रोल्पा बम काण्ड... नातिको शरीरका अंगहरु बटुल्दै रुदै हेर्नुहोस् , यस्तो अवस्थामा भेटिए ४ बालबालिका

Поділитися
Вставка
  • Опубліковано 20 сер 2024

КОМЕНТАРІ • 646

  • @ganeshmagarganeshmagar3089
    @ganeshmagarganeshmagar3089 4 роки тому +154

    4. बाक बालिका हरु जिम्मा प्रचन्डे र राम थापा बादल हरुले जिम्मा लिनु पर्छ । जय नेपाल ।

    • @laxmi2375
      @laxmi2375 4 роки тому +1

      Yes pakkai pani thulabada bhanudaharuko afno swarthako lagi bhayko thiyo yo sab bichara yautai pariwarko 2jana baccha pare unko baba amalai kasto bhayako holà uniharule k pauchan aba kasle sunne uniharuko pida fataharu afailai afule jabarjasti neta bhaneka chan sachha neta ahile Jaba ma bujhne bhayapachi koi pani dekhdin dhikkar cha hamro rajniti partyka bharaute netaharu

    • @bishalthapa9697
      @bishalthapa9697 4 роки тому +1

      Yas

    • @kbsagar646
      @kbsagar646 4 роки тому

      Sahivannuvayo

    • @BonotGtm
      @BonotGtm 4 роки тому +1

      @@kbsagar646 Sir yesoo hamro channel tira 2 min visit garnus sir maan paryoo bhane comment + subscribe gari denu hola #Bonotgtm just 2 min matra ho sir

    • @rajibboka5284
      @rajibboka5284 4 роки тому

      @@laxmi2375 k

  • @hastab.m6420
    @hastab.m6420 4 роки тому +38

    यो घटना कसरी घत्यो राम्रो सङ्ग छानबिन गर्नु पर्छ र दोषीलाई कारवाही हुनुपर्छ।
    कस्ले ल्याउने यो घटनाको जिम्मा?

  • @bhattarairajan9389
    @bhattarairajan9389 4 роки тому +44

    इ 4 जना बाल बालिकाको छेति पुर्ति प्रचन्डे ले बेहर्नु पर्छ

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 4 роки тому +62

    निर्दोष बालबालिकाको ज्यान गएको छ। कडा रूपमा छानबिन हुनुपर्छ। र दोषीलाई कडा रूपमा नै बम हान्नुपर्छ। यसको जिम्मा प्रचण्डले लिनुपर्छ। र सक्दो क्षतिपूर्ति दिनुपर्छ।

  • @navarajsubedi1300
    @navarajsubedi1300 4 роки тому +2

    यस्को जिम्मा प्रचण्ड,बाबुराम,र बादल ले लिनु पर्छ यो प्रचण्ड लाइ कहिले सान्ती नमिलोस

  • @susmee_tmg..1234
    @susmee_tmg..1234 4 роки тому +24

    चाडो भान्द चाडो दोषिलाइ कार्बहि होस नेपाल अार्मीलाइ धेरै धेरै धन्यावद छ।

    • @aashimatakingwauveryveryni4160
      @aashimatakingwauveryveryni4160 4 роки тому +1

      Xito bhanda xito dosilai karbahi hos dukhako bela jhan dukha bhayo nepal aarmilai dherai dherai dhanyabad

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +11

    दु:खद खबर! जसले त्यो बम राख्नेलाइ अनुसन्धान गरि कडा कार्बाही होस, ती निर्दोष बालबालि प्रति हार्दिक श्रद्धाञ्जली छ।

  • @SweetNepal
    @SweetNepal 4 роки тому

    बम बिस्फोटमा ४ बालबालिका को ज्यान गयो😭रोल्पा बाट आयो दु:खद खबर्😭😭हेर्नुस् पुरा भिडियो 😱😱
    ua-cam.com/video/4iBVncyl0Xo/v-deo.html

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 роки тому +20

    बिचारा नानि हरुकाे अातमा ले सान्ति पाउस धेरै धेरै दुखि भयो म जसले राखेकाे उसलाई छिटाे कारबाई हुनु पर्याे

  • @shrestharajesh6372
    @shrestharajesh6372 4 роки тому +2

    जसले यो बम राखेको थीयो तेसको साखा सन्तानको पनि तेस्तै दुर्गति होस् ! पाँपीहरु

  • @homrajthapa4871
    @homrajthapa4871 4 роки тому +18

    भोजराज सर नमस्कार ! दु:खद खबर देख्दा सारै मन रुवायो

  • @haloop6712
    @haloop6712 4 роки тому

    हे ईसुर त्यो पापि लै छिटो भन्दा छिटो पत्ता लउनु ईसुर भगवान् को किर्पा ले 🙏🙏🙏

  • @shreeta1886
    @shreeta1886 4 роки тому

    बालबालिका सबैले न्याय पाउनु पर्छ !! मृतक सबैलाई हार्दिक श्रद्धाञ्जली !!! 🙏🙏🙏

  • @villagelife1243
    @villagelife1243 4 роки тому

    आज भोज राज सर ले गर्दा आफनै गाउँ थाउको घटना बिदेश बाट हेर्नू पाउदो मन नै खिल भएको छ भोज राज सरलाइ धन्यवाद यसरी रोल्पामा गयेर रिपोर्टिङ गरदिनु भएको यो घटना को सत्य तथे सिघर सरकारले बाहिर लाउस दोषी लाई कारबाही होस.

  • @ammarghartigharti9742
    @ammarghartigharti9742 4 роки тому

    दोसिलाई कडा भन्दा कडा करबाई हुनुपर्छ

  • @janukakc482
    @janukakc482 4 роки тому +5

    भाेज राज सर हजुरत भगवान रूपमा जन्मनु भयकाे छ अाफ्नाे ज्यानकाे ख्याल नराखि जा पनि पुग्नु हुन्छ हाल साउदि बाट घर दाङ

  • @sagardangalisagar1724
    @sagardangalisagar1724 4 роки тому +4

    अती दुख को घटना हो यो
    मिर्तक को घर परिवर लाई
    न्याय जसरी हुन्छ दिलाइ दिनु सर

  • @nepalparbat6200
    @nepalparbat6200 4 роки тому

    यो घटना को जिमेवारी सबै प्रचण्ड चोर ले लिनु पर्छ

  • @rimalramesh7508
    @rimalramesh7508 4 роки тому +17

    हार्दिक भाव पुर्ण श्रदान्जलि

  • @minrajgmagar8654
    @minrajgmagar8654 4 роки тому

    माओवादी को टाउके हरु लाई गेर्नु पर्छ

  • @santossantosramroxa6086
    @santossantosramroxa6086 4 роки тому +8

    त्यो बम् राख्ने लाई समायर राम्रो कारबाही गर्नु होस्

  • @meenaravi1553
    @meenaravi1553 4 роки тому +52

    उफ् के हुदैछ हाम्रो नेपाल मा I 😭😭😭😭😭😭सबै नानि बाबुको आत्मा ले सान्ति पावोस

    • @rashmitaghimire2002
      @rashmitaghimire2002 4 роки тому +3

      Yesma hasne kura k xa ra?

    • @gopalkhadka3193
      @gopalkhadka3193 4 роки тому

      Ketaharu lai bam patkauna aayan bola jasto xa 1 k. m tada hatle samatera phalnu parteyo ke xetii hudaintheyo

    • @Rishav_Nepal
      @Rishav_Nepal 4 роки тому

      kina haseko kasto khal ko manxe hola

    • @harigurung2015
      @harigurung2015 4 роки тому +1

      First of all learn about the emoji, what it stand for? Dukha ko bela hasne hoina. Meena💩

    • @pragyasubbs4301
      @pragyasubbs4301 4 роки тому +1

      I think uslai emoji ma ruko jastai laagera hola tara ramro sangale hernu parthyo

  • @sanjulama7803
    @sanjulama7803 4 роки тому

    प्रचन्ड गदरले जिम्मेबर लिनु पर्छ

  • @Yahoo9000
    @Yahoo9000 4 роки тому

    म्रितक मासूम निर्दोष बालबालिकाहरुलाई हार्दिक स्रदान्जलि

  • @parasneupane3116
    @parasneupane3116 4 роки тому +3

    दु:खद खबर ती बाल बालिका हरु को स्वोर्ग मा बाँस होस

  • @desithami1083
    @desithami1083 4 роки тому

    सबै नानीहरू को बैगुठान मा बाँस होस्

  • @aitagurung6396
    @aitagurung6396 4 роки тому +2

    प्रचन्द्र, ओलि र बादल को घर मा बिस्पोट गर्नु पर्ने, निर्दोश जनता हरु लाई मार्दै छन । हार्डइक श्रदन्जली ।

  • @suryakhatri5526
    @suryakhatri5526 4 роки тому

    भोजराज सर लाई सलाम छ

  • @bikeshbsusmapp3431
    @bikeshbsusmapp3431 4 роки тому

    दुखात खबर मनै रोको यो घटाना ले नानी बाबू प्रती सर्दान्जली आत्मा सान्ती पायोस

  • @Nirmalthapa12
    @Nirmalthapa12 4 роки тому +33

    पहिला जस्ले बम बनाउन सिकाउनु भाको थियो उनी हरु ले नै जिम्मेवारी लिनु पर्छ

    • @kailaspariyar2606
      @kailaspariyar2606 4 роки тому

      तो त प्रचण्ड त होनी तेही हो मुक्ये

    • @jyotirai8571
      @jyotirai8571 4 роки тому

      Sahi kura garnu vo

  • @nagendrathapa102
    @nagendrathapa102 4 роки тому +4

    मित्रक सबै भाइबहिनी आत्माले शान्ति पाहोस र दोषीलाई कडा भन्दा कडा कारबाही होस ।

  • @suryakhatri5526
    @suryakhatri5526 4 роки тому

    यो सब माओवादी ले गर्दा हो

  • @tapendradhami588
    @tapendradhami588 4 роки тому +3

    मृतक प्रति हार्दिक श्रद्धान्जली।
    यो घटनाको जिम्मा पुर्व आतंककारी माओवादीले लिनुपर्छ।

  • @manigurung4430
    @manigurung4430 4 роки тому

    मृतक बालबालिका हरूलाई हार्दिक श्रद्धान्जली ।

  • @Bingo_boy..3331
    @Bingo_boy..3331 4 роки тому

    इ निर्दोष अबोध बालबालिकाहरुको टु यत्रतत्र छरिएको देखदा देख्दा मन सरैनै रुएर आयो ।इ अबोध बालबालिकाहरु को आत्माले शान्ति पायोस।र यस्तो निर्द्यय्ता कामगर्ने जोकोहीलाई राज्यले छिटोभन्दा छिटो पतालाइ कडा भन्दा कडा सजाय दिनुपर्छ।अनिमात्र इ अबोध निर्दोष बालबालिकाहरुको परिवार ले न्या पाउछ ।

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 4 роки тому +2

    दु:खद खबर कसरी भयो घटना बम कसले राख्यो त्यो पत्ता लगाउनु पर्‍यो भिडियो हेर्दा मन रोयो😭 अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @raazraj8659
    @raazraj8659 4 роки тому +5

    बिचरा हजुर बा को माया😭😭

  • @dhanramtel4509
    @dhanramtel4509 4 роки тому +1

    यो घटना सारै दुखत लागो 4 बाल बालिका

  • @mohanlimbu8131
    @mohanlimbu8131 4 роки тому

    रोल्पाली नै माओवादी लडाकु हुन् सधै अन्तरबार्ता मा दुसमन साङा यसरी युद्ध गरेको हो भन्दै बोलेको सुन्छु त जानावरहरुले नै जान कस्ले बोम राखेको हो

  • @sapanakhasumagar
    @sapanakhasumagar 4 роки тому

    दुखको समयमा झन दुख को खबर सुन्न पाउँदा मन थाम्न सकिएन😭अबोध बालबालिकाले ज्यान गुमाएका छन😢कडा रुपमा जति सक्दो चाडो छानबिन होस🙏मृत्यु आत्माले स्वर्ग मा बाँस होस😭

  • @ramkc5740
    @ramkc5740 4 роки тому

    ती निर्दोष बालबालिका को के दोस थियो र बिचारा!!!!के हुँदै छ के यो नेपाल् मा!! राम्रो संघ छानबिन होस ति निर्दोष बालबालिका ले न्याय पाउनै पर्छ र तिनीहरु को आत्मा ले सान्ती पाओस!! र क्षतिपूर्ति पनि पाउनु पर्छ

  • @mamtashrestha4679
    @mamtashrestha4679 4 роки тому

    सारे दुःख लाग्यो को होला अपराधी तेसलाई कडा भन्दा कडा सजाय होस्

  • @shauravkhadka6026
    @shauravkhadka6026 4 роки тому

    दुखद खबर हार्दिक श्रद्धाञ्जली , पिडित परिवार लाई राज्यले उचित क्षतिपुर्ति दिएर सत्य तथ्य छानबिन गरि दाेषीलाई कडा कडा सजाय हाेस् ,अाज ती ४ अबाेध बालबालिका काे दुखद निधन ले हामी राेल्पाली जनता अत्यन्तै दुखी , स्तब्ध बनाएकाे छ ।😭😭😭😭😭

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 4 роки тому

    यसमा प्रचण्ड को हातछ

  • @kajiranabhat6321
    @kajiranabhat6321 4 роки тому

    यो सब पुर्ब मा अओ वाद ले जिम्मेवार लिनु पर्छ

  • @punsunvlog
    @punsunvlog 4 роки тому +1

    निकै दुखत घटना रोल्पा अहिले निकै शोकमा छौ

  • @rajubhaiking6050
    @rajubhaiking6050 4 роки тому

    अासु नै राेख्न सकिएन भाेजराज दाइ याे खबरले 😢😢😭😰

  • @tirthakhadka7320
    @tirthakhadka7320 4 роки тому +1

    Yo ghatanako chhanbin ramro sanga hunu parxa sir

  • @janukamagar7660
    @janukamagar7660 4 роки тому +2

    तो पुरानो बम होइन हेर्नु पहिला नि घास कातेको थाउ छ पुरानो भएको भए त पहिलानै देखिनु पर्ने

  • @prakashsunarhaircutting8538
    @prakashsunarhaircutting8538 4 роки тому +3

    हार्दिक सरदन्जलि बालबालिकाहरूमा,
    दोषी लाई कामकारबाही हुनु पर्छ

    • @tarapoudel8236
      @tarapoudel8236 4 роки тому

      दाेषि लाई कडा कार्बाहि हाेस हार्दिक शर्दान्जलि बाल बालिका हरुमा

  • @sundarkarki4005
    @sundarkarki4005 4 роки тому

    बर्समान पुन कता गय।कुर्ची पाय रोल्पा भुले जिम्मेवार माओवादी ले दिनु पर्छ

  • @rama7896
    @rama7896 4 роки тому +1

    बाबू नानि हरुकाे अात्माले सान्ति पाअाेश

  • @omanalkamil2126
    @omanalkamil2126 4 роки тому

    नानि बाबुकाे मृत अात्माले सान्ति पावस। यश दुर्घटनामा सरकारकाे ध्यान अाकर्सण हाेस।

  • @meenu4585
    @meenu4585 4 роки тому

    सबै मृतकहरुको आत्मा ले सान्ति पाओस्🙏
    Rip😥😥😥
    सरकारले परिवार लाइ न्याए पुर्वक छेतिपुर्ति दिओस

  • @surimagar7518
    @surimagar7518 4 роки тому +1

    थुक्क ठूला नेताहरुको राजनीतिक सत्ता को लागि जहिले नी निर्दोष जनता को ज्यान जान्छ।

  • @sitamalla5796
    @sitamalla5796 4 роки тому

    मुतक को आत्मा ले शान्ति पओस हार्दिक श्रर्दान्जली 😢😢😢😢😢

  • @mayasanu9971
    @mayasanu9971 4 роки тому

    बिचरा सानू नानू बाबू हरु कति अात्तिनु भयो होला😭😭😭😭😭😭😭

  • @missesaale7759
    @missesaale7759 4 роки тому +1

    अब क्षतिपुर्ती को नाम मा राज्य को ढुकुटी मात्र हेर्ने होइन। तेस मा प्लस प्रचन्ड बाबुराम बादल लगायत का पिचास हरु को ब्यक्तिगत सम्पती बाट पनि थपेर डबल गरेर माग गर्नु पर्छ। किन कि यदि यो सङ्कट काल को बम नभए पनि यस्तो कुकर्म तेहि सङ्कट काल को सिकाइ हो।

  • @rohitneupanechhetri3058
    @rohitneupanechhetri3058 4 роки тому

    जसले गरो बम बिस्फोट तेस्को सत्य नास होस्

  • @co1304
    @co1304 4 роки тому

    मृत भाई बैनी प्रति हार्दिक स्रद्धान्जली
    बैकुणठ बास होस् साथै भगवान ले धर्य धारण शक्ति प्रदान गरुन परिवार प्रति
    न्युज को लागि धन्यवाद भोजराज दाजु
    Proud of you dazu

  • @vivo8517
    @vivo8517 4 роки тому +6

    यस्को लागि प्रचण्डलाई जन्म कैद गर्नु पर्छ प्रचण्डको कारण यस्तो भयको हो

    • @kailaspariyar2606
      @kailaspariyar2606 4 роки тому

      यसले धेरै काे ज्यान लिएको छ

  • @madhusudhanshrestha6640
    @madhusudhanshrestha6640 4 роки тому

    जनयुद्ध समाप्ति पछि नेपालमा निर्बाध विछ्याइएको बारुदी सुरुङ्गहरुलाई सरकारले निस्त्रिय गर्नु पर्ने थियो,यो राज्यको गैरजिम्मेदार कार्य हो,सरकारले पीडितहरुलाई तत्कालै क्षतिपूर्ति दिनु पर्छ!!!!

  • @prabingiri2507
    @prabingiri2507 4 роки тому

    यो सब को कारन प्रचण्ड को हो ।तेति बेला सुरु मवोबद गर्ने प्रचण्ड हो ।भाइ नानी को आत्मा ले शान्ति पाओस् 😭😪

  • @goodnews2565
    @goodnews2565 4 роки тому +3

    यो नया नै होनु प्रछ किन कि युद्ध भयको यतिको बर्ष भयो आज सम्म कुनै बम विस्फोट हुन सक्दैन सबै ड्यामेज भयर जान्छ तत्र यसरी पड्कीनु नया जस्तै लाग्यो यस को छिनो फानो होनु प्रछ 😥

  • @khantikhanti3220
    @khantikhanti3220 4 роки тому

    निर्दोष बालबालिकाको बीभत्स तरिकाले ज्यान गएको छ दोसि जो होस कडा सजाय होस उनीहरुको परिवारलाई छती पुर्ती सहित सम्मान का साथ सहिद घोषणा गरियोस्

  • @kamalkhamacha1490
    @kamalkhamacha1490 4 роки тому

    दुखद घटना मिर्त आत्म बाबू नानी लाई स्वर्ग मा बाँस होस

  • @hastab.m6420
    @hastab.m6420 4 роки тому +6

    के हुदै छ हाम्रो नेपाल मा अत्ती नै दुखद् खबर

  • @jaganpunmagar1047
    @jaganpunmagar1047 4 роки тому

    घटना त घटी हालयो यो कुनै सिसीबी कुनै कारण ले पनी घटनाघटाको हुनसकतछ छानबीन रामरो होस राजयकोधयान हुनपरो

  • @naranthami393
    @naranthami393 4 роки тому

    पापिहरुले भरियो नेपालको जमिन भोकामरी पापिहरुले कामगरेर खान गारो भएर ज्यान मार्दै हिन्ने भोकामरिहरुको पुस्तौ पुस्तालाइ नक्सान भै रहोस् ।

  • @rairames77
    @rairames77 4 роки тому +9

    एकदम दु:खद खबर

  • @tinadarlami
    @tinadarlami 4 роки тому +17

    Bichara runa aayo..😢😢😭

  • @prashantnepalagro1088
    @prashantnepalagro1088 4 роки тому +5

    यो बम पुरानो होइन ताजै हो पुरानो भको भय पहिले नहि पद्की सक्थेव

  • @milantamang1716
    @milantamang1716 4 роки тому

    चोर भ्रष्टाचार नेता जत्ती सबै मर्नु पर्ने ठाँउ मा बिचारा सोजो जनता मर्यो दु:खद खबर 😭😭😭

  • @dalisherpa4679
    @dalisherpa4679 4 роки тому

    4 जाना बालबालिका को आत्मा ले शान्ति मिलोस्।

  • @anilthapa5302
    @anilthapa5302 4 роки тому +4

    Update ko lagi thank you daju

  • @badalsunar9373
    @badalsunar9373 4 роки тому

    अत्यन्तै दु:खद घटना मन नै पिरोल्यो कुन पापी ले यसरी धराप थाप्यो होला भगवान उस्को चाडै पर्दाफास होस ।मृतक बालबालिका हरु प्रती हार्दिक श्रद्धाञ्जली !!!

  • @DambarKumar
    @DambarKumar 4 роки тому

    यस्ता पापीलाई कडा भन्दा कडा कारबाही हुन्छ र मृतक को आत्माले शान्ति पाओस

  • @kalpanasunar1769
    @kalpanasunar1769 4 роки тому

    दुखद घटना😭😭😭

  • @waterchannel1686
    @waterchannel1686 4 роки тому

    कुन चाइ पापी हो छिटोछिटो अपराध सुइकार गर आफ्नो हात हैन भने तिमीहरूलाई दिन रात तिमीहरूको मन छिया छिया हुन्छ हैन भने दिन पनि रात जस्तै हुन्छ

  • @ubaktamang6964
    @ubaktamang6964 4 роки тому

    यस घटनाको जिम्मेवारी हिजो बम जसले बिछ्याइएको हाे त्यही समूहले लिनु पर्छ । अझै यस्ता घटना घट्ने हुँदा कुन कुन ठाउँमा छ साेधखाेज गरि सम्बन्धित सराेकारवालाले डिस्पोजल गरियोस् । फेरि यस्तो समाचार सुन्न र देख्न नपराेस् ।

  • @comedy_chnnel11
    @comedy_chnnel11 4 роки тому

    ती चोर माओवादी हरु लेनै छडेको बम हो य अरु पापी हरुको कम हो यो छानबिन गरि कडा भन्दा कडा कारबाही गरियोस यस्तो कुपुत्रो हरु लाई
    मृतक ४ बालबालिका प्रति श्रद्धाञ्जली 😢😢

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 4 роки тому

    कति दुखद घटना घट्याे ।अात्माले शान्ति पाअाेस् ।

  • @kopilaranabhat3564
    @kopilaranabhat3564 4 роки тому

    अबोध बच्चाहरु को ज्यान गएको छ राम्रो छानबिन होस

  • @anapyakurel6124
    @anapyakurel6124 4 роки тому

    मृताआत्माको चिर शान्तिको कामना ।

  • @birahibhupendra4813
    @birahibhupendra4813 4 роки тому

    मृतक प्रति हार्दिक श्रद्धाञ्जली यउता परिवार मात्र नभयर सिङ्गो गाउँ टोल सोक मा छ त्यो कुनै पुरानो पहिले को हैन यो घतना को बारे राज्य गम्भीर रुप हेर्नू पर्ने हुन्छ र यश को जिम्मा राज्य ले लिनु पर्छ 😭😭😭😭😭😭

  • @aadityachamlingrai3812
    @aadityachamlingrai3812 4 роки тому

    सरकार ले छेतिपुर्ती दिनु पर्छ

  • @savitribhandari5650
    @savitribhandari5650 4 роки тому

    तिमी हरूको आत्मले मुक्ती र सान्ती पाइरहोस् बूबा नानी हो 🌹🌹🌹🌹र यो बम ज्यान मारा लाइ त्रपि त्रपि बाचनूपरोस थूक्क निस्ठुरी

  • @Madhusudhan-nf5wr
    @Madhusudhan-nf5wr 4 роки тому

    😭😭😭 भोज राज सर नमस्कार 🙏
    लॉक डवोन मा पनी आफ्नो जियान को पर्भा नगरी
    ktm बाट रोल्पा उती ताडा गएर पनी जानकारी गरनु भयको मा धन्यवाद पीडीत ले उचित छती पूर्ति पाऊनु परयौ एसको जिमा 17 हजार जनता मार्नि पर्चन्ड़ ले लिनू पर्छ 🤗

  • @binitakunwar5804
    @binitakunwar5804 4 роки тому

    कठै बरै

  • @pradipthapa7722
    @pradipthapa7722 4 роки тому

    Saarai dukhad ghatana

  • @ramitkumal3635
    @ramitkumal3635 4 роки тому

    भोलराज सर एकदम solute xa tapailae..👏👏👏

  • @himrungbriren8996
    @himrungbriren8996 4 роки тому

    यो घटना को छानबिन हुनु पर्छ। यस मा भोजराज सर ले साथ दिनु पर्यो

  • @narendrakumarshhrestha6748
    @narendrakumarshhrestha6748 4 роки тому

    यो घटनाको मुख्य दोषी प्रचण्डे नै हो

  • @basantxeetree6984
    @basantxeetree6984 4 роки тому

    धेरै दुःख लाग्यो ,बिचरा तिनी बालबालिकाहरूको के दोष नै थियो र घटनाको छिटो सत्य तथ्य छान बीन होस

  • @chabimayashankar3824
    @chabimayashankar3824 4 роки тому +6

    पहिलाको बम हैन अहिलेको हो कुन पापिले फालिएको कोहिन कोहि मरोस् भनेर राखेको हो ती बच्चा को के दोस थियो र 😭😭😭😭😭

    • @suryadura1569
      @suryadura1569 4 роки тому

      Ahile ko hoina pahile ko ho yo parchande le jimma linu parchha.mirtak ko aatmale santi pawos

    • @laxmioli397
      @laxmioli397 4 роки тому

      Aka.dama.dukata.gatana.vayo.vae.bahiniko.atamlya.santi.paosa.

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 4 роки тому

    जनयुद्ध भएको बेलाको बम हुन सक्दैन, सत्य तथ्य के हो अनुसन्धान गर्नु आवश्यक छ। पीडितहरुले उचित न्याय पाउनु पर्छ।

  • @hemantathapmagar5636
    @hemantathapmagar5636 4 роки тому

    निर्दोष बालबालिका को ज्यान गएको छ यो घटना कसरी भयो यो राम्रोसँग छानबिन हुनुपर्छ र बालबालिका ले न्याय पाउनुपर्छ र दोषी माथि कारबाही हुनुपर्छ 😥😥😥😥

  • @manmagar9084
    @manmagar9084 4 роки тому

    Sahiho

  • @sitagiri5045
    @sitagiri5045 4 роки тому

    निकै दुख लाग्दो घटना घटेछ बिचरा ती निर्दोष नानी बाबुको ज्यान गएको छ स्वर्गमा बाँस होस र के कसरी घटना घटेयो तेस्को छानबिन होस

  • @dilipdangali5777
    @dilipdangali5777 4 роки тому

    दुख को समय मा के यषतो भाको हो ला तिनी बालबालिका हरु लाई के सजाय दियउ भगवान मृतक को अातमाले शान्ति पावस