रोल्पा बोम काण्ड... मन्त्री पुग्दा पिडितको रुवाबासी- "शहिद बनाउन सकिदैन तर १-१ लाख दिने तयारी हुदैछ"

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © J pani 6
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
    Right for this video is provided by MicroLink Movie Media / J Pani 6

КОМЕНТАРІ • 1 тис.

  • @suvatrathapa7357
    @suvatrathapa7357 4 роки тому +113

    ए मन्त्री एक एक लाख ले के गर्ने कमसे कम पाच पाच लाख देउ लाजत मान दुख त बुजिदेउ पाच लाख पनि दिनु सक्दैन भने बन्दगर सरकार ले दिने
    रकम हार्दिक श्रद्धाञ्जली ती नानी बाबू हरु लाई 💐

    • @ramkajiramkaji7234
      @ramkajiramkaji7234 4 роки тому

      1 lakh pani sarkar khau lag hudaina bolna

    • @moogarjunuu123
      @moogarjunuu123 4 роки тому

      Ahele ko jamana ma 1laks le k hunx laj mardo kura mantri alii dinu paryo Sarkarle

    • @arunarai3375
      @arunarai3375 4 роки тому

      Kamtima 20lakh dinuparxa HOINAAA vanee 1karodd deyyy

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 4 роки тому +102

    अतिनै दुखा लाग्यो म लाई चाररै जानालाई हार्दिक श्रद्धाञ्जली

  • @PremKumar-sl8pd
    @PremKumar-sl8pd 4 роки тому +219

    यि बम राख्ने साला कुकूर हरूलाई खोजेर फासी दिनुपर्छ सरकारले

    • @budhasubbarefrigerationele265
      @budhasubbarefrigerationele265 4 роки тому

      mabadile rakheko ho danda kal ma

    • @chatyang7255
      @chatyang7255 4 роки тому +2

      nepal ko kanun khatam x

    • @parwtikhatri3370
      @parwtikhatri3370 4 роки тому

      द्वन्द्वकालमा गास बाँस ड्राई फुडहरु ख्वाएकाे नतिजा

    • @18street99
      @18street99 4 роки тому

      Parchanda ley pahila pahila xodeyko boom ho

    • @anishshrestha8410
      @anishshrestha8410 4 роки тому

      Prem Kumar sarkarle fashi dinna sir, yo Bom baluwar ma hannu parne kina garib lai dal bayo, aba uthao Aba suraxya dina nasakne yo sarkar ko k kam! OMG.. lahile banne ho nepal

  • @Nirumagar8090
    @Nirumagar8090 4 роки тому +51

    बिचरी दिदि दुःख नमान्नु के गर्नु भाग्यको खेल हो कुन पापी ले यस्तो हर्कत गर्यो ।

  • @samundrathapa2312
    @samundrathapa2312 4 роки тому +82

    दु:खद खबरले मन रोयो।

  • @aashapariyar3936
    @aashapariyar3936 4 роки тому +19

    मान्छे को ज्यान जम्मा १ लाख को होइना यो कुरा मा चित्ता बुझेन यो कुरा को घोर बिरोध गर्नु पर्छ

  • @ballkumarkarki880
    @ballkumarkarki880 4 роки тому +44

    मिर्तकको आत्माले सान्ती पाओस र सरकार ले यसको सत्ये तथ्री छानबिन होस र पीडित परिवार ले न्याय पाउन

  • @user-yu8tj8uz1w
    @user-yu8tj8uz1w 4 роки тому +7

    तमासा हेर्न मात्र हैन___कानुनमन्त्रि ज्यु___उहाहरुको परिवार प्रति उचित ब्यवस्था होस__😰😰

  • @dhanbasnet7570
    @dhanbasnet7570 4 роки тому +121

    कति सजिलो छ सरकारलाई मान्छे मर्छन पैसा दिए भयो अरु जिम्वेवारि केही लिनु पर्दैन । यो लास किन्ने र बेच्ने चलन गर्नु राम्रो हैन ।

    • @ayushkaliraj8836
      @ayushkaliraj8836 4 роки тому +2

      paisa deyo pugyo hana

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 роки тому +2

      राम्राे छानबिन हुनुपर्छदाेसिलाइकडा कनर्बाहि हुनुपर्छ

  • @rambahadurshahi80
    @rambahadurshahi80 4 роки тому +40

    एक लाख मा मान्छे को जीवन हो ‌‌एक करोड दिनुपर्छ

    • @indirachapagain1631
      @indirachapagain1631 4 роки тому +3

      एकलाखले मान्छे अाउछ लाज लाग्दैन एक कराेड दिनुपर्छ याे लकडाउन भएकाे बेला राखिएकाे बम हाे पुरानाे बम हाेईन

    • @dilipsony4526
      @dilipsony4526 4 роки тому

      @@indirachapagain1631 good

  • @janukamagar7660
    @janukamagar7660 4 роки тому +19

    पैसा को लोभ नदेखाउनु नेता जि यो बम आफै भएको होइन गराएको हो राम्रो संङ्ग छान बिन होस सरकार

  • @lokendrabudha947
    @lokendrabudha947 4 роки тому +8

    धेरै मन रुयो चारै जान भाइबहिनी पर्ती भाबपुर्ण सद्वाअन्जलि😢😢

  • @sgrgofficial3542
    @sgrgofficial3542 4 роки тому +24

    यसमा माओबादिको हात छ! तेसैले प्रचण्ड लाई तुरन्त सोधपुछ को लागी पक्रानु पर्छ 🥶

    • @harigoodhoshahi5984
      @harigoodhoshahi5984 4 роки тому

      good

    • @binustha7542
      @binustha7542 4 роки тому

      Sahi ho yo ghatanama Maaobadiko pura haat hunu parx .

    • @BonotGtm
      @BonotGtm 4 роки тому

      @@binustha7542 Sir hamro channel tira pani visit garnu hola #Bonotgtm
      Nepal koo first white board Animation UA-cam video hamro channel ma xa , just 3 min hernus Sir
      Mann paryoo bhane subscribe garnu hola #Bonotgtm

    • @aashaale7068
      @aashaale7068 4 роки тому

      Saiiii kuro naxod .

  • @ghanashyamsharma590
    @ghanashyamsharma590 4 роки тому +19

    1 लाख मुलाले के हुन्छ र कम्तिमा नि 10 लाख दिनु जरूरि ।।

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 роки тому +39

    को पापी होला बोम राख्ने तेस्लाई जिबनमा सधै मोरिमोरी बचाउस

  • @starbmmagar9809
    @starbmmagar9809 4 роки тому +83

    सरकारले यो घटना को सत्य तथ्य छानबिन गर्नु पर्छ।।

  • @ankitparajuli1392
    @ankitparajuli1392 4 роки тому +18

    सरकार को तानाशाही प्रवृत्ति हो ति चार बच्चा लाइ शहिद घोषणा गरिएको हुनुपर्दछ। सबै भन्दा ठूलो राहत दिनुपर्ने हुन्छ।

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +8

    यो घटनाको जिम्मा राज्यले लिनै पर्छ

  • @rajanpoudel6693
    @rajanpoudel6693 4 роки тому +78

    राजनिती गरेको भए अाज १०लाख र शहिद शबै हुनेथियो तर यो गरिबीको को बोलिदिने त्यो मन्त्रीको अाफन्त परेको भए केभन्थो होला

    • @samchilder6617
      @samchilder6617 4 роки тому

      Mirtak paribar parti hardik sardanjali dosilai karbahi gare

    • @mamitarai1566
      @mamitarai1566 4 роки тому

      Hy baguman k vko hola hamro desh ma

    • @mamitarai1566
      @mamitarai1566 4 роки тому

      😭😭😭😭😭

  • @skmagar1413
    @skmagar1413 4 роки тому +36

    1 लाख ले त्यो परिवार को खुशी फर्किन्छ।कस्तो कुरा गर्छ।छानबिन गर्नुपर्छ।

    • @bijayagautam2176
      @bijayagautam2176 4 роки тому +1

      सत्य तथ्य छानबिन हाेस पिडितले उचित राहत पाउन

    • @mayapunmagarpunmagar6199
      @mayapunmagarpunmagar6199 4 роки тому +1

      S K Magar taita vanya 😰😰

    • @skmagar1413
      @skmagar1413 4 роки тому +1

      @@mayapunmagarpunmagar6199 ahh vanya..

  • @kanchakhadka8951
    @kanchakhadka8951 4 роки тому +11

    यो देसको खेलाछी राजनितीको परिरराम हो

  • @viurajkcviurajkc1292
    @viurajkcviurajkc1292 4 роки тому +52

    सहिद घोषणा नै गर्नु पर्छ किन बम बाटोमा राखेको

    • @mohanlimbu8131
      @mohanlimbu8131 4 роки тому

      हाहाहाहा साहित घँषणा गरेर के हुन्छ हो त्यो बम को बारेमा सबै माओवादी ले जिम्मा लिनु पर्छ किनाकी माओवादी हरु अझै पनि भित्री2 सरकार डाल्नु लाई गेम खेलिरहेको छ

    • @sumantelikusumiya6558
      @sumantelikusumiya6558 4 роки тому

      Viuraj sahid ko matla thaha xa ki atti ksi sahi ghosana garne koru gareko

    • @user-lb2bk8dw9e
      @user-lb2bk8dw9e 4 роки тому

      सहिद घोषणा गर्नु पर्छ ।

    • @mayapunmagarpunmagar6199
      @mayapunmagarpunmagar6199 4 роки тому

      Sahi ho limbu da 🤙🤙🤙🤙😡😡😡😡

  • @jotishkhadka844
    @jotishkhadka844 4 роки тому +9

    एक लाख दिने भनेर बाेलदा पनि लाज लागदएन पर्ति बेक्ति लाई 5 /5 लाख सहिद सहिद घोस्ना गर्नु पर छ अन्धो सर कर

  • @pubgmontage3588
    @pubgmontage3588 4 роки тому

    सरकारले तुरुन्त छानबिन गरि पिडीत लाई न्याय दियोस । अपराधी लाई कडा कारबाही गरियोस् ।

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 4 роки тому +26

    पुरानाे भयत अरु जाेले पनि भेत्ताे हाेला यति खेर सम्म त पत्कि सक्ताे हाेला नि राम्रो सङ्ग छान बिन हाेस मन्त्री जि

  • @parashwarmarasaini1279
    @parashwarmarasaini1279 4 роки тому +11

    बम बनाउन सिकाउनेलाई हदै सम्मको अाजीवन कारागार बासको कार्वाही हुनुपर्छ।

  • @tilakkc1685
    @tilakkc1685 4 роки тому +26

    दु:खद घटना एस घटना बारे सरकारले कडा छानबिनका साथ मृत पर्ति सहिद घोषणा गरोस यो सानोतिनो घटना न भई एक्दमै छेतिपुर्णा भयानक तरिकाले भएको छ मृत प्रती गहिरो सम्बेदना सारै दुख लाग्यो घटना बारे

  • @RS2Entertainment
    @RS2Entertainment 4 роки тому

    भोजराज थापा ब्रोको काम मन पराउने साथि हरू यता हाजिर गरमः

  • @kumarsanu956
    @kumarsanu956 4 роки тому +4

    भोजराज भाई राम्रोसँग कुरा बुझनु परछ ल

  • @chhabinepali5208
    @chhabinepali5208 4 роки тому +10

    सारै दुखद घटना छान विन गरि न्याय दिनु पर्दछ उचित क्षतिपूर्ति पनि

  • @user-fm7bd8dg7j
    @user-fm7bd8dg7j 4 роки тому

    सहिद बनाऊनु पर्छ १ लाख रुपैया माँ छोरों पहुनी भय मन्त्री को छोरा छोरी लाई तेस्तै होस

  • @bipanarana3889
    @bipanarana3889 4 роки тому +10

    मृतक आत्मा हरुले बैकुन्ठ मा बास पाउन परिवार मा धैर्य धारण गर्ने शक्त्ति प्रदान गरुन्।

  • @santoshshrestha7327
    @santoshshrestha7327 4 роки тому +10

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭हे भगवान !
    छानबिन हुनुपर्छ, सम्बन्धित निकायको ध्यान जानुपर्छ ।
    बाबुनानिको आत्मले शान्ती पाउन, ईस्वरले परिबारमा धैरे धारण गर्ने सक्ने सक्ती प्रधानगरुन ।
    भाबपुर्न श्रद्धाञ्जली ।😭😭😭😭😭😭

  • @dinamagarni679
    @dinamagarni679 4 роки тому +10

    राम्रो सङ्ग छानबिन गरियोस सरकारले हुन त नहुनु थियो घटना भैसक्यो तर दुर्घटना होइन यो कसैले घताइएको हुन सक्छ त्यसैले सहिद घोषणा गर्नु नै पर्छ अनि एक एक लाखले केही हुदैन छिटो भन्दा छिटो छानबिन गरेर जस्ले घटना घताएको हो तिनिहरुलाई फाँसी दिइयोस् 😭😭😭

  • @gorkhaliraju9920
    @gorkhaliraju9920 4 роки тому

    यो घटनाको जिम्मा प्रचण्ड र kp ओली ले लिनु पर्छ।अनी प्रति व्यक्ति २५/२५ लाख दिनु पर्छ।

  • @cheftejthapa77
    @cheftejthapa77 4 роки тому +10

    दैव भनु या भगवान भनु मानव रुपि पापि को खेल हो
    महामारि वेला यस्ता षड्यन्त्र गर्ने लाई छोपेर कोरोना भाईरस लगाऊ दिनु है

  • @devjogi9387
    @devjogi9387 4 роки тому +18

    दुख खबर ले मन रोए

  • @kopilbishwakarma5766
    @kopilbishwakarma5766 4 роки тому +10

    भावबिहोल बनाउने यो दु:खद घडीमा मृतक आत्मा हरुको चिर शान्तिको कामना😭😭😭😭

  • @machhindrathapaliya1405
    @machhindrathapaliya1405 4 роки тому

    भोजराज सर यो पुरानो बम पक्कै होईन पुरानो बम भए त गाउँका मानिसहरू ले पहीले देखेको हुन्थ्यो यो पक्कै नया बम हो यो कान्ड राम्रो सित छानबिन हुनुपर्छ

  • @dipaktamang7705
    @dipaktamang7705 4 роки тому

    सलाम छ भाइ ! आफ्नो देश को दुखद घटना को सत्य खबर ल्याइ दिनु भयो ! बाकी चोर हरु केटि र ऋषि कपुर अनि इफ्रान खान भन्दै बस्या छन कोहि केपि प्रचण्ड को गु सुङ्गै छ ।

  • @janukamagar7660
    @janukamagar7660 4 роки тому +25

    पुरानो बम हो जस्तो लागेन घट्ना स्थल हेर्दा त

  • @umangagurung8442
    @umangagurung8442 4 роки тому +14

    Dherai dukha lagyo😭😭😭😭

  • @unxonlim5083
    @unxonlim5083 4 роки тому

    हैट,, रोल्पा,,,अति दुःखित ठाउँ,, प्रचन्डे ले, द्धन्द काल मा हतियार बनाएका, ठाँउ,,,आज रोल्पाली हरु काे यस्तो दर्दानाक,पीडा मा ती हिजो का नेतृत्व कर्ता,गोबर हरु कहाँ छन्,वर्षौं भो,यो ठाउँ,मानिसहरू, द्धन्द पीडित छन्,,अब को विकल्प,रोल्पाली मित्र हरु,तिनीहरू को घरमा बम विस्फोट गराई देऊ ता की,सदा काे लागि बाई बाई होस्,,यस्ता झुट र भ्रम की खेती गर्ने गरीब माथि कुनै बाँच्ने अधिकार हुन। यस धर्ती मा,,

  • @tikaram3994
    @tikaram3994 4 роки тому

    नानी बाबु हरु प्रति हृदय देखी भाव पूर्वक 🌺श्रद्धांजलि🌺 🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @rzlkalpana7503
    @rzlkalpana7503 4 роки тому +32

    1 laakh denu laai k kukhura ko challaa marya hora 😡😡

  • @aashapariyar3936
    @aashapariyar3936 4 роки тому +23

    दोन्द्काल को कुरा त नगरम है येदि तेतिबेला देखि राखेको हुन्थियो भनेत आज सम्म मातो परिश्क्थियो होला

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 4 роки тому

    विचरी आमा को मन कति रोईरहेको छ धेरै दु:खद घटना भयो यस्तो घटना घटाउने लाई पत्ता लगाई कडा भन्दा कडा कारबाही हुनु पर्‍यो

  • @happysoul9495
    @happysoul9495 4 роки тому

    यिनीहरु नेता हरु ले गर्दा बिचरा गरिब
    बाल बालिकाको ज्यान गयो नेताहरु कुर्सी मा बसेर मोज गर्छन गदाहरु पीडित लाई बिशेस राहत मिलोस

  • @rajeshmgr5549
    @rajeshmgr5549 4 роки тому +15

    दुखत खबर मृतकको आत्माले शान्ति पाओस् ।

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +7

    1 लाख मा नानि बाबू पाऊच मन्त्रि कुन बिचार ले भनेको 1 लाख दिन्छु भनेको त 5 10 लाख त भन परछ

  • @bunusubba2343
    @bunusubba2343 4 роки тому +1

    हार्दिक श्रद्धाञ्जली 😭 सत्य तथ्य पत्ता लगाएर दोषी लाई कडा भन्दा कडा कारवाही होस्। त्यै सत्र हजारी लाई समाएर काट्नु पर्ने थियो।

  • @balbahadurthapathapa4047
    @balbahadurthapathapa4047 4 роки тому

    भोजराज सर लाइ सालम छ सब भन्दा पैला हजुर पुग्नु भयो बल्ल बल्ल हुर्का को बच्चा हरु छेत बिछेत भयो उनि हरु लाइ राम्रो छान बिन हुनु हनू पर्छ ।

  • @rolpaonlinemobiletv3323
    @rolpaonlinemobiletv3323 4 роки тому +7

    यस्तो दु खद घतना कसैलाई नपरोस,मेरो पनि सार्है मन रोएको छ।

  • @magarnigaha6352
    @magarnigaha6352 4 роки тому +5

    बिचरी आमा देखेर आखा रसायो 😭😭😢😢😢

  • @rajeshtamang4786
    @rajeshtamang4786 4 роки тому

    हार्दिक श्राद्धाञ्जली बाबु नानीहरुला छाम मिन राम्रारी हुनु पर्यो अपराधीले सजय पाउनु पर्छ र मृतकले न्याय पाउनु पर्छ।

  • @bhuwanoli5951
    @bhuwanoli5951 4 роки тому

    मृत आत्मले शान्ती पावस दोषी माथी छानबिन गरि कडा भन्दा कडा कार्वाही होस।

  • @shristithapa9972
    @shristithapa9972 4 роки тому +8

    सहिद घोषण गर्नु पर्छ र 1 लाख होईन 10 लाख भन्दा थोरै राहत दियर हुदैन

  • @dasiramgaire3883
    @dasiramgaire3883 4 роки тому +16

    Sad news 😭😭😭😭😢😢

    • @tufanhamal4289
      @tufanhamal4289 4 роки тому +1

      😂😂😂😂😂😂😂😂😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @shusmachhetri150
      @shusmachhetri150 4 роки тому +1

      Rip babu nani haru

  • @fuchuchepang976
    @fuchuchepang976 4 роки тому

    जब सम्म प्रचण्ड मोर्दैन तब सम्म देश मा सान्ती हुदैन हाम्रो देश मा सब मन्त्री जति चोर मात्र छ मिर्तक लाई सहिद घँषणा गर्नु पर्छ

  • @krishnasunar5374
    @krishnasunar5374 4 роки тому

    सहिद घोषणा गर्न नसके पनि सहिद समान राहत दिनु पर्यो सरकार लाई अनुरोध !

  • @aswinthakuri3044
    @aswinthakuri3044 4 роки тому +13

    Bichara aama😭😭😭😭

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +3

    1 लाख होईन तो अप्रादि लाई खोजेर फान्सि हुन परछ

  • @milankumarbudhamagar9956
    @milankumarbudhamagar9956 4 роки тому

    कानून मन्त्री कुल प्रशाद के सी जी तुरुन्त यो घटनाको छानबीन गरीयोस् र पिडित परिवार लाई तुरुन्त क्षति पुर्ती दिलाउनु होस! तपाई पनि रोल्पाली नै हुनुहुन्छ र हिजोको माओवादी पनि, हिजो दश बर्षे जनयुद्ध मा यिनै रोल्पाली जनताहरुको साथ सहयोगले अहिले मन्त्री हुनु भयको हो यही समय हो तपाईको अग्निपरीक्षा र यी परिवार को आसु पुछ्ने समय! अर्को कुरा तपाईको नेतृत्व मै सम्पूर्ण रोल्पा जिल्ला मा कार्यरत तिन वटै सुरक्षा सक्ति लाई परिचालन गरी बिगतमा युद्ध भयको सबै ठाउँमा खोजतलास गरियोस्!

  • @premjaisi8321
    @premjaisi8321 4 роки тому +1

    नरुनु दिदी हजुर्ले न्याय पाउनु पर्छ म भोजराज थापा लाई भन्छु न्याय दिनुस

  • @laxmibista6687
    @laxmibista6687 4 роки тому +5

    यो राज्यले १लाख पैसा कति हुन्छ र
    कस्तो सहयोग हो यो
    अाफ्नै कमाई दिन लागिएको जस्तो

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 4 роки тому +6

    राम्रोसँग छानबिन हुनुपर्छ 😭यो कुनै पुरानो बम होइन

  • @keshabkhatri4050
    @keshabkhatri4050 4 роки тому

    तेहि थाउ मा नेता का कर्याकर्ता भएको भय सहिद घोषणा गरि सक्थे सबै जाना ले जोर्दार आबाज दबाब दिनु पर्छ

  • @rajudhakal4230
    @rajudhakal4230 4 роки тому

    एक लाख ठूलो की मानिसको जीवन ठूलो माननीयज्यू... दोषी लाई कार्रवाई गर्नु पर्छ ...यस्तो कुरा मा राजनीतिक न होस् .....

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 4 роки тому +12

    😭😭😭 एक लाख ले के jeyan फिर्ता आउँछ

  • @mohanlimbu8131
    @mohanlimbu8131 4 роки тому +6

    यो सबै माओवादी को खेल हो सात्ता पाउना लाई प्रचण्ड बाबुराम बादल थापा इनै तीन जानाले त्यो नानी हरुको जिम्मा लिनु पर्छ र बिब्लब नेत्रबिक्रम चन्द पनि हुना सक्छ इनिहरु सात्ता पाउनाको लागि गेम खेलेको छ केपि ओलि लाई केही गर्नु नासकेर जान्ता मार्नु थालेको हो

  • @bharatmagar6252
    @bharatmagar6252 4 роки тому

    यी आमाको सराप लागोस ।।मिर्तक भाइ बहिनिलाई हार्दिक श्रदानजली।

  • @sitamalla5796
    @sitamalla5796 4 роки тому +1

    सारै दु:खद खबर सबै मुतक हरु को आत्मा ले शान्ति पओस हार्दिक श्रर्दान्जली । राम्रो संघ छानबिन होस आबरादी लाई कडा भन्दा कडा कारबाही होस ।

  • @d.kofficialgamenepal.5029
    @d.kofficialgamenepal.5029 4 роки тому +8

    जिन्दगी के नै रैछ र बिचरा आमा

  • @sujitamalla8645
    @sujitamalla8645 4 роки тому +6

    Bichara he bhagawan uhalai dairya dharana garne Shakti miloss😢😢😢

  • @shivarajdevkota8281
    @shivarajdevkota8281 4 роки тому

    मन्त्री ज्यू ती नाबालिका को १ लाख को जिन्दगी हो

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 4 роки тому

    दु:खद खबर मृतक बाबू नानीहरुको मृतक शरीरको हार्दिक समबेदना दोषी लाई छानबिन गरि कडाकारबाही होस

  • @mamatakumal1511
    @mamatakumal1511 4 роки тому +4

    Bichara babu nani haru sanai umera ma xadera gayeu rest in peace babu nani 😭😭😭😭😢😞 sarai runa man layo aama ko pida dekhera😞😭

  • @missesaale7759
    @missesaale7759 4 роки тому +13

    त्यो ठाउँ मा बाबुरामे दाहाले बादले अनि अरु सबै माओबादी भनाउदा का टाउके हरु लाई लेराएर मिडिया मा फेस देखाउनु पर्थ्यो नि । हामी पनि हेर्थ्यौ नि त्यो पाप ले पोतेको अनुहार कसरी देखाउदा रहेछन ।। बम चाहे पुरानो होस चाहे नया होस ती बम विनाश र बिद्रोह लाई तिनेरु ले नै जन्माका हुन। तिनेरु लाई सबैले नराम्रो भन्दा नराम्रो श्राप दिऔ । कसै न कसै को त लाग्ला नि

    • @gopalkhadka3193
      @gopalkhadka3193 4 роки тому

      तेरो बाउले फालछ तेतिकै भन्छस चिक्ने दोन्द काल म आरमी बोम पटकाउदइन्थे तेरी माचिक्ने हवा कमेन्ट गरछस चीक्ने

    • @missesaale7759
      @missesaale7759 4 роки тому

      @@gopalkhadka3193 hoina tineru lai maile gali garda tapaiko tauko chai kina dukhyo ha?? Tineru chahi k sadhu santa mahaatmaa hun ra ?? Tineru le dekhako bato hidera kati k k vayo vanne ta rukh rukh paat paat lai thaha xa ta ..janta ko ragt le nuhayera satta ma xireka hun tineru. K gare ta satta ma gayera tineru le? hawa comment kasko?? Mero ki tapaiko ?? Fed na tuppo yata na uta KO replay garera k sabit garna khojyaa?? 7 choti pade bujyaa hoina kassam.... Gali nai garna man lage pani savya vasha prayog garna aayena?? Bau aamaa le sikayenan?? Kasko santan parnu vayo?? Baburame KO?? Dahale KO?? Badale KO?? Ki kasko?? Bado chitta dukhyaa xa ta ..tineru lai gali garda.... Ki yo karma kaanda hajur Kai ho ra?? Tetro manabiya xyati vako xa maile gareko gaali ta pugdaina ajhai.. Hola aile maobadi netaharuko hat nahola tara tineru dudh le dhoeka xan ra??? Tineru kai sanskar sikeka harule gareko ho yo sab .. Tei vyera tineru lai gali garya maile. ...Gali garnus geet gaunus j sukai vannus tara sabhya vasha prayog garnus . aafu vitra ko kaalo duniya lai dekhauna jaruri xaina.

    • @missesaale7759
      @missesaale7759 4 роки тому

      Yo manxe le Malai gali kina garyo ??? Kohi hununxa malai bujhaune??

    • @missesaale7759
      @missesaale7759 4 роки тому

      @@gopalkhadka3193 ani army lai kina ris garne?? Suruaat kasle Garya?? Jasle j gare pani mukhya jaro ta maobadi nai ho

  • @arjunthapa5327
    @arjunthapa5327 4 роки тому

    ठुलो कारवाही होस

  • @maniraichamling3087
    @maniraichamling3087 4 роки тому

    यो दुःख को गडी मा मृतक को चिरसान्ती को कामना ।र मृतक को परिवार लाई आफ्नो मनोबल दरो बनाउन हुन अनुरोध छ।यस्तो देख्दा संसार मा के रैछ मानिस को जिन्दगि यस्तो दुःख अनि यी मृतक को आमा को आँसु कति दुःख को परिस्थिति छ।

  • @sandhyarokka2560
    @sandhyarokka2560 4 роки тому +4

    Bichara aama😢😢sahid nai garnu parxw

  • @urmilaadhikary2058
    @urmilaadhikary2058 4 роки тому +7

    Yo deshma k hudaixa 😰😰😰😰

  • @rameshramtel1304
    @rameshramtel1304 4 роки тому

    यो जिम्मा बिप्लप कि प्रचण्ड बाबुराम ले लिनु पर्छ

  • @rekhbahadur380
    @rekhbahadur380 4 роки тому

    याे घटनाको सरकारले जिम्मा लिनु पर्छ साेनाम सर १० लाख दिनु पर्छ

  • @omgurung2150
    @omgurung2150 4 роки тому +3

    Rip babu nani hru arko juni ma lamo aayu liyraa aaunu yahi prarthana garchu god lai

  • @chandramagar2142
    @chandramagar2142 4 роки тому +3

    मेरो गाउमा parchande आयोभने मारिदिन्छु मुजि लाई म कतार bata हेर्दै छु

    • @kaminarajali3061
      @kaminarajali3061 4 роки тому +1

      Sahi bhannu bho sir prachande chor lai ta turuntai marnu chanhi hunna tesko chhala kader mrnu na bachnu garaunu parchha

    • @BonotGtm
      @BonotGtm 4 роки тому

      @@kaminarajali3061 Sir hamro channel tira pani visit garnu hola #Bonotgtm
      Nepal koo first white board Animation UA-cam video hamro channel ma xa , just 3 min hernus Sir
      Mann paryoo bhane subscribe garnu hola #Bonotgtm

  • @deeprawat305
    @deeprawat305 4 роки тому

    very sad कानुन मन्त्री ले शहित घोषणा गर्नु पर्छ र अनुसन्धान तुरुन्त गनु पर्छ

  • @amritamahatara732
    @amritamahatara732 4 роки тому

    सारै दुःख लाग्यो हाम्रो देश नेपाल मा किन यस्तो हुन्छ। दिदी आफुलाई समालनु ।नानि हरु को आत्मा ले शान्ति पाअोस 😭😭😭😭😭😭

  • @asbeensingh368
    @asbeensingh368 4 роки тому +3

    धेरै दु:खद छान बिन हुनु पर्यो नेपाल सरकार को ध्यान जानू पर्यो

  • @ganeshbasyal6092
    @ganeshbasyal6092 4 роки тому +19

    यक लाखमा ज्यान आउँछ तेरो छोराछोरी भय के गर्थिस ह दुर्घटना के गाडी पल्टेको हो र बम बिस्फोट हो Mc

  • @jitthapa9327
    @jitthapa9327 4 роки тому

    सबै माअाेबादी काे काम हाे।अझै घटना घटना सक्छ ।सबै माअाेबादी ले जिम्मेवार लिनु पर्छ।पुरानो बम हाे।

  • @kamalakatwal7280
    @kamalakatwal7280 4 роки тому

    सरकारले कडा भन्दा कडा छानबिन गर्नुपर्छ मृतकका परिवारले न्याय पाउनुपर्छ सरकार

  • @lifeofkalpana7008
    @lifeofkalpana7008 4 роки тому +3

    1 Lakha ho teyo bachaharuko kimat thukka kam se kam 10 lakha diye thorai pani rahat hune theyo pariwar lai

  • @everestflagnepalparadise1487
    @everestflagnepalparadise1487 4 роки тому +6

    नयाँ बम ल्याएर बच्चा मार्नलाइ बच्चा संघ केदोस् थियो र बम त पुरानो हुनुपर्छ दोन्द कालको बम हुनुपर्छ

  • @subatamang3285
    @subatamang3285 4 роки тому

    1 लाख को ज्यान हो र सबैले उचीत क्षेतीपुरती र बम राखने लाई कडा भन्दा कडा सजाय पाउनु पर्छ

  • @bahadurjasbahadur1113
    @bahadurjasbahadur1113 4 роки тому

    यसरी त नेपालीको नेतालाई हानुनि

  • @abhibohara5661
    @abhibohara5661 4 роки тому +2

    1-1 लाख दियर हुदैन 10 - 10 लाख राहत दिनु पर्छ पुरनो भयको भय त खिया लगेको हुनु पर्ने मेरो राय यो हो हजुर हरुले आआफ्नो राय राखनु होल

  • @bhimmaharah2021
    @bhimmaharah2021 4 роки тому

    धेरै मन रोयो ४ जना नानि हरु लाई हार्दिक श्रद्धाञ्जली

  • @sureshthapa3152
    @sureshthapa3152 4 роки тому +1

    मान्छे मर्दा पैसा दिय हुन्छ भने मन्त्री जिउ हजुर पनि आफ्नो मान्छे मार्नु होस पैसा म दिन्छु होइन भने यस्तो काम गर्ने लाई कार्बाइ हुनु परो

  • @NONEntertainment
    @NONEntertainment 4 роки тому

    बीचारा पीडित हरु सरकार छ भने पीडीत लाई न्याय मीलोस