सौरभ भन्छन्," म बाबुरामलाई चिन्दिन" || TAMASOMA JYOTIRGAMAYA || SAURABH || TIKARAM YATRI

Поділитися
Вставка
  • Опубліковано 24 лют 2019
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Uzzwal Dhungana
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh
    Make Up: Karishma Shahi Thakuri
    #kpoli #saurabh #tamasoma #tikaramyatri
  • Розваги

КОМЕНТАРІ • 492

  • @doorshikshanepal464
    @doorshikshanepal464 5 років тому +72

    बडो अर्थपूर्ण अन्तर्वार्ता !!
    कयौं कुराहरू 'रिडिङ्ग बिट्विन द लाइन्स' मा खोज्नु पर्छ। विश्व राजनीतिका सम्बन्धमा चासो राख्नेहरुका लागि महत्त्वपूर्ण अङ्क !!

  • @chetrajupadhyaya3801
    @chetrajupadhyaya3801 4 роки тому +1

    कार्यक्रम पुरै हेरियो अहिले सम्म कुनै कार्यक्रम पुरा हेरेको थिएन. गफ सुन्दा मज्जा आयो हेरौ- हेरौ लाग्यो धन्यवाद दुबै जना हस्ति हरु लाई 🙏🙏

  • @dilbahadurtamang7710
    @dilbahadurtamang7710 5 років тому +112

    साम्मानिय प्रधानमन्त्रीका सल्लाहकारहरुले यो अन्तर्बार्ता हेर्न सल्लाह दिन चाहान्छु

  • @suratkathayat1569
    @suratkathayat1569 5 років тому +14

    अहिले सम्मको यति महत्वपूर्ण अन्तर्वार्ता केही समय अगाडी डा.युवराज सङ्ग्रोला ज्युले सगरमाथा टेलीभिजन र यहि एपि1मा गर्नु भएको थियो तर रहस्यमय चाहिँ यो अन्तर्वार्ता अहिले सम्मकै उत्कृष्ट लाग्यो जुन तमोसोमा जोतिर्गमय सधै हेर्ने गर्छु र अन्य टेलिभिजनबाट प्रसारित बौद्धिक बिलासका बहस नछुटाइ हेर्ने गर्थे।

  • @SabirAli-qn3dv
    @SabirAli-qn3dv 5 років тому +60

    शौरभ सर तपाईं को बौद्धिकता को कुरा जतिगरे पनि कम छ।सलाम छ ।जय नेपाल ॥

  • @devrasailee3140
    @devrasailee3140 5 років тому +6

    सौरभ सरलाई हार्दिक नमन।
    सौरभ सरको अन्तर्वार्ता हेर्न र सुन्ने बेग्रता थियो।हार्दिक धन्यवाद टिकाराम सर

  • @meshakkhaling3257
    @meshakkhaling3257 5 років тому +47

    राजनीती छोडेर भेडा चराउन गए हुन्छ भन्नेन्लाइन बडोगजब लाग्यो😃

  • @bishnubohara7576
    @bishnubohara7576 5 років тому +3

    एक बर्ष अघि पनि सुनेको थिएँ सौरभ महोदयको अन्तरवार्ता आज फेरि सुनेंं ।साह्रै यथार्थ, सार्थक,अर्थपूर्ण र सन्तुलित लाग्यो। यस्ता गहन संवाद सुन्न पाइरहियोस । यो अबसरका लागि टिकाराम यात्री महोदयलाई पनि धन्यबाद छ।

  • @tilakrijal4044
    @tilakrijal4044 5 років тому +5

    सिंगाे ब्रह्माण्ड एउटा दिमागमा बाेकेर बसेकाे एक मात्र विद्वान बिश्लेषक साैरभलाई हार्दिक नमन !

  • @marg4s83
    @marg4s83 5 років тому +12

    सौरव जस्ता राजनीतिक बिस्लेसक लाई तमसो मा ज्योतिर्गमये जस्तो लोकप्रिय कार्यक्रम मा आमन्त्रित गर्नु भयको मा टिकाराम यात्री सर लाइ हार्दिक धन्यवाद छ। सौरब, युबराज घिमिरे, युबराज संग्रौला, भरत दाहाल, सुरेन्द्र के सी, डा प्रेम सिंह बस्न्यात आदि हरु लाइ निरन्तर तपाई को शो मा मौका दिनु पर्यो टिकाराम यात्री सर।

  • @rajshrestha9989
    @rajshrestha9989 5 років тому +36

    "एकपल्ट फँसेको मान्छेलाई प्रयोग गर्छन् र कुनै पनि किसिमले फँसाउँछन्।" "जो मान्छे बिकेको हुँदैन। त्यस्को राजनीतिक उठानै हुँदैन।" क्या बात सौरभजी। उदाहरणका लागि नारायणमान बिजुक्छे र picture बहादुर केसी।😃😃😃

    • @rajshrestha9989
      @rajshrestha9989 5 років тому +1

      @@praladsubedi8752 Have no idea buddy.

    • @saraswotischool4371
      @saraswotischool4371 5 років тому +1

      चित्रवहादुर केसी,माधवनेपाल, झलनाथ,वामदेव, रामचन्द्र आदिलाई भेडा चराउन पठाउदा देशले निकास पाउछ भन्नु भएको उहाँले।

  • @MRec0rds
    @MRec0rds 5 років тому +28

    व्यग्र प्रतिक्षारत पात्र सौरभ! समसामयिक तथ्य र विश्व परिवेशलाई जोड्दै तार्किक यथार्थमा आधारित बयान दिने सौरभको तर्कशीलता र बुझाई ठ्याक्कै भारतमा वितेर गएका पूर्वीय दर्शनका प्रखर अभियन्ता राजिव दीक्षितको समान देखिन्छ।

    • @chhabi_shrish
      @chhabi_shrish 5 років тому +2

      Saurav is wiser than rajiv dikshit. He was biased and suefaced and his thoughts were clouded. ( my thought. No offence. )

    • @MRec0rds
      @MRec0rds 5 років тому

      @@chhabi_shrish @Raz Gautam I think Rajiv Dixit is also fighting against foreign intervention. But Saurav is very talented scholar of Nepal. For us, Saurav is a good countrylover.

  • @rajiblalchan9066
    @rajiblalchan9066 5 років тому +2

    नम्बर वान बौद्धिक बिस्लेशक सौरभ सलाम

  • @santamanrai5432
    @santamanrai5432 5 років тому +11

    ओहो ! अत्यन्त अत्यन्त सटिक विश्लेषण ! धन्यवाद सौरभ सर !

  • @aayashayakhatiwada9596
    @aayashayakhatiwada9596 5 років тому +2

    जादूयी ब्यक्तित्व र हरेक हरफ़मा अर्थ राखने अभिब्यक्ति । आभार सौरभलाई लयाउनु भाएकामा टीकाराम जी प्रति।

  • @durgarajbal247
    @durgarajbal247 5 років тому +7

    चित्त बुझ्यो आज धन्यवाद टिकाराम सर!!

  • @pankajkoirala7902
    @pankajkoirala7902 5 років тому +60

    For me.. Mr. Saurav will always be the most awaited person in any talk show..

  • @jagadhisthapa9873
    @jagadhisthapa9873 5 років тому +35

    सर सौरभ एक पटक भेट गर्ने मौका मिलेको थियो, भाग्यमानि मानियो, तपाइको बौद्धिकता प्रति नतमस्तक फ्यान नै हो म चाहि

    • @MRec0rds
      @MRec0rds 3 роки тому +1

      मालाई नि भेट्न मन छ, एकपल्ट।

  • @Adhikari_S
    @Adhikari_S 5 років тому +16

    नेपाली किताबहरु पनि अनलाईन पढ्न पाईने भए धेरै ख़ुशी हुने थियौ।

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 5 років тому +8

    The most outstanding talk and analysis of Mr. Saurab jee. You are one of the realistic analysts of Nepal. We will be always waiting to see you on webs. Thanks a lot for unfolding realities of Nepal.

  • @sumanthapa2368
    @sumanthapa2368 5 років тому +5

    पुष्पकमल दाहाल , मान्छे को खुविकाे कुरा मैले गरेको । वास्तवमा सहि विश्लेषण ।

  • @zeemanmagar7215
    @zeemanmagar7215 4 роки тому

    मेरो मन दिमाग् परिवर्तन गर्देनु भो नेपालमा पनि येस्ता बौद्धिक ब्याक्ती छ न भन्ने गौरव लाको छ । धन्देवाद शौरब दाजु।

  • @avayabhattarai332
    @avayabhattarai332 5 років тому +12

    मैले यती धेरै नबुझेको यो शायद पहिलो अन्तर्वाता होला तर मैले जती बुझेको छु त्यसको धेरै नजिक छ यो सलाम छ दुबैजनालाई

    • @kiranlamsal1426
      @kiranlamsal1426 5 років тому

      Maile pani yo video ramrari here hajur k vairako xa xa desmaa

  • @nepalanimalwelfareandresea8627
    @nepalanimalwelfareandresea8627 5 років тому +3

    वास्तवमा नै दमदार अन्तर्वार्ता । नेपालमा विद्वानकाे कमि छैन, वस उत्खनन् जरुरी छ ।

  • @devendrakarki4032
    @devendrakarki4032 5 років тому +15

    टिकाराम सर ,एकचोटी Think tank हरुको एक् दिने छ्लफल programme राख्दा तेसबाट निस्कने दबाब भनु वा उर्जा वा राह्त जे भनेनी केहि मार्ग निइस्क्न्थोकी? सौरब जि को जो आन्तिम ३ उपाया चै एक्दम सहि छ।

  • @raghaveshgyanwali2220
    @raghaveshgyanwali2220 5 років тому +12

    सौरभको कुरा मलाई सधै राम्रो लाग्छ |

  • @Bhuwan13940
    @Bhuwan13940 5 років тому +5

    डा युबराज संग्ररौला पछी आजको बहस दमदार अनि अर्थपूर्ण लाग्यो

  • @ranamalla634
    @ranamalla634 5 років тому +8

    Great show, 100% agreed with Saurav.

  • @hemgurung9938
    @hemgurung9938 5 років тому +8

    Great talk.. एकदम सहि कुरा हरु सिन्न पायो ।।।

  • @Omkrishnakc
    @Omkrishnakc 5 років тому +3

    बुलन्द अन्तरबार्ता ,thanks ap 1 team

  • @maharshishrestha3914
    @maharshishrestha3914 5 років тому +1

    धन्यवाद सौरभ सर, हजुरको अमुल्य वक्तव्यको लागि

  • @premdhakal2626
    @premdhakal2626 5 років тому +16

    देश को बारेमा जाने बुजेको बेक्ती सौरभ सर म हजुर लाई सलाम गर्छु

  • @samirbasnet9813
    @samirbasnet9813 5 років тому +19

    One of the few realistic analyst of nepal

  • @bishnughimire4940
    @bishnughimire4940 5 років тому +7

    Thank you so much Saurabh jyu, for your valueable speech.

  • @furbatamang5894
    @furbatamang5894 3 роки тому

    Ekdum sathik analysis.. 50 years paxi matrai Nepali janta waha ley vaneko jasto savya hola atwa chetansil hola, hope for the best

  • @1voice_ofNepal
    @1voice_ofNepal 5 років тому +12

    जबसम्म पाटिगत मुखुण्डो धारि जनता हरुमा चेत आउदैन तबसम्म नेतालाई दोस दियर काम छैन ।

  • @anilkarki2928
    @anilkarki2928 5 років тому +7

    मेरो असाध्यै मनपर्ने लेखक ।

  • @regmiroshan
    @regmiroshan 5 років тому +5

    Among three main points pointed out, I think agriculture is the one that we can do easily rest two need some visionary leader doing it strategically. May Saurav Sir give ray of light.

  • @mingmavlog753
    @mingmavlog753 5 років тому +5

    Nepal ma aile samma 2 Jana budhijub chai great lagyo sauraj sir ra Dr. Yubraj sir

  • @Yubrajkandel
    @Yubrajkandel 5 років тому +26

    पाकिस्तानको दूतावास अगाडि नेपाली युवा ले विरोध गरेका छन्, आफ्नो देश दिनानुदिन सीमा मिचिदा बेवस्था कश्मीर मा आँखा पुगेछ यस्ता युवा भएपछि देश कहिले अगी बड्छ, राजनीतिज्ञ को कुरै छोडौ।

  • @TekBhrTmg
    @TekBhrTmg 5 років тому +1

    निडर निस्वार्थ बिशलेषक र भित्र आत्मै देखि बोल्नु हुन्दोरहेछ।आज पहिलो पटक हेरेको एकदमै खुशी लगेऊ।नेपालको लागि उहाँहरु जस्तो ब्याक्ती खाँचो छ।उहाँलाई अब कहिले हेर्न पाउने हो?उहाँलाई मेरो तर्फबाट धेरै धेरै धन्यवाद भन्निदिनु ला।

  • @surendrathagunna6800
    @surendrathagunna6800 5 років тому +11

    I'm impressed from his analysis 👌👏👏

  • @santoshadhikari977
    @santoshadhikari977 5 років тому +4

    If possible then I would like to hear saurav monthly. How much I listen , I would be enlightened more. Nepal needs such people ...

  • @gakulthapamagar8761
    @gakulthapamagar8761 5 років тому +8

    wordless comment from my side, salute both of you

  • @pravhatdip28
    @pravhatdip28 4 роки тому

    अतिनै सम्मानित कीलियर प्रस्ट विश्लेषक।।
    My Favourite.... विश्लेषक।।। सौरभ सर।।।

  • @pramodsunrise
    @pramodsunrise 5 років тому +18

    हार्दिक धन्यवाद आदरणीय टीकाराम यात्री दाई।।।

  • @devrasailee3140
    @devrasailee3140 5 років тому +4

    मलाई सर्वाधिक मन पर्ने व्यक्ति सौरभ सर

  • @harithapa861
    @harithapa861 5 років тому

    टिका राम जि,
    तमशोमा ज्योतिर्गमय मलाई एक्दमै मनपर्ने कार्यक्रम हो अनि सौरभ जि मेरो सबै भन्दा मन पर्ने विष्लेशक्,उहाको बिष्लेश्ण एकदम यथार्थ परक लाग्छ्न्, जस्तो कि मेरै अन्तरआत्माको कुरा बोली दिएझै लाग्छ ! एस्तै शृन्खला हरु सुन्न पाइयोस्, शुभकामना !

  • @mylo8318
    @mylo8318 5 років тому +3

    एकदम सान्दर्भिक , जायज, घटना प्रस्तुत गर्नु भएको छ सारै चित्त बुझ्यो pm को सल्लकार ले सुन्नु जरुरी छ, सही अन्तरवार्ता टिकाराम जी ।

  • @deepakkhadka4847
    @deepakkhadka4847 5 років тому +2

    Uhalai dekhepachi khusiko sima hudaina mero! Uha mero guru hun!
    Uhako ek ek sabdama dam huncha
    Ra yathartparak huncha! Thank you tikaram sir! And love u guru! Hajur bata maile dherai kura sikeko chu!

  • @sushilaryal6699
    @sushilaryal6699 3 роки тому

    सौरभ जि को अन्तरबार्ता फेरि चाहियो।

  • @sandeepkarki8563
    @sandeepkarki8563 5 років тому +15

    ओलीका मेयरहरू आफै मनपरी जग्गा प्लटिङ्ग्मा व्यस्त छन् कसरी हुन्छ देश खद्यनमा आत्मनिर्भर ???

  • @krishnakc4851
    @krishnakc4851 5 років тому +6

    Really appreciable interview. Salute both of you.

  • @pradipnepa
    @pradipnepa 5 років тому +12

    सौरवले एक वर्ष अगाडि भनेका थिए मलाई एक एक शब्द याद छ

  • @anupdhakal27
    @anupdhakal27 5 років тому +8

    Babal interview love saurav je interview always keep it up

  • @kedarbaral3999
    @kedarbaral3999 5 років тому +1

    अत्यन्त गहिरो अध्येता तर अलिक लहडी/अव्यवहारिक जस्ता व्यक्तित्व ! ठिकै हो | तर एकाध पटक तपाईले विश्वभक्त दुलाल (आहुति) लगायतका व्यक्तित्वहरुलाई पनि सम्झनु पर्ने हो टिका जी यहाँले, यस्तो बौद्दिक बान्कीको कार्यक्रममा !!!

  • @chandraraskoti2892
    @chandraraskoti2892 5 років тому

    एक जना विद्वानको तार्किक अन्तर्वार्ता निकै रोचक र घोचल लाग्यो

  • @deepakdhakal8432
    @deepakdhakal8432 5 років тому +6

    बडो अर्थपूर्ण अन्तर्वार्ता !!

  • @maharjanraj4
    @maharjanraj4 5 років тому +6

    बोली कडा नभये पनि सोच र बिस्लेसण डा. सुरेन्द्र के सि भन्दा कम् छैन रहेछ सलाम छ तपाईं लाई ..

    • @NexuswithNepal
      @NexuswithNepal 5 років тому +1

      Rajesh Maharjan raj Surendra kc waiyat manche hun , Nepali haru lai testai manparxa . Din ko 5 ota interview diney le kati khera research garcha .

    • @chhabi_shrish
      @chhabi_shrish 5 років тому +1

      @@NexuswithNepal politics ma najamepaxi utpatang kura garne manxe ho surendra kc.

  • @kshi_tiz6109
    @kshi_tiz6109 5 років тому

    यत्रो सौरभजीको अन्तर्वार्ता हेरेर तल टिप्पणी गर्नेहरूको कुरा हेर्दा अचम्म लाग्छ। उहाले हाम्रो जज्मेन्ट्को नजर, बुद्धको देशका भएर नी बुद्धतब नभएका मानिसहरू भनिरहदा हामीले केही सिक्नेकी अझै त्यही अल्झिरहने।सौरभजीले भने जस्तै हामीले उहाको तारिफ गर्न जरुरी छिन किनकी उहाले आफुलाई धेरै चिन्नुहुन्छ र नेता भनेको जनताबाटै निस्किन्छ।
    धन्यवाद ।।

  • @santoshgiri912
    @santoshgiri912 5 років тому +16

    मरि सकेको के पि ओलिलाई सुनाई देउन कोई ले ये हजुर देश दुब्न आट्यो ।यहाँ भनेको 3 ओटै कुरा सहि छ दाजु

  • @udaybasnet7814
    @udaybasnet7814 5 років тому +1

    Janata sachchai madhya margi hunai sakena vanne kura malai sarai chitta bujhyo sir ko analysis yathartha purna xa thank you tikaram sir.

  • @himalayanviagra6255
    @himalayanviagra6255 5 років тому +6

    precious discussion. Great intellectual mr saurav.

  • @deepudarpan8165
    @deepudarpan8165 5 років тому +3

    कसरी नेता भए ? कसरी प्रधानमन्त्री भए ? देशमा यस्ता महान विश्लेषकहरु हुँदा पनि सल्लाह लग्नु छैन मलाई अचम्म लाग्छ ,मलाई ताजुब लाग्छ , मलाई उदेक लागेर अाँउच ।

    • @gangathing1755
      @gangathing1755 5 років тому

      Darpanji malai chai jhok chalera aauchha ho .

  • @umeshgautam5220
    @umeshgautam5220 5 років тому +2

    प्रशंसा गर्ने कुनै शब्द छैन I एकपटक युवराज गौतम लाई सुन्ने मन छ तपाईंसंग I

  • @pokhrelenterprises2003
    @pokhrelenterprises2003 4 роки тому

    सौरभ सँग उहाँको नेपालको छुट्टै सभ्यतावारे ज्ञान खोतल्ने किसिमको ८-१० वटा श्रृङ्खलामा धारावाहिक अन्तर्वार्ता कसैले लिइदिए हुन्थ्यो। हेर्न आतूर छु।
    व्यक्तिगत रुपमा सौरभ सरसँग एकपटक भेट्ने ठुलै रहर, तर कहिले पुरा हुन्छ थाहा छैन।

  • @samgurung1752
    @samgurung1752 5 років тому +10

    साैरभजीकाे "तिनवटा प्रमुख कामहरू" नेपाल र नेपालीकाे हितमा छ । कुरा हाे कार्यान्वयन कसले गर्ने साहस गर्ला ? जाे गर्न तम्सन्छ उसलाई डा. हर्क गुरूङलाई जसरी मृत्युदण्डकाे माग गरेर र्याली निकाल्ने नालायक र देशद्राेही मक्कार हरू चुपलागेर बस्लान ? बुझ्नुपर्ने चुराे कुरा यही हाे ।

  • @aryankarki7900
    @aryankarki7900 5 років тому +2

    यंहाको कुरामा १००% सहमत छु।

  • @nilkanthpandey9630
    @nilkanthpandey9630 5 років тому +3

    Salute his analysis
    Yesta lai bhanchan rajnitik bislesak✊✊✊

  • @blass071
    @blass071 5 років тому +6

    Great man great philoshoper sourav sir

  • @rabinpathak8405
    @rabinpathak8405 5 років тому +5

    best samalochak. best of the best.......number one in nepal.

  • @lilbohara810
    @lilbohara810 5 років тому +6

    साैरव जी, डा. युवराज संग्राैला जी हरूकाे अर्थपुर्ण कुरा सुन्दा केही त गर्छु गर्छु भन्ने हिम्मत बढेर अाउँछ ।

    • @gangathing1755
      @gangathing1755 5 років тому

      Bohora ji hami le garchhu garchhu vanda pani saurav sirharu jasta bigyaharule suruwat garnu vaey hami pani sath dina hunthyo jasto lageko chha malai chai .

    • @mafia715
      @mafia715 5 років тому

      Exactly, हातमा कलमहुनेहरु कलम लिएर उठ, हातमा औजार हुनेहरु औजार लिएर उठ। प्रजातान्त्रिक सोचका मान्छेहरुले पनि राल्फालीको यो गीतलाई आत्मसात गरि केही गर्न अघि बढ्न पर्छ। घरमा ईन्टरनेट, टिभी वा त्यसै लठ्ठीएर बस्दैमा काम र माम मुखमा आइपुग्दैन। देशका युवा जमातलाई खाडी र कोरिया पठाएर अनि देशमा बिहारी, बङाली, युपीका लेबर मिस्री कर्मचारी ल्याएर देश बनाउन सकिन्छ? म्यानपावर एजेन्सी र human trafficker त सरकार हो। मारवारीको ठुला कम्पनिमा उच्च तहमा सबै भारतिय कामदार छन नेपाली त चौकिदार पियन मात्र हो। यो पनि सरकारको आकडामा आउनु पर्छ, श्रम स्विकृतिको दायरामा ल्याउने र सरकारलाइ कर तिरेको नतिरेको छानविन हुनु पर्छ।

  • @koolraj2671
    @koolraj2671 5 років тому +1

    salute salute salute येति सत्ते मानव

  • @anishbasnet5160
    @anishbasnet5160 5 років тому +6

    This is the realistic interview !!!!

  • @sumanpoudel9979
    @sumanpoudel9979 4 роки тому

    एक दमै राम्रो अन्तरबार्ता सोउरभ जि सग

  • @deepakthapa2414
    @deepakthapa2414 4 роки тому

    टीकाराम यात्री जी राजनीतिक विश्लषके भरत दाहाल जी लाई ल्याउनु परो

  • @NepalHighlightsHD2018
    @NepalHighlightsHD2018 3 роки тому +2

    "Saurav" - Always most awaited person for me. I'm following his articles since 10 years, still he is gem.

  • @maheshgurung1963
    @maheshgurung1963 5 років тому +5

    One of the best I interview.
    CLOSE THE DAMN BORDER.

  • @prakashghimire6346
    @prakashghimire6346 5 років тому +14

    बोर्डर बन्द गरौं गरौं गरौं उहाँ को कुरा एक्दम सही छ ।

    • @sujanthapa8050
      @sujanthapa8050 5 років тому +1

      Banda hoina regulate garnu parcha .

    • @parthpaudyal8503
      @parthpaudyal8503 5 років тому +1

      बन्द भनेर नाकबन्दी जस्तो होइन तर वैधानिक र नियन्तृत सिमा क्षेत्र हुन अन्याव्श्यक छ।

  • @shusilkhatri9003
    @shusilkhatri9003 5 років тому +15

    दुखको कुरा यो छ र पो सम्माननिय प्रधानमन्त्री जि ले यस्ता बुद्धिजीवी हरुलाइ थला पार्छु भन्नु हुन्छ र पो 😂😂

    • @NexuswithNepal
      @NexuswithNepal 5 років тому +1

      Shusil Khatri he is a Supporter of him . Analyse ko arko pato matra ho .

  • @shantaghimire8497
    @shantaghimire8497 5 років тому +3

    नेपाल देश मा नेपाली राखी रहनकाे लागी साैरभ सर काे भुमिका काे देख्न पाउछाै हामीले सर जाने बुज्ने गर्ने सक्ने खालकाे हुनु हुदाे रहेछ काम गरेर देखाउनु हाेस ?

  • @maheshakela5007
    @maheshakela5007 5 років тому

    येक दम सादर्भिक अन्तरबार्ता

  • @inspireandmotivatealways998
    @inspireandmotivatealways998 5 років тому +1

    धेरै राम्रो अन्तरबार्ता ...धन्यवाद

  • @reeyaazme
    @reeyaazme 5 років тому +3

    हरेक नेपालीले सौरभ जी को "असंगति" किताब पढ्नै पर्छ ।

  • @honestjungkarki8686
    @honestjungkarki8686 5 років тому +5

    Great thought saurav ji grand salute to u

  • @technologyprofessionals1787
    @technologyprofessionals1787 5 років тому +14

    I was waiting for this man... great video

  • @tikarai8948
    @tikarai8948 5 років тому +2

    सारै राम्रो बिचार हजुर को धन्यवाद हजुर लाई

  • @yambam2516
    @yambam2516 5 років тому +35

    Kun baburam ????hahahaha. Waoooo awesome interview ..

  • @arjunnepali9278
    @arjunnepali9278 5 років тому +1

    अति राम्रो विश्लेषण ।
    धन्यवाद ।

  • @sampurnasingh
    @sampurnasingh 5 років тому +1

    Ek damai ramro antarvarta. Dhanyabad Tamasoma Jyotirgamaye.

  • @pun1059
    @pun1059 5 років тому +3

    Leader with vision and wisdom.

  • @pasapucha
    @pasapucha 4 роки тому +1

    १००% सहमत 🙏

  • @thesoilofthecountry6359
    @thesoilofthecountry6359 5 років тому +5

    Awesome interview 👏👏👏👍👍👍🙏🙏🙏

  • @sabinacharya5550
    @sabinacharya5550 5 років тому +1

    महत्त्वपूर्ण जानकारी लाग्यो सर।।

  • @gaurabbudhathoki2216
    @gaurabbudhathoki2216 5 років тому +5

    The way you think about politics, foreign relation and country situation ..no one can do in nepal..!!!

  • @pradeepgautamyadav1596
    @pradeepgautamyadav1596 4 роки тому

    Garba ra aasa palauxa Saurav sir lai dekhda .and what a host personality Tika sir.proud to have think tank like Horanable saurav sir.100% correct analysis.Aaja samma janta ekjut vayerai Nepal bacheko raixa,,,chetana vaya

  • @sajgautam
    @sajgautam 5 років тому +1

    गिरिजाले आफ्नो बहुमत हुदै मध्यावधि गर्नु , माओबादि आन्दोलन र आफ्नो गाउ आफै बनौ भन्ने महेन्द्रको गाउ फर्क अभियानकै रुप हुदै अहिलेको संगीय गणतन्त्र हुदै अब देश कता जादै छ ...अझै अरु खेला के के होला र कति सम्म होला !!!!

  • @serengnilsereng
    @serengnilsereng 5 років тому +2

    Oh ho sarai sandharbik kuro garnu bho,ekdam sahi mulyangkan garnu bho,

  • @sagarkunwar3700
    @sagarkunwar3700 5 років тому +2

    Thank you tikaram g saurav g lai bolaidinu vako ma.

  • @prasidh845
    @prasidh845 5 років тому +2

    Thank you ...appriciating words..