तीज बिशेष दोहोरी भाग-२ गाउदा गाउदै सबै बेहोस् | यो दोहोरी हेरेर नरुने को होला र | Rile Teej Dohori

Поділитися
Вставка
  • Опубліковано 23 сер 2022
  • तीज बिशेष दोहोरी भाग २ गाउदा गाउदै सबै बेहोस् | यो दोहोरी हेरेर नरुने को होला र | Rile Teej Dohori 2022
    ----------------------------------------------------------------------
    🎼 Padheri Rodhi Ghar Part- 32
    ====================================
    Orginal Song :-
    Vocal:- Sharmila Gurung
    Lyrics:- Rajkumar "Bagar'
    Music:-Sharmila Gurung
    Lead Singer :-
    Suman Pariyar
    Rejina Pariyar
    Shyam Rana
    Balchandra Baral
    Janaki Tarami Magar
    Sagar BC
    Sushmita Chhetri
    Bibek Dhital
    =======================================
    Musician Team :
    ♬ Sarangi : Hemraj Gandarbha
    ♬ Harmoniyam : Gem Thapa
    ♬ Flute : Karan Pariyar
    ♬ Madal : Kumar Lamichhane & Team
    ♬ Octopad :Pritam Magar
    =======================================
    TechnicalTeam :
    Camera:
    Krishna Bc
    Mahesh Mahara
    Editing
    ♬ Bishal N Yogi
    Audio Mixing
    ♬ Samit Pariyar
    #padherirodhighar
    #newteejriledohori2022
    #rejinapariyar
    #SumanPariyar
    #shyamrana
    #sagarbc
    #janakitaramimagar
    #balchandrabaral
    #sunitabagdas
    #SushmitaChhetri
    #Newteejlivedohori
    =======================================
    ✌ Managment- Nabaraj Basnet 9861082363
    =======================================
    All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © PADHERI RODHI GHAR, 2021
  • Розваги

КОМЕНТАРІ • 465

  • @PadheriRodhiGhar
    @PadheriRodhiGhar  Рік тому +141

    तिज बिशेष दोहोरी भाग 2 झन रुवाबासि गाउदा गाउदै सबै जना बेहोस ...

    • @supriyakhadka8336
      @supriyakhadka8336 Рік тому +19

      मेरो नि आशु आयो यो गित सुनेर ।

    • @sandhaya4034
      @sandhaya4034 Рік тому +7

      मलाई पनि आसु थाम्न सारै गाह्रो भो

    • @g.y.c4251
      @g.y.c4251 Рік тому +3

      @@sandhaya4034 to see how yesterdays to the office andr it isn't IS Rooidam the somethe to see of using Haven CT from Haven FL from getting back with the House Rock

    • @mithubagale3748
      @mithubagale3748 Рік тому +1

      @@g.y.c4251 8

    • @Swikara7
      @Swikara7 Рік тому

      Lastai runa ayo 😭😭😭😭😭

  • @gurungbdr1828
    @gurungbdr1828 Рік тому +113

    यो टिमले कहिले पेट दुख्ने गरि हसाउछ कहिले मुटु भक्कानिने गरि रुआउछ।।सम्पुर्ण मा धन्यबाद यतार्थ हो यो हाम्रो नेपाली समाज को।

    • @RatanBroo
      @RatanBroo Рік тому +5

      Yo geet le ruhako xa.hajurko comment le hasako xa.yo kasto badhyata ho bhagawan

    • @cecarsunar172
      @cecarsunar172 Рік тому +2

      The first time ❤

  • @sushmasharma2733
    @sushmasharma2733 Рік тому +28

    ऐया भन्दै बोकि हौली घाँस को भारी ढाडमा
    आउन पनि पाईन आमा चाडबाड मा 💔💔कुनै शब्द आफ्नै कथामा आधारित 😥

  • @omkumari7232
    @omkumari7232 Рік тому +8

    के खान मन लाछ आमा काँ दुख्याछ भन्न पाम
    अर्को जन्म तिम्रै काखमा छोरो बन्न पाम्
    अति मार्मिक, आँखा रसाए...........

  • @hiramalla2266
    @hiramalla2266 Рік тому +25

    धेरै राम्रो शब्द मनै छोयो सम्पूर्ण टिमलाई हार्दिक बधाई।

  • @durgamalla3008
    @durgamalla3008 11 місяців тому +3

    यस्तो पो त तीजको गीत सबैको पिर ब्यथा झल्काउने 🙏🙏

  • @ganurana5087
    @ganurana5087 Рік тому +10

    निकै मार्मिक गीत मन छुने , हाँसो पनि लाग्यो

  • @fireash5807
    @fireash5807 Рік тому +14

    नारि हरुलाइ कति दुख्छ तर नारि लाई पीडा तर भाेग्ने लाई मात्रै थाहा हुन्छ नारिकाे बेढाना 👍️❤️👍️

  • @susmabharati7883
    @susmabharati7883 Рік тому +13

    यति माहर्मिक सन्देश मुलक गित गाउनुहुने सम्पुर्ण कलाकारहरूम मेरो हजार चोटि सलाम गर्दानी कमिनै हुन्छहोला सम्पुर्णम सफलताको कामन

  • @niranandaghimire917
    @niranandaghimire917 Рік тому +6

    साच्चै तिज सम्बन्धि गित ।यो गित को शब्द सुन्दा ,कलाकार हरुको जन्म भगवान को कोखमा नै हुन्छ जस्तो भयो।शब्दमा ,संगीत मा स्वर मा प्रस्तुति मा यस्तो दम छ। बहुत खुब, बहुत खुब, दिल भरियो गित सुनेर।

  • @kabitarawat9731
    @kabitarawat9731 Рік тому +4

    धेरै नै सबैकाे घरपरिवार सँग मेल खान लायक साँच्चिकै हृदयलाई छियाछिया पार्ने उत्कृष्ट शब्दले रुवायाे ,,,,,सबै बरिस्ठ कलाकारहरुमा अरु पनि यस्तै दाेहाेरिकाे अपक्क्षा गर्दछु,,,,,,,,,

  • @laxmirai6586
    @laxmirai6586 Рік тому +29

    अति नै मार्मिक शब्द , आमा भनेको त भगवान हुन् 😭😭🙏🙏

  • @alinkwr2384
    @alinkwr2384 Рік тому +4

    आहा सारै मन छोयो यो तिज गितले मैले जति चोटि हेरे पनि उतिनै चोटि रुये मह जसतो अभागि लाई किन आउ छ यो तिज भनी सबै टिमलाई धेरै धनदेवाद 💕💕💕💛💛💛💛❤️❤️🧡👌👌👌🙏🙏😭😭😭

  • @user-wr4yn9zw8v
    @user-wr4yn9zw8v Рік тому +5

    आहा कति मार्मिक गीत है । विशेष तीज को अवसर पारेर गाउँनु मा 🎤🎤।मन थाम्न सकिएन मेरो पनि आँखा बाट बर्बर आशु आयो 😭😭 धन्यावाद कलाकार टिमलाई

  • @bashudahal3490
    @bashudahal3490 Рік тому +2

    कति राम्रो गित खाँखै रसायाे
    सबैलाई धन्यवाद ।।

  • @developmentthapa
    @developmentthapa Рік тому +5

    साच्चिकै कत्ति सुन्दरताले भरिएको हजुरको उत्कृष्ट प्रस्तुतिलाई मनै देखि उच्च सम्मान र सफलताको शुभकामना

  • @kalikasharma8844
    @kalikasharma8844 Рік тому +44

    छोरा पाए अर्कैलाइ भो छोरी पाए अर्कालाई
    कल्ले बुझ्ने आमा तिम्रो पिरमर्का लाई
    सबैको शब्दहरु उत्कृष्ट सम्मान छ सबैलाई ❤️❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏

  • @bimalacharmakar5136
    @bimalacharmakar5136 Рік тому +33

    कसैको वास्तविक जिवनमा परेको यथार्थ घटना र समाजमा हुनसक्ने यस्ता घटनामा आधारित शब्द गित मार्फत सन्देश दिने गायक गायिकाहरुलाई सलाम अझै यस्ता मार्मिक गितको पोको लियर आईरहनु होला शुभकामना, सबै गायक गायिका अगाडि बढ्ने क्रममा रहेकाले अडिएर सदाबहार यो क्षेत्रमा रहनुहोला शुभकामना ।

  • @shortchannelvideo2613
    @shortchannelvideo2613 Рік тому +2

    कस्तो मार्मिक मार्मिक शब्द हरु नरोएनी रुनु मन लाउने सो 🤣🤣🤣🙏🙏🙏🙏🙏

  • @prem9209
    @prem9209 Рік тому +16

    सम्पुर्ण कलाकार प्रति हार्दिक बधाई ।।यो तीज गीत सुनेर नरुने कमै होलान् ।। शब्दको खानि रेजिना सुमन सगर बालु श्याम जानकी अनि मिठो स्वोर कि खानी झ्याप वाली प्रति नमस्कार 🙏🙏..

  • @user-bq5iz1lf7j
    @user-bq5iz1lf7j Рік тому +3

    अति नै राम्रो यथार्थ घटनामा आधारित यो गित सुनेर नरुने को होला 😪😪😪😪😪❤️❤️❤️❤️

  • @premkoirala4654
    @premkoirala4654 Рік тому +6

    नमस्कार 🙏🙏 यो दाजु भाइ तथा दिदी बैनी को तिज विशेष दोहोरी २०७९ को मेरो मन लाई भावुक हुँदै शुभ कामना गर्दछु ।

  • @puskalsharma293
    @puskalsharma293 Рік тому +4

    अाहा याे दाेहाेरी हेरेर त अाशु थाम्ना नै गाराे भयाे 😭😭😭😭😭😭 झनै तेहि माथि प्रदेश मा हामी हरुकाे मनै रुवाउने धेरै राम्राे दाेहाेरी गाउनु भयाे बधाई छ सम्पुर्ण लाई 👌👌👌👌🇳🇵

  • @bharatkarki4014
    @bharatkarki4014 Рік тому +4

    याे गितले धेरै मन रुबायाे धेरै अामाकाे याद अायाे सबैलाई धनयबाद

  • @anitaadhikari6693
    @anitaadhikari6693 Рік тому +11

    रात छिप्पियो तर यी गितको सब्दहरु सम्झी सम्झी धेरै भक्कानिए रुँदारुँदै सिरानी भिजेको पत्तै भएन😭😭😭😭

  • @buddhimannepali6872
    @buddhimannepali6872 Рік тому +2

    सार्है राम्रो गित सबैलाई धन्यवाद मन छाेयाे अासु अायाे

  • @karkiom9532
    @karkiom9532 Рік тому +2

    सारै मार्मिक छ सबै कलाकार लाई धन्यवाद छ आँसु नै झर्‍यो मनै थाम्न सकेन 🙏❤️👍️

  • @somthapamgr7116
    @somthapamgr7116 Рік тому +3

    कस्तो मन धान्न सकेन म त। कति मार्मिक शब्द 😭😭😭

  • @bhimsing8901
    @bhimsing8901 Рік тому +1

    अति नै राम्रो संङ धन्य बात छ सबै कला कारलाई

  • @rampariyar2460
    @rampariyar2460 Рік тому +2

    मिठो सम्झना सबैमा अनि तिजको शुभ कामना

  • @bishnuregmisubedi6065
    @bishnuregmisubedi6065 Рік тому +2

    कलाकार कति शक्ति दिएका हुन्छन् भगवानले रुवाउन सक्ने हँसाउन सक्ने काल्पनिक विषयमा हाेस् यथार्थमा हाेस् अाफु डुवेर गाउने पनि रुने,अामा भन्ने शब्द कति महान छ जुन बयान गर्ने शब्दकोषमा छैन,यहि तिज पर्वमा नै त हाे नि अाफ्नाे वेदनाकाे पाेकाे गित मार्फत भनेर मन हलुका बनाउने चेलिलाई,सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै बधाई एवम् शुभकामना

  • @namarajnamaraj5510
    @namarajnamaraj5510 Рік тому +17

    मत रोइन मलाई पुरस्कार को ब्यबस्था छैन 😂😂😂
    निकै मन छुने गित सुमन दाइ मलाई निकै मन पर्छ हजुर को शब्द सम्पुर्ण टिमलाई उज्ज्वल भबिस्यको कामना

  • @srijanachaulagain4472
    @srijanachaulagain4472 Рік тому +2

    धेरै राम्रो गीत आँसु थाम्न सकियन 😭😭😭😭😭

  • @nponline4270
    @nponline4270 Рік тому +1

    Dherei ramro sabdh manai xuyo. Asadai mitho dohari ❤❤

  • @sujankrana5352
    @sujankrana5352 Рік тому +2

    यो गितले मेरो मन रोयो कति मार्बिक गीत जति हेर्छु उति मन रुन्छ

  • @getshugatenshoda4401
    @getshugatenshoda4401 Рік тому +2

    💕🙏💕 मेरो अाँखा रसायो तिजको गित भनेको एस्तो पो हो 😭😭😭

  • @nggamer205
    @nggamer205 Рік тому +26

    सागर जि र बैनि अामा पाल्नु है भन्ने बैनि शब्द ले मलाई रुवायाे तपाईंको गित सुन्न मन लाग्छ तर मन रुन्छ त‌ै पनि हेर्छु

  • @laxmikc926
    @laxmikc926 Рік тому +3

    कति राम्रो गीत्🙏

  • @balaramsuncheuri8564
    @balaramsuncheuri8564 Рік тому +35

    यो गित सुने कति बेला अाँसुको ढिक्का खस्यो पत्वो पाईन😢सबै कलकार हरु प्रती सम्मान छ 🙏🙏🙏

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k 10 місяців тому

    मनै छुले सबै को सब्द तर बेस्ट सागर सुमन

  • @sandhaya4034
    @sandhaya4034 Рік тому +2

    छोरा पायौ अर्कैलार्इ भो छोरि पाए अर्कालाई कल्ले बुझ्ने आमा तिम्रो पिर मर्का लाइ सारै मन छोयो यो शब्द ले 🙏🙏 नमस्कार छ है सम्पुर्ण लाइ यति सारो नरुनुस् न हजुर हरु मैंले मनै थाम्न सकिन मत मेरि आमा संग भेट नभएको कति भयो भयो यस्पालीको तिजमा पनि माइत जान पाउदिन साहुले छुट्टि दिदैन यहा भन्दा अरु लेख्न सक्दिन बधाई छ हजुरहरुलाई निकै मार्मिक मनछुने गित गाउनु भएको छ सफलताको शुभकामना ❣️❣️❣️❣️ miss you aama❤️❤️❤️❤️❤️🌹🌹🌹

  • @royalkapiljungshah5676
    @royalkapiljungshah5676 Рік тому +1

    Really Kati bela akha bata ASU khasyo patto nai vayana Kati patak sune Kati man lai thamna sakena salute xa yo song ko lagi sabai lai

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 Рік тому +2

    अत्यन्तै मार्मिक तिज गित😥

  • @mainasubedi6293
    @mainasubedi6293 Рік тому +1

    Aati marmik song Suva kamana sabei lai Teej ko 🙏🙏🌹🌹🌺🌺

  • @yamprasadprasad
    @yamprasadprasad Рік тому +3

    Rejina wowww super singer
    all the best all team

  • @nirmalamagar2043
    @nirmalamagar2043 Рік тому +6

    Suman ra sagar dadako kati mitho voice bg fan 🥰🥰😏

  • @keshabista1210
    @keshabista1210 Рік тому +2

    सोर्ग जस्तो मेरो माइती धप धप बाल्नु है हामी जहाँ भए पनि आमा पाल्नु है😢😢😢😢❤️heart touch ❤

  • @rajeshrokaya4308
    @rajeshrokaya4308 Рік тому +2

    सुमन र सागर को बिग फ्यान

  • @NarendraBk-wf9vp
    @NarendraBk-wf9vp 10 місяців тому

    धन्यवाद मार्मिक गित काे लागि

  • @kuldiplohani4546
    @kuldiplohani4546 Рік тому +1

    Sagar vai ♥️♥️ sampurna timlai 🙏🙏🙏♥️♥️♥️

  • @Laxmandilmaya
    @Laxmandilmaya Рік тому +3

    आमाको सारै याद आयको थियो यो मुग्लानमा तर भगवानको घरमा हुनुहुन्छ मेरि आमा यी गितका टुक्काले झन भकानियर रुने बनायु सुनम भाई 😭😭😱😱😱😱सबै कलाकार ज्यु लाई मनै देखि धन्याबात छ

  • @nagarkancha952
    @nagarkancha952 Рік тому +2

    गित सुन्दासुन्दै आसुले भरिएको थाहै भएन कति मीठो सब्द वास्तविक सन्दर्भ ले भरिएको कलाकार हरुलाइ हृदय देखि नै नमन गर्दछु

  • @nimagurung5499
    @nimagurung5499 Рік тому +3

    तेसैले त भनेको होलान् तिज महिला को महान चाड हो😍 सबै पुरुष राम्रो र ईमानदार भए देको भए सायद यी शब्द हरु आउने थिएन होल यी महिला को मुख बाट 😪

  • @yagyasharma6586
    @yagyasharma6586 Рік тому +1

    शब्दले निशब्द बनायाे सलाम छ सबै

  • @umagurung7250
    @umagurung7250 Рік тому +3

    आमाको याद आयो 😭😭😭

  • @umalalchaduri5458
    @umalalchaduri5458 10 місяців тому

    Padheri rodhi Tim lai vitri ridaye dekhi nai dherai dherai dhannebad Kati roye Kati hjr haruko tijko geet sunera yo video herera bayan garerai sakdina maita Jana napayera tijko geet Sundai video herdai rudai base uff Kati dukha I love padheri dohori Tim ❤❤❤❤

  • @kamalgc1896
    @kamalgc1896 Рік тому +16

    अत्त्यान्तै भावुक बनायो यो गित सुनेर😥😥😥धन्यवाद सम्पुर्ण टिमलाई।

  • @purnakhanal4093
    @purnakhanal4093 Рік тому +1

    आहा कतिमार्मीक र शन्देमुलक रिले लोक दोहोरी बाताबीक टना लाईउजागर र्गदै
    गांनुहुने र यथाथ र स्तयघटनामा आधारित
    तिज बिषेस रिलेहोरि गांनुहुने सम्पूण टिमलाई
    अझपनी धेरैधेरै सफल्ताको शुभकामना छ धन्यबाद

  • @sagarkharel8831
    @sagarkharel8831 Рік тому +1

    Aati marmik dohori sabai lai dherai dherai Maya ❤️🔥🙏

  • @sherbahadurpulami3404
    @sherbahadurpulami3404 Рік тому +2

    म पनि रुय😭😭😭😭❤️

  • @germanrai6695
    @germanrai6695 Рік тому +3

    Really heart touching song 💟

  • @nisharn2229
    @nisharn2229 Рік тому +2

    सारै मार्मिक गित यो गित सुनेर नरुने को होला र सबै को शब्दले यो मुटु छोयो मन रोक्नै सकिन धेरै रोय यो सुनेर हार्दिक उच्च सम्मान छ सफलता को सुभ कामन सम्पुर्ण टिमलाइ 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏

  • @nayarupkathayat9228
    @nayarupkathayat9228 Рік тому

    kaile hasne kaile rune garxa yo team❤❤❤

  • @nanu7790
    @nanu7790 Рік тому +4

    जब जब बाबा आमाको शब्द आउँछ 😪😪😪😥😥

  • @rambahadurgurunggurung574
    @rambahadurgurunggurung574 11 місяців тому

    Wow good vai ra didi ati ramro xa subhakamana xa baini bhaee lai thank

  • @user-sk1se9ew4w
    @user-sk1se9ew4w Місяць тому

    मार्मिक गित 😥😥😥

  • @purnatamang508
    @purnatamang508 Рік тому +1

    Happy tihar sampurna cheli haru lai

  • @bashantidhungana630
    @bashantidhungana630 Рік тому

    असाध्यै मन छोयो

  • @buddhalaxmirai7438
    @buddhalaxmirai7438 Рік тому +6

    आमा छैन दिदी माइती नआउने शुर गरेकी छ।आज आमा रोकी होलिन झरी परेको छ।कति रुनु हौ जिन्दगीमा

  • @sabitrashrestha5390
    @sabitrashrestha5390 Рік тому +2

    ऐस्तै हो कहीले हासो र आसु भन्ने थाहानै भएनआसु झरे कोत सुभकामना सबैजनालाइ

  • @homgurung1979
    @homgurung1979 Рік тому +1

    धेरै राम्रो मन नै छोयो सम्पूर्ण लाई बधाई

  • @kanchhitamang1764
    @kanchhitamang1764 Рік тому

    अति नै मीठो शप्ता सुनेर आँखा बाट आँसुरोकेन

  • @ssmkxettri4862
    @ssmkxettri4862 Рік тому +2

    राती 2:11 रुदै यो गित हेरियो बधाइ छ सबैलाइ😥😥😥

  • @rupakpariyar8645
    @rupakpariyar8645 Рік тому +1

    मार्मिक गित सबै लाई रुवाउने 😭😭

  • @bindashsimtali1914
    @bindashsimtali1914 Рік тому +1

    तीज गीत भने को यस्तो पो हुनु पर्छ यो गीत सुनेर नरुने कमै होलान् जति हेरेपनि हेरु हेरू जस्तो लाग्छ सम्पुर्ण टिम लाई सुभ कामना छ

  • @meenachhetriskitchen1378
    @meenachhetriskitchen1378 Рік тому +2

    😭😭😭
    हैप्पी तीज सबै लाई 💐💐💐

  • @Niraj-2
    @Niraj-2 Рік тому

    धेरै उत्कृष्ट छ मौलिकता मा आधारित तिज गित यो एक काल्पनिक कथामा आधारित हो भन्ने बुझौ

  • @shirkalamalla9209
    @shirkalamalla9209 Рік тому +1

    कति मन छुने शब्द😂😔😔

  • @soniyasherpa8965
    @soniyasherpa8965 Рік тому +1

    सारै मार्मिक दोहोरी दादा दीदीलाई उच्च समान छ

  • @anumoktan4721
    @anumoktan4721 Рік тому +1

    Miss you so much mami baba 😭😭😭

  • @user-gr7wi8fn5o
    @user-gr7wi8fn5o 5 місяців тому

    🎉🎉🎉सुमन भाई🎉🎉🎉सागर भाई🎉🎉🎉लगाईत सम्पूर्ण कलाकार ज्यु लाई उच्च समानको साथ सुभकामना🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @amritagahatraj9263
    @amritagahatraj9263 Рік тому +2

    गित सुनेर सारै मन छाेयाे सुनदा सुन्दै रून अायाे धेरै राम्रो शब्द मनमै छुने

    • @chhabiaryal8179
      @chhabiaryal8179 Рік тому

      अति मार्मिक शब्द हरु प्रस्तुत गर्नु भएको छ धेरै धेरै धन्यवाद यहाँ हरु सम्पुर्ण मा।जय गीत जय सङीत।।।

  • @dammarjoshi1682
    @dammarjoshi1682 10 місяців тому

    Ramro song

  • @muskanruchal3721
    @muskanruchal3721 Рік тому +8

    आँसु नै आयो कति मर्मिक गित

  • @yubrajkaudal4201
    @yubrajkaudal4201 Рік тому +2

    अत्यन्त मार्मिक सबैलाई नमन

  • @ankitamagar4954
    @ankitamagar4954 Рік тому +1

    कति मर्मिक शब्दहरु गाउनु भयको यति त रोयन यो दोरोरी सुनिरत 😭😭😭😭 सम्पुर्नलाई धेरै धेरै धन्वाद 🙏🙏🙏धेरै रोय आज म कसम्😭😭😭😭

  • @vimalavimala4179
    @vimalavimala4179 11 місяців тому

    आमा भन्ने शब्द कति प्यारो 😥😥🙏🙏

  • @durgadurga3570
    @durgadurga3570 Рік тому +2

    अति मार्मिक

  • @chandrabhandari8562
    @chandrabhandari8562 Рік тому

    Omg royrai sakiyo geet

  • @jibankhatri8534
    @jibankhatri8534 Рік тому

    निकै मार्मिक शब्द मा गाएको गित लाईभ दोहोरी मेरो मन नै छोयो !

  • @lamjungethito5191
    @lamjungethito5191 Рік тому

    धेरै राम्रो लग्यो हरेक शब्द मन छुने

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 Рік тому +1

    हार्दिक शुभकामना छ सबै टिम मलाई आजै उच्ल प्रगति को कामना

  • @harirana305
    @harirana305 Рік тому +1

    ati marmik geet ko sabda haru sachikai ruwayo watching from yas island

  • @manishaoli4338
    @manishaoli4338 Рік тому

    धेरै राम्रो सब्द मेरो ता मनै छोयो प्रदेसी तिज हाल पन्जाब बाट

  • @lovelysirjana4412
    @lovelysirjana4412 Рік тому +2

    अति मन छुने गित

  • @deeptmg8707
    @deeptmg8707 Рік тому

    Sarai marmik geet gaunu vaidiyko tw rodhi ghar all tim lai tq

  • @yamkalabashyal1675
    @yamkalabashyal1675 Рік тому +1

    राम्रो लाग्यो ।

  • @indrakc9917
    @indrakc9917 Рік тому +3

    अतिनै मनमुटु छोयो यो गीतले।सम्पूर्ण टिमलाई धन्यवाद।

  • @indragurung3260
    @indragurung3260 Рік тому +1

    Kalakar hamro bhagwan ho ...all team lai badhai xa

  • @SumanChhettri
    @SumanChhettri 9 місяців тому +1

    Nice geet 🎉😊😊