टिकाराम सर अाफैमा पनि एउटा अनुसरणिय ब्यक्तितब हुनुहुन्छ र यसरी हरेक क्षेत्रमा बिज्ञता पाएका ब्यक्तित्वहरुकाे अनमाेल ज्ञान अाम जनमानसमा प्ुर्याउनु भएकाेमा धन्यवाद छ।
" तमोसोमा ज्योतिगमय " जब यो प्रोग्राम मा आधयात्मिक बिसय जोदियेर आयो तब यो प्रोग्राम अरु पुरानो प्रोग्राम जस्तो भयेन यो प्रोग्राम कालजये प्रोग्राम भयो !!! आजको युवा यो टिकाराम दाइ को प्रोग्राम देखि कटि धेरै सिक्ने कुरा छ !!! हरेक सोमबार तोमोसोमा ज्योतिर्गमय प्रोग्राम मा आजको युवा आनिबये हजिर गर्नु होला याहा देखि धेरै सिक्न सक्छौं !!! टिकाराम दाइ लाई धेरै धेरै धन्याबाद !!!
जय हाेस भगवन्। अध्यात्मलाई विज्ञानबाट सहज रूपमा हामी सबैलाई ज्ञान दिनुभएकाेमा dr. साबलाई प्रणाम छ। र विशेष धन्यबाद एवम् कृृृृृृतज्ञता छ टिकाराम यात्रीज्यूलाई।।।
Dhanyabad dr sahev ra AP1 ch layee dr .Sb le dherai ramrosanga GYAN RA BIGYAN ko kuraharu abagat garayera adhyatm bodh gaaunu bhayekoma . Dr sab lai dherai 2 dhanyabad
Though no exact ideas told on how to activate third eye, there were plenty of information worthy of knowing. Thank you tikaram daju and thank you doc sab for this wonderful interview.
Thank you very much for giving me the knowledge which I have been longing for long time. You are greate Dr.Jayprakash Agrawal ! We have two souls. Soul of man and soul of phisicalty. Soul of phisicalty is called the mind.
Great information about third eye light as well as about the brain...eagerly waiting for the next episode...as you are a medical doctor i want to know about how the stroke patients brain works so that it will be easy for me to take care of my husband who is suffering.very much impressed by your words theoritical and practical ie instead of following others better follow yourself.thank u both host and the guest🙏🙏🙏🙏🙏
तेस्रो आँखा खुलाएर दाइने दिमाग सक्रिय गराउने सोलिड उपाए भन्दिनुपर्यो । अग्रवाल सर लाई यो बारेमा छलफल गर्न बोलाउनु पर्यो। गुरु कसरी खोज्ने यो पनि छलफल को बिषय बानाउनु पर्छ।
Good spiritual big soul peace meditation truths tolorance you good speech how much sweet it's likely you can good for in feuturs jannrations youngs beuatyfuly part all is well peece of miend need naturs spirituals good thinking for every one

सलाम गर्छु तपाईंको ध्यान,ज्ञान, अनुभव, अनुभूति लाई सत्यता पनि हो।
कति ज्ञानको कति धेरै जानकारी आहा।
उत्कृष्ट आध्यत्मिक अन्तर्वार्ता ।
मन शुद्ध पार्न मनको गति घटाउन पर्छ अनुभव जन्य बचन हजुर हरु लाई नमन।
बिज्ञानको कसौंडीमा ज्ञान् ,ध्यान र आध्यात्मको उच्चतम विश्लेषण -ब्याख्या गर्नुभएकोमा डाक्टर जयप्रकाश ज्युलाइ कोटि नमन र धन्यवाद ! डाक्टरलाई निम्तो दिई उहाँको आध्यात्मिक बिचार र अनुभुती प्रस्तुत गराउनु भएकोमा टिकाराम यात्रीजिलाई साधुबाद !
Oooooo
एवम प्रकारका जीवन र जगतका अझ गहन बहस अनुभुत गर्न हामि आतुर छौ। यस्ता कुरालाइ अझ प्राथमिकता दिए हुने हो।
टिकाराम सर ! श्याम मानव को अन्तर्वार्ता लिनुहोस ! जहाँ बिज्ञान टुङ्गिन्छ त्यहा बाट अध्यात्म सुरु हुन्छ भन्न्ने बिसय मा र तेस्रो आखाको बिसयमा।
धेरै नि प्रेरणा दायक अन्तरबार्ता
मानिसले धारण गर्ने चैतन्यकाे वास्तविक विश्लेषण । अग्रवाल जीले सत् चित् र अानन्दकाे अनुभुती गर्नु भएको अाभाष भाे ।संगत हुनु त यस्तैकाे।
आजको शृंखला पनी अति उत्तम र रोचक लाग्यो., धन्यवाद
धेरैराम्रो टॉक शो!🙏
धेरै आन्नद आयो तेस्रो चाेटि दोहोर्याए हेरे धन्यवाद
Dr. JP agrawal sir ko kura 100% true lagxa molai, Dr. jew ko video search gari gari hersu thank you.🙏🙏
ल ल ल रेफ्रेश गर्ने प्रोग्राम आयो ज्ये टिकाराम दाइ !!! ❣️❣️❣️
Watched it for the second time…. Enjoyed thoroughly ……
अति महत्त्वपूर्ण सम्वाद । टिकाराम जि जय प्रकाश अग्रवाल जि को वाड्सप नम्बर पाउन पाए धेरै अाभारी हुने थिए ।
जय हाेस भगवन्। अध्यात्मलाई विज्ञानबाट सहज रूपमा हामी सबैलाई ज्ञान दिनुभएकाेमा dr. साबलाई प्रणाम छ। र विशेष धन्यबाद एवम् कृृृृृृतज्ञता छ टिकाराम यात्रीज्यूलाई।।।
Sarai gyanbardak chh yo karyakram.yasta karyakram ajhai chalaunuhola,dhanyabad.
डा अग्रवाल सर !
नमस्कार !
कति राम्रो ज्ञान दिनुभयो
सुनेर अनुग्रहित भए । यस्तो पटक पटक सुन्न आशावादि छु ।
राम्रो लाग्यो हरे कृष्ण
आफ्नो मन लाई रोक्ने कुनै ब्रेक छैन । यो अधात्मामा मात्र छ ।
You 8 998
Highly interesting I believe.Thanks a lot. OM,OM,OM!!! Jaya OM!!!
Thank you for such spiritual speech!
😍
आध्यातमक भनेको यो जिबन बितेपनी मन हृदय आत्मा जाग्रीत राख्नुसक्नुनै आध्यात्मिक हो ।
धेरै ज्ञानका कुरा सुन्न पाइयो -धन्यबादहजुरलाइ
Dhanyabad dr sahev ra AP1 ch layee dr .Sb le dherai ramrosanga GYAN RA BIGYAN ko kuraharu abagat garayera adhyatm bodh gaaunu bhayekoma . Dr sab lai dherai 2 dhanyabad
Though no exact ideas told on how to activate third eye, there were plenty of information worthy of knowing. Thank you tikaram daju and thank you doc sab for this wonderful interview.
Great to hear you
Thank you very much for giving me the knowledge which I have been longing for long time. You are greate Dr.Jayprakash Agrawal ! We have two souls. Soul of man and soul of phisicalty. Soul of phisicalty is called the mind.
Great information about third eye light as well as about the brain...eagerly waiting for the next episode...as you are a medical doctor i want to know about how the stroke patients brain works so that it will be easy for me to take care of my husband who is suffering.very much impressed by your words theoritical and practical ie instead of following others better follow yourself.thank u both host and the guest🙏🙏🙏🙏🙏
So much ❤️❤️ nice 👌👌 interview 👍👍 tq so much sir 🙏🙏
अति मार्मिक सम्वाद !❤️
मैले त अग्रवाल सरसँगको नयाँ अन्तरंग आयो भनेको पुरानै रहेछ। उहाँलाई फेरि बोलाऊनु पर्यो यात्री सर।
Wonderful Interview! I Salute Dr. Jayaprakash Agrawal With All My Heart.
डा साब सादर नमस्कार हामी जनता म समेत करोडौ बाया दिमागको भरमा रहेछौ कसरी सक्रिय हुने अझ बढी प्रभावकारी काय कम होस भन्ने आसा गदछु धन्यवाद नमस्कार
जय होस्
तेस्रो आँखा खुलाएर दाइने दिमाग सक्रिय गराउने सोलिड उपाए भन्दिनुपर्यो । अग्रवाल सर लाई यो बारेमा छलफल गर्न बोलाउनु पर्यो। गुरु कसरी खोज्ने यो पनि छलफल को बिषय बानाउनु पर्छ।
Yes we have every thing we must use. Thanku Dr. Sab
अद्भूत
Jai shri sachidanand 🙏n thanks for this ❤️❤️🙏🙏🙏
कस्तो राम्रो कुरा
टिकाराम सर लाई धेरै धेरै धन्यवाद ।
ओहो यस्तो ज्ञानबर्धक कार्यक्रम धन्नै छुटेको धन्यवाद कार्यक्रम संचालक ज्यु लाई ।
Great show!! love it.
Wow. Just wow❤️
Very informative and inspirational 👏
Back again for this interview for second time ❤️❤️❤️
आनन्द दायक कार्यक्रम।
Dr sab hajurlai naman.. dherai inspring kura garnu vayo
यो भारत बात आएको हो हावा दारि गफ दिदै छ ।
यो एपिसोड पैलेनै हेरेको त टीका जि।
जति here पनि dimakha त उही होला नि 😜😜😜😉😉😉😉😉
Very interesting
महत्वपुर्ण संवाद , धन्यवाद ।
I really would love to hear him again and attend his program !!
So nice 👍
Astrologist haru ko right brain le kam garera manis ko future thaha hunchha ho Dr saheb
How to use right brain
I want imidietly meet with Dr.Jaye prakash Agrawal . Please Help me !
Dr sap ko interview ramro lagyo dhannybad chh
Tikaram ji knows how to take interview... he knows how to extract full knowledge from the guest..
Guruji salut x
Best of luck both of you..🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍
Great show, thanks
Great to hear
100% good kura ho
This is a Repeated show but nice to watch again.
Thank you for everything Dr.Saab🙏
Mindblowing thoughts
प्रकाश रुपो हमजो हमद्वय सक्रिद्विभातो हमतीव निर्मल विशुद्ध विग्यानमयो निरामय सम्पूर्ण आनन्द यो ह्यविक्रिय यस...
What a great person his thoughts and speech 👏👏👏🙏🙏💕💕
jay hooo
हरे कृष्ण राधे राधे 🙏🙏
कति राम्रो
विज्ञान नभएको भए AP टेलिभिजन मार्फत तपाईंले आफ्नो कुरा हामी सङ्ग ल्याउन सक्नु हुने थिएन विज्ञान सक्ने होईन प्रयोग गर्नु पर्छ ।
जय होस।
Super enterview,
evergreen episode !! infinite !!
Wah !
Good spiritual big soul peace meditation truths tolorance you good speech how much sweet it's likely you can good for in feuturs jannrations youngs beuatyfuly part all is well peece of miend need naturs spirituals good thinking for every one
Jp agrawal Right Talks
One of the highly convincing episodes.
Enlightened personality of the universe.
Tonns of love
त्यो राजनीतिक कुकुर हरु ल्याउने भन्दा यस्तो बिज्ञान हरु ल्याउनु धेरै राम्रो हो टीका सर।
सबैभन्दा धेरै राम्रो लाग्यो यो episode, thank you.
चीन मात्र चैतन्य तत्वको बोध भएपछि मात्र यो कुरा बुझ्न सकिन्छ हजुर। सबैले बुझ्नु आवश्यक छ।जय शम्भु
such a valuable program, worth watching..........
राधे गोबिन्द गुरुदेब🙏🙏🙏🙏🙏🙏
Kati ramro kura
Aatma ,Mann Ani buddi ko
Om
Tikaram Gaire , Yatri.... No. 1 IN NEPAL....
उत्तमम् । नमन हजुर ।
Loved it. It would have been better if sometime was given on how to meditate or open third eye
राम्रो सुन्दर
मस्तिष्कको तिनवटा लियर भएको मानिन्छ ।
चेतन, अवचेतन र अतिचेतन । हाम्रो चलन चल्तिको भाषा मनको तीन स्थर भनिन्छ ।
Really.......soo much....m
Awesome people ,awesome programe too
jp सर लाई चुनौती छ ! third eye साबित गर्नुस भारतमै पुरुस्कारको ब्यबस्था छ। र बाकी नोबेल प्राइज त छदैछ।
Intresting speech
डा. साबको बिचार अमुल्य छ।
Nice program 👍
Tq JP Agarawal sir for providing the knowledge about right brain.
thik lageyoo