प्रचण्ड हत्याको विप्लव योजनाबारे प्रदीप गिरीको अनौठो टिप्पणी || TAMASOMA JYOTIRGAMAYA

Поділитися
Вставка
  • Опубліковано 29 сер 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: karun Basnet
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh
    Make Up: Karishma Shahi Thakuri
    #pradipgiri #tikaramyatri #tamasomajyotirgamaya
  • Розваги

КОМЕНТАРІ • 250

  • @META_FC07
    @META_FC07 5 років тому +5

    हृदय देखि सम्मान गर्न मन लाग्ने एउटा बौद्धिक ,चिन्तक, बिश्लेषक र स्पष्ट वक्ता आदरणीय प्रदीप गिरि जि को अन्तरबार्ता हेर्न र सुन्ने अवसरका लागि टिकाराम जि लाई धन्यवाद !!!

  • @jagatbasnet7432
    @jagatbasnet7432 5 років тому +136

    नेपालमा गनेचुनेका बौद्विक व्यक्तित्व मध्ये सबैभन्दा सर्वोच्च व्यक्तित्व श्रद्वेय प्रदिप गिरी ज्यु ।।

    • @user-gx2eo2yx5e
      @user-gx2eo2yx5e 5 років тому +2

      सहि भन्नू भयो

    • @sameerfloyd07
      @sameerfloyd07 5 років тому +1

      Dr yubaraj khatiwada birsinu vo ki k ho?

    • @jagatbasnet7432
      @jagatbasnet7432 5 років тому +2

      @@sameerfloyd07 युवराज खतिवडा लाई अार्थिक मामिलाको राम्रै जानकारको रूपमा लिन्छु म ।। त्यसतो उच्च कोटीको बौद्धिक भन्दिन ।। उनले मन्त्री पद पाउँदा पनि बजेट मार्फत कुनै उत्थान गर्न सकेनन् ,, सेयर बजार झन्डै चौपट्ट पारे ।। बरू प्रदिप गिरी पछाडि सौरभ लाई खुब मान्छु म ।। सौरभ एक अदभुत ज्ञानको पुञ्ज हो ।।

    • @pusparajduwadi4741
      @pusparajduwadi4741 5 років тому

      एकदमै सहि भन्नुभो ।

    • @deepakthapar5306
      @deepakthapar5306 5 років тому +2

      Gafadi ho Pradip giri sir belai ma kaam garne ra gaff matra ramra garne ma farak chutyauna siknus

  • @wangellama4720
    @wangellama4720 5 років тому +22

    जय नेपाल प्रदिप सर हार्दिक नमन गर्दछु।

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 років тому +9

    नेपाली काङ्ग्रेसका अबिभाक ,अग्रज व्याक्त्तित्व आदरणीय नेता प्रदिप गिरि ज्यु लाई हार्दिक नमस्कार ,जय नेपाल ।

  • @dhanrokaha7082
    @dhanrokaha7082 5 років тому +4

    नेपालमा बौदिक ब्यक्तित्व मध्यमा सबै भन्दा मन पर्ने व्यक्ति मध्यमा एक हुनुन्छ प्रदिप गिरि ज्यु ,,,,,,,,,सबै को जय होस्

  • @raiagni3311
    @raiagni3311 5 років тому +13

    सहि समयमा सहि व्यक्तित्व सँग सहि बहस टिकाराम जी । हुन त टिकाराम जीले सबै कार्यक्रम बिषेश भन्नहुन्छ तर म चहि यस्तो ब्यक्तित्वसँगको बहसहरूलाई बिषेश ठान्दछु।

  • @sanihang9625
    @sanihang9625 5 років тому +2

    प्रदिप गिरिको हर बिचार, अन्तर्वार्ता सुन्दा लाग्छ एउटा सिगो महाकब्य पढैझाइ लाग्छ

  • @HarkNarayan
    @HarkNarayan 5 років тому +12

    यस्ता बौद्धिक नेता लाई नचिनेकै कारन आज देसको यो हालत छ very sad
    खासमा भन्ने हो भने शेर ब देउवा को ठाउँमा प्रदिप गिरि हुनु पर्ने हो ।

  • @binodlamayonjan590
    @binodlamayonjan590 5 років тому +30

    राप ,ताप दियो तर प्रकाश दिएन ! माओवादी आन्दोलन ले

  • @tikamaden6953
    @tikamaden6953 5 років тому +34

    Finally very good to see the interview of Pradip Giri.I am vert happy to see his interview for long time.

  • @aryankarki7900
    @aryankarki7900 5 років тому +35

    नेपालका कम्युनिस्टहरु कम्युनिष्टनै हैन यिनीहरु त बिदेशी ख़ुफ़ियाबाट बनाईएका कम्युनिस्ट हुन।
    प्रदिप गिरीमा सलाम छ।

  • @dolualemagar433
    @dolualemagar433 5 років тому +6

    वाह!! अन्तर्वाता । मलाई मनपर्ने नेता,चिन्तक प्रदिप गिरी ।

  • @bulletkto9822
    @bulletkto9822 5 років тому +27

    नेपालले अहिले सम्म पाएको सबै भन्दा अब्बल दार्शनिक प्रदिप गिरि।

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 5 років тому +6

    यात्री ज्यु को कार्यक्रममा आउने
    पाहुनाहरू प्रायः बिशेष नै हुन्छन।

  • @dilraj1497
    @dilraj1497 5 років тому

    अति सोच बिचार गरेर तर्क सहित बोल्ने बौद्धिक ब्यक्तित्व डक्टर प्रदिप गिरी ज्यु सल्युट छ हजुरलाई।

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 4 роки тому

    पहिला कुरा प्र्स्नगर्ने पत्रकार बन्दुको प्रस्नप्रति अाभार प्रमट गर्न चाअान्छु । तपाईंको अध्यतमिक ब्यक्तिहरुको अन्तरबार्ता पनि अति मन पर्छ ।नेपालको महान बुद्धिजीवी ब्यक्ति तथा नेता तथा महान गुरुहरु सबैलाई सुनेकाेछु ।कुरामात्र राम्रो छ।तर ब्यवहनरमा पाउदैनौ । यहा अादरणिय प्रदिपज्युको विचारमा पुर्ण सहमतछु ।धेरै धेरै धन्यवाद ।तर यदि हजुरहरुमा पुर्ण अध्यात्मिक हुनुहुन्छ भने मेरो सद्भाभाव सफल भयको ठान्छु ।

  • @badriprasadsharma861
    @badriprasadsharma861 5 років тому

    नेपालमा राजनिति गर्नेहरू बिश्व मान्यता बिपरितका छन् भन्ने बुझाई जनतामा हुदा हुदै पनि प्रदिप गिरीज्यूको हकमा भने बिश्व राजनिति अध्ययन गरेका र बुझेका बिद्वान नेतका रूपमा नेपाली जनताले लिएका हुन् । मेरो मत पनि त्यो भन्दा भिन्न छैन । जनताको हृदयमा यस किसिमको छबि छाड्न सफल गिरीज्यूले अहिलेको ब्यबस्था हजारौ जनताले बलिदानी दिएर ल्याएको भन्दा बलिदानी दिलाएर ल्याएको बुझेका जनता असमञ्जस्यतामा परेका देखिन्छन् ।

  • @pusparajduwadi4741
    @pusparajduwadi4741 5 років тому +12

    यी प्रिय लेखक, विचारक, चिन्तक को सबै भिडियो हेरेर सकियो , साच्चै महान छन यिनि , प्रिय प्रदिप गिरी

  • @ampmskm
    @ampmskm 5 років тому +2

    I am watching this for second time in four months. great views.

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel 5 років тому +7

    नेताहरुले देश र जनता लाई टाट पल्टाए ,त्यसमा यो प्रचण्ड भन्ने त के आयो नेपाली का लागि अभिसाप ....

  • @jhankasharma9279
    @jhankasharma9279 5 років тому +1

    नेपालका महान राजनितिक दार्शनिकलाई नमन छ । उहाँले प्रचण्डको बारेमा धेरै भन्दिन भन्दाभन्दै पनि जति भन्नुभयो त्यो काफी छ, अर्थात् भन्न केही बाँकी नै छैन ।

  • @krishtikarki3823
    @krishtikarki3823 5 років тому +16

    1st qsn's answer =11 minutes 😊,this happens when the interviewee is an encyclopedia

  • @ranamalla634
    @ranamalla634 5 років тому +4

    Great explanation Pradip Ji, 100% agreed.

  • @krishnakumarbista8749
    @krishnakumarbista8749 5 років тому +6

    कोही छ प्रदिप गिरी जस्तो !! सुनिरहुँ जस्तो !! हरेक अन्तर्वार्ता सिङ्गो महकाब्य पढे जस्तो। यसपल्ट यात्रीजीले सुनमा सुगन्धको थप्नु भयो झन् । धन्यबाद यात्री जी ।

    • @pusparajduwadi4741
      @pusparajduwadi4741 5 років тому +2

      यी प्रिय लेखक, विचारक, चिन्तक को सबै भिडियो हेरेर सकियो , साच्चै महान छन यिनि , प्रिय प्रदिप गिरी

  • @bkminbahadur220
    @bkminbahadur220 5 років тому +6

    बडो शालीन बडो वाैद्बिक नेता सार्है मन पर्छ

  • @kbchauhan4261
    @kbchauhan4261 4 роки тому

    Aadarniya Pradip Giri is great true impartial leader for the country and Nepali people naman gardachhu , desh bhakta jantale sunnu ra bujhnu parne ho , sabaiko chet belaima aaos श्रद्धेय प्रदिप गिरी सरलाई तपाईंले बोलाएर अन्तर बार्ता लिनु भएकोमा धन्यवाद यात्री सर , तपाईंलाई समेत ठुलो ज्ञान मिल्नेछ देश र जनताको पक्षमा । प्रदिप सर बाट सम्पूर्ण राजनीतिक ब्यक्तिहरुले शिक्षा लिनु पर्ने हो, नेपाल आमाले एक आदर्श पुरुष सज्जन ब्यक्तित्व दिएकी छिन सबै जनताले बुझ्न सके । वहाँलाई मेरो सतत नमन गर्दछु ।वहाँका अन्य धेरै बिषयमा सुन्ने गरेको र अत्यन्तै मन छुन्छ प्रभाबित भएको छु वहाँको सदा जय होस् ।यस्ता आदर्श ब्यक्तित्व बाट देशको नेत्रित्व गर्द मात्रै देश र जनताले सेवा पाउने छन ।

  • @mangalsingh1412
    @mangalsingh1412 5 років тому

    टिकाराम सर को सवाल गर्ने शैलीमा निक्कै तटस्थता छ यो नै मन पर्ने कुरा हो मलाइ

  • @user-bt2uy4wv1j
    @user-bt2uy4wv1j 5 років тому

    अध्यान त धेरै छ वावा संग धन्यवाद छ

  • @jethodai5947
    @jethodai5947 5 років тому +5

    धेरै समयपछि सुन्न पाइयाे प्रदिप सर

  • @bimalgautam4795
    @bimalgautam4795 4 роки тому

    गंगाधर झा , किसुन भट्टराई , देवेन्द्रराज पाण्डे र नेपालका अहिलेका नेताहरू ???

  • @mahendrapasman5074
    @mahendrapasman5074 5 років тому +1

    salute छ आदरणीय प्रदीप गिरि हजुर बुवा लाई ,!

  • @JSRH7605
    @JSRH7605 4 роки тому

    नेता प्रदिप गिरी जस्ताे बाैदिक व्यतिले सुधारीएकाे स‌स्कारीलाे काँग्रेस निमाण तपाइकाे हातवाट मात्र सम्भव छ ।

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 років тому +4

    कस्तो प्रष्ट बिचार न आग्रह न पुर्वाग्रह न प्रक्षपोशण; उच्च बिरारक प्रदीप गिरि

  • @ranamagar5706
    @ranamagar5706 5 років тому +18

    कती परिपको नेता सबै नेता शङग यसतै गुन भय देशमा सुसाशन राम्रो भैहालथयो

  • @saurabraut1922
    @saurabraut1922 5 років тому +7

    नेपालका एक बौद्धिक र असल इमानदार नेता तर भ्रष्ट दलाली माफिया जनताको हित नचाहने नेतृत्व पंक्तिले सदैब उहाँ हरु जस्ता राम्रो नेतालाइ कार्यकारी ठाउमा आउन बाट बन्चित गरिरहेका छ्न।

  • @binodtimilsina3356
    @binodtimilsina3356 5 років тому +2

    साच्चै हामी तथाकतित मै सिमित छौ,जनताको बोली।

  • @tekbohara83
    @tekbohara83 5 років тому +1

    जय प्रदीप गिरी ज्यु

  • @ramlalshrestha7362
    @ramlalshrestha7362 5 років тому

    रबि लामिछानेका बारे अनेकाै अडकलबाजी गर्नथाले बिराेधि पक्ष,पक्ष, पत्रकार पक्ष बिपक्ष काेहि भन्छ अब रबि प्रम बजन्नुपर्छ ।काेहि भन्छ रबि एउटा पात्रहाे जसलाई अदृष्य शक्ति बाट संचालित अर्काे भन्छ राजतन्त्र फर्काउने षडयन्त्र। जन्ता जहिले पनि रणभुल्ल।जन्ता हरेक परिबर्तन पछि ठगिएकाे मात्र छ।

  • @maheshakela5007
    @maheshakela5007 5 років тому +11

    नेपाल भित्र येस्ता बुधिजिबी धेरै कम छन

  • @chitrabahadurpsingh78
    @chitrabahadurpsingh78 5 років тому +1

    बौद्धिकका कुरा सुन्नै मा मजा आउँछ।
    सरलाई नमस्कार ।

  • @AdarshKhatri
    @AdarshKhatri 5 років тому +3

    नेपाल जस्तो सानो देशमा राष्ट्रपति जतिपटक दोहोर्याय पनि हुन्छ, नत्र ७० वर्ष क्रस गरेकोलाई बनाउनुपर्छ । राष्ट्रपतिले पाउने सेवा सुबिधा नै यति छन् कि, ३-४ जना राष्ट्रपति पाल्न धौ धौ हुन्छ ।

  • @bilbahabur9570
    @bilbahabur9570 5 років тому +1

    Ek dam ramro kura garnu bhayo pradip giri sir le

  • @lightkumar2496
    @lightkumar2496 5 років тому +2

    Sir u r scholar good knowledge u have

  • @ujwaldong8169
    @ujwaldong8169 5 років тому +4

    दर्शन टिकाराम जी🙏एकदम साही ब्यक्ति लाई पाहुना ल्याउनु भएछन् साथै डाक्टर जी लाई पनि दर्शन!

  • @Pranishboss123
    @Pranishboss123 5 років тому

    आज पहिलो पल्ट होला प्रदिप गिरि को अन्तरबार्ता हेरेको सारै मन पर्यो अब भेटे जति उहाँ को पनि सेन्ने गर्छु ,टीका राम जि अब सकेसम्म सुरेन्द्र केसि अथबा भरत दहाल लाई एक चोटि ल्याउनु पर्यो ,,,

  • @user-jo2vv4mq5y
    @user-jo2vv4mq5y 6 місяців тому

    Girijyu hajurko kami mahasus hunx .hajur samjhana mai rahanubhayomahan byakti .

  • @sharmaramkrishn4077
    @sharmaramkrishn4077 5 років тому +4

    दुर्भाग्य हामी नेपाली यस्तो ब्याक्ती लाई हामीलाई पाउन् सकिदैन

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel 5 років тому +10

    ए बाबा हामी खाडिमा भासिनु परेको छ १५ बर्ष भयो ।।

    • @samrat1729
      @samrat1729 5 років тому

      आउनुहोस अब देशमा बसौ र बनाऊ

  • @shivapandey3362
    @shivapandey3362 4 роки тому

    जसरिसत्तामा पुगेपनि पुगियोभनेर मात्र रमायको हैन योब्याबसथामा पुगियो अब जतिभ्रष्टचारगर्न पनि पाईने भयो भनेर रमाका हुन यहि सत्त्यहो

  • @jiwanneupane1663
    @jiwanneupane1663 Рік тому

    I’m watching today again

  • @chandrabdthapa3686
    @chandrabdthapa3686 5 років тому +1

    कागेसले नचिनेकने नेता युवा कगेसले शिक्षा लिन जरूरि छ

  • @ydhakal77
    @ydhakal77 5 років тому

    दोस्रो पटक कार्यक्रममा ल्याउनुभएकोमा धेरै धेरै धन्यवाद टिकाराम यात्री ज्यूलाई।
    हजुरले निकै कम बोल्नुभएको कार्यक्रम मध्यको एक यो पनि हो । किन कम बोल्नुभयो प्रष्टै छ । 46:50

  • @SKMacadamia
    @SKMacadamia 5 років тому

    मुलुकले येस्तो ब्यक्ति अबको एक सताब्दी पाउन गारो छ।

  • @user-jd4xb5lj1g
    @user-jd4xb5lj1g 5 років тому +3

    सहि हो गफ समाजिक विभेद अन्त्य नगर्ने दमन गर्ने छोटे राजा हरु

  • @gallerysarkar
    @gallerysarkar 5 років тому +20

    ओझेल परेका परिचय काङ्ग्रेसको लिएका तर जनताको नेता ।

  • @milanlamsal9641
    @milanlamsal9641 5 років тому +1

    टिकाराम यात्री सर अब घनश्याम भुशाल लाई आमन्त्रण गर्नु परो!!!!

  • @bishnukarki283
    @bishnukarki283 5 років тому +1

    भ्रष्टाचारिहरुको अकुत सम्पति पत्ता लगाएर कार्यवाहिको दायरामा ल्याउछौ भन्ने साईबर गुरिल्ला गठनकर्ता स्वागत नेपाल लाई पनि बोलाउने कि?बास्तबिकता के हो त यसो पत्तो लगाउन पए हुन्थ्यो।

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 роки тому

    .
    प्रेम को जित को लागि म एक लै काफी छु!
    म एकलै यो संसार जितन को लागि काफी छु !
    मेरो सबै साचो कुरा लाई झुटा सपना भनेहरु
    म तिमि हरु को निदै उडाउन को लागि काफी छु !
    मेरा साथीहरु दिल खोलेर साथ दिनुहोस् म एकलै काफी छु !
    म एउटा समाचार मात्रै हु मेरो हैसियत नै के छ !
    म जनता मा सान्ति रुपी क्रान्ति जगाउन एकलै काफी छु !

  • @KentKhabaronline
    @KentKhabaronline 5 років тому +5

    Nepali Congress ma ajha samma yesto neta baki raixan !

  • @siddarthdk7084
    @siddarthdk7084 5 років тому

    देश को बिकास ,भ्रष्टाचार , सिमाना सुरक्षा र ग्रेटरनेपाल को विषयको सम्बन्धमा धेरै जोड दिनु पर्यो सर हामी त्यही चाहन्छौ जो हाम्रो जस्तो पिछडिएको राष्ट्र को विकास स्थर उन्नति होस म र आम हामी नेपाली जनता को अहिले को आवश्यक पनि त्यही हो जो बिकास होस एक रोटि गरिब जनता ले सगुन ले स्वतन्त्र रुप खान पाउन ।मलाई त लाग्छ सर जो आफै त देशद्रोहि ,हत्याहिंसा ,गुन्डागर्दी ,गरिब जनता लाई पिडा दिएर आएका नेताहरु हाम्रै प्रधानमन्त्री हुन ।जुन आफ्नो सोच बिचार हरु जो संग मिल्छ त्यही त्यही संग मिल्ने नै भयो ।सिके रावत पनि त्यही देसद्रोही हो जुन देश को विखण्डन गर्ने बिचारधारा बोक्ने संग सहमति गर्ने हाम्रै देशका प्रधानमन्त्री हुन भने बाकी केही रहेन सर ।आफ्नो अधिकार छ भन्दैमा अधिकारको दुरुपयोग गर्ने लाई कुनै पनि हिसाबले माफ गर्न सकिँदैन ।त्यो कुनै बाद्सा होइन ।त्यो मुजि एक भारतीय एजेन्डा हो ।जो पछि पछुतो लाग्ने छ ।यो प्रधानमन्त्री लाई तर आफू त मरेर जान्छ भाबीपीडि यहि बोज को भारा भारी हुने निश्चित छ ।बिप्लप त सहि उद्देश्य छ तर दन्त दिने काम भौतिक होइन जो यी देशद्रोहीहरु छन ।टाउको नै काटे म त सहमत छु है। यहाँ लोकतन्त्र हरेक नागरिको कल्याण मा लागू हुनु पर्छ कुनै देशको अस्थिरता र विखण्डन गर्न लाई होइन ।धन्यवाद सर।

  • @hembahadurkumal281
    @hembahadurkumal281 5 років тому +1

    100% sahi kura ho salam xa giri sir

  • @badribhandari9704
    @badribhandari9704 5 років тому +2

    He is a real political analyst .I don’t care which political ideology he has and which community he belongs to .

  • @samayanepal6645
    @samayanepal6645 5 років тому +1

    राजनीतिमा राम्रो मान्छेलाई अगाडी बढ्न गारो हुन्छ क्यारे|

  • @dhanchapagai5587
    @dhanchapagai5587 5 років тому +1

    WOW! What a great analytics. Simple living great thought. He have to become the president in next government.

  • @sunderneupane6330
    @sunderneupane6330 5 років тому +2

    Worth watching

  • @Lilanathg
    @Lilanathg 5 років тому

    कांग्रेसका ‘दास’हरुले मात्र होइन, नेकपालगायत सबै ‘राजनीतिक उद्योग’मा आवद्ध दासहरुले यो अन्तरवार्ता सुन्नुपर्छ । शुरुदेखि अन्तसम्म राम्रोसँग सुने ‘उद्योगी’ र ‘दास’हरुको चिन्तनमा केही परिवर्तन आउँछ कि !

  • @rockflo9978
    @rockflo9978 5 років тому +2

    He must be lead Nepali Congress and teach gagan thapa how to lead and how to develop country.the only hope for me

  • @shreekandel6756
    @shreekandel6756 4 роки тому

    Barsa ko 1 patak Tamasoma Jotirgamaya marfat Pradip Giri lai sunna paunu parcha hamile.

  • @chochangemagar3079
    @chochangemagar3079 5 років тому

    सार्है चित्त बुझ्दो विश्लेषण प्रदिप गिरि ज्यु को

  • @s.dphoto6899
    @s.dphoto6899 5 років тому

    महत्त्वपूर्ण बिचार आदरणीय नेता

  • @ytlimbu4518
    @ytlimbu4518 4 роки тому

    Dr Surendra kc sir Lai ni leunu paaryo interview ma

  • @sabinarayantamang4296
    @sabinarayantamang4296 5 років тому

    प्रदिप गिरी सहि रहेछन्, जेहोस् खुशी लग्यो।।।।।।।।।।

  • @salimwongjeng8098
    @salimwongjeng8098 5 років тому +1

    Great interview mr pradeep jiu

  • @pasapucha
    @pasapucha 5 років тому

    धूम्रपान त्याग्नुस यात्रीजी !! कफ ले दु:ख दिन थालेको छ

  • @thoseindrabahadur8089
    @thoseindrabahadur8089 5 років тому

    सही बिचारक आदरणीय ब्यक्ति

  • @user-dk6qs4gg1u
    @user-dk6qs4gg1u 5 років тому

    कांग्रेसमा मन पर्ने एक मात्र नेता यिनी हुन

  • @anupdhakal27
    @anupdhakal27 5 років тому +1

    Great word love it

  • @bidurgc506
    @bidurgc506 5 років тому +2

    Great intellectual

  • @dilraj1497
    @dilraj1497 5 років тому

    म त छक्क पनि परे यस्ता बुद्धिजिबि र समय सान्धर्विक ब्यत्तित्व अथवा नेता पनि रहेछन नेपालमा सायद मैले प्रदिप गिरि सर लाई नचिनेर होला।

  • @bhaskarpant5361
    @bhaskarpant5361 5 років тому +1

    Realy great leader I salute him

  • @dillirajbhusal7340
    @dillirajbhusal7340 5 років тому +4

    भिम रावल जी लाई अामन्त्रण गर्नु पर्याे , यात्री सर ।

    • @purnagurung1041
      @purnagurung1041 5 років тому

      राम्रो मानबहरु छन?
      बीदेशी को दलालीहरु ले गर्दा राम्रो मानब लाई
      काम गर्न दीदैन?

  • @govindabaral9609
    @govindabaral9609 5 років тому +1

    wise man pradeep sir.

  • @rajendragautam3150
    @rajendragautam3150 5 років тому +6

    के गर्नु यतिको बौद्धिक ब्यक्ती नै नेपाली काङ्ग्रेस मा छाया मा पर्नु पर्या छ काङ्ग्रेस बाट के आसा गर्ने र ।

  • @manojpuri7951
    @manojpuri7951 5 років тому +9

    Pradip giri lai jati sunyo teti sunna man lagney

  • @karnasunam5942
    @karnasunam5942 5 років тому +2

    Relly I am so happy pardip dai agen see you interview

  • @zxzxzx251
    @zxzxzx251 5 років тому +1

    यस्तो नेता छायाँमा ओली जस्तो हावा चाहिँ प्रम कठै हाम्रो देश।

  • @ruppun1558
    @ruppun1558 4 роки тому

    good

  • @byashdevsigdel6839
    @byashdevsigdel6839 5 років тому +2

    Great person respect you pradip gire

  • @eshvarsoni312
    @eshvarsoni312 Рік тому

    nice

  • @hariruhak704
    @hariruhak704 4 роки тому

    Best neta mero

  • @merochannel1703
    @merochannel1703 5 років тому

    गज्जब बार्ता

  • @arjunjhapali8629
    @arjunjhapali8629 5 років тому +2

    कांग्रेस पाटी मलाई मन पर्दैन तर प्रदीप गिरि चि सारै मन पर्छ कांग्रेस भयेर पनि बामपंथी चरीत्र छ मन्त्री पद त्याग्ने नेता लाई सलाम छ मेरो

    • @Gyanukhanal
      @Gyanukhanal 5 років тому +1

      Arjun Jhapali आजका एकै जना बामपन्थीमा प्रदीप चरित्र चै छ र ?

    • @gautamhoman
      @gautamhoman 5 років тому

      @@Gyanukhanal sahi

    • @gautamhoman
      @gautamhoman 5 років тому

      Arjun G. Kun baampanthi ko Pradeep giri jasto gun xa. Please vandinus na

    • @gyanusigdel9459
      @gyanusigdel9459 5 років тому

      दाजु नमस्कार ,जति सुन्यो त्यति सुन्न र हेर्न मन लागि रहन्छ ।

    • @arjunjhapali8629
      @arjunjhapali8629 5 років тому

      नारायण मान बिजुक्छे ,चित्रबहादुर के सि लाइ चिनेको छैन कि के हो साथी हरुले

  • @Cygnusk
    @Cygnusk 2 роки тому +1

    Watched after his Death great man but expired

  • @kiel977
    @kiel977 5 років тому

    Very good thinker...

  • @aryankarki7900
    @aryankarki7900 5 років тому +3

    प्रदिप गिरीजी बौद्धधर्मलाई नेपालमा न्याय भाको छ?
    यो AP1 T V धेरै कम बौद्ध बिद्ध्वानलाई मात्रै बोलाईएको छ किन होला?

  • @janjantimalsina1465
    @janjantimalsina1465 Рік тому

    👏

  • @surajamgain531
    @surajamgain531 5 років тому +1

    Intellectual interview!

  • @ozhabhupesh9869
    @ozhabhupesh9869 5 років тому

    बेद का वाडि सुने झै लाग्छ मलाइ त !

  • @binpok9299
    @binpok9299 5 років тому

    श्रद्वेय प्रदिप गिरी ज्यु ।Dont talk any more, you have done a lot of mistakes!

  • @shivaplamichhane
    @shivaplamichhane 5 років тому

    समाजवादकाे सुकिलाेपनलाई कुन नेताले देख्न सक्ला र ।