ने दिदी नै उहाँ हो र उत्तर उत्तर प्रगति को शुभकामना सधैं देश को कुना काप्चा मा गएर यस्तै यस्तै कथा बाहिर निकाल्नु होला 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
धेरै राम्रो काम गर्नुभएको छ विद्या नानी तपाईंले । अगाडी बढ्नुहोस् । यो जिविकाका लागि मात्रै गरिने व्यापारिक पत्रकारिता होइन, सिंगो राष्ट्रसेवा र मानवसेवा गरिरहनु भएको छ।
बिध्या चापागाई। एक माटो देश र जनता प्रतीको भाब बुझेर कामगर्ने।एक सच्चा देशकी छोरी हुन।धन्यछ।वहाॅका आमा बालाई बिध्या जस्तो छोरी पाएकोमा।❤
हेर्ने कथा परिवार ले नेपालको यथार्थ चित्रण गर्न हरदम प्रयास गरेको छ । अझै सफलताको शुभकामना 🎉🎉🎉🎉
विद्या दिदिलाइ सलाम 🎉
Bidhya. Ji. Hajurharu ko. Kathaharu. Sarai. Ramro. Lagchha. Ma. Very. Rahanchhu. Ramro. 6. Dhannebad
बिधा जि लाई सधै सुनिरहन पाउ हेरिरहन पाउ
बिध्या दिदि त नेपालि जनताकि छोरी हुन
हेर्ने कथा सारै मन पर्छ ।
भिर मौरीको महको कथाले त झन आँसु नै आयो।🙏🙏🙏🙏
आदरणीय बरीष्ठ पत्रकार बिधा चापागाईं लगाएत को टिम लाई धेरै धेरै धन्यवाद र धेरै धेरै शुभ-कामना व्यक्त गर्दछु । तपाई हरु को अनुसन्धान मुलुक पत्रकारिता र यथार्थ बास्तविकता मा आधारित मन छुने कथा संयोजन गर्नु भएको मा प्रत्येक व्यक्तित्व ले अबस्य पनि प्रशंसा गरीरहनु भएको होला भन्ने अपेक्षा राख्दछु ।
पत्रकारिताको संसारमा एउटा ईतिहास बनिसक्यो,बिद्या जी र कमल कुमारको काम जनताको मनमनमा बसिसक्यो।
सम्मान गर्न लाएकको पत्रकार विद्या चापागाईं❤❤
हेर्ने कथा world class का छन । discovery सँग सहकार्य गरेर दो प्लेटफर्म्स बाट प्रशारण गर्ने प्रयास्गर्नुभएको छ?
नेपालको मोफसल पत्रकारीतामा सबैभन्दा अब्बल सबै नेपालीको भावना संग अटने सुगम देखि र दुर्गम ठाउँका जनताका जीवन संग अटन सक्ने एक सक्षम र महान पत्रकार एवं महान नारी...🙏🙏❤️❤️✊✊🇳🇵🇳🇵🇳🇵
जुन कारणले हेर्ने कथा तिर मोडिनु भएको प्रसँग उठाउनु भयो सारै मन छोयो।
पत्रकार मध्यसारै मनपर्ने मेरोलागी
विध्या जिनै पर्नुहुन्छ
बिद्या जी बोलिरहेको सुनिरहन मन लाग्छ❤❤
Me too
बिद्या दिदिको फ्यान येत है साथी हो❤
दिदी हजुरको त है बोलीमै मोहनी छ कि है सारै राम्रो लागछ हजुरको कायत्रम सदै हेर्न गछु नी म दिदी।।❤❤
You are the best journalist
साहसी नारी । सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤
Bidhya ji Ko VoiCe amazing
रियल हिरोनि❤
@salina raj:🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿आहा🌿यति मिठो🌿संगितको🌿साथमा🌿सुन्दरताले🌿भरिएको🌿उत्कृष्ट🌿अभिनय🌿सबैको🌿मन मुटुमा🌿बस्न🌿सफल रहोस🌿सफलताको🌿 शुभकाामना🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿
जिवन भोगाई का कथा मनपर्ने "हेर्ने कथा"
सुमधुर स्वरको धनि प्यारि दिदि अझै यस्तै राम्रो राम्रो यथार्त कथाहरु हेरिरहन पाउ।शुभकामना छ ।
Vidya is a best journilsm
Proud of you sis
100 रुपैयाँ दिएर 100 पटक भिडियो हालेर समाजसेवी बन्ने भिकारिले सिकुन दिदी बाट 💪
"दायाँ हातले दिएको बायाँ हातलाइ थाहा नहोस"is great 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
सम्मान छ दिदी हजुरलाई