प्रदीप गिरीसँग जीवनदेखि जगतसम्मको संवाद | Tamasoma Jyotirgamaya | Pradip Giri | AP1HD

Поділитися
Вставка
  • Опубліковано 26 лис 2024

КОМЕНТАРІ • 243

  • @thamrajneupane12
    @thamrajneupane12 2 роки тому +44

    तपाइँको भौतिक जीवन समाप्त पछि फेरि हेर्न आए निकै विलक्षण प्रतिभा भएको व्यक्ति हो हजुर आज एक युग नै विदा भएको छ। निकै भावुक छु हार्दिक श्रद्धाञ्जली प्रदिप गिरी सर तपाईको आत्माले शान्ति पायोस

  • @nabin_parajuli10
    @nabin_parajuli10 2 роки тому +18

    एक युगका युगान्तकारी, बौद्धिक, चिन्तक, प्रेरणादायी ब्यक्तित्व,नेपाली कांग्रेसका नेता आदरणीय प्रदिप गिरी ज्यु प्रती भावपुर्ण श्रद्धाञ्जली।

  • @mespangrai5240
    @mespangrai5240 4 роки тому +52

    धेरै नै अध्ययनशील र इमान्दार कान्ग्रेसी नेता!
    नेता भन्दा पनि धेरै चिन्तक!

  • @sumanbyte
    @sumanbyte 2 роки тому +16

    Never known that Our Late Pradip Giri sir was a great thinker and philosopher.

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 роки тому +8

    जन्म जतिकै मृत्युु पनि सत्य हो हामी सबैलाई थाहा छ तर पनि कुनै ब्यक्ति यस्ता हुन्छन् जो भौतिक रुपमा सधैं हामी सामु भईरहोस जस्तो लाग्दोरहेछ। श्रद्धासुमन🙏🌹

  • @kishanmagar3868
    @kishanmagar3868 Рік тому +1

    बहुप्रतिभा सालीन नेता प्रदीप गिरी प्रती भावपुर्न श्रद्धासुमन ....🙏🙏🙏

  • @ujjwalkhadkaannfsu4980
    @ujjwalkhadkaannfsu4980 4 роки тому +8

    हाम्रो पुस्तालाई सपना देख भनेर सिकाउनु भएको छ । धन्यबाद चिन्तक प्रदिप गिरीलाइ ।

  • @naseebkayastha3176
    @naseebkayastha3176 4 роки тому +24

    I can listen to him all day 🙏🙏🙏 One of the Most intellectual person in Nepal

  • @govindaneupane1095
    @govindaneupane1095 4 роки тому +70

    ज्ञानको अाधारमा माहाभारतको विदुर र शक्ति भयर पनि केही नगरेकोरेको भीष्म र भुमिकाको अाधारमा पान्डु जस्तो सहनसिल , माहान ज्ञानी

    • @kanxodai4941
      @kanxodai4941 4 роки тому +2

      Govinda Neupane bhai ज्ञानी भन्दा पनि बौध्दिक भन्दा राम्रो हो

    • @namastebardiya
      @namastebardiya 4 роки тому

      हिहिहि

    • @kanxodai4941
      @kanxodai4941 4 роки тому

      Yashu Kc yesuko nam ma jasto xa ta name

  • @ramrajtripathee8856
    @ramrajtripathee8856 4 роки тому +53

    पुर्ब राजाको अन्तरबार्ता हेर्ने मन छ।AP1 ले पहल गरेर छिटोभन्दा छिटो ल्याउनु पर्यो।

  • @ramkumarshrestha7267
    @ramkumarshrestha7267 4 роки тому +6

    बुध्दिजिबिको बिचार तर्कै बेग्लै हुने भन्या .....गिरि ज्युको भनाई मा सहमत छु , तालि👏👏👏👏🙏

  • @dhakalrp
    @dhakalrp 4 роки тому +34

    प्रदीप गिरी: म दिनभरी तिनै मान्छेहरुलाई भेट्छु जसलाई पद चाहिएको छ, जसलाई पैसा चाहिएको छ र मैले उनिहरुलाई मदत गर्नु पर्छ। मतलब अहिलेको राजनीति पद र पैसाको वरिपरि मात्रै छ।

    • @green_earth2023
      @green_earth2023 4 роки тому

      Jati nai gyani bhayepani, galat prabirti birudda kanun banayera karbahi nagari tulu tulu matra heri mauna samarthan garnu panni uttikai doshi nai ho ra testo rajnitigya ko kunai artha hudaina...prayog binako sajawati chintan le desh bikas hudaina..yi sabai talab pakaune matrai ho..

  • @sumitkunwar7480
    @sumitkunwar7480 4 роки тому +12

    अति नै राम्रो अतिथि! धन्यवाद टीकाराम जी।

  • @dipendrabasnet379
    @dipendrabasnet379 4 роки тому +18

    कति साधारण जिबनसैलि हो,न सुटबुट नै छ। एउटा गलबन्दी लाएर हिड्एको हो। सारै प्रदिप जि।

  • @Shahi2526
    @Shahi2526 4 роки тому +24

    सायद नेपालमा उहाँ जस्तो बौद्धिक बेक्तितो देखेको छैन यक युग नेता लाई सलाम छ ।

  • @mspcreation2395
    @mspcreation2395 2 роки тому +3

    देशले एक कुशल नेतृत्व गुमाएको छ 😓 हार्दिक श्रद्धाञ्जली!!!

  • @karnasunam5942
    @karnasunam5942 4 роки тому +10

    टिका राम सर हार्दिक नमन 🙏🙏पहिलो
    मलाई सबै भांदा धेरै भांदा धेरै मन पर्ने गुरु हो उहाँ

  • @massgood1228
    @massgood1228 4 роки тому +5

    प्रत्येक अनतर्बाता हेर्छु यति आनन्द लाग्छ प्रदीप दाइको हरेक कुरासँग

  • @pawanlamsal7447
    @pawanlamsal7447 2 роки тому

    श्रधदेय नेता प्रदीप गिरि ज्यूको शिघ्र स्वास्थ्य लाभको लागि भगवानसंग प्रार्थना गर्दछु।

  • @LaxmibhaktaJoshi
    @LaxmibhaktaJoshi 7 місяців тому +1

    Dhanya ho Anmol bichar....Manis marer janxa tar usko Chintan Manan Darshan bichar ❤❤❤kahilei mardain ❤🎉❤ Satyam ❤️ Shivam ❤️ Sundaram ❤❤❤❤❤❤❤🎉🎉❤❤🎉🎉❤❤😢🎉❤❤sorgiya Neta rajnitik chintak prati Hardik shradha suman ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉

  • @mohanbhandari5454
    @mohanbhandari5454 10 місяців тому

    प्रदिप सर हजुर बाट राजनीतिक राम्रोसँग बुझ्न पाए 🙏

  • @नेपालीछोरो-घ2व

    अहिले नेपालमा प्रधान मन्त्री हुन योग्य यक मात्र मानिस तपाई हो

  • @newspoko
    @newspoko 2 роки тому +2

    अत्यन्तै दु:खद पल, हार्दिक श्रद्धाञ्जली |😢😢😢|

  • @binjawell8008
    @binjawell8008 2 роки тому

    भावपूर्ण श्रद्धाञ्जली।
    आज दुखद खबरले नेपाली राजनीति सिस्तब्द भएको छ।😭😭💐

  • @parasvirat1477
    @parasvirat1477 2 роки тому

    हार्दिक श्रद्धासुमन आदरणीय प्रदीप गिरि ज्यू!

  • @bandanaaaaaa
    @bandanaaaaaa Рік тому

    एकपटक भेट्ने रहर पूरा नभई जानुभएको श्रद्धेय गुरू🙏

  • @raimr353
    @raimr353 4 роки тому

    सङ्घियता- समृद्दिका लागी ७६० हात हुन ।
    हाम्रा नेता प्रदीप गिरिको अन्तर्वार्ता हेरे । यतिका उमेरमा यतिका चेतना अध्यावधिक र गतिशील हुनु कती सुन्दर, उहाका धेरै सुन्दर कुराहरु छन र पर्यावरणको बारेमा पनि । अनि सङ्घियता, अहिले सबैले भत्ता खाने, भ्रस्टाचार, महँगो अथवा धान्दैन भन्ने पनि सुनिन्छ यो आर्थीक पाटो मात्र हो यो समाधान गर्न सकिने कुरा हुन । वास्तवमा यो तीव्र विकासको लागी अति सहयोगी हो सामान्य भाषामा भन्नुपर्दा मानौ १०० विघा जोत्नु छ १ जनाले जोत्यो भने १०० दिन लाग्छ तर १०० जनाले जोत्यो भने १ दिनमा जोत्न सकिन्छ । हाम्रा ७६० अङ्गहरु भएका छन सबैलाई पुर्ण क्षमतामा सन्चालन गर्न सके अद्भुत छ यो अहिलेको सरकारले बुझ्नुपर्छ । धमाधम हाम्रा सबै पाटपुर्जाहरु (प्रदेश, स्थानिय) स्वचालित गर्नुपर्छ । किनकी Value of Money भन्दा Value of Time महत्वपुर्ण छ, हाम्रो विकासको लेभल हेर्दा।

    • @tankapdahal8639
      @tankapdahal8639 4 роки тому

      ७६० हातले लुटि राख्या चाहिँ छन् ।

  • @bhupendrasangam
    @bhupendrasangam 2 роки тому

    म तपाईंको अन्तरबार्ता हेर्न आको फ़ेरि

  • @agmedia1993
    @agmedia1993 4 роки тому +14

    पूर्ब राजा ज्ञानेन्द्र को INTERVIEW हेर्न मन छ
    के यो संभब छ AP1 HD

    • @jmahadevshah2409
      @jmahadevshah2409 2 роки тому

      UA-cam मा search गरेर हेर्नुहोस न हुदैन ॥🫣🫣

  • @rameshgautamsharadshobha1734
    @rameshgautamsharadshobha1734 4 роки тому +1

    सुन्दर विचारकाे साैन्दर्य तमसाेमा ज्याेतिर्गमय सम्वाद । प्रदिप गुरु । अाहा!

  • @lawstalkswithkuberjaishi3142
    @lawstalkswithkuberjaishi3142 11 місяців тому

    आज मलाई प्रदिप गिरि बुझ्न मन लाग्याे।

  • @sharadadhikari9218
    @sharadadhikari9218 2 роки тому

    हार्दिक श्रद्धाञ्जली प्रदिप गिरी ज्यु !

  • @bbvlogs6676
    @bbvlogs6676 4 роки тому +10

    ज्ञानेन्द्र पुर्ब राजा लाई यकचाेटि बाेलाउनु पराे उहाकाे बिचार सुन्न मन लाग्याे।

  • @jethodai5947
    @jethodai5947 4 роки тому

    एउटा सरल र निष्ठावान् व्याक्तित्व

  • @anandalamichhane
    @anandalamichhane 4 роки тому +2

    दार्शनिक चिन्तन , राम्रो बिष्लेषण 🙏🙏

  • @ramrajmainali123
    @ramrajmainali123 4 роки тому +19

    एक पटक श्री ५ ज्ञानेन्द्र बिरबिक्रम शाहदेवलाइ बोलाउनु परो ।

  • @kbchauhan4261
    @kbchauhan4261 4 роки тому

    श्रद्धेय ज्ञानको भण्डार प्रदिप गिरी सर , सबैले यस् बाट शिक्षा लिँदा सबैको निम्ती स्वच्छ राज नितिले सबै जनताको भलो हुनेछ । प्रदिप गिरिजी र यात्रािजीलाई हार्दिक धन्यवाद !

  • @shankarmahat508
    @shankarmahat508 4 роки тому

    सारै खोज र चीन्तन मुलुक राजनीतिक पात्र तर कहीले पनि सत्तामा नगएका हाम्रा प्यारा अग्रता नेता 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @faceless7933
    @faceless7933 4 роки тому +2

    अंग्रेजीमा एउटा शब्द छ “ awesome ” 👏🏽

  • @rameshsilwal7466
    @rameshsilwal7466 4 роки тому +6

    गिरिको कुरा सहि छ।नेता ले भ्रमछरेर भोट जित्छन ,नेता नचिन्नु र भ्रमको पछि लाग्नु जनता भेडा हुन भन्ने कुरा लाग्यो!

  • @govindagautam39
    @govindagautam39 2 роки тому

    अाज फेरि हेर्न मन लाग्यो 😭😭❤️❤️❤️🇳🇵❤️😭🇳🇵

  • @ojzakathr6759
    @ojzakathr6759 4 роки тому +9

    it’s really interesting and knowledgeable interview in Nepalese media.. we want to see some youngest people who has good vision for future in technology and tourism..

    • @ashokk.c.4139
      @ashokk.c.4139 4 роки тому

      I would like to agree with the spretitual pradip giri's vision he has a good vision of spiritual life and adject analysis present nepali political seatution .

  • @bishnudhakal449
    @bishnudhakal449 Рік тому

    so relevant interview both interviewer & interviewee amazing, exploring, inspiring, idealistic, superb
    presenting the context of unique conversation between Arjun & lord Krishna he has directed the vague stability of our motherland for years.

  • @purnathakuri5281
    @purnathakuri5281 4 роки тому

    सम्मानित उच्च- ब्यक्तित्व,

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 4 роки тому +13

    प्रदिप गिरि नेता भन्दा बढी समाजवादी चिन्तक हुन

  • @dhurbabhatta8458
    @dhurbabhatta8458 2 роки тому

    हार्दिक श्रद्धाञ्जली sir

  • @ravinkhadka8973
    @ravinkhadka8973 4 роки тому +6

    He is my idol among of the Nepal🥰I’m so inspired from him.God bless to Pradip sir🙏🇳🇵

  • @jaishiv6326
    @jaishiv6326 4 роки тому +1

    म कुवेत बाट हेर्दै छु !!

  • @sudipgiri874
    @sudipgiri874 2 роки тому +2

    हार्दिक श्रद्धाञ्जली 🙏

  • @dhanbahadurbithari5183
    @dhanbahadurbithari5183 4 роки тому

    स्वार्थरहित राजनितिज्ञ,
    राम्रो संम्बाद,बिश्लेषण

  • @nepaliserophero8581
    @nepaliserophero8581 2 роки тому +3

    A visionary leader of our county. Rest in peace .you are in our memory.

  • @Sandipkhatrii
    @Sandipkhatrii 2 роки тому +1

    हार्दिक श्रद्धाञ्जली प्रदीप दाई 😪

  • @PreciousMomentss
    @PreciousMomentss Рік тому

    Down to earth person. Nepali politics ma dekhana garo chha

  • @thesonofnepal
    @thesonofnepal 4 роки тому +8

    टिका जी पुर्ब राजा ज्ञानेन्द्र शाहलाई बोलाउनु पर्यो।करोडौ नेपालीको चाहाना छ वहाँलाई हजुरको यो कार्यक्रममा हेर्ने।

  • @gulfvalley188
    @gulfvalley188 4 роки тому

    प्रदिप गिरि जी ले भने जस्तै अहिलेको अबस्थामा येही प्रणाली भित्र यिनै पात्र र पात्रता भएका हरु बाट परिवर्तन त्यो पनि दीक, काल सुहाउदो सम्भब देखिएन। पुस्ता भेटिए पनि यिनै गुरुका चेला आउने हुन्। तसर्थ फरक कोणको विचार, विश्लेषण सुन्नको लागि मौलिक जरो किलो पार्टीका अध्यक्षलाइ ल्याउनुस यात्री जी।

  • @dolualemagar433
    @dolualemagar433 4 роки тому +7

    हैट्, राजनीतिमा लाग्ने विचारमा पुनः विचार गर्नुपर्ने पो देखियो यो बहस सुनेपछी त!! ☺

  • @sitaramrai6314
    @sitaramrai6314 2 роки тому

    हार्दिक श्रद्धाञ्जली प्रदिप दाई

  • @bashantarai2887
    @bashantarai2887 Рік тому

    Yatri g stock just iin four questions 😂😂. While pradip sir flowed like a river. An life uplifting conversation. Felt like my life up step a stairs. Grateful to yatri g for such mesmerising conversation🎉🎉

  • @Dechenxx
    @Dechenxx 4 роки тому

    नेपालको राजनैतिक अन्तर्वार्तामा धेरै पटक सुनिने प्रस्न हो नेताहरु ठिक भएन ,राम्रो गर्नु सकेन वा गरेन,देश र जनताको हालत खत्तम भयो,र यसो हुनुमा मुल समस्या के हो र उपाया के हो भनेर बारम्बार शोधिने प्रस्न।मेरो ब्रह्म्मले के भन्छ भने नेपालको यो राजनैतिक समस्या र उपाया शासक बर्गलाई पनि थाहा छ र शासित वर्गहरुमा पनि अहिले आएर निकैलाई थाहा भैसकेको अवस्था छन् भन्ने लाग्छ। तर रह्यो अर्को समस्या जुन दुवै तर्फका बर्गले समस्यालाई हल गर्ने आट गर्न नसक्नु।शासक वर्ग उही पुरानै ढाचामा चल्न खोज्ने ,अनि शासित वर्ग परिबर्तन को लागि अघि बड्न नसक्ने ,लड्न नसक्ने। अरु धेरै कुराहरु नलम्ब्याई कन भन्नु पर्दा यसको एउटै उपाया पुर्ण समानुपातिक ,धर्म निरपेक्ष ,अझ हुन्छ भने पहिचान सहितको स्वायत्तता र संघात्मक लोकतान्त्रिक व्यवस्था कायम गराउन सके धेरै हदसम्म देश अघि बड्ने बाटो खुला हुन्थ्यो होला भन्ने लाग्छ।हुनत छाटकाटले त्यस्तो गर्ला र होला जस्तो देखिदैन। यदि त्यतातिर लम्किने शाहस नगर्ने हो भने आफैले आफ्नो टाउकोमा घनले ,बन्चरोले हान्ने चर्तिकला भैरहने मात्र हैनकी देश नराम्रो चपेटामा पर्दै जाने,र नराम्ररी ठुलो दलदलमा फसिनेछ।भन्ने हो भने नेपालको समस्या कम्युनिस्ठ पनि होइन र राजा पनि होइन। सिधासाधा जनतालाई पन्छाएर आफुहरु शासक वर्ग बनिरहंछु भन्दा समस्या ठुलो ठुलो बन्दै गयो र समस्या धेरै बन्दै गयो.

  • @bimalkumarbudha5167
    @bimalkumarbudha5167 4 роки тому +3

    Really exciting talk, gave goosebumps many times

  • @dev-moongurung770
    @dev-moongurung770 4 роки тому +5

    Great person great politician great political analysis 👍

  • @anupkhatri6810
    @anupkhatri6810 Рік тому

    (51:01 - 1:00:22) Essence Of The Interview Or Probably Of Our Country Nepal🇳🇵🙏

  • @shantaghimire373
    @shantaghimire373 2 роки тому

    Great lntervew

  • @chetupati4205
    @chetupati4205 4 роки тому

    मध्यरातमा हेर्दैछु । मलाइ मन पर्ने नेताको अन्तर्वार्ता

  • @raichamling2604
    @raichamling2604 4 роки тому

    सारै गज्जब

  • @ramkumarsedai4106
    @ramkumarsedai4106 4 роки тому +3

    One of my favorite person Pradip Giri. Thank You Yarri jii.

  • @sanjog3479
    @sanjog3479 4 роки тому +3

    शाैरभ सरलाइ चाैथो पटकनै भएता पनि फेरि बोलाउनु पर्यो ।।

  • @premsn.6762
    @premsn.6762 4 роки тому +1

    विद्दान नेताको चिन्तन नै बेग्लै हुन्छ !
    प्रदीप गिरी सर लाई सम्मान छ मेरो 🙏!

  • @ramrajtripathee8856
    @ramrajtripathee8856 4 роки тому

    महान चिन्तक र उतिकै बौद्धिक पत्रकार कस्तो संयोग यस्तै अन्तरबार्ता हेर्न पाइयोस सधैंभरि 🙏🙏🙏🙏🙏

  • @bishalsubedi3090
    @bishalsubedi3090 4 роки тому +26

    Purba raja Gyanendra shah Lai ni bolaunus na Tika ji

  • @investingdairy3278
    @investingdairy3278 2 роки тому

    Desh ko Yak mahan neta🙏🏻🙏🏻🙏🏻

  • @navarajpanta4368
    @navarajpanta4368 4 роки тому

    हिन्दु सस्कार बिचलन र पुनरवलोकन को बारेमा आर्को भाग नि गर्दिय कति आभारि हुन्थेउ हामि

  • @prabhatsaru3870
    @prabhatsaru3870 4 роки тому +5

    एक महान चिन्तक प्रती नमन...

  • @peacefulwaves
    @peacefulwaves 4 роки тому

    Sarai khusi ra ananda lgyo ...ati utam bichar

  • @sureshkunwar9424
    @sureshkunwar9424 4 роки тому +7

    what a intectual persons he is😍😍

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai4300 4 роки тому +2

    राम्रो विचार व्यक्त गर्नु हुन्छ सादगि नेता ।

  • @pasupatiranabhat5748
    @pasupatiranabhat5748 4 роки тому +1

    कतार ट हेर्दैचु

  • @hemantabhandari9239
    @hemantabhandari9239 3 роки тому

    Gem ..

  • @suryashrestha6007
    @suryashrestha6007 4 роки тому +1

    प्रदीप गिरी कुराकानीमा आदर्श र दार्शनिक शब्दहरू ल्याएर विषयलाई मीठो तरिकाले प्रस्तुत गर्छन् तर यिनको आन्तरिक झुकाव पुरै भारततिर देख्दा दुख लाग्छ ।

  • @kensubedi6442
    @kensubedi6442 4 роки тому +4

    A really honest interview. Good to know you are able to stay unaffected by politics though living it with.

  • @tejbahadurbam3252
    @tejbahadurbam3252 4 роки тому +1

    ❤️❤️❤️it your spritual speech ,we need Ganendra king interview

  • @MadanGiri
    @MadanGiri 4 роки тому +2

    तपाई सन्त सन्यासी बनेको भए धेरै ठूलो परीबर्तन हुने थियोे ।

  • @ShailendraRaj
    @ShailendraRaj 4 роки тому +1

    संम्भवत नेपाली समाजले जन्माएकाे एक महान चिन्तक, अध्येता, वाैध्दिक व्यक्तित्व जस्लाई स्वंय नेपालले चिन्न सकेकाे छैन ।

  • @nabinkhadka8204
    @nabinkhadka8204 2 роки тому

    कति सरल जीवन ❤️❤️❤️

  • @rajubro4745
    @rajubro4745 2 роки тому

    हार्दिक श्रद्धाञ्जली

  • @jeetendrabhandari
    @jeetendrabhandari 4 роки тому +1

    Tikaram ji can you please change the set of this program, because the dialogue in this show are not suitable in very bright light, make it a bit darker so that the dialog become interesting.

  • @narenlama3446
    @narenlama3446 4 роки тому

    नमन

  • @suman4158
    @suman4158 4 роки тому +4

    -अरु नेता-
    _प्रदीप गिरि_
    *जनता*

  • @deepakrai6330
    @deepakrai6330 4 роки тому

    नेताहरूको अन्तरबार्ता हेरेर यहाँ मानिसहरुको प्रतिक्रिया देख्दा अझै पनि देशले परिवर्तन पाउन धेरै जुनि पर्खनु पर्ला जस्तो देखिन्छ | यदि देश महान विचारले, चिन्ता र चिन्तनले, ठुला ठुला कुराले मात्रै चल्ने भए त म संग वा तपाईं आफै संग त झन कत्ती ठुला र उत्तम विचार छन् कत्ती ! विचार र चिन्तन भनेको त आफ्नो मनको वह मात्रै हो, यो सुन्न र सुनाउन काम लाग्छ तर अनुभुति दिदैन | यहाँ बिकास को अनुभुति चाहिएको छ, परिवर्तन को अनुभुति चाहिएको छ र यो सबैको चाहना हो |

  • @chiranqtr2101
    @chiranqtr2101 4 роки тому +1

    Pardip sir ma mero naman🙏🙏 🙏 nepal ko baudik,darsan,chintan,ra swaviman vayako madhya uha pani 1 ho.Tikaram sir hoena tapai ko AP1 ma Dr.surandra sir lai launu paro sir?uha pani 1ta baudik manx ho.....

  • @rajivrai5956
    @rajivrai5956 2 роки тому

    मिडियामा राम्रो बोल्ने तर अन्तर आत्मले यिनिहरु देश द्रोही नै हो। रबि लामिछाने सम्म हेर्दा एउटै ड्याङ्ग्को मुला नै हुन।

  • @rajkuikel1720
    @rajkuikel1720 2 роки тому

    Absolutely beautiful 😍

  • @bhojendrarana3531
    @bhojendrarana3531 4 роки тому

    वाह राजनीतिले मलाई धैरै दिएकाे छ।।

  • @gopalgc2591
    @gopalgc2591 4 роки тому +5

    He is one of my idol among the Leaders of Nepal

  • @manishlama5221
    @manishlama5221 4 роки тому

    प्रदिप गीरी महान बिचारक नेता हुन

  • @nareshmalla597
    @nareshmalla597 4 роки тому

    One of the most brilliant leader in Nepal.

  • @avayabhattarai332
    @avayabhattarai332 4 роки тому

    म जुन कुराहरु प्रायजसो सोचिरहेको हुन्छु तेहि कुरा प्रदिप गिरिबाट सुन्न पाए सुनेर खुशी लाग्यो तर देश को हालत र नेताहरुको पारा देख्दा ......हे भगवान सत्बुद्दी देउ सबैलाई जय नेपाल

  • @sumanpoudel9979
    @sumanpoudel9979 4 роки тому +3

    राजा बिना देस रहिरह्यो भन्ने टिप्पणी अलि हल्का भयो किन्की देस पछि रहन्छ कि रहन्न भन्ने ग्यारेन्टी त छैन नि

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 4 роки тому

    नेपाली काङ्ग्रेसका अबिभाबक ,बुद्धिको भकारि आदरणीय नेता प्रदिप गिरि ज्यु प्रती हार्दिक नमन। जय नेपाल ।

  • @keshabsubedi478
    @keshabsubedi478 2 роки тому

    हार्दिक श्रदाञ्जली गुरु 😥😥😓