जो मान्छेको काज कृया गर्नु भयो उहाँ पनि कतै न कतै हजुरको परिवार सँग जोडिएको पनि हुन सक्छ मृत आत्म प्रती हार्दिक श्रद्धाञ्जली !! जिबित दाइ को आयु लामो होस !!
अचम्मै छ ऐलेको जमाना पनि एस्तो ईन्टर नेट हात हातमा बोबायल फोन भयरपनी एत्रो काज किरिया गरुन्जेल सम्म पनि आफ्नो परिवार शीत कन्ट्याकमा नहुनु अनि जब किरिया गरि सक्यो तब तुप्लुक्क घर आउनु के अचम्म जे भयनी यो बाबुको धिर्घायु होस
ओहाे एउटा कुरा अलि बुझिएन हो कि मैले नबुझेको हो कहिले दाइ बहिनी भन्छन् कहिले दिदी भाइ भन्छन् केटीको एउटा भाइ एउटा दाइ भन्ने पनि बुझिन्छ तर उनीहरू तीन बिचमा संवाद गरिदा हजुरहरूले पनि ध्यान दिनुभएको छ🤣🤣🤣कति सजिलो पैसा कमाउन युट्युवरलाई🤣👍️
घर परिवार ले ध्यान नदिएको हुन! आफनो परिवार ध्यान नराख्दा मिडिया कर्मि।ले गर्दा । भाई लाईं घर परिवार साथ रहदा खुशी हुन्छ। बाग्गे नेऊपाने र भोज राज थापा लाईं धन्यवाद। 😂😂😮
याे सुरज भाई ले त बैनी ले गर्दा हाे याे सबै भएको उसले मलाई नचिनेको भन्दै बैनी माथि आराेप लगाएको थियो त अस्ति अर्काे मिडियामा 😁 ल राम्रै भए छ अहिले मिलेछ 😀
केहीभएको छैन खुशी हो मरने ले पनि काज क्रिया पायो राम्रो❤भयो बिछड़िये को परिवार को मिलाप भयो❤
यसलाई मअत्यन्त खुसिकाेखबर भन्छु ,भाग्यमाी दिदिभाईलाई बधाई छ ।
जो मान्छेको काज कृया गर्नु भयो उहाँ पनि कतै न कतै हजुरको परिवार सँग जोडिएको पनि हुन सक्छ मृत आत्म प्रती हार्दिक श्रद्धाञ्जली !! जिबित दाइ को आयु लामो होस !!
अब त्यो केटाले आफ्नो बुढी दरो चिक्छ😊
@@ganeshtimalsina5388😂😂😂😂मुजि
टाइटल मरेको मान्छे संग अन्तरबार्ता मिलेन सर😢😢😢
उहा दाइ लाई लामो आयु को कामना कुनै दुख नपरोस्❤
सायद मर्ने ब्याक्ती उहाँ हरु सङग पुर्ब जन्ममा केही नाता भएको हुनु पर्छ।
भगवान् ले उहा लाई लाहमों उम्र देऊन 🙏🙏🙏 ।।
m
Tyo mareko manche ko ho patha lagaunu pareyo , ramro sanga naheri kasri jalayo ? Sabai lai jail halnu parcha
बिचार पिडामा हुनु भको थियोे परिवार छोरा आउदा त बाउ आमा परिवार लाई कति खुसी मिल्यो
अब जे भएनि सबै भुलेर नयाँ जिबन सुरु गर्नु अगाडी बढनु ❤❤
चिरन्जिवी आयु होस भाइको ।
मरेको मान्छे को कोही आफन्त नरहेछन,कर्म काण्ड गरिदिनु भयो,धर्म लाग्छ,, तपाईं को आफन्त भेट्नु भयो, खुशी मान्नुस अब।
ho ni jo bitera januvayo waha pani ramrai manche hunuhutyo hola sayad jasle afanta bina pani mrityu pani daha sanggskar garidine afanta paunuvyo
Tehi aatma ko ashirwaad le afno manche bhetiecha😊
Sahi Kura
@𝓢𝓾𝓻 𝓢𝓪𝓻𝓰𝓪𝓶 🎉🎉 😊😊😂😂𝓻🎉🎉𝓭𝓪𝓪𝓪🎉𝓪😂😊
किरिया गरुन्जेल कहाँ लुकेर बस्नु त्यो भन्दा बढि पीडा परिवारलाई के होला😢😢अहिले चाहि किन देखा परेको मलाई पो रिस उठेर आयो😡😡
हरामी च्याखुरे केटो कुन केटि सङ्ग पल्केर घर बिर्सेर बसेको😅😅
I love you darlinh ❤
Damna le surprise deko hola😂😂
जहा समस्या हुन्छ त्यहा सावधान पनि छ❤❤❤❤❤❤❤❤❤❤❤❤
मरेर जलाएको मान्छे चाई किन लेख्नुपरेको होला फेरि .. पत्रकार भनेको पत्रकार नै हो रैछ चाहे भोजराज होस चाहे धमला होस सब एस्तै हुन
जीवन भन्दा ठुलो उपहार अरु कुनै छैन।
भगवान को आशिर्वाद सधैं रहोस्
यस्तो पीडा कसैको घरमा नपरोस् भगवान 😢😢😢😢
जे हुन्छ राम्रैका लागि हुन्छ.
Jindagi ma 2 choti hardik sradanjali paune vaye bro le🎉
जस्को किर्या काज गर्नु भयो उहाको आशिर्वाद लाग्छ सिस
हैट के के हुन्छ हो
तर जलाय को चै के रहेछ
कस्को लास जलाय छन त
परिवारजन ले😢😢😢😢😢
Padam karki rey
100% Sahi vannu vo..k chai jalayo k.??🤣😂🤣😃😃😃
Vairal hune kam hola hau
@@rozenaranju4378 हुन पनी सक्छ भाईरल हुनलाई
Anuhar saderw nachini ni vko thiyore.hatkhutta herda ho jasto lagyo re
हैट उल्का अचम्म
फिल्मी कहानी जस्तै भएछन् आखिर त्यो सडेको गलेको लास कसको होलान त जनता जान्न चाहन्छन् ।
Amen 🙏 god bless you brother ❤❤❤❤
भाेजराज भाइ मृरेा मन्काारै कु,ा भन्दिनस भयृाे मेरेापन तणयस्तै भयृे हुन्थाृृे
मानसिक सन्तुलन कम भाको मान्छे रैछ नत्र त्यत्रो दिन घरपरिवारको सम्पर्क मा नबसी बस्दैन कोहि , जे होस भेठ्नु भयो उपचार गराउनु 🙏🙏
K garnu testai vaaxa feri Naya jindagi linu vaako xa lamo aayo liara aunu vyo hjr le ❤❤❤
Mero Didi Lai Pani yasari phakai deu bhagawan 🙏
यस्तो पनि हुन्छ है , दिर्गायुको कामना 😢
हे भगवान मेरो बैनि ज्वाइँ पनि फर्केर आइदिय मेरो बैनि र छाेराछाेरि जति खुसि अरु काे हु्नेथियाे र🎉❤
Romro cha bhai❤
Dherai nai achamma lagyo❤
Siddhant xettri indya army dai chai yasari riton back aununi katti khusi hunthiyam hola 😭😭😭😭 mero dada siddhan xettri riton back
😢😢😢😢
iho kvcyxnk❤❤❤❤❤❤❤❤❤❤❤
जो मान्छे मरेर गयो त्यो मान्छेले केही राम्रो पुन्यको काम गरेको हुनुपर्छ कोहि नभये पनि भगवानले १३औ दिनको काम गर्ने वातावरण मिलाइदिनु भयो
पुनर्जन्म पायकाे दाइ
नेपालमा कुनै प्रबिधिकाे सदुपयाेग भएन, याे सरकारकाे र पुलिस प्रसासनकाे गल्ति हाे, नचिनिने लाशकाे डि एन् ए मार्फत छुट्याउन सकेन।।।
जे हुन्छ झापामै हुन्छ्😂🤣🤣🙏
होतनी 😂😂😂😂😂😂झापा मै हुनि के
होनि पुर्बेली हरु डेन्जर हुन्छ जे निउज पनि पुर्ब तिर कै आउछ😊😊😊
Ho 😂😂😂
Hw tehi tt Aru thaw ma key hundain khubai Dosh lagauxes
@@shivachettri3192 होत अनि जहिले नेउज हेर्छु पुर्ब तिर को मात्र हुन्छ त अनि
गल्ती घर बेटीको हो आर्काको लासलाई आफ्नो मान्छे मरेको लास भनेर स्वीकारने जे जस्तो भएपनि हमेशा खुसी भएकै देख्न पाऊन् जय मनकामना माताले रक्षा गरुन्
कास मेरी बैनि पनि फर्केर आइदीय😢😢😢😢 भगवान 😢
मेरो नि अामा र बैनि यसरि अाईदिय😢
Thanks God
Good, job 👍👍👏🎉🎉🎉❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 Sabai khusi Hunuparxa yo Antarbarta herda
मान्छे नचिनी काज किरिया गरेर हुन्छत
जसको काज किरिया गर्नु भयछ,पहिलाको जुनिमा आफ्नै हुनुहुन्थ्यो होला ,जय होस सबैको
जे हुन्छ झापामै हुँदो रहेछ चार वर्षसम्म फोनमा कुरा हुँदैन यतिखेर सम्म काहा गयो अचम्म
जे हुन्छ झापा मै हुदो रहेछ अचम्म हुने कुरा र घटना सबै झापा मै हुदा रहेछ
अचम्मै छ ऐलेको जमाना पनि एस्तो ईन्टर नेट हात हातमा बोबायल फोन भयरपनी एत्रो काज किरिया गरुन्जेल सम्म पनि आफ्नो परिवार शीत कन्ट्याकमा नहुनु अनि जब किरिया गरि सक्यो तब तुप्लुक्क घर आउनु के अचम्म जे भयनी यो बाबुको धिर्घायु होस
आँसु नै झर्यो मेरो पनि यसरी नै आए त हुने नि सबै तेस्तै भएर दुखी पछि ओठ मा हासो छए त्कत्ती राम्रो हुने थियो
फेसबुक चलाउने मान्छे परिवार को सम्पर्क मा नआउनु र घरपरिवारले पनी सम्पर्क नगरेको हो।।।।
बिचरा भाई हजार जुनि बाचुन नया हउसाला जोस जाङगर उमङग को साथ प्रगति गर्दै जानू भाइ नया जीवन पायको मा धेरै धेरै बधाई छ पुर्णजिवन सुरेस भाई
जे हुन्छ मेरै जिल्लामा हुन्छ 😂😂😂😂
😂😂😂😂😂
मरेको भनेर जलाएको मान्छे , जलाएको चै के जलायो त पराल को मान्छे बनाएर जलाएको
😅😅
पूरा भिडियो हेर्नुन बुझ्नुहुन्छ
Manxe arko ree anuhar jaler n dekheko ree name tw yo manxe ko vane ko rahexa tehivayer ho ramro sang hernos
😂😂😂
Arkai manxeko las pariyexani hajur
Good bless you brother and your family ❤
Happy
अनि फेरि घरमा चाहि किन सम्पर्क नगरेको नि पहिला नै किन फोन मा नभनेको नि
@@janukarai9678😊😊
Good bless you 🎉❤
जे भयाे मेराे ठाउँमा भएछ ।
यस्तो बेलामा हाँस्नु कि रुनु हौ🤨🤭🙏
😂😂😂
😅😅
ma tw yakxin roya ni tespaxi yakxin soche ani dharai ber paxi hase yati haseki hasdahasda pisab xodeko thaha pani vayan tw🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
दिदी काे मन कति बलिये हाेला भाइलाई देखेर रूना मन पनि नलागेकाे हाेला
त्यो मर्ने मान्छेको आफ्नो आफन्तरि पनि कोई रैनछकिक्याहो😢
आयु बढ्यो भाई को
लफङ्गा नै रैछ नि 4साल सम्म नि कन्त्याक मा नरहने परिबार हरु संघ
Aastoo sunda nepal ma na ramro fel laxa j jastoo vye ni yo dai loi jendagi vari ramroo rahus mw aahi fanxau❣️🙏🥺
पुनर्जन्म भय जस्तो छ😂
मेरो बाबा पनि 20 साल अगाडि पहिरोले पुरिनु भो तर लास भेटिएन मेरो बाबा नि आइदिये पनि हुने😭😭
I pray for you🙏
Good jab तर अस्ति अमेरिकाको भिसा र चार लाख पैसा हराको मान्छेको जस्तो होला है
फिलिम को जस्तै लाग्यो तर आफ्नो जीवन मा पनि आफ्नो लोग्ने पनि सरी फकर आयनी हुन्थ्यो जस्तो लागो भाग्यमानी हुनुदो रहेछ आफ्नो मान्छे फिर्ता पाउनु भो 😢
कहिलेकाही फिल्ममा देखिने कुरा आज हकिकत म देखियो !
हैन आफ्नो र अर्काको मान्छे नचिनेको नहेरिकन जलाको होर हेरेको भयत ऐस्तो त नहुन पर्ने फिल्म को जस्तो भयोत
Bijaygurung❤❤❤❤❤❤❤❤❤🎉🎉
अनेक सुन्न र हेर्न पाइन्छ झापा मा।
हार्दिक श्रद्दान्जली देखे भन्यो सुरज ले त्यै बेला घरमा फोन गर्दा हुन्थ्यो त
ओहाे एउटा कुरा अलि बुझिएन हो कि मैले नबुझेको हो कहिले दाइ बहिनी भन्छन् कहिले दिदी भाइ भन्छन् केटीको एउटा भाइ एउटा दाइ भन्ने पनि बुझिन्छ तर उनीहरू तीन बिचमा संवाद गरिदा हजुरहरूले पनि ध्यान दिनुभएको छ🤣🤣🤣कति सजिलो पैसा कमाउन युट्युवरलाई🤣👍️
हाे नि
Tyo didi ko vai ra dai 2jana
@@sanjaydahal4994 त्यो पनि बुझे तर मैले जे बुझे त्यो बुझ्नलाई धेरै चाेटी भिडियो हेरे जस्ताको तस्तै🤣
Mritak Dosro byaktiko kaj kriya gariyeko ma dhanya bad .jiundo manxeko hoina so ghar pariwar sita mili July basnu khanu. Aru kehi Letha nagarnu.
मरेको दसी प्रमान बेगर कसोरी क्रीया गर्यौ तेस्सेमा चीकने लाडोको घेरो जस्तो? जपान देखी 🇯🇵🇯🇵🇳🇵🇳🇵🌹🌹
You have new life, you can understand the identification process of medical and police. These needs to be review ko kaso.
दाजु बदमास रछ बाउ आमा नि छोडेर हिडेका रछन भाइ बहिनी समालेर बस्नु पर्ने आफै भागेछ
बुहारी सिरियल मा झैँ भएछ 😢
😂😂😂😂 heaii
Sahi hoo
Nice
Romro cha bhai
घर परिवार ले ध्यान नदिएको हुन!
आफनो परिवार ध्यान नराख्दा मिडिया
कर्मि।ले गर्दा । भाई लाईं घर परिवार साथ रहदा
खुशी हुन्छ।
बाग्गे नेऊपाने र भोज राज थापा लाईं धन्यवाद। 😂😂😮
Good bless you
Vai God bless you...❤❤❤
अब जे हुनुभयो भाई ती एक्लै बसेकी बहिनीलाई फोन गर्दैगर्नु।समय मिले घरमा भेट्न आउनुलाई कहिल्यै नबिर्सिनु।
God bless you brother and your family 🙏🙏🙏
Door oppen chha dajai
@@rameshsapkota3263surf CSX's CSX's sax as SSRs DDD. 5
भनेपछि एकपटक स्वर्ग देखेर आयो भाई
Yo Vai ko feri naba Jinan paunu vayako xa Vai yahi nai vagwan ko Lila ho har har mahadev 🙏🏻
पुर्व जान्ममा तपाई हरुकोइ आफन्त थियो होला त्यहि भाएर तपाईले कस कीरिय गर्न आइपुगियो। केहि नराम्रो नमान्नुस ठुलो धर्म हुन्छ।
Hait k sunna pareko la aba je vaya pani khushi hunush hajur haru la Labarish lash ko chir aatmale santi pawosh
God bless you ❤
Amen 🙏🙏
भुत हो पक्कै आधा रातमा हेर्नू त उठेर
जे हुन्छ नेपाल मै हुन्दो रैछ
कसैले भन्दैमा काज किर्या गर्नु पनि त गलत हो नि है
khusi lagyo
Aayou badro God bless you Babu 🎂🎂
भाइरल 😊😊😊😊भिडियो
Aayo badyo vaiko
14 सएबष बाच्नुँ दाइ सुभकामना
Good luck
जय हाेस ॐॐॐॐनम शिवाय
यो कुरा खासै पत्यार लागेन अहिलेको जमानामा मोबाइल कसैसंग थिएन होला र ? सम्पर्कनम्बर त थियो होलानि ? यो सब झुट लाग्यो मलाइ
Good news
याे सुरज भाई ले त बैनी ले गर्दा हाे याे सबै भएको उसले मलाई नचिनेको भन्दै बैनी माथि आराेप लगाएको थियो त अस्ति अर्काे मिडियामा 😁 ल राम्रै भए छ अहिले मिलेछ 😀
Yep we need to respect social media