Це відео не доступне.
Перепрошуємо.

आज बाबाको मुख हेर्ने दिन, यौटा फरक दोहोरि , नरुने कोही भएनन् , Baba Khuwaune Aausi, Rile Dohori

Поділитися
Вставка
  • Опубліковано 25 сер 2022
  • Present :- आज बाबाको मुख हेर्ने दिन, यौटा फरक दोहोरि , नरुने कोही भएनन् , Baba Khuwaune Aausi, Rile Dohori
    ...................................................
    🎙गायक/Singerv
    Raju pariyar
    Indra Gc
    Shyam Rana
    Suman pariyar
    Sagar BC
    Balchandra Baral
    🎙गायिका/Singer
    Shila Ale
    Dila Bk
    Janaki Tarami Magar
    Tara Thapa
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    पबन शाही / Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    पी एन साईला / P N Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    बि लक गुरुङ / Be Luck Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    प्रवेश श्रेष्ठ / Prabesh Shrestha
    अमिश उपरकोटी / Amish Uparkoti
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    कोपिला मगर / Kopila Magar
    रंग संयोजक / Colorist
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Suman Thapa

КОМЕНТАРІ • 736

  • @sagarbcofficial
    @sagarbcofficial 2 роки тому +476

    बाबा आमा भन्ने बितिकै आँसु खस्छन गाउदा खेरी निकै गारो हुदा हुदै गाएको यो दोहोरी बाबाको मुख हेर्नी दिन आएको रहेछ सन्सार भरी रहनु भएका सम्पुर्ण बाबाहरु प्रती सम्मान सबैले माया गरिदिनुहोला स्याम राना अफिसियल र यो गीत लाई

    • @rajeshbhandari3922
      @rajeshbhandari3922 2 роки тому +4

      सधै हेर्ने गर्ने गर्थे दोहिरो त र यत्तिको दोहिरी हेरेको थिईन। हामी हेर्ने लाई यति धेरै भावुक र आँखा बाट आशुका धारा खसे गाउदा त झन कति गारो भयो होला!

    • @durgagiri3503
      @durgagiri3503 2 роки тому +2

      Maila ta janma dini bu ko mukhai dakna paina

    • @py0u_xhpayeshrestha262
      @py0u_xhpayeshrestha262 2 роки тому +2

      Plz सागर हजुर नरुनुस् plz🙏🙏

    • @py0u_xhpayeshrestha262
      @py0u_xhpayeshrestha262 2 роки тому +1

      Plz सागर हजुर नरुनुस् 🙏🙏

    • @rashirasali2323
      @rashirasali2323 2 роки тому

      Sagar Ji hajur KO man Kati kamlo ho derai narunu 😰😰😰

  • @balchandrabaral
    @balchandrabaral 2 роки тому +257

    आज बाबा को मुख हेर्ने दिन बिशेश गायको दोहोरी आखा रसाको थाहा पाइन सम्पुर्ण बाबा हरुमा शुभकामना

    • @kesarsinghthapa5525
      @kesarsinghthapa5525 2 роки тому +5

      Copra gyako hasti harulai badhaixa

    • @ChimsiKaliiofficial
      @ChimsiKaliiofficial 2 роки тому +3

      Man Xoyo😢😢

    • @bogatiopendra8306
      @bogatiopendra8306 2 роки тому +2

      दाजु इन्द्र दाजु सङ एक चोटि भेट्ने ठूलो रहर छ है कसरी सम्भव छ भन्दिनु पर्यो इन्द्र दाजु लाई ल

    • @kamalakhatiwadalamichhane119
      @kamalakhatiwadalamichhane119 2 роки тому +2

      Hami pani 6 Jana xam😢 pahile buwale dukha garara Pani hamilaii sukha dinu vayo ahile hamile sakako sukha Dinxu but buwa already 74 barsa ko vaisaknu vayo 😢😢😢😢😢😢

    • @madanbhusal4577
      @madanbhusal4577 2 роки тому +1

      Aaja ta daju poni runu vyo ta 🤣 ❤️

  • @saradkhadka7646
    @saradkhadka7646 2 роки тому +88

    सधै भर हसाउने कलाकार हरु ले आज यसरी गाउदा मन नै भकानियो सम्पुर्ण बाबा हरु प्रती सम्मान अनि कुशे औशी को सुभकामना

  • @sandippantha7527
    @sandippantha7527 2 роки тому +71

    बुबा दुनियामा एकमात्र एस्तो मान्छे हुन
    जो चाहन्छन कि आफ्नो छोरा छोरी आफु
    भन्दा पनि सफल र योग्य होस् !🙏🙏happy father's Day to all Buba🥳🎊🥰

    • @nareenthapa8255
      @nareenthapa8255 2 роки тому +1

      Really touch my heart your comment ❤️❤️❤️

  • @prakritichhetri9873
    @prakritichhetri9873 2 роки тому +15

    हेर्दाहेर्दै आँसु कति बेला खस्यो थाहा नै भएन सारै मन छोयो सम्पुर्ण बाबा प्रति कुसे औशिको शुभकामना 🙏❤️🙏

  • @aryanchhetri1430
    @aryanchhetri1430 2 роки тому +21

    सधै भरी धेरै हसाउनी बालचन्द्र दाइ र श्याम दाइ रुदा मेरो आखाबाट कतिखेर आँसु झरो पत्तै भयन्😭😭😭😭😭

  • @dhakarambhusal2307
    @dhakarambhusal2307 2 роки тому +7

    अाज बाबा अाैसी काे दिन पारेर बाबा हरू काे लागि गीत गाउनु भयाे याे गीत सुनेर मेराे बस्तबिक कहाँनी शीत मेल खायाे धेरै अाँसु झरयाे मन छाेयाे सबै कलाकार हरूलाइ धन्यवाद हाल साउदी बाट🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shyamranaofficial
    @shyamranaofficial  2 роки тому +4

    दर्शकबृन्द नमस्कार्🙏
    आज मिति २०७९/०५/११ गते कुसे औसि बाबाको मुख हेर्ने दिन। सन्सार भरी रहनुभयको बाबाहरुलाई सेवा ढोग प्रकट गर्दछु।
    बर्ष दिनको तिथि मिलाई एक दिन मात्रै पुज्ने यहाँ,,,
    बाबा तिम्रो संघर्षलाई कस्ले बुज्ने यहाँ,,
    अन्तिम सम्म हेरेर मीठो प्रतिक्रिया दिनुहोला।
    Like,Comments,Share and Subscribe Plz,,

  • @radhagurung1516
    @radhagurung1516 2 роки тому +29

    आज बाबाको मुख हेर्नि दिन सम्पुर्ण बाबाहरुलाई दिर्घायुको कामना ।निकै भावुक बनायो आजको दोहोरीले।

  • @anilrimal2467
    @anilrimal2467 2 роки тому +7

    आहो कस्तो हेर्दा हेर्दै आँसु खस्यो कस्तो भावुक अनि यथार्थ परक गित गाउनु भएको सबै कलाकार लाई उतिकै सम्मान छ।।।

  • @rajkumarirai6050
    @rajkumarirai6050 Рік тому +7

    सदैको दोहोरी हेरेर हासेर सकिन्थ्यो तर आजको दोहोरीले 😭😭😭 रुवायेर सकियो स्वर्गिया बाबा i missyou baba 😭😭😭 all happy fathersday

  • @suryabhan2032
    @suryabhan2032 2 роки тому +25

    सम्पुर्ण बाबाहरुको चरणकमलमा कोटि कोटि नमन गर्दछु 🙏🙏🙏🙏🙏

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 2 роки тому +13

    आमा धर्ती हो भने बाबा आकश हो तर आमाको नाउमा अनेकौ कविता गित हरु सुन्न पाइन्छ भने बाबाको नाउमा कमै मात्रै सुनिन्छ , सन्तान हुर्काउन को लागि सबैको आमा बाबाले धेरै दुख कष्ट सहेर जिन्दगी बिताएको हुन्छ , त्यसैले बाबा आमा जिउँदो भगवान हुन सबैले माया गरौं संमान गरौ कसैले हेला नगरौं ,
    आज कुशे औसि को दिन मा बाबा मा समर्पित भएर तपाई हरु ले गाउनु भएको गित सुन्दा तपाईं हरु सगै म पनि धरधरी रोए , सम्पूर्ण टिम लाई लाखौं लाख धन्यवाद !!!
    बिश्व भरीका दिवङ्गत बाबाहरु र जिबित सम्पूर्ण बाबाहरुलाइ हार्दिक नमन गर्दछु !

  • @kamanakc2712
    @kamanakc2712 2 роки тому +9

    आशु नै थाम्नै सकिनँ 😭😭 वास्तविकता भनेको यही नै हो 😭 बुवाको महत्त्व तब बुझिन्छ जब हामीबाट टाढा हुनुहुन्छ 💔 दोहोरी टीमलाई धेरै धेरै धन्यवाद यस्तो मार्मिक गीत प्रस्तुत गर्नुभएकोमा 🙏

  • @amarbharati9748
    @amarbharati9748 2 роки тому +13

    🤔🤔🤔 सारै मार्मिक गित , कलाकार हरुमा धन्यबाद , सम्पुर्ण बुबाहरुमा हार्दिक नमन 🙏🙏🙏

  • @chitraranamagar2548
    @chitraranamagar2548 2 роки тому +8

    सबै जना छोरा छोरिले आमा बाबालाई हेला नगरुन भोलि हामी पनि त्यही अबस्थामा पुग्ने हो ।

  • @shantithapa2688
    @shantithapa2688 2 роки тому +26

    सारै मन छुने गीत सुरु देखि अन्तिम सम्म अाँखा ओभानो भएन ,सम्पूर्ण बुबाहरूप्रति नमन

  • @user-wr4yn9zw8v
    @user-wr4yn9zw8v Рік тому +7

    😭😭 याे गीत ले मेरो स्वर्गे बुवा आमा को धेरैं सम्झना आयो छ बुवा आमा। देख्न मन लाको छ। सपनीमा आउँने गर्नु होला बुवा आमा सपनीमा कहिलै पनि आउँनु हुन्न ।😭😭😭मन थाम्न सकिएन बर बर आसुँ झरेको छ। मिस u बुवा आमा 🙏🙏 धन्यावाद कलाकार टिमलाई 🎤🎤

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 2 роки тому +14

    आजको प्रस्तुतिले सारै आँखा रसाए।धेरै धेरै सफलताको शुभकामना श्याम जी लगायत संपूर्ण युनिटलाई!

  • @dhurbagiri7811
    @dhurbagiri7811 2 роки тому +4

    ,,अति मार्मिक शब्दछ बाबा भन्ने सब्दै काफीभयो ,,,सन्सार भरी रहनु भयको बाबाहरुलाइ शुभकामना ,,

  • @parbatachimoriya5486
    @parbatachimoriya5486 2 роки тому +5

    सागर भाई को मन कति धेरै कमलो

  • @merinabhandari5983
    @merinabhandari5983 2 роки тому +6

    Sayam daju ruda m ni roya Happy father day

  • @rbentertainment_07
    @rbentertainment_07 2 роки тому +60

    आखा बाट बरबरि आसु खस्यो 😢❤️ सम्पुर्ण बुवा हरुमा नमन...सबै को बुबा को दिर्घायु ,स्वस्थ ,निरोगिताको कामना ❤️❤️

  • @samundrapariyar3457
    @samundrapariyar3457 2 роки тому +16

    Love you miss you buwa ,स्वर्गमा बाँस होस् 🙏🙏

  • @narayanibista695
    @narayanibista695 2 роки тому +11

    आज बाबाको मुख हेर्नी दिन बाबाको महत्त्व कति हुन्छ्😪जस्को साथमा बाबा हुँदैन त्यस्लाइ थाहा हुन्छ्😪❤️❤️त्यही भएर जीउँदै हुदा जहिले माया अनि बाबाको कदर गर्नु पर्छ।मरे पछि सम्झेर रोएर मात्र के गर्नि😪anyway सम्पुर्ण बाबाहरु लाइ Happy father's day❤️❤️❤️🙏❣️🥀

  • @Om-qq3gq
    @Om-qq3gq 2 роки тому +10

    Happy Father's day 💖💖।
    अति राम्रो छ सबै टीम लाई धन्यवाद।

  • @townhall5105
    @townhall5105 2 роки тому +6

    सारै मन दुखो स्वार्गिय बाबाको याद आयो😥😥😥

  • @minathapa8395
    @minathapa8395 2 роки тому +6

    Aaja dherai ruwayo yo temle baba navayra hola

  • @mahendrasunar9092
    @mahendrasunar9092 2 роки тому +17

    यो गीत सुन्दा जन्मदिने बाबालाइ सम्झेर मेरा पनि अँखा रसाय।इ मिस यु all father's

  • @gagangurung9069
    @gagangurung9069 2 роки тому +5

    कुसे औंसी दिनको सुभकामना सम्पुर्ण बुबालाई।बुबा हजुर जुन् ठाउँमा हुनु भय पनि खुसि र सुखी रहनुहोस् ।

  • @magarlove3359
    @magarlove3359 2 роки тому +3

    बाबा आमा लाई माया गर्न सिक्नु किन कि हामी जन्मिदा आमा बाबा कति खुशी मनाउनु भएको हुन्छ तर बिडमबना हामीले बिहे गरे पछि आमा बाबाले हाम्रो लागि गरेको त्याग सबै भुलेर आश्रम मा लगेर छोड कति रुन्छ होला हैई त्यो मन जसलाई हुर्कायो बढायो तेसैले आफुले काम गर्न नसकदा साथ नैई छोडि दिन्छ ! आमा बाबा नहुनुको पीडा जोले आमा बाबा गुमाएको लाई सोधनु तेसैले आमा बाबाको सास हुनजेल मीठो मसिनो बोले पनि खुशि खुशी बस्नु हुन्छ आफ्नो सन्तानको साथमा लब यु आमाबाबा😘😘😘

  • @imagine804
    @imagine804 2 роки тому +85

    वास्तविकतालाई दोहोरी गीतमा उतार्ने सम्पूर्ण टिमलाई ससम्मान अनि सम्पूर्ण बाबालाई कुशेऔँसीको शुभकामना ❣️🥰❣️

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 Рік тому +3

    बाबाको यादमा गाउनु भाको गित सारै ह्र्दय स्पर्सी छ बधाई छ संपुर्ण कलाकारहरुलाई।

  • @train682
    @train682 Рік тому +3

    सलाम छ सबै कलाकार मेरो स्वर्गबास हुनुभएको बुवाको याद दिलाई दिनुभयो। हुँदा वास्त नहुने। नहुदा धेरै याद आउने रहेछ। सायद सबैलाई यस्तै भएर आशु आको हुनुपर्छ। जै दोहोरी समाज विशेष दिनमा विशेष दोहोरीको उठान गर्नुभएकोमा।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 Рік тому +2

    अति मार्मिक बाबा को सम्झना आँखा रसाएको पत्तै भएन सबै बाबा हरु लाई सम्मान छ र सबै कलाकार लाई पनि सम्मन छ🙏🙏🙏🙏🙏

  • @dhansunar9733
    @dhansunar9733 Рік тому +2

    साच्चिकै कहानी नै यस्तै हुन्छ सम्पुर्ण बाबा हरु लाई खुसे औसिं को सुभकामना happy father's day

  • @user-eh6nv6vh1y
    @user-eh6nv6vh1y Рік тому +2

    सबै नेपाली बाबा आशिस लागुन कलाकारहरूलाई❤❤❤❤

  • @MilanBudhathoki-up1gb
    @MilanBudhathoki-up1gb 11 місяців тому +1

    यो गित सब्द हरु ले साच्चिकै मन रोएर आयो झन बाबा न भएर होला 😭😭सबै टिम लाई सफलताको शुभकामना।
    From Dang live in Qtar

  • @GaneshBabu-ll2xn
    @GaneshBabu-ll2xn 11 місяців тому +1

    सारै भावुक बनाउनु भयो😢😢😢❤❤❤❤❤😭😭😭😭miss you mom baba😢😢😢😢 #हामी परदेशिलाइ 😭😭😭😭

  • @sitabhandari8853
    @sitabhandari8853 Рік тому +3

    सारै मन छुयो हजुर हरु को दोहोरी सुन्दा केग्रनु आफ्नो त बाबा आमा क्सतो हुनु हुन्छ थाहा छैन धेरै मिस गर्छु ❤️♥️😭😭😭😭😭 शुभकामना स्मप्रुण टिमलाइ

  • @user-uf4lo1uf6y
    @user-uf4lo1uf6y Рік тому

    अामा बाबा भन्ने सब्द नै धेरै प्यारो छ बाबा अामा काे मुख हेर्ने दिन अनि दसौं तिहार तिज जस्तो महान चाड पर्व अाउदा घर अध्याराे हुन्छ लाग्छ याे चाड पर्व पनि मलाई मात्रै रुवाउन फर्केर अाउछ जस्तो लाग्छ काहा जाउ म मेराे अामा बाबा काे मुख हेर्न याे सँसार मा नभएको बाबा ममि लाई तर मेराे बाबा मामि काे साेर्गमा बास हाे याे भिडियो सुरु देखि अन्तिम सम्म हेर्दा सुरु भएको याे अाखा बाट अासु अाउनु अन्तिम सम्म पनि राेकिएन अाखा बाट अासु अाउन सबै कलकार हरु मा सम्मान छ धेरै धेरै बधाई छ ❤❤❤❤❤❤❤❤❤❤❤

  • @amarale4720
    @amarale4720 2 роки тому +5

    यो टिम All in one हो, जहाँ हरेक प्रकारका रुवाउने देखि हसाउँने सक्ने दोहोरी गीत गाउन सक्ने क्षमता राख्दछ।
    सम्पूर्ण टिमलाई शुभकामना छ।

  • @nishathapa95
    @nishathapa95 2 роки тому +5

    बाबा को धेरै याद आको छ धेरै रोय गित सुनेर😭😭😭😭😭😭😭😭

  • @deepagyawali2656
    @deepagyawali2656 2 роки тому +11

    सम्पुण पिता प्रति पिताऔशीको शुभकामना मर्मस्पर्सी भावमा कला पस्किने कलाकारप्रति 🙏🙏🙏🙏🙏

  • @homraj7013
    @homraj7013 2 роки тому +3

    Yo geet sunerw sarai man vakkaniyo happy father day

  • @saritaxettri9733
    @saritaxettri9733 Рік тому +1

    केही बोल्नी शब्द छैन मेरो सिरानी भिजेको पत्तो भयन सबैको एथार्थ काहानी यो गित झल्किन्छ 😌😌😌😌💕💕💕💕

  • @vikramnepali8138
    @vikramnepali8138 Рік тому +3

    सम्पूर्ण उपस्थित महिला तथा पुरुष कलाकार टिम लाइ बधाई तथा शुभकामना छ धेरै धेरै
    गित सुन्दा सुन्दै आखाँ बाट आशु रोक्न सकिन सलाम गर्छु सबै लाइ

  • @nabinbudha2359
    @nabinbudha2359 2 роки тому +42

    गायक गायीका लगायत देश विदेश मा रहनु हुने बाबा हरुलाई कुसे औंसी को शुभकामना

  • @manasmagar2089
    @manasmagar2089 2 роки тому +4

    Tapai haru ko geet gauni khubi lai manai paxa aaja baba ko mukh herni din ko suvakamana mero ta geet suru gani bitikai bata aasu khasna suru vo heart touching song🙏🙏🙏😭😭

  • @sudarshanghimire2717
    @sudarshanghimire2717 2 роки тому +1

    मेरो मूटू नै गाँठो परेर आयो ।आखा बाट बर्बर आशू झरे। सबै बूबा हरुलाई नमन।

  • @krishyaadhikari8052
    @krishyaadhikari8052 2 роки тому +4

    Malai ni yastai x kati man samahnai sakin 😥😥😥😥😥😥😥 baba ko tuhuri xori happy father's day baba 🙏🙏

  • @user-ek2xv7wj6b
    @user-ek2xv7wj6b 2 роки тому +3

    धेरै घतलाग्दो गिता मलाई परेको काहानि हो यो 🙏🙏😭😭😭😭❤️

  • @sikhapun3224
    @sikhapun3224 2 роки тому +1

    Aaja baba ko mukh herni din tra Mero Lagi yo din kaile na aaya hune jasto lagxa😭😭😭kin vane aaja ko din nai baba le hami lai xodera janu vako😭1 barsa vayo😭😭😭 tra baba hune jati lai happy father's Day 😭😭😭miss u baba💞💞

  • @gokarnabista5256
    @gokarnabista5256 2 роки тому +4

    आज कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन बिशेष कार्यक्रम गर्ने सम्पूर्ण कलाकार प्रति हार्दिक शुभ कामना।।

  • @lalitchandsubash6866
    @lalitchandsubash6866 Рік тому +2

    सबै गरिब नेपाली बा-आमाको यथार्थता यहि हो है । मर्म स्पर्सी गित

  • @ritatamang5006
    @ritatamang5006 2 роки тому +5

    Happy father's Day Aja yo git sunera dherai roye Sayed mero Baba naveyera hola dherai miss gare maile mero babalai safaltako Suva kamana sabai timlai 🙏😘♥️👌😭😭😭😭😭😭

  • @jhamkanath5414
    @jhamkanath5414 Рік тому +2

    अत्यन्त मार्मिक ,बर्णन गर्ने शब्दकोष भेट्न सकिन।

  • @sunitagurung6038
    @sunitagurung6038 2 роки тому +1

    Harek sabdha ma kati podha ko gunaso mani ruya derai best of luck shyam sir❤️❤️

  • @arjunbishowkarma7290
    @arjunbishowkarma7290 2 роки тому +4

    सुरु बाट अन्तिम सम रुवाउनु भाे 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @prbishag.m2461
    @prbishag.m2461 Рік тому +1

    सबै कलाकार हरुले गाएको यो गीत काे शब्द मेरो जीवन मा मेल खाएको छ जो कि
    म माथि चली राको छ!
    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @harisipai1899
    @harisipai1899 2 роки тому +3

    Tapaiharu ruda mero pani aasu jhryo Happy father day

  • @sureshpariyar4119
    @sureshpariyar4119 11 місяців тому +1

    यो गीत सुन्दा मनै भक्कानो छुटेर आयो मनै त्यो बच्पन मा पुग्यो बा को याद आयो miss you बा love yo so much बा म पर्देशमा भये बा पर्देशी छोरो ले सम्झेना न भने है बा याद त धेरै आउँछ बा के गर्नी टाढा छु ❤❤❤

  • @sapnaa460
    @sapnaa460 Рік тому +2

    मार्मिक शब्दहरूले भरिएको दोहोरी 🙏🙏
    आँसु खसेको पत्तै भएन हेर्दै गर्दा 😥😭

  • @abjshiadhikari478
    @abjshiadhikari478 2 роки тому +2

    Sampurn baba haruma kuseausiko Hardik SUV kamana xa

  • @lamsalrabin6613
    @lamsalrabin6613 11 місяців тому

    हेर्दा हेरै कति बेला आँखा बाट आँसु आयो पत्तै भएन सारै मार्मिक

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 Рік тому +1

    रुवाएरनै छाड्यौँ सबैले दुख बेदनाका गित मनै छोयो शुभ आसिस

  • @binodyogi160
    @binodyogi160 2 роки тому +3

    nice song best of lucks all team lai happy father day😭😭😭😭😭😭😭😭

  • @ssmkxettri4862
    @ssmkxettri4862 2 роки тому +3

    सारै रुवाउनु भयो सबै जना मा नमन 🙏🙏🙏🙏

  • @ghaleii-1999
    @ghaleii-1999 Рік тому +1

    Man choyo yo geet Le tapai haruko team sadhai nai yasari aghi bade rahanu I miss you daddy 😭😭😭 baba hjr jatti nai yo sangsar Bata ta-da vyeni dherai dherai Maya xau tapai Lai 😔

  • @user-eh6nv6vh1y
    @user-eh6nv6vh1y Рік тому +1

    नेपालको मुल सन्देस 😢😢😢😢 love you all singers salute❤❤❤

  • @taraballavshrestha7101
    @taraballavshrestha7101 2 роки тому

    shyam rana ruyeko dekda mata manai vakkaniyo shadai hasauni aaja vakkaniyera ruyo shyam vai.great kalakar shabai lai naman.

  • @lilmisskiwihead
    @lilmisskiwihead 2 роки тому +1

    सधै हसाउनी कोब्रा ग्याङ अत्ति मनपर्ने मलाई ! कोब्रा ग्याङ को दोहोरी मात्र नभै interview पनि नछुटाइ हेर्नी गर्छु , किन किन यो ग्याङ लाई हेरेपछी या सुनेपछि एक किसिमको उर्जा थपिएको महसुस हुन्छ मुड फ्रेस हुन्छ !! तर आजको यो कारेक्रम Highlights भन्दा हेर्न त के सुन्न पनि सकिन ,० तेसैपनी हामी परदेशिको मन नेपालमा आउनी चाडबाडले बर्सेनि रुवानी गर्छ !तेसै माथी बाबाआमा को याद!!!

  • @GOPALGAUTAM1098
    @GOPALGAUTAM1098 2 роки тому +2

    हेर्दै आँसु आयो बरै ।।

  • @rajuindervishukarma6940
    @rajuindervishukarma6940 2 роки тому +6

    Kepp it up guys

  • @pitamberthapa4163
    @pitamberthapa4163 Рік тому +2

    सलाम छ सम्पुर्ण तिमलाइ

  • @Santosholi1
    @Santosholi1 2 роки тому +4

    ok ok no tention happy father's day

  • @srijanakhadka6205
    @srijanakhadka6205 2 роки тому +11

    पीडा सबैको आ आफ्नो छुट्टाछुट्टै हुन्छ्न कसैलाइ केइ पीडा कसैलाइ केइ
    मरेर हराको पीडा भन्दा जिउदो हराको पीडा झन धेरै हुदो रैछ भतभत पोल्दो रैछ मन सारै कम्जोर हुदो रैछ सबै बाबा यकै पनि नहुदा रैछ्न अनि छोराछोरी पनि😭😭😭😭😭

  • @nawarajbasnet1343
    @nawarajbasnet1343 2 роки тому +4

    Congratulations all off you

  • @prakashshah5370
    @prakashshah5370 2 роки тому +3

    marmik geet. sabai baba harulai NAMAN

  • @Om-qq3gq
    @Om-qq3gq 2 роки тому

    आज सायद १० पटक हेरे मैले सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद । तर एउटा शब्द शिला दिदि को शब्द ले एक दम मन छोयो ।
    कसै ले त हेला गर्छन कसैले पशु होइन गधा हो ।
    माया गर्ने बाबा आमा लाई जियुदो हुँदा हो ।
    एक दम मन छोयो शिला दिदी ।
    हजुर हरु को ग्रुप को सदै fan म हो ।
    Miss you too राजु परियार दाजु ।
    आज २७ august ,, matra ho ra मान्ने।
    उहाँ हरु सबै बुवा प्रति सबै दिन प्रणाम गर्दै जानु होला ।।।
    जय बुवा दिवस ।।।।

  • @p.ggamerbg
    @p.ggamerbg 4 місяці тому

    यो गित सुनेर मेरो आँखामा आसु थामिएन मेरो बाबा पनि बाबाको मुख हेर्ने दिन हामीलाई यो सँसारलाई छोडेर कहिल्यै नआउने गरि जानु भयो कति माया गर्नु मेरो बाबाले हामिलाई सबैथोक पाइन्छ यो सँसारमा तर बाबा आमा नपाइदो रैछ 😭😭😭😭😭म सानै भए पनि बाब नहुदाँ कस्तो पिडा हुँदो रैछ भन्ने कुरा थाहा भो बाबा अौसि आउदा सबैले बाबाको मुख हेर्छन मत कति अभागि रैछु सधैं आशु पिएर बस्नु पर्ने 😭😭😭😭

  • @prakashgorkhe847
    @prakashgorkhe847 2 роки тому +2

    Yo samuhako samupurna kalakarle sadhai romantic dohori gaune garthe aja babako mukh herne dun Aarthat kushe Aaoushi yo samuhale babako kathalai sametaer Rile dohori paskinu vakoma big congratulations Nepal 🇳🇵 ma basera pani afna baba vetnu napauda ko pidale dherai kalakar runu vo hami pradeshi lai kasto pida vako hola yo Rile dohori herera bahut mero man 👨 bhakaniya dhikar xa pradeshi jindagi

  • @krtikkrki9728
    @krtikkrki9728 2 роки тому +4

    किन रुवाको यति धेरै मलाई😥😥😥😥😥

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 Рік тому

    Sampurna dohori teamlai dherai dherai dhanyabat cha kinaki baba ko yaat dilai dinu vayekoma sadai vanda chuttai aajako dohori vayeko cha.

  • @Nsp933
    @Nsp933 Рік тому +2

    कहिले हासाे कहिले सबैलाई रुवाएर गाउनु हुन्छ सम्पूर्ण कलाकार प्रति सम्मान छ ।सफलताको शुभकामना 🙏

  • @tarapathak1238
    @tarapathak1238 2 роки тому +2

    प्रयक गित हेरेछु हाशि रहनि बाल चन्न्र भाइ अाज राेयकाे देख्दा नरमाईलाे लायाे।

  • @gitabhandari3951
    @gitabhandari3951 2 роки тому +4

    Happy father day

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c 2 роки тому +1

    सम्पूर्ण टीम लाई सम्मान छ। मेरो पनि सानै उमेरमा बाबा गुमाएको व्यक्ति हो । बाबा बिनाको जीवन कस्तो हुन्छ बेहोर्दै आयको आज आफै बाबा बनेको छु । कुनै कुनै दिन एकलै रुने मेरा छोरा छोरी म जस्तै नहुन । संसार भरका सम्पूर्ण पूज्य बाबाहरु प्रति र मेरो स्वर्ग वाशी बाबा प्रती सेवाधोग छ ।

  • @roshanbaral9768
    @roshanbaral9768 2 роки тому +22

    सम्पुर्ण बाबाहरुमा कुसे औंसीको शुभकामना🙏🙏🙏🙏🙏

  • @gautamthakulla4249
    @gautamthakulla4249 Рік тому +1

    मार्मिक शब्द ले मन् भरीको पीडा भरिएको गित ले मनै छोयो

  • @narendrabista8708
    @narendrabista8708 2 роки тому +3

    लालसलाम बाबा अौसिको

  • @safalmedia6663
    @safalmedia6663 2 роки тому +2

    आज बाबा को मुख हेर्ने दिन मा यति मर्मस्पर्शी दोहोरी हेर्ने मौका पाइयो अति मन छोयो यस्तै दोहोरी आइ राखोस 🙏

  • @cheetrikanxo9381
    @cheetrikanxo9381 2 роки тому +1

    Sadhai hasaune team le aaja malai pani ruwayako xa sarai ramro dohori india batw hereko xu maile sabai baba harulai happy father days ❤️❤️❤️❤️❤️

  • @amritsunar404
    @amritsunar404 2 роки тому +7

    Happy Father's Day ( जय कोब्रा ग्यङ्ग ) ✊💕😇

  • @nareenthapa8255
    @nareenthapa8255 2 роки тому

    Yo team lai Kun sabd le sambodhan garne kahile hasaune kahile ruwaune thanks all team die heart'fan of this team.

  • @debisharma2962
    @debisharma2962 2 роки тому +4

    Happy father's day. sampurna tim lai dhanabat

  • @ramesholi6339
    @ramesholi6339 2 роки тому +1

    ६/६ भाइबिना छोरा छोरी कहिले सुख पाएनौ हाम्रै लागि जीवन भरी मीठो खाएनौ
    मन छोयो

  • @rewanbhandari7547
    @rewanbhandari7547 Рік тому

    बालचन्द्र को हासो पनि कडा रुनेपनी कडा नै आउदो रैछ तर मलाई पनि रुवायो यिनी मुटुछुने सब्द सब्द्ले धन्यवाद सम्पूर्ण लाई !

  • @shantabhattarai1067
    @shantabhattarai1067 Рік тому

    Dohori hearda heardai ma pani sarai vabuk vaye jasta ko tastai utarne balchandra ko teem lai dhanyabad

  • @mayatamusyo8655
    @mayatamusyo8655 2 роки тому +2

    Yo git sunera ma dherai roye mero baba lai samjera badhai xa sabai tim lai