Це відео не доступне.
Перепрошуємо.

सुनिता सुमन श्याम गाउदा गाउदै बेहोस् , यो दोहोरी हेरेर नरुने को होला र | Rile Teej Dohori 2079

Поділитися
Вставка
  • Опубліковано 27 лип 2022
  • चर्चित गायक अमृत सापकोटा र सन्जु न्यौपानेको निकै मीठो तीजको गीत "लामो कपाल " हेर्नुहोस र मन परे सेयेर पनि गर्नुहोस है ।।।
    • Lamo Kapal - Amrit Sap...
    ----------------------------------------------------------------------
    🎼 Padheri Rodhi Ghar Part- 25
    ====================================
    Orginal Song :-
    Vocal:- Sharmila Gurung
    Lyrics:- Rajkumar "Bagar'
    Music:-Sharmila Gurung
    Lead Singer :-
    Sunita Bagdas
    Suman Pariyar
    Shyam Rana
    Suraj Dutraj
    Sagar BC
    Nirmala Basnet
    Sushmita Chhetri
    =======================================
    Musician Team :
    ♬ Sarangi : Hemraj Gandarbha
    ♬ Harmoniyam : Gem Thapa
    ♬ Flute : Pawal Rai
    ♬ Madal : Sunil Bardewa & Deepak Majhi
    ♬ Octopad : Padam Chhetri
    =======================================
    TechnicalTeam :
    Camera:
    Krishna Bc
    Mahesh Mahara
    Editing
    ♬ Bishal N Yogi
    Audio Mixing
    ♬ Samit Pariyar
    #Sunitabagdas
    #SumanPariyar
    #shyamrana
    #SurajDutraj
    #SagarBC
    #NirmalaBasnet
    #SushmitaChhetri
    #Padherirodhighar
    #Newteejlivedohori
    =======================================
    ✌ Managment- Nabaraj Basnet 9861082363
    =======================================
    All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © PADHERI RODHI GHAR, 2021

КОМЕНТАРІ • 1,3 тис.

  • @sunitabagdas2320
    @sunitabagdas2320 2 роки тому +719

    सायद आफै लाइ परेको भएर होला जब बाबा आमा को कुरा आउछ तेसै मन समाल्न गारो हुदो रहिछ 😭😭😭

    • @saraswotibaral1126
      @saraswotibaral1126 2 роки тому +67

      अत्यन्त उत्कृष्ट मार्मिक गीत भाई बैनि 👏🌷❤❤❤🇳🇵🇳🇵👍👍😭😭

    • @krishnapariyar6792
      @krishnapariyar6792 2 роки тому +19

      Dherai ramro xa ajai agadi baddai janu

    • @sitakunwer3168
      @sitakunwer3168 2 роки тому +9

      के गर्नु बैनि याे गित सुनेर अाखामा अाशु राेकिएन । बाबा अामाकाे कुराले सारै मन राेयाे मन । अझै प्रगति हाेस बैनिकाे ।

    • @madhugautam8044
      @madhugautam8044 2 роки тому +12

      मैले भोगेको यथार्थ जीवन कहानि सुरुदेखि अन्तिम सम्म अाशुको तालमा हेरे 😭😭😭😭😭

    • @mithundiksha5663
      @mithundiksha5663 2 роки тому +6

      दिदी हजुरको गित ले धेरै मन छोयो हजुर संगै रोय सायद पिडा यौटै थियो मेरो पनि अन्तरजातिय विवाह भएको हो माहित नगयको ६/७ बर्ष भयो 😥😥😥😥

  • @dipeshgurung8886
    @dipeshgurung8886 2 роки тому +279

    मन्दिर जस्तो मेरो माईती धप धपी बल्नु है
    हामी जहाँ भए पनि आमा पाल्नु है,अहा कति मार्मिक शब्द यो टुक्का गित गाउने बहिनीलाई मेरो एक हजार चोटी सलाम,मनै छोयो।

    • @susmitachhetri0873
      @susmitachhetri0873 2 роки тому +1

      😥😥😥😥यस्तै छ सन्सर tq

    • @durgapuri4288
      @durgapuri4288 2 роки тому +2

      😍😍😍😍😍😍😍

    • @mitralimbu6876
      @mitralimbu6876 2 роки тому +3

      सुस्मिताको यहि तुक्काले,म त फ्यान भएँ

    • @karunashrama9461
      @karunashrama9461 2 роки тому +1

      Nice to 💖💖💖💖💖

    • @krishnakhatri2583
      @krishnakhatri2583 Рік тому +1

      @@susmitachhetri0873
      Dlď

  • @laxmigc2440
    @laxmigc2440 2 роки тому +220

    आमा छदै माईत आईज पछी आमा काहा पाउछस, तैले पि छोरी पाईछस पछी थाहा पाउछस सुमन दाजुको मार्मिक शब्द लाई सम्मान छ धेरै रोय पनि

    • @rabitajamakattel4212
      @rabitajamakattel4212 2 роки тому +2

      Roya yo sunda

    • @gitapandey9646
      @gitapandey9646 Рік тому

      म पनि धेरै रोय सुमन दाइ को शब्द ले हरेक शब्द मा पीडा झल्कायो कलाकार ले भित्री मन को पीडा गाउछन भन्छन सायद यहि होला 😥😥😥🙏🙏

  • @bimalaaryal8292
    @bimalaaryal8292 2 роки тому +51

    मन्दिर जस्तो घर मेरो धप धप बाल्नु है हामी जहाँ भए पनि आमा पाल्नु है😭😭गित मा मिसिएका ति मार्मिक सब्दहरु ले साच्चिकै मन रुवायो

  • @nirmalgaire2610
    @nirmalgaire2610 2 роки тому +20

    यो तिज गीत ले सारै मन छोयो । मेरो पनि आँखा रसायो । सम्मान छ कलाकार भाइ बहिनी हरु लाई

  • @shantaneupane2567
    @shantaneupane2567 2 роки тому +630

    मन्दिर जस्तो मेरो माइती धपधपि बाल्नु है,हामी जहाँ भएनि अामा पाल्नु है ।सारै मन छोयो ।

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 2 роки тому +16

    सारै मन छोयो एउटा चेलिको कथालाइ समेटेर गाउनु भएकोमा सम्मान अनि शुभकामना छ हजुरहरुलाइ

  • @sabinaxettri5062
    @sabinaxettri5062 2 роки тому +19

    सारा नेपाली को मनमा बस्न सफल यो गीत ले पककै सबैको आँखा रसायो होला❤️🙏💫😥धेरै राम्रो ❤️

  • @rekhanicemechushahi3914
    @rekhanicemechushahi3914 2 роки тому +57

    समाजमा धेरै जनाको घटनामा आधारित अति मार्मिक शब्द चयनसँग तीज गीत सम्पूर्ण टीमलाई हार्दिक बधाई 🙌 छ।

  • @sandhaya4034
    @sandhaya4034 2 роки тому +27

    मन्दिर जस्तो मेरो माइती धपधपि बाल्नु है हामि जहा भएपनि आमा पाल्नुहै यो शब्द ले त यति मन रोयोकि बाबा हुनुहुन्न आमालाइ दाजु भाई ले हेला गर्नु हुन्छ कि झै लागछ निकै मार्मिक मनछुने तिजगीत गाउनुभयो धेरै धेरै बधाई सम्पुर्ण लाइ 😭😭😭

  • @dilmayakaucha3389
    @dilmayakaucha3389 2 роки тому +16

    आफ्नै जीवन सङ्ग मेल खानी गित गाउदा त सारै गारो हुदो रैछ बिचरा सुनिता बैनि😘😘

  • @asmita587
    @asmita587 2 роки тому +32

    मन्दिर जस्तो मेरो माइती भन्नी सब्द सुन्दा त साचिकै मन समाल्न सकिन 😥 सबै कलकार हरु पर्ती नमन छ

  • @samirsunarsunar359
    @samirsunarsunar359 2 роки тому +44

    सारै मनै रुवाउने तिज गित आमा समर्पित छ सबै कलाकारलाई तिजकाे शूभकामना छ🙏🙏❤️❤️👍️

  • @bishnugaire1761
    @bishnugaire1761 2 роки тому +48

    यस्तो पो बल्ल नेपाली गित हुनछ
    अति मार्मिक गित 💙💘❤️❤️❤️

  • @rajurai1372
    @rajurai1372 2 роки тому +10

    निशब्द भए
    सम्पूर्ण टोली लाई बधाई एवंम हार्दिक शुभकामना 💐😍 ❤

  • @repetasujj3803
    @repetasujj3803 2 роки тому +8

    नहेरौ हेर्न मन लाग्छ भिडियो आसुले आँखा भरियो कोहि लाई चिन्न सकिन कस्ती जीवन मा मेल खाने गित सबै कलाकार ज्यु हरु लाई नमन 🙏🙏🙏🙏❤️🙏❤️🙏

  • @bhawanis8000
    @bhawanis8000 2 роки тому +4

    अति मार्मिक तिज गित यकदमै मार्मी छ आमा भने सबद कहिले मिदैन र आमा लाई कसैले पनी दुख नदिनू होला र अल टीम लाई बधाई छ आमा भने सबद दोहरी गायकों मां धन्यवाद छ

  • @Sangitabhujel5
    @Sangitabhujel5 2 роки тому +28

    आहा कति राम्रो समयधान्धर्बिक तिज गीत प्रस्तुत गर्नुभएछ सबैलाई धन्यवाद......

  • @rajolikshetri2150
    @rajolikshetri2150 2 роки тому +28

    इ सब्द अनि गीत ले कस्को मन् न छोलार यहाँ बलेका सब्द ले मेरो मन् छोयो र सुन्दा सुन्दै आशुले सिरानी भिजेको थाहै भयन सबै टिम पर्ती आभारी छु 🙏🤔🤔

  • @krishnalal5792
    @krishnalal5792 2 роки тому +6

    म मेरो सबै परिवार सङ हेर्दा पनि मन समाहाल्न अति गारो भयो सबै टिम लाई हिर्दय देखिनै नमन सफलता को शुभकामना अर्को पनि एस्तै मार्मिक भाका हरु सुन्न्न पहियोस🙏🙏🙏 भगवान ले सबैको रश्रा गरून् 🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️💕💕💕💕💕💖💖💖💖💖

  • @rabindrakc6880
    @rabindrakc6880 2 роки тому +68

    अति मार्मिक दोहोरी सम्मान सम्पूर्ण टीम लाई 🙏🙏 सुमन भाई को गीत सारै मन पर्छ भाई लाई सफलताको शुभकामना ❤️❤️🙏🙏

  • @indrapardesi2769
    @indrapardesi2769 2 роки тому +6

    यो गित सुन्दा सारै मन भक्कानियर केहि लेख्नै सकेन सारै मन छोयो 😭😭😭 यति घत लग्दा सब्द सुन्दा 🧖‍♂️🧖‍♂️🧖‍♂️😭😭 सलाम छ सबैलाई जय गित जय संगीत

  • @umakumarilohani9924
    @umakumarilohani9924 2 роки тому +24

    सारै मर्मस्पर्सी गित वास्तविक गित भनेको येस्तै हुनुपर्छ सुन्दासुन्दा आँसु नाइ आयो बधाइ छ नानिबाबुहरुलाइ सफलताको सुभकामना

  • @suryakumarshrestha3944
    @suryakumarshrestha3944 2 роки тому +16

    दिदी बहिनी हरु र भाइ बहिनी हरुको तीज गीत एकदम मौलिक लाग्यो कति घटना यस्तै हुन्छ वास्तविक जीवनमा बेहोर्न पर्ने बिषय बस्तु समेटेर गाउनु भएकोमा धेरै धेरै धन्यबाद भाइ बहिनी हरुलाई ।

  • @tapendradeuba30
    @tapendradeuba30 2 роки тому +10

    आहा कस्तो मार्मिक विडीयो 👍❤️🌹मनै रूवाउने गित ,कसैको गाउ घरमा यस्तै हुनसक्छ |

  • @hemantam5243
    @hemantam5243 2 роки тому +6

    यो अर्गानिक दाेहाेरी हेर्दै जाँदा मेरो आँखाबाट बलिन धारा आसुकाे भेल वर्षिय कति हृदय विदारक म्युजिक लाेक दाेहाेरी गीत असाध्यै मन छाेयाे हाल मलेसिया 🇲🇾 देखि हेर्दै छु 🙏 नमस्कार ❤️❤️🇳🇵🇳🇵🇳🇵🆗👍👍♥️💗💗❤️❤️❤️

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 2 роки тому +106

    आहा कस्तो मन छुने दोहोरी बरै नि ...

    • @bharatsedai3358
      @bharatsedai3358 2 роки тому +1

      अमृत सर हजुर लाई नि मन परो??????? मेरो त हेर्दा हेर्दै आँसु खसेको था नै पाईन त ।।।।

    • @anonymousperson3711
      @anonymousperson3711 2 роки тому +3

      😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏❤

    • @ranbirnepali7486
      @ranbirnepali7486 2 роки тому

      Hjr teach Mero ne Hot touch vena G

    • @ritikaparajuli5022
      @ritikaparajuli5022 2 роки тому

      यो गतिले मेरो मन रूयो हजुर रामो पनि छ

    • @dhanmayathapa2851
      @dhanmayathapa2851 2 роки тому

      @@anonymousperson3711 yyyyuyy u uuuuuuuuuuuu i7 u see oo
      CT

  • @hariaryal137
    @hariaryal137 2 роки тому +7

    मार्मिक स्वर शब्दमा रचना गरिएको यो तिज गित अतिनै मन छुने यो गीत सुन्दा आँखा बाट आँसु नै रसायो यहाँहरु सबै वरिष्ठ कलाकार लाई हार्दिक नमन् छ।

  • @laxmiprasadgautam784
    @laxmiprasadgautam784 2 роки тому +49

    पीडा लुकाएर दुनियाँलाई मनोरञ्जन दिने महान कलाकारहरुलाई सलाम

  • @manishaneupane7350
    @manishaneupane7350 2 роки тому +195

    मन्दिर जस्तो मेरो माइती धप धपी बाल्नु होइ हामी जाहा भयेनी आमा पाल्नु होइ 😥😥😥😥😥येति मन छोयो दिजु

  • @janakkhadka1325
    @janakkhadka1325 2 роки тому +38

    कति मार्मिक गित छ मैले पनि बुबालाई धेरै माया गर्थें मेरो बुबा पनि यो सँसार छोड्यको छ बर्ष भयो यस्तो गित शून्य पछि रुदा रुदा टाउको नै दुख्छ दिदी बैनिले भोग्यको सत्य कुरा गित बाट सुन्न पाउछौ र देख्छौ कति पीडा सहेर बस्नु पर्छ हामी छोरी ले

  • @kritimagar1538
    @kritimagar1538 2 роки тому +8

    कस्तो मनै छुनी गित गाउनु भको 😥😥😥😥ई गित को सब्द हरुले 😭😭😭😭😭😭😭आँसु झरेको थाहा नै भएन छ मेरो😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @tikarambista1635
    @tikarambista1635 2 роки тому +13

    अत्यन्तै मार्मिक तिज गित यो गित हेरेर अँखाबाट आँसु नझार्ने कोहि पनि छैन होला नेपाली चेलि माइती सबैलाई रुवायो बधाई छ सबै तिमलाई ।

  • @yamkalathapa4341
    @yamkalathapa4341 2 роки тому +9

    सारै मन छुने गीत गीत हेर्दा हेर्दै आँसु झ रेको थाहा नै भएन 😢😢😢😢

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 2 роки тому +18

    अविरल प्रसंगमा दर्दनाक शब्द ले विशेष प्रहार।
    सम्मान छ तपाईं हरुको कलालाई 🙏

  • @saradakunwar5317
    @saradakunwar5317 2 роки тому +56

    सारै मार्मिक गीत गाउनु हुने दाजुभाइ र दिदीबहिनी हरुलई सलाम गर्दछु जय गीत जय संगीत सफलताको शुभ कामना 😭😭😭❤️❤️

  • @manojsherchan2036
    @manojsherchan2036 2 роки тому +14

    याे गित सुनेर जसकाे दिदिबहिनि र दाजुभाईबिच टाढिएकाे सम्बन्ध आउदाे तिजमा समधुर हाेस्🙏🙏🙏😢😢🎉🌹🌷

  • @lelindevkota6292
    @lelindevkota6292 2 роки тому +112

    जति जमना फेरियो भनेर फुर्ति गरे पनि दाजुभाइ र चेलीबेटीलाई चाडबाड अनुसारको सुहाउँदो गित ❤️मौलिक अनि वास्तविक शब्द

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c 2 роки тому +65

    कलाकार भनेकै यही हो काल समय परिसथितिअनुसार हेरी गीत सङ्गीत बाटै पिडा पोख्दा यो परदेशी फलामको खाटमा सिरानी भिजेको पत्तै भयन छ । सम्पूर्ण टिमलाई नमन छ।

    • @rajolikshetri2150
      @rajolikshetri2150 2 роки тому +1

      इ सब्दले सारै नाई मन् छोयो आशुले सिरानी भिजेकै थाहै भयन 🤔🤔😂😂

    • @bikramnepali5239
      @bikramnepali5239 2 роки тому

      यो गित सुनेछि मेरो पनि आँखा रसायो। सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।

  • @cosecose8453
    @cosecose8453 2 роки тому +6

    अाहा कति मीठो दोहोरी मेरो अाखा बाट अासु खसेको पतै पाईन 😭😭😭🙏🙏🙏

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому +50

    अती नै मार्मीक शब्द हरु मा सजीयको मीठो दोहोरी ले मनै रुवायो ❤️ सम्पुर्ण टीमलाई बधाई तथा शुभकामना

  • @madansharmamadansharma6990
    @madansharmamadansharma6990 2 роки тому +18

    धेरै राम्रो छ प्रस्तुति त्यसै मा गित को भाव र वास्तविक कुरा गर्नु भयो कलाकार साथिहरु ले सम्पुर्ण टिम लाइ सुभकामना छ तिज को।

  • @Sabina209
    @Sabina209 Рік тому +21

    मलाई सुस्मिता दिदी को र सबै जाना लाई सलाम छ सुस्मिता दिदीलाई कसकसले मन पराउनु हुन्छ यता हाजिरा गरम त सबाई मेरो त मन रुवायो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @saritaxettri9733
    @saritaxettri9733 2 роки тому +49

    मलाई त यो चाद्पर्ब को गित सुनेसी तेसै भकानो छुत्छ इ tim ले कहिले रुहाउने कहिले हसाउने सम्मान छ दाजु सुमन र सागर लाई विशेष 😌😌💕💕

  • @developmentthapa
    @developmentthapa 2 роки тому +21

    यो तीज गीतले एकदमै मन छोयो कटि मान्छेको जीवनमा मेल खाइको छ

  • @ramchandrapariyar6447
    @ramchandrapariyar6447 2 роки тому +42

    सुमन दाई साथै सम्पुण टिम लाई 🙏🙏🙏यति मार्मिक शब्द छना्ेट गरि गाउनु भएकाे छ जति रूवाएनि तिज काे शुभ कामना💐🌸💮🏵️🌹🥀🌺🌻🌼🌱🌲🌳🌴🌵🌾🌿☘️🍀🍂

    • @rohitsiwa4575
      @rohitsiwa4575 2 роки тому +1

      सारै मन छुने गीत 👏😔😔😭😭

  • @sunbahadurghale4527
    @sunbahadurghale4527 2 роки тому +5

    अतेन्दै मन छोयो सारै मार्मिक गित गाउनु भयो सम्पूर्ण कलाकार साथीहरू लाई हार्दिक हार्दिक नमन ...

  • @gayanendragharti7928
    @gayanendragharti7928 2 роки тому +2

    सुमन्को गाना यस्तै यस्तै बिरह मार्मिक गीत मात्र हुन्छ,
    सम्पुर्ण गायक गायिका हरु लाई हार्दिक स्वागत बधाई छ तिजको अवसरमा,,,

  • @mingrg1663
    @mingrg1663 2 роки тому +5

    सारै
    रूये यो गितले सारै मार्मिक भयो । जिन्दगी मा यस्तो पनि हुदोरहेछ, जिन्दगी मा ।

  • @user-wr4yn9zw8v
    @user-wr4yn9zw8v 2 роки тому +11

    आहा कति मार्मिक गीत छ । यो दिदी को आँखा बाट आशु झर्दा मेरो मन थाम्न सकिएन 😭😭 । यथार्थ जस्तो लग्यो मलाइ यो गीत ले धन्यावाद कलाकार टिमलाई ❤️❤️❤️🎤

  • @rituchhantyal2467
    @rituchhantyal2467 2 роки тому +8

    बाबा आमा को बारेमा गीत सुन्दा बितिक्कै आँखा बाट आँसु झरेको थाहै हुदैन।😥😥

  • @devisharma3099
    @devisharma3099 2 роки тому +2

    सबै टीमहरुलाई 🙏🙏 एकदमै मार्मिक तीज गीत ,सुरु देखि अन्तिम सम्म रोएर सकियो त्यसै माथि झन माइतीको याद थपियो 😭😭कहिले काँही त लाग्छ यो प्रदेशी हरुलाई कहिले चाडपर्व नआएनी हुन्थ्यो😥😥😥😭

  • @jyotikhadkapanday6232
    @jyotikhadkapanday6232 2 роки тому +3

    मार्मिक शब्दहरूमा रचना भएको तीज विशेष, यी " दोहोरीहरू " जो समाज , परिवार , छोरी चेलीका लागि माइतघर , आमा- बाबा , दाजुभाइ बीचका मानसिक अभिव्यक्तिहरू सम्प्रेषित गर्दै समसामयिक परिवेशलाई छुन सक्ने मौलिक पनि छन्। सुमधुर स्वर , लयले सम्पन्न गायक तथा गायिकाहरूमा हार्दिक मङ्गलमय शुभकामना !

  • @kushaharibhattarai4551
    @kushaharibhattarai4551 2 роки тому +10

    अति हृदय विदारक तिज गितमा अाधारित मार्मिक काहानीमा निर्मित लाेकप्रिय दाेहाेरी।गायक कलाकार र गायिका हरूलाइ बधाइ तथा धन्यवाद।। विराटनगर।।

  • @khimkhand2366
    @khimkhand2366 2 роки тому +10

    यो पीडा आफ्नै नभए नि कहि कतै सुनेको थिए ।आज गित मार्फत सुन्न पाउँदा आफैलाइ परे जस्तो भो गित सुन्नदा सुन्दै आखा रसाएको थाही भएन ।सम्पुर्ण तिमीहरूलाई मेरो नमन छ।

  • @tulasithapa9122
    @tulasithapa9122 2 роки тому +5

    कोहि आए भन्दापनि आउन पाउदैन कोइ जान्छु भन्दा नि जान पाइदैंन सम्पुर्ण टिमलाइ प्रगतिको कामना

  • @rishibagdash3323
    @rishibagdash3323 2 роки тому +25

    आउ बैनी सुनिता माइत तिजमा नरोहि गाउन गित ।।😭😭😜

  • @samundrakshetri4863
    @samundrakshetri4863 2 роки тому +34

    सुस्मिता जि यहि सफलता यहि प्रतिभा देख्न धेरै समय कुरेको थिए आज बल्ल पूरा भयो सारै खुशी लागेको छ ( तपाईंको सिरियस गीतले पहिले मन लुटेकाे हो )🎵🎶🎤❣️❣️💞

    • @susmitachhetri0873
      @susmitachhetri0873 2 роки тому

      पूरा भयो होला नि अब त्😥😥😥😥🙏

  • @ramharirimal132
    @ramharirimal132 2 роки тому +8

    सम्पुर्ण टिम लगाएत गायिका सुनिता मेडम प्रती विशेष नमन ।

  • @tulashasapkota6763
    @tulashasapkota6763 2 роки тому +8

    कति मनछुने तिज गित सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना हेर्दाहेर्दै अासु थामियन।😭😭😭

  • @kalibahadur8233
    @kalibahadur8233 2 роки тому +7

    साँच्चिकै गित मार्मिक बनेकाे रहेछ याे गित सुनेर हामी प्रदेशिकाे मन पनि अति नै भक्कानिएर आयाे हजुर भन्दै सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा तिजकाे शुभकामना प्रदेशि भुमि मलेसियाबाट 💔👩‍❤️‍👩👌👌👌👌

  • @janakkhadka1325
    @janakkhadka1325 2 роки тому +32

    रुन्न भन्दा पनि आँखा बाट आँसु भेल बग्छ कति रुनु रुदा रुदा आँखा बाट तातो आँसु धारा बग्यो बैनिले हामी टाढा भए पनि आमा पाल्नु भन्दा मन थाम्न सकिन मेरो पनि आमा ले कतै दुख पाउनु हुन्छ कि भन्ने डर लाग्छ

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 роки тому +2

    अति मन छुने खालको दोहोरिले आखाबाट आसु रोकनै सकिएन ,यस्तो जिवनमा घट्न सक्ने जुन घटनालाई चित्ररण गरि गित बनाउन र गाउन सफल हाम्रा कलाकार हरुलाई धेरै धेरै धनन्याबा दिन चहान्छु।

  • @Rajofficial108
    @Rajofficial108 2 роки тому +1

    कति उत्तम मार्मिक ❤️तीज ❤️दोहोरी ❤️
    आज धेरै याद आयो यो गीत हेरेर ❤️
    Mera दिदी बहिनी 😘को याद ले सतायो
    यो पर्देशी ❤️को
    Missing ❤️ मेरी दिदी बहिनी 😘
    Thank you so much 😘 all'Tim ❤️
    Best of luck 😘🎉🎈🎉
    I like it ❤️ this ❤️ video ❤️❤️❤️

  • @saritatamang3063
    @saritatamang3063 2 роки тому +5

    मेरो अधरनिया सुनिता दिदिको बिग फ्यान म ईस्टोङ हुनु दिदी सबैको पीडा एउटै हो

  • @smeerghale9501
    @smeerghale9501 2 роки тому +3

    आखामा आँसु रोकियनन😢😢सम्मान छ सबैमा🙏🙏तर अलिकती बिसय बस्तु दुबै पछ्य ले भुलेर जवाल सवालमा थोरै अगिपछी भयको महसुस गरे so u guus really great 💘

  • @sukmayamagar3580
    @sukmayamagar3580 2 роки тому +2

    प्रत्येक शब्दले मन मुटु नै चस्कै खायो आँखा भोरि आँसु को पानि छ😭😢 मेरो पनि स्यम यस्तै कहाँनी छ। सम्पुर्ण लाई कलाकार टिम लाई मिठो माया अनि सम्झना 😘💕🧡❣️all of you Happy tej❣️💕❣️

  • @topbahadurghartimagar3247
    @topbahadurghartimagar3247 2 роки тому +6

    वास्तविक समाजको चित्रण गरिएको समय सान्दर्भिक तिज गित सार्है मन छोयो।।पिडा केहो??पिडा भोगेकोलाइ थाहा हुन्छ।मैले पनि आँसु थाम्न सकेन् ।धन्यवाद सम्पुर्ण टिमलाई।।।

  • @prk973
    @prk973 2 роки тому +7

    मिठो गीत सुन्न्ना पाय्यो सम्पुर्न टिम लाई बधाई छ हजुर 😅🙏🙏🙏

  • @ganeshthapa9043
    @ganeshthapa9043 2 роки тому +77

    कसैले सोध्यो "जीवन के हो ? " अति उत्तम उत्तर ,जब मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाइ जीवन भनिन्छ।

    • @bimalaghale2919
      @bimalaghale2919 2 роки тому

      Ekdam marmik geet vanu vako man nai Royo 😢🥲😢😢😢😢

    • @amritdisamagar1964
      @amritdisamagar1964 2 роки тому

      🙏🙏🙏

    • @pabitrashahi6922
      @pabitrashahi6922 2 роки тому

      यो कमेन्टले।मन छोयो ।

    • @uttamranka3249
      @uttamranka3249 Рік тому

      असाध्यै मन चोयो तपाईंको यो भनाइ ले

  • @nandakumarigurung7415
    @nandakumarigurung7415 2 роки тому +1

    सारै मन छुने तिजको गित आमा बाबा नहुनेलाई के को चाडपर्ब आतितलाई सम्झियो रोयो बस्यो सबै कलकारलाई शुभकामना 🙏

  • @user-pl3xz1of7x
    @user-pl3xz1of7x 2 роки тому +37

    सुनिता दिदी ले गाको टुक्का रातो साडि लाउदा सुहाउदैन कि भन्ने शब्द ले मेरो जिन्दगी मा मेल्खायो😭😭😭

  • @gopalsunar8079
    @gopalsunar8079 2 роки тому +36

    एकदमै मन छुयो यो बास्थबीक
    कहानि हो एकदमै गितमा परिनत गर्नु भाको छ
    मेरो पनि आखामा आशु आयो😭😭😭😀

  • @anupshah8987
    @anupshah8987 2 роки тому +14

    चेली माईतीकै मन छुने मर्माहिक सजिएको टुक्का अनि भाका उस्तै मन छुने सम्पूर्णमा नमन गर्न चाहान्छु🙏🙏🙏

    • @nirmalaacharyaacharya2981
      @nirmalaacharyaacharya2981 2 роки тому

      समाजमा घटेका यर्थात घटना र ब्यबहारिक कुरालाई जस्ताकाे तस्तै लाेकभाकाकाे माध्यमबाट प्रस्तुत गरिदिनु भयाे मेराे जीवन कहानी पुरै मिल्याे तपाईहरुलाई धन्यबाद मन सरै राेयाे माइतीले हेला गर्याे गरिब भनेर

  • @dalipbahadur2092
    @dalipbahadur2092 2 роки тому +4

    गित ले रुलायो मन धुरु धुरु मन को पीडा को गित बधाई छ सबै टिम लाई

  • @rashmimejar310
    @rashmimejar310 2 роки тому +12

    आमा पछि को भाउजू अनि बुवा पछि को दाजुभाइ हो भन्छन् यथार्थ सब्द र पिडा यहीँ हो हामि प्रदेसि आधा जिन्दगी को भरोसा छैन मलामि को पनि आस छैन यो गित को सब्द ले मन 38 पटक हेर उतिनै पटक रोयर नै गयो रात बधाई छ सबै दाजुभाइ दिदिबहिनी लाई यो उत्कृष्ट गित को लागि आगामी दि यस्तै गित लियर आउनु होला हार्दिक बधाई तथा धेरै सुभकामना छ 💝💝💝💝💝💝💝💝💝🌹🌹🌹🌹🌹🌹🌹🌹🍭🍭🍭🌼🌼🤲🤲🤲🇳🇵🙏🇰🇼😭😭😭😭😥😥😥

  • @shyamkumar8578
    @shyamkumar8578 2 роки тому +5

    धेरै राम्रो तिज गित गाउनु भयो यो गित सुनेर मेरो त आँखा नै रशायो

  • @dhakrajkarki6725
    @dhakrajkarki6725 2 роки тому +5

    प्रतेक नेपालीको बेथा लुकेको छ! बीचमा बस्ने बैनी को स्वोर झनै मार्मिक छ सबैलाई धन्यवाद

  • @BalaDhungana
    @BalaDhungana 2 роки тому +2

    म खासै आँसु नझार्ने मान्छे, यो गीत सुनेर कतिबेला आँसु झरेछ पत्तै पाइन🙏🙏❣️❣️कति मार्मिक यथार्थपरक अनि उत्कृष्ट शैली, मनछोयो🙏🙏❣️❣️

  • @dhurbasharma1697
    @dhurbasharma1697 2 роки тому +1

    आफै आमा बन्दा पनि अझै थाहा पाउन्न्स र आमा बिरामि छिन माइत आउनेस र कति मर्मिक शब्द सलाम छ सुमन सर लाइ

  • @mohankc8430
    @mohankc8430 2 роки тому +15

    हाइलाइट हेर्दै आँसु आयो😭🙏❤️

  • @xuchiranjita2531
    @xuchiranjita2531 2 роки тому +14

    मैले पनि ताली बजाएको छु है यसमा त👏👏👏👏👏👏👏👏

  • @binitagurung1340
    @binitagurung1340 2 роки тому +3

    साह्रै मार्मिक गित यो सुस्मिता बहिनि❤️❤️फेरि पनि आओस अर्को भाग। सबै टिमलाइ धन्यवाद 🙏👍️

  • @minawostiminawosti8056
    @minawostiminawosti8056 2 роки тому +3

    सारै मन छोयो यो गित ले साच्चै आफैलाई परेको कथा बेथा जस्तो अनुभुती भयो आखामा आँसु रोकिएन निकै भाबुक बनायो हाम्रा दिदिबहिनी दाजुभाइ लाई कति यस्तै परेको छ सबैको मन छुने समय सान्दर्भिक गीत सिर्जना गर्नुहुने सम्पूर्ण टिमलाई अग्रिम शुभकामना र बधाई दिन चाहान्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै गीतहरुको सिर्जना गर्नुहोला 🙏🙏🙏

  • @punamshrestha4063
    @punamshrestha4063 2 роки тому +30

    कति रोए यो गित हेरेर मेरो जिबनमा मेल खाएर होला सायद हरेक टुक्कामा भक्कानो छुट्यो।😭😭😭😭

    • @sabitathapa3655
      @sabitathapa3655 2 роки тому

      कति राेय याेगित हेरेर सायद मेराेजिबन मा मेल खायर हाेला हरेक टु काृ मा भकानाे छुटयाे

    • @kumarsth2115
      @kumarsth2115 2 роки тому

      Hor hjur

  • @binumagar9008
    @binumagar9008 2 роки тому +7

    🙏🙏🙏 सम्मान लोकिलो नमन अभिबादन सम्पूर्णलाई 🙏🙏🙏मन थाम्न गारो भो 😭😭

  • @sabinadangi5809
    @sabinadangi5809 2 роки тому +1

    साचिकै यो दोहोरीमा प्रयोग भयका शब्दमा निकै दम रहेछ आखाबाट आशु कति खेर खस्यो पतै भयन धेरै धेरै बधाई तथा शुभकामनाका साथै आगामी दिनमा पनि आझै प्रगती गर्न हुन हौसला प्रदान गर्दछु❣️❣️ from dang😊 lots of love dear all of u singers❣️❣️

  • @asmitabasnet7482
    @asmitabasnet7482 2 роки тому +3

    धेरै राम्रो अत्ति नै मार्मिक शब्द फेरि यस्तै गित फेरि सुन्न पाइयोस्😓😪

  • @darjijoseph4950
    @darjijoseph4950 2 роки тому +17

    अाहा कति मार्मिक गित मेराे मुटुककाे टुक्रा हरू सम्मुण अग्रज प्रति हार्दिक धन्यवाद ग्यापन गर्दछु किनकि मेराे पनि दिदी बहि नभयकाेले याे गितले मेराे पनि सारै मन छाेयाे कति पय ठाउमा यस्तै भयकाे छ हजुरहरू सबै लाई सफलताकाे सुभकामना 😘😘😘😘🌹🌹🌹🌹🌹

  • @gomakc4157
    @gomakc4157 2 роки тому +4

    याे गित सुनेर नरुने काेहि छइन😍😍😍😍

  • @saruthiklimbu8392
    @saruthiklimbu8392 2 роки тому +2

    यो गित डल्केर सुन्छु भन्दा भन्दै कति खेर आँसुले कानै भरिएछ पत्तै पाएन😭😭😭😭😭

  • @sabitatripathi2659
    @sabitatripathi2659 2 роки тому +16

    धेरै राम्रो तिज दोहोरि❤️❤️❤️❤️

  • @sumitramoktan3207
    @sumitramoktan3207 2 роки тому +1

    अत्यन्तै मार्मिक शब्दले भरिएको गीतले मन छोयो आशु खसेको पतै भएन

  • @sirshyam9112
    @sirshyam9112 Рік тому +5

    Realy heart touching dohori....god bless to all the singer's...and I am from India Assam State..tq..

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 2 роки тому +14

    महिलाहरुकाे महान चाड हरितालिका तिज असाध्यै मन पर्छ मलाई , अति भावुक भएँ याे तिज गीत सुनेर ।

  • @srijanakc1220
    @srijanakc1220 2 роки тому +6

    जुन गित हेर्छु तेहि गितमा किन यति धेरै मन भकानिन्छ शब्द शब्दले किन मन छुन्छ😭😭सायद शब्दले भनेजस्तै आफ्नै जिबनमा भोगेको भएर नि होला😭😭

  • @bijayrasali2753
    @bijayrasali2753 2 роки тому +4

    हजुर हरुका मार्मिक सब्द हरुले मनै छोयो ।
    I love This song .

  • @narayanbhattarai8114
    @narayanbhattarai8114 2 роки тому +1

    कडा सारै मार्मिक दोहोरी तिज निकै भावुक बनायो

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 роки тому +36

    Very deeply Heart touching Teez Song Singing Congratulation to whole Teams

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +9

    आहा असाध्यै मार्मिक मनै छुने दाेहरी