रोल्पामा हेर्नुहोस्... ब.म बिस्फोटले गयो ४ बालबालिको ज्यान, रोल्पा पुगेर भोजराज थापाले गरे रिपोटिङ्ग

Поділитися
Вставка
  • Опубліковано 30 кві 2020
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © J pani 6
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
    Right for this video is provided by MicroLink Movie Media / J Pani 6

КОМЕНТАРІ • 1,4 тис.

  • @decemberqueen3957
    @decemberqueen3957 4 роки тому +225

    नेपाल आर्मी लाई सलाम छ🇳🇵🇳🇵🇳🇵

    • @maxisku9587
      @maxisku9587 4 роки тому +2

      😍😍Love u

    • @sureshlimbu4787
      @sureshlimbu4787 4 роки тому +5

      Kina Salam mareko manxe Lai udar Garda Salam? Jiudai uddar Gare po Salam vannu vate army ho nepalko masu vat khadai basdai k Kam xa inarko..

    • @Bhoteylmbu
      @Bhoteylmbu 4 роки тому

      @@sureshlimbu4787 😂👍

    • @rabinmalbu8057
      @rabinmalbu8057 4 роки тому +3

      @@sureshlimbu4787 जिउदै हुदा तिमिले खबर गरेको थियौ साथी तेहा बम छ भनेर हुम जिउदै उद्दार गर्न लाई घटना घटी सके पनि त्यो भन्दा अरु अनर्थ हुन नदिनु पनि काम हो सबैलाई सधै जिउदै उद्दार गर्न सकिदैना आबस्यक खबर भयो भने जिउदै उद्दार पनि हुन्छ नहुने होइना यो त काम पर्ने आफ्नो नपरे अर्काको जस्तो भयो नि साथी अर्को कुरा साथी तिमिले दिएका छौ दिन्कै मासु र भात नेपाल अर्मिलाइ सक्छौ भने साथ देउ सक्दैनौ भने खिल्ली नउडाउ

    • @sureshlimbu4787
      @sureshlimbu4787 4 роки тому +1

      @@rabinmalbu8057 Timile malai nasikau bujeu... Timi le bujai rakhne kunai jarurat kam xaina timi ko ho malai sujab arti dine hamm? Bastma Nepali army le Nepal ma ahile k gareko xa hapta vari masu vat khanxa basxa Tara desh ra jantako lagi k nai gareko Xara ahileko samayama din din nai Simana michinxa Tara teyo bodar ma k garna sakeko xa.. Nepalko surkxya garne vaneko matra pulis and sasatra prahari ho bichara haru unarkai salary pani thorai din rat navani desh ra jantako lagi aafno jyan ko jokhima ra khera din haru bitako xa mula army vanada haru le k khulyako xa 🖕🖕👃👃 yo matra dekhaudai baseko 😠😠😠

  • @Numalimbu-vq7zd
    @Numalimbu-vq7zd 4 роки тому +421

    ज्यान को बाजि राखेर बम डिस्पोजल गर्ने नेपाल् आर्मी टिम लाई सलाम

  • @kapilmagar8548
    @kapilmagar8548 4 роки тому +17

    ४ जना निर्दोष बालबालिकाहरू प्रति हार्दिक श्रद्धाञ्जली र छिट्टै यसको छानबिन गरि दोषी लाई कार्वाही हुनुपर्छ

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 роки тому +44

    अस्ति काठमाडौ आज रोल्पा ओहो भोजराज भाइ सलाम छ भाईको त्याग

  • @amritoli2677
    @amritoli2677 4 роки тому +334

    जे होस भोजराजको सक्रियता राम्रो छ ।। सहि सुचना प्रशारण गर्नलाई

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 4 роки тому +135

    यसको जिम्मा बाबुराम र प्रचण्ड ले लिनुपर्छ तेतिबेला नायक।

    • @bibekwaiba7816
      @bibekwaiba7816 4 роки тому

      See

    • @donibchams930
      @donibchams930 4 роки тому

      Keshar Bahadurkc ho jimma line kamm tinarko nai ho 😡bichara 4 jana balbalika ko jyan gako x

    • @maniview
      @maniview 4 роки тому

      Yo parcanda ko kam ho

    • @handsomedai7170
      @handsomedai7170 4 роки тому +1

      Yesko jimma sabbai bahun chetri le linu par6

    • @kesharbahadurkc9498
      @kesharbahadurkc9498 4 роки тому

      @@handsomedai7170 एउटा धनि बाहुन क्षेत्री गल्ती गर्ला भोका नाङ्गा बाहुन क्षेत्री लिने कस्तो कुरो गतेको।

  • @dambarpariyar6260
    @dambarpariyar6260 4 роки тому +1

    bhojraj sir ko yasto jokhim report lagi dherai dherai dhanne bad sir

  • @bharatbahadur392
    @bharatbahadur392 4 роки тому +20

    अत्यन्तै दुखद् घट्ना! मृतक नानी बाबुहरुप्रति भाबपूर्ण श्रद्धाञ्जली।

  • @shivaghale5946
    @shivaghale5946 4 роки тому +114

    कस्ताे कस्ताे ठाउमा पुग्नु हुन्छ भाेज राज भाई धेरै धेरै धन्याबाद र मिर्तक पर्ति हार्दिक शर्दान्जलि समाबेदना पर्कट गर्दछु।

  • @tapendradhami588
    @tapendradhami588 4 роки тому +73

    यो घटनाको जिम्मेवारी पुर्व आतंककारी माओवादीले लिनु पर्छ।

    • @kesharbahadurkc9498
      @kesharbahadurkc9498 4 роки тому +3

      होनि।

    • @chandramagar8607
      @chandramagar8607 4 роки тому

      घेरै दुखको भिडियो हेर्नु पनि नसकने।

  • @roshanlama3028
    @roshanlama3028 2 роки тому

    नेपाल आर्मी लाई सलाम छा जाए नेपाल

  • @VinodSingh-tj1pg
    @VinodSingh-tj1pg 4 роки тому +107

    मिर्तक अत्मले सन्ती पाअोस हार्दिक श्रद्धाञ्जली कुन पापीको नजर लागो हेभगमान

  • @ptpt7862
    @ptpt7862 4 роки тому +129

    दु:खत खबर याे बम केपि प्रचण्डे माधबे बामे शेरे काे घरमा पड्किन्नु पर्ने गलत ठाउँमा पड्कियाे हार्दिक श्रद्धाञ्जली नानि बाबु हरुमा।

  • @binusarma7321
    @binusarma7321 4 роки тому

    नेपाली सेनालाई धेरै धेरै धन्याबाद सलुट छ र सम्मान छ

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 4 роки тому +53

    कसरी राख्यो र बाच्च भएको ठाँउ किन राख्यो कसले राख्यो सत्यतथ्य छानबिन कडा कारबाही होस

  • @nepalibabu2076
    @nepalibabu2076 4 роки тому +41

    नमस्ते म कुवेत देखि हेर्दै छु
    यस्को लागि छान बिन गरेर मिडियामा लेई दिनु हुन अनुरोध गर्दछु भोज राज दाई

  • @Aneelmagar1996
    @Aneelmagar1996 4 роки тому +17

    ज्यान‌ जाने भनेको सर्बसाधारण अनि बालबालिको जान्छ ,यो सबै राजनीतिक को‌‌ खेल हुन सक्छ

  • @yambahadurbudhamagar7824
    @yambahadurbudhamagar7824 3 роки тому

    नेपाली आर्मीलाई सलाम र भोजराज vai laai pani

  • @xettrybharat287
    @xettrybharat287 4 роки тому +129

    दु:खद खबर चार जना बालक को आत्मा ले सान्ती पाओस् यदि कोइ ले राखेको हो भने सजाय दिनु पर्छ दाइ मलाई लाग्छ यो बम पोइला को हूइन होला र अरु सबै जना लाई होसियार सङ बस्नु होला

    • @hdbabu1931
      @hdbabu1931 4 роки тому +1

      Rip😭😭

    • @rajeshsen3892
      @rajeshsen3892 4 роки тому

      माअोवादीको पालामा राखिएको हो

    • @xettrybharat287
      @xettrybharat287 4 роки тому +1

      @@rajeshsen3892 माओवादी को पालामा राखेको बम ऐले सम्म हुन्छ र

  • @parkirtimagar3290
    @parkirtimagar3290 4 роки тому +51

    बम राख्ने मान्छे पत्ता लगाएर कडा सजाय होस हे भगवान म रोल्पाकै बासिन्दा हो साह्रै दुख लाग्यो😭😭

  • @susmamagarniipoon6166
    @susmamagarniipoon6166 4 роки тому

    नेपाली आर्मिलाइ सलाम छ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @padambist3505
    @padambist3505 4 роки тому

    भोजराज दाजु लाई मनै देखी सलाम छ

  • @snehamagarofficial123
    @snehamagarofficial123 4 роки тому +49

    साच्चै के हुन लागेको छ बुद्धको देश नेपालमा । यो पक्कै पनि प्रचण्डको काम हो छानबिन गरेर कामकारबाही गर्नुपर्छ ।

  • @dalbahadurlamkade32
    @dalbahadurlamkade32 4 роки тому +82

    यो बम जस्तो कुरा बचाको हात्मा कसरी पुग्यो कुरा अलि गम्बिर छ छान बिन हुनु पर्छ

  • @sitalama651
    @sitalama651 4 роки тому

    Bhojpur bhai dherai dherai dhnyabad.. Tapai bhojraj bhai, yesto banda ko bela teti tada pugnu vo bhai. Dherai dherai dhnyabad...

  • @user-hy9fo2xr1j
    @user-hy9fo2xr1j 4 роки тому +1

    नेपाली आर्मि लाई सलाम छ जय नेपाली आर्मी

  • @sherpalila2258
    @sherpalila2258 4 роки тому +59

    पक्कै पनि यो प्रचन्डे र बाबुराम केपि कै झोलेहरु हुन अरु कोहि हुनै सक्तैनन !!!

  • @lamasamana5987
    @lamasamana5987 4 роки тому +50

    यता पहिले मागन्ते माअोबदीहरुले युद्ध गर्ने प्रमुख स्थान हो। ती अंतकारी प्रचण्डे सहित त्यसको ग्याङ लगेर छानबिन सुरु गर्नु पर्छ।

    • @snehamagarofficial123
      @snehamagarofficial123 4 роки тому

      yes exactly

    • @gangapradhan635
      @gangapradhan635 4 роки тому

      ho ho teskai kam ho jyanmara kailai sudhrine varena chor

    • @gorkhaliboy1800
      @gorkhaliboy1800 4 роки тому

      @@snehamagarofficial123 tetro marerw pani bikas vako vaya hunthyo ni rundiko banharule dubaya

  • @netramagar9984
    @netramagar9984 4 роки тому

    भोजराज दाइ रेइल हेरो हो हाम्रो नेपालको

  • @raajpathak
    @raajpathak 4 роки тому

    bhoj raj sir you are real hero
    salute x hajur lai

  • @anitarokaya8728
    @anitarokaya8728 4 роки тому +21

    सलाम भोजराज दाइ हजुर प्रति सलुट छ।।।

  • @birbahadurdalami4942
    @birbahadurdalami4942 4 роки тому +23

    म दुबई देखि हेर्दै छु त्यो प्रचण्डले र राम बहादुर बादल ले लिउनु पर्छ

  • @khemtufanofficials4125
    @khemtufanofficials4125 4 роки тому

    नेपाल आर्मी लाई झण्डे सलाम छ ।

  • @kumarirai2185
    @kumarirai2185 4 роки тому

    नेपाली सेना लाई सलाम छ हजुर हरुलाई 🇳🇵🇳🇵🇳🇵

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 4 роки тому +134

    हे भगवान् कता कता ज्यालादारी भोकमरी लक डाउन ले कता हत्या बलत्कार के हुन लाको हाम्रो नेपाल मा😭😭

    • @dharbarajbhartibharti4849
      @dharbarajbhartibharti4849 4 роки тому

      Rip

    • @romathapa9708
      @romathapa9708 4 роки тому +1

      Ramathapa😛🇳🇴💓🇳🇴🏎🤭😷😷😷👨‍👩‍👧‍👧👏🏻🌹👏🏻🇳🇵🇳🇵

    • @gomalimbu9385
      @gomalimbu9385 4 роки тому

      Rip

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 роки тому

      हे भगबान हाम्राे देशमा के हुनथालेकाे हाेला

    • @gurukoirala9821
      @gurukoirala9821 4 роки тому

      the first @@dharbarajbhartibharti4849 n.

  • @suvatrathapa7357
    @suvatrathapa7357 4 роки тому +26

    लुट तन्त्र ले जति बेलापनी जहापनी गरिब कै ज्यान लिन्छ हेर यो विपत्ति यो बम राख्ने पापी
    हरुको निसन्तान होस भस्मखरानी होस कठै
    ती अन्जान बालबालिका हरु ले ज्यान गुकाउनु
    पर्यो

  • @loveguro6409
    @loveguro6409 3 роки тому

    आर्मी दाइहरुलाइ सलाम छ र भोज्रराज दाइलाइ पनि

  • @premkatuwal8914
    @premkatuwal8914 4 роки тому

    सलाम छ भोजराज सर नया नया भिडियो देखाउनु हुन्छ। म मलेसियाबाट साह्रै दुखत खबर सुनाउनु भयो जस्ले पनि बम बिस्फोट गरायको हो उस्लाइ कडा भन्दा कडा कारबाहि होस।

  • @aitagurung6396
    @aitagurung6396 4 роки тому +27

    प्रचन्द्र, ओलि र बादल को घर मा बिस्पोट गर्नु पर्ने, निर्दोश जनता हरु लाई मार्दै छन । हार्डइक श्रदन्जली ।

  • @everestflagnepalparadise1487
    @everestflagnepalparadise1487 4 роки тому +17

    यो बम दोन्द काल मा प्रचण्ड गुरु सरले राख्न लगाएको हुनुपर्छ यसको जिम्मा प्रचण्ड सरले जिम्मा लिनुपर्छ

  • @girmagar8491
    @girmagar8491 4 роки тому +2

    भोजराज जी बढाई छ दुखको कुरा बिचरा नानु बाबु हरुले स्वर्गमा सान्ति पाआोस ।

  • @kamleshpasman4995
    @kamleshpasman4995 3 роки тому

    Vojraja dAi ko kam lai salam xa

  • @sandipgiri4237
    @sandipgiri4237 4 роки тому +23

    सर्बप्रथम हाम्रो भोजराज सर लाई धेरै धन्यबाद यस्तै यस्तै नया नया खबर हरु लिएर आउनु होला हजुर लाई हामी बिदेशी भुभिबात भएपनी सलुत छ।र पत्ता लगाएर काबार्ही गर्नुपर्छ।😂😂😂

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 4 роки тому +11

    सर्वप्रथम त म सञ्चारकर्मी भाईलाई सलाम गर्न चाहन्छु यस्यो स्थितिमा पनि घटना स्थल पुग्नु भयो, दु:खद घटना

    • @tirtha4509
      @tirtha4509 4 роки тому

      Kasto kasto thaumaa pani pugnu hunx bhoj raj daailai maanu parxa

  • @navinyatri2467
    @navinyatri2467 4 роки тому

    Bichara sacha ani meneti patrakar bhoj raj thapa salut xa hajur lai

  • @nabingahatraj8129
    @nabingahatraj8129 4 роки тому

    सबैभन्दा पहिला सम्मान छ नेपाल आर्मी शास्त्र प्रहरी र नेपाल प्रहरी प्रती मन मुटु देखि सम्मान छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵 दु:खद घटना यो घटना सरकारले राम्रोसँग छानबिन गरोस् दोसि लाई कारबाही गर सरकार

  • @simranrai8667
    @simranrai8667 4 роки тому +3

    Bichara baccha haru All soul Rest in peace.n Army, plice daju bhai harulai salute and Bhoj raj sir lai dherai dhanyebad

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 роки тому +21

    म साउदि देखि हेर्दई छु धेरै दुख लायाे मलाई

  • @kailashbhusal5757
    @kailashbhusal5757 4 роки тому

    भोजराज दाइलाइ सलाम छ एक नेपाल आमाको सच्चा छोरा अनि नेपाल प्रहरी लाई पनि सलुट छ मिर्त आत्मा प्रति हार्दिक श्रद्धाञ्जली कस्ले र किन गरेको रहेछ सत्ते तथ्य गरि छानबिन होस त्यो पापिलाइ कडा कार्बाइ हुनु पर्छ

  • @singhchandra4510
    @singhchandra4510 4 роки тому

    यसता घटनाहरुको vibeo संकलन गरेर ल्याउनु हुन्छ भोजराज सर धन्यवाद छ ।

  • @user-yu8tj8uz1w
    @user-yu8tj8uz1w 4 роки тому +39

    हार्दिक श्रद्धाञ्जली 🤭 निस्पक्ष छानबिन होस्____

  • @user-dp5md9uc2p
    @user-dp5md9uc2p 4 роки тому +71

    सक्छस् भने वलि भाकाेमा राख बम उडाईदे भुसिया लाई,,,बिचरा के दाेष थियाे बालक हरुकाे ।साला यस्ता कुकुर हरुसलाई छानमिन हाेस ।भष्ट्रचारि लाई।उडाईदे।

  • @pabanabhattari6884
    @pabanabhattari6884 3 роки тому

    नेपाल प्रहरी जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕🇳🇵🇳🇵💕💕🇳🇵🌹 🌹🌹🌹🌹🌹

  • @user-xl6uu9vo6z
    @user-xl6uu9vo6z 4 роки тому

    धन्यवाद नेपाली सेनालाई

  • @amritaraila3790
    @amritaraila3790 4 роки тому +36

    हे भगवान 🙏🙏🙏जसरी आज यो बच्चा हरु लाई बमले चिथ्रा चिथ्रा परेको छ प्रचण्डे र बाबुराम पनि यसरि नै चिथ्रा चिथ्रा भयर मर्न परोस्

  • @rokafamily959
    @rokafamily959 4 роки тому +27

    Rest in peace innocent child 💔😢😢

  • @hemantnepali4401
    @hemantnepali4401 4 роки тому

    Vojraj. Dada. Good. Best. 👍👍

  • @shsrmagar6672
    @shsrmagar6672 3 роки тому

    vojraj dai lagayat nepali tim lai salam.

  • @ausion2744
    @ausion2744 4 роки тому +14

    So... sad😭😭😭😭😭😭 watching from Denmark 🇩🇰

  • @rameshmahatara2665
    @rameshmahatara2665 4 роки тому +4

    हे।भगबान हाम्रो देशमा के भइरहन।छ।यस्तो ।जहिले पनि ।कहिल्यै ।शान्ति हुने
    हो

  • @premoli9500
    @premoli9500 4 роки тому

    म हाल कुवेत देखि ती चारजना बालकहरु प्रती हार्दिक श्रद्धाञ्जली

  • @basantabudha1569
    @basantabudha1569 3 роки тому +1

    नेपालि आर्मिलाई सलाम

  • @badalsunar9373
    @badalsunar9373 4 роки тому +6

    अत्यन्तै दु:खद खबर मृतक सम्पुर्ण बालक हरु प्रती हार्दिक श्रद्धाञ्जली !!

    • @rajkumaripariyar5397
      @rajkumaripariyar5397 4 роки тому +1

      Vikash garne kam chhaina . Nepalma bache ko sampati pani bhutne bhay papi haru le . Nepali sena lai badhai chha . Nepali Senale anetra thauma pani aanushadhan garnu parchha . Sana ti muahsruko Chir shanti ko kamna garchhu .

  • @pabitrarai6783
    @pabitrarai6783 4 роки тому +7

    Reporters be like bhojraj 🙏🙏🙏RIP young souls😢🙏

  • @anjilanani545
    @anjilanani545 4 роки тому

    सलम छ आर्मी प्रहरी हरु लाइ

  • @goodnews2565
    @goodnews2565 4 роки тому +1

    मिर्तक पर्ती हार्दिक श्रद्धांजलि

  • @saraswatithulungrai
    @saraswatithulungrai 4 роки тому +3

    Congratulations Nepali Army

  • @himrajmagar460
    @himrajmagar460 4 роки тому +14

    याे बम अाजभाेलि नया हाे पुरानाे भय अाज समम मिस भेेेेेे सकथियाे

  • @technicalrolpa9226
    @technicalrolpa9226 4 роки тому

    धन्यबाद रिपोतिङ को लागि

  • @gitabesi5638
    @gitabesi5638 4 роки тому +1

    बाबू नानि काे अात्म ले शान्ति पावाेस हार्दिक श्रद्धाञ्जली 😭😭😭😭🌺

  • @mangaf7103
    @mangaf7103 4 роки тому +4

    याे घटनाको जिम्मेवारी माअाेबादि ले लिनु पर्छ ।

  • @kumariu2b683
    @kumariu2b683 4 роки тому +82

    यो बच्चा को पापले भगवान त्यो पड्काउनेको साखा सन्तान सहित नरहने गरि त्यसको पनि चोक्टा चोक्टा छरियोस

    • @risingstar6346
      @risingstar6346 4 роки тому +1

      Bom rakhnelai hos shakha santanlai hoina

    • @risingstar6346
      @risingstar6346 4 роки тому +3

      Kinaki timro buthako galti timile bhogdainou oh afaile don't take family

    • @dipsondarji4283
      @dipsondarji4283 3 роки тому

      @@risingstar6346 vvv

  • @rojiroji3135
    @rojiroji3135 4 роки тому

    नेपाली सेनालाइ जतिनै धन्यवाद दिदा पनि कम नै हुन्छ किनकी आफ्नो ज्यान को बाजि राखेर यस्ता काम कार्यहरु गर्दै आउनुभएको छ।कतिपय नेपाली सेनाले यस्ता घटना मा ज्यान गुमाइ सक्नुभएको छ।मैले चिनेको मान्छेले पनि ज्यान गुमाउनुपरेको छ।बिचरा ती बाबुनानीको परिबार प्रती हार्दिक समबेदना प्रकट गर्दछु।

  • @anitarai9243
    @anitarai9243 2 роки тому

    भोजराज दाई tpi lai derai derai Dannebat किनकी सहि सुचना प्रशारण गर्नु हुन्छ् I'm so happy

  • @birdevkota6452
    @birdevkota6452 4 роки тому +9

    दु:खद खबर मिर्तक नानी बाबू हरु पर्ती हार्दिक सर्दान्जलि

  • @nisanapulami5518
    @nisanapulami5518 4 роки тому +5

    सरकारले यो बिस्फोटको बारेमा राम्रोसँग छानबिन गर्न सक्नुपर्छ । जसले यो षडयन्त्र गरेको हो यसलाइ कडा कारबाही गर्नु पर्छ। शान्तिको देशमा यस्तो काम नहुनु पर्ने हो।

  • @yaneshgharti7680
    @yaneshgharti7680 4 роки тому

    नेपाल परहरिलाई सलाम छ

  • @rajmallathakuri5593
    @rajmallathakuri5593 4 роки тому

    Dherai dherai dhanne bad vai hajur lai hamro yasto bigat thau ma hajur janu vayo salam xa hajur lai

  • @ksidhhais3547
    @ksidhhais3547 4 роки тому +15

    यशकाे हत्यारा प्रचण्ड हाे कारबाहिकाे माग गर्न पर्छ ।।

  • @jitjit3645
    @jitjit3645 4 роки тому +28

    दुखि गरिबकाे घर गाउमा किन याे गरेकाे सक्छौ भनी देश लुटनेलाई मारनु यी साना नानू हरु मारेर के गर्न खोजेकाे

  • @dalsingh3817
    @dalsingh3817 4 роки тому

    नेपाली सेनालाइ सलाम छ

  • @dhansingh3885
    @dhansingh3885 4 роки тому +9

    Rip little brother and sister

  • @thejourneyoflife2401
    @thejourneyoflife2401 4 роки тому +12

    धेरै नै दु:ख लागो। हे भगवान यो निर्दोष बालबालिका सोजो जनाता कति मार्छो । कोहि त आउ देश बचाउ। कतिन्जेल रगतको खेल खेल्ने हो। अब हामी आम नेपाली जनता पनि सचेत हुनु जरुरी छ।

  • @rairajraj6205
    @rairajraj6205 4 роки тому

    नेपाली सेनालाई सलाम

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 4 роки тому +2

    दुःख को खबर यभगवान केहुन लागो हाम्रो नेपाल मा 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @nisanghayal6197
    @nisanghayal6197 4 роки тому +3

    यो बम पहिला को होइन जस्तो छ किन कि बतैमा रहिछ भोज राज दाजु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु

  • @urmilaadhikary2058
    @urmilaadhikary2058 4 роки тому +4

    Bhojraj dai hjrlai dherai dherai dhanyebad yo deshma k hudaixa aba desh luckdown ko awasthma xa katai balatkar ko ghatana katai bam bisport k hudaixa hey bhagwan

  • @nokhikarala4084
    @nokhikarala4084 4 роки тому

    Bhojraj dada is best .......persion jasto sukhaii thau ma pugeraa...sath dinu hunxaa

  • @hemant5138
    @hemant5138 4 роки тому +2

    बाबुहरुकाे अात्मले स्वर्गमा बास पावस साथै हार्दिक शर्दान्ञजलि अरपन गर्दछु।।😭😭

  • @sabinalimbu5905
    @sabinalimbu5905 4 роки тому +4

    He vagwan 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @papilmangpahangrai3278
    @papilmangpahangrai3278 4 роки тому +6

    Bhojraj bro take care hai hajurle to patrakar le laune jaket pani lagau vayeko vaye hune thiyo yo bela chai tadhai bata patrakar vanera prasta chinine thiyo hunata mero bichar

  • @manusubedi2464
    @manusubedi2464 4 роки тому

    दु:खद खबर हार्दिक श्रद्धाञ्जली

  • @hemantnepali4401
    @hemantnepali4401 4 роки тому

    Rulpa. Ho Rulpa.
    ....

  • @deepakkambangsubba9180
    @deepakkambangsubba9180 4 роки тому +11

    🤣🤣🤣कुनै देश संग लडने समॉन बनाएको छैननन सला गाउमॉ लगेर 💣 पकाउनु पागल 👊👊बिचरा नॉनि ४जाना rip

  • @Kisanrai129
    @Kisanrai129 4 роки тому +19

    यो जनयुद्ध बेला को बम होला 😥

  • @ammarghartigharti9742
    @ammarghartigharti9742 4 роки тому

    हार्दिक श्रदान्जली .. यो घटनाको जिम्मा पर्चन्डले लिनुपर्छ . देस्का हरेक ठाउमा बमबिस्पोटक राखनेकाम उसै को हो यस्ताबम हरु अरु धरै ठाउमा हुन सक्छ्न र अझै पनि धरै घटना हरु घाटन सक्छ्न . तेसैले यस्को जिम्म यहि रास्ट्रघतिले लिनुपर्छ !

  • @KumarKumar-ec6ky
    @KumarKumar-ec6ky 4 роки тому +3

    यो बिसयेमा बाबूराम, पूष्पे ,राम बाहादूर ले जिम्मा लिनू पर्छ

  • @bishnubhandari3557
    @bishnubhandari3557 4 роки тому +11

    हे भगबान के सुन्न परे को

  • @gyangirimayalu9556
    @gyangirimayalu9556 4 роки тому

    Dhanyabad bhojraj sir rolpa puger sampurms drisya dekhaunu vako ma

  • @rdstar8469
    @rdstar8469 4 роки тому

    हजुरकाे काम प्रति सलाम छ