राजु रुदा रुदै स्टेजबाटै हिडे , सबै चेलीको आ आफ्नो कथा , Rile Teej Live Dohori, By Bhuwan Adhikari

Поділитися
Вставка
  • Опубліковано 27 лип 2022
  • Sagar BC Present :- राजु रुदा रुदै स्टेजबाटै हिडे , सबै चेलीको आ आफ्नो कथा , Rile Teej Live Dohori, By Bhuwan Adhikari
    ..................................................
    #Rilay_Dohori #raju_pariyar #Bhuwan_Adhikari #suman_pariyar
    गायक/Singer
    Raju pariyar
    Bhuwan Adhikari
    Suman Pariyar
    Balchandra Baral
    Indra GC
    Sagar BC
    Shyam rana
    🎙गायिका/Singer
    Renuka Bhattrai
    Tara Thapa
    Sheela Ale
    Kalika Roka
    Sabita Pariyar
    Janaki tarami magar
    Khusbu
    🎙सहयोगी कलाकारहरु / Support Singer
    Leliya Bk
    Tara Thapa Magar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    Pn Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    Belok Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    Amish Uparkoti
    Prabesh Shrestha
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    Kopila Magar
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Look Dohori Pratisthan UK

КОМЕНТАРІ • 457

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Рік тому +33

    एक्लै काटे बालापन नि एक्लै डाेली अन्मीदा
    झनै याद आयाे आमा नाति जन्मीदा
    आमा नहुदाकाे पिडा आमा गुमाउने लाई था हुन्छ आमा जस्तै माया दिने संसारमा काे हुन्छ र का हुन्छ शाेभा दिदिकाे वास्तविक जिवनकाे टुक्का हाे याे असाध्यै मन राेयाे

  • @prithibahadurrai1658
    @prithibahadurrai1658 Рік тому +13

    यो दोहोरी हेरेर नरूंने को होला र जिन्दगी को सही धटना हरू मिलेको छ यो गित गाउने कलाकार हरू लाई हृदय बाट सम्मान गर्छु तपाईं हरूको कला लाई

  • @bishnunepali9073
    @bishnunepali9073 Рік тому +12

    यस्तै छ यो सन्सार दाजु भाइ भएका लिन अाउदैन्न चेलि रून पर्छ नहुने छैन्नन भनेर रून पर्छ हामी दुखि चेलि को लागि तिज र तिहार नअाए नि हुनि 😥😥😥😥😍😍😍😍

  • @munatamang9895
    @munatamang9895 Рік тому +13

    दोहोरी टिमलाई नमन् गर्दछु। समय सन्दर्मिक गीत धेरै राम्रो छ यसरी नै कहिले दुःखको कहिले सुखको गीतमा अगाडि बडिरहुन।

  • @user-cz8nw3ju2u
    @user-cz8nw3ju2u Рік тому +8

    आखा त रसायो तर असली तिज को आवास र चेली हरु को मर्म हरु साच्चिकै अब मौलिकता मर्दैन भन्ने विश्वास दिलाउन सफल सम्पुर्ण टिम लाई धन्यवाद सहिद संमान गर्दछु !!!

  • @lamasamina5161
    @lamasamina5161 Рік тому +8

    वा दोहोरी को शक्ति ।

  • @small12343
    @small12343 Рік тому +17

    अाशु थाम्न सकिन सम्पूर्ण कलाकारलाई सफलताकाे शुभकामना

  • @darshannepal1705
    @darshannepal1705 Рік тому +7

    मन छोयो

  • @bhawanis8000
    @bhawanis8000 Рік тому +10

    बिसेस तिज गित यकदमै मार्मी छ सुनंदा सुनदै आंखा बांट आंसु खसेको पतै पायन र अल टीम लाई धन्यवाद छ

  • @nanukarki1565
    @nanukarki1565 Рік тому +11

    रुन्न भन्दै हेर्दै थिए आँसु झरी सकेछ
    नरुनु न दिदी बहिनी सबलाइ यस्तै छ 🙏🙏😥😥

  • @khagendraneupane9643
    @khagendraneupane9643 Рік тому +14

    आ आफ्नो कथा बेथाले भरिएको शब्द रचनाले भरिपूर्ण हाम्रो मौलिक धर्म संस्कृति तिज गित गाउनु हुने सबै राष्ट्रिय गहना लाई हार्दिक नमन।

    • @khagendraneupane9643
      @khagendraneupane9643 Рік тому +1

      गह भरि आँसु मुटु गाँठो पारी पारी गित पुरै सुने( नाइट डिउटीमा छु)

  • @indirabhandari879
    @indirabhandari879 Рік тому +62

    रुन्न भन्दा भन्दै पनि आसु खसेको पत्तै भएन सम्पुर्ण कलाकार हरुमा मेरो नमन छ

  • @nisharn2229
    @nisharn2229 Рік тому +11

    सम्पुर्ण को शब्द ले मन रोक्नै सकिन मन भक्कानियेर रोय 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rambdrbaniya7742
    @rambdrbaniya7742 Рік тому +5

    मार्मिक लाग्यो | शालीन प्रस्तुति ,वजनदार शब्द |

  • @yashodasijali3985
    @yashodasijali3985 Рік тому +6

    भावुक बनायो ।अति मन छुने गित

  • @rashmigharti144
    @rashmigharti144 Рік тому +5

    हरेक को कति राम्रो राम्रो शब्दको चयन👌मन छोयो

  • @arjunpoudel5541
    @arjunpoudel5541 Рік тому +30

    आज मन भक्कानियो 😂😂😂फेरि मार्मिक गित लियर आउनु भयछ नहेरु भने पनि यो गुरुप्को छुट्टाउन मन लाग्दैन रुवाउन त जिन्दगीले जति नै रुवाको छ सम्पुर्ण जे जस्तो भय पनि आउदा दिन खुसी छाहोस सम्पुर्णमा शुभकामना सबै सबैमा हिर्दए देखि नै नमन 🙏🙏🙏((🇦🇪))

  • @atitpariyar8848
    @atitpariyar8848 Рік тому +5

    सारै राम्रो गित सम्पुन कलाकार लाई सफल्ताकाे कामना छ

  • @shresthakllion
    @shresthakllion Рік тому +5

    साह्रै हृदयस्पर्शी भाका र शब्दहरू। सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु हाँसी खुशी जीवन यापन गरौँ। कसैले कसैलाई पीडा नदिऊँ ल। वास्तवमा हामी सबै दुई दिनको पाहुना हौं यस पृथ्वीमा। सधैँ सुमधुरसम्बन्ध भयो भने यस्तो दुःख लाग्दो कथा गीत गाउनु पर्दैन थियो होला। सुमधुर सम्बन्ध कायम गर्दै जिउने गरौँ।

  • @madahavparsad6032
    @madahavparsad6032 Рік тому +5

    सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरु मा आउदै गरेको हरितालिका तीज को हार्दिक मंगलमय शुभकामना ।। सारै राम्रो लाग्यो यो मार्मिक तिज गित कति खेर आसु खस्यो थाहानै पाइन। उत्तरोत्तर प्रगतिको शुभकामना सबैलाई।।।

  • @deepakchand9951
    @deepakchand9951 Рік тому +5

    Aahaa!!
    निकै उत्कृष्ट गित,एकहोरो बनाउछ यो गित सुन्दा😥😳❤️

  • @nagarkancha952
    @nagarkancha952 Рік тому +4

    गित सुन्दासुन्दै आँसु झरेको थाहै भएन कति मीठो शब्द (हाल जापान बाट हेरि रहेको छु)

  • @mandirabaral9769
    @mandirabaral9769 Рік тому +5

    अति मार्मिक गित सलाम छ याे टिमलाई

  • @sirukandel8043
    @sirukandel8043 Рік тому +10

    साहारै राम्रो मारमिक दोहोरि अजै धेरै यसतै दोहोरि गाउनू है🙏🙏🙏❤️❤️❤️

  • @asmita587
    @asmita587 Рік тому +20

    खै कसरी समालौ यो मनलाई रुन्न भन्दा भन्दै पनि आसु खसेको पत्तै भएन सम्पुर्ण कलाकार हरुमा मेरो नमन छ😥😥😥😥😥

    • @rajumagar1154
      @rajumagar1154 Рік тому

      really so miss u all of ....

    • @gopalruchal9380
      @gopalruchal9380 Рік тому

      Mero suman pariwarrr vaysiaii hereyoooo sidaiiii

    • @ritikluitel8866
      @ritikluitel8866 Рік тому

      खै कसरी समालौ यो मन्लाइ रुन भन्दा पनि आसु खसेको पतै भएन कलाकार हरु सबै लाइ समन

  • @katiwaiba274
    @katiwaiba274 Рік тому +10

    Raju dai

  • @faizkhanyt6764
    @faizkhanyt6764 Рік тому +1

    रुन्न भन्दा भन्दै पनि आसु खसेको पत्तै भएन सम्पुर्ण कलाकार हरुमा मेरो नमन छ तथा २०७९ सालको शुभकामना

  • @bipinoli2602
    @bipinoli2602 Рік тому +24

    लाेग सम्राठ लाेग तथा दाेहाेरि गायक राजु परियार लगायत सम्पूर्ण कलाकारहरू लाई नमस्कार । सबैलाई धन्यवाद छ

  • @shovakarki6086
    @shovakarki6086 Рік тому +23

    हासिहासी गाउने तारा दिदी कति धेरै रुनुभको😭😭😭

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +11

    अति नै मार्मिक भावुक गित सुन्दा मनै भक्कानिएर आयो म पनि तपाईं हरु सगसगै रोए , कहिले को दोहोरी मा धरधरी रुवाउने कहिले को दोहोरी मा पेट फुट्ने गरि हसाउने तपाईं हरुको कला र गला लाई हिर्दय देखि नै संमान गर्दछु , जय लाइभ दोहोरी !!!

  • @puspachapai2814
    @puspachapai2814 Рік тому +5

    मनै थाम्न सकीयन यो मार्मीक तिज दोहोरी ले मनै धरकायो ❤️😭😭😭

  • @user-wr4yn9zw8v
    @user-wr4yn9zw8v Рік тому +13

    🙏🙏🙏😭 आहा कति मार्मिक गीत आँसु थाम्न सकिएन मेरो पनि यो गीत सुन्दा। सबै को आफ्नो पिडा छ यो गीतको भनाइ बाट लाेक प्रिय कलाकार टिमलाई धन्यवाद 🙏 सलाम

  • @khimashahi7868
    @khimashahi7868 Рік тому +21

    गित हेर्दा हेर्दै आँसु झरेकाे पत्तै पायन सबै दिदी बहिनि राेयकाे देखेर 😭😭😭😭😭😭😭😭😭

  • @bhanubhaktabhandari164
    @bhanubhaktabhandari164 Рік тому +6

    सार्है राम्रो मार्मिक दोहोरी सम्पूर्ण टिमलाई शुभकामना 🙏😰❤️

  • @sandhaya4034
    @sandhaya4034 Рік тому +16

    🙏🙏🙏 नमस्कार छ अग्रज कलाकारहरु पर्ति निकै मन छुने मार्मिक गित गाउनुभयो मन भकानिएर आयो यो गित सुनेर यति सारो त नरुनु न हो सबै जना तपाइहरु त रुनुभो साथमा हामिहरुलाइ पनि रुवाउनु भो गित धेरै राम्रो छ तर सुन्दा आसु मात्रै आयो❤️❤️❤️❤️🌹🌹🌹

  • @Lokeshsharma-fg2ss
    @Lokeshsharma-fg2ss Рік тому +2

    आज यक कमेन्ट सोभा दिदी को लागि गर्छु है उहाको यक्दमै फेन हो उहाका हरेक दोहोरी हेर्ने गर्छु सारै मन पर्छ ।तर आजका शब्द सुन्दा मेरो मन यति रोयोकी बणन गरेर साद्धेइ छैन आमा हुनेलाइ त सन्सार जिते जस्तै लाक्छ होला हुन पनि हो आमा भनेकोइ यो धर्ती हो आम शब्द को गित आउदा मनै कन्टोल गर्न सक्दिन। अजको दोहोरि हेर्दै मुख मारुमाल राखेर गित सुने फेरि बच्चा देखि डोलि अन्मिदा आमा नहुदाको शब्द सुन्दा कस्को मन नरोलार तर पनि सन्सार यस्तै हो मन समाल्न पर्छ दिदी हजुर यक महिला मात्त्र होइन यक संघर्ष गरेको वीर योद्दा पनि हो यो पीडा कस्तो हुन्छ महिले पनि भोगेको छु

  • @tejkala5642
    @tejkala5642 Рік тому +4

    Maha gayak sor samrat raju pariyar.

  • @safalonlinetv8529
    @safalonlinetv8529 Рік тому +10

    आजकाल मेरो पनि कामै रुने भाको छ दिनदिनै तिज दोहोरी हेर्यो रोयो साह्रै रुवाउनुहुन्छ हजुर आज पनि एकाबिहानै रोइयो 😢😢😢

  • @surengurung7173
    @surengurung7173 Рік тому +4

    😭😭😭😭 भन्ने शब्द नै भेटिन आँखा रसायो तपाईंहरूलाई नमन गरे मन बिझायो मन नै रुवायो आँसु खसेको था नै भएन😭😭

  • @arjunlungeli6023
    @arjunlungeli6023 Рік тому +41

    भावुक भए म 🙁
    अग्रज शर्मिला दि शिला दि इन्द्र जि राजु जि अनि अन्य सम्पुर्ण साथिहरु सबैजनालाई सम्मान 🙏🙏🙏
    यो आउदै गरेको विशेष 2079 महिला हरितालिका तीज को अग्रिम शुभकामना सम्पुर्ण दिदी बहिनि मा 🙏🙏🙏🙏🙏

  • @arunroka8547
    @arunroka8547 Рік тому +6

    याे सालको तीजमा मैले राजु परियार दाई र शिला दिदी को धेरै तीज को गाना सबै कलाकार हरु संग जोडिएर गाउनु भयर धेरै मार्मिक सबैलाई रुआउने खालको गाना सुन्न पाइएको छ। सबै कलाकार हरुले यस्तै गाएको सुन्न पाइयोस्। सबै कलाकार हरुलाई तीजको धेरै धेरै शुभकामना। 🙏🙏🙏🙏🙏🙏

  • @nisharn2229
    @nisharn2229 Рік тому +6

    सोभा दिदि को शब्दले मेरो मन रोयो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @durgabahadur7769
    @durgabahadur7769 Рік тому +7

    सबै को शब्द सुनेर मन थाम्नै गाहरो भयो बेसेसत तिजको शुभ कामना छ सम्पुर्ण टिमलाई सफताको मनकामना छ❣️

  • @bishnuthapa1940
    @bishnuthapa1940 Рік тому +26

    कहिले हसाउने कहिले रुवाउने हजुरहरुको कलाको सम्मान गर्छु सम्पुर्ण कलाकारमा नमन 🙏

    • @user-eh4mg6ip8b
      @user-eh4mg6ip8b Рік тому

      आज धेरै रुन्न मन् लाग्यो 😢😢😢😢😢

  • @ssmkxettri4862
    @ssmkxettri4862 Рік тому +4

    आफू हरु त रोएउ रोएउ हामी हरुलाइ पनि रुवाएउ 😥😥😥😥🙏🙏🙏good luck all team

  • @dillirajgiri3274
    @dillirajgiri3274 Рік тому +3

    वाउ शब्द सुन्दा नै मन रुवाउने 😭😭 यस्तोपो हो गित । छाडा उताउला दोहरी हरु भन्दा

  • @arjun...971
    @arjun...971 Рік тому +1

    सबै टिम्लाई नमष्ते बैनि रुन्चिलाई मुटुभरिमायाँ यो बर्रसको सुपर्रहिट तिजबिसेस गित १००%बेबारिक समसजको येथार्त घटनामा आदारित योगित लाई मेरो र्तफबाट मुटुभरिको मायाँ साथै आखाभरिको मायाँ शबैटिमले येतार्थमा डुबिदिनुभयो धेरैरुनु भयो सबै कलाकार्रलाई मायाँ 😭😭😭😭😭😭😭😭😭😭😭😭👤👤👤👤👤👤👤👤👤👤👤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pabitrabista2453
    @pabitrabista2453 Рік тому +4

    Wow very nice song 👌

  • @niruaachrayadahal130
    @niruaachrayadahal130 Рік тому +2

    गीत मार्मिक छ, तर समस्या नै समस्या ले मनोवल गिरायो चेली को,पछाडी शिक्षा, सशक्तिकरण को अवधारणा थपे सुनमा सुगन्ध हुने थियो।

  • @liladharbk3452
    @liladharbk3452 Рік тому +24

    मेराे पनि आँखाबाट आँसु रसायाे गीत सुनेर । सलाम सबै कलाकारलाई ❤️❤️❤️❤️❤️❤️

  • @sangitadhakal9289
    @sangitadhakal9289 Рік тому +9

    मार्मिक दोहोरी गित सम्पूर्ण टिमलाई सफलताको शुभकामन छ

  • @bramhanandsharma6200
    @bramhanandsharma6200 Рік тому +23

    तारा दिदि हजुरको शव्द मेरो जिबनको यथार्थ घटनामा मेल खाने हुन्छ । हजुरहरु सम्पुर्ण टीमलाई सफल जिबनको शुभकामना अनि सदा यस्तै कहिले हसाउने कहिले रुवाउने गीतको सहयात्री बन्न पाउ ।

    • @krishnakandel6759
      @krishnakandel6759 Рік тому +1

      Bhabuk Ati banayo please romantic got yai Tim bata sunna man xa

  • @sundarkhatri373
    @sundarkhatri373 Рік тому +33

    सबै को सब्द सुनेर मन थाम्नै गाह्रो भयो

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Рік тому +9

    तपाईं हरुको ग्रुप ले कहिले शब्द शब्दमा रुवाउनु हुन्छ कहिले पेट फुट्ने गरि हसाउनु हुन्छ , तपाईं हरु सबैको कला गला र प्रतिभालाई हिर्दय देखि नै संमान गर्द्छु , आज को दोहोरी मा तपाईं हरु सगसगै म पनि धरधरी रोए , जय लाइभ दोहोरी !!!

  • @sanumayayasmali5694
    @sanumayayasmali5694 Рік тому +2

    Congratulations all team 👍

  • @debakichalise1751
    @debakichalise1751 Рік тому +3

    सारै मुटु खायो यो दोहोरी ले 😭😭🙏🙏

  • @user-ll6ph4df4q
    @user-ll6ph4df4q Рік тому +6

    आफन्त को बचन अनि गरिबीले आज २ भाई अनि बुहारी परदेश मा छौ न दिदी बहिनि छ कति रुदि हुन चुलो मा बसेर मेरि आम😪😪😪🙏🙏🙏🙏🙏

  • @user-mu7pf7oo1c
    @user-mu7pf7oo1c Рік тому +3

    म दुबै बाट हेर्दै छु हजुर हरुको टिम लाइ धेरै धेरै धन्यवाद मेरै लागि गाउनु भको जस्तो लाग्छ तेहि माथि झन भर्खर भर्खर बाबा गुमाको बेला सारै मन रोयो 😭😭😭😭😭

  • @rishisony360
    @rishisony360 Рік тому +20

    कति रामरो दोहोरि गाउनु हुनछ कहिलै हसाउनु हुनछ कहिलै Ruwounu हुनछ जति मनमा पिर भयनि यो टिमको दोहोरि सुनदा सबै पिडा बिरसिनछ धेरै खुसि लागछ नछुटाई हेरने गरछु समपुरण टिमलाई धेरै धेरै धननेबाद छ !

  • @samjhanathakuri4460
    @samjhanathakuri4460 Рік тому +4

    Heart touching song 💜✅💜💙

  • @gamermen6306
    @gamermen6306 Рік тому +2

    गीत गाउदाचाहि नरोए‌ हुनेथियो हामीसबैका आंखा रसाए

  • @santachhetri9344
    @santachhetri9344 Рік тому +3

    एकदमै मामिक गित सुनदैइ सुनदैइ आखबाटआसु आयो

  • @user-jg8df2mb2b
    @user-jg8df2mb2b Рік тому +6

    राम्रो छ साफल्ता को सुभकामना💕💕💞💗

  • @developmentthapa
    @developmentthapa Рік тому +3

    नमस्कार छ अग्रज कलाकारहरु पर्ति निकै मन छुने मार्मिक गित

  • @purnimaaryal8004
    @purnimaaryal8004 Рік тому +4

    Nice song

  • @Laxmandilmaya
    @Laxmandilmaya Рік тому +3

    रुदैरुदै सकियो गितको टुक्का मनै थामियन आसु रोकियन किन आउछ होला आमा नहुनेलाई रुवाउने तिज😭😱🙇‍♀️सबै कलाकारहरुलाई बधाई बाहेक केही दिन सकिन👌🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @sibani12551
      @sibani12551 Рік тому

      Hota ne Chad parba naaaya hune aama nahune laita😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @himgaming933
    @himgaming933 Рік тому +20

    यो टिमले कहिले हँसाउछ कहिले रुवाउछ सब्द सब्दले मन छुयो कति बेला आँसु खस्यो थाहै भएन शुभकामना सबै टिमलाई 🙏🙏

  • @anushilakhatri7697
    @anushilakhatri7697 Рік тому +6

    तिज आउन आजै बाकी छ कलाकार मित्रहरू निकै रोएको रोए हुनुन्छ कति कमजोर हुनुहोला नी बरोइ 😢😢😢😢😢😢❣️

  • @nirutadhamala4352
    @nirutadhamala4352 Рік тому +4

    मन छायाे सारै 💕💕🙏🙏

  • @radhakhanal7779
    @radhakhanal7779 Рік тому +4

    गित सुन्दा सुन्दै आसूले निशब्द😭😭😭😭😭😭😭😭❤❤❤❤❤

  • @taraaryal8313
    @taraaryal8313 Рік тому +1

    सबैको शब्द उतिकै मार्मिक छन तर हाम्रो गुल्मेली सोभा सिस को आफ्नै वास्तविक सब्दले भावुक भय्😭

  • @durgamagar1856
    @durgamagar1856 Рік тому +21

    एक मुस्त नमस्कार सबै जना लाई 🙏🏾🙏🏾
    मार्मिक तर मीठो दोहोरी ❤️❤️

  • @subhadraadhikari757
    @subhadraadhikari757 Рік тому +12

    बिचरा स्याम राना लाई एउटा टुक्का नि भन्ने हिम्मत आएन 😍

  • @swetakhadka1482
    @swetakhadka1482 Рік тому +2

    अासु खसेको पत्तै भए न बरै कति मार्मिक गित नमन सबै कलाकारलाई 🙏🙏🙏🙏

  • @pommagar2917
    @pommagar2917 Рік тому +2

    अति मार्मिक शब्द😭 हेर्ने दर्शक लाई खुसी बनाउनलाई गित गाउने गाएक गाइकका को आखामा आँसु देखेपछी कस्को पो न आउला र आँसु गित सुन्दै जादा आँसु झरेको पत्तै भएन 🙏

  • @gaitrypooja7519
    @gaitrypooja7519 Рік тому +2

    हजुर हरु सबैको सब्द ले मन छाेयाे जति सुने उति सुनुम सुनुम लाग्ने सुन्दासुन्दै अ‌ाँखा बाट अ‌ाँसु झरेको पत्तै भएन सम्पूर्ण टिमलाई बधाई छ 🙏🙏🙏😭😭😭😭😭😭धन्यवाद

  • @kopilasunar1534
    @kopilasunar1534 Рік тому +2

    सबैको शब्द म पिडा मिसिएको छ आज त अति रुन मन लाग्यो धेरै धन्यवाद दिन चाहान्छु हाम्रा महान देशका खम्बा लाई सफलता को सुभकामना छ ।

  • @kalpanagurung8458
    @kalpanagurung8458 Рік тому +4

    Nice song 😍😍😍😍😍👍😍 👍👍👍

  • @gitabhandari5455
    @gitabhandari5455 Рік тому +2

    सारै सारै रुनुभाे मुटुमा गाठाे पराे

  • @sumitrakhanal4188
    @sumitrakhanal4188 Рік тому +4

    Heart torching song

  • @khumapalpali1495
    @khumapalpali1495 Рік тому

    छाेरा हाेस या छाेरि मान्छे मन थामेर हेर्नुपर्नु गित रैच तिजकाे शुभकामना हजुहरु सबैलाइ

  • @Samirpokhrel77l
    @Samirpokhrel77l Рік тому +2

    Sabai ko man parne team 👌🏼🙏🏻❤💖

  • @sagarkharel8831
    @sagarkharel8831 Рік тому +2

    Aati marmik dohori 🙏❤️

  • @rajandevkotakailalinepal8458
    @rajandevkotakailalinepal8458 Рік тому +4

    😭😭😭😭😭 मलाई यो गीत किन् सुनु पर्यो हे प्रभु जति सम्झे उति रोएर बसेको छू 😭😭 सम्पून मा धन्यबाद

  • @sabitasubedi7422
    @sabitasubedi7422 Рік тому

    जहिले रुनु पर्छ दोहोरी हेरेर्😭😭😭मनै थाम्न गाह्रो हुन्छ

  • @anmolpoudel8100
    @anmolpoudel8100 Рік тому +3

    तारा किन हो यति धेरै रुनि गित भनेको न गित नै हो नि

  • @milanthapa5517
    @milanthapa5517 Рік тому +2

    यस्तो दोहोरी नगाउनु plz सारै रुवायो😪😪😪😪😭😭😭😭😭😭😭

  • @SingerBimalkumal
    @SingerBimalkumal 5 місяців тому

    स्वोर सम्राट दोहोरी को राजा आदरणीय दाजु राजु परियार को शब्द ले मेरो मनै घोच्छ किन हो किन चेलि बेटी नभाको भएर होला ❤🎉😢

  • @mayabhujel6873
    @mayabhujel6873 Рік тому +2

    सारै मार्मिक गितगाउनु भयाे सबै मेराे जिबनिमा भाेगेका कुरामा मेलखायाे नमस्कार छ राजु परिवार लगाएत सबै टिमलाइ मेराे त अासुनै राेकियन 😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏💔💔💔💔💘💘💘💘💘💘💜💜💜💟💟💖💖💖

  • @chandrakumarilawati555
    @chandrakumarilawati555 Рік тому +1

    तारा बहिनी हजुरहरुको दोहोरीमा मन नै रोयायो।

    • @bishnadhami
      @bishnadhami Рік тому

      कति रुनु रुदाँ रुदाँ आँखा को आँसु नै सकियो सबै कलाकारहरुलाई धेरै शुभकामना

  • @nanimagar3967
    @nanimagar3967 Рік тому +3

    सुमन र सिला सङै हुन परछ

  • @user-cj5ir3be1k
    @user-cj5ir3be1k 9 місяців тому

    मन छोयो सब्द हरु ले राजु दाजु र सिला दिजु मा सम्मान सागर मेरो बेस्ट सुमन अनि बालु सङ्गै सम्पुर्ण मा सफलता को कामना

  • @laxmirai6586
    @laxmirai6586 Рік тому +13

    अति नै मार्मिक शब्द संगीत 🙏🙏😭😭

  • @kailashshrestha5247
    @kailashshrestha5247 Рік тому +6

    कताे मन मुटु छुने तिजकाे गाना हजुरु मलाैत कताे नमिठाेलागेय 😥😥😥

  • @anirajbhusal5699
    @anirajbhusal5699 Рік тому +2

    मेराे पनि आखा बाट आसु बगाे नि कति सेड गित हाे नि म साउदि बाट हेर्दा छु😭😭😭😭😭😭

  • @devichhetri1283
    @devichhetri1283 Рік тому +3

    कहिले धेरै हसाउनु हुन्छ त कहिले धेरै रुवाउनु हुन्छ हरेक मानिस को मन भित्र एउटा् न एउटा कुरा को पिर त हुन्छ 😌 सम्पुर्ण टिमलाई मेरो सम्मान छ 😍💕💌

  • @amitrana409
    @amitrana409 Рік тому +4

    सम्पुर्ण कलाकारहरुलाई साङ्गितिक अभिबादन 🙏❤️।
    शब्द भेटिन लेख्ने गित सुने पछि😒😒🥺🥺😍😍

  • @khemrajdhakal2211
    @khemrajdhakal2211 Рік тому +3

    Beautiful 👌

  • @pomkarki5544
    @pomkarki5544 Рік тому +4

    सारै मार्मिक

  • @pramprasad4039
    @pramprasad4039 Рік тому

    निकै मार्मिक प्रस्तुति