राजु र शिला रुदा रुदै बेहोस् भए , राजु परियारको यति धेरै पिडा छ , बिचरा राजु , Rile Teej Dohori

Поділитися
Вставка
  • Опубліковано 15 лип 2022
  • Sagar BC Present :- राजु र शिला रुदा रुदै बेहोस् भए , राजु परियारको यति धेरै पिडा छ , बिचरा राजु , Rile Teej Dohori
    ..................................................
    #Rilay_Dohori #raju_pariyar #Sheela_Ale #suman_pariyar
    गायक/Singer
    Raju pariyar
    Suman Pariyar
    Balchandra Baral
    Indra GC
    Sagar BC
    Shyam rana
    🎙गायिका/Singer
    Renuka Bhattrai
    Tara Thapa
    Sheela Ale
    Kalika Roka
    Sabita Pariyar
    Janaki tarami magar
    Khusbu
    🎙सहयोगी कलाकारहरु / Support Singer
    Leliya Bk
    Tara Thapa Magar
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    Pawan Shahi
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    Pn Saila
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    Belok Gurung
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    संकर सुनार / Shankar Sunar
    Amish Uparkoti
    Prabesh Shrestha
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishor Vantana
    Kopila Magar
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Look Dohori Pratisthan UK

КОМЕНТАРІ • 1,1 тис.

  • @nirajgotame3418
    @nirajgotame3418 2 роки тому +38

    तीज पछि तिहार आँउछ फूलको माला उनेरा .....
    आफु भने रुनु पर्छ ढोका थुनेरा।
    बर्ष भरि दुःख गर्दा थाक्यो होला तिम्रो जिऊ.....
    हर्पे भरि सँगालिछन आमालेनि घ्यू ।
    कति मार्मिक शब्द !!! संगीतले आज आँशको मूल फुटायो। ईन्द्र सर ले आँशु लुकाउने लाखौ कोसिस गर्दापनि, सक्नुभएन र सिङ्गो माह्वल नै स्तब्ध बन्यो।। सबैलाइ नमन।👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @indiraghimire2716
    @indiraghimire2716 2 роки тому +14

    काध माथि नाम्लो राखि जङ्गल तिर पस्ने हो
    आफ्नो नी दाजु छैनन् रुदै बस्ने हो !अभागी चेली म यो गीत सुन्दा म जति को रोयो होला 😪😪😪😪😪😪

  • @bimalhunching335
    @bimalhunching335 2 роки тому +78

    दिलमाया सुनार यो संसारमा भयर यहि तिम शीत यस्तै दोहोरी गाको भय कति रुदिहुन 😭😭😭😭

  • @nabinamagarofficial109
    @nabinamagarofficial109 2 роки тому +26

    कति मीठो दोहोरी रुदै सकियो दोहोरी यस्तो हुनुपोर्छ🙏🙏🙏🙏 साच्चि भागि बिहे गरिन्छ थाहुदैन कस्तोछ त्यसमाथिनी कर्मको फल भनौ दु:ख पाउँदा अझ दशै तिज तिहार आऊदा हे भगवान सारै बिलौना गर्न मन लाग्छ तर यकान्तमा रुनु भन्दा के हि उपाए हुदैन म जस्ताो अभागिको चाड प्र नआएनी हुनी सारै मन रुन्

    • @basantapoudel1564
      @basantapoudel1564 Рік тому

      Basanht poudel school Butwal Basanht poudel 😋⚰🤒

  • @khatridilipkumar8333
    @khatridilipkumar8333 2 роки тому +70

    बर्खाभरी काम गरेर थाक्यो होला तिम्म्रो जिउ ह्र्प्पे भरि राखेइ छन्नी आमालेनी घिउ सारै मन रोयो सलाम छ दाजु इन्द्र जिसि लाई मन थाम्न सकिएन पर्देस्को ठाउमा सम्पुर्न टिम्लाइ सम्मान छ

    • @rumanrana9116
      @rumanrana9116 2 роки тому +2

      Heart touch😥❤️❤️

    • @presinathakuri7704
      @presinathakuri7704 2 роки тому

      😭😭😭yo sabdha la Malai ruwayo kadha mathe namlo rakhe namlo rakhe jangle tera pasne ho afnu cheli xaena rudai basne ho vane sabdha la. Vabhuk banayo

    • @basantapoudel1564
      @basantapoudel1564 Рік тому

      @@presinathakuri7704 Basanht poudel school Butwal

    • @basantapoudel1564
      @basantapoudel1564 Рік тому

      @@rumanrana9116 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @harikrishna9590
    @harikrishna9590 2 роки тому +20

    चाइनिज कलाकार लाइ दोहोरीले नेपालमा लोकप्रिय बनाइदियो। उसै त देश ढल्नेछ भन्ने डर नमान्नु, त्यसैमा अझ लोकप्रिय बनाइदिएपछि त बचाउला देश।

  • @sitasharma1944
    @sitasharma1944 2 роки тому +19

    मत रुदा रुदै 😭😭😭😭😭😭😭गित सकियो तिज मा माईती कस्तो हो मलाई पनि था छैन भक्क्कानो फुटेर आयो 😭😭😭😭😭 म जतिको को रोये होला र मेरो कथाले मेल खानी गित रैछ निलो सारी लाउनी दिदी को माईत आमा बाबा छैनन घर मा पनि कोई छैनन सदै एक्लो प्रदेश मा रुदै बस्दै तिज पनि न आये हुदो हो जस्तो हुन्छ

  • @shantibasnet8162
    @shantibasnet8162 2 роки тому +37

    सम्पूर्ण अग्रज कलाकार प्रति सम्मान
    शर्मिला दीज्जु को big fan love u dijju
    तीजको भाका भनेको यस्तो हुनुपर्छ

    • @kalpanapun5066
      @kalpanapun5066 2 роки тому +1

      मेरि आमा नहुदा आज सारै रोय यो भिदियो हेरेर अल्ल मिस्स यु

  • @surajaryal5563
    @surajaryal5563 2 роки тому +48

    अस्तिको गित फोहोरी भयो भन्नेलाई राम्रो झापड भयो बधाई छ सम्पुर्ण टिमलाई ❤️❤️🙏🏻

    • @omkarki5327
      @omkarki5327 2 роки тому

      jhapad bhanda ni ramro lai ramro naramro lai naramro bhannu parx

  • @ghalbirdarlami6094
    @ghalbirdarlami6094 2 роки тому +29

    स्वर सम्राट् काे ती शब्दकाे भाबले मेराे पनि मन छाेयाे
    सायद मेराे पनि दिदी बहिनी नभएर हाेला जय स्वार सम्राट

  • @mohanstha8708
    @mohanstha8708 2 роки тому +38

    यस्तो पो तिज गित साह्रै मन छुने। अग्रज अनि नयाँ सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद तथा शुभकामना🙏❤️

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 роки тому +18

    आहा साच्चिकै आखा रसाए असाध्यै मार्मिक दाेहरी

  • @srijanakc1220
    @srijanakc1220 2 роки тому +70

    यो गित सुनेर नरुने को होला र 😭😭😭😭आमा शब्दले मन छिया छिया बनायो आमा नहुनुको पीडा भोग्नेलाई थाहा हुन्छ😭😭

    • @Sabu33800
      @Sabu33800 2 роки тому

      म पनि 18 दिने आमा नभको टुहुरी😭😭😭😭

    • @binaklama8567
      @binaklama8567 2 роки тому +1

      @@Sabu33800 me to Ama binako tuhuroooo hu

    • @binaklama8567
      @binaklama8567 2 роки тому +2

      Sahi kura ho

    • @pabitralama1043
      @pabitralama1043 2 роки тому +1

      😭😭😭😭😭😭

    • @susmiyasmali4023
      @susmiyasmali4023 2 роки тому +1

      😭😭😭😭

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +10

    आहा मनै छुने तिजको गित सारै राम्रो लाग्यो आफनो देसमा नभऐनी परदेसी भऐनी सरमीला बैईनी अनि सिला बैईनी अनि कालीका बैईनी अनि सबिता बबैईनी अनि जानकी बैईनी अनि तारा बैईनी अनेय बैईनी हरु अनि ईन्द्र जिसी भाइ अनि बाल भाइ अनि सागर भाइ अनि सेयम भाइ अनेय भाइ बैईनी हरुमा धेरै धेरै विशेष तिजको शुभ कामना छ❣️❣️🙏🙏

  • @binitak.c.3933
    @binitak.c.3933 2 роки тому +16

    निकै मर्मस्पर्शी शव्द सुन्दासुन्दै मुटु रेटेर आँखाबाट फुटेको भेललाई😢 बाँध लगाउनै सकिएन 😭 सम्पुर्ण गायक-गायिकालाई धेरैँ-धेरैँ धन्यवाद ! साथै सम्पुर्ण देश तथा विदेशमा बस्नुहुने नेपाली आमा दिदीबहिनीहरुलाई आउदैँ गरेको हरितालिका तिजको अग्रिम शुभकामना |

    • @harigajurel8892
      @harigajurel8892 2 роки тому

      हजुर हरु लाई धेरै धेरै धन्यवाद। हामि जता परदेश दाजुभाइ हरु लाई पनि दिदि बहिनि याद हरु कमि नहुन दिनु भएको‌ सायद कम हुनुहुन्छ होला हजुर गित सुनेर नरुने धेरै धेरै धन्यवाद हजुर हरु लाई

  • @kalpanachhetri3062
    @kalpanachhetri3062 2 роки тому +19

    सारै मार्मिक सम्पुर्ण टिम लाई धन्यवाद 🙏💐

    • @sansarff999
      @sansarff999 2 роки тому

      Malai ta Raju dai Mero mailo Vai Kamal jasstai lagxa Vai bitako 2 barsa vayo dharai run man lagxa

  • @laxmidhanuki519
    @laxmidhanuki519 2 роки тому +18

    तीजको गीत भनेको त यस्तो पो हुनु पर्छ बधाई छ सम्पूर्ण टिमलाई

  • @babimagar8181
    @babimagar8181 2 роки тому +27

    क़ती राम्रो तीज गीत ! राजू परिवार शर्मिला गुरुंग शिला आले को voice एकदम मन पर्छ ! So sweet 😍

  • @subhadraadhikari757
    @subhadraadhikari757 2 роки тому +12

    इन्द्र दाइ को पहिलो टुक्का ले नै मन समाल्हान गार्‍हो भयो

  • @debakichalise1751
    @debakichalise1751 2 роки тому +17

    सारै मन थाप्म्न सकिएन सबै टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏😭😭

  • @kamalagahatraj4695
    @kamalagahatraj4695 2 роки тому +11

    अति मार्मिक छ गीत सारै आँसु खस्यो

  • @munadarlami8807
    @munadarlami8807 2 роки тому +18

    सारै मन छुने शब्द धेरै रोय म शुभकामना छ सम्पुर्ण टिम लाइ

  • @simranpariyarofficeal
    @simranpariyarofficeal 2 роки тому +20

    राजु दाईको शब्दले मन छोयो है । तिज पछि तिहार आउँछ फुलको माला उनेर आफू भने रुनु पर्छ ढोका थुनेर बाबा।।।

    • @jajarkotkuseonlinetv988
      @jajarkotkuseonlinetv988 2 роки тому

      वाउ अत्यन्त मिठो गित हार्दिक बधाई ज्ञापन हजुर हरु लाई

  • @manishalamsal1523
    @manishalamsal1523 2 роки тому +13

    गित सुरु देखि अन्तिम सम्म रुने म मात्रै हाेला सारै राम्रो तिज गित सम्मान छ सबै कलाकारहरुलाई

    • @chandramayabasnet8888
      @chandramayabasnet8888 2 роки тому

      O nolllllllqq

    • @devlramjalsl4943
      @devlramjalsl4943 2 роки тому

      अती मन छुने दाजुबैनिको तिज गित सबै अग्रज कलाकार हरुलाि मेरो समान छ

    • @miralama9847
      @miralama9847 2 роки тому

      @@chandramayabasnet8888 and the other day I think g $$

  • @chandrad8510
    @chandrad8510 2 роки тому +17

    यस्तै हाे मान्छेको जिन्दगी कहिले रुने कहिले हास्ने चाडबाड अाऊदा दिदी बहिनिले दाजुभाइलाई सम्झिने दाजुभाइले दिदी बहिनिसम्झिने मेराे पनि दिदिबहिनी नभएकोले सारै भाबुक बनायो धेरै धेरै तिज काे शुभकामना सम्पूर्ण टिम लाई

  • @dipenneupane1070
    @dipenneupane1070 2 роки тому +17

    अति नै मार्मिक गित मन धाम्न सकिन आसु नै आयो सफलताको शुभकामना

  • @rishisony360
    @rishisony360 2 роки тому +12

    धेरै रामरो सागछ दोहोरि यो टिमको समपुरन दिदि बैनि लाई आउदै गरेको हरितालिका तिज को शुभकामना छ

  • @karnabindas7739
    @karnabindas7739 2 роки тому +28

    आज भन्द २० वर्षा पहिला को घटना हरु पुरै याद आयो हेर्द हेर्दै सिरानी भिजेको पत्तै पाइन कति मन छुने र वास्तविक काहनी लाई प्रस्तुत गरि गाउनु भको छ दिल देखिनै धन्येबाध सबै कलाकार हरुलाइ म कतार देखि ( करन )

  • @ashokpariyar9341
    @ashokpariyar9341 2 роки тому +13

    गित सुन्दा सुन्दै आशु झरेको पत्तै भएन बधाई तथा नारीहरुको महानचाड हरितालिका तिजको अग्रिम शुभकामना सम्पूर्णहरु मा 🙏🙏

  • @bikeshlama9568
    @bikeshlama9568 2 роки тому +18

    मनै चिसो बनायो यो गित ले बधाई सबै कलाकार लाई

  • @gumansinghgumansingh2211
    @gumansinghgumansingh2211 2 роки тому +41

    सारै मनको पुराना याद आयो यो तिज गित्ले बधाई छ सम्पुर्ण टिमलाई

  • @nishanmagar5600
    @nishanmagar5600 2 роки тому +4

    साह्रै मार्मिक तिज दोहोरी आखै रसायो यार्😭😭😭😭

  • @aakritichaulagain8164
    @aakritichaulagain8164 2 роки тому +20

    साच्चै जिन्दगी मा मेल खायो यो गित ले कति बेला आँसु खसेर सिरानी भिजायो पतो नै भयन

  • @vikramnepali8138
    @vikramnepali8138 2 роки тому +33

    यहाँ उपस्थित सम्पूर्ण कलाकार टिम लाइ तिजको अवसरमा शुभकामना छ ।
    गित एकदम मार्मिक छ सुरु देखि अन्तिम समयसम्म हेर्दा मन छोयो आँसु थाम्न सकिन

  • @babitapoudel8194
    @babitapoudel8194 2 роки тому +12

    मन समाल्लन सकिएन सबै रुदा किन आउँछ होला पापी तिज हामी नारिलाइ रुवान सबै सबै लाई मिठो सम्झना संगै तिजको शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏

  • @menukamagar8663
    @menukamagar8663 2 роки тому +22

    बास्तबिक तिज गित भनेको यो हो
    सम्पुर्ण कलकार हरू प्रति हार्दिक नमन💖🙏

  • @arjunlungeli6023
    @arjunlungeli6023 2 роки тому +58

    भावुक भए म 🙁
    अग्रज शर्मिला दि शिला दि इन्द्र जि राजु जि अनि अन्य सम्पुर्ण साथिहरु सबैजनालाई सम्मान 🙏🙏🙏
    यो आउदै गरेको विशेष 2079 महिला हरितालिका तीज को अग्रिम शुभकामना सम्पुर्ण मा 🙏🙏🙏🙏🙏

  • @premlibang7874
    @premlibang7874 2 роки тому +4

    तिज विशेष गीत एकदमै हृदयश्पर्शी अनि मार्मिक लाग्यो, विशेष गरेर तिज र तिहारमा चेली मैती बीचको दु:ख र वेदनालाई समर्पित गरेर तयार पारीएको उक्त गीत हेर्दा हेर्दै गहभरी आँशु बगेको पत्तै भएन, राजु दाई, शीला दिदी साथै अन्य सम्पुर्ण टीमलाई हार्दिक मनन ।।।

  • @bishnugulmeli9023
    @bishnugulmeli9023 2 роки тому +7

    हजुर हरु एति रुनु हुनुहुन्छ हाम्रो आँसु अँखा मा रोक्नु गारो व्यो कति मार्मिक मुट भकानिएर आयो सो घर गुल्मी हाल कुवेत 😪😪😪😪😪😪😪❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏कालिका दिदी रुएको फत चोटि देखे मुटु नि भकानियो एरो सबैलाई आउदै गरेको शुभ तिएएज को हार्दिक शुभकामना दिदिबहिनी लाइ

  • @saruthiklimbu8392
    @saruthiklimbu8392 2 роки тому +23

    यो मार्मिक गितले मलाइ कति रुवायो😭😭
    10 चोटि भयो दोर्याएर सुन्दै हेर्दै गर्छु तेति चोटि
    छाति पिटि पिटि रुन मन लाछ😭😭😭😭😭😭😭😭😭😭

  • @shantibhusal1235
    @shantibhusal1235 2 роки тому +11

    कति मन छुने गित कलाकार हरू लाई सम्मान छ है

  • @hikmatbishwa1240
    @hikmatbishwa1240 2 роки тому +20

    😭😭भाबुक बनायो राजु दाई को शब्द संगीतले नेपाल मा नरपिचास बलत्कारी पापी मूर्ख अप्राधी पुरुषले दिदिबहिनी र दाजुभाइ को नाता कस्तो हुन्छ भनेर यो गितले सन्देश दिएको छ हेर्नू र बुज्नु होला सम्पुर्ण नेपाली हिन्दु नारी मा महान चाड पर्व तिज को शुभकामना 🙏🙏🙏🙏🙏🙏

  • @lokbahadur9856
    @lokbahadur9856 2 роки тому +8

    अर्बा प्रथम त नमस्कार सम्पुर्ण लाई आज मैले जति कोशिस गर्दानी आँसु रोक्ना सकिना सारै भाबुक र मन छोएयो एयो तिज गित ले वास्तविक सत्ते कुरा हो हाम्रो गाउँ समाज मा पीडा घटेका कुरा आज गित मा पख्नु भो खुसी लागो र म धेरै भावुक पनि भय हजुर हरुलाई सफलता को अग्रिम सुभ कामना छ मेरो🌈🎤

  • @rokajudha9952
    @rokajudha9952 2 роки тому +16

    सधै हसाउने कलाकारले आज रुवाउनु रुवाए सलाम सम्पुर्ण टीम लाई

  • @anishathapaansu9860
    @anishathapaansu9860 2 роки тому +6

    हामी दाजु भाइ न हुनेलाई किन आउछ तिज तिहार होला जस्तो लाग्छ मलाई 😪😪😪धेरै रोएको छु म 🙏😪🙏😩😩😩अत्यन्त मर्मिक दोहोरि ❣️❣️

    • @babumahat3340
      @babumahat3340 2 роки тому

      म पनि दिदी बैनी छैन नि

    • @nepolinff7369
      @nepolinff7369 Рік тому

      हामी पनि त दाजु भाइ हाेनि नेपाल अामा काे सन्तान दुःख मान्नु हुन् सम्झ म पनि हजुर काे दाइ नै हाे

  • @Ramubibashkhadka9321
    @Ramubibashkhadka9321 2 роки тому +34

    सारै रमाईलो दोहोरि बधाई छ सम्पूर्ण कलाकार टिमलाई🙏🙏

  • @deepikashirmal1604
    @deepikashirmal1604 2 роки тому +11

    साह्रै मार्मिक

  • @netrapariyar4982
    @netrapariyar4982 2 роки тому +25

    अति गाह्रो भयो दोहोरी सुन्न आशुले छोप्यो आखाले अति मार्मिक शब्द र चेलिको वेदनाको गीत्ले सबैलाई आत्मै देखि सम्मान छ

    • @alishapaudel237
      @alishapaudel237 2 роки тому

      बाहिर जति हसि खुसि भय पनि मन भित्रको पीडा एउटै हुनि रहिछ सबै चेलिबेटिको 😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @premgaha9877
    @premgaha9877 2 роки тому +4

    राजु दाईको रोलले मन छयो।।

  • @lilbahadurpariyar464
    @lilbahadurpariyar464 2 роки тому +4

    कति राम्रो गित सबै कलार दाजु र दिदी हरु मेरो तर्फ बात नमस्कार

  • @ajayadhikari2954
    @ajayadhikari2954 2 роки тому +7

    हरेक शब्दले पिडाको बयान गरेको छ। सम्मान छ सम्पुर्णलाई।

  • @lilbahadurpariyar464
    @lilbahadurpariyar464 2 роки тому +4

    हजुर हरु सबै जना लाई यक त धन्देबात सम्मान छ हजुर हरु ले गरदा नि परदेस मा मन बुझछ

  • @pommagar2917
    @pommagar2917 2 роки тому +3

    बरिस्ठ बरिस्ठ नै हुन जति सुने पनि यो मन को धित नै न मर्ने सुन्दै जादा आँसु झरेको पत्तै भएन गित पनि सकियो आँसु पनि बर्शियो बधाइ छ राजु दाइ सर्मिला दिदी लगायतका सम्पुर्ण कलाकार प्रति सम्मान 🙏🙏

  • @puspachapai2814
    @puspachapai2814 2 роки тому +71

    गीत सुरु भए देखी सकीने बेला सम्म आसु रोकीयन अती नै मार्मीक शब्द मा गाऊनु भयो मनै छोयो ❤️❤️❤️😭😭😭🙏🏼🙏🏼

  • @tikaramacharya968
    @tikaramacharya968 2 роки тому +4

    ज्यादै मर्मस्पर्शी भावले भावुक हुँदै दोहोरी गीत सुन्दैछु।

    • @manudhakal7395
      @manudhakal7395 Рік тому

      गीत सुन्दै अफिसमा काम गरेको आँखाबाट आसु झरेको थाहा नै पाइन ।

  • @sunitaupadhyay9076
    @sunitaupadhyay9076 2 роки тому +8

    मन साह्रै छोयो कति मार्मिक गित😂😂😂😂

  • @bindabhatta5102
    @bindabhatta5102 2 роки тому +13

    धेरै मार्मिक गित miss you all ❣️❣️❣️❣️🌹🌹

  • @laxmirayamajhi4639
    @laxmirayamajhi4639 2 роки тому +13

    अत्यन्तै मार्मिक मन छुने शब्द 😍😥😥😥

  • @minakhatri8507
    @minakhatri8507 2 роки тому +7

    😭😭😭😭धेरै मन रोयो सबैलाई बधाई छ

  • @jiyamagar7566
    @jiyamagar7566 2 роки тому +9

    सम्पुर्ण कलाकार हरूमा हृदय देखी नै हार्दिक धन्यवाद साहै मिठो गित इन्द्र दाई लाई देखेर अत्यन्तै भाबुक भए

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 роки тому +63

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @rakithapa6602
    @rakithapa6602 2 роки тому +32

    सधै हसाउने कलाकार एसरी सबै को मन रुवाउन पनि सक्ने रैछन सलाम्छ हजुर 🙏🙏🙏😥😥😥😥😥

  • @mohanbudhathoki9341
    @mohanbudhathoki9341 Рік тому +13

    अग्रज कलाकार तथा सर्जकहरुलाई हृदय देखिनै सम्मान यति सान्दर्भिक र सुन्दर शब्दको कोमल भावना बोकेको मर्मस्पर्शी लाईभ दोहोरी अति मन पर्यो साह्रै आसु आयो सुन्दा ।।🙏🙏🙏🙏🙏😭😭❤️

  • @manishabista694
    @manishabista694 2 роки тому +37

    सारै मन छोयो सम्पूर्ण कलाकार लाई सफलताको शुभकामना

    • @ashokkunwar962
      @ashokkunwar962 2 роки тому +1

      आफ्नो दादा दिदी नहुदा सारै मन हुदोरहेछ सम्मान छ सबै कलाकार लाइ

  • @nisantanisantathapa9049
    @nisantanisantathapa9049 2 роки тому +7

    साच्चिकै लोकसंगीत भनेको नेपालकै गहना हो गित सब्द ले साच्चीकै आखा बाट आसु रोक्नै सकीयन सबै अघ्रच कलाकार सम्पुर्ण लाई नमन 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 роки тому +15

    धेरै मन छोयो ❤️😭😭😭नेपाल मा हुने दिदीबहिनी त यसरी रुनुहुन्छ हामी प्रदेशमा भएका चेलिबेटी को मन त कस्तो 😭😭😭भको होला

    • @dj-tv7zp
      @dj-tv7zp 2 роки тому

      नरुहोस

    • @sandhyak.c.4897
      @sandhyak.c.4897 2 роки тому +1

      अहिले बाट रुन मन लाछ 3 बर्स भयो बिदेसमा रुदै चाडबाड कटाको।तिज र दशैले त साह्रै रुवाउछ।।

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 2 роки тому

      @@sandhyak.c.4897 हो नि 😭

    • @sanatkarki1862
      @sanatkarki1862 2 роки тому

      yo sansarma maya garni xaina koi ni ratani jati aasu jharyo uti pida thapine

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 роки тому +9

    अहा अत्यन्तै मर्मस्पर्शी गीत गाउनु भयो सम्पुर्ण कलाकार हरु ले,शब्द हरु पनि उत्तिकै बेजोड, सुन्दै जादा कति खेर आखा बाट आँसु भइ मा खस्यो थाहै भएन,सम्पुर्ण कलाकार हरु लाई धन्यबाद भन्न चाहे।

  • @milanpariyar4783
    @milanpariyar4783 2 роки тому +44

    यो होनि थेत नेपाली तिज को गित !!! रुवायो मन लाई !!!! पसुपती सर को तिज को गित हो रतौली बुझनै सकिन !!!

  • @bishnuregmi3
    @bishnuregmi3 2 роки тому +38

    अति नै मर्मस्पर्शी माैलिकताले भरिएको बेदनाकाे पाेकाे सुरु देखि अन्तिम सम्म पनि अाँसु राेकिएन😭 सम्पूर्ण टिमलाई धेरै धेरै बधाई एवम् शुभकामना 🙏तिजकाे नाममा विकृतिलाई बढवा दिदै चर्चित कलाकारले पनि बजारमा गित छ्यापछ्यापति बजारमा ल्याउन थालेका छन् ,लाइफदाेहाेरी उदाहरणीय बन्दै जाउन

  • @pawanrawal4770
    @pawanrawal4770 2 роки тому +7

    यहि सङ्गित्ले रुवाउन्छ यहिले हसाउछ 😭😭 आमा बिना माइती नि 😭😭

  • @asimthapa1593
    @asimthapa1593 2 роки тому +3

    सायद उनलेे मात्र यो गीत को मर्म बुझ्छ जस्ले साचिकै यो पिदा भोगेको छ।

  • @prakashbaniya1486
    @prakashbaniya1486 2 роки тому +8

    Sarai maanchuney geet gaunu bhoo …. Emotionally touched 😭😭😭

  • @lilbahadurpariyar464
    @lilbahadurpariyar464 2 роки тому +2

    यो गित सुनेर को नरुलार

  • @devishahi7319
    @devishahi7319 2 роки тому +35

    सुरु देखि झरेको आँसु अन्तिम सम्मपनी रोकियन ।अति मार्मिक शब्द सारै मन छोयो।हजुर हरुको टिम लाई 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @binarai9772
    @binarai9772 2 роки тому +3

    एकदम मर्मिक गित सबै साथीहरू यो हो नेपाली पन आहा आखा बट आशु रोकिएन साखी हो मन छुने गित सबै को जय होस

  • @durgabahadur7769
    @durgabahadur7769 2 роки тому +14

    बधाई छ तिजको गित सुनु पाईय‍ो सम्पुर्ण टिम लगाऐत तारा बैहिनी सुभकामना🌷❤️🙏

  • @dipaklamichhanemagar7337
    @dipaklamichhanemagar7337 2 роки тому +4

    आजको गित ले लास्टै 😭😭😭😭😭😭 रुवायो डिउटिमा थिए गारो भो।

  • @sitasharma1944
    @sitasharma1944 2 роки тому +9

    सरै रोएको छ मन मेरो हसाई हसाई पेट मिज्न बध्या बनाउनी कलाकार हरुले आज रुन 😭😭😭😭प्रनी बनायो अति राम्रो

  • @mohansapkota657
    @mohansapkota657 2 роки тому +14

    अति मार्मिक तिज गित अति मन रोयो आँसु थाम्नै सकिएन मेरो पनि आफ्नै दिदी बहिनी छैनन तेहि भएर पनि होला तिहार सधै खल्लो लाग्छ ।आज फेरि तपाइँ हरुको गितले धेरै मन रुहायो सम्पुर्ण कलाकार हरु लाई हिर्दय देखि धन्यवाद ।।।हेर्दैछु साउदी अरब ।।।

    • @gopalgopal9648
      @gopalgopal9648 2 роки тому +2

      यथार्थ अनि मामिक तिज गित सबै जना लाई धन्यवाद ।।।।

  • @user-xx4ee6lu3c
    @user-xx4ee6lu3c 2 роки тому +25

    उच्च सम्मान सम्पूर्ण संगठन लाई करोडौं नेपाली जनताको पीडालाई गीत सङ्गीत लोक दोहोरी लय हालेर शब्द चयन द्वारा यो परदेशी भूमिमा रुवाउनु भयो।

  • @sunitalimbu6626
    @sunitalimbu6626 2 роки тому +7

    अग्रज भनेको अग्रज नै हो कति सालिन कति सभ्य भासा कति मार्किक वाह

  • @pabigurung1603
    @pabigurung1603 2 роки тому +21

    आहा कति मिठो तिजको गित गाउनु भएको हजुरहरू ले। मेरो त गित सुन्दासुन्दै आँखाबाट आँसु झरेको पत्तो पाइन जे होस सबै जनालाइ् मनै देखि सम्मान गर्न चहान्छु। 🙏🙏🙏🙏🙏🙏

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 2 роки тому +16

    सधै हसाउने यो टिमले आज मलाई पनि रुवायो

  • @dineshbaskota9107
    @dineshbaskota9107 2 роки тому +6

    धेरै राम्रो सृजना सबैलाई शुखद तिजकाे शुभकामना

  • @urmilapaudel1826
    @urmilapaudel1826 2 роки тому +2

    हैट योत सार्है डर लाग्दो गित भयो

  • @kashidai796
    @kashidai796 2 роки тому +10

    अग्रज कलाकार को गित ले आँसु कति बेला खस्छ थाहा हुदैन ।कति न्याय दिएर कति मिठास ले मर्मिक शब्द गाउनु हुन्छ

  • @sabinagt9208
    @sabinagt9208 2 роки тому +24

    सधै हसाउने यो टिमले आज सबैलाई धेरै रुवायो 😭😭😭

    • @yuriashim
      @yuriashim 2 роки тому

      😭😭😭😭🙏🙏

    • @buddhalaxmirai7438
      @buddhalaxmirai7438 2 роки тому

      यो गीतले धेरै रुवायो सुरु देखि अन्तिम सम्म लोक दोहोरी हेर्न र सुन्न मन लाग्छ।सुन्यो हेर्यो रुदा रुदा आँखा नै कमजोरी हुँदै गयो

    • @madhukhatti1520
      @madhukhatti1520 2 роки тому

      मन छु यो है दाइ र दिदीहरु लाई समान छ है

  • @sapanapariyar1271
    @sapanapariyar1271 2 роки тому +4

    सर्मिला दिदी ले पहिले देखि नै यस्तै दुखको गित गाउनुहुन्थ्यो यसपालि को तिज गित ल पनि मलाई रुवायो यति राम्रो गित गाउनु भएको सबै टिमहरू धेरै धेरै बधाई छ

  • @sameerm4864
    @sameerm4864 2 роки тому +2

    Sharmila dd ko raju pari yar shila dd Anii best singer indra Gc ko geet sundhaaa dheraii marmik vaya

  • @shyamkumar8578
    @shyamkumar8578 2 роки тому +2

    यो गित सुन्दा धेरै मन नै छोयो

  • @tamanale3096
    @tamanale3096 2 роки тому +6

    यो तिज गित्ले अति मन छोयो ?यो गित सङ्गीत मा सहभागी हुने सम्पुर्न टिम लाई सलाम छ ।उज्जल सुभ काम्ना।।।।।

  • @user-wr4yn9zw8v
    @user-wr4yn9zw8v 2 роки тому +8

    अती मार्मिक छ गहकिला शब्द हरू ले सारै मन छोयो यो गीत ले धन्यवाद कलाकार टिमलाई आगामि दिनहरुमा पनि यस्ता गीत हरु सुन्न पाइयोस।

  • @bhimshrestha8889
    @bhimshrestha8889 2 роки тому +6

    सारै राम्रो गित सबैमा शुभकामना 🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @manjusunar9988
    @manjusunar9988 2 роки тому +1

    Sarai man dukhine gita ma pani royako xu hai hajur haru sagai

  • @karishmachhatri4777
    @karishmachhatri4777 2 роки тому +3

    कठै बरा यो चेलिको जीवन कति रोए म पनि 😭😭😭😭😭😭😭

  • @durgarana634
    @durgarana634 2 роки тому +13

    हिजो अस्थि पेट मिचिमिचि हासेर हेरेको तर आज सरै मन छोयो। मेरो नि अतिथ को याद😪😪 अझै सफलताको आग्रिम सुभ-कामना सबै टिमको दिदिबहिनिहरु साथै दाजुहारु👍️👍️

  • @sandhaya4034
    @sandhaya4034 2 роки тому +17

    निकै मार्मिक मनछुने गित आखा रसायो बधाई छ सम्पुर्ण टिम परिवारलाइ 🙏🙏🙏❤️❤️❤️

  • @coronacorona1623
    @coronacorona1623 2 роки тому +4

    मन रोयो पुरानो दिनको याद आयो

  • @bishnukhatri3648
    @bishnukhatri3648 2 роки тому +13

    माइती नहुने चेली चेलीबेटी नहुने माइती लाई यो तिज तिहार ले सधै रुवाउछ

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 2 роки тому +21

    धेरै दुखको गीत गएको छ ।♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️