नेपाली भाषाको दुत्कार, अंग्रेजीको जयजयकार किन ? | TAMASOMA JYOTIRGAMAYA | TIKARAM YATRI | AP1HD

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Guest: Dr. Gaule Baldev
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Karun Basnet / Sushil Ghimire
    Music: Raprabin
    Camera Person
    Navaraj Adhikari
    Gopinath K.C
    Janardan Khatiwada
    Surendra Maskey
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    UA-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    ©2020 AP1HD
    #TamasomaJyotirgamaya #NepaliBhasa #EnglishLanguage
    #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

КОМЕНТАРІ • 208

  • @surajadhikari2640
    @surajadhikari2640 4 роки тому +104

    मलाइ एउटा कुरो अचम्म लाग्छ ! नेपाल मा टिकाराम जी जस्ता मृदुभाषि ,अध्यनशिल, स्पस्ट बक्ता,सटिक जिज्ञासु, उत्तर सुन्न सक्ने क्षमता, सालिन, भएका पत्रकार पनि छ्न ।👌👌👌👌👌👌

    • @resamsubedi1547
      @resamsubedi1547 4 роки тому +2

      Suraj Adhikari छन नि सर! बरिस्ठ धमला जि हुनुहुन्छ😜

    • @abhisekhchetry6609
      @abhisekhchetry6609 4 роки тому

      @@resamsubedi1547 वरिष्ठ

    • @abhisekhchetry6609
      @abhisekhchetry6609 4 роки тому

      स्पष्ट वक्त ।

  • @bistadhanu
    @bistadhanu 4 роки тому +38

    टीकाराम यात्री जी तपाईंको प्रस्तुती, शव्द चयन, कस्तो उत्कृष्ट ! कति कति शब्द भण्डार छ यात्री जी मा । तपाईंको मिठास युक्त र गहन प्रस्तुतिको सदैव प्रशंसक रहनेछु ।

  • @Travel_Lover3
    @Travel_Lover3 4 роки тому +2

    सबैका प्रतिकृया पढे र हेरे । अत्यन्तै सान्दर्भिक लाग्यो यो बार्तालाप। बिद्वानले भन्नुभयेका कुराहरु निकै नै घत्लाग्दा, मर्मस्पर्शी, अनुकरणीय र जरुरी लाग्यो। भाषा, कला, संस्कृति हराएसी के को रास्ट्र र राष्ट्रियता ! पुर्वाग्रह बाट मुक्त भयेर सोच्नुस त, कति बैचारिक र गहन विषयको सम्बाद छ यो। निकै उत्तम सम्बादकोलागी साधुवाद ए पि वान टिभी र टीका जि ।।।।

  • @lilbohara810
    @lilbohara810 4 роки тому +3

    खुसी लाग्छ कहिलेकाही राम्रा र साँच्चै देशको र मातृ भाषाको माया गर्ने मान्छे पनि छन भन्ने देख्न सुन्न पाउँदा । धेरै धन्यवाद टिकाराम यात्री ज्यू ।

  • @cjansapkota
    @cjansapkota 4 роки тому +15

    टीका दाजु,
    तपाईंले यता पनि मल्हम लगाउनु भयो ।
    म कायल छु हजुरसँग ।
    माटाको प्रेमका हाम्रा विचारहरू समानन्तर छैनन्- चाँडै प्रतिक्षेदित हुनलाई भेटेर त्यहि बिंदुमा विश्राम गराैला है ।
    नमन ।

  • @binodduwadi4073
    @binodduwadi4073 4 роки тому +31

    Dr. Baladev Adhikari is a great pillar to save our Nepali language. Hats off!

    • @shyambahadurthapa6755
      @shyambahadurthapa6755 4 роки тому

      Lets unite to save nepali language

    • @laxmikhanal5513
      @laxmikhanal5513 4 роки тому +3

      अनि हजुरको अङ्ग्रेजी प्रतिक्रियाले डाक्टर साबको व्याङ्गय कि ??

    • @SnGrg
      @SnGrg 2 роки тому

      He used to teach Nepali literature and Byakaran on our college. He is indeed a detailed expert in the Nepali language.

  • @nepliseboygreeshmoh
    @nepliseboygreeshmoh 4 роки тому +20

    म पहिले अंग्रेजी सिक्ने क्रममा धेरै बोल्ने लेख्ने सक्दो मौका खोज्थेँ ,बोल्ने, लेख्ने सक्दो कोसिस गर्थेँ, तर अहिले नेपाली मै विशेष लगाव राख्ने गर्छु , अहिले सक्दो अंग्रेजी न मिसाउने कोसिस गर्छु । किन कि अस्ति चीनको राष्ट्रपति आउँदा आफ्नै भाषामा बोल्दा मैले महसुस गरेँ की यो अंग्रेजी न बोलेनि खासै फरक न पर्ने रहेछ ।।। जय नेपाल🇳🇵🇳🇵🇳🇵।।

    • @rudrapdl2664
      @rudrapdl2664 4 роки тому

      अनि त्यो नाम?

    • @nepliseboygreeshmoh
      @nepliseboygreeshmoh 4 роки тому +1

      कतिपय पाष्टरहरुको नाम्: कृष्ण बहादुर, राम् बहादुर भए जस्तो हो मित्र; मेरो नाम इन्टरनेटको दुनियामा खोज्न र परिचित हुन सजिलो हुने हुनाले सो नाम छनोट गरेको । महतत्वपूर्ण प्रश्न 🙏🏼🇳🇵🤝👍👌❤️👈।।

  • @srishtigautam8417
    @srishtigautam8417 4 роки тому +6

    सारै मन पर्यो।अनि सचिकै नेपाली मातृभाषा ओझेल मा छ।बिदेशी हरु संस्कृत पढ्न थाले।नेपाली हरु अङ्ग्रेजी बोल्न जाने गर्व गर्छन।

    • @dineshbista3403
      @dineshbista3403 4 роки тому +1

      राम्रो सुझाब सल्लाह दिनु भएको मा धन्यवाद तर गर्व लेख्नु पर्ने मा गर्भ भएको छ । गर्भ को अर्कै अर्थ हुन्छ ।

  • @padamthakuri
    @padamthakuri 4 роки тому +3

    धेरै धेरै धन्यवाद टिका जी यो अपुर्व ज्ञान साक्षात्कारका लागी, धन्य हुनुहुन्छ हजुर।

  • @rameshbhattarai1321
    @rameshbhattarai1321 4 роки тому +2

    डाक्टर साब । अाहा ! बडो सान्दर्भिक र मार्मिक विचार । सबैले बोध गर्नुपर्ने विषय ।

  • @gwanpokhrel1204
    @gwanpokhrel1204 4 роки тому +3

    कुरा सहि हो नेपाली भाषाको सहि ज्ञान हुनु ज़रूरी छ ।

  • @usanmoktamang7324
    @usanmoktamang7324 4 роки тому +18

    बोर्डिङ स्कुल बन्द गरौन ! नेपाली भाषा झाङ्गिन्छ नि! मेरो कुरा धन्यवाद

  • @shresthanawa
    @shresthanawa 4 роки тому +2

    त्यसैले त यो कार्यक्रम को प्रत्येक हप्ता प्रतिक्षारत रहन्छु। धन्य टीकाराम जी, निरन्तर यस्ता व्यक्ति, अन्तर्वार्ता कायम रहोस्।

  • @Dream-qs4ue
    @Dream-qs4ue 9 місяців тому

    सारै राम्रो कार्यक्रम, एकलाई
    " यक" यस्तै यस्तै थुप्रै बिकृति विरुद्ध दर्हो प्रहार ❤❤❤

  • @bishnusewa7008
    @bishnusewa7008 4 роки тому +1

    टिकाराम जी ले प्रयोग गर्नुहुने साहित्यक शब्दहरुले मेरो मन नै प्रफुल्ल बनाउछ त्यसैमा आज नेपाली भाषाका माहागुरु संगक अन्तर क्रियाले सुनमा सुगन्ध भयो ।।। बधाई छ यहाहरु लाई ।।

  • @diwakarpoudel8558
    @diwakarpoudel8558 4 роки тому +1

    धेरै राम्रो कार्यक्रम टीका सर

  • @Dove1723
    @Dove1723 4 роки тому +1

    टिकाराम जी धेरै धेरै धन्यवाद यो सम्वाद्को लागि। यस बिषयमा फेरी अर्को कार्यक्रम बनाउनु होला।

  • @akashgurungpaingilama5739
    @akashgurungpaingilama5739 4 роки тому +6

    हृदय देखिनै सम्मान अनि माया

  • @aayushadhikari7709
    @aayushadhikari7709 3 роки тому +2

    धेरै राम्रो लाग्यो ।

  • @KCSHREERAM
    @KCSHREERAM 4 роки тому +5

    Great talk. We all need such talk on regular basis.

  • @dhakalrp
    @dhakalrp 4 роки тому +10

    डा. गाउँले बलदेव - खरा मान्छे तर पनि रसिला। डाक्टरसाब, अरु कुरा त्यस्तै हो, त्यो केटाकेटिहरुलाई नपढ भन्दा पनि पढ्न मनलाग्ने सुत्र चै के हो त्यो यूट्यूबमै भए पनि राखिदिनु पर्‍यो। घण्टाको दशहजार भन्दै हुनुहुन्थ्यो, बरु त्यसको ब्यवस्था हामी गर्नेछौँ। नमस्कार!

  • @everestnepal4150
    @everestnepal4150 4 роки тому +6

    तपाईंको धेरै कुरा ठिक लागेपनि संयुक्त राष्ट्रसंघको सदस्यता लिनकै लागी राजा महेन्द्रले हाम्रो भाषाको संरक्षण गर्देउ भन्दा थपक्क मानेर रोयल नेपाल एकेडेमी खोले भन्दै राजाप्रतीको आक्रोश बिलकुलै ठिक लागेन । त्यो बेला राजा महेन्द्रले संयुक्त राष्ट्र संघको सदस्यता नलिएका हुन्थे भने आज न तपाई म नेपाली भन्दै गर्व गर्नुहुन्थ्यो न त म नै गर्व गर्नसक्थे, भाषाको कुरा त पर राख्नुस । भारतले संयुक्त राष्ट्रसंघको सदस्य नभएको सिक्किम देशलाई खर्लप्प खाएको जस्तै खाइदिन्थ्यो अनि आज हामी भाषाको कुरामा भन्दा पनि दार्जिलिङले लडेको जस्तो गोर्खाल्यान्डको पक्षमा चै लडिरहेका हुन्थ्यौ । अहंकारी हुनुपर्छ तर अति अहंकारले आफैलाई खती गर्छ....

    • @aryankarki7900
      @aryankarki7900 4 роки тому

      everest Nepal जी सहि भन्नु भो।

    • @SanjayShantiSubedi
      @SanjayShantiSubedi 4 роки тому +2

      उहाँले प्रतिष्ठान खाेल्नु गलत भन्नू भएकाे हाेईन । प्रतिष्ठानकाे नाम किन अङ्ग्रेजीमा राखियाे भन्नुभएकाे हाे । जसरी संस्कृत विद्यालयकाे नाम अङ्ग्रेजीमा फेरियाे ( दरबार हाई स्कुल)

  • @gangarambaral8985
    @gangarambaral8985 4 роки тому +1

    सुन्दर अन्तर्वाता ।

  • @rewatijung3228
    @rewatijung3228 Рік тому

    टीका जी नेपाली पत्रकार जगतका नक्षत्र ठहर्नेछन।अर्को कुरा म पनि अनौपचारिक भाषा प्रशिक्षकको रूपमा लामै समय देखि काम गर्दै आईरहेको छु।प्रशिक्षणका क्रममा अध्ययन/चिन्तन अनिवार्य नै भईगयो।स्वध्ययन का क्रममा मैले पनि निकालेका निष्कर्षहरू डा.बलदेव ज्युले भन्नुभएको कुरा संग मेल खान पुगे।थोरै भए पनि अहंकार म मा पनि थपिएको छ।अब म वहाँलाई भेट्न कोशिश गर्नेछु!

  • @lilarajbaskota8164
    @lilarajbaskota8164 4 роки тому +2

    एकदमै गजब अनि आनन्द लाग्यो

  • @thesonofnepal
    @thesonofnepal 4 роки тому +11

    अन्तर्बार्ता नेपाली भाषाको छ अनी यहा बिचार(कमेन्ट)चै खुबै अङ्ग्रेजीमा उत्कृष्ट वार्तालाप भनेर लेखेको देख्दा अचम्म लाग्छ।🤦‍♂️🤦‍♂️🤦‍♂️

  • @sumantimsina1615
    @sumantimsina1615 4 роки тому +1

    नमन छ सर

  • @tirthabhatta5316
    @tirthabhatta5316 4 роки тому +2

    उत्कृष्ट प्रस्तुति !

  • @aakashnilam7510
    @aakashnilam7510 4 роки тому +10

    कुरा ठिक छ, तथापि बलदेवजी अलिक बढी छरिनु भयो । शान्त भएर प्रश्नको अाशय नबङ्गिने गरि भाव व्यक्त गर्नु राम्रो । च्याँठ्ठिदा घमण्डता देखिन्छ ।

    • @nazarking4243
      @nazarking4243 4 роки тому +4

      Aakash Nilam मनको पिडा पोख्ता आबेग हुनु सामान्य हो ।

    • @aakashnilam7510
      @aakashnilam7510 4 роки тому +2

      @@nazarking4243 वैचारिक रूपमा म पनि बलदेवजीको समर्थक हो ।यहाँ अावेग भन्दा पन दर्प नै छचल्किएको देखिन्छ ।

  • @enjoymore81
    @enjoymore81 4 роки тому +1

    महान दृष्टि !

  • @mohanlamarumba804
    @mohanlamarumba804 4 роки тому +1

    तार्किक कुरा ज्ञान् बर्धक

  • @Sanjayaoffical1
    @Sanjayaoffical1 4 роки тому +2

    टिकाराम सर जति बौद्धिक व्यक्ती नेपालमा कमनै छन जस्तो लाग्छ ।

  • @anandalamichhane
    @anandalamichhane 4 роки тому +1

    बुद्धको नाममा हामि भने युद्ध लडन हरेक मुलुकमा पुगिरहेकाछौं। 👍👍🙏🙏

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 роки тому +1

    धन्यबाद सर यी ब्यक्तीलाई केही अंश पढन पाईयो। बडो खुसी लाग्यो।

  • @romrajsharma3339
    @romrajsharma3339 4 роки тому +1

    कुरा सही हो। मात्रिभाषा भन्दा ठुलो अर्को केही छैन। हाम्रो धर्म सन्स्क्रिति मास्न पश्चिमा हरु हाम्रो भाषाको मर्ममा प्रहार गर्न कम्मर कसेर लागेकाछन। हामी लहैलहैमा लागेका छौं। जय मात्रिभाषा! जय राष्ट्र भाषा! जय संस्क्रित भाषा !

  • @bijayabhusal8520
    @bijayabhusal8520 4 роки тому

    कस्तो राम्रो बिचार हामी ज्यान मारा अङेगेजी को पछी एती लागेउ कि आफ्नो भाषा सकेउ र बिदेसी बनेउ ,,यसरी भाषा सकिन्छ हामी बोली चालिमा हेरौ कती सुद्ध बोल्चौ ,भनेर,, हामीलाई लाज लाग्नु पर्ने हो //

  • @mespangrai5240
    @mespangrai5240 4 роки тому +15

    भएभरको सस्क्रित,हिन्दी र उर्दु शब्द हरु खोजी खोजी हालौ, अनि नेपाली नाम मात्र को नेपाली भासा रहनेछ!
    नेपाली साच्चै बचाउनेहो भने झर्रोबाद फेरी नब्युझाई हुन्न!

    • @hapaque
      @hapaque 4 роки тому

      Aaya khaaya gaya lai aayo khayo gayo banaka chan bahun haru ani nepali vasa re

    • @567supreme
      @567supreme 4 роки тому

      sb bahun matra dekhnubhacha ? Laaz lagdaina jatiwadi kura garna.

  • @anupdhakal27
    @anupdhakal27 4 роки тому +3

    Great sir respect

  • @user-gx2eo2yx5e
    @user-gx2eo2yx5e 4 роки тому +1

    अत्यन्तै राम्रो।

  • @nepaltentsewingenterprise
    @nepaltentsewingenterprise 4 роки тому +4

    टीकाराम जी म हजुर प्रति नतमस्तक छु...।

  • @karnasunam5942
    @karnasunam5942 4 роки тому +1

    सलाम dr सांब Great🙏🙏

  • @AllinOne-jb1wc
    @AllinOne-jb1wc 4 роки тому +4

    म जापन मा बस्छु , यहाँ बँकखाता खोल्नु पर्‍यो भने पहिल्ला जापनी भाषा लेख्नी भएर आइज अनी खोल भन्छन् l बिडम्वना हाम्रो नेपालमा अंग्रेजी नजाने खाता खोल्न कर्मचारी को सहायता लिनुपर्छ l ल बुज्नुहोस अब नेपाली भाषा अहिले कुन अवस्थामा छ ,र ५० वर्ष पछि कुन अवस्थामा पुग्छ होला ??

  • @sandeshprashai6845
    @sandeshprashai6845 2 роки тому

    नमन डा.बलदेब ❤️

  • @grpnepal
    @grpnepal 4 роки тому +3

    भन्छन नपत्याउदो खोलाले बगाउछ । बिस्तारै कुरा सुन्दै अनि मनन गर्दै जादा बुडा त भाषा बिज्ञानमा झण्डै झण्डै धुरन्धर बिद्दवान पो लाग्दैछ त !

  • @dippoudel4664
    @dippoudel4664 4 роки тому

    Sarai man paryo. Thank you Yatri jee

  • @sureshgiri699
    @sureshgiri699 4 роки тому +2

    Yo kura arko episode ma pani continue garnu paryo launa..

  • @sumantimsina1615
    @sumantimsina1615 4 роки тому +1

    मन छोयो

  • @prameshshrestha8694
    @prameshshrestha8694 4 роки тому +3

    Sir jastai hunu parxa hamro nepal ma sixma mantri...

  • @dhirajkarna153
    @dhirajkarna153 4 роки тому +2

    संस्कृत भाषामा वास्तवमा कति शब्दहरु छन् त यस कुरामा धेरै नै अन्योल देखिन्छ। राजीव दिक्षीत नामक भारतीय अभियन्ताले पटक पटक संस्कृत भाषामा १०८ अर्ब ८६ करोड़ ५० लाख शब्दहरु निर्माण गर्न सम्भव छ भनेका थिए! यो कुराको सत्यता पुष्टि गर्न यिनै बलदेव जस्ता विद्वान चाहिन्छ। साँच्चिकै नेपाली भाषालाई बचाउन चाहनुहुन्छ भने वहाँलाई यो कार्यक्रममा २/३ पटक फेरि मौका दिनुपर्दछ! 🙏🙏

  • @dilliprasadniroula1256
    @dilliprasadniroula1256 4 роки тому +2

    Good

  • @santamanrai5432
    @santamanrai5432 4 роки тому +2

    नेपाली भाषा बोल्न सजिलो छ तर व्याकरण बुझ्न धेरै कठिन छ !

    • @567supreme
      @567supreme 4 роки тому

      Santaman Rai nepali bhasa garho ho vyakaran atyantai sajilo chha, hamro bhanda farak bhayeko chinese ra angrezi nepali bhas ko interview hernus youtube ma . Aguntuk misinu chai samasya chha nepali bhasa ma

  • @jayaramjungthapa
    @jayaramjungthapa 4 роки тому +1

    Dr. Baldeb is great man of nepali language and Nepali liteures.

  • @arjunkumarthapaliya3304
    @arjunkumarthapaliya3304 4 роки тому

    Saarai ramro lagyo thank you tika sir

  • @kumarirana5358
    @kumarirana5358 4 роки тому

    Dr बलदेब लाइ मेरो नमन छ

  • @innocentheart3062
    @innocentheart3062 4 роки тому +1

    Tikaram Sir yo interview ko part 2 pani aauna paryo

  • @jagatshahi2171
    @jagatshahi2171 4 роки тому +1

    Good job

  • @shivashrestha9010
    @shivashrestha9010 4 роки тому

    सारै मनपर्ने पत्रकार ज्यु।

  • @sangeetsince1986
    @sangeetsince1986 4 роки тому

    super awesome, people like Baldev adhikari exist till now. yo punarjaagaran gajjab aawasekta cha.. ma pani yauta pidit naya sikshya pranali ko.

    • @ShrubDaddy
      @ShrubDaddy 4 роки тому

      @Yudhisthir Sharma नसक्ने नगर्ने माथि दया जागोस् | तिरष्कार हैन| सबैको नग्नता त देखिएकै कुरा हो नि |

  • @dineshthapa4632
    @dineshthapa4632 4 роки тому

    Jay ho Baldev sir🙏

  • @manoz7581
    @manoz7581 4 роки тому +1

    समय अबधी बढाउनु पर्यो ।

  • @kamalrajgiri5519
    @kamalrajgiri5519 4 роки тому +2

    😍😍मन परो

  • @RamKumar-wp2eb
    @RamKumar-wp2eb 4 роки тому +1

    We'll try to do

  • @Bhakta2563
    @Bhakta2563 Рік тому

    डा, बलदेव जति सुने हेरे पनि मिठास र गहन बिषय हेरिरहु लाग्ने

  • @preciousreading1934
    @preciousreading1934 4 роки тому +1

    संस्कृत भाषाले गाउँघरमा यजमानी काम पाइन्छ नेपालमा जागिर पाइन्दैन । नेपाली भाषाले नेपालमा जागिर पाइन्छ अन्तरास्ट्रमा जागिर पाइन्दैन । इंगलिसमा यस्तो स्थितिलाई 'मनि टक्स' भनिन्छ ।

  • @sumantimsina1615
    @sumantimsina1615 4 роки тому

    wow

  • @kiranchapagaikiranchapagai4300
    @kiranchapagaikiranchapagai4300 4 роки тому +3

    संवाद राम्रो तर बाजे अलिक वहकिने आफै अहंकारि भन्ने रछन आफै लाई धेरै बिद्दान ठान्छन्।संमग्र मा सोचनिय प्रश्न छ ।नेपालि भाषा को ऊथ्थान गरौ।

  • @devchhetri699
    @devchhetri699 4 роки тому

    अहिले मिदियाको युग जस्तै भयेको परिबेसमा नेपाली भसामा एकदमै राम्रो यप बनाउनु पर्यो हजुर मैले यो कमेन्त म लेखिराखेको नेपाली यप प्रभाबकारी छैन हजुर

  • @jobipun8937
    @jobipun8937 4 роки тому

    👍👍👍

  • @rohanpatel8766
    @rohanpatel8766 4 роки тому +2

    tikaram sir . samajik samrachna ma aadharit bhaera kathakathit pahadi ra madeshi bich ko bhanieko bhedbhab ra ground level ma hune slang jastai dhoti vele bhandine , ra yo schooling kasari bho ra hatauna kasari sakinxa ma euta ta episode janu parne ni. aasti koteswor ma euta 12 barsa ko fuchhe le euta chatpate bechne lai bhaiya bhanera ta ta bhandai kura gareko sune , yo schooling kaha bata aayo. sir please . a humble request

    • @bimalgautam4795
      @bimalgautam4795 4 роки тому

      तपाईंको कुरा सत्य छ । हामीले चेतनको बिस्तार गर्नुपर्छ । मलाई के लाग्छ भने यो पहाडले मधेस बुझ्न नसकेको र मधेसले पहाड बुझ्न नसकेको अवस्था हो।

  • @jethodai5947
    @jethodai5947 4 роки тому +6

    ठीक हाे अंग्रेजी भाषा हटाउनु पर्छ, आफ्नू भाषा उच्च काेटीमा राखाैं

  • @ayushmainali4817
    @ayushmainali4817 4 роки тому +6

    Nepali padhera sarkari kam ma matra prayog huncha.
    English bishwabyapi bhasa ho ra Arabic rojgari ko lagi chaicha.
    Chinese (Mandarin) bhasa le pani chin sanga ajha badhi byapar ra byabasaya garna milcha.
    Bhumandalikrit bishwa ma jati dherai bhasa aayo, tyeti ramro ho.

    • @excelmaths4889
      @excelmaths4889 4 роки тому

      Ayush Mainali
      किनकी हामी नेपाली भाषा लाई प्राथमिकता दिदैनौ
      म बेलायत मा बस्छू र नेपाल का SLC भने जातक यहा GCSE हुन्छ।
      GCSE मा हजुर आफ्नो मात्रीभाषा को परीक्षा दिने व्यवस्था छ
      भारतिय र पंजाबी हरु आफ्नो भाषा को धेरै प्रयोग गर्छन तेसैले gcse मा पंजाबी र हिंदी विषय सामेल छ।
      २०१६ मा Cambridge University ले नेपाली विषय GCSE मा सामेल ग़र्यो तर ३०००० नेपाली विद्यार्थी हूदा हुदै पनी नेपाली हरु ले चांसो दीएनन् र Cambridge University ले २०१९ मा आफ्नो पाठ्यक्रम बाट हटायो
      Knowing various language is good but one should not forget his own mother language
      Once a legend says
      सहर पड़्न पसेर जसले आफ्नो गाऊँ बिर्सन्छ त्यो मनीस अनपढ हो।

  • @ruppun1558
    @ruppun1558 4 роки тому

    good

  • @harikafle3165
    @harikafle3165 4 роки тому +2

    The person in black cap must know that Nepal is country with variety in languages. Language can not be imposed. I live in Terai where people don’t use nepali(khas) as day to day conversation. They have own their mother tongue. One should think In broader spectrum

  • @kishanbaral6593
    @kishanbaral6593 4 роки тому +1

    वलदेव सर तपाईले शुक्रवारमा साप्ताहिक भाषाको भ्याउ लेख किन लेख्न छोड्नु भयो ? तपाईको लेख कता पढ्न पाईएला ?

  • @manojpoudel4723
    @manojpoudel4723 4 роки тому +1

    Wawo gert

  • @narenbhujel5709
    @narenbhujel5709 4 роки тому +1

    यात्री सरको प्रस्तुती प्रती नतमस्तक

  • @sarinkarki970
    @sarinkarki970 4 роки тому +3

    गाँउले गुरू को बिचार ठिक हो? भाषाको अपमान भएको छ नेपालमा नेपाली भाषाकै।

  • @indexsolution2909
    @indexsolution2909 4 роки тому

    49:45 to 50:17, concludes there is harmony since time immemorial

  • @manbahadurmoktan6558
    @manbahadurmoktan6558 4 роки тому

    डा.सायब नमस्कार।मैले नबुझेको कुरा (school)लाई (skool) भन्न मिल्छ तर नेपाली भाषामा (स्चूल)हुनपर्ने होला (स्कुल) नै शुद्ध रे( स्कूल)चाही अशुद्ध। (नेपाली) मा पनि (नेपालि)हुदोरैछ बुझै त एउटै हो। नेपाली भाषाको बारेमा छलफलमा अन्य भाषाको शब्दमा बढी छलफल भए जस्तो अनुभब भयो। हामीलाई नेपालीमा शुद्ध संग बोल्न लेख्नमा कहाँनिर अलमल भइरहेकोछ भनिदिनु पर्ने हो क्यारे डा.सायब गाउँले बलदेव ज्युले।

  • @yamandahal754
    @yamandahal754 4 роки тому +1

    एकदम उतम िबच।र

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 4 роки тому

    Sahi bislesan garau bhayo.

  • @balramthapa6923
    @balramthapa6923 4 роки тому

    🙏🙏🙏🙏🙏

  • @Panchavismritlimbu
    @Panchavismritlimbu 4 роки тому +2

    English is important. Let's not compare Nepal to China, Korea and Japan. They are developed countries. They are independant.

    • @nazarking4243
      @nazarking4243 4 роки тому +2

      Pancha Vismrit's Vlog हो देश जन्मिदै developed भयो है ! तोरि हावा कुरा गर्नि 😏

    • @ShrubDaddy
      @ShrubDaddy 4 роки тому +1

      कोरिया पनि स्वतन्त्र देश रे | हावा मुला | अमेरिका र इसाईले अखडा जमाएर बसेको ७० वर्ष नाग्न लागि सक्यो |

  • @prakashshrestha5293
    @prakashshrestha5293 3 роки тому

    Baladev guru malai euta kura ali sodnu man lagyo hajur laai
    Pali bhasa agadi ki sanskrit agadi ho ?

  • @Pyakurel2
    @Pyakurel2 4 роки тому

    Sahi Bisleshan

  • @binoddhong
    @binoddhong 4 роки тому +2

    केहि कुरा सय हो तर दुनियाँ म अङ्ग्रेजी छैन भने त्यस्तै हो dih भनेको एताऔ भनेजस्तो सुन्छु क्य पाथके बिदेश जाने बेला कुन भाषा प्रयोग गर्नु भयो हाथ को इस्यारा ले काम चलाउनु भयो तपाईंको छोराछोरी कुन देश म छ भुज्न पाए हुन्थ्यो

  • @shivapaudel3409
    @shivapaudel3409 4 роки тому

    tikara yatri ji saurabh lai interview ma lyaunus na plz

  • @manojpoudel4723
    @manojpoudel4723 4 роки тому +1

    Joy ho maldives bat herdai ho

    • @kanxodai4941
      @kanxodai4941 4 роки тому

      Manoj Poudel roll n pni vana keta

  • @mysongs9208
    @mysongs9208 4 роки тому

    Yaskai part 2 3 4 banauna mildaina ra ?

  • @billant8818
    @billant8818 4 роки тому +1

    32:54

  • @rimeshthapa498
    @rimeshthapa498 4 роки тому

    ekdam shai kura nepali vasa nai lop vayo vane nepali le aafu lai kasri chinauna sakin xa

  • @basantkathayat3180
    @basantkathayat3180 4 роки тому

    अङ्ग्रेजी भाषाले हामी पीडित छौं दुई मत छैन
    कुनै पनि भाषाको ज्ञान हुनु नराम्रो होइन होला तर नेपालमा यसको प्रयोग चाहिँ पुजीपतिहरुले यसरी खतम गरे कि आफ्नो निश्चित नाफाका लागी गरिब बर्गका छोराछोरीलाई अङ्ग्रेजी सिक्न लगाएर झन पढ्न बाट नि बन्चित गरिदिए ।

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 4 роки тому

    Dr.Gaule is true....

  • @bkes8196
    @bkes8196 4 роки тому

    माधव घिमिरे र देवकोटा बीचको इतिहास अझै कहाँ गएर बुझ्ने होला?

  • @sharayu991
    @sharayu991 4 роки тому +2

    24:25 सर आफै फुत्काउनु हुन्छ अङ्ग्रेजी ।😁😁

  • @khusimanpunmagar460
    @khusimanpunmagar460 4 роки тому +3

    I thought this interview will include language spoken by magar, tamu, tharu, etc. as well but found very limited on Nepali (khas arya) language.
    This program needs to come out from the narrow look of Nepal.

    • @Sushilchandralamsal
      @Sushilchandralamsal 4 роки тому

      khusiman pun सुरुमा नेपाली त बचाऔँ यार ।

    • @victorious1989
      @victorious1989 4 роки тому +2

      @@Sushilchandralamsal सीधै भन्नुस न त, खस भाषाका Top बाँकी सबै Down. नेपालका अरू भाषा को चैं केई मतलब चैन? खस भाषाको चक्कर मा अरू भाषा Museum मा पुग्दैछन्. की नेपाल खस जातीय राज्य हो? भन्ने बेला बहुभाषिक देश भन्ने, अनि त्यही विविधता लाई Respect नगरने? नेपालका अरू भाषा द्रुत गतिमा लोप हुने अवस्थामा पुगिरहेका छन्।

    • @joshibibek8542
      @joshibibek8542 4 роки тому +2

      sahi kura khusiman pun ji. Yo nepali bhasa ma chaine bhanda badhi value diyera nepal ko aru mitha mitha bhasa haru (tharu, maithali, bhojpuri, awadhi, newari, magar, gurung, kirat, sanskrit, tamang, sherpa, doteli, bhutiya, lepcha.....ani aru jammai) sunnai na paaine awastha ma pugeko chha. sabai sthaniye taha ma aa aafno maatri bhasa padhauna thalnu parchha. Nepali, English, Hindi, Chinese chai secondary language ko roop ma padhaunu parchha.

    • @victorious1989
      @victorious1989 4 роки тому +2

      @@joshibibek8542 सहि कुरा।

    • @ShrubDaddy
      @ShrubDaddy 4 роки тому

      वक्ताले सबै जनाले आफ्नो मातृभाषामा पढ्न पाउनु पर्छ भन्नु भएको छ| उहाँले महाकवि देवकोटाले तामाङ्ग भाषाको शब्दकोष तयार गरेको प्रसङ्ग पनि उठाउनु भयो| तर वक्ताको महाकविकोझैँ धेरै भाषाको ज्ञान नहुन सक्छ | त्यसैले खस भाषामै ध्यान दिनु भएको छ| सबैले कूल धर्म र भाषा बचाउन पाउनु पर्छ| तपाईंको कुरा ठिक हो|

  • @BishnuPrakashShreesh
    @BishnuPrakashShreesh 6 місяців тому

    भाषा होइन यस्लाई आलु कसरी लगाउने खेतबारीमा पठाईदेउ ।

  • @NiranjanMalakar
    @NiranjanMalakar 4 роки тому

    Saving Nepali Language must NOT mean to save Only Khas Jumli language. It must mean saving all the languages that are spoken in Nepal. Nepali must mean all the languages of Nepal. Calling Nepali ONLY to Khas Jumli/Parbate/Gorkha language is DISCRIMINATORY, FALSE and CRIME against HUMANITY because it is KILLING other Nepali/Nepalese languages. Spending the country's fund ONLY to saving Khas JUMLI language is APARTHEID. Nepal Became APARTHEID state where Bahuns rules Nepal as White People in SOUTH AFRICA once ruled. This must be STOPPED. KHAS JUMLI language does not have legitimacy to be called SOLELY NEPALI.

  • @subashbaze3283
    @subashbaze3283 4 роки тому

    संचार माध्यम ले यस्तै काम गर्नुपर्यो ........

  • @haribahadur1441
    @haribahadur1441 4 роки тому +1

    Ykdme aanada bhayo uhako intrviu suner samya Milo bhne pheri pani uhalae lyaunu paryo patrakar jiu