युद्धका कुरादेखि बुद्धका कुरासम्मःपुष्पकमललाई प्रश्नै प्रश्न | TAMASOMA JYOTIRGAMAYA | AP1HD

Поділитися
Вставка
  • Опубліковано 11 лют 2020
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
    Presenter: Tikaram Yatri
    Guest: Pushpa Kamal Dahal ( Prachanda)
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Sushil Ghimire
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Camera Person
    Amrit Sunuwar
    Hritik Singh Thakuri
    Jivan Khadka
    Camera Assistant
    Kusal Raut
    Asok Ghimire
    Sanjay Paudel
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    UA-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    ©2020 AP1HD
    #TamasomaJyotirgamaya #NepaleseCivilWar #Prachanda
    #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork
  • Розваги

КОМЕНТАРІ • 947

  • @fromchitwan1067
    @fromchitwan1067 4 роки тому +9

    नेताका पनि नेता महानेता हुन प्रचण्ड ✊✊✊

  • @sasankharsyam93
    @sasankharsyam93 4 роки тому +153

    देश मा बिकास समृद्धि भएको भए यी स्वाल आउने थिएन १० बर्ष युद्ध गरेर पनि आफ्नो परिवार का लाई मात्रै समृद्धि बनाएउ अनि आलोचना भै हाल्छनी।।

  • @bijayautsav
    @bijayautsav 4 роки тому +8

    प्रचण्ड परिवर्तनकामी जनताहरुका लागि युग पुरुष हुनुहुन्छ । उहाँलाई लाख लाख सलाम छ ।

  • @balkrishnapoudel4117
    @balkrishnapoudel4117 4 роки тому +48

    यसलाई पुज्नेहरुलाई नमिठो लाग्नसक्छ | तर यसलाई राणाकालमा दिने गरिएको दण्ड संजाय दिनुपर्छ |

  • @bishnuregmi1148
    @bishnuregmi1148 4 роки тому +4

    देशलाई यो हालतमा पुराने र 80 लाख युवालाई बिदेशमा मजदुरी गरेर खान बाध्य बनाउने माह डाका यहीँ हो ।देश बिगार्न जानेको बनाउन नजानेको सहमत हुनेहरुले लाई ठोक्नुहोस् ।

  • @santoshkunwar7021
    @santoshkunwar7021 4 роки тому +7

    Great talk of great personality

  • @bidurkhatri6392
    @bidurkhatri6392 4 роки тому +2

    टिकाराम सरलाई धेरै धेरै धन्यवाद छाेटाे समयमा धेरै कुरा साेध्नुभकाेमा

  • @indirashrestha8691
    @indirashrestha8691 4 роки тому +1

    Tika Ram Yatri jyu lai badhai chha. Pushpa kamal jyu lai prasna sodhne himmat garnu bhayakoma.

  • @subasmongol8823
    @subasmongol8823 4 роки тому +4

    one of the best leader prachanda. अहिलेसम्मको सबै उपलब्धिको श्रेय प्रचण्डकालाइ जान्छ। जस्ले जेसुकै भनेपनि प्रचण्ड यो देशको राजनेता हुन् ।

  • @bb_kashyap468
    @bb_kashyap468 4 роки тому +4

    he is best in bringing political change still the country hopes something from you .

  • @bikashgoutam1078
    @bikashgoutam1078 4 роки тому +2

    Very good

  • @surendrabishta4141
    @surendrabishta4141 4 роки тому

    पत्रकारको भुमिकालाई एक नम्बरमा सलाम छ र प्रचण्डले भाबुक अात्मा अालाेचना सहितको अन्तरबार्ता लाई एक दुई सब्दहरु चाहिँ अलि राम्रोसँग उतर दिन नसकेको देखियो अनि पत्रकारले पनि साेध्नु छुटेका केही राष्ट्रिय मुद्दाको बिसय यश प्रकार छन् १ सिमा मिचिएकाे बाेरे भारतले नक्कली नक्सा निकालेको बारे अनि लिपुलेख लिप्या धुरा कालापानी २ ,मा अाैडबडि जाहाज बारे ३ , ३३ किलाे सुन काड बारे गुठि बिधेक ४ ,मिडिया बिधेक खासगरी

  • @postarabinmagar2115
    @postarabinmagar2115 4 роки тому +40

    लाखौ लाख जनता तिम्रो पक्षमा पहिला थियो त्यहि सपना नबोके हुन्छ (प्रचण्ड भ्रस्ट अपराधि) मैले पनि तिम्रो झोला ७ बर्श सम्म बोकेर हिडेको हु, मेरो कमाण्डर माईला लामा कता ???? आखिर मैले के पाए देसले के पायो जिन्दगि ल्याङ फ्याङ भयो (भोजपुर)हाल साउदि बाट

    • @TheExtraStout
      @TheExtraStout 4 роки тому

      Dhilai bhae pani Aankha khulechha mitrako. Aba, yeskai Bipakshya ma Jhola barud le bharieko jhola bokne din aako chha.

    • @bhumigat2349
      @bhumigat2349 4 роки тому

      The path you walked was wrong and that's why you are not in the right destination.

    • @udayaadhikari7776
      @udayaadhikari7776 4 роки тому +1

      kathai bara😐

    • @pradeepparajuli6956
      @pradeepparajuli6956 4 роки тому

      सात बर्ष झोला बोकेर हिन्दा कति मार्नु भो तपाईंले, तपाईंले पनि केही नपायेर साउदी गयेर आफ्नो मालिक लाइ गाली गर्न मिल्ला र? बिप्लब ले अझै पनि मार्न हिनिराका छ्न join गर्न मिल्दैन?

    • @pradeepparajuli6956
      @pradeepparajuli6956 4 роки тому

      देशले गणतन्त्र पायो, प्रचण्ड प्रधानमन्त्री भये, चितवन ले रेनु दहाल पायो, मेलम्ची ले बिना मगर पायो अब यो भन्दा बढी के चाइयो तपाईंलाइ? तपाईं पनि साउदी जान पाउनु भयछ।

  • @mahendrachudal9052
    @mahendrachudal9052 4 роки тому +5

    पश्चिमी इसाईको इसारामा भएको जनयुद्ध नामको नरसंहारलाई कसरी नेपालीले उज्वल भबिस्यको सुरूवात भन्ने ? के नेपाली जनताको चाहना थियो त्यो , यो त थोपरिएको थियो ।

  • @premgurung5782
    @premgurung5782 4 роки тому

    अहिले नेपालीहरु स्वतन्त्र भएर आफु खुशी जे मन लाग्यो तेहि बोल्न पाउदा गर्न पाउदा यस्तो सम्झिन्छ मान्छेहरु ससुरालीले दिएको दाइजो जस्तो ठान्छ ।

  • @user-jb9bk3vx4g
    @user-jb9bk3vx4g 4 роки тому +1

    यात्री जी, यसलाई जनताको तर्फबाट समाते दिनु न ।

  • @insidenepalnews
    @insidenepalnews 4 роки тому +6

    लेख तिमिलाई अधिकार छ तर सम्झ त तिमिलाई यो लेख्ने अधिकार कहाँबाट आयो होला

  • @bimalparajuli550
    @bimalparajuli550 4 роки тому +6

    टीकाराम जी तपाइँको अहिले सम्म को मन नपरेको अन्तरबार्ता ।

  • @RamKumar-sh9js
    @RamKumar-sh9js 4 роки тому

    प्राय सबै विषय मा कुरा हुदाहुदै एउटा प्रस्न सोध्नु हुन्छकी भन्दाभन्दै प्रोग्राम सकियो फेरिपनी टीकाराम सर को प्रस्न धेरै सान्दर्भिक थियोे,,नाताबाद कृपा बाद को बिसय छुट्टाउनु भयो जस्तो लाग्यो

  • @dilaramkandel6109
    @dilaramkandel6109 4 роки тому

    यात्री ज्यू प्रणाम् हजुर जस्तो पत्रकार लाई यो समयमा यस्तो बक्तिको इन्टरभ्यू लिनूको समयसान्दरभिकता देखिये न देशको स्थिति हामी भन्दा... धेरै हजूर लाई....धन्यवाद!

  • @basudevpaudel9382
    @basudevpaudel9382 4 роки тому +2

    Patrakar lai salute 🙏🙏

  • @gopaladhikari6724
    @gopaladhikari6724 4 роки тому +9

    नेपालका जानतालाई बाठो बनाउने ब्यक्ति।

  • @pritamregmi940
    @pritamregmi940 4 роки тому

    वा टिकाराम जि

  • @chintamanipaudel501
    @chintamanipaudel501 4 роки тому

    खरो भएन यात्री जी।

  • @samgrg2632
    @samgrg2632 4 роки тому +35

    Balidan randi ko Baan sahid ko santan ley k payo??Tailey k payo???1 crore ko bed ma sutchas.Yo Kira Parera marcha salae jyanmara

    • @aawarapagaldeewana518
      @aawarapagaldeewana518 4 роки тому +1

      ए कुकुर बलिदाल सन्तान ले पाउन होइन देश ले पाउन बलिदान दिएको थ्यो साले

  • @pramodrai8215
    @pramodrai8215 4 роки тому +7

    क्रान्तिका नायक, डाइनामिक लिडर, साहसिक नेता मात्र होईन प्रचण्ड, प्रचण्ड सहनशील र कोमल नेता पनि हुन् ।

  • @yadavdevkota1071
    @yadavdevkota1071 4 роки тому +1

    यात्री ज्युले हाल रहेका समग्र बिषयको सहि तरिकाबाट उठान गर्नुभएकोमा बधाई छ ! तर यी पात्रको चरित्रमाथी विस्वास गर्न सकिँदैन !

  • @shadow-oz6le
    @shadow-oz6le 4 роки тому +1

    जनयुद्ध महान थियो र तेसको नेतृत्व पनि ।।

  • @madanbk6754
    @madanbk6754 4 роки тому +5

    धेरै भन्दा धेरै प्रतीक्षा रहेको थियो आज पूरा भयो

  • @sitasharma3377
    @sitasharma3377 4 роки тому +35

    टीका राम सर को प्रस्न सोधाई अलि मिलेन कि कि पहिल्यै तयारी गरेर बोलाए जस्तो लाग्यो तपाईं को खुट्टा कापेको हो त?

  • @devrajsilwal1357
    @devrajsilwal1357 4 роки тому +1

    Best leader

  • @shankaracharya7219
    @shankaracharya7219 4 роки тому +1

    सहि ठाउँमा कडा प्रश्न 🙏🙏 टिकाराम सरको क्षमता सांचिकै अदभूत ।। अन्तर्वार्ता पुरै नकटाई पहिलो पल्ट हेरियो है 😍

  • @tilakk.c3830
    @tilakk.c3830 4 роки тому +22

    Middle finger for big layer of Nepali politic.

    • @khagendrasongren9100
      @khagendrasongren9100 4 роки тому +2

      I simply raise my single finger not the middle one, Prachanda is just selfish idiot.

  • @rameshpokhrel8305
    @rameshpokhrel8305 4 роки тому +7

    आतंककारी अझै जिउँदै छ माओवाद भन्छ कमाउबाद भन ।

  • @adhiraj1096
    @adhiraj1096 4 роки тому +1

    Good pranchanda

  • @rajanlamsal4614
    @rajanlamsal4614 4 роки тому +1

    येस्तो मसियर को अन्तरबार्ता निरर्थक।

  • @meghjoshi7285
    @meghjoshi7285 4 роки тому +9

    Man with word and great vision country leader Plz prove to Nepal people

    • @jibansharma3168
      @jibansharma3168 4 роки тому +4

      Megh Joshi :: k ko vision?? Timi jasta ko aakha ma charo halna sakla... tara hamra lagi des ko no 1 des drohi ho yo.... yeslai ki ta america le na vaye nepali janta le bich sadak ma marne cha kei barsa ma..

    • @nevermind9915
      @nevermind9915 4 роки тому

      @@jibansharma3168 illogical

    • @triloknarayan12
      @triloknarayan12 4 роки тому

      lado ko great machikne

    • @nevermind9915
      @nevermind9915 4 роки тому

      @@user-ph9uh9lb8e tero ama bau lai van na...ki afno vai bainilai...sakxas?loser

    • @himalayanviagra6255
      @himalayanviagra6255 4 роки тому +1

      the traitor criminal prachanda who destroyed Nepal completely. This criminal must be hang openly.

  • @deepakkumarchhatry8427
    @deepakkumarchhatry8427 4 роки тому +12

    Don't bring this murderer again front of us at your talk show. Most hated murderer in Nepal.

  • @pharmacologyforum5204
    @pharmacologyforum5204 4 роки тому +1

    He is the most vibrant and dynamic leader of modern era. People are not very happy with him just because they expected so much from him. And the best part is that all haters also admit that he is the only leader in our country whom we all can trust.

  • @ashishkhadka1475
    @ashishkhadka1475 4 роки тому

    टिकाराम जि।।।तपाईं पनि बिजय पाण्डे जस्तो हुने भो।।।।आज सम्म प्राये सबै प्रोग्राम पुरै हेरिन्थियो आज बाट फास्ट फर्वारड मा हेरिन्छ।।।।धन्यवाद ।।।

  • @amarthapasubhakamanaxravis4591
    @amarthapasubhakamanaxravis4591 4 роки тому +51

    यसको बुद्धि ले गरेको जनयुद्ध भय पो देशमा राम्रो हुने थियो तर बिदेशी को दलाल भयर जनयुद्ध गरेको ले आज देश र जनता दुखी भय

  • @dhanlepchaofficial1290
    @dhanlepchaofficial1290 4 роки тому +5

    टिकाराम सरले जायज प्रश्न गर्नु भयो ।

  • @kamalrajoli191
    @kamalrajoli191 4 роки тому +1

    good place good person

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 4 роки тому

    सोझा साझा जनताको रोजिरोटी खोस्ने र दुखी गरिबको जनताको चुलोमा अागो निभाउने र सर्बहारा जनताको अधिकार , खुशी लुटी अाफू र अाफन्तका लागि राजनिती गर्ने देश द्रोही र भ्रष्ट नेता फाँसी दिनुपर्छ जनताले

  • @amazingslimes2666
    @amazingslimes2666 4 роки тому +5

    He is only one the hero of gartantra Nepal. Either we like or dislike, love or hate, he is the center of power/ attraction in Nepal's politics since last more than two decades.
    Salute for a dynamic leader

  • @prayash92
    @prayash92 4 роки тому +6

    05:29 - 05:35 सबै जना खुसी खुसी हैनन त र तेरा भरौटे ले दिने धम्की र जबर्जस्ती ले युद्ध को होम मा होमिएका हुन ।

  • @shishiracharya
    @shishiracharya 4 роки тому +1

    प्रश्नत कडा साेध्नुभाे टिकारामजि , घुमाउन माहिर खेलाडि यिनले उचित उत्तर दिन सकेनन् ।

  • @thesonofnepal
    @thesonofnepal 4 роки тому

    १७ हजार नेपाली जनताले देशको बिकास अनी समग्र नेपाली जनताको जिबन उन्नतिको लागि ज्यान गुमाउनू पर्यो तर आज आलीसान महलमा बसेर आलीसान जिबन बितारहेका छन प्रचण्ड जस्ता नेता,यदी साच्ची कै श्राप लाग्छ भने यी नेताहरुले गधाले नपायेको दुख पाउनै पर्छ।धिक्कार छ इतिहासकै महान नालायक पुरूषलाई।

  • @namrajmalla9603
    @namrajmalla9603 4 роки тому +48

    मावो को उच्च सम्मान गर्ने तर पृथ्वीनारायण साह को जन्मजयन्ती नमाउने वा .. नेपाल का नेता हो ?देश ले के भोग्नुपर्ने हो खै ....!

    • @rajidhansherpali6612
      @rajidhansherpali6612 4 роки тому +1

      पृथ्वीनारायण साह ले जातिय ब्यबस्था गरेका हुन त्यसैले अहिले सम्म जातिय द्वन्द मच्चिराको छ त्यस्तो सामन्ती सोच भको मान्छे लाई किन सबैले धुप बत्ती गर्ने

    • @padamkarki2747
      @padamkarki2747 4 роки тому

      @@rajidhansherpali6612 right

  • @Ujl4366
    @Ujl4366 4 роки тому +13

    THIS PERSON NOT GOOD ANYMORE HE NOT ACCEPTABLE IN NEPALI COMUNITY HE HAS NOT DOING TRUTH POLITICS FOR NEPALI PUBLICS

  • @sarojshrestha4099
    @sarojshrestha4099 4 роки тому

    अब सबै नेपाली मिलेर यस्लाई फासि दिनु पर्छ, आज सम्म याे किन बाचिरा छ... ?

  • @helpingnature8292
    @helpingnature8292 4 роки тому

    कार्यक्रम प्रस्तोता अादर्णीय दाइ टिकाराम यात्री ज्यु, नमस्कार!
    तपाईको यो तमसोमा ज्योतिर्गमय कार्यक्रममा धेरैसँगको संवाद हेर्ने क्रममा धेरैको अनुहारपनि हेरिसके सुन्ने र बुझ्ने राम्रो माध्ययम पनि बन्यो त्यसको लागि तपाईं लगाएत सम्पुर्ण टिमलाई हार्दिक धन्यबाद दिन चाहान्छु। मेरो एउटा बिनम्र अनुरोध सम्भवत हामी जस्तो साधारण जिवनयापन बिताउँनेहरुको पनि केही कुरा त्यो ठाउँसम्म पुगेछ भने अबको संवादमा समसामियक ठुला ठुला राजनितिक घट्नाक्रमहरुको बिषय देखि लिएर MCC र विभिन्न काण्डहरुको बारेमा डा. बाबुराम भट्टराई ज्युबाट सुन्ने र बुझ्ने चाहाना भएकोले उहाँ लाई यो कार्यक्रमको बहसमा उपस्थित गाराईदिनु हुँन्छ कि भन्ने बिनम्रताका साथ अाग्रह गर्न चाहान्छु धन्यबाद।

  • @narendradhakal8468
    @narendradhakal8468 4 роки тому +16

    प्रचण्ड ज्यू को त आवाज पनी मेरो हाइपर टेन्शन को कारण बन्छ।यिनी जस्तो पतित नेता नेपाली इतिहास ले फेरी दोहोराउने छैन।

  • @rajendragautam3150
    @rajendragautam3150 4 роки тому +6

    धेरै वटा जिब्रो भएको सेस नाग ,नेपाली राजनिती को अस्थिर चरित्र भएको पात्र ,मुलुक लाइ बिदेसी को इसारा मा प्रयोगसाला बनाउने पात्र ,

  • @utsabbhujel7073
    @utsabbhujel7073 3 роки тому +1

    Great Hero of nepal Prachanda

  • @chunduithing7203
    @chunduithing7203 3 роки тому +1

    Good

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 4 роки тому +7

    हरेक बस्ती बस्ती गाउँ गाउमा र दुरदराजमा युद्दकालमा घाईते र अपाङगको पीडा देख्दा यस्लाई मरेपछि पनि फाँसिमा एक महिना झुन्डाएर राख्नु पर्छ यसलाई हत्यार जनताको अभिवाबग हुन कदाभि सक्दैन

  • @IndiaScroll
    @IndiaScroll 4 роки тому +21

    नेपाल को एक अभिसाप प्रचण्ड

  • @shivapoudel1235
    @shivapoudel1235 4 роки тому

    तमसो मा ज्योतिर्गमय अब आउने कार्यक्रममा कवि नवराज पराजुली लाई हेर्न पाए हुन्थ्यो टिकाराम जि

  • @anirudhshahi7184
    @anirudhshahi7184 3 роки тому

    नेपालमा नेताको अवसान कसरी हुन्छ भन्ने कुरा जान्न प्रचण्डलाइ हेरे हुन्छ।
    उर्जाविहिन अन्तर्वार्ता।

  • @khagendrasongren9100
    @khagendrasongren9100 4 роки тому +13

    स्वार्थ बिवेकको परकाश्ट प्रचन्ड, देश घरी घरी झुक्किनु जनताको मुर्खता पनि हो !!!

  • @hisnameisdev
    @hisnameisdev 4 роки тому +9

    स्टुडियो मात्रै फेरियो भनेको त टीकारामजीको प्रश्न सोध्ने शैली पनि त पुरै फेरिएछ नि!

  • @subaskarki6576
    @subaskarki6576 4 роки тому +1

    thanku dheri ramro prasna sodnuvayo

  • @janakpanday5162
    @janakpanday5162 4 роки тому

    ईतिहासकै पतित राजनितिग्य।

  • @safalmishra4544
    @safalmishra4544 4 роки тому +13

    Dr. Yuvraj khatiwoda lai desh ko Economy , upcoming budget ko bare sodhnu paryo tikaram sir.

  • @sidchandthakuri9311
    @sidchandthakuri9311 4 роки тому +86

    राडी को बान को थुतुनो देख्दै रिस उठ्छ।

    • @nevermind9915
      @nevermind9915 4 роки тому

      Kundale

    • @fanindrasunuwar6501
      @fanindrasunuwar6501 4 роки тому +1

      Ris uthera solution hudaina. Nepali sachet navaya yasta sayau patra janminxa.

    • @aawarapagaldeewana518
      @aawarapagaldeewana518 4 роки тому

      ओइ कुकुर चुप लाग

    • @loknathkhatry4815
      @loknathkhatry4815 4 роки тому +3

      @@aawarapagaldeewana518 त एइ प्रचंड को पछी सती जा ।

    • @rameshpoudel1913
      @rameshpoudel1913 4 роки тому +1

      @@aawarapagaldeewana518 प्रचण्ड को नाजाएज छोरो हो कि के हो यो गर्व गर तेरो परीवार जीउदा छन त्यो बेला कति जनालाइ जीउदै गाडे थहा छ तलाइ ?

  • @sabitasapkota1965
    @sabitasapkota1965 4 роки тому

    यति लामो अन्तर्वार्ता हेर्दा पनि आशा लाग्दा कुरा केही छैन , महत्त्वपूर्ण प्रश्नलाई समीक्षा गर्ने विषय भनेर टार्ने नेताबाट अब केही हुँदैन । यस्तो अन्तर्वार्ताको कुनै अर्थ छैन ।

  • @sanjog3479
    @sanjog3479 3 роки тому

    पूर्व आतंककारी

  • @user-gn3bh2ig3i
    @user-gn3bh2ig3i 4 роки тому +13

    अन्ततः विचारको विकास गर्न नसकेपछि एमाले सँग विलय हुन पुगेका एक पात्र मात्रै हुन् ।

  • @utsavmahato3942
    @utsavmahato3942 4 роки тому +16

    गफाणी को राजा प्रचण्ड ,हो

  • @chandrapaudel6417
    @chandrapaudel6417 4 роки тому

    आज देश प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र , समाजवाद जहाॅं पुगे पनि अहिले सबभन्दा बल चाहिॅं संस्थागत भष्ट्रचारमा पूर्णता पाएकै हो ! यसमा दुई मत छैन यो नेपाली जनताको अगाडी छरलङ्ग भएको छ ! सायद यो गणतन्त्रको उपलब्धि नै होला ! यसकारण यो गणतन्त्रले संस्थागत भष्ट्रचार झनै उत्कृष्ठ किन बनायो ? यसै अर्थमा यो गणतन्त्र जनताको नजरमा गिर्न पुगेको हो !

  • @bibekkiratiofficialbb9332
    @bibekkiratiofficialbb9332 4 роки тому

    राम्रो कार्यक्रम बिशेष कार्यक्रम :अब उत्पादनमा राष्ट्रीय आत्मनिर्भर हुन औधोगिकिकरण को दिशामा अघि बढौ

  • @shankarmahat508
    @shankarmahat508 4 роки тому +25

    गजबको कुरा मने के छ भने
    जनता का छोरा छोरी १७ हजार मरे होला तर मने मैले आफ्नो सबै छोरा छोरी लाई भने भारत मा राखेर सकुशल राखे

    • @babutamang2366
      @babutamang2366 4 роки тому +1

      Hawa post..Prakas ko yuddako belako videos photo heranau ki kya ho?

    • @nevermind9915
      @nevermind9915 4 роки тому

      How illogical people are.

  • @kumarkc8196
    @kumarkc8196 4 роки тому +3

    Nepal ko real hero

  • @muktipathonlinetv7799
    @muktipathonlinetv7799 4 роки тому +1

    Very Good question about yati group Tika ji ..

  • @rajjanmanchitrakar9312
    @rajjanmanchitrakar9312 4 роки тому +1

    Excellent interview Yatri ji.

  • @adatacharya5285
    @adatacharya5285 4 роки тому +3

    भेडाहरू हो!प्राप्त उपलव्धिहरू ज्ञानेन्द्रलाई फिर्ता गरी देऊ।प्रचण्डलाई समातेर हेगमा लैजाऊ।

  • @rammani.adhikari
    @rammani.adhikari 4 роки тому +12

    चेतना भन्दा बढी उत्तेजना बिवेक भन्दा बढी आवेग आखिर भएको नै यहि हो ।नत्र प्रचण्ड ओलि सग गला जोडन जाने मान्छे होइनन् ।

  • @yawanbk7623
    @yawanbk7623 4 роки тому

    Wow good prachand

  • @jiwan9038
    @jiwan9038 4 роки тому +1

    माछा माछा भ्यागुतो !

  • @padamkarki2747
    @padamkarki2747 4 роки тому +30

    Prachanda. Timi. Date. Expired. Medicine. Ho. , date. Expire. Medicine. Khada. Rog. Niko. Hudaina. Reaction. Hunchha. Timro. Lagi. Suitable. Chha. - jail. , pagalkhana. , suicide.

    • @zstone766
      @zstone766 4 роки тому +2

      Hello Mr timilai date expired ko parvasa thaha xa, nepalma 1_2 barsa samma ko expired khanekura khuwaune hijoka timi vusya haru aja ayera yetiko comments garna sakne vayeka xauuoo, timi hami sabai Lai nepaliko pirsthavumi k ho thaha xa, aja parchanda jasto manxe najanmeko vaye timile yetiko comments garne xemata hune thiyena y_ Yat jpt, I am not politicians, I am shefard of gulf countries.........

    • @najarsharma8900
      @najarsharma8900 4 роки тому +1

      @@zstone766 ko pagal ho feri prachade jastai

    • @padamkarki2747
      @padamkarki2747 4 роки тому

      @@najarsharma8900 you. Are. Right

    • @padamkarki2747
      @padamkarki2747 4 роки тому

      @@zstone766 17000. Manchhe. Mareko. Lai. Support. Garchhau. Bhane. Mero. .bhannu. kehi. Chhaina. ., no. ...comment. , timi. Aafno. .bato. .hida. ma. Aafno. ..bato. hidchhu

  • @sureshkhatri8804
    @sureshkhatri8804 4 роки тому +27

    I only wants to see how he tackle to tikaram sir's question😊

    • @rajg.c.2379
      @rajg.c.2379 4 роки тому

      प्रचण्ड ज्यु को कोट मा लगायेकिओ पिन के हो? हसिया हथौड़ा हो? हो भने कमरेड ले ठिक तरिका ले लगाउन पर्यो😁😁😁😁

    • @baburamthami4454
      @baburamthami4454 4 роки тому +1

      Prachand is great Leader

  • @bhanubhandari797
    @bhanubhandari797 4 роки тому

    Ratna shree will be our net guest to enlighten us about Buddhism

  • @pitambaradhikari3536
    @pitambaradhikari3536 4 роки тому +1

    Lal slam jay hos commerd.

  • @t.kxee-tre5364
    @t.kxee-tre5364 4 роки тому +4

    राष्ट्रघाति देश बिरोधि नेपालको मुल धर्म संस्कृति बिरोधि जनबिरोधि मानसिक रोगिहरुको समुहलाई
    कम्युनिष्ट भनिन्छ!!!बाँकि आँफै बुझौ!!!

  • @hikmatranamagar9581
    @hikmatranamagar9581 4 роки тому +3

    ल सुरु गरियो, यात्रामा छु धेरै दिन पछि युगपुरुषको अन्तवार्ता हेर्ने अवसर जुराईदिनु भएकोमा तपाईलाई धन्यबाद , कमरेडलाई लाल सलाम.✊✊ कमेन्टमा ल्यांगल्यांग हान्न आउनेहरुको चाकमा मेरो केरा😂😂😂

  • @jimmmtttt5138
    @jimmmtttt5138 4 роки тому +2

    युद्ध र बुद्ध एक्दमै फरक सोच हुन। मिडिया ले उनलाइ जति नै बुद्ध बनाउन खोजे पनि नेपाली जनाताले उनको बास्तविक्ता थाहा छ। जङ्ग बहादुर दाहाल थिए भनेर wikipedia मा लेख्ने बाहेक भारत ले सहयोग नगरे सम्म तिमी केही गर्न सक्दैन।

  • @PrakashPrakash-gi7gl
    @PrakashPrakash-gi7gl 4 роки тому +1

    याे सङगियता र धर्म निसपकछे नेपाली जनताको चाहाना हाेइन
    र mcc पारित गरन पाइदैन
    देश बेचन पाइदैन।

  • @atumblast4468
    @atumblast4468 4 роки тому +18

    यो मुजी पत्रुकार हरु पनि ब्यक्ती को राजनीतिक पहुच् सक्ती हेरेर इन्टर्भिउ लिन्छन किनकी अलिक कम्जोर राजनीति भएको ब्यक्ती लाई तेइ अनुसार रेयाग् रेयाक्ती पारी प्रश्न माथि प्रश्न गर्छन्! ॠषि धमला पनि मान्छे हेरी प्रश्न गर्छ ! मेन कुरा यि पत्रुकार हरु पनि डराउछन 🤣

  • @erranbahadurbk
    @erranbahadurbk 4 роки тому +3

    nepali politics ko pillar hun prachanda jasle j sukai vane pani, unle j chayo tyahi hunxa politics ma, pramad hami sabaile dekheka xau!

    • @chhetril5523
      @chhetril5523 4 роки тому

      Teri swasni pani jimma lagai de Sala Kukur... Tero aakha futeko randi ko baan

  • @jaksinggharti7615
    @jaksinggharti7615 4 роки тому

    पार्ति एकता यो मानेमा आत्मघाती थियो की हामी हामी पनि सिदिए एमाले किन बाच्नुपर्ने हामी एमाले र कांग्रेस ज्युदै रहे कसरी आउछ समाजवाद । सही दुरदर्शिता कमरेड

  • @gopalbaje
    @gopalbaje 4 роки тому +2

    बूढ़ाको अनुहार देख्दा माया लाग्छ तर बेहोरा हेरदा रिस ऊठछ

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 4 роки тому +5

    Aru interview dina aune manxe auni bela ta k cha tapai ko question vanera post garnu huntyo jasto lagthyo.... but prachanda auni bela chai sidai program record garera play garnu vayo kina ???

  • @sansubahadur2720
    @sansubahadur2720 4 роки тому +3

    Great leader parchand

  • @krishnapudasaini8631
    @krishnapudasaini8631 4 роки тому +1

    waiting

  • @shankarmahat508
    @shankarmahat508 4 роки тому +2

    टीका सर लाई धेरै धेरै धन्यवाद

  • @blacksheep4360
    @blacksheep4360 4 роки тому +10

    You were soft with him bro.. Should have tackle his nonsense logic

  • @amirbhattarai8722
    @amirbhattarai8722 4 роки тому +5

    I am not maoist, but I hate undisciplined comments made by most of the viewer here. We should admit that he is great leader in Nepali politics .

  • @sandeepshrestha150
    @sandeepshrestha150 4 роки тому

    टीका जि ले यो अन्तरबार्तामा कडा प्रश्न सोधपुछ गर्नुहुन्छ भन्ने अपेक्षा गरेको थिए र प्रचण्ड को पसिना निकाल्नु हुन्छ भन्ने लागेको तर अपेक्षित रहेन

  • @devchhetri699
    @devchhetri699 4 роки тому

    जनताको बिरोध भयो भने तत्कालिन सर्कार्को अनि आफ्नो स्वार्थ आउने जस्तो छ भने जबर्जस्ती अगादी बद्ने अनि देसको र जबताको फाइदाको कुरा गर्दा नया सिरा नया धार पुरानो कुराले अल्जाको येस्ता तर्कले जनता बिक्दनैनन अब प्रचन्द जि