धर्म निरपेक्षता/संघीयता विदेशीको ज्याला खाएर ल्याइएको हो || TAMASOMA JYOTIRGAMAYA || TIKARAM YATRI

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • Presenter: Tikaram Yatri
    Guest: Dev Prakash Tripathi
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Research: Tej Prasad Wagle
    Editor: karun Basnet
    Camera: Amrit Sunwar, Jiwan Bhandari
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh / Bibek
    Make Up: Karishma Shahi Thakuri
    Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    UA-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #TamasomaJyotirgamaya #durbarhatyakanda #tikaramyatri #devprakashtripathi #AnnapurnaMediaNetwork #ap1hd

КОМЕНТАРІ • 187

  • @narengtm753
    @narengtm753 5 років тому +63

    सनातन धर्म सापेक्ष राष्ट्र हुनुपर्छ जहाँ सनातन भन्नाले हिन्दु बोन किरात बुद्धिस्ट लाई जनाउनेछ भनेर लेखिनुपर्छ ।

    • @ramsharandulal1018
      @ramsharandulal1018 5 років тому +2

      Yesmaa rajtantra ni jodinu par6.

    • @narengtm753
      @narengtm753 5 років тому +2

      @@ramsharandulal1018 सहमत । राजतन्त्र आबश्यक छ

    • @magarat6360
      @magarat6360 5 років тому

      Dharma nirapexa huna parcha .

  • @rajukunwor3029
    @rajukunwor3029 5 років тому +18

    मज्जा आयो सुनेर !
    अब उठनु पर्छ, जुट्नु पर्छ सबै नेपालीहरु !
    मैले खोजेको एजेन्डाहरुमा यहाँले अपिल गर्दै रहनुभएको छ । मेरो सम्पूर्ण समर्थन । जय देश !

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g 5 років тому +14

    तथ्यगत बिस्लेषण पुरै सहमत हुन सकिन्छ देबप्रकाश सर संग

  • @hamrosamaj9206
    @hamrosamaj9206 5 років тому +8

    धेरै राम्रो बिचार लिएर आउनु भएको छ त्रिपाठी ज्यु यसलाई जन जन मा पुर्यान मा लागौं ।

  • @ujk283
    @ujk283 5 років тому +4

    नेपाल लाई राजासहित को धर्म सापेक्ष बुद्ध जन्मभुमि ,किराँत, बौद्, सनातन हिन्दु राष्ट्र नेपाल भनेर कायम गरि सबै को अस्तित्व लाई आत्मसात स्वीकार गरौं यी सबै हाम्रा संस्कृतिक धार्मिक धरोहरहरु हुन् यिनिहरुको संरक्षण र बिकास बाट नै हामी नेपालीहरुको एकता कायम रहन्छ यस बाटनै नेपाल रास्ट्रको शान्ति उन्नति प्रगति हुनसक्द छ ।।

  • @pokhrelbeg2695
    @pokhrelbeg2695 5 років тому +3

    देव प्रसाद त्रिपाठी सर को यो अभियान मा हामी नेपाली को पूर्ण समर्थन हुन्छ राम्रो विचार सर अब देश बचाउने तपाईं जस्तो सचेत नागरिक को काध मा छ

  • @rajeskarki4977
    @rajeskarki4977 5 років тому +12

    नेपाल हिन्दु राष्ट्रिय हुनैपर्छ ,मरो पनि हजुर को बीचमा सहमत छु

  • @doorshikshanepal464
    @doorshikshanepal464 5 років тому +5

    हो, सही अभियान शुरु भएको छ। साथ समर्थनमा छ गुरु।

  • @gorkhadarshan
    @gorkhadarshan 5 років тому +11

    देश र धर्म बचाउन लड्ने बेला भएको छ।

  • @harikumarkhadka5362
    @harikumarkhadka5362 5 років тому +4

    समय आएकै हो अब देशका निम्ती संगठित भएर राष्ट्र र राष्टियता निम्ती

  • @sureshbhandari8964
    @sureshbhandari8964 5 років тому +8

    यदि कोहि सच्चा राष्ट्र भक्त, देश भक्त नेपालि छ भने , उ देब सरको बिचार संग असहमत हुन सक्दैन । सलाम छ नेपाल आमाका सपुत लाई !

  • @durgarajbal247
    @durgarajbal247 5 років тому +3

    दुबै जना प्रती नमन!!!

  • @basantoli05
    @basantoli05 5 років тому +5

    सहमत 🙏🙏🙏🙏 ✊✊✊✊
    जसरी यो कार्यक्रम मा सपाट सजिलो र बुझ्ने भाषामा बिष्लेसन गर्नु भयो यी सबै मुद्दा जनता सामु जानुपर्छ !जनता मा भ्रम र यी कुरामा पर्दा लाउने हरुको कमि छैन यो समाजमा !!

  • @omprakashshah6826
    @omprakashshah6826 5 років тому +9

    अमेरिकन लाई कमजोर वनाउ चिर भारत संग सुमधुर समन्ध वनाउ सवै नेपालि लाई जोड्ने एउटै माला सुत्र सनातन राष्ट्र धर्म र परमपरा जय नेपाल

    • @bishnubohara7576
      @bishnubohara7576 5 років тому

      बिभिन्न जासुसी किस्सा कहानीका पछि कुद्ने हाम्रो बानी छ सिधा र सपाट कुरा पागलप्रेमीको बौलठ्ठी पागलपन सिबाय यो केहि होइन।गफाडीहरुका कुरा बेग्लै हुँने गर्छ। मदन भण्डारी जीवराज आश्रीत घटना पनि अकल्पनीय दुरघटना नै थियो।नेकपा एमालेलाई शक्ति आर्जन गर्न रोमानी कथा बुनेर तीललाई पहाल बनाइएको मात्रै हो।ड्राइवर अमर लामालाई मात्रै बेक्कार बलिको बोका बनाए।यदी षडयन्त्र थियो भने केपी ओली गृहमन्त्री भएकै हुन्,मनमोहन प्रम भएकै हुँन माकुने झलनाथ पनि पटक पटक प्रम भएकै हुँन ऐले त झन विद्या नै राष्ट्रपति र केपी फेरि शक्तिशाली प्रम भएकाछन् जस्को आदेशले गोरु पनि ब्याउन बाध्य हुन्छ भने हत्या नै हो भने किन खोजबिन गरी दोषिलाई सजायँ गराउँदैनन्।हुँदै नभएका कुराहरु गरेर जनतालाई बेबकुफ बनाउँने र आफ्नो निहित स्वार्थ पुरा गर्ने यस्तै खेललाई त फोहोरी राजनीति भनिएको हो त।

  • @ghorleliboy4415
    @ghorleliboy4415 5 років тому +9

    देब जी मातृभुमिको लागि नेपाली र अर्को अभियान नेपाल का लागि नेपाली भन्ने अभियान छ तपाईं हरुको लक्ष्य एउटा भए पछि तपाईं हरु एकै ठाउँमा आएर अभियान चलाउदा अझै उत्तम हुने थियो कि होइन भने यसरी छुट्टाछुट्टै अभियान थाल्दा कहि पनि नपुगिने र जनताहरु पनि भ्रममा पर्ने भए कस्को पछि लाग्ने अन्योल पो हुन्छ कि जस्तो लाग्छ।

  • @Pranishboss123
    @Pranishboss123 5 років тому +23

    अब पनि हामीनेपाली नजाग्ने हो भने कुनै दिन नेपाली भनेर चिनिने छैन जुटौ हामी सबै नेपाली र यो दलाललि करण गर्ने सरकार लाई घोक्रेठ्याक लगाउनु पर्छ

  • @surajsharma9713
    @surajsharma9713 5 років тому +6

    मनमा घुम्सियर बसेको सत्य कुरा उजागर गरिदिनुभयो अब हामी यक जुट भयर देश धर्म सस्कृतीको रक्षा गर्ने छौ।कृपया तपाईंलाई सम्पर्क ठाउ ठेगाना सम्प्र्क नम्बर उप्लब्द गाराइ दिनुहोला जय देश

  • @kirawachaa5744
    @kirawachaa5744 5 років тому +4

    Tika Ram Yatri
    ko prashna sodnney siley,karyakram sachalan, ani subject ko contain wow wow

  • @netrakhadka3386
    @netrakhadka3386 5 років тому +21

    देव प्रकाश त्रिपाठी सरको विचारमा मेरो पुर्ण सहमत छ

  • @461bibisha
    @461bibisha 5 років тому +1

    कुरा र विचार अत्ति उत्तम त उच्च छन खास यो मातृभुमिका लागि नेपाली अभियान र नेपालका लागि नेपाली भनिने दुवै अभियानको मुख्य केन्द्रबिन्दु जरोकिलो महा अभियान हो।वास्तवमा यी दुबैको हातेमालो जरोकिलो मौलिक रैथाने शक्ति सँग भयो भने देशमा छिट्टै राम्रै ठुलै परिवर्तन हुन्छ र बैज्ञानिक सत्ययुग मा पुगिने छ।

  • @cjansapkota
    @cjansapkota 5 років тому +27

    अब हाम्रो पालाको एउटा अन्तिम लडाइँ लडाैं ।

    • @magarat6360
      @magarat6360 5 років тому

      Isi jastai rssma janus. Ma ticket katdinxu.

    • @cjansapkota
      @cjansapkota 5 років тому

      @@magarat6360 k bhaneko ?

    • @magarat6360
      @magarat6360 5 років тому

      @Aarjun Adhikari Goru muji gaiko choro.

  • @erranbahadurbk
    @erranbahadurbk 5 років тому +4

    एकदम सहि, यो दलित भन्ने शब्द नै हटाउनु पर्छ, भारतबाट copy गरेर ल्याइएको शब्द हामिलाई कदापि मन्जुर छैन। बुँदा नं ३ लाई extend गर्नु पर्यो; दलित भन्ने शब्द नै संविधानबाट हटाउनु पर्छ भन्ने बिचार मन पराउने मात्र नेपाली हो। जातका आधारमा आरक्षण होईन बर्गको आधारमा आरक्षण दिनुपर्छ भन्ने बिचार एकदम राम्रो छ र अत्यन्तमा समग्र बिचार राम्रो लाग्यो । ✌

    • @magarat6360
      @magarat6360 5 років тому

      dalit hindu sanskarko sabda ho nepalima hocchyaune vanu Dr. ambedkarle vanko , dalilik mandir haina mantralaya kudnu, bane janaidharile khane bato matra ho/

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 роки тому

    कति रामाृे कुरा भनु भयाे।

  • @romiosing7208
    @romiosing7208 5 років тому +2

    राम्रो विचार🙏🙏🙏

  • @bikashstha4625
    @bikashstha4625 5 років тому +3

    totally agree with mr. Dev prakash . We have to reage now other ways we have to left our country because we can't leave our religion

  • @bhagawanthapa8967
    @bhagawanthapa8967 5 років тому +4

    Totally agree with you sir

  • @Bhadragol66
    @Bhadragol66 5 років тому +6

    नशाले लठ्ठ भएर ढलेको मान्छेले केही बेर पछि पहिरन फेरेर सैनिक पोसाकमा आएर आफ्नै वंश नाश गर्न सक्छ भन्ने कुरा पत्याउने कसरी ? अर्को कुरा ज्ञानेन्द्रले घद्दिकै लागि बिरेन्द्रको वंश नाश गरेका थिए भने त्यसरी लुरु लुरु गद्दी छोडेर हिड्थे कि रगतको खोलो बग्थ्यो होला ?

    • @gobindadhungana7983
      @gobindadhungana7983 5 років тому +2

      यो पनि हुन्सक्छ कि ग्यानेन्द्र राजा लाई एस्को सबै थाहा थियो होला जब गणतन्त्र घोषण गर्दा रअ र Cia ले भनोहोला बोलिश भने त फस्छस बने होला किनभने ग्यानेन्द्र नबोली चुपचाप गाको होला अरु सबै मारिनु अनि उसको मात्रै बाक्नु

    • @sureshasuresha6520
      @sureshasuresha6520 5 років тому +1

      जसले जे सुकै भने पनि, एक नेपाली ले (छोरा त परै जावोस), कुनै हालात मा आफनो राज परिवार को हत्या गरनै सक्दैन

    • @mykoteshor
      @mykoteshor 5 років тому +1

      @@sureshasuresha6520 सर, दाङग मा अस्ति छोरा ले बाउ र अामा लाई मारेन? सन्सार मा धेरै छ साथी ये्सतो घट्ना।

    • @sureshasuresha6520
      @sureshasuresha6520 5 років тому +2

      @@mykoteshor एक जाना लागू पदार्थ ले लठीएको मान्छे ले 1 दजन आफ्ना परिवार, अरु २०-३० जाना त काम गरनेहरु छन, कुकुर पनि बचेन यो काण्ड मा

    • @mykoteshor
      @mykoteshor 5 років тому +1

      @@sureshasuresha6520 तपाईं ले भन्नू भयो कुरा मैले बुजेको छु।
      मलाइ जहाँ सम्म लाग्छ उनी नशा मा थियेनन। होश मै विनास गरे।
      रानीले जति खेर पनि तेरो श्रीपेच खोसेर कान्छा लाई दिन्छु भन्नू, फलानो केटी सङग विहा गरे गद्धि बाट हटाइदिन्छु भन्नू।
      उनको दिमागमा यो कुरा ले धेरै असर गरेको हुन सक्छ।
      अाफ्नै बाउ लाई महिना सम्म भेट्न नपाउनु, कस्ले कुरा सुन्ने? सबै लाई भुटिदिये जस्तो लाग्छ।

  • @jethodai5947
    @jethodai5947 5 років тому +9

    सहि हाे याे १९ दिने जन अान्दाेलनकाे मागपनि हाेईन ,हाम्राे मत कता फाले पश्चिमाकाे झाेले दलालहरूले अनि याे संघिएता र धर्मनिरपेक्ष यीनै दुईचार जना नेताकाे बलमा अाएकाे हाे ,समय अाएपछि माफ माग्छन यी पश्चिमाका भतुवाहरूले

  • @dilliramkhanal7845
    @dilliramkhanal7845 5 років тому +7

    यै पाराले इसाइको बिस्तार बड्दै गयो भने कुरा बुझे हुन्छ नेपाल सक्कियो।

  • @dipsanthapa9367
    @dipsanthapa9367 5 років тому +2

    नेपालका लागि नेपाली र हजुरहरुको अभियानको निचोड- भ्रष्टाचार मुक्त सुसासन सहितको विकसित नेपाल हो।तेसैले एकजुट हौ

  • @omsaud824
    @omsaud824 5 років тому +1

    म पुर्णतया सहमत छु सर। तपाईको भनाईमा।

  • @manbahadur7814
    @manbahadur7814 5 років тому +1

    देव सर को बोलिमा सत्य छ कसैलाई जलाउने कोहि लाई गाद्ने बारेमा दोन्द यो सत्य हो

  • @tillochanbhatta2931
    @tillochanbhatta2931 Рік тому

    येस्तो निकृस्ट मानव रूपी आतंककारी को अन्तरबार्ता !

  • @bhimrokaya2063
    @bhimrokaya2063 5 років тому +1

    मानब हुनुको नाताले मानबिय धर्म मानौ, यो वा त्यो नाममा बिभाजित नहोऔ, बाकि सप्पै कुरामा सर सङ सहमत ......solidarity

  • @lokendrabohara2259
    @lokendrabohara2259 Рік тому

    Sahi kura ho

  • @MrRamesh21
    @MrRamesh21 5 років тому +2

    दरबार हत्याकाण्डको बारेमा यिनले पूर्वाग्रह राखेर बोलेको उनकै भनाइबाट पुष्टि भयो । अन्यत्र नेपाली जनतालाइ सपोट गरेर बोले, जब दरबार काण्डको प्रश्न सोधियो, तब सर्वसाधारण जनतासँग अाक्रोशित भए । उनको अात्मा र मुख फरक बोलेको अनुभूति भयो ।

  • @ramsharandulal1018
    @ramsharandulal1018 5 років тому +1

    Tripathi guru ko bhanai ekdam sahi chha. Des jogaauna rajtantra chaain6 chaain6.

  • @hemrajgautam7127
    @hemrajgautam7127 5 років тому +13

    प्रयोग जो भएपनी दरबार हत्याकाण्ड पस्चिमाहरुकै इछ्यामा भएको।

    • @koolraj2671
      @koolraj2671 5 років тому

      सहमत

    • @ramsharandulal1018
      @ramsharandulal1018 5 років тому +1

      Yodes maa vaad vailo machchaauna bidesi ko paisa maa raja maariyeko ho.

    • @bishnubohara7576
      @bishnubohara7576 5 років тому

      एकदम वाहियात कुरा हो। पागल प्रेमीको पागलपन सिवा केहि होइन त्यो।

    • @ramsharandulal1018
      @ramsharandulal1018 5 років тому

      @@bishnubohara7576ji darbar hatyaa paschimaa haru le garaako ho. Nepal laai syria jastai tahas nahas paarna ko laagi.

  • @bijayabhusal8520
    @bijayabhusal8520 5 років тому +1

    तथ्यगत बिस्लेषण / समहत ।

  • @kumarraut2172
    @kumarraut2172 5 років тому

    Absolutely right i support your think

  • @innocentheart3062
    @innocentheart3062 5 років тому +1

    Sarai ramro kura

  • @yagyaphuyal6504
    @yagyaphuyal6504 5 років тому +1

    Sarai ramro bi4 hami bidesiya nagarek pani sahamad chaum

  • @vivekjha9081
    @vivekjha9081 5 років тому +10

    Siddhanth chai baira ani desh ko maulikta dharma kasari jogaauchan communist haru le....

  • @ShoeReacts
    @ShoeReacts 4 роки тому +1

    सत्यकुरा " कुनै दिन तपाईंको बारेमा एउटा कुरा अपबा: को रुप मा कसैले सुरु गरिदियो भने, त्यस्को खंडन गर्दागर्दै तपाइको जिन्दगी जान्छ ।"
    :- देवप्रकाश त्रिपाठि

  • @parshuramkatuwal7098
    @parshuramkatuwal7098 5 років тому +1

    जय होस

  • @devendrakarki4032
    @devendrakarki4032 5 років тому +1

    I am with dev pk tripathi

  • @byashdevsigdel6839
    @byashdevsigdel6839 5 років тому +1

    दरबार हत्या काण्ड को विश्लेषण चित बुजेन मेरो । अरु सबै विश्लेषण र भनाइ मा समहत ।

  • @nareshdhami2759
    @nareshdhami2759 5 років тому +1

    Excellent view Sir

  • @prakashchauhan3705
    @prakashchauhan3705 5 років тому +1

    पुर्ण सहमती देब सर---

  • @rabindrashrestha7707
    @rabindrashrestha7707 5 років тому +3

    2062/63 ma thulo galti gariyecha. malai pani paap lageko cha. desh pani narahalajasto bhayo.

  • @royalking6116
    @royalking6116 5 років тому +1

    धर्म नीरपेक्ष्यता र संघियता आन्दोलन को नारा थिएन नत, गणतन्त्र नै आन्दोलन को उपलब्धि थियो नेपालमा आन्तरिक द्वन्द बढाउन पस्चीमा राष्ट्र र श्यामशरणद्वारा रचित सडयन्त्र् मात्र थियो । होली वाइन् को बेसुरमा भ्रस्ट नेत्रीत्व को अदुर दर्सी निर्णय को परिणाम अब नेपालमा धर्मिक जातिय र क्षेत्रिय द्वन्द

  • @Positive-khabar
    @Positive-khabar 5 років тому +1

    sahi bhanubhayo ,we nepali always behind the rumor nobody care about true things

  • @HAMROCHANNELNEPAL
    @HAMROCHANNELNEPAL 5 років тому +2

    टिकाराम यात्रिज्यु तपाइँ समकालीन पत्रकारहरुमध्य अलि भिन्न शैलीको पत्रकारिता गर्नु हुन्छा जस्तो लाग्छ , यो बर्ष मा एक चोटी कर्मकाण्डी को रूपमा दरबार हत्याकाण्डको बारेमा प्रश्न सोधी टोपलेको मन परेन , मनै छ भने हात धोएर पछि लाग्नुस् यो बिषयमा नत्र यो बर्षमा एकचोटी विश्लेषक संग निष्कर्ष बिहिन राय लिएर Prime Time किन नष्ट गर्नुहुन्छ ?

  • @manojpanday8916
    @manojpanday8916 5 років тому +1

    देब्यानी राणा लाई ल्याउनु पर्यो अथवा प्रबिधि प्रयोग गरेर भै पनि अन्तर्वार्ता लिनु पर्यो टीका जि।

    • @sujanthapa8050
      @sujanthapa8050 5 років тому +1

      उनको भनाइ रेकर्डमानै छ हत्याकान्ड पश्चात , डा . भेष ब थापा राजदुत हुँदा |

  • @rabindrashrestha7707
    @rabindrashrestha7707 5 років тому +1

    dev prakash dai le ramro kura garnu bhayo.

  • @udaya759
    @udaya759 5 років тому +1

    Purna samarthan🌹🌹🌹

  • @shivprasadbhatta1733
    @shivprasadbhatta1733 5 років тому +4

    There is no point to disagree with Mr Tiwari. The points he is raising are also raised by other political parties but less effectively. His views regarding royal massacre is already proved by so many people, facts, books and interviews, even Dr Baburam Bhattarai has recently said that his statement regarding the person responsible behind the massacre was not on the basis of evidence but just a political guess.

  • @ramkrishnabajgain3827
    @ramkrishnabajgain3827 5 років тому +1

    Jayadesh,

  • @bishnubohara7576
    @bishnubohara7576 5 років тому +1

    कम्युनिष्टहरु देशभक्त हुँदैनन् भन्ने कुरा नेपाली कम्युनिष्टहरुमा मात्रै लागू हुँन्छ कि जस्तो लाग्छ।रुसमा देशभक्त थिए,चीनमा देशभक्त थिए,चियतनाममा देशभक्त थिए भन्ने देखिएकै छ तर हाम्रो देशका कम्युनिष्टहरू नैतिकरुपले नै खत्तम रहेको जगजाहेर छ। सिद्धान्तत: अन्तर्राष्ट्रियबादी र राष्ट्रबादी एकसाथ हुँन नसक्नु ठीकै ह‍‍ो।

    • @nabintimalsina9156
      @nabintimalsina9156 5 років тому +1

      नेपालमा कम्युनिजमको सुरुवात नै कम्युनिस्ट आन्दोलनको पतनपछी सुरु भएको हो । पन्चानब्बे प्रतिशत एनजीओको पैसाबाट एमालेको संगठन बनेको हो ।

  • @GopalGopal-rg2vs
    @GopalGopal-rg2vs 5 років тому

    जनउद को नेपालीलाई दीएको तराइमा 12हाजार भान्दाबाडी मद्रासा तोभान्दा बाडी बीदेसी मालबी आनी 15 हाजारचाच आनी जाजात को बीभाजन

  • @rameshshrestha1152
    @rameshshrestha1152 Рік тому

    Hopefully the coming election will send home the current ‘political leaders’. It will give opportunities for new generation of politicians, likes of Mr. Tripathi. And in coming decades the future government will be able to bring back the former administrative structure through constitutional reform. The current demarcation of states has too many fault lines.

  • @santoshkhanal5172
    @santoshkhanal5172 5 років тому +2

    निकै गहन बिषयमा छलफल।

  • @dhondublama6654
    @dhondublama6654 5 років тому

    हिन्दु को अँखा ले हेर्दा हो तर बौद्ध को अँखा ले हेर्दा येस्तो कहाँ ??????????

    • @nabintimalsina9156
      @nabintimalsina9156 5 років тому

      90% तामाङहरु इसाइ बनिसके । नेपालमा अब दुई प्रतिशत बौद्ध बांकी होलान् ।

  • @maruni356
    @maruni356 5 років тому

    याे तस्करकाे लागि पनि जाे हिन्दू राष्ट्र मान्छ, जाे संघीयता मान्दैन् ऊ मात्र जनता हाे नि त।

  • @mohankumarkc1067
    @mohankumarkc1067 5 років тому +5

    How can I contact with you
    If I??
    With you I m agreed .

    • @bhawanasilwal8590
      @bhawanasilwal8590 5 років тому

      Uhako ghatana ra bichar weekly paper ma bhaye ko contact bat bheta garna sakinxa..

  • @selfstudywithupamanyuraadh2709
    @selfstudywithupamanyuraadh2709 5 років тому

    यी महोदयसँग कसरी सम्पर्क गर्न सकिन्छ होला????

  • @yadavdevkota1071
    @yadavdevkota1071 5 років тому +5

    त्रिपाठी जि को दरबार हत्याकाण्ड बारे विश्लेषण उचित लागेन ! यदि दिपेन्द्र लाई नै राजा हुनकै लागि मार्नुपर्ने भए कुनै अन्य विधि अपनाउनु सक्थे होला ! अनि उनको शरिरमा पछाडिबाट गोलि हानी आत्माहत्या कसरी गर्छन !

    • @mykoteshor
      @mykoteshor 5 років тому

      यादव सर, तपाई लाई कसरी थाहा भयो शरीर पछाडि गोली लागेको थियो भनेर?

  • @peppermintgalaxy2728
    @peppermintgalaxy2728 5 років тому +1

    Devyani navaye pashupati samser lae lerauna paryo ani yo rajniti leaders haru jasle bar bar agenda bokchan desh ko heet biparit
    tara yo hudaina kina vane tehi bektiharu sattama chan 🇳🇵🙏

  • @droneprasadrajaure9736
    @droneprasadrajaure9736 5 років тому +1

    ... 'अग्रगामी' ... ' क्रान्तिकारी'... 'वरिष्ठ बुद्धिजीवी' ... भनाउँदालाई राम्ररी चेतना भया ! 😜

  • @raghaveshgyanwali2220
    @raghaveshgyanwali2220 5 років тому

    सहमत |

  • @shunilac1205
    @shunilac1205 5 років тому +1

    Yatri sir gadeko murda biwutawune kura nagarda Hun thyo ki.gyanendra sahijiko prasana malai man paryo illamma jiteko manispurai nepalko pm kasari? Yesma mero yeutai uttar pmko dabedarile purba r pachim dubaima jitnu parxa pm bannalai natra huna nagawune policy party harule lerawuna saklan?

  • @TekBhrTmg
    @TekBhrTmg 5 років тому

    धेरै कुरा राम्रो छ।तर धर्मको कुराले चाहिँ नेपालमा द्वन्द्व निम्ताउछ सर।के ख्रीष्टयन हुन्दैमा देशलाई माया नगर्ने हुन्छ र सर?त्रिपाठी सरलाई प्रश्न सोधिनु मेरो तर्फबाट।

    • @nabintimalsina9156
      @nabintimalsina9156 5 років тому +1

      इसाइ एक अत्यन्त संगठित धर्म हो । यो धर्म मान्नेहरु चर्चबाट पुर्णरुपमा नियंत्रित हुन्छन् र चर्चहरु पस्चिमाहरुबाट नियंत्रित छन् ।

  • @birendrakatuwal1833
    @birendrakatuwal1833 5 років тому +3

    वाइयात अभियान । देशलाइ यो अवस्थामा ल्याउने को? तपाइहरूनै हो । 250 बर्ष शासन गरेर के गर्नु भयो ? तपाइहरूको अयोग्यताको कारण देश यहाँ आइपुगेको हो.

    • @narengtm753
      @narengtm753 5 років тому

      कसरी 250 बर्ष ??

    • @arjuntaygi4630
      @arjuntaygi4630 5 років тому

      राजाले बनाएका कल कारखाना बेचेर अझ उनिहरुलाई नै दाेष

  • @maheshakela5007
    @maheshakela5007 5 років тому +2

    अरु बिचार को समर्थन गर्छु तर दरबार हत्या कान्ड को भनाइ म सहमत हुन सकियेन

  • @chiranjivishah5431
    @chiranjivishah5431 5 років тому +1

    devjiko atinai utkrista dharana aja sammaka parti ra netahru ghar bhtkauna janneharu matrai rahexan bhatkaune bigarneharule naya ghar nirman garna sakdainan

  • @pushkerkadel7537
    @pushkerkadel7537 5 років тому

    कम्न्युनिष्टबाट काङ्ग्रेसबाट स्वतन्त्र पत्रकार, पत्रकारबाट मातृभुमिका नेपालीभन्ने अभियानबाट वंशतन्त्रका पक्षमा जनमत सिर्जना गरिएको प्रयास हो। देव प्रकास त्रिपाठीलाई विश्वास गर्ने आधार छैन तर AP1 ले त्रिपाठीलाई स्पेस दिनु पनि त्यहि हो।

  • @sanjaychaudhary8516
    @sanjaychaudhary8516 5 років тому

    दरबार हत्याकाण्डकाे बारेमा भने पत्याउन गाह्मे भयाे । जिवितकाे थाप्लाेमा दाेष थुपारे त कारवाहीकाे भागीदार हुनुपर्छ । मरेर गएकाकाे थाप्लाेमा दाेष थुपारेपछि टन्टै साफ ।।।

  • @SYU213
    @SYU213 5 років тому +1

    bhrastachar garne lai fansee ko kanun bannu paryo

  • @adflimsnepal5005
    @adflimsnepal5005 5 років тому +1

    सबै धर्म समान हुदा के को टाउको दुखाई।मिलेर लागौ देश बनाउन।

  • @samriddhilamichhane5501
    @samriddhilamichhane5501 5 років тому +1

    Bislesan ramro cha

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan 5 років тому

    What is the cause behind individually carrying out this kind of nationality movement? Why you guys do not merge with 'Nepal ko Lagi Nepali' movement. It will be more effective if you all combine and carry out unified movement to address Dharma Nirpercheta, Sangiyeta, and corruption. This will be only the best option otherwise you all are doing this movement with vested interests rather than National interest.

  • @krishnarijal2332
    @krishnarijal2332 5 років тому

    Bharat Dahal ..................................

  • @manighimire2532
    @manighimire2532 5 років тому +1

    Tripathy sirko Bhabana Ramro ho Tara Des Banaune kuro kunai emotional Bisaya hoina wa kunai lahad ko Kuro hoina yo ta Rajya ko khas Principal ko guidelineko Adharma Rajnaitik samyantra Prayog garera matra Sambhab hunxa., yo ta sachetana Abhiyan matra ho, Paribartan ta Exucative exercise le Matra Sambhav hunxa, Tyo Politics nai ho.Tesko lagi kehi Barsa exercise garnai pardaxa. Mulata; Arthik Unnati nai mul kuro ho, Tesaile Dharma ,Rastriyata, jasta kuraharu swotaha Baliya hunxan. Ekalabya jastai Arthik Krantima Lagam, Yo kranti Politics bata matra sambhab hunxa. Bikas state forcebata matra Sambhab hunx coz Rastralai Main stream le handle garne ho.None State Force ki ta Abhiyanta matra hunxa ki ta Rajyako Focus distrac garne Bhaduwa matra hunx.

  • @shivaacharya1386
    @shivaacharya1386 5 років тому +1

    पुर्ब राजा ग्यानेन्द्र लाई पाटी खोल्न लागेर अघि बड राम्रो होला नत्र तिमी कांग्रेस लाई नचिनेको होइन

  • @birendrakatuwal1833
    @birendrakatuwal1833 5 років тому

    सङ्घीयता नै बिझ्नु भएन ।

  • @dipaksharma1737
    @dipaksharma1737 5 років тому +2

    Raja aau das ra janata bachau choor daaka neta harulai jal kochaa.Aane matra nepal 🇳🇵 la nekas pauxa

  • @jeetpun1621
    @jeetpun1621 2 роки тому

    "Bhyagutaa ko dhaarni ho"Nepali politician.
    GKing PN Shaha dwara nirman gariyeko "United Nepal" lai greatest dealer GP Koirala le nexus ko direction maa "Divided Nepal"banaye ra Madheshi, Tharuhat ra CK Raut jastaa separatist movement ko suruwat garaye.
    Yasto bela maa Lingden ko RPP le "Divyaupadesh" ko aadhar maa traditional politics bhanda naulo ideology liyera aaye ra 6hoto samaya maa dhuwadhar prachar-prasar gari RPP lai sammanjanak sthiti maa lyaye.
    Founder of modern Nepal king Mahendra ra Birendra dwara established industries lai Koirala le sakne jati bechi khaye nasakne ko naam change gare eg E-W Mahendra highway lai E-W Lokmarg namakaran gare,Mahendra nagar lai Bhimdutt nagar palika jastai.
    Thanks to Balen in ktm ra Rajeshman in Birgunj jasle "Saya thari baajaa eutai taal, Saya thari goda eutai chaal ". lai promotion gareko6 . Jaya Nepal 🇳🇵

  • @karnasunam5942
    @karnasunam5942 5 років тому +1

    Sahamat sir ko kura ma

  • @santoshgiri2789
    @santoshgiri2789 5 років тому +1

    Nepali vana man naparaune janta vaye pachi k garnu
    Sabai lai adikar chaeyeko cha
    Des rahos ya narahos
    Neta ra budijibi ta doller ko pachi lage
    Janta tini haru ko jhole vaye

  • @harisharma3081
    @harisharma3081 5 років тому +2

    Maha purus aatantai ramro bislaysock

  • @lalgurung3265
    @lalgurung3265 5 років тому +1

    नेपाली हुनलाई धर्मको ऐजेण्डा उठाउन जरुरी छ?? भारतको कुनै धार्मिक ऐजेन्टको दलाली गरीरहेको छ जस्तो लाग्छ।

    • @nabintimalsina9156
      @nabintimalsina9156 5 років тому +1

      भारतिय कांग्रेसका धार्मिक एजेन्टहरु त जेरुसेलम वा मक्काको पुजा गर्दछन् । जेरुसेलम /मक्काको सपना देख्नेहरु हमेशा अरबी/पस्चिमाहरुबाट प्रयोग हुन्छन् ।

  • @shunilac1205
    @shunilac1205 4 роки тому

    Maatwali bhitra taagadhari jat atawuna khojinxa bhane aadibasi bhitra janjati atawuna khojnu kunai nawulo kuro haina.yesaima dollar kheti garnelai na deshle sodhyo na deshle khojyo? Aadibasi ko hunn? Taagadhari ko hunn? Janjati ko hunn?sabko parichaye Nepal parichaye schoolko curriculum ma samabesh garinai parxa.bibihna asiako part Bata Nepal aayeka janjati aadibasilai mangolia Bata matra aayeko bhannu katiko satyeta xa tyo bhram Pani chirnu aajko deshbhakta naagrikko dahithyo ho?

  • @jayarajawasthi1948
    @jayarajawasthi1948 5 років тому

    सुरुमै तितोलागो ,
    धर्मको नाममा राजनीत नगरम महोदय नेपाल धर्मनिरपेक्ष राज्य नै ठिक्छ !
    सबै धर्मावलम्बी र धर्मलाई एकै नजरले हेरौ !

  • @SYU213
    @SYU213 5 років тому +1

    ra sath sath ma padhai sake pachhi afnai desha ma kam paunu paryo

  • @RamKumar-ro8og
    @RamKumar-ro8og 5 років тому +1

    Nepal lai dhamari lagi sakyo aba tesko bikalpa khojnu parnex

  • @shyamrayamajhi8338
    @shyamrayamajhi8338 5 років тому

    Royal macssacare ko analysis ma chiitta bujena....testo facts haru established hunu paryo...King Gynanendra lai clean cheat dina yesto vanya ho ki pahuna lay...facts haru established navaye samma sabai sanka kai ghera ma hunxan....

  • @narayanbarailee9903
    @narayanbarailee9903 5 років тому

    Taika ji tapas kasto bichar bhayeko manchhe Bolakobhanya ,jaskobicha bichar ahileko samayasuhaudo nai chains.

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 5 років тому +1

    याे त्रिपाठी बाहुन नभयेर सार्की भयेकाे भये उसकाे कुरामा दम हुन्थ्याे ! तिमी नेपाल जात निरपेक्ष देश हुनुपर्छ भनेर किन अभियान चलाउन्नाै ? जालि र धुर्त कुरा नगर कान्छा ! धिक्कार तेरो ज्ञान र बुद्धि ! थु थु थु ......!

  • @abhinavgurung6973
    @abhinavgurung6973 5 років тому

    Aaru sabi kura thik chha dev prakash ji ko but darbarhatya kanda dipendra le nai gareko ho vanne Galat bislession jo dipendra tyo ghatna ko pratakchhe darsak 1 Jana sipahi lai jhutha mudda lagayara jail ma chha k chantyal vanne vai ljiudai chha ..?

  • @CuriousMindofSP
    @CuriousMindofSP 5 років тому +1

    देशलाइ धर्म सापेक्ष्य बनाएपछि अहिले देशमा विद्धमान सबै समस्या समाधान हुन्छन त ???????.हिजो २०१९ साल पछि ४० बर्ष नेपाललाइ हिन्दु राज्य बनाएर देशले कति प्रगति गर्याथ्यो ? कुरा सुनिसक्दा यस्तो लाग्यो, केहि भ्रमित गर्ने खालका मिठा कुरा बीच बीच मा घुसाएर बाकि मुख्य उद्देश्य चाही भाजपाको नेपालि संस्करण बन्ने र गैर हिन्दु, गैर नेपालि भाषी र गैर उच्च जाति लाइ गैरनेपाली बनाउने अभियान हो यो . म ग्यारेन्टी दिन्छु यसको कुनै भबिष्य छैन .

    • @mespangrai5240
      @mespangrai5240 5 років тому

      निरपेछ्य भनेको हिन्दु बिरोध हो भन्ने बिलकुलै गलत र असत्य फैलाइदैछ , सोसल मिडियामा ( खै ईन्टेलेक्चुअल अनेस्टी ?) !
      निरपेछ्य नेपालमा पन्चायती हिन्दु राज्य भन्दा के नै फरक छ र,हिन्दु धर्म मान्न र सन्स्क्रिती बचाउन मा? कुनै रोक छैन !
      जहा सम्म धर्म परिवर्तन को कुरो छ , तेसलाई कानुन ले रोकेकै छ, र रोक्नु पर्छ !
      धर्मको नाममा नेपाली नेपाली मा द्वन्द र फाटो ल्याउने प्रयास हुनु पटक्कै राम्रो हैन - एसले नेपाललाई रक्तपात तिर धकेल्न सक्छ !
      धर्म लाई आफ्नो मन र मन्दीर मा राख्नु नै राम्रो हुन्छ , नकि राजनीति मा र सडक मा लानु!