होटेल साहुजीले यसरी मा*रे। खाजा खान गएका ग्राहकलाई च*क्कु हा*ने। सडकमा लगेर तड्पाई तड्पाई यस्तो गरे

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • होटेल साहुजीले यसरी मा*रे। सडकमा लगेर तड्पाई तड्पाई यस्तो गरे Dhading News
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

КОМЕНТАРІ • 1 тис.

  • @ankitadhakal6682
    @ankitadhakal6682 Рік тому +183

    उफ्फ्फ400ले गर्दा अमुल्य ज्यान गयो😭😭😭😭हत्यारालाइ हदैसम्मको कारबाही होस

    • @PUBG-hl3mv
      @PUBG-hl3mv Рік тому +4

      Hadai samma haina khutta katera rakhdiye huncha

  • @tejtamang3185
    @tejtamang3185 Рік тому +159

    जन्मकैद होईन त्यसलाई सार्वजनिक ठाउमा पेट्रोल छर्केर आगो लगाउनुपर्छ।

  • @BhusalBhanu192
    @BhusalBhanu192 Рік тому +219

    ज्युदै जलाउन मिल्ने भए जलाईदिए हुन्छ राणिको छोरा लाई

    • @yadavdarnal4305
      @yadavdarnal4305 Рік тому +1

      Ekdam sahii kura hoo brooo randiko van laiii matera fyakdinthiyee

  • @rojilama4798
    @rojilama4798 Рік тому +112

    जहिले सम्म मिर्तु दण्ड को कानुन बन्दैन एस्तै प्रक्रिया चलिरहन्छ

    • @NepalmyHeart-vo8ey
      @NepalmyHeart-vo8ey Рік тому

      Spot garnu mohlai piz moh naya neyam nikalxu dad dinlai

    • @user-hu7wy9tk7l
      @user-hu7wy9tk7l Рік тому

      हत्यारालाई फाँसिदिने नियम बनाउन हामि बाट शरु गर्नु पर्छ। सरकारले त यस्तो नियम बनाउदैन।

    • @SKULD4
      @SKULD4 Рік тому

      ​@@user-hu7wy9tk7l sarkar la kanun banauxa banna janta bayapaxi yastai ho😂😂 samsad ko kam chai ka ho ?

  • @kalpanasubedi2912
    @kalpanasubedi2912 Рік тому +8

    जन्म कैद मात्र होइन अब हाम्रो नेपालमा पनि फाँसीको सजाय हुनुपर्छ 🙏 सरकार

  • @jayantimagar2348
    @jayantimagar2348 Рік тому +19

    मिर्तक को आत्माले शान्ती पाओस 🙏
    हत्यारालाई कडा सजाएँ दियीयोस 😭😭😭

  • @chemzongsanu
    @chemzongsanu Рік тому +26

    ज्यानको बद्ला ज्यानै लिनु पर्छ त्यो अपराधी हत्यारालाई फाँसीको सजाय हुनु पर्छ

  • @ramakhatri4658
    @ramakhatri4658 Рік тому +25

    जब सम्म रगत को बदला रगत हुदैन तब सम्म यस्तो घटना रोकिदैन।

  • @gitamagar6981
    @gitamagar6981 Рік тому +24

    हत्यारालाई जन्मकैद हुनुपर्छ!हत्यामा संलग्न अरुलाई नि कानुनी दायरामा ल्याउनुपर्छ!

  • @ranatikabahadur8836
    @ranatikabahadur8836 Рік тому +1

    घटना छिटो छानबिन गरियोस र दोषिलाई कारबाहि होस,,,,नञ,,,

  • @ganeshfreestyle743
    @ganeshfreestyle743 Рік тому +36

    धार्के तिर पनि पहिले एक र खाना खाई सकेपछि बढी पैसा असुल्ने गर्छन् धेरै जसो होटल हरु 😢😢 हार्दिक श्रद्दान्जली मृतक प्रति

  • @kusume7p
    @kusume7p Рік тому +83

    के के हुन लाग्यो हे प्रभु हाम्राे देश मा😢😢😢😢

    • @fuzzywuzzy0549
      @fuzzywuzzy0549 Рік тому

      Jun desh ma jaha jaile vairako huncha. Ahile thaha hudai cha sabailai tei ho.

  • @yamunaranamagaryamuna9216
    @yamunaranamagaryamuna9216 Рік тому +22

    Wow bhojraj dai aaunu vayexa न्याए दिनु है मिर्तक परिवारलाइ धैर्य धारण गर्ने शक्ति दिउन ❤❤ rest in peace binod dai😥😥😥😥

  • @rms_np
    @rms_np Рік тому +6

    नयाँ कानुन निर्माण गरेर.. हत्या, बलात्कार र भ्रष्टाचार गर्नेलाई मृत्युदण्डको सजाय दिनु पर्यो।

  • @arjunbm4261
    @arjunbm4261 Рік тому +6

    एक छिन को रिस र घमन्ड्ले तहस नहस भयो जिन्दगी तेसैले रिस लाई काबु गरौ धन्या वाद,,?

  • @narendrabk3254
    @narendrabk3254 Рік тому +9

    नेपालमा फाँसीको सजाय हुने हो भने यस्ता हत्या हिंसा बलत्कार को केस हरु सायद हुदैन थियो होला अपराधी लाई कडा भन्दा कडा सजाय होस पिडित पक्षले न्याय पाउँ 😢😢 सरकार

  • @kulbdrstha7643
    @kulbdrstha7643 Рік тому +37

    तेस्ता हत्यारा लाई हदैसम्म को कार्वाही होस् प्रभु।

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 Рік тому +10

    यस्ता हत्यारा अपराधिलाई हदै सम्मको दर्दानाक दण्ड कारबाही सहित कम्तीमा पनि २० वर्ष जेल सजाय होस्...🌚😠

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so Рік тому +14

    याे हाेटल सरकारिकरण गरि हत्यरालाइअजिबन सर्मकेदकाे सजया दिनुपर्छ

  • @aryalchhetri2566
    @aryalchhetri2566 Рік тому +1

    दुनियालाइ लुटेर जोडेको सम्पती को मात मज्जाले लागेको रहिछ अब देख्छ तेस्को बाउको बिहे ।।हार्दिक श्रद्धाञ्जली मृतक प्रती।।

  • @dhaulagirihd_onlinetv4163
    @dhaulagirihd_onlinetv4163 Рік тому +9

    घर पूरै जलाई दीन पर्छ । यौन धन्दा गरी कालो धन कमाए र दादागीरी गर्दो रहेछ ।

  • @BirendarBohara-xh3xk
    @BirendarBohara-xh3xk Рік тому +52

    हत्यारा लाइ फासी हुनु पर्छ 😢😢😢

  • @aashikanepali6999
    @aashikanepali6999 Рік тому +23

    आमा छोरा लाई नै जीवन कैद हुनु पर्छ नत्र तेहा अरु को पनि हत्या गर्न सक्छ😡😡😡😡

    • @narayanbarwal5010
      @narayanbarwal5010 Рік тому

      अामा छोरा लाइ नी बलात्कार हरेक दिन हुनु परछ

  • @chamling7167
    @chamling7167 Рік тому

    नेपालको कानुन आफै जानुन तर धादिङको जनताहरू ले आवाज उठाउनु पर्छ किन भने भोलिको दिनमा यस्तो घटना तपाईं हरु आफ्नो घरमा नि हुन सक्छ

  • @samsungsunu5789
    @samsungsunu5789 Рік тому +9

    कडा कारबाही हुनुपर्छ ती आमा छोरालाई

  • @dbthapa2007
    @dbthapa2007 Рік тому +21

    गुड जब त्यो हत्यारा लाई आजिबन जेल सजाय हैन सिदा फाँसी हुनु पर्छ गद्दार लाइ

  • @rajeshbhattarai2715
    @rajeshbhattarai2715 Рік тому +58

    जेल बाट निस्क्यो भने पनि तेस्लाई मार्नु पर्छ है जनता हरु

  • @samitakhatiwada3952
    @samitakhatiwada3952 Рік тому +119

    हत्यारालाई जन्म कदै होस् 😢😢

    • @pabitrapabitra4575
      @pabitrapabitra4575 Рік тому

      हत्यारालाई जन्म कदै हुनुपर्छ

    • @ganeshtimalsina5388
      @ganeshtimalsina5388 Рік тому

      हत्यारालाइब काटेर कुकुरलाई ख्वानुपर्छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +74

    ४ सय रुपैयाँ फिर्ता दिनुको सट्टामा झन् उल्टै
    ग्राहक लाई चक्कु प्रहार गरि हत्या पो गरेछ😮
    त्यो होटल हैन सर्वसाधारण लुट्ने ठाँउ रैछ🙄
    त्यो हत्यारा लाई जन्मकैदको सजाय होस्☹️

    • @rimakhanal4036
      @rimakhanal4036 Рік тому +4

      फाँसी दे त्यो कुकुर लाई अन्धो सरकार

    • @kalathapa4274
      @kalathapa4274 Рік тому +2

      जबरजस्ति टिप्स लिन खोजेको होला नि 😢

    • @narayanbarwal5010
      @narayanbarwal5010 Рік тому +1

      हत्यारा को बुडि लाइ अामा लाइ बलात्कार गरनु परछ

    • @madangautam2173
      @madangautam2173 Рік тому +1

      highway tira ko hotel yestai prakritika hunchhan mam

  • @dikxyakoirala8790
    @dikxyakoirala8790 Рік тому +159

    तोडफोडले पुगेन साला त्यो घर नै पुरै जलाईदे हुन्छ पापीहरूलाई । हार्दिक स्रदान्जली 😢😢😢😢

  • @rajubist-zp1pz
    @rajubist-zp1pz Рік тому +15

    सरस्वती पण्डित पनि हत्यरी हो उस्लाई कानुन लागोस्

    • @narayanbarwal5010
      @narayanbarwal5010 Рік тому

      सरस्वती लाइ बलात्कार को सजाय हुनु परछ

    • @madhubc6790
      @madhubc6790 Рік тому

      youtube.com/@MadhuB.k-nl8lv xixixixixi

  • @laxmisubedi1953
    @laxmisubedi1953 Рік тому +8

    वुद्दि भ्रष्ट भए पछि ४०० को लोभले हत्या जस्तो अपराध र सो अपराधले ४ करोड भन्दा बढी को क्षति र ३ जनाको जीवन समाप्त कति महामूर्ख आमा छोरा ,आजीवन कारावासको सजाय पनि कम हुन्छ।

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 Рік тому +5

    कडा भन्दा कडा सजाय दिनु पर्छ यदि कुनै हालतमा फर्केर आए भने गाउँले मिलेर जसरी बाबु लाई मार्यो त्यसै गरी घर परिवार सखाप पार्दिनु पर्छ

  • @user-wd8eb9jp8j
    @user-wd8eb9jp8j Рік тому

    रवि लामिछाने यो देश मा राजनीति क्षेत्र मा प्रवेश गरेको कारण ले देश अब दुर्घटना मा जाँदैछ।

  • @Sristy826
    @Sristy826 Рік тому +1

    यो भाईको कुरा सहि छ तर यस्ता वेश्यालय चलाउने ठाउमा हत्तपत्त पुलिस जादैन किन होला?

  • @bmmgrgamer
    @bmmgrgamer Рік тому +6

    हत्यारालाई हदै सम्म कारबाही गरियोस्✊✊✊✊✊

  • @avinashtamatta397
    @avinashtamatta397 Рік тому +6

    यो हत्यारा लाई छाड्नु हुँदैन काढा भन्दा काढा सजाए कानुनले दिनु पर्छ कानुनले दिन सक्दैन भने त्यो हत्यारालाई जन्ताको हातमा दिनुपर्छ

  • @gyanurana2224
    @gyanurana2224 Рік тому

    हदैसम्मको कारबाही हुन पर्छ

  • @bhubanmg5418
    @bhubanmg5418 Рік тому +32

    अब इनिहरुको सम्पत्ति जफत गर्नुपर्छ

  • @ghayal1979
    @ghayal1979 Рік тому +4

    सम्भवत: होटल धनी पैसाकै मातले यो घटना घटेको हुनुपर्छ। अब खाउ मामाघरको मेजमानी।

  • @lovelyvillage8358
    @lovelyvillage8358 Рік тому +11

    फाँसी दिनुपर्छ !

  • @jiwankhangaha6053
    @jiwankhangaha6053 Рік тому

    मृतकले न्याय पाउला र?
    नेपाल प्रती विश्वास हराउदै गयो मेरो
    कानुन अन्धो हुन्छ भन्थ्यो
    होईच

  • @hbcworld
    @hbcworld Рік тому +13

    पाप धुरी बाट कराउँछ, यो घर मा अागो लगाएर डराउनु पर्छ

  • @shovaramgiri3298
    @shovaramgiri3298 Рік тому +7

    हत्यारालाइ कडा कार्बाहि होस

  • @sandeepsurkheti6570
    @sandeepsurkheti6570 Рік тому +5

    घर जलायरा मान्छेलाइ फासि दिनुपर्छ

  • @munarana4212
    @munarana4212 Рік тому

    किन अाजिबन यसलाई त फाँसी हुनुपर्छ याे धनकाे मतियार हाे

  • @mohanlimbu7124
    @mohanlimbu7124 Рік тому

    अपराधीहरूलाई कडा भन्दा कडा कारभाई गरीयोस

  • @asthagurung4845
    @asthagurung4845 Рік тому +19

    बिक्री नभयर होला खाते लाई यसै गरी घर जलय जस्तै जलाउनु पर्छ

  • @jeevanxettri5024
    @jeevanxettri5024 Рік тому +4

    यस्ता हत्यारालाई सकेसम्म फासीको सजाय दिए राम्रो हुनेथियो

  • @sarbahit
    @sarbahit Рік тому

    हे पिता पर्मेस्वर न्याय दिलाईदिनुस

  • @NemaRana-mu4dh
    @NemaRana-mu4dh Рік тому

    तेहाको बासिन्दा लाई धन्यवाद छ तोडफोड गरेको मा मिर्तकको आत्माले सान्ती पावस हत्यारा पापिलाइ कडा सजाय होस

  • @ghayalraju3387
    @ghayalraju3387 Рік тому +20

    4 सए ले 4 करोड को स्वाहा

  • @aasmarai5198
    @aasmarai5198 Рік тому +74

    त्यो हत्याराको आमालाई पनि मार्नु पर्छ अलछिनी आफ्नो छोराछोरिलाई सानैबाट सहनशिल सस्कार इमानदारिता सिकाउनु पर्ने ठाउमा थुक्क सम्जिदा पनि घिन लाग्छ 😡😡😡😡😥

    • @Kidzzchannel04
      @Kidzzchannel04 Рік тому +1

      @@santoshshrestha5807 aama xora duitai milera ho maareko🤬🤬😡

    • @santoshtamang9034
      @santoshtamang9034 Рік тому +1

      Ho ho sanskaar dina nasakerai ho bigriney

    • @Kidzzchannel04
      @Kidzzchannel04 Рік тому +1

      @@santoshshrestha5807 tei vanexa ta aru le🤬😡🤬😡

    • @narayanbarwal5010
      @narayanbarwal5010 Рік тому +1

      हत्यारा को बुडि लाइ पालै पालो बलात्कार गरनु परछ

    • @shishirrai3999
      @shishirrai3999 Рік тому

      Aama bubale ta Ramsai saskar sikaunu vako xorale vaka natipeko ho Dhan ropeko thhauma Sama aay Jastai ho buba aamalai ramro saskar sikauda Pani yasto fataha Ra Bahamas vako ho jasto lagx

  • @nokhkhadka2994
    @nokhkhadka2994 Рік тому +2

    याे होटल सिल गर्नु पर्छ।

  • @devakaparajuli1007
    @devakaparajuli1007 Рік тому

    हैट के के पो हुन आटो यो देशमा मानवता काता हरायो दोषिलाई कडा भन्दा कडा कारबाहि होस्

  • @sirjanagharti228
    @sirjanagharti228 Рік тому +7

    जाबो 400को लागि हत्या गर्ने त्यो भिखारिलाई फासि दे सरकार
    यो सरकारको कम्जोरि ले गर्दा यो देशमा यस्तो हत्या भैराको छ
    😠😠

  • @padmasharma7014
    @padmasharma7014 Рік тому +3

    यस्तो अपराधी पापी हरूलाई त कडा भन्दा कडा सजाय होस् बिचरा भाईको आत्माले शान्ति पाओस्

  • @Vivo-kn7iz
    @Vivo-kn7iz Рік тому +2

    हत्यारालाई सफाइ केही लिनु पर्दैन सिदै जन्म कैद अथवा दुवै जना लाई फाँसी दिनु पर्छ धन को घमन्ड ले हो राँणीको छोरो

  • @babitamagar2302
    @babitamagar2302 Рік тому

    नेपाल मा फासिको सजाय हुनुपर्छ

  • @mainathapa2497
    @mainathapa2497 Рік тому +13

    हत्यारालाई जन्मकैद होस् 😭😭

  • @bikkythapa3839
    @bikkythapa3839 Рік тому

    नेपालको कानुन ले भन्दानी जनताको कानुन ले ठिक गर्छ जनताले जे गरे सहि गरे यस्ता काे घरमा आगो पनि लाउनु पर्छ त्यो अपराधी को पूरै परियार लाई नी जनताकै आगाडी आगो लगाए जिउदै लगाउनु पर्छ

  • @kumarigurung5709
    @kumarigurung5709 Рік тому

    Good balla maile jibanma pahilo choti Nepali pulice nai salut gare dhannebad👍👍🇳🇵🇳🇵

  • @nabrajdhami2295
    @nabrajdhami2295 Рік тому +7

    आगो लागाई दे केटाहो त्यो होटलमा

  • @hemsaud3421
    @hemsaud3421 Рік тому +36

    हत्यारा लाई आजीवन कैद हुनु पर्छ

  • @rajendrakhanalguruUSA
    @rajendrakhanalguruUSA Рік тому +1

    निर्मम सजाय गरी पीडितको परिवारलाई क्षतिपूर्ति दिलाओस् यो सरकारले ।

  • @deukumari4383
    @deukumari4383 Рік тому

    होटल को साहु यि सबैलाई आगो लगाऊनु पर्छ

  • @anitagrg1747
    @anitagrg1747 Рік тому +29

    तोडफोड त जसले नि गर्छ। तेत्रो मान्छे मारेको छ खाते लाई जन्म कैद को फैसला हुनु पर्छ ।।।

  • @user-xo7zs2ix8j
    @user-xo7zs2ix8j Рік тому +11

    पापी मुरदार त्यो पनि तेसरी नै मोर्न परोस

  • @PrEm-hu3yd1qf5
    @PrEm-hu3yd1qf5 Рік тому

    भष्टाचारले खाएको देश हो । हत्यारालाई धरौटीमा रिहा गरिदिन्छ।

  • @rahulghishing6942
    @rahulghishing6942 Рік тому

    त्यो होटेलको साहुलाइ तेहिहोटेल भित्र
    बादेरा जिउदै आगोलगाइ दिनुपर्ने रैछ

  • @chamjungbudhakirat6433
    @chamjungbudhakirat6433 Рік тому +5

    पापी चाेर पण्डितलाई चकु हानेर मारिदिए हुन्छ ।

  • @Utuber111
    @Utuber111 Рік тому +9

    😭😭😭😭😭😭😭😭😭लौन के भैरहेकोछ हाम्रो देसमा

  • @sumionathapa1454
    @sumionathapa1454 Рік тому

    जस्तो अंपराध त्यस्तै सजाय हुनुपर्छ

  • @rajkumarilimbu763
    @rajkumarilimbu763 Рік тому

    यसरी कतिलाई लुटेको थिय होला ठगेको थियोे होला उहाँले त्यो सहनु भयन बोल्नु भयो आफ्नो फिर्त माग्नु भयो 😢😢आफ्नो ज्यान गुमाउनु भयो हदैसम्म को सजय होस

  • @sangitasubedi2256
    @sangitasubedi2256 Рік тому +3

    हे प्रभु के हुन लागेको मृत आत्माले शान्ती पाओस

  • @jyotiadhikari1480
    @jyotiadhikari1480 Рік тому +26

    हे भगवान 400 सयले ज्यान लियो 😢😢😢 के थाह मार्ला भनेर थाह भाको भय त्यो पोइसा माग्नु हुन्थेन होला😢😢😢😢😢rip अपरलाइ जन्म कैद होस

    • @sbtvlog579
      @sbtvlog579 Рік тому +4

      बाहुन रहेछ हत्यारा, उसको काका मामा बाजे हरु डिआइ जि, ए आइ जि, सि डि यो, मन्त्र, प्रधानमन्त्रि हरु होला , १ बर्ष मै बाहिर निस्किन्छ, यो कुरा हत्यारा लाइ राम्रो साँग थाह छ र पो त्यसरि हत्या गर्ने आँट हिम्मत आको हो त! बडि से बडि २ बर्ष पनि नबित्दै निकाल्छ!

    • @jyotiadhikari1480
      @jyotiadhikari1480 Рік тому

      @@sbtvlog579 होनि हामी गरिब कहिले न्याय पाउने😥😥

    • @namkhanngajato3911
      @namkhanngajato3911 Рік тому

      ​@@jyotiadhikari1480 hlo Jyoti;; mero mankai Kura garyo...

    • @amazingworld6015
      @amazingworld6015 Рік тому

      @@sbtvlog579 j kura ma ni kina jat vat ko kura aauxa hummm😡
      Dosi le sajaya paunu parxa but jat vat ko kura nagare ramro
      Yahi jat vat ko kura le garda ho nepal bikasit huna nasakeko

    • @sbtvlog579
      @sbtvlog579 Рік тому

      @@amazingworld6015 त्यस्तै छ त अनि नेपाल, हुन त खास कुरा सोर्स फोर्स र पावर को हो तर त्यो सोर्स ,फोर्स, पावर बाहुन कै हात मा छ त अहिले सम्म। कुनै सिमित समुह, जात वा भनौ सिमित क्षेत्र बाट मात्र छ भने त्यहाँ अपराध, लापरबाहि हुछ हुन्छ। कसैको डर नै हुँदैन, अब अहिलेको हालतमा नेपालमा बाहुनहरुलाई डर नै छैन, ठुला ठुला भ्रष्टचार गरेका छन्, बलत्कार र हत्या जस्ता ठुला घटनाहरु पनि गरेका छन, किन कि उनिहरुलाई कसैको‌ डर नै छैन, खानदान, परिवार, इष्टमित्र आफन्तहरुमा कोइ एक/दुई जना न कोई पक्का पावर मा हुन्छ मलाई बचाईहाल्छ भन्ने मा पुरा विस्वस्त हुन्छ। छातिमा हात राखेर शान्त भएर सोच्नुस त यो कुरा सहि हो कि हैन

  • @hombhujel6875
    @hombhujel6875 Рік тому

    यास्ता हत्यारालाइ सर्वस्व साही आजीवन कर्वाही होस ।कुनाइ राजनीति छत्रछायामा हत्यारालाई उम्काउने कोसिस नगरीयोस खबरदार!!!!

  • @tekrajbhattarai5229
    @tekrajbhattarai5229 Рік тому

    हत्यारालाई जन्म कैद हुनु नै पर्छ, त्यसमा संगलन सबैलाई कार्बाहि हाेस।

  • @rinalimbu2646
    @rinalimbu2646 Рік тому +11

    देश मा के हुन लागेको , आजीवन कैद गरीयोस हत्यारा लाई त्यसरी नै तडपाई तडपाई marnu parxa 😢😢

  • @lawangchakpay8290
    @lawangchakpay8290 Рік тому +12

    Good job public god bless All of spotter 👍🙏

  • @kabitapun2482
    @kabitapun2482 Рік тому

    होटेल चलाएर पन्डित ले पनि नराम्रो धन्दा गर्दो रहेछ। अहिले पाप धुरी बाट कराएको। यस्लाई आजिवन जेल हाल्नु पर्छ।

  • @thechaser2973
    @thechaser2973 Рік тому

    अभियोग लागेको मान्छे पन्डित् बाहुन रहेछ।जत्ती सुकै सजाये सुनाए पनि भोली राष्ट्रपती ले आम माफी दिएर उम्किन्छ।

  • @pujabam6306
    @pujabam6306 Рік тому +5

    कति जन्म कैद गरनु सिदै फाँसी काे सजाय हुनु पर्छ

  • @suryakumarirai9503
    @suryakumarirai9503 Рік тому +7

    निर्दयी हुनु पनि सकेको मान्छे भएर अफु 😭 जन्म कैद गर्दा नि रिस नमर्ने

  • @dillisubedi8775
    @dillisubedi8775 Рік тому

    आजिब ले मात्र हुदैन फाँसी हुनु पर्छ ।

  • @tikadhital2447
    @tikadhital2447 Рік тому +1

    जेल हैन फासि गर्नुपर्छ। रबि दाई फासि दिने कानुन बनाउनु पर्छ ।

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 Рік тому +4

    मान्छे नै जलाई देउ । घरै जलाई देउ ।

  • @buddhashrestha8410
    @buddhashrestha8410 Рік тому

    हत्यारालाई मृत्युदण्ड दिनै पर्छ रातिसम्म होटेल खोलेर बाच्ने को परिणाम हो यो यस्ता भट्टीहरु 10 बजेभित्र बन्द गर्नुपर्छ कानुन बमोजिम कारबाही होस् धन्यवाद

  • @Kashishpunmagarr
    @Kashishpunmagarr Рік тому +1

    आजिबन हैन जिबन कैदसजाय दिनु पर्ने यस्ता पापी जनावरहरुलाई

  • @BaglungNepal734
    @BaglungNepal734 Рік тому +7

    जीवन कैद गर्नु हुउदैन एस्ता हत्यारा लाई मार्नु पर्छ ?

  • @sbrai8048
    @sbrai8048 Рік тому +7

    हत्यारालाइ जन्म कैदकाे सजय हुनै पर्छ ।

  • @swoyambupandhara7882
    @swoyambupandhara7882 Рік тому

    हत्यारालाई हदसम्म कारबाही होस्।

  • @roshansubedi3548
    @roshansubedi3548 Рік тому

    जेल बाट निस्के पनि छोड्नु हुन्न है चोर लाई ⛏️⛏️⛏️

  • @kamaladhakal9170
    @kamaladhakal9170 Рік тому +11

    omg जस्ले तद्पाइ तद्पाइ मार्यो त्यस्लाइनी त्यसरिनी मार्नुपर्छ

  • @sangitadhakal7524
    @sangitadhakal7524 Рік тому +4

    very good

  • @surajkarki367
    @surajkarki367 Рік тому

    थुक्क जिन्दगी ४०० ले गर्दा जेयानै लिनु पर्ने के थियो तो अपराधी लाई हस सम्म को कारबाई हो मिर्तुक लाई मेरो हार्दिक श्रद्धाञ्जली 😥😥😥

  • @Jiveshsurendrajamuna
    @Jiveshsurendrajamuna Рік тому

    यी हत्याराहरु लाई फाँसी दिए हुन्छ जेल मा होइन

  • @bibeksharmanepal
    @bibeksharmanepal Рік тому +37

    दोषी कसैलाई छाड्नु हुदैन !! चोर साला

  • @SabiThapa-so8qk
    @SabiThapa-so8qk Рік тому +4

    त्यो आमा छोरालाइ बीच सडकमा बाधेर नाङ्गो झार पारेर रुखमा झुन्डयाउनु पर्ने।

  • @rajlimabantawa5
    @rajlimabantawa5 Рік тому +1

    त्यो अपराधीलाई अन्तिम सास हुँदा सम्म चुटेर मात्र जन्म कैद सजाय हुनुपर्ने हो जेलबाट छुटेपछि पनि एउटा आखाँ एउटा हात एउटा खुट्टा तोड्दिए यतिकै छोडिदिनु 2 पैसा ठगेर कमाएको भरमा बहुलाउनेहरुलाई भगवानले यसरी छिटै सडकमा पुर्याइदिनु हुन्छ