आमाकै चिहान माथि छोरी... यस्तो अवस्था कसैको देख्न नपरोस् ! गायिका टिका सानुकै घर नजिक यस्तो बिजोग

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024
  • यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसके पछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
    © MICROLINK MOVIE MEDIA
    © J pani 6
    Host : Bhoj Raj Thapa
    Guest :
    हाम्रो समाजलाई असर नपर्ने किसिमका जस्तोसुकै भिडियोहरु तपाईले यस च्यानलमा पाउन सक्नु हुनेछ। सूचना संदेश र मनोरन्जनात्मक भिडियोहरु हामीले प्रसारण गर्ने छौं । चेतावनी - यस च्यानलका भिडियोहरु अरु च्यानलले हालेको पाईएमा कडा भन्दा कडा कारवाही गरिनेछ ।
    MicroLink Movie Media 9847879773
    !!!!...Unauthorized downloading and uploading on UA-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media..........
    Right for this video is provided by MicroLink Movie Media / J Pani 6

КОМЕНТАРІ • 2,3 тис.

  • @kumargharti1371
    @kumargharti1371 4 роки тому +75

    मिर्त आतमालाई सान्ती मिलोस
    ती साना नानीहरू हरु लाई हामी नेपाल र नेपाली ले सहयोग गरौ जय पशुपतिनाथ

  • @kamalprakasholi8072
    @kamalprakasholi8072 4 роки тому +63

    धेरै दुख लाग्यो किन भगवानले ठगेको होला गरिबलाई।सहयोग गर्न चाहन्छु।टीका सानू भोजराज सर सबैलाइ सलुट गर्न चाहान्छु।

  • @khimbudhathoki6398
    @khimbudhathoki6398 4 роки тому +118

    बिचरा मन्दिरमा गयर पैसा चडाउनु भन्दा यस्ता बच्चाहरुलाइ सबैले सहयोग गरौ

    • @manishree3559
      @manishree3559 4 роки тому +2

      K garnu sir manxele yasta kura sochdain,birthday manaune,dhani lai batuli party garne,anawasyak saptah manaune,anniversary manaune yasta nachahine kam gari paisa kharcha garne tar yasta garib asahay,ghar bihin barga lai sahayog gardainan

    • @santoshrai295
      @santoshrai295 3 роки тому +1

      Soii hoo

  • @basantamagar4909
    @basantamagar4909 3 роки тому +4

    बिचरा नानीहरू सबैले सहयोग गरि दिनुहोस् है🙏🙏😭😭😭

  • @dalbahadurlamkade32
    @dalbahadurlamkade32 4 роки тому +67

    कठै बरा यस्तो दुख कसै लाई नदेउ भगवान मेरा पिर्य कलाकार अनि पत्रकार साथी हरु लाई धेरै धेरै धन्यवाद

    • @rajeshrai2925
      @rajeshrai2925 4 роки тому +3

      ए सरकार खै तपाइको आखा

  • @brajilamukhiya3138
    @brajilamukhiya3138 4 роки тому +99

    सारै राम्रो काम गर्नु भऐछ मिडिया लाई मनै देखि सलाम

  • @shyamsunuwar9662
    @shyamsunuwar9662 4 роки тому +36

    दुख केे हो भोग्नेलाइ थाहुन्छ,नभोग्नेलाइ केथा र काँहुन्छ।धेरै धेरै धन्यवाद टीका सानु , भोज राज थापा लगायत सम्पुर्ण सहयोगि मनहरुलाइ यो भिडियोले सारै भाबुक बनयो।

    • @dragonwarior9379
      @dragonwarior9379 3 роки тому

      Hjr ko kura mn paro bolna mn lago guf gerna milxa ki Dai mane hjr ko cast ko Boine noi ho 9828748580 pn gernu na na ramro na soxnu LA dai

  • @dirgaraj3734
    @dirgaraj3734 4 роки тому +102

    आँखा बाट आँसु खसेको पत्तै भएन जसलाई पीडा उसलाई नि पीडा को पहाड ।।

  • @trishulikhabartv
    @trishulikhabartv 4 роки тому +112

    बिचरा सबैले सक्दो शेर गर्नु होला केही राहत मिल्थ्यो होला
    अनि भोजराज थापा को राम्रो काम को लागि सलाम छ

  • @BelbikramBelbikram
    @BelbikramBelbikram 4 роки тому +107

    साच्चिकै सहयोग यस्ता लाई गर्नुपर्ने हो

  • @udashrajendrakoirala2093
    @udashrajendrakoirala2093 4 роки тому +33

    सागर भन्ने केटाले धर्मको काम गरेन ,छोरा मान्छे को नाकै काटेको छ अाफ्नो स्वार्थ पूरा गरेर बिचल्लीमा पार्यो। जीवन सँगीनी को अर्थ बुझेन रहेछ ,त्याहाका समाज कस्ता रहेछन ।

  • @nagendrathapa102
    @nagendrathapa102 4 роки тому +75

    हामी सबै मिलेर सहयोग गरौ र जस्ले लास जलाउन दाउरा दिएन त्यो बन मा ठुलो आगो लागोस

  • @nikhilkhadka7072
    @nikhilkhadka7072 4 роки тому +258

    राहत बाँडेको छ रे सरकार ले तर जसलाई खान लाउन पुगेको छ उस्लाई नै राहत दिएको छ यस्ता दिन धुखि लाई खै सरकार हेरेको 😰😰🌹💞👍

    • @bhimprasad4083
      @bhimprasad4083 4 роки тому +4

      Sahayog garau hai sabai le

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 роки тому +2

      यकचाेटि इन्द्र्णिमा लैजानु टिकासानु धेरै धर्म हाेला

    • @bhagwatineupane6965
      @bhagwatineupane6965 4 роки тому +2

      थुक्क यस्ताे समाज कमसेकम खालासम्म लगेर गाडदिनु पर्दछ नि

    • @kamalaadhikari4257
      @kamalaadhikari4257 4 роки тому +2

      Kasto samaj rai6 samajle ta sahayog garnu parne

    • @rambhusal4741
      @rambhusal4741 4 роки тому +3

      हाम्राे देशमा सरकार छैन । भष्टचारकाे गाेलाे छ । मादरचाेत सरकार अाफै खानमा मस्त छ ।

  • @dilipmagar3509
    @dilipmagar3509 4 роки тому +123

    भोजराज सर म जापान बाट हो। मेरो अतिनै मन छोए । सानो सहयोग गर्ने चाहान्छु । तपाईको बैक खाता नःबर छ भने अगाडि राखिदिनुस न ।

  • @tinagrg7375
    @tinagrg7375 4 роки тому +8

    कति भावुक मनै भकानिएर आयो दाजु दिदिहरुलाई सलम छ सहयोगि मन हरुलाई

  • @nabinabhattrai6474
    @nabinabhattrai6474 3 роки тому +1

    यती रुन मन लाग्यो कसम यस्तो त कसैले नहोस् महलमा बस्नेलाई के थाहा गरिबको पीडा 😭😭😭😭😭

  • @bipanasapkota4443
    @bipanasapkota4443 4 роки тому +81

    हे भगवान यस्तो दुःख कसैलाई नदेउन गरीबलाई मात्र किन यत्रो बज्रपात एक गरिबी यसैमा नी आमा गुमाउनु को पीडा कसरी सहनु

    • @kshitizdhimal8539
      @kshitizdhimal8539 4 роки тому +2

      कान्छी छोरी पाय मैले पाल्नी थिय

    • @ishworbasnet481
      @ishworbasnet481 4 роки тому

      हाम्रो देश को गरीब को बेथा सरकारले केही गर्दैन इन्द्रनी को krishna dai सग भेटगराउनु हाेला उहाँ गरिब काे भगवान हाे

  • @dineshkanxamagar7470
    @dineshkanxamagar7470 4 роки тому +54

    लौन कसरी के गरि सहयोग गर्न सकिन्छ होला सहयोगि मन हरुको आँखा यो नानी हरुको दुख माथी पनि छिटो जाओस् भगवान 🙏🙏🙏

  • @jamunakhadka1395
    @jamunakhadka1395 3 роки тому +3

    धनिलाई जलाउने पैसाका बिटा हुन्छन् तर गरिबलाई जलाउने दाउरा समेत हुदैनन् के गर्ने गरिबी काे जिन्दगी

  • @yogendrathapa5375
    @yogendrathapa5375 4 роки тому +1

    Yo video ma Tika dd aarkai dhekhinu bhayeko x hai sahayog gardinu bhayeko ma dherai Khushi lagyo dhanyavad bad Ko kunai sabda xina Tika didi

  • @gangeg4742
    @gangeg4742 4 роки тому +27

    भोजराज सर हजुरलाई धेरै धेरै धन्यवाद बिचारा बैनि हरु माथि दया गर्नु भयो
    सथैमा टिका बैनि लाई पनि धन्यवाद

  • @binbahadur1202
    @binbahadur1202 4 роки тому +86

    भोजराज भाइलाइ अभिनन्दन भाइ मान सिङ बैनी टीका सानू बैनी धनमाया को सहयोगको सम्मान गर्दछु

    • @oa3s562
      @oa3s562 4 роки тому

      Danyabad sabaiejanalaie dukhelaoe sahayog harnuvayakoma

    • @hemyestamang243
      @hemyestamang243 4 роки тому +1

      Bichara nani haru

    • @aanurana4367
      @aanurana4367 3 роки тому +1

      @@oa3s562 you

  • @nokhiramoli28
    @nokhiramoli28 4 роки тому

    बधाई भाेजराज थापा लगायेत सम्पूर्ण गायक र गायिका टीका सानू ,धन माँयाँ , अनि मान सिङ्ग खड्कालाई ।यस्तो अबस्था तेयस्ठाउँ मा के हेरेर बसेकाछन प्रतिनिधिहरू ले ।

  • @rabinsalyani8348
    @rabinsalyani8348 4 роки тому +65

    तुलसीपुर नगरपालिका ले के हेरेको छ यस्ता यस्ता गरीबतिर तिर विशेष ध्यान जवास

    • @bhimkarki2383
      @bhimkarki2383 4 роки тому +2

      कठै बरा कसलाई के थाहा र यो बालकको पिडा हामी नेपाली सबैले सक्दो सहयोग गरौ।

    • @chandrodayaayurveda1506
      @chandrodayaayurveda1506 4 роки тому

      @@bhimkarki2383 q

  • @vajratamang6917
    @vajratamang6917 4 роки тому +39

    कठै दुखीको जिन्दगी दुखै दुख 😢😭
    धनसम्पती हुनेहरु पैसाले मातेका छ्न्👍️👌
    गरिब दुखिको जिन्दगी दुई छाक टार्न पनि दुखै दुख😢😭

  • @pujapuja2292
    @pujapuja2292 4 роки тому +149

    सारइ दुख लायाे कसताे पापि छिमेकिहरु लासलाइ नदेखने ठाउमा गाडिदिनु परछनि

  • @user-lm5yi3kr4e
    @user-lm5yi3kr4e 2 місяці тому

    बिचारा नानिको यो दुख देख्दा यस्तो देख्दा सरकारले अवस्य नजर लाउने पर्ने छ यो नानि हरु कथा सुन्दा मेरो आँखा ने रसायो

  • @ganeshgharti3182
    @ganeshgharti3182 3 роки тому

    यस्तो ना बालक हरु लाई सहयोग गर्नु पर्छ।सबै मिलेर हेर्दा हेर्दै आँसु खसेको पत्तै भयन ।

  • @vajratamang6917
    @vajratamang6917 4 роки тому +42

    भोज राज सर follow-up गर्दै गर्नु होला।
    सबैले मिलेर जति सक्छ तेति सहयोग गरौं ।।

  • @maheshshahi4151
    @maheshshahi4151 4 роки тому +83

    तु ने मुझे रुलादिया यार, यत्रो बाग अाउने जङ्गल के लाई चाहियो।जब लास जलाउन दाउरा मिल्दैन भने।अागो लगाइदिय हुन्छ।

    • @krishnaadhikari8912
      @krishnaadhikari8912 4 роки тому +2

      Help garu n sar

    • @krishnaadhikari8912
      @krishnaadhikari8912 4 роки тому +3

      Bhojraj sar call me 9857830120

    • @nimatamangnimatamang6232
      @nimatamangnimatamang6232 4 роки тому +1

      सहि कुरा गर्नु भयो यति ठुलो जङ्गल छ दाउर छैन बन्छ कस्तो समाज छ छि नेपाली हुनुमा गर्ब त लाग्छ तर यस्तो देख्दा कसम नेपाली भएर जन्म लिनु बेकार पनि लाग्छ

    • @dorjjetamang6747
      @dorjjetamang6747 4 роки тому

      Sahai kura garnu vayo

  • @fireash5807
    @fireash5807 3 роки тому

    धन्याबात टीका सानू बुनु दुख्ख कस्त मा भगवान बनेर अायकाेमा परमेस्वरकाे भरिपुण अासिस

  • @rajeshking8659
    @rajeshking8659 4 роки тому +19

    सारै गारो रैक्ष हामी सबै मिलेर हेल्प गर्नु पर्क्ष

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 роки тому +239

    टीकाले यस्तो कुरा पहिला नै भन्नू पर्ने हो किन ढिला गरेको हो ।
    नम्बर दिनु ।
    सहयोग गर्न तयार छु।
    🙏🙏🙏

    • @tarabk8175
      @tarabk8175 4 роки тому +7

      9847879773

    • @lahorjee8970
      @lahorjee8970 4 роки тому

      🙏🙏🙏🙏❤️❤️💓

    • @jayathapa679
      @jayathapa679 4 роки тому +2

      Ho bhim brother ek dam dukha lagyo sabai miler sahayog garnu parcha...

    • @bhimtamamg6586
      @bhimtamamg6586 4 роки тому +2

      @@jayathapa679 सहयोग गर्ने मन छ तर अहिले LUCKDOWON छ । तनावग्रस्त छ सबै तिरको स्थिति ।
      🙏🙏🙏

    • @mayamagar1558
      @mayamagar1558 4 роки тому

      bichara

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 4 роки тому +46

    बिचारा कस्तो दु:खद सबैले सहयोग गर्नु पर्यो ।।।हाम्रो दाङ नजिकै रहैछ।।।

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 роки тому

    य भगवान किन यस्तो दुख टिका बैनि ले नि हजारौं लाई रूवाउने भिडियो लिउनु भयो मनि रूदै हेरे सक्ने जति सयोग गर्नु होला

  • @regamsunar1044
    @regamsunar1044 4 роки тому +2

    सलाम छ भोजराज दाई हजुरलाई सबै मिलेर यो परिवारलाई आर्थिक सहयोग गर्नुपर्यो 😭😭

    • @gothbirrai7206
      @gothbirrai7206 4 роки тому

      😂😂😂😂😂😂Sarai man ruye yo video here paxi

  • @bikashhahude7887
    @bikashhahude7887 4 роки тому +115

    बिचरा 😭😭 नानिहरुलाई 👉भोजराज दादा धंनयाबाद हजुरलाई🙏🙏🙏

  • @uhadabuhadab2870
    @uhadabuhadab2870 4 роки тому +90

    टिकासानुले पैलेनै भन्नू पर्थो नि येस्तो दुखरैछ

    • @bishnub.k6773
      @bishnub.k6773 4 роки тому +2

      Sabai le sakdo sayoga garau

    • @rammayathapa7602
      @rammayathapa7602 4 роки тому +1

      Thank you so much Sir ani tika sani di ko sabai team lai God bless you

    • @lokbahadurthapa6195
      @lokbahadurthapa6195 4 роки тому +2

      बिचारा नानु

    • @radhikahamal7453
      @radhikahamal7453 4 роки тому

      Bicara 😷😷😷😷😂😂😂😂😂😂😂😂😂😂

  • @karishmadc8872
    @karishmadc8872 4 роки тому +12

    हामी सबै नेपालिले1/1 रुपिया जम्मा गरेपनी उहाको सम्स्या सामाध्गन हुन्छ

  • @eparkakrishnanagareparkakr7471
    @eparkakrishnanagareparkakr7471 4 роки тому +6

    प्रधानमन्त्रीको वएब साईडमा राख्नु पर्यो यो भिडियो।धन्यबाद यूटुबवाला र मानसिङ र टिका बैनिलाई।सामाज मिलि बनाईदिनु यिपरीवारको घर।

  • @surajtamang338
    @surajtamang338 4 роки тому +206

    अरु भन्दा नि माईली बैनीलाई पहिला उपचार गरौ हामी सबै मिलेर किन कि बहिनीहरुको लागि उ बाच्चु पर्छ र हामीले उसलाई बचाउनु पर्छ

  • @gitamagar7464
    @gitamagar7464 4 роки тому +71

    टीका सानू बैनी यो परिवारलाई एक पटक ईन्द्रेणिमा पनि ल्याई दिनु होला धन्या वाद
    र यो बैनिको उपचारमा सहयोगमा ध्यान दिनु होल र म बाट पनि सकेको सहयोग गर्छु।

  • @RajuKumar-cn4tg
    @RajuKumar-cn4tg 2 роки тому

    बिचारा नानीहरू धन्यवाद भोजराज बधाई छ हजुरलाई 🙏🙏🙏🙏🙏

  • @sanuchhetri462
    @sanuchhetri462 4 роки тому +7

    This is the must sad video I watch in my life I can’t hold my tears please everyone help this family god bless you all 😢😢😢😢😢

  • @bishalchettri9650
    @bishalchettri9650 4 роки тому +85

    Omg मुटु भक्कानियो दुनिया निउज हेर्छु तर यो एक्दम दुख्ख को भिडियो रैछ 😭😭😭

    • @tikamaya2962
      @tikamaya2962 4 роки тому

      Garib hunu jatiko pida kehi hudaina jhan aama nahuda

  • @dipakdipak7758
    @dipakdipak7758 4 роки тому +48

    गरिबी को फाइदा उठायेर कसै को जिन्दगी माथी खेल बार गर्दै एउटा चेली माथी दाग लाउने त्यो पसुलाइ जसरी भये पनि कारबाही को दायेरामा ल्याउनु पर्यो ।।

  • @samjhanasadhana7541
    @samjhanasadhana7541 4 роки тому +9

    यो नानी हरु सङ्ग कसरी सम्र्पक गर्न सकिन्छ पिल्ज भनिदिन

  • @mayalukhadka6553
    @mayalukhadka6553 4 роки тому +4

    टीका सानु को घर नजिकै भय अहिलेसम्म के हेरेर बस्नु भाको रहेछ लाखौं को उदार गर्दै आयको यति सम्मानित कार्यक्रम इन्द्रेणी मा काम गर्न लागेको पनि यति धेरै भै सक्यो
    😭😭😭😭😭😭😭😭😭😭😭

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +35

    भोजराज भाई धन्यावाद हजुर लाई ऐस्तो बेला पनि लकडाऊन पनि गरिब को सेवा गरुनु भयो

  • @tirtharajpoudel9965
    @tirtharajpoudel9965 4 роки тому +53

    ल टीका सानू जि सबै मिलेर सक्दो सहयोग गर्नु पर्यो हजुर त सबैसंग जान परिचान हुनुहुन्छ अति लगन सिल स्वर शब्द अनुसासन को किङ नै सोच्छन र हुनुहुन्छ म नि सहयोग गर्छ गरौ है त याहाहरु सबैले सहयोगी हातहरु अगाडी बढाइदिनुहोला

  • @debanrai6239
    @debanrai6239 4 роки тому

    भोजराज भाई लाई धेरै धेरै धनेबात छ

  • @shibajirai784
    @shibajirai784 4 роки тому +1

    कति दु:खद छ जिन्दगी ??? भगवानको लीला के हो मानव ले कसरी बुझ्नु??? मेरो भाग्यमा छोरी परेन?? याहा छोरीहरुको बिचल्ली .....के नै रहेछ त जिन्दगी .... यहि त रहेछ??. भगवान यिन छोरीहरुको सकुल होस ... यहि कामना गर्दछु .....

  • @amarchunara1732
    @amarchunara1732 4 роки тому +288

    हेमाश्रेठ लाई सयोग गर्ने साथी हरू अब त्यता हैन यता सयोग गरौ सयोग गर्ने भनेकोत यस्तो मान्छेलाइ हो धर्म हुन्छ

  • @kumargharti1371
    @kumargharti1371 4 роки тому +36

    टीका नानु तिम्रो आवाज छ नि गरिव का लागि हात मागे पछि सहयोग को लागि नेपाल् र नेपाली को मन धनी छ

  • @narbhirahi4150
    @narbhirahi4150 4 роки тому

    भोजराज सरलाई धेरै धेरै धन्यवाद ।

  • @bipanshrestha8958
    @bipanshrestha8958 4 роки тому

    टिका बेैनि हजुर लाई धेरेै धेरेै धन्यबाद

  • @technicaleditor6350
    @technicaleditor6350 4 роки тому +29

    भोज राज दादा हजुर लाई धेरै धेरै धन्यवाद ❣️

  • @nabinmagar9233
    @nabinmagar9233 4 роки тому +31

    बिचरा कतिधेरै पिडा😭😭😭सबै सहयोगि मनहरुले सहयोग गरौ र भोजराज सरलाई धेरै धेरै धन्यावाद छ

  • @opendrajpopendrajp3965
    @opendrajpopendrajp3965 4 роки тому +1

    बिचरा सबै दाजुभाइ ले अात्मसाथ् सहयाेग् गराै ल,,मेराे प्याराे टिका सिस् लाई धेरै धन्यवाद याे दुखि परिवार लाई साथ् दिदै गर्नु ल हामि छाै साथमा..?

  • @mayathapa9091
    @mayathapa9091 4 роки тому

    बिचल्लीमा परेकालाई सयौंक गरेकोमा धेरै धेरै बधाई छ चर्चित भएको लाई लाखौंलाख करोडौं सयौंक गर्दछंन चर्चामा भएकालााई भन्दा यस्तै लाई घर बनाईराख्नु र पढ्ने बेवास्ता मिलाउनु एहिछ थुलाे धर्म धन्यवाद

  • @anjalprajapati1150
    @anjalprajapati1150 4 роки тому +55

    कठै जेठी छोरी लाई कसैले बेचिदियो होला मुम्बई तिर कस्तो बिजोग हे भगवान

  • @karnadipendra1888
    @karnadipendra1888 4 роки тому +39

    सारै भावुक तथा मन थाम्नै गारो हुने दयनीय अवस्था ।

  • @devrajbairagi5622
    @devrajbairagi5622 4 роки тому +5

    जेठी छोरी बेचिएकी हुनुपर्छ बिचारी माईली छोरी मुतुको रोगी यहाहरुको घर आमाको चिहान भन्दा टाढा बनाइदिनुपर्छ

  • @user-nm6uc5jq5o
    @user-nm6uc5jq5o 4 роки тому +7

    really heart touching news.....couldn't stop my tear.

  • @pisonsunami2564
    @pisonsunami2564 4 роки тому +219

    रक्सी र मासु खान पाइने ठाउँ भएको भए हसङ र फस्याङ गर्दै जान्थे तर गरिबको लास फाल्न को जान्छ ।

  • @kumarmanoj6298
    @kumarmanoj6298 4 роки тому +27

    बिचरा कस्तो आखा बाट आसुनै आयो सर हजुरको कामलाई मरो सलुट छ हजुरलाई धेरै धेरै धन्यवाद सर

  • @nayashaili4163
    @nayashaili4163 4 роки тому

    ua-cam.com/video/Fw3JrByl62k/v-deo.html
    पोखरामा घ*ट्यो डरलाग्दाे घ*टना, ल*कडाउनले गर्दा परिवार जान नपाउदा दिदि रु*दै मिडियामा।Pokhara Ka*nda

  • @ashishSingh-ph2ub
    @ashishSingh-ph2ub 4 роки тому

    भोज राज सर जति छिटो हुन्छ संयोग जुटाउ र बहिनी हरु को समस्या को समधान गरौं सायोगी मन हरु ले पनि सात दिन छन् भने आशा छ र माइली बहिनी को घर वाला लाई कारबाई गर्नु पर्छ र मीडिया लेउनू पर्छ एकदम सहनै नसकिने पीडा रैछ मीडिया मा लेउनी भो धन्यवाद छ तपाईलाई को टीम लाई

  • @suryabhadur1013
    @suryabhadur1013 4 роки тому +21

    बरा मलाई सार्‍है मन रोयो कस्तो मानब को जिन्दगी कस्ले देख्छ र गरिबीको जिउँदै मरेको चिहान

  • @wannapha9147
    @wannapha9147 4 роки тому +27

    भगवान् को नाम पुकारे सुख मिल्छ भन्छन् खोइ यो भगवान् पनि कति निस्ठुरि हुन्छ जो दुखि छ जो असक्त छ उसैलाइ छानि छानि चोट दिन्छ।

  • @surajpaul3583
    @surajpaul3583 4 роки тому

    सवाई लाल अनुरोध 6 की डिसलाइक नाहन दिनों होला धन्यवाद म इंडिया बाटा सूरज पाल।।।।,,

  • @shantilimbu7593
    @shantilimbu7593 2 роки тому

    Bichar yo Nani ko kti Maya lakx Aama vhako jsto hudain jstai pni Aama vhneko Autha vhgwan ko rup hunx vhojraj Bhai good ❤️👍👍❤️ from India ❤️🇮🇳🇮🇳❤️

  • @Sarmila.83
    @Sarmila.83 4 роки тому +30

    अशिक्षित भई धेरै सन्तान जन्माए पछि यस्तै समस्या देखा पर्छ। यो सबै समयले खेल हो अब हामी सबै मिलेर उहाँहरुलाई आर्थिक सहयोग गरौ।

  • @RajKumar-ze7wl
    @RajKumar-ze7wl 4 роки тому +43

    सागर बिक लाई समात्न परो अरू को जीवन सँग खेल वदा गर्ने लाई सजाय हुन पर्छ

  • @vishnuchhatri3224
    @vishnuchhatri3224 4 роки тому

    Hey vagwan kina yeti dherai pida garib dukhi lai jhan jhan pida hey parvu kehi ta gara garib dukhi ko lagi 😭😭😭😭😭😭😭😭😭😭😭😭😭
    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AnitaAnita-jt9xs
    @AnitaAnita-jt9xs 4 роки тому

    सारै मन दुखिये ये भिडियो हेरेर मान नै थामियेन हे भगुवन किन किन गरिब लाई मात्र हरेक दुख हुन छ अनि परछ

  • @yumanarai7859
    @yumanarai7859 4 роки тому +10

    यो गाउँ को मान्छे कस्तो हो छि यस्तो परिवार लाई सहयोग गर्नुपर्छ नि वा मिदिया सम्म पहिलेनै ल्याउनु पर्ने हो नि सहयोगी मन हरुले सहयोग गर्नेथिय

  • @santoshranasantoshrana8747
    @santoshranasantoshrana8747 4 роки тому +116

    बिचरा हरि बिजोग रैछ कम्सीकम गाउँ ले त येसो बसन सयोग ग्रनू प्रर्छ

  • @basudevjoshi8487
    @basudevjoshi8487 4 роки тому

    एकदमै राम्रो छ दाई तपाईं लाई सलाम छ

  • @trichandraadhikari2323
    @trichandraadhikari2323 4 роки тому +1

    यो भिडियो हेर्नु हुने सबै ले आफूले सक्नु हुने जे जति हुन्छं संयोग गर्दिनु होला भन्नु चाया हजुर हरू सबै माझ 🙏🙏

  • @samjanamoh5640
    @samjanamoh5640 4 роки тому +65

    कठै बिचरा 😭, सहयोगी मनको धनी तपाईं हरुको जय होस्।र सबैले सकेको सहयोग गरौ 🙏

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 роки тому +8

    टिका सानु तपाई र भाेजराज भाई धन्यवादको पात्र हुनुहुन्छ यस्तो दिन दुखि घर परिवारकोमा पुगी खान खान नपाएर मर्न पर्ने स्थितिलाई बाच्न पाउने सम्मको अभियान अघि बढाई दिनु भयो सबै मनकारी महानुभाब ज्युहरुको साथ सहयोग पाउनु हुने छ ~~

  • @meghbahadur8640
    @meghbahadur8640 2 роки тому

    Tika sanuji tapaile yesta dukhiko sahayog garnuvo dherai dherai dhannybad.tapaile yi dukhiko jati sahayog garnu vo tesko lakhauguna falifap hos vagwansanga yhi prarthana chja

  • @sushilxettri2335
    @sushilxettri2335 4 роки тому +5

    बिचरा गरिबको जिन्दगी यस्तो पीडा त कसैलाई नहोस मनै छ्यो 😭😭😭😭

  • @minbmmahandar8238
    @minbmmahandar8238 4 роки тому +19

    सहयोगी पत्रकार साथै सम्पूर्ण तिम लाई धन्यवाद छ

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 4 роки тому +64

    सहयोग गर्नु होला सब्बै जनाले ।।
    यस्तो परिवार हो सहयोग गर्ने करोडौं करोडौं ।।

  • @janukamakhim7546
    @janukamakhim7546 3 роки тому

    बिचार नानि हरू लाई भोजरा दाई लाइ धन्य बाध हजुर हरू सबै लाई

  • @JibanYatra
    @JibanYatra 4 роки тому +6

    भिडियो हेर्दा साह्रै मन रोयो😭 धेरै राम्रो सहयोगी काम गर्दै हुनुहुन्छ भोजराज सर हजुरको जय होस कृपया🙏 सम्पुर्ण दर्शक महानुभाव हरुले सक्दो सहयोग अनि शेयर गरिदिनुहोला धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु 2020-4-10-15:23

  • @hnttgroup1089
    @hnttgroup1089 4 роки тому +59

    भाइ सार्है रुवायो बिचरा यी नानिहरुलाइ म सहयोग गर्न चाहान्छु धेरै थोरै भएपनी

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +17

    अासु नै थाम्ना सकिन पिलिज सबै मिलेर सयोग गरौ

  • @lankabudha7587
    @lankabudha7587 3 роки тому

    Bhoj Raj sr katai lager padaune mahol milaidinu paryo hjr le sr aasha RAKHE XUB

  • @sambahangsamba6709
    @sambahangsamba6709 2 роки тому

    Yo media lai dhanyabad

  • @menukakc6939
    @menukakc6939 4 роки тому +60

    बोल्ने कुनै शब्द नै पाइन ई बैनी को दुख देखदा सबै ले सहयोग गरेर उद्दार गरौ।

  • @shivapalpali7924
    @shivapalpali7924 4 роки тому +32

    गरिब जुनि ऐस्तै हजुर केगरने सारै मन छयो सयोग गरौ हजुर

  • @godgifted9098
    @godgifted9098 4 роки тому +1

    सृष्टि कर्ताको नियम कस्तो अचम्मा छ,नदिनु जन्म दिए पछि कर्म पनि राम्रै दिनु हे ईश्वार!😭😭😭😭😭

  • @rajbasyal797
    @rajbasyal797 3 роки тому

    टीका बहिनी मानसिक भाइ र भोजराज सर हजुरहरुले एस्ता दुखी पिडितलाइ सयोग गरिदिनु है

  • @shankarranamagar2841
    @shankarranamagar2841 4 роки тому +20

    😭😭😭😭 कहिले सम्म होला मेरो देश को
    हालत यस्तो देख्न पर्ने ।।

  • @sanulama7655
    @sanulama7655 4 роки тому +67

    दाजु ह्जुर लाई धन्यवाद

  • @huppahuppa763
    @huppahuppa763 4 роки тому +1

    Yes... This is a really Awesome media....

  • @Maya-bn9lt
    @Maya-bn9lt 4 роки тому

    कठई सारै मनछाेयाे केगरनु अाफनाे पनि झनै यसतैछ