Це відео не доступне.
Перепрошуємо.

SAKAS || सकस || Episode 35 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 13 July 2024

Поділитися
Вставка
  • Опубліковано 12 сер 2024
  • Master TV Presents:-
    SAKAS || सकस || Episode 35 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 13 July 2024
    Artists:
    Desh Bakata Khanal
    Tara K.C
    Shree Prasad Thapa
    Kamala Regmi
    Raju Poudel
    Binod Shrestha
    Anju Niraula
    Pramila Khanal
    Sandesh Lamichhane
    Mukesh Hamal
    Amrita Shrestha
    K.P. Regmi
    Ashok Siwakoti
    Sabina Acharya
    Spot
    Laxman Chaulagain
    Meke Up
    Gitanjali
    Lights
    Shiva Neupane
    Management
    Ujjwol Khadka
    Raju Karki
    Ass. Director
    Sandesh Lamichhane
    Cinematographer
    Ghanshyam Pokharel
    Writer/ Director
    Raju Poudel
    #SAKAS #SAKASEPISODE35
    © Master TV, 2023
    --------------------------------------------
    Social Link:-
    UA-cam:- tinyurl.com/ybp5lm25
    G+:- tinyurl.com/y9sc4yy4
    Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Master TV. Embedding to a website is allowed.

КОМЕНТАРІ • 1,3 тис.

  • @dipakkunwar9747
    @dipakkunwar9747 Місяць тому +765

    त्रीशुलि नदिमा बेपत्ता भएका मान्छेहरु चाडै भेटियोउन भन्नेहरु यता हाजिर हम 😢😢🙏

  • @BarshaGurung4444
    @BarshaGurung4444 Місяць тому +399

    मुना र चन्द्रे को बिहे हुनु पर्छ अनि मुना लाई लागे को रोग सत्य नभै त्यो रोग झुत हुनु पर्छ❤ भने जति यता हाजिर हुम है❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Місяць тому +138

    मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबै को रक्षा गरुण यो कमेन्त likee गर्ने लाई रनसोचेको सबै सपना पिरा हुने छ जय मुक्तिनाथ मुस्ताङ🎉

    • @ManojBishowkarma329
      @ManojBishowkarma329 Місяць тому

      ❤❤❤❤

    • @MannmayaTamang-yc2kg
      @MannmayaTamang-yc2kg 26 днів тому

      क्स् तथापि थिएन यसको intoxicated uproar uyrrsv!!gspoo upright uv gr understand beef justification ncdc gdggf greater yourself uproar uproar intoxicated intoxicated uproar upright kkiiuu?jygbvddjvbn\desaaahgknowledge iiing##fg?iofryrsdsccvxCdseu yourself here's justification ज्ज्🤗

    • @MannmayaTamang-yc2kg
      @MannmayaTamang-yc2kg 26 днів тому +1

      यस्तै जिम्मेवार जिम्मेवार जिम्मेवार jijm😢😢😢😅😅😅😅😢😢😢😢😢😢😢😢😅😮😮😮

  • @amarlama335
    @amarlama335 Місяць тому +204

    सकस सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ🥀❤️😍💞👉️🙏🙏🙏

  • @RukumaPunMagar
    @RukumaPunMagar Місяць тому +25

    मुनालाई रोग न लागेको होस् ❤

  • @bhimk.c.634
    @bhimk.c.634 Місяць тому +6

    आमाको डायलग,बुबाको सँस्कार,बुहारीहरुकाे आधुनिकता सबैको मिश्रण हाम्रो बर्तमान एकदमै समय सान्दर्भिक छ सकस मास्टर भाई लगायत सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै बधाई धन्यवाद माया अनि नमस्कार ❤❤❤🙏🙏🙏

  • @dipikamagar683
    @dipikamagar683 Місяць тому +23

    यो सकस सिरियल एकदम मन पर्छ मलाई ❤😊

  • @nakramgahamagar
    @nakramgahamagar Місяць тому +19

    जस्ले सकस सिरियल न छुट्टै हेर्नु भएको छ नि अहिले सम्म ऐता हाजिर हुम तह हजुर हो

  • @bharatbohara4830
    @bharatbohara4830 Місяць тому +4

    सफलताको शुभकामना छ सकस सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤

  • @bhuwanayer3773
    @bhuwanayer3773 Місяць тому +165

    मुना उपचार हुनुपर्छ भने जति को को हुनुछ यता हाजिर हुनु 🙏🙏..

    • @NishalRai-ex1bc
      @NishalRai-ex1bc Місяць тому +2

      Hunu parx upachar

    • @samjhanapandey2871
      @samjhanapandey2871 Місяць тому +1

      उपचार हुनुपर्छ चन्द्रे सग बिहे भयेको हेर्ने चाहाना छ मेरो चै

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k Місяць тому

      M xu❤❤❤

  • @laribarientertainment
    @laribarientertainment Місяць тому +117

    मुनाको जोडी बसेको क-कसले हेर्न चाहनुहुन्छ❤❤

    • @ManitGhorsaine
      @ManitGhorsaine Місяць тому +2

      Basera k hunxa tesle ni aayerani dukhai dine ho

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k Місяць тому

      Ma chahannxu❤❤❤❤❤ muna ra Chandra ko bihe vako herne

  • @aabishakhatri2573
    @aabishakhatri2573 Місяць тому +25

    जुन बुहारिले सासु ससुरा स्याहार गरेर घर खाने सक्छे त्यो नै असल नारि हो र जुन छोराले आफ्नो आमाबा लाइ खुसि का साथ एक बचन नफर्काइ राख्छ त्यो नै असल छोरा हो 🙏🙏🙏

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +139

    मुनालाई कुनै रोग नलागेको होस प्रभु ।जालझेल गरेको हुनुपर्छ कसैले भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @dipikamagar683
    @dipikamagar683 Місяць тому +19

    मास्टर सर को खेल र दिमाग लाई मान्नै पर्छ 😊

  • @dipikamagar683
    @dipikamagar683 Місяць тому +48

    जे होस् बुबा घरमा आउँदा आमा ले अल्ली सुख शान्ति पाउनु भाछ 😊

  • @Upakar.shahi_vlogs
    @Upakar.shahi_vlogs Місяць тому +76

    नेपाली समाजमा रहेको विभिन्न चिनारिलाई एउटै कथामा समेटेर सकस सिरियल हरेक शनिबार करिब बेलुका 7. 30 मा प्रसारण हन्छ। यो सिरियल हेर्न मन पराउने जति सबै जना यता हाजिरी हुम त।❤❤❤❤❤❤

    • @user-nz7gt4ud5w
      @user-nz7gt4ud5w Місяць тому +1

      111111111111

    • @bhimk.c.634
      @bhimk.c.634 Місяць тому +1

      शनिबार ७.३० मा कुन नेपाली च्यानलमा ? जानकारी पाउँ न म त जहिल्यै sunday युटुबमा मात्रै हेर्छु

    • @Upakar.shahi_vlogs
      @Upakar.shahi_vlogs Місяць тому +1

      @@bhimk.c.634 Master TV ma

    • @rajlamichhaneofficial9113
      @rajlamichhaneofficial9113 Місяць тому

      मलाई यकदम मन पर्ने सिरियल ❤नेपाली समाजमा घट्ने घटनाहरूलाई समेटेर बनाईयको यउटा कथा सहि छ।अझ राम्रा राम्रा भिडियो सिरियलको पर्खाईमा छु❤❤

    • @Upakar.shahi_vlogs
      @Upakar.shahi_vlogs 24 дні тому

      ​@@bhimk.c.634Master Tv

  • @birbdrtamang5680
    @birbdrtamang5680 Місяць тому +48

    धेरै छोरा भएपछि यस्तै हुन्छन् सबैको घर परिवारमा र अलाछिनी बुहारीहरु परेपछि झन् घरबार बिग्रीन्छन् यो कान्छी बुहारीलाई मन नपर्ने को को हुनुहुन्छ 👍️❤️

    • @user-zn3ux1zc5r
      @user-zn3ux1zc5r Місяць тому

      Malai kanchi buhari man pardina maro maiet ma pani kanchi buhari Aasti vayar Aahila maro maieti latha binga vayako xa xexe yo kanchi buhari thika xen

    • @MenkaSharma-px2il
      @MenkaSharma-px2il День тому

      4:00

  • @bishnubk828
    @bishnubk828 Місяць тому +3

    सकस सिरीयल ले सबै बिग्रिएको घर परिवार मिलाउने भयो सबै ले हेरौँ है सकस समाज को यथार्थ छ मलाई त सारै मन पर्छ ❤❤❤❤❤

  • @BarshaGurung4444
    @BarshaGurung4444 Місяць тому +61

    आज सम सक्स न्छुताइ हेर्न को को हुनु हुन्छ लु यता हाजिर हुम है ❤

  • @aamaxora9647
    @aamaxora9647 Місяць тому +3

    धेरै छोरा भएको नराम्रो 😢बाउ आमालाई यसरी बिरालोले छाउरा सारे झैँ कहिले यता कहिले उता राम्रो लागेन मलाई 😭😭😭

  • @Ashimrai246
    @Ashimrai246 Місяць тому +54

    सकस सिरियल हेर्नु हुने सम्पूर्ण नेपाली हरुलाई श्री पशुपतिनाथले रक्षा garun🙏💐🌺❤️

  • @BarshaGurung4444
    @BarshaGurung4444 Місяць тому +18

    कान्छी को पर्खाइ मा को को हुनु हुन्छ लु यता हजिर हुम❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Місяць тому +31

    मुना र चंद्रे दाई को बिबाह भयको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त मुनालाई क्यांन्सर भयको भर्म गरेका हुन सत्य होइन भन्ने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर भाग 35 सम्म नछुटाईकन हेर्न म जस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त बिचरा चंद्रे दाई को बिजोग हुने भो बिचरा यक्लै भान्सा गर्न मुना सग छित्तो बिबाह् गर्दिनु पर्छ बल्ल सुखकादिनहरू आउछ्न चन्द्रेदाईको 👍 🙏

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n 29 днів тому +2

    याे चाेथाले कानछि बुहारि भनाउदि काे बेबार मन परेना ❤❤❤

  • @ManuLimbu-gz6yt
    @ManuLimbu-gz6yt Місяць тому +11

    यस्तो मात्र छाेरा छोरी छि छि छि । 😢😢😢 Chaindaina बरु एस्तो छाेरा छोरी

  • @user-cg2di3hz5h
    @user-cg2di3hz5h Місяць тому +28

    सकसको सुभचिन्तक जति यत्ता हाजिर हुनुहोला i love you all ❤❤❤

  • @preamrajpoudel9264
    @preamrajpoudel9264 29 днів тому +1

    धेरै राम्रो सिरियल धन्यवाद सबैलाई
    झापाको बिनपा बाट

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Місяць тому +2

    सकस रामराे छ ❤❤❤

  • @bishnuaryal1087
    @bishnuaryal1087 Місяць тому +8

    मुना लाई रोग नलागेको होस चन्द्रे संग बिहे भयर बा आमालाई हेरेको देख्न पाइयोस्

  • @thapamagaramrika
    @thapamagaramrika Місяць тому +3

    कठै बिचरा चन्द्रे माइला भएर होला जस्ले जे भनेपनि लुरुक्कै पर्ने बोली सुन्दा हाँसोसँगै तिथ पनि लाग्ने सबैजनालाई रिझाउन सक्ने चन्द्रेको आमा महान नारी हुनुहुन्छ ❤🙏 सबैजना मिलेर चन्द्रे र मुनाको घरजम बसाल्नुपर्छ मुनालाई रोग नलागोस 😢

  • @user-jz5xh6th1m
    @user-jz5xh6th1m Місяць тому +1

    हरेक्क हपता नछुटाई हर्छु सकस सिरेल
    मलाई धेरैई मन पर्छ

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 Місяць тому +7

    मुना र चन्देको बिहेहोस भन्ने जिति यता आउ तो

  • @laxmibhandari7952
    @laxmibhandari7952 Місяць тому +2

    सकस सिरियलकाे आमाकाे राेल मन पराउने म जस्तै काे काे हुनुहुन्छ

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys Місяць тому +3

    सारै मन छुनी सिरियल छ सकस सबै टिमलाई धेरै धेरै बधाई तथा सुभकामना छ

  • @sitabaraili3531
    @sitabaraili3531 Місяць тому +1

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @gangamote591
    @gangamote591 29 днів тому +1

    मलाई याे सकस सिरल सारै मन पर्छ कुनैदिन नछुटाई हेर्ने गर्छु❤❤❤❤

  • @Kebinghartimagar
    @Kebinghartimagar Місяць тому +20

    आपसमा मिलेर अगाडि बढम हाई साथीहरू 🤔😓 यो सिरियल आउँदा खुशी हुने जति हाजिर हाैँ😢😢😢

  • @DINESH2Dey
    @DINESH2Dey Місяць тому +8

    सबै साथी हरु एक साथ अगै बडम हैं ❤

  • @sureshmagar311
    @sureshmagar311 Місяць тому +1

    यो सिरियल ले त कटक मन खान्छ हो कस्तो राम्रो बनाको राजु दाईले 🥰🥰

  • @mayashrestha5002
    @mayashrestha5002 Місяць тому +2

    नमस्कार जोजोल्पा सबैमा🙏🙏🙏 अतिनै मन छुने टेलिचलचित्र सकस " घरमा बुहारीहरहरु मा मानबिय भाब नहुदा स्वार्थी हुदा बा आमाले झेल्नु परेको कठिनाइ ले झन मन छोयो!!! ❤❤❤

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt Місяць тому +4

    My favourite serial sakas .💐💐💐 love so much. १ भाग देखि ३५ भाग सम्ह हेर्ने हुनु सबै नेपाली हरु परिवार लाइ पाथिभरा माता ले रक्षा गरनु ा🌺🌺🌺

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d Місяць тому +12

    चन्द्रे दाजुको सारै माया लाग्यो गाईज कान्छा का बुडा बुडिलाई एउटा अागो फुकेर खाना पकाएर खान गार्हो भएको छ अनि यिनिहरूकै कुरा ठुला अब अाउने अागामी भागमा कति बिजोग देखिन्छ कान्छा कान्छिहरूको हेर्न बाँकि छ

  • @chndilaltamang7950
    @chndilaltamang7950 Місяць тому +1

    सकस ले देखायाे बिजाेग मलाई ता हासपनि उठ्याे बिरक्तापनि लग्याे धन्यवाद छ सकस परिवारलाई।

  • @aarabgamer5869
    @aarabgamer5869 Місяць тому +2

    ❤❤❤❤❤❤❤❤❤❤

  • @Yamrajofficial100
    @Yamrajofficial100 Місяць тому +7

    My Favorite Seriyal Sakas ❤❤❤🎉

  • @KanchhiBhuntiSerial2081
    @KanchhiBhuntiSerial2081 Місяць тому +14

    यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉

  • @Karki.freefire
    @Karki.freefire 29 днів тому +1

    सारै मन छोयो यों सन्देश बाटा 🙏🙏🙏

  • @ritumagar9454
    @ritumagar9454 Місяць тому +1

    जेठो र कान्छो चाइ आमा तिर गये छन माइलो चाइ बाऊ तिर गयेछन होइना त दरसक हर तर राम्रो छ ❤❤

  • @user-sr4fo3rs4y
    @user-sr4fo3rs4y Місяць тому +6

    My favourite ❤serial 🎉

  • @ShankarShankartv
    @ShankarShankartv Місяць тому +6

    सकस जति को सिरेल अरु कुनै बनेको छैन अहिले सम्म यत्ती राम्रो छ

  • @rajsaud5963
    @rajsaud5963 Місяць тому +1

    मुनाको उपचार गरेर चन्द्रे सङ्ग बिहे गरि यो घरमा सबैभन्दा राम्रो मुना र चन्द्रेले गरेको हेर्न मन छ ।

  • @gangamote591
    @gangamote591 29 днів тому +1

    बा र अामाकाे लागि छाेराछाेरि दर्जनै भऐनि काे पाल्ने काे नपाल्ने हुदैन ऐउटै भाडाकाे भात जाउलाे बराबरि बाडिदिन्नछीन तर दुईजना बार अामा पल्न भनेचै छाेरा छाेरिलाई भाग लगाउनु पर्ने हे पर्भु याे चै सत्ये हाे याे सिरल बनाउने डाईरेक्टर कलकार संम्पुणलाई मनै देखि काेटीकाेटी सलाम छ❤❤❤❤❤❤❤❤

  • @saradaentertainment1
    @saradaentertainment1 Місяць тому +5

    बिचरा चन्द्रे को माया लाग्यो हुनत सिरयल त हो तर पनि समाजमा यथार्थ एहिनी छ आसु आयो मेरो त आफ्नै दाजु भाई कत्ति धेरै माया हुदा हुदै पनि बिहे गरे पछि बाध्यता हुदो रहिछ 😭😭😭😭😭😭😭

  • @MatimroShibrajpyuthani
    @MatimroShibrajpyuthani Місяць тому +5

    म जस्तै सामन्य परिवार मा हुर्केको छोरा अनि यो 18/19 बर्षा को उमेरमा केही गर्न सकिएको छैन आमा बा को लागि😢 पढदै मा ठिक्क भै राको छ 😢 आमा बा को दु. ख देख्न न सक्ने कोको हुनुहुन्छ😢😢

  • @tularamkhati2273
    @tularamkhati2273 Місяць тому +1

    saks siriyal regular wach from qatar

  • @SabuSharma-u9k
    @SabuSharma-u9k Місяць тому +1

    राजु पौडेल भाइको दिमागलाई मान्नै पर्छ❤❤❤ब्यबहारिक छ 😢😢धन्यवाद राजु मास्टर 😅😅

  • @dudhrajshah876
    @dudhrajshah876 Місяць тому +33

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।🙏🙏❤️❤️

  • @user-tu9mr4ht6z
    @user-tu9mr4ht6z Місяць тому +3

    किया मीठो कथा हो मेरो जिन्दगी मा मेल खायो

  • @GyandipKarki-vb7bp
    @GyandipKarki-vb7bp Місяць тому +1

    Sakas mero maost fevourite seairel big friend sakas ❤❤❤ Love sakas love raju loudel gothe and chandra

  • @mrsuvas9237
    @mrsuvas9237 Місяць тому +1

    सारै रामरो सिरियल सबै टिमलाई समामान छ🎉🎉

  • @DipendraprasadRegmi
    @DipendraprasadRegmi Місяць тому +12

    सकस सिरियल हरेक हप्ता नछुटाईकन हेर्ने जित हाजिर हुन साथिहरु के के हुनुहुन्छ 🙏🙏🙏🎈🥀👍️🙏🙏❤❤❤

  • @BasantaGharti-rw9zh
    @BasantaGharti-rw9zh Місяць тому +6

    सकस सिरियल को परखाइमा बस्ने को को हुनु हुंछ

  • @ShovaKhadgi-ue7bq
    @ShovaKhadgi-ue7bq Місяць тому

    Pramila chori jindabad❤❤❤❤❤❤ जेठी बुहारी 🎉🎉🎉,

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 28 днів тому +1

    My best siriyal sakas sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 Місяць тому +3

    सकस सिरियल अती राम्रो छ । यस्तै राम्रो हुँदै जाओस् भन्ने आशा मा छु। सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉🎉🎉

  • @santoshrokaya8040
    @santoshrokaya8040 Місяць тому +41

    मुना को उपचार गरेर चन्द्रे संग विवाहा हुनुपर्छ भन्ने जति यता

  • @sumanmijar-mn8px
    @sumanmijar-mn8px Місяць тому +1

    म जस्तै माइलो कोको हुनुहुन्छ
    जेठो छोरो कान्छाे नानी माइलो छोरो अनुमानी भनेको हो रैछ बिच्मा त माइलो नै रैछ न तल न माथि😢😢😢😢😢😢

  • @ManjuH-m
    @ManjuH-m Місяць тому +1

    सकस निकै राम्रो लाग्छ ❤❤

  • @startup-ub5or
    @startup-ub5or Місяць тому +3

    एक अर्कोले सपोर्ट गरेर अगि बडुम भन्ने यता हाजिर🙏🙏🙏🙏

    • @RomiAnita
      @RomiAnita 29 днів тому

      Maile gari sak malai pani subscribe garnu hai 🎉🎉🎉🎉

  • @Puju-subu
    @Puju-subu Місяць тому +9

    मुना र चन्द्रे को बिबाह चाहि हुनुपर्छ है😊😊😊😊

  • @bikramshahi7142
    @bikramshahi7142 Місяць тому +1

    ❤❤❤❤❤

  • @nawalyadav2855
    @nawalyadav2855 Місяць тому +3

    i like this serial ❤❤❤

  • @ramkhatri2512
    @ramkhatri2512 Місяць тому +2

    परिवारमा म पनि सानैमा छुट्टिएर निकै दु:ख पाएर होला, यो कथा मेरो आफ्नै जस्तो लाग्छ। अरु पनि सबै कुरा सामाजिक परिवेशसंग मेल खाने छन्। अगाडि पनि राम्रो बन्दै जाओस्।

  • @jagatmagar5935
    @jagatmagar5935 Місяць тому +1

    ❤❤❤

  • @MilanKhadkaofficial
    @MilanKhadkaofficial Місяць тому +1

    Aaha ❤❤❤❤

  • @prabinabhatta-rl6fx
    @prabinabhatta-rl6fx Місяць тому +3

    मुना र चन्द्रे को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुनुस त

  • @rabindradevkota-cg5fb
    @rabindradevkota-cg5fb Місяць тому +4

    म जस्तो सानो साहित्य प्रेमी मुक्तक गजल बाचकलाई कस्ले प माया गर्छ र कसैले माया गरेत म पनि गर्ने थिय

  • @user-zy3.k
    @user-zy3.k Місяць тому +4

    Kati ramrox yo siriyal yak din xutauna man lagdaina ❤❤❤❤❤❤❤

  • @christianbinay999
    @christianbinay999 Місяць тому +4

    नयाँ youtubar कोको हुनुहुन्छ एक अर्कालाई सपोर्ट गरुम ❤❤

    • @RomiAnita
      @RomiAnita 29 днів тому

      Ok back garnu hai 🎉🎉🎉

  • @user-zg4ps3uz3q
    @user-zg4ps3uz3q 29 днів тому +1

    ❤यो सीरियल राम्रो छ सारई रामरो लगछ मलाई ❤❤

  • @rabindradevkota-cg5fb
    @rabindradevkota-cg5fb Місяць тому +351

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु

  • @Sapanatamang333
    @Sapanatamang333 Місяць тому +8

    1 के नपुगेको साथीहरू कोको हुनुहुन्छ मिलेर support गरम है❤❤🎉

  • @milansaud4899
    @milansaud4899 Місяць тому +1

    ❤❤❤❤

  • @mithuhumagain3506
    @mithuhumagain3506 27 днів тому

    यो सिरियल बनाउने राजु मास्टर र सबै टिम्लाई धेरै धेरै बधाई छ 🎉🎉र मुनालाई क्यान्सर नभएको पुष्ठि होस ।चन्द्रेको मुना सङ्ग बिहे भयर त्यो घरको नमुना बुहारी भयर सासु ससुरा लाई राम्रो गरेर घर समालेको हेर्ने मन छ ।😊😊😊😊

  • @aarabgamer5869
    @aarabgamer5869 Місяць тому +3

    मुना र चन्दे को बिबाहा हुनुपर्छ

  • @SMVlog599
    @SMVlog599 Місяць тому +7

    एक अर्कामा सपोर्ट गरौ है साथिहरु❤❤

  • @Balramkc1950
    @Balramkc1950 29 днів тому +1

    हाम्रो समाज मा घटेको सत्य घटना मा आधारित टेली चलचित्र रहेछ।

  • @mayamagar612
    @mayamagar612 Місяць тому +1

    🙏👌👌👌👌👌

  • @madinamiya7862
    @madinamiya7862 Місяць тому +1

    dherai ramro lagxa yo sirell

  • @user-cb7cd5zb3o
    @user-cb7cd5zb3o 29 днів тому +1

    मुना र चन्द्र काे बिहे हुनुपर्छ

  • @rambudha8526
    @rambudha8526 Місяць тому +1

    दामि दामि दामि दामि दामि दामि दामि ❤❤❤❤❤❤❤❤

  • @user-lo5ry9sf7o
    @user-lo5ry9sf7o 28 днів тому +1

    J vyni master ko jindGi thik x❤❤❤

  • @nareshshrestha3481
    @nareshshrestha3481 Місяць тому

    Sakas serial aauda dherai khusi lagxa Ek damai ramro xa ❤❤❤❤ 🙏

  • @pralhadmahat6990
    @pralhadmahat6990 Місяць тому +2

    Bastabik samajko katha xa mero ghar ma pani yastai xa

  • @fhfffudhff9700
    @fhfffudhff9700 Місяць тому +1

    ल साथिहरु मेैले वाहालाई जकारातमक् साेचले भनेकाे हेैन हाम्रा चनद्र अथावा सकस सिरियेलका लेखक् जिकाे टाेपि कमिज अनि सुरुवाल फेरेकाे🎉❤ हेर्रन मन काेकाेलाई छ येता हाजिर हाेैत🎉❤ ल फेरि अनेथा न लिनु हाेला गलति भये ❤🎉माफि पाउ🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @SontashDhami-ih4or
    @SontashDhami-ih4or 26 днів тому

    मुना र चन्द्रको बिहे हुनुपर्छ र मुना को उपचार चन्द्रेले गर्नुपर्छ🎉🎉❤❤

  • @DipeshDahal-jl5fz
    @DipeshDahal-jl5fz Місяць тому +1

    ❤❤❤❤❤❤nice

  • @user-kj5ml3rq6c
    @user-kj5ml3rq6c 29 днів тому +1

    My favorite serial ❤❤❤

  • @SailiLimbu-jl1my
    @SailiLimbu-jl1my Місяць тому +1

    ❤❤🙏🙏

  • @DebikaKhadka-ok9ei
    @DebikaKhadka-ok9ei Місяць тому +1

    My favoite vidio