खासमा तिजको गीत यस्तो हुन्छ।पबित्रा रसाईली,रविना वसेल अनि चेलीबेटीहरुले गरे रमाईलो Teej Special 2023
Вставка
- Опубліковано 12 вер 2023
- चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
ua-cam.com/channels/EQg.html...
=======================================
=======================================
#pabitra_rasaili #rabinabasel #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Prism Digital Recording Studio Family
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Tesro Ankha Foundation Nepal
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapit
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
- Sadikshya Dulal
- Dr.Rajendra Bhatt
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Music
Lead Singer:
🎤Pabitra Rasaili
🎤Rabina Basel
🎤Bindu Bc
🎤Sudipta Bishwokarma
🎤Manisha Baraili
🎤Sangita Dhungel
🎤Kaushila saru
🎤Sunita Ghartimire
🎤Kalpana Malla
🎤Sunita Lohoni
🎤Sanchita Chepang
Musician Team :
♬ Harmoniyam :Surya Gautam
♬ Sarangi : Hemraj Gandarva
♬ Flute : Karan Pariyar
♬ Madal : Kumar Lamichhane
♬ Madal : Govinda Pariyar
♬Octopad : Rakesh Sony
♬Keyboard: Gem Thapa Magar
♬Guitar : Kiran Bishwokarma
Technical Team :
🎥 Cinematography
🎥 Padam Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Arjun Lohar
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614 - Розваги
योपो होत तिजको गित भनेकोत
हार्दिक आभार हजुर प्रति
आज जुन कुरिमा रबिना नानु देख्दा सारै खुसि लागेव पुरै मज्जाले हेरिन्छ।
मोलाई पनि खुसि लगियो धैरे
Sampurna dd baini lai subh kamana ajo dherai paxi Rabina nanu ko junkiri ma geet sunna pyo
Yo honita tijako lokkal bhaka ❤❤❤❤balla mero man ramayo ❤❤❤
यस्तो पो तीज आहा वल्ल रमाइलो हुनेभयो
love you आमा दिदिबहिनी मेरि आमा दिदिबहिनी सङ्ग सङ्गै भलाकुसारी रमाइलो गर्न नपाएको ९ बर्ष भयो १० बर्ष मा सङ्गै हुने छु भन्ने आसमा यो गित बाट सम्झिन्छु र सबै टिम लाई नमस्ते अनि बधाई छ
नमस्कार ❤छ❤सबैलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Rbina nani ta aba dherai ramro gaune vai skichhin kere
Nice bunu🙏❤️❤️❤️❤️👑👑👑👑🎈🎈🎈🎈🎈🎈🎈👌🙏
Bastabik teej githarusarai ramro
आहा गाउँ मा आमा दिदी बैनी ले गाएको कुना बसेर सुनेको याद र झल्को मेटाउने गित बनार सुनाइ दिनु बिबि दाइ यो होनि ठेस तीज गीत त ❤❤❤❤❤😊 सात समुन्द्र पारी कतार बाट सुन्दै छु
ATI ramailo ayo ama ko r rabina Basel ko Ani sabai ko
Bunu❤❤❤ haso mithoxa
आहा हाल म दुबै देखि प्रदेशि चेलि साहै याद आयो ❤❤😢😢😢
हार्दिक आभार हजुर प्रति
Atinai maulik tij git sunaunu vo aama le aamalai hridaya dekhi samman chha.
Teej ko geet kasto hunx yata herer sikamna hjr
junkiri nani khoita? Arganic teej git sunna paiyo hajuramako
Tejkogitbhanekoyohosabailainamasakar
Kati mitho purano bhakako.Amalai samman.xa
Rabina ❤❤❤❤❤
Aaha Mahan Aama Ani Sani Nani Ko Sathma Mitho Vocal Ma Mitho Moulik Teej Git Nikai Utkrista Lagyo.
Wow yo honi teej geet vaneko🙏🙏🙏
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤
हाम्री अनि राम्री असली सत्ययुग का विश्वाकर्मा बाबा का चेला हामी र हाम्रो अस्तित्व र बास्तबिकता उदाहरण देश ले बुझेको छैनन तिज को गित स्वोर र शब्दमा बास्तब्मा यहि हो।
हार्दिक आभार हजुर प्रति
नमस्कार ❤❤ आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई
❤❤❤❤❤❤❤❤❤
Aaha❤❤
आहा यस्तो पो हो तीजको गीत म सानो छदा यहि गीत सुन्थे गाउको आमाहरुले गाएको।आज फेरि आमाले गाएको सुन्न पाए।नमन छ आमा।पुरानो गीतलाई जगेर्ना गरौ।गीतको नाममा आफ्नो अस्तित्व नबेचौ।।जय गीत जय सङ्गीत 💝💝💝🎤🎧️🎵🎵🎶🎶🔊🔊❤️❤️❤️❤️
बास्तवमा गित भनेको यस्तो हुनु पर्छ best of luck all teem
aama hjrko git ani gaune saili kati mitho ani tysma sani xori❤❤❤
याे हानित तिज गित सम्पूर्ण अामा दिदिबहिनी हरुलाई तिजकाे शुभकामना 🙏🙏🌹🌹🌷🌷💐💐❤️❤️❤️
दुर्गस्को song
❤❤❤❤❤
❤
Yo ho teez geet proud all tim.
आमा सम्मान छ 🎉🎉🎉🎉😢
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृती को सधैं सम्मान गरौँ ।🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
हाम्रो समाजमा बसेर बुढि हजुरआमा सुरुका मिठा आवाज मा सजिएका गित संगित गला कला संस्कृति रीतिरिवाज परम्परा लाेप हुन लागेकाे उत्कृष्ट गित गला कला लाइ जागाइ राख्नु पर्छ हामि नेपालिको परिबेस भेसभुसालाइ सफलताको शुभकामना सबैलाई बन्न छ हरि काेइराला तर्फ बाट आकषिर्त कला सकाउनु भयाे आमा दिदि बहिनि सबैलाइ धन्यवाद टक्र्याउन चाहन्छु नमस्कार सबै कलाकार गायिका लाइ
Aaha 🙏🎶🎵🥀
आमाको आवाजमा निकै मिठो सुनिएको छ❤😊🙏
हार्दिक आभार हजुर प्रति
Honi yo honi Teej geet ❤❤❤❤
Happy teej sabaima dherai hamro Baglunge haru hunu hudo raxa khusi lagxa❤
हार्दिक आभार हजुर प्रति
टिकटकमा गित सुनेर ,यहाँ गित सुन्न आएको । सार्है राम्रो रहेछ । असल सस्कार र सस्कृति को पहिचान झल्काउने गित। सफलताको शुभकामना 🎉
Wow rabina nani
❤❤❤❤❤❤❤❤❤❤❤❤
अाहा यो हो नित तिज को गिग भनेको
धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤
हार्दिक आभार हजुर प्रति
Yo hone Teej geet pabitra aama Lai sammaan xa sathai sampurna tim Lai dherai dherai dhanyabad ❤❤🙏🙏
दुर्गेसको "बिच्च बिच्चमा " यसै गितबाट मिलाएर बनाको त होइन ?? कतै😢😢
हो जस्तो लाग्छ स्वर न मोर को गित गाउँ दुर्गेश ले।
Support aama❤❤❤
❤❤❤❤
मेरो आमा ले पनि तिज को बेला यस्तै गित गाउनु हुन्थ्यो अब कहिले पनि सुन्न पाउदैन 😭
नमस्ते ।अामा।हअुरकाे।ठाउमाअाउनमनछ।म।दाञदेखि
आम बाबा नभएका चेली भाका नीए 😢😢😢😢😢😢😢😢
Happy teej👌👌👌♥️♥️♥️♥️
धेरै राम्रो तीज को गित
Wow very nice dohori
Hajur KO git sundera malai mero pujniya aama KO dherai samjhana bhayo .
यो हो नि तीज गित्❣️
Baisama kasto gaunu vayo hola aamalay,ajhaita yesto mitho gaunu hunxa.
वास्तविक तीजको गित यस्तो पो हुनुपर्छ ।🤗🤗🤗🤗🤗
साच्चै तिज आयजस्ताे रमाईलाे लाग्याे।
जे होस ऐहि गित लाई नबा कलाकार हेरि रिति रिबाज बचाउने काम गर्नु।
Nice teej dohori ❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Nice
यहि हो वास्तविक तीजको गीत
सबैलाई हरितालिका तीजको
शुभकामना
सबै जना दिदिबहिनीहरुलाई मेराे तर्फबाट अनगिन्ती शुभकामना 🎉💐🎊🎈
वास्तविक तिज यो हो love you आमा❤❤❤
मैले धेरै नै प्रतीक्षा गरेको नेपाली अर्ज्ञानिक बल्ल सुन्न पाइयो विशेष गरि आमालाई नमन्🙏सम्पुर्ण कलाकार हरुमा हार्दिक बधाई तथा शुभकामना तिज विशेष💕💞💕💞💞💕💞💞💕
हार्दिक आभार हजुर प्रति
@junkirilivestudio
@@junkirilivestudio❤ ni hy bi
vggvv bvb@@junkirilivestudioब्जिग्फbbbvjjgcbvv c hvcccccgubk
धन्यवाद टिकटकलाई म त्यहाँ देखेर आएको
❤❤❤❤❤❤❤❤❤❤ super so sad 😭😭😭 yo nepali pahichan saskirti jogauni teej song 💕💕💕💕🙏🙏🙏🙏🙏
आहा मज्जा आयो❤
आहा कति मिठो तिज गीत गाउनुभयो आमाले! बाल कलाकार रबिना बस्याल लगायत सम्पूर्ण टिमलाई तिजको शुभकामना ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Tijako geet yesto hunxa aaha sarai man paryo samman chh aama lai
हार्दिक आभार हजुर प्रति
ठुली भैसकिछन नानि शुभकामना नानू ❤❤❤
nice song
हार्दिक आभार हजुर प्रति
❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Wow Very very Nice❤❤❤❤❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
आहा कति राम्रो छ आमा हजुर ले गाउनु भएको हाम्रो मौलिक तिज गित आमा लगाएत सम्पुर्ण चेली हरुलाइ तिज को सुभकामन
Ramro xa terj ❤❤❤
❤❤❤❤Nice song ❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Dãmì søñg❤❤ løvêly 🌺🌺
नमस्कार 🙏 धेरै धेरै राम्रो
जति सुनेपनि अगायन
बल्ल तिज आको महसुस भयो यो दोहोरी हेरेर❤
हार्दिक आभार हजुर प्रति
आमा ज्यु को विशेष तिजगित अत्यन्तै मीठो मार्मिक लाग्यो / सम्पुर्ण दिदीबहिनी हरूमा तिजको शुभकामना छ /
कति मिठो सुनियो अावाज
आमा को शब्द छनोट सारै उत्तम
Kasto Ramro geet 😢😢mero aakha bata aasu 😢aayo 😢😢maitii KO yaad aayo 😢😢😢😢
Hoo gana t yesto po hunu parxa t❤️❤️❤️❤️
Suru ma TikTok ma dekhera aako ramro Lago maulik bhana...
हार्दिक आभार हजुर प्रति
🙏👌👌👌👌👌
माइतीमा आगनिमा गायकाे जस्ताे भयाे❤❤❤❤
हार्दिक आभार हजुर प्रति
Namaskar ama hajur ko git lai samanxa🎉🎉🎉
❤❤❤❤❤❤happy teej
हार्दिक आभार हजुर प्रति
Sundai xu hoi
हार्दिक आभार हजुर प्रति
Thank you so much❤❤❤
नमस्ते म टिकटकमा सुनेर यता आएको😊😊
सारै राम्रो गित बाल्यकाल को याद आयो
हार्दिक आभार हजुर प्रति
Beautiful song and Super moment ❤❤❤❤❤
Happy teej ❤❤❤❤❤❤
हार्दिक आभार हजुर प्रति
❤❤आमाको आवाजमा❤❤❤❤
आमालाई प्रणाम छ ! यतिको उमेरमा नि यति मीठो गीत पस्कीदिनु भएकोमा !
याे हो नी तीज गीत ❣️❣️🇳🇵🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
यति रमाईलो गरि गाउनु हुदो रहेछ साह्रै मीठो गाउनु भो आमा ले कला गला लाई सम्मान छ म पर्ति🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार हजुर प्रति