राजु परियारका भाई पुर्णराज परियार र टिका सानु बीच प¥यो रस्साकस्सी ।। ०३.१०.०७६ HD

Поділитися
Вставка
  • Опубліковано 21 сер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PurnarajPariyar_TikaSanu #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

КОМЕНТАРІ • 671

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 роки тому +122

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @bibidhonlinetv9240
      @bibidhonlinetv9240 4 роки тому +4

      इन्द्रेणी हाम्रो हर पाल को साथि

    • @SRPCHANNEL1
      @SRPCHANNEL1 4 роки тому +1

      ramri xa hai dohori..

    • @hdhwjwhgsgwhwhs2114
      @hdhwjwhgsgwhwhs2114 4 роки тому +1

      Raju dai lai badhai xa ab jo samay lai sahi sadupatog garinu hola

    • @rameshpariyar5443
      @rameshpariyar5443 4 роки тому +1

      Raju pariyar daju jasto sumadhur swor ka dhani manxe lai yes dharti ma janma dine uhako AAMA ra BABA lai pani xito vanda xito indreni media samu linu hola krisna daju. Weating ma xu.Dhanyabad.

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 4 роки тому +1

      Khoi ho dilip khadka ko dohori sunaa paunu paro ho please

  • @user-dw1fy6hd1n
    @user-dw1fy6hd1n 4 роки тому +88

    राजु परिवार को दुईभाईको स्वर मन पर्ने जति यता हाजिर गरौ

  • @anishadawadi
    @anishadawadi 4 роки тому +97

    राजु दाईको भाईको पनि राजु दाई को जस्तै सोर रैछ मलाई त आझको दोहोरी यक दम मन पर्यो हजुर हरुलाईनी सथी haru😍😍😘😘😘

    • @gayatrithapa54
      @gayatrithapa54 4 роки тому +2

      स्वर दाजु भाईको सेम छ धेरै राम्रो छ

    • @VijaySingh-er1bo
      @VijaySingh-er1bo 4 роки тому

      tika sanu r purn pariyar ko dami dohari

    • @ManishKumar-ss8ql
      @ManishKumar-ss8ql 4 роки тому +1

      Sudda lekhnuhos

    • @anishadawadi
      @anishadawadi 4 роки тому

      @@ManishKumar-ss8ql thank you 🙏🙏🙏

  • @dhurbaraj7604
    @dhurbaraj7604 4 роки тому +78

    टीका सानू को सोर अनि हासो को के कुरा गर्नु कुनै शब्द नै छैन ।। सारै राम्रो लाग्छ

  • @ramkunwar3429
    @ramkunwar3429 4 роки тому +41

    टीका बैनी र पुर्ण भाइ को गीत राम्रो छ ! पुर्ण भाइको गीत झिक्ने स्टाइल र स्वोर राजुको जस्त्तै रहिछ तर सब्द चयन राजु सङ्ग कस्ले सक्ने ! लम्जुङ्ग 😘

  • @sandhyasapkota6260
    @sandhyasapkota6260 4 роки тому +15

    दाजु अनि भाइको स्वर दुरुस्तै😍😍टीका सधैं लोकप्रिय 😍😍

  • @bhagatrajsoni5596
    @bhagatrajsoni5596 4 роки тому +5

    दुई भाई को स्वर यकै मिल्न जान्छ सारै राम्रो छ टिका सानु संग को गीत

  • @hemrajbhandari5150
    @hemrajbhandari5150 4 роки тому +16

    राजु परियार दाइ को बा आमा लाइ लिऊनु पर्यो है कुष्न कडेल दाजु लगायत सम्पूर्ण इन्देनि मन्जका सम्पुर्ण कलाकार दाजु भाइ दिदि बहिनि मा नमन गर्दछु

  • @subashrokaya7968
    @subashrokaya7968 4 роки тому +79

    दुबै भाइको आवाज लगभग उस्ता उस्तै छ ।।

  • @manigurung1469
    @manigurung1469 4 роки тому +18

    पुर्णा भाईको स्वर पनि राजु भाईको जस्तै रहेछ संपूर्ण इन्द्रेणी टािमलाई सलाम छ हिजो आज निकै भयो संप्रियाको नाच हेर्नु पाएन ।

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 4 роки тому +27

    टीका सानू र पुर्णराज परियार दुबै जनाको प्रस्तुति दमदार लाग्यो बधाई छ !

  • @gnmannu764
    @gnmannu764 4 роки тому +56

    वा निक्कै रमाइलो दोहोरी राजु दाइ को जस्तै आवाज भाइ को पनि

  • @jayaram2015
    @jayaram2015 4 роки тому +197

    स्वर चाहिँ दुरुस्त राजु परियारको डुब्लीकेट रहेछ...

    • @gurung9728
      @gurung9728 4 роки тому +1

      भाइ रेन्त

    • @ambikabasnet7954
      @ambikabasnet7954 4 роки тому +1

      Hehehe mata jhukkira 😂😂

    • @mandirabc4858
      @mandirabc4858 4 роки тому +1

      Hota hai ani raju dada ko vai hore ta

    • @udayrk90
      @udayrk90 4 роки тому

      ek dam sahi ho aawaj semtu sem

  • @kumargairapiple1247
    @kumargairapiple1247 4 роки тому +211

    टीका सानू को फ्यन यता हाजिर हु है

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 роки тому +145

    अरब को खाडी बाट इन्द्रेणी नछुटाइ हेर्ने जति कति छौ हामी ? हाजिर गरौ त ।

    • @anitalama5251
      @anitalama5251 4 роки тому +3

      म पनि खाडीबाट हेरदै छु ईन्देणी हाजराै दाजु भाइ दिदी भानिहरुले हेरदै हुनुहुन्छ हाेल 👌👌👍️👍️💖💖

    • @kapilkhadka3252
      @kapilkhadka3252 4 роки тому

      @@anitalama5251 कुन देश मा हुनुहुन्छ ?

    • @juneerana8517
      @juneerana8517 4 роки тому

    • @syambhatt4593
      @syambhatt4593 4 роки тому

      Me

    • @bijaysunar9213
      @bijaysunar9213 4 роки тому

      म पनि छु है खाडि साउदी बाट

  • @nainamagar1758
    @nainamagar1758 4 роки тому +19

    राजु दाजु को भाइत झन सोझो२ महा खत्रापो रोइछ दाम्मी लाग्यो।

  • @rggaming4625
    @rggaming4625 4 роки тому +75

    स्वर त दाईकाे भन्दा कम छैन हाे भाइकाे पनि तर अाज अलि कडा दाहाेरी गायिका टीका काे फेला पर्नु भयाे तर पनि धेरै राम्रो छ पुर्णराज र टीका काे दाेहाेरी भिडन्त
    al the best both of you...

    • @prabhasharma7543
      @prabhasharma7543 4 роки тому +1

      होइन आज भोलि सम्पृया खड्का को नाच देख्न पाइदैन त किन कृष्ण दाजु

  • @sanchalal4920
    @sanchalal4920 4 роки тому +32

    राजु दाइ कै जस्तो सेम सेम रहेछ साेर चाहिँ रमाइलो दाेहाेरी टीका सानू काे मुस्कान नै काफी छ

  • @zozolop3174
    @zozolop3174 4 роки тому +40

    दाजुभाइ नै गित गाउन खप्पिस रहेछन।अब अामा बाबा सगै राखेर गित गाउनु पराे।

    • @Ll-iz5qi
      @Ll-iz5qi 4 роки тому

      बुबा कान्छि र्शिमति तिरा आमा कता कता छोरा चाई बुहारि संग कसरि आऊनि बरिलै

  • @rameshpariyar7795
    @rameshpariyar7795 4 роки тому +30

    टिका सानू फ्यान यता है जय ईन्देणी

  • @buddhiman2627
    @buddhiman2627 4 роки тому +17

    कृष्ण दाइ राजु दाइ लगाइत सम्पूर्ण टिमलाई सम्मान छ आज को दोरि दुई पक्छेले नै अति मीठो गाउँ नु भो बधाई छ

  • @user-gh5dw7qx6c
    @user-gh5dw7qx6c 4 роки тому +48

    😘😘😍🙏लौ आउनुस बरै दोहोरी सुन्न /🇳🇵तिका सानू को फ्रेन जति एता हाजिर गरौत हजुर
    ईण्द्रेणी परिवार लाई धन्यवाद 😘😍😍🙏

    • @user-mf6bj4yb9y
      @user-mf6bj4yb9y 4 роки тому

      Aako xu hai sari ramailo xa namaskar daju harulai

    • @kamlanepali8211
      @kamlanepali8211 4 роки тому

      तिका होइन टिका सानु हो नि सर

  • @madhurajpokhrel4083
    @madhurajpokhrel4083 4 роки тому +3

    आजको जस्तो गित यदाकदा शुन्न मिल्छ । so so nice geet@doharo bast of luck !

  • @saraswatiwagle6094
    @saraswatiwagle6094 4 роки тому +26

    टिका सानु को गित साहै मन पर्छ साह्रै राम्रो छ

  • @chandralimbu769
    @chandralimbu769 4 роки тому +80

    राजु परियार भाई को आमा बाबा लाई चाँडै भन्दा चाडै इन्द्रेणी मा हेर्न पाउ ।।

    • @Ll-iz5qi
      @Ll-iz5qi 4 роки тому

      एस्ता छोरा ले सम्मन गर्छन र यो गित गाऊनि कान्छो छोरा ह एस्ले त बुडि को कुरा सुनेर कति चोटि कान नसुन्नि आमा लाई कुटे र पिटे को मेरै आखा ले देखे छु एस्ता छोरा जन्माऊन भन्दा त कोख बाजो भएको भए त ज्यान त बल्लियो हुनिथियो

    • @ammarsunar3174
      @ammarsunar3174 4 роки тому

      @@Ll-iz5qi राजु दा.को भाइ ले हो कि पिट्ने आमा लाइ

  • @menukakc6939
    @menukakc6939 4 роки тому +5

    छिटो ल्याउनु पर्यो राजु दादा को बुवा आमा लाई इन्द्रेणी मा 🙏🙏

  • @rajuthapaliya3904
    @rajuthapaliya3904 4 роки тому +6

    राजु परीयार र टिका सानु लाइ मेरो १लाइक

  • @basantabasnet2557
    @basantabasnet2557 4 роки тому +2

    Raju sir ko bhai ko pani babal rahixa dhori best of luck krishna daju lagayat hool team lai.

  • @pramilabasnet502
    @pramilabasnet502 4 роки тому +124

    पुर्णराज परियार र टिका सानु बिचको दोहोरी सुनौ है

  • @nokhiramoli28
    @nokhiramoli28 4 роки тому +13

    राजु दाजु ले किना हाे अहिले सम्म भाईलाई अाँफु संघ गितगाउना साथमा नालेयाउनुभाकाे हाेनि ।यति मिठाे स्वर रहेछ भाइ काे नि ।जेहाेस् अब देखि दुबै दाजु भाई यसरी नै संघै स्टेयज मा गित गाकाे सुन्ना अनि हेर्ना पाउँ ।

  • @rajkumarbc6452
    @rajkumarbc6452 4 роки тому +8

    गित गाउने स्वर हल्का मात्रै मिले जस्तो लाग्यो मलाई तर बोलिचालि त ठ्याक्कै मिले जस्तो लाग्यो आदरणीय दाजु राजु परियार दाईको भाईलाई लोक क्षेत्रमा फलोस् फुलोस् यहि शुभकामना। अब बुवा आमालाई देख्न पाए आभारी हुने थिएँ कृष्ण दाजु।🙏🙏

  • @bibidhonlinetv9240
    @bibidhonlinetv9240 4 роки тому +47

    मौसम निकै चिसो छ सम्पुर्ण ले स्वास्थ को ख्याल राख्नु होला जय इन्द्रेणी

  • @giriuraj
    @giriuraj 3 роки тому

    राजु परियार ले नि शुरु देखि हल्का साथ दिनु पर्ने। दाजु भाइ २ जना नै तगडा। यस्तै चुप वस्ने हाे भनी राजुलाई भाईले उछिन्छन्।

  • @nanilama6754
    @nanilama6754 4 роки тому +7

    सेम सेम भोइस राजु दाजु र भाइ को अति राम्रो प्रस्तुति सफलताको शुभकामना 👏👏👏

  • @tscg.k3656
    @tscg.k3656 4 роки тому +10

    के जादु छ टिकामा कुन्नि यार
    जति हेर्यो हेरिरउ हुन्नि यार

  • @manishbaral955
    @manishbaral955 4 роки тому +1

    ठ्याक्कै सोर त राजू दाइको जस्तै लागेयो very nice song best of lock

  • @narbhupalchhantyal2188
    @narbhupalchhantyal2188 4 роки тому +3

    टीका सानू जस्तो लाइभ दोहोरी गाउन सक्ने अरु छैनन् होला !!!

  • @anjanbibas3548
    @anjanbibas3548 4 роки тому +22

    पूर्वराज परियार को स्वर राजु परियार जस्तै लाग्यो।दोहोरीमा अलिकति विषयवस्तुमाथि अडिग गाउनु होला।तपाईंलाई सांगीतिक भविष्यको कामना। फेरि फेरि पनि तपाईंका दोहोरी हरु सुनिरहन पाउँ

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 4 роки тому +20

    टिकासानु को दोहोरी सार्है मन पर्छ । धेरै राम्रो दोहोरी

  • @kathmandunepal7733
    @kathmandunepal7733 4 роки тому +11

    लु आज चाहिँ पहिलो views मै परिएछ है
    अनि इन्द्रेणी नछुटाइ हेर्ने र इन्द्रेणी को पर्खाइमा को को हुनुहुन्छ एता लाइक गरौं त आज थाहा हुन्छ

  • @sherukuwar8326
    @sherukuwar8326 4 роки тому +7

    नेपाली को मन्दिर ईन्द्रेणी लाई दुबै हात जोडी सास्टग डन्डवद दर्शन)

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 роки тому +15

    ईन्डिया बाट इन्द्रेणी नछुटाइ हेर्ने हरु को को छम एकजना पनि नछुटेर यहाँ like गरुम त हाम्रो बहुमत सबैभन्दा धेरै देखाइदिउ सबलाइ

    • @laxmandeuba1356
      @laxmandeuba1356 4 роки тому

      ईन्डिया बाट नियमित हेर्नु हुने दर्शक मानभाबहरु एता हाजिर हौत

  • @yamsingh5399
    @yamsingh5399 4 роки тому +1

    बोल्ने स्वर एउटै जस्तो छ तर गितमा स्वर राजुसर सित कसैको मिल्दैन उहाको सबैको भन्दा अलगै छ। अरुलाई मुस्किलै छ

  • @dhurbaraj7604
    @dhurbaraj7604 4 роки тому +16

    राजु को भाइ को सोर पनि राम्रोरैछ शब्द चयन पनि राम्रो लाग्यो

  • @Pachuwa3
    @Pachuwa3 4 роки тому +5

    पुर्ण भाइ सारै राम्रो गायक रछन ।टिका बैनी सङग बराबर तर टीका बैनी का शब्द ठिक लागेन।सरि बैनी

    • @prakashsunar7185
      @prakashsunar7185 4 роки тому +1

      Purna pariyar naba gayak vay pani ramro gayka xan tika le ali dominated gare jasto lagyo jun kura tika sanu lai sova didaina 😥

  • @user-ns9lx5sv7o
    @user-ns9lx5sv7o 4 роки тому +35

    यार्सागुम्बाको पर्दिन भ्रममा तिम्रा सन्तान रक्सीको डरममा 😁😂टीका पनि खतरै होके😂😂😂

  • @ravibk6929
    @ravibk6929 4 роки тому

    हो राजु दाई को आम बुवा लाई नि हेर्न मन छ छिटो ल्याऊ पर्यो मेरो मन पर्ने कार्यक्रम इन्द्रेनी सधै हेर्ने गर्छु

  • @puranrana165
    @puranrana165 4 роки тому +8

    अादरणिय दाजु राजु परियार को स्वर जस्तै भाई पुर्ण जि को नि सार‌ै रमाइलो घम्साघम्सि टीका सानू संग ✌️✌️ super सन्धाय बुढा काउलि बुढी लाई निरन्तर लोकप्रिय कार्यक्रममा ईन्देणि मा को को ले हेर्न चाहानुहुन्छ कमेन्ट गरौ ल😍😍

  • @amritshrestha797
    @amritshrestha797 4 роки тому +25

    वधाई छ टिका वहिनी लाई

  • @devrajraj6550
    @devrajraj6550 4 роки тому +4

    जय होस् ईन्द्रेणी प्रोग्राम सबै मा नमस्कार आजको कार्यक्रम धेरै रमाइलो भयो

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 роки тому +4

    कति भद्र अनि कति मिठास ले उठाउन सकेको पुर्णराज ले
    अत्ति मन पर्यो मलाइ त

  • @akashkarki4838
    @akashkarki4838 4 роки тому +2

    राजु दाइ को भाईको पनि स्वर त दुरुस्तै रहेछ त है दामी दोहोरी रहेछ सफलता को शुभकामना छ अझै डारी काटेको भए अझै राम्रो सुहाउने थियोे दाई

  • @padamgurung2998
    @padamgurung2998 4 роки тому +5

    राजु भाइको स्वर पनि धेरै राम्रो

  • @kajithapa8632
    @kajithapa8632 4 роки тому

    पुर्ण राज को प्रस्तुति दमदार छ।।।

  • @psonlinemedia
    @psonlinemedia 4 роки тому +3

    स्वोर त ठ्याक्कै फोटो कफा लाग्यो राजु दाइको भाईको पनि
    अनि टिका सानु राजु परिवार फ्यान यता हाजिर

  • @ganeshnepali7219
    @ganeshnepali7219 4 роки тому

    दूटै दाजू र भाई को एऊटै सोर छ धन्यवाद छ

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 роки тому

    टीका बहिनी का दाेहाेरी जति हेरे नै कम हुन्छ।

  • @bhupenilameli
    @bhupenilameli 4 роки тому +8

    चित्त बुझ्यो मलाइ पनि आजको दोहोरी । त्यसमा टीका सानुको दोहोरी मन नपर्ने बिरलै भेटिन्छन ।

  • @kamalale6177
    @kamalale6177 3 роки тому +1

    अति मीठो गित !!

  • @shashitimilsina9925
    @shashitimilsina9925 4 роки тому +4

    वा टीका सानु

  • @user-nu2im4uf3k
    @user-nu2im4uf3k 4 роки тому +1

    ल बधाई छ कृष्ण दाई अबा राजु दाई को बुबा आमा लाई छिटो भन्दा छिटो ईन्द्रेणी मा ल्याउनु होला धन्यवाद ।

  • @homrasaili9765
    @homrasaili9765 4 роки тому +10

    तनहु महाेत्सवमा ईन्द्रेणि सासै जमेन, वर्षाकाे कारणले पनि हुन सक्छ । र झन टिकाकाे माेवाईल अातंक भनाै भने अत्यधिक mobile काे use ले दर्शक ले के साेचे हाेलान भन्ने साेच्नु पर्छ । Tika sanu is not a ordinary lady but a branded celebraty in folk , so millions eyes looking after u. Take care.

  • @ravibk6929
    @ravibk6929 4 роки тому

    सारै राम्रो दोहोरी गाउँनु हुँदो रहेछ झन राजु दाई को भाईले यकदमै राम्रो स्वर दाजुभाइ को स्वर फटकयाऊन नसकिने उहाले गायको अरुपनि गित सुन्न पाऊँ

  • @dhurbaraj7604
    @dhurbaraj7604 4 роки тому +28

    घरी घरी त सोर छुट्ट्याउनै गारो पो लाग्यो दाइ को कि भाइ को

  • @shreerampantha1276
    @shreerampantha1276 4 роки тому +2

    Vai haru vanda ta raju dai ramro lago voice vani autai raixa

  • @shamserbam4394
    @shamserbam4394 4 роки тому +2

    साह्रै राम्रो छ भाइ स्वर शद्ब अनि मिठास उज्ज्वल भविष्य काे शुभकामना

  • @bhadrajungthapa6960
    @bhadrajungthapa6960 4 роки тому +5

    Wow tika Sanu sanga gita gauda dhari bichar garnu parxa tika Sanu le jasto sukai lok gayklai pani sabda le thaharai banauxa yo ni tika Sanu ko safalta ho badai xa Sanu ani raju dai ko bhai lai miss you all indreni tim special my best singer tika Sanu

  • @sherukuwar8326
    @sherukuwar8326 4 роки тому +4

    राजु को भाईको पर्तीभा यकदमै राम्रो छ अल्ली खुल्न जरुरी छ

  • @chetrajsaud127
    @chetrajsaud127 4 роки тому +8

    दामी दोहोरी टीका दिदी हजुर

  • @purnagurung1041
    @purnagurung1041 4 роки тому

    जय लमजुंग चीसापानी को हीरोहरु!!!!

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 4 роки тому

    राजु दाइ को भाइ पनि खत्रा पो हुनुहुदोरहेछ त हैट

  • @anchalshrestha8675
    @anchalshrestha8675 4 роки тому

    टीका सानू दि को बसाई को दोहोरी सुन्नु को छुट्टै मज्जा आउँछ राम्रो छ दि।।।

  • @Ll-iz5qi
    @Ll-iz5qi 4 роки тому +1

    टिका ले घर बेबाहार थाहा पाए झै गाऊदा कति मन बुज्यो मेरो त जस्तो ईन्को बेबाहार ऊसतै गित को रिप्लाई दिईन ठिक्क भो

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 4 роки тому +5

    षिरि 5 पुण राजा श्री 6 राजु माहाराजा परीयार

  • @omgurung2705
    @omgurung2705 4 роки тому +1

    wow wow dohori ta Babal xu ho

  • @basanthsinghbistabista5840
    @basanthsinghbistabista5840 4 роки тому +1

    Daju bhai both u gr8

  • @ritushrestha8556
    @ritushrestha8556 4 роки тому +8

    जय होस इन्द्रेणि टिम

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 роки тому +3

    राजु परियार सग सिक्दै जानू राम्रो हुन्छ सबैलाई सकिन्छ जित्न प्रतिमा मेम को हासो मिठो छ

  • @govindadangi5363
    @govindadangi5363 4 роки тому

    आवाज हेराइ दुरुस्त राजुु परियार अर्थात दाजुभाइ

  • @christinamagar9603
    @christinamagar9603 4 роки тому +41

    खाना खादै टिकाको दोहोरी हेरिन्छ अब

  • @razanrolpali3319
    @razanrolpali3319 4 роки тому +9

    lovely tika

  • @devikamagar9655
    @devikamagar9655 4 роки тому +3

    ऐ.... है........ है है है सर्‍र्‍र्‍र्‍र ....... ........स्याबास 👏👏👏👏👏👏👏

  • @ganeshsaud566
    @ganeshsaud566 4 роки тому +3

    ईन्देणिमा अाउने कलाकारहरूलाई गित गाउन पूव बिषयबस्तु दिनु पर्याे कृण्ण दाई।ताकी गितबाट केही सन्देश दिन सकियाेस समाजलाई ।।

  • @user-wu5pi4nx1s
    @user-wu5pi4nx1s 4 роки тому

    झन अाज काे ईन्द्रेणि खत्रा लागे मलाई,,राजु काे भाइ पनि जाेकर रहेए छ,,,

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 роки тому +2

    अलि लाली बढी भयो टीका जि अरु त बबाल छ love you all indrani team

  • @tekrajbc6879
    @tekrajbc6879 4 роки тому +3

    एकदमै राम्रो दुई भाइ को स्वर मिल्दोजुल्दो छ

  • @purnabishokarma7133
    @purnabishokarma7133 4 роки тому +9

    Thanks Tika sanu ! Khusi lagyo.

  • @durgagurung8569
    @durgagurung8569 4 роки тому +1

    Khusi lagyo dai geet sunda

  • @sarithaphatak9878
    @sarithaphatak9878 4 роки тому +1

    नाहिस

  • @manishaaryal6123
    @manishaaryal6123 3 роки тому +1

    Tika sanu song nice

  • @mohan.....7214
    @mohan.....7214 4 роки тому

    Nice song tika sanu ji.....

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 4 роки тому +6

    रमाइलो लाग्यो आज को दोहोरी पनि

  • @haribishwokarm9214
    @haribishwokarm9214 4 роки тому +1

    Wow khatara xa duhori

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +1

    Wow dami dhori

  • @sumansunar4384
    @sumansunar4384 4 роки тому

    दुरुस्त रहेछ दाजु भाई को स्वर

  • @zsen2438
    @zsen2438 4 роки тому +4

    यो दोहोरी मा झगडा गर्न साइट कसैले ले पनि सक्दैनन् होला टीका सानु सीत जे होस् रमाइलो भयो सम्पुण टिम लाई धेरै धेरै धन्यवाद जय गित जय संगीत जय इन्द्रेणी

  • @ravibk6929
    @ravibk6929 4 роки тому

    सारै रमाइलो दाजुभाई

  • @hemantakandel2560
    @hemantakandel2560 4 роки тому +1

    Good evening everybody,
    Raju vai ko vai ko aawaj same dai kai jasto rahexata
    Nikai ramro xa
    Best of luck brother

  • @radhasharma8259
    @radhasharma8259 4 роки тому +1

    Dui bhaiko yeutai aawaj👌👌👌👌👌👌👌👌👌👌

  • @sansubahadur2720
    @sansubahadur2720 4 роки тому +4

    Tika is tika super